बालेनले ओलीलाई इन्द्रजात्रामा बहिस्कार गर्ने - कांग्रेस ओलीको भाषणले दिक्क | Balen Shah | Kp Oli

Поділитися
Вставка
  • Опубліковано 8 лис 2024

КОМЕНТАРІ • 352

  • @harisubedi8722
    @harisubedi8722 Місяць тому +142

    यी चाेर नेताहरु लाई बहिष्कार गर्नै पर्छ..जय बालेन

  • @shyamdongol5946
    @shyamdongol5946 Місяць тому +84

    सहि निर्णय लिनुभयाे मेहर बालेन साब, यी चाेर नेताहरु लाई बहिष्कार गर्नै पर्छ।

  • @sanobhaikc9321
    @sanobhaikc9321 Місяць тому +29

    बालेन शाहले सहि निर्णय गर्नु भयो

  • @chittrapradhan3883
    @chittrapradhan3883 Місяць тому +70

    सहि निर्णय ,सहि बिचार,बेलैमा बुद्धि पुर्याउनु भयो!यिनिहरुलाइ बहिष्कार गर्नु पर्छ?

  • @narayankarki5769
    @narayankarki5769 Місяць тому +27

    नेपाली जनताको भाबनाअनुसार सहि गर्नु भो ❤मेयर ज्यु।❤

  • @firstchoice1756
    @firstchoice1756 Місяць тому +82

    सहि निर्णय लिनुभयाे
    मेहर बालेन साब यी चाेर नेताहरु लाई बहिष्कार गर्नै पर्छ।जय नेपाल 🇳🇵🇳🇵

  • @sanobhaikdk2741
    @sanobhaikdk2741 Місяць тому +51

    बईसकार हो भने धेरै राम्रो

  • @NabinaKhatri-n2w
    @NabinaKhatri-n2w Місяць тому +31

    जसले बालेन माथी जाइलाग्छ त्यो सकिन्छ केपि ओलिको दिन सुरु भयो अब

  • @JeevanChef-nu8jy
    @JeevanChef-nu8jy Місяць тому +52

    जे होस बालेन केटो ले बुडो गोरु लाई जोतेरै छाडने भय 😂😂 बदाई छ बालेन

  • @binabina7708
    @binabina7708 Місяць тому +33

    लुटेरा भ्रस्ट नेताहरुलाई बैसकार गर्नुनै अती उत्तम ।

  • @sontishlimbu9643
    @sontishlimbu9643 Місяць тому +29

    हात जोडनु खासै नपर्ला जय BALEN .

  • @deepakpathak4356
    @deepakpathak4356 Місяць тому +6

    ठिक ठिक ठिक ! यस्ता भ्रष्ट्र नेतालाई बहिस्कार मात्र हैन तिरस्कारै गर्नुपर्छ

  • @kalawatithagunna4195
    @kalawatithagunna4195 Місяць тому +19

    सहि निर्णय जयबालेन

  • @sternalgamer1461
    @sternalgamer1461 Місяць тому +18

    कांग्रेसको कोही त सांसद रहेछ जो बालेनको साथमा रहेछ। धन्यवाद दिन चाहन्छु कांग्रेस का

  • @lalpurashahiddfddxdd8768
    @lalpurashahiddfddxdd8768 Місяць тому +2

    सलाम छ मेयर बालेन ।

  • @SurayaKhadka-z2t
    @SurayaKhadka-z2t Місяць тому +1

    अब के पि लाई नेपाली साचिकै हुन भने मान्दैनन साथि हो यो केपि त साचिकै अपरादि देखिन्छनि साथि हो उो के पि त

  • @hariojha2533
    @hariojha2533 Місяць тому +21

    एक जना स्वतन्त्र मेयर माथि जाईलागे भनि ओलि बा ले दियको निर्देशन लाज मर्दोछ

  • @BikramRegmee
    @BikramRegmee Місяць тому +1

    उक्त दिन सब ले मुर्दाबाद को नारा लगाउनु पर्छ नेता हरु माथी अनि चेत्छन जिमु हरु ले

  • @ramsharankumal321
    @ramsharankumal321 Місяць тому +5

    एकदमै राम्रो काम गर्नुभयो। यस्ता भ्रष्टाचारीको नाइकेलाई हात नजोडी अब आउने इन्द्रजात्रा सम्म आन्दोलन मार्फत सत्ता फालेर सबैलाई जेल हाल्नुपर्छ।

  • @officialchanel9652
    @officialchanel9652 Місяць тому +19

    किन जोड्ने हात त्यस्ता लाई

  • @LokRijal
    @LokRijal Місяць тому +14

    अब देख्ने छन एउटा स्वछ स्वाभिमानी महान पुरुष को हिम्म हेर्दै जाओ अझै के के देख्ने छौ यो त एउटा कास्टिङ मात्रै हो पुरै हेर्न केही समय कुर्दै जाओ जय बलेन

  • @tekkhatri9875
    @tekkhatri9875 Місяць тому +33

    जय बालेन जय जनता

  • @ganeshkhadka1387
    @ganeshkhadka1387 Місяць тому +56

    नेपाली कांग्रेस लाई शान्ति चाहिन्छ भने ओली लाई हटाउनु पर्छ होला

    • @Luffybloxfruit-m9n
      @Luffybloxfruit-m9n Місяць тому +1

      नेपाली कंग्ेसले एउटा अारजुकााेे लागि ७३ वर्षकाे वि पि काे विरासत् र एउटा वलीकाे लागि लाेकप्रिय एमाले पार्टि बदनाम भएकाे छ।इमान्दार,त्यागी नेताहरु र कार्यकर्ताहरु लज्जित् भएका छन्।

    • @shreeanandabhairabcooperat2390
      @shreeanandabhairabcooperat2390 Місяць тому

      @@Luffybloxfruit-m9n Kangress ra Yemalema 1% imandar holan tesle deslai kehi garna sakdaina Balen sanga milna aaye hunxa.

  • @bhandarihemanta5809
    @bhandarihemanta5809 Місяць тому +2

    जय बालेन सबैले बहिष्कार गरै चाेरहरुलाई

  • @saradatimilsina2784
    @saradatimilsina2784 Місяць тому +2

    बालेन देशको इमानदार नेत्रतब नै हुन

  • @dhrubathapaliya9848
    @dhrubathapaliya9848 Місяць тому +13

    जसको लागि काम गरेका थिए उसैको सेवामा तल्लीन हुनु स्वाभाविक छ,नत्र ईन्द्रजात्रा बहिस्कार गर्दा त्यसले दिने सन्देश चेतना भया।

  • @LaxmiParajuli-h6g
    @LaxmiParajuli-h6g Місяць тому +6

    धेरै राम्रो 👏

  • @tararanabhat151
    @tararanabhat151 Місяць тому +5

    बाले सर हजुर ले गर्नु भाे सई कुरा हाे

  • @nabinkumarmishra5480
    @nabinkumarmishra5480 Місяць тому +6

    हालका मेहरले जेगरे एकदमै सहि ठिक निर्णय गरे। यस्ता नकचरा, फटाहा, भ्रष्टाचारी, डाँका नेताहरूको स्वागत र सम्मान गर्नु भन्दा बहिसकार नै उत्तम निर्णय हो। सबैमा चेतना भया । यस्ता सत्तसिन भ्रष्टचारिका नाईकेहरूलाई स्वागत गर्न त यिनिहरूका गधा ,भेडा मात्री तथा भात्री सँगठन र भतुवा छोले कार्यकर्ता छदैछ नि कि कसो

  • @DambarRimal
    @DambarRimal Місяць тому +1

    भ्रष्टाचारी र तस्करको नाईकेलाई सम्मान गर्नुपर्ने जरूरी पनि केहि छैन। बिकास बाधक र अराजकताबादी केपि ओलि

  • @SaBeen-lo4xe
    @SaBeen-lo4xe Місяць тому +1

    यो राजनीति भन्दा फोहोर व्यवस्थापन त केहि पनि छैन होला यो संसार मा
    सरकार सरकार सरकार
    सब भन्दा धेरै भ्रष्टचार त यही पार्टीले गरेको छ।तर पनि आफूलाई धेरै राम्रो भन्ने गर्छन्।

  • @prakashbasnet9373
    @prakashbasnet9373 Місяць тому +3

    जे गरे ठीक गरे जय बालेन्

  • @prabhubasnet4415
    @prabhubasnet4415 Місяць тому +5

    शहि हाे जनताले नजिक बाट नियालेका छन् माननीय ज्यु

  • @हाम्रोदेशहाम्रोनेपालजयनेपाल

    ओलि र देवा लाई बहिष्कार गर्नु पर्छ हरेक कार्यक्रम मा आबो हामी लाई कुनै भासण दिने कुरा मात्र गर्ने देश र जनता हरुलाई दुख दिने चोर नेता हरुलाई बोलाउन बन्द गर जय (मेयर बालेन )🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏

  • @ShankarNepali-v2j
    @ShankarNepali-v2j Місяць тому

    yes yes यहि हो बल्ला नया आयो

  • @premlama3016
    @premlama3016 Місяць тому +2

    Very good balen sarkar

  • @sonibirbahadur
    @sonibirbahadur Місяць тому +9

    भ्रष्टाचारको नाइके लाई नेपाल भरी बाट बहिस्कार गर्नु पर्छ

  • @gayatrisharma5501
    @gayatrisharma5501 Місяць тому +12

    अपरिपक्व उखाने राजनीति गर्न अक्षम दम्भ अहङ्कारी नेता

  • @tekrajbhusal2732
    @tekrajbhusal2732 Місяць тому +1

    आफ्नाेअधिकार लाई प्रत्याभुतगर्न नसक्ने केपिवलि हैसियतकेपिकाे सवैलेजाने नगरप्रमुखलाई हुर्मतलिनेकाम गरेपछि नगरबासिले चिने केपिवलिलाई देशकाेप्रमुखले नगरप्रमुखलाई किनयेसरि लखेटदैछन आफैलखेटिनिकाम गर्दैछन।

  • @salikrambhusal7113
    @salikrambhusal7113 Місяць тому +1

    Good. Balen

  • @rajuguragain1822
    @rajuguragain1822 Місяць тому +1

    ❤jay balen❤

  • @omprakashMalla-yd1xs
    @omprakashMalla-yd1xs Місяць тому +4

    यसमा जनताले पनि वालेनलाई साथ दिनुपर्छ ‌ र वालेनले जस्तै वहिष्कार गर्नुपर्छ।

  • @shyamdas9194
    @shyamdas9194 Місяць тому +1

    Jai hos good decision

  • @bivekjoshi3765
    @bivekjoshi3765 Місяць тому +1

    Balen ko jay hos!!!

  • @shreeharikhadka5216
    @shreeharikhadka5216 Місяць тому

    यो कसले चलन चलाएछ मेयर मुल्लाले स्वागत गर्ने अरे हैट ! यो काम त इन्द्रजात्रा सन्चालन गर्ने आयोजक गुठीका मूली मान्छेले पो गर्नु राम्रो हुन्छ त हो !!

  • @ranasotanja7710
    @ranasotanja7710 Місяць тому +1

    यस्ता नेताहरूलाई बहिष्कार गर्नुपर्छ।

  • @subhashpoudel3038
    @subhashpoudel3038 Місяць тому +1

    सहि हो!!!!

  • @zinzinfun8555
    @zinzinfun8555 Місяць тому +1

    Good p.m बालेन ज्यू ❤❤❤❤

  • @KrishnaGurung-t9k
    @KrishnaGurung-t9k Місяць тому +1

    नआएकै ठिक छ ।

  • @rupeshpun5432
    @rupeshpun5432 Місяць тому +1

    काग्रेस र एमाले यिनिहरु मिलेर देश लुट्ने संगठन हो,,

  • @kajushrestha9820
    @kajushrestha9820 Місяць тому

    यो मनछे को यो देसमा के योगदान छ कमसे कम
    बालेनले त हिटी फालचामा रातो इटा परीबरतन

  • @yubakc3529
    @yubakc3529 Місяць тому +1

    Jay Balen Shah.

  • @gangaprasadkandel8155
    @gangaprasadkandel8155 Місяць тому +2

    जय देस जय नरेस, जय बालेन जय उज्यालो, जय दुर्गे जय महा अभियान

  • @rambdrkatwal
    @rambdrkatwal Місяць тому +1

    बालेन सर केपि पनि बाेलाउनु पर्दैेना दलपतिकाे पनि काम छैना यिनकाे देशमा केलगानि छ यी देशबेचुवा कुनै काम छैना यिनिहरुकाे त दाउ ईन्द्र जात्र पनि बेचेर खालन नबाेलाउनु यिनलाई दशा लागाे

  • @DbDhami-y8n
    @DbDhami-y8n Місяць тому

    बालेनले ठिक गरे

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 Місяць тому +3

    Jay Balendra, ❤ ❤ ❤ ❤

  • @nareshkarki288
    @nareshkarki288 Місяць тому +1

    धन्यवाद बालेन

  • @BinodBk-u3y
    @BinodBk-u3y Місяць тому

    ठीक गरेछ,लखेतनू पर्छ l

  • @Nira461
    @Nira461 Місяць тому +15

    Jay balen🇳🇵🔱

  • @AshokLama-k8s
    @AshokLama-k8s Місяць тому +1

    एमालेले आफ्नो खुट्टामा आफूले बञ्चुरा हानिरहेको छ राम्रो काम गर्ने मान्छेहरूलाई विरोध गरेर भोलि गएर चुनावमा सकिन्छ एमाले

  • @krishnalohani3007
    @krishnalohani3007 Місяць тому +16

    Good 👍 Balen sir

  • @BinoodHujali-d4p
    @BinoodHujali-d4p Місяць тому +2

    नेता अनुहार हेर्दा मात्रै दिन नै पनाैति आवास हुन्छ😊

  • @Santoshthapa-ni7ec
    @Santoshthapa-ni7ec Місяць тому

    Balen saha jindabad

  • @PremChamlingrai-o3w
    @PremChamlingrai-o3w Місяць тому +3

    ठिकै गरेछ।

  • @buddhidahal2468
    @buddhidahal2468 Місяць тому +1

    देश मा बिभिन्न कारण बाट जनता को उठिबास् लगाउँने नीति ठहर भएका प्रधानमंत्री मंत्री लाई मेयर बालेन ले बहिष्कार गर्न सक्नुपर्छ ।

  • @alinashrestha1236
    @alinashrestha1236 Місяць тому +1

    Aysto vrastra loli lai bahiskar garu nii ramro .hamro des ko raja lai nii bolaunuvay huny thiyo.jai des ,jai nares, jai balen sir 🙏 ♥️ best of luck 👍 ♥️ ❤️

  • @BirendraDhami-t8b
    @BirendraDhami-t8b Місяць тому +4

    Jay balen jay Nepal 🇳🇵

  • @vikramnepali5993
    @vikramnepali5993 Місяць тому

    Balen balen is king

  • @bishnughimire4940
    @bishnughimire4940 Місяць тому +1

    Balen is doing right.

  • @gopalgurung4227
    @gopalgurung4227 Місяць тому +1

    बालेन ले सहि नै गर्‍यो।

  • @bhimkhatiwada4123
    @bhimkhatiwada4123 Місяць тому +1

    बालेन को निर्णय 100% सहि हो, के पि जस्तो तल्लो स्तरको गय गुज्रिएको मान्छेलाइ बालेन जस्तो पडेलेखेको बौद्धिक मान्छेले नमस्ते गर्न सुहाउँदैन। सलाम छ बालेन जि।

  • @maheswarmanshrestha9993
    @maheswarmanshrestha9993 Місяць тому +1

    सही हो बालेन । जसको पनि अगाडि झुक्नु आवस्यक छैन ।

  • @ChetparsadSapkota
    @ChetparsadSapkota Місяць тому +1

    इन्द्र जात्रामा गर्ने सम्पूर्ण तयारी भइसकेको छ नालायक हरु लाई नमस्कार किन गर्नु मनै देखि सम्मान गर्न लायक हुनु पर्छ

  • @ssck67
    @ssck67 Місяць тому

    यो बालेनको फेस गर्ने अचम्मको सैली लागेको छ सुरो व्याक्तीको विशेष्ता हैन ।

  • @ShomanNepali
    @ShomanNepali Місяць тому +1

    Jai Balen jai🇳🇵🇳🇵🇳🇵aba ko 2084 pardhanmantri ❤❤❤

  • @PuspaBahadurAdhikari
    @PuspaBahadurAdhikari Місяць тому +3

    अहिलेकाे ब्याबाहार माताप्रधानमन्त्रिदेशकाे हाईन पाटिकाेमात्र हुनुहुन्छ

  • @TaraThakur-j1e
    @TaraThakur-j1e Місяць тому +5

    Nice balen ❤❤❤❤

  • @MotivationbyNabin
    @MotivationbyNabin Місяць тому +2

    अब ईन्द्र जात्रा मात्र हैन देश बाट बहिस्कार गरौ जो ६० बर्ष माथि का बुढा नेताहरु छन् । किनकी यस्ता बुढा हरु बाट केही हुनेवाला छैन जय देश जय बालेन ब्राण्ड

  • @anujmagar8189
    @anujmagar8189 Місяць тому

    सही हो

  • @anantashrestha296
    @anantashrestha296 Місяць тому

    GREAT BALEN....PUBLIC IS WITH YOU...

  • @priyarai719
    @priyarai719 Місяць тому

    Good job balen sir jay balen 🙏🙏👍🇳🇵👏😍

  • @KeshavbahadurOjha
    @KeshavbahadurOjha Місяць тому

    एक दम सही बीचार गुड बालेन भेरी गुड जब

  • @bktstha9072
    @bktstha9072 Місяць тому

    कोहि टक्कर दिने ब्यक्ती छन् भने baalendra बालेन्द्र हुन एउटा केतो लाई pm जस्तो ओहदाका ले छुद्र वचन बोल्नु कदापी राम्रो होइन जेगरे बालेन्द्र नगर प्रमुख ले ठिक गरे

  • @BinodBk-u3y
    @BinodBk-u3y Місяць тому

    सही हो l

  • @harithapa7346
    @harithapa7346 Місяць тому

    All the best Mayor Saab 🙏🙏🙏

  • @ritadahal8601
    @ritadahal8601 Місяць тому

    याे गलत हाे बालेनजि तपाईं ले अामना सामना गरदा जनता ले कसलाई साथदिनछन भनने थाहा हुनथयाे याे भगुवा भनछन

  • @chetanarish7722
    @chetanarish7722 Місяць тому +1

    ओलिको बोलिले एमालेलाई पतनको बाटोमा गईरहेकोछ जनताले सबै घटनाहरूको गतिविधिलाई राम्रोसँग निहालिरहेकोछ ओलिको नेत्रित्वमा एमाले कहिलेपनि सहीबाटोमा जान्दैनन् यो पक्काछ।

  • @GunarajGautam-eq4um
    @GunarajGautam-eq4um Місяць тому +8

    Balen ko sabai kam sahi chha

  • @abisekrayee7971
    @abisekrayee7971 Місяць тому

    ❤❤❤balen dae❤❤❤

  • @GorkhaliMagar-p2r
    @GorkhaliMagar-p2r Місяць тому +3

    अब बुढा को दिमाग ले काम गर्नु छोडेछ, अब pm को हैसियत रहेन, देश को प्रमुख भएर आफ्नो मर्यादा भुल्नु मानसिक रोगी भाई सक्यो मानसिक हस्पिटल पक्कै जान्छ,

  • @shamshergurung7878
    @shamshergurung7878 Місяць тому +1

    Balen Ji Ko Jai, Nepal Ka bhagwati Mata Le surucya garun 🙏🙏🙏

  • @krishnabhattrai8598
    @krishnabhattrai8598 Місяць тому +1

    बालेन सरकार काे जय हाेस

  • @pemisherpa5572
    @pemisherpa5572 Місяць тому +1

    Good Balen Jay Balen

  • @anuppoudel8599
    @anuppoudel8599 Місяць тому +4

    good बालेन

  • @Jhagupokhrel
    @Jhagupokhrel Місяць тому +1

    जयेबालेन्साहा ठिकैतहोनि देस्भक्तले देस्दोर्हिलाइ किनगर्नि स्वागत रास्टपतिपनि देस्दोर्हिहो पर्धान्मन्तिरिपनिदेस दोर्हिहो जयेबालेन्

  • @IndraBahadur-m7f
    @IndraBahadur-m7f Місяць тому

    jaya balen

  • @KamalShah-g1n
    @KamalShah-g1n Місяць тому +5

    balen sir is real hero of nepal jaya balen jaya nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @HomKhsi
    @HomKhsi Місяць тому +1

    म पनि एमाले एमाले नै हुँ तर यतिखेर एमालेले राम्रो काम गर्ने ब्यालेन्साको खेदु खन्नु भनेको हामीजस्त एमालेका भोटरहरूको मनोबल गिराउनु हो एमाले बालेनसँग विरुद नगर्दै राम्रो हुन्छ।

  • @BechanThakur-zk1ee
    @BechanThakur-zk1ee Місяць тому +2

    Kpoli को यो मुखबात बोलेको भासा सुहाउदैन kpoli

  • @yogyaprasadojha6868
    @yogyaprasadojha6868 Місяць тому +1

    जय बालेन जय ♥️♥️♥️♥️