AANKHA BANDA GARERA (Timi Chau ra ta Part 2)OFFICIAL MUSIC VIDEO | YASH KUMAR | ANU THAPA |

Поділитися
Вставка
  • Опубліковано 18 вер 2024
  • The hit music video of Yash Kumar Timi Chau Ra Ta is back with its sequel, Aankha banda garera. Get ready for more emotion music, and magic!
    CAST: PREM SUBBA/YASH KUMAR /ANU THAPA/ RAJESH GHATANI
    LYRICS: NIRMAL MAGAR
    MUSIC/ VOCAL: YASH KUMAR
    ARRANGE/MIXING & MASTERING/BGM: DEBESH RAI
    FEMALE VOCAL: SASIKA RAI
    RECORDIST: YOGEN MUKARUNG
    COMPOSE / LYRICS /VOCAL (LIMBU PART): SHAIL
    LIMBU
    COMPOSE VOCAL (SIRAIMA): KAMAL RASAILI CHOREOGRAPHER: HAANG CHEMJONG
    MUA:SAMARA JOSHI
    RECORDING: SEWA RECORDING
    DOP: HARI HUMAGAIN
    EDIT/COLOR/POSTER DESIGN: BIKASH DHAMALA
    DIRECTOR: NIKESH KHADKA
    ADVOCATE: MR RHYTHM
    #yashkumar #yashkumarsongs #nepalisongnew

КОМЕНТАРІ • 2,6 тис.

  • @yashkumar1116
    @yashkumar1116  21 годину тому +596

    Thank you all for the amazing support on our new song! 🙏 Your love keeps us going. Stay tuned for more! 🎶❤️

    • @MahendraSinghthakuri-w6p
      @MahendraSinghthakuri-w6p 20 годин тому +6

      Ati sad banaya dada videole😢😢😢😢

    • @BUDHIMANBISWA8220
      @BUDHIMANBISWA8220 20 годин тому +2

      Dai im from bhutan 🇧🇹
      Big fan
      Dai mo pani song writer ra singer ho
      Dai chang contract huncha hola ne

    • @ajluxofficial
      @ajluxofficial 20 годин тому +6

      दाई म रोए 😥😥😥 मन थाम्नै सकिन ......एकदम मन पोलो.....तर एउटा हिन्दु धर्ममा किन गाडेको अलि Unclear भयो।।
      जलाउने पर्ने हैन र ?
      तर मनै धुरुक्क पार्नु भो story ले
      मसँग एउटा कथा छ, म हजुरलाई भेटेर हजुरको हातमा दिन चाहान्छु।। तपाईं Story को भगवान् नै हो।।।❤❤❤😊 respect from Abu Dhabi

    • @PrinceSunar-wg5mq
      @PrinceSunar-wg5mq 20 годин тому +1

      Very nice concept dai

    • @santigurung1762
      @santigurung1762 20 годин тому +1

      ❤❤❤

  • @amarlama335
    @amarlama335 День тому +406

    यश कुमार दा…को गीत मन पराउने साथीहरू को को हुनुहुन्छ साथीहरु जति यता आउनुस्❤❤❤❤

  • @Aachu.Maila97
    @Aachu.Maila97 День тому +125

    यस कुमारको फ्यानजति यता हाजिर गरम है कोको हुनुहून्छ❤❤❤

  • @gangaramcent-nt9nl
    @gangaramcent-nt9nl День тому +96

    पर्खाई पनि
    थियो आशुको तर थाहा थियन थाहा हुन्न भन्ने ,
    पत्तै भयन आशु झरेको😢😢😢
    सफलताको शुभकामना
    अब पुन पर्खाईमा ,,,,,,,

  • @sunilshrestha2264
    @sunilshrestha2264 11 годин тому +41

    यो जोडी फिल्ममा हेर्ने ठुलो धोको छ।
    अनुजि को acting बब्बाल लाग्छ।❤️

  • @puranshahi219
    @puranshahi219 16 годин тому +10

    (पटक पटक भिडियो हेरेर २ शब्द राख्नेहरु यता 👇)।
    यश कुमार, हजूरको सृजना सुन्नु, हेर्नु पाऊॅदा मन अत्ति नै खुश तर खुशि सॅगै आंशु झरेको पत्तै हुन्न… बयान गर्न शब्दै छैन❤❤😍😍

  • @SumanV-log
    @SumanV-log День тому +65

    यश कुमारलाई मन पराउने जति यता हाजिर हुम त❤❤❤❤❤❤❤❤❤
    सदाबहार गायक हुन् यश कुमार !!!

  • @Nepal1985
    @Nepal1985 День тому +154

    यस कुमार को स्वार , अभिनय अनि अनु थापा को अभिनय ले रुवायो हैट 😢😢।गित सुपर डुपर हिट होस शुभकामना

  • @MR_Romi
    @MR_Romi 22 години тому +69

    बिदेशबाट यश दाजुको गित मन पराउनेहरु यता हाजिर हौ ❤ धन्याबाद यति मीठो कोशेली ल्याईदिनुभएकोमा ❤😊

  • @user-jf5gn1mw1o
    @user-jf5gn1mw1o 17 годин тому +26

    आहा, जस्तो तिमी छौ र त ले रुवायो पार्त 2 ले झनै रुवायो अनु जिको अभिनय साच्चै बयान गरेर सकिँदैन शब्द गीत सबै कुरा परिपक्क छ यो जोडीको चलचित्रमा हेर्ने मन हुने जति यता हाजिर हौं है साथिहरु यश कुमार जिउको बयान के गर्नु र लाखौ पानामा लेखेर पनि सकिँदैन प्रगति को कामना पार्त 3 पनि लगतै ल्याउनु होल 🇳🇵🇳🇵🙏🙏🙏

  • @mandipsarki51
    @mandipsarki51 5 годин тому +3

    हर एक श्रीजनाहरू सारै रामरो अनि मन मा छाप छोडन सफल भएका यस कुमार जु लाई धैरे धैरे शुभकामना 🙏

  • @Arjunpunmagar557
    @Arjunpunmagar557 22 години тому +63

    त्यो नाथे 3 घन्टा को फिलिम भन्दा यहि 3 मिनेट को भिडियो धेरै मार्मिक र धेरै कुरा सिकायको छ।❤❤❤

  • @anilmooktan1133
    @anilmooktan1133 21 годину тому +82

    कति खुसी भएर हेर्दै थिए अचानक आसुले पूरा गन्जी भिज्यो 😢😢😢 प्रभु यहि एउटा मन कति पटक जित्छौ 😢😢😢

  • @manilimbu6064
    @manilimbu6064 23 години тому +70

    अहिलेको गतिछाडा फिल्म भन्दा सयौं गुणा ठिक लाग्यो भन्ने हरु हाजिर गरुम त❤❤❤

    • @TEKBAHADURTHAPA-t3p
      @TEKBAHADURTHAPA-t3p 3 години тому

      हेलो म नयाँ युट्युबर एक अर्कालाई साथ सपोर्ट गर्दै अघि बढ्नुपर्छ

    • @user-fs5qr1m
      @user-fs5qr1m 2 години тому

      🙏👍️👌👏👏

  • @bijayakhanal3456
    @bijayakhanal3456 11 годин тому +4

    म पनि यस कुमार दा को सानै देखि एकदम ठुलो फ्यान हु सानै बाट यस दादा को एल्बम खोजि खोजि किन्ने गर्थे धेरै ठाउमा मैले ट्र्याक मा पनि गाए आज 2081-06-03 मा बिहानै 5 बजे उठेर मोबाइल हेरेको ठ्याक्कै युबटुब खोल्ने बित्तिकै यहि गित आयो हेरे हेर्दा हेर्दै कति बेला आशु आयो पत्तै भएन । सफलता को धेरै धेरै शुभकामना छ टिम हरुलाइ❤❤❤

  • @SAa-Ra-nG
    @SAa-Ra-nG 16 годин тому +2

    यश कुमार को दाइ लागि बयान गर्ने कुनै शब्द नै भेट्टियन्❤️❣️

  • @thuldai3561
    @thuldai3561 День тому +382

    यश सर को गित सुन्दै सुन्दै जिन्दगी को आधा बाटो काटी सकियो . अब जति बाकी छ तपाईं कै नया नया गित हरु सुन्दै बिताउन पाउ है. धन्यवाद अनि सुभकामना

  • @Bhojanshiva
    @Bhojanshiva День тому +35

    पुरा फिल्म हेरेको जस्तो लाग्यो ।
    एक ठाँउमा हेर्दा हेर्दै आँसु झरेको पतै पाईन ❤️❤️

  • @nirmalbista7742
    @nirmalbista7742 День тому +66

    Trending ma aaunu paryo yo song ki kaso ❤

  • @NepaliNomad1234
    @NepaliNomad1234 16 годин тому +2

    कति मर्म स्पर्स रहेछ कति खेर आसु आयो थाहै भयेन ❤❤

  • @gmkeshab
    @gmkeshab 17 годин тому +3

    Heart toching love story song ❤ with act ❤❤❤ लास्ट मा मोेरेको सिन नभएर मार्मिक सत्य माया प्रेम को एउटा कुनै सिन हुनुपर्ने 💔तर पनि जनचेतना जनहित सुचनामुलक, एउटा निस्टुरी ड्राइभर को कालो कर्तुत पर्दामा देखाएको रहेछ, super se upper 🫰🏾

  • @mr.nepal0418
    @mr.nepal0418 День тому +17

    यश दाजको गीत त एउटा पूरा चलचित्रजस्तै छ। यसले दिएको संदेशले मनलाई गहिरो छोयो। पहिला पनि गहिरो असर पारेको थियो, तर यसपटक त झन् आँसु नै रोक्न सकिनँ। यस्तो भावुकता र यथार्थता प्रस्तुत गर्ने कलाकारलाई सलाम।

  • @RabirajSapkota-zt5pg
    @RabirajSapkota-zt5pg День тому +43

    खै थाहा छैन यशदा हजुर जस्तो सर्जक को सिर्जनामा के लेखम हजुरको सबै सिर्जनाहरुले समाजको यथार्थलाई चित्रण गरेको हुन्छ ❤ भिडियो हेर्दा हेर्दै कुन बेला आँसु झरो थाहा नै भएन ❤गीत छिटै करोड क्लबमा पुगोस् ❤big fan my idol ❤

  • @Neptulimbu7216
    @Neptulimbu7216 День тому +45

    पाठ २ मा त रुदिन होला सोचे थिए तर कति खेर आँसु झर्‍यो थाहा भएन 😢😢😢सुभ कामना सबै टिम लाई 🙏🙏

    • @tajaKhabar2
      @tajaKhabar2 20 годин тому

      sewaro❤

    • @umitarai3505
      @umitarai3505 19 годин тому

      Same jhan pida vayo accident huda ta😢

    • @DalSinghLimboo
      @DalSinghLimboo 17 годин тому

      मलाई पनि त्यस्तै भो।

  • @SukuTamang-r6o
    @SukuTamang-r6o 10 годин тому +2

    एका बिहानै हेरेको हतार हतार मा आँखा बाट आशु नै आयो दाइ😢😢😢😢सुपर गीत सुपर अभिनय ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sandeepgahatraj5642
    @sandeepgahatraj5642 17 годин тому +1

    अति नै मार्मिक र हृदय स्पर्श गीत साथै उत्तम सिनेमेटोग्राफी.....
    👌👌👍👍🤘

  • @deviramsoni6396
    @deviramsoni6396 День тому +12

    पार्ट २ पनि आएछ बधाई छ यश कुमार सर लगायत सम्पुर्ण टिम लाई सफलता काे शुभकामना छ 🥀🥀🙏🙏

  • @subashraee3605
    @subashraee3605 День тому +21

    खतरा यार रुलादिया❤❤

  • @PREMPARIYAR-mx1tl
    @PREMPARIYAR-mx1tl 9 годин тому +1

    कस्तो मुटु छिया छिया😢😢 पार्ने सिर्जना गर्नुहुन्छ हाम्रो यश कुमार दाजै ले🙏🙏🙏

  • @dangibimal139
    @dangibimal139 8 годин тому

    Wou ……superb …….all the best all team n my lovely friend yash g

  • @DineshKumarKumar-o5w
    @DineshKumarKumar-o5w День тому +30

    सुरु देखि तन मन हिर्दय लागाएर हेरीरहे सुनीरहे कतै खुशी कहिँ कतै मुटु भक्कानी रहेको थियो लास्ट मा डाँको छोडेर रुन मन लाग्यो रोएँ पनि यश कुमार सरको पहिले देखिनै फ्यान थिए सुस्तरी पछि अनु जीको ठुलो फ्यान भएको थिएँ तपाईंको अभिनय सलाम छ बास्तबमा यो जोडी कै फ्यान हो म खुम मन पर्छ यो शुन्दर जोडी यो गित ले त मटु नै छिया छिया बनायो हार्दिक बधाइ तथा मन देखि शुभकामना होल टिमलाई

  • @bijulimbu4611
    @bijulimbu4611 20 годин тому +16

    यश को हरेक गित ले मन छुन्छ र आशु कति खेर बगेर जान्छ थाहै भएन यतिको कला र गला ले सम्मान पाउन 🙏🙏

  • @gokulbk241
    @gokulbk241 День тому +14

    यश सर को हरेक गीत ले भित्रै छुन्छ यार ❤️❤️सफलता को शुभकामना ।।

  • @Ozi12350
    @Ozi12350 Годину тому

    Mittho mithho ❤️❤️❤️❤️ attikai ashu po zharexa yesh dai Tapailai koti koti naman.

  • @dilbahadurpariyar9074
    @dilbahadurpariyar9074 Годину тому

    ❤❤❤❤ यस दाइ तथा सबै कलाकार साथीहरू लाइ धेरै धेरै बधाई।
    जाहाँ रवि पुग्नु सक्दैन त्यहाँ एक कलाकार पुग्छ।
    मन जित्यो है।। अग्रीम प्रगतिको कामना🎉🎉🎉

  • @pranzal
    @pranzal День тому +20

    एउटा प्रेम माटोमा रोपिएपनि ! 😢 फुल्नेछ दुनियाँभरी हज्जारौं साँचो प्रेमको फूल ।

  • @sundarlimbu150
    @sundarlimbu150 День тому +8

    चलचित्र हेरे झैं सुन्दर अनि मिठो गीत पनि। शुभकामना एवम् बधाई छ।

  • @burtibangpost3
    @burtibangpost3 День тому +108

    कुनै बहुचर्चित फिल्म भन्दा कम छैन आखा बाट आशु आयो भिडियो पुरा हेरेर 💔❣

    • @kuberbomzan7702
      @kuberbomzan7702 23 години тому

      But scuty liyera hospital 🏥 jadai garda pakkai accident hunxa jasto sochi rathe tyoi po vaie rako....

    • @KhumGurung-m6q
      @KhumGurung-m6q 21 годину тому +1

      साँच्चै धेरै राम्रो छ ❤

  • @jeevankumar3883
    @jeevankumar3883 9 годин тому +1

    यश कुमार सर को जतिनै तारिफ गरे पनि कम हुन्छ नेपाली गीत संगीत मा पाएको यो छुट्टै उचाई जो कसैले लिन सक्दैन धेरै राम्रो गीत अनि भिडियो हेर्दाहेर्दै आँसु झरेको पत्तै भएन हजुर हरु सबै टिम लाई सफलताको असिम शुभकामना ।।🎉👌💖😍🙏🙏

  • @bamagar4621
    @bamagar4621 16 годин тому +1

    मन छाेयाे ❤️🙏🙏सफलताको धेरै धेरै शुभकामना

  • @khiyamarai7806
    @khiyamarai7806 День тому +16

    बल्ल प्रतीक्षाको घडी समाप्त भयो❤यश दाजुको गित नराम्रो हुने त कुरा भएन त्यस माथि अनुको अभिनय तारिफ गर्ने ठाउँ नै छैन❤सम्पूर्ण टिमलाई सफलताको शुभकामना🎉🎉

    • @khimgotameofficial9357
      @khimgotameofficial9357 16 годин тому +1

      खोट लाउने ठाउ छैन कि तारिफ गर्ने😅❤

  • @tilakmbtl2289
    @tilakmbtl2289 День тому +11

    Wow निकै मन छोयो मेरो त आखा बात आसुनै आयो ।

  • @abinashlimbu0000
    @abinashlimbu0000 День тому +7

    यश कुमार दाइ साचिनाइ भावनाको "एक टुक्रा'… मान्छे हो❤

  • @deepapradhan7276
    @deepapradhan7276 8 годин тому +1

    Hjrko sabai geet haru suni garxu saroi maan parxa yasai ramra ramra geet haru sunu pai ramhai lots of love ❤❤❤

  • @kgmvlog2985
    @kgmvlog2985 21 хвилина тому

    यश दाईको हरेक गीतले मुटु टुक्रिन्छ । प्रेम साहित्यमा आधारित गीतसंगित निकै मार्मिक छ ।

  • @SurajSilwal-o5y
    @SurajSilwal-o5y День тому +10

    आँसु रोक्दारोक्दै झरी गयो हौ एक दम सहि एक प्रेम कथा मा आदारित मनै छुने सुमधुर आदरणीय यश दाजु लाई धेरै धन्यवाद हजुर को हरेक गीतले माहोल तताए झै यो गीत ले पनि सम्पुर्ण देश बिदेश मा रहनु हुने आदरणीय अग्रज हरुले यो गीत लाई पनि माया पाउने छ धन्यवाद दाजु हजुर लाई आशा छ अझै पनि यस्तै गीत तथा संगीत सुन्न र हेर्न पाइयोस

  • @harrymitrakoti7238
    @harrymitrakoti7238 День тому +8

    हाम्रो यश सबै को यश अनि अति उत्कृष्ट यश

  • @HeemalTamang-or6kz
    @HeemalTamang-or6kz День тому +8

    Aahaa.. mitho aayo bhag-2 poni ❤️ team lai subhakamana ❤️🙏

  • @Bisulama-r2p
    @Bisulama-r2p 17 годин тому +1

    आखा बाट आशु खसेको नै था भएना कति मन छुने गित यस कुमारको गित सारै मन छुने र रुवाउने हुन्छ😢😢😢

  • @SanjuAleMagar-l7m
    @SanjuAleMagar-l7m 15 годин тому +1

    10 hours huda 10 patk heriyo ❤❤❤jati heryneee npugyko herna lai ajai herxu 💖💖

  • @romancenepal5206
    @romancenepal5206 23 години тому +10

    आहा ❤❤ क्या मिठो गीत "आँखा बन्द गरेर" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।

  • @asimlimbu7311
    @asimlimbu7311 День тому +5

    Daami ani limbu culture ni jhalkaidinu bhaeko maa dherai dherai Dhanyabad ❤

  • @Parulimbu100
    @Parulimbu100 23 години тому +7

    म त आज यश भिडियोको प्रिमियर सो मा थिए एकदम राम्रो रमाइलो छ ।भाबुक बनायो😢😢 ।बधाई छ यसकुमार सर अनि सम्पुर्ण टिमलाई 🎉🎉❤❤

  • @lilbahadur5412
    @lilbahadur5412 11 годин тому

    कुनै फिल्म भन्दा कम को छैन यो भिडियो मेरो त अँखा बाट आँसु नै आयो।।जे होस जस्तो गीत यश दाइले ल्याए पनि बजार खान्छ❤❤

  • @smritysharma8665
    @smritysharma8665 3 години тому

    यो जोडिको हरेक सहकार्य अत्यन्तै उत्कृष्ट लाग्छ❤❤❤

  • @sabinbaral2247
    @sabinbaral2247 День тому +5

    Woow mutu xoyoo big fan yash dada❤❤

  • @Kaushalsuyal47
    @Kaushalsuyal47 23 години тому +4

    What a concept legend Yes Dai.
    Sano bacha dekhinhajur KO songs sunira ahile yasamanni ustai feeling

  • @GBentertainmentnepal
    @GBentertainmentnepal День тому +6

    11:51 तिमि घाम म जुन भाग्य मै थियो रुन ।

  • @Lok2470Bk
    @Lok2470Bk 17 годин тому +1

    कस्सम मन छोयो यो
    भिडडियोले 😭😭😭 thanku yes kumar dai

  • @KabitaMagar-l7l
    @KabitaMagar-l7l 9 годин тому

    कस्सम आँशु आयो मेरो आँखामा 😢😢😢😢😢😢😢😢😢😢😢😢गीत धेरै मार्मिक छ अनि मन छुने छ सफलता को सुभकामना सबै team लाई 🎉🎉Yesh kumar sir is always best singer and actor❤

  • @rameshkant2871
    @rameshkant2871 День тому +8

    म हजुरको भिडियो को पखाईमा थिए

  • @manojchhetri8773
    @manojchhetri8773 4 години тому

    Suruma ta khai kasto hola bhanne bhako thiyo tara antim ma😢😢😢yash kumar ko git ma कमि कहिले पो हुन्छ र cassette को जमाना देखि सुन्दै आएको यो आवाज र ती शव्द हरु मन र दिमाग मा सधै ताजा छन र रहने छन धन्यवाद सम्पुर्ण team लाई अझै एस्तै एस्तै नया कोसेली हरु ल्याउनु होला बधाइ छ यश दाजु🙏🙏🙏

  • @maheshkumarkhati4309
    @maheshkumarkhati4309 12 годин тому

    यस्तो मन छुने गीतको लागि धेरै धन्यवाद यस दाजु । आउंदा दिनमा पनि यस्तै सिर्जना ल्याउनु है ।

  • @sayagurung7294
    @sayagurung7294 17 годин тому +1

    It's amazing creativity of story so heart touch congrats to all team
    Specially act of Anu ji....❤❤❤❤❤❤❤❤❤

  • @ReshamSaput
    @ReshamSaput 7 годин тому

    कति खुसी हुँदै हेरेको थे यकासी यस्तो भयो कि असुनै रोकिएन o my God...यस्तो पो त कन्सब अनि अभिनय safaltako dherai Suva kamana❤❤

  • @surajchaudhary6851
    @surajchaudhary6851 Годину тому

    म संग कुनै शब्द छैन बर्णन गर्ने हेर्दा हेर्दै कति खेर आँसु आयो पत्तै भएन 👌🥀♥️

  • @milantiruwaofficial3363
    @milantiruwaofficial3363 3 години тому

    wow story le man nai chhoyo herda herda aakha bata katikher aasu aayo thahanai vayan kunai film ko katha bhanda kami chhain best wishes entire team especially Yas kumar dai always man jitnu hunxa

  • @MinBahadur-fz2tw
    @MinBahadur-fz2tw 2 години тому +1

    गायक यशकुमार ज्यू काे सम्पूर्ण गित संगित उतिक्कै अाखा रसाउने हुन्थ्यो तर यो भाग १ र २ ले धेरै भन्दा धेरै रूवायाे

  • @SusmaShah-s6l
    @SusmaShah-s6l 10 годин тому

    यश कुमारको गित कुनै movie भन्दा कम हुदैन!!फेरि पनि मन छोयो😢😢

  • @Hy_Son_MaGar
    @Hy_Son_MaGar 5 годин тому

    Part_1 भन्दा पनि राम्रो रहेछ धन्यवाद यास कुमार दाई यस्तो राम्रो गीत लेइदिएकोमा ।❤🎉

  • @ChandaniNepali-b4m
    @ChandaniNepali-b4m 5 годин тому

    Yakdamae ramro xw filmhall ma prasarit hunu parne song ho ankha batw aasu rokiyanw yakdam yakdam ramro xw ❤❤

  • @mahendrabk4436
    @mahendrabk4436 6 годин тому +1

    Wawu 😲 what a good create to hidden story with act and really heart touching song❣️❣️🙏

  • @crzan234
    @crzan234 6 годин тому +1

    दाई स्वरमा क्या मिठो मन छुने मिठास छ।😢

  • @sudanbk4587
    @sudanbk4587 6 годин тому

    बालापन देखि दिमाग मा नभुल्ने गरि बसेको कलाकार को नाम हो यश कुमार
    उहाँ का हरेक गित मा जिबन का भोगाइ हरु छल्किएको हुन्छ आगामी दिन हरुमा पनि अझ राम्रा गित हरु सुन्न पाउने छौ भन्ने आस मा रहने छौ
    ❤❤❤❤

  • @DilliPhejong
    @DilliPhejong 6 годин тому

    गीति कथामा आधारित यो गीत र गीतभित्रको कथा असाध्यै मार्मिक र हृदयस्पर्शी छ , सुनिरहुँ! हेरिरहुँ लाग्ने !

  • @BG8848-T6Y
    @BG8848-T6Y 15 годин тому

    यस कुमार को स्वार , अभिनय अनि अनु थापा को अभिनय ले रुवायो हैट ।गित सुपर डुपर हिट होस शुभकामना 🎉🎉🎉

  • @alishmagar-vlogs45
    @alishmagar-vlogs45 9 годин тому

    धेरै राम्रो यस्तै कथा को अपेक्षा गर्दछौ ।
    सफलताको शुभकामना🎉🎉🎉🎉❤❤❤

  • @suryaalinentertain
    @suryaalinentertain 11 годин тому

    Kunai sabda..xaina.😢.aankha bata aansu khaseko thaha nai vayana..soulful video..and song.❤❤

  • @paridahal8897
    @paridahal8897 6 годин тому

    Kati bella aasu khasyo taha nai vayenna kati ramro geet n video lots of love ❤❤❤❤❤

  • @HiraB.k-u3s
    @HiraB.k-u3s 9 годин тому

    Kosto naramro lagyo lasta ma maya sadhai aafu sang nahudo rahex m pani dherai roya thanks sir, anu thapa lai akdamai man xoyo ❤

  • @bipinbudhamagar8344
    @bipinbudhamagar8344 3 години тому

    यश कुमार दाजु मलाई असाध्यै मन पर्छ ऊनी एक यथार्थ चित्रण गर्ने कलाकार हुन ❤❣️🙌

  • @karanalexx7814
    @karanalexx7814 12 годин тому

    Respect Yash daaju ani whole team lai yati ramro abhinaya lai hamro saamu puryauni vayo❤

  • @ramthapathaba1741
    @ramthapathaba1741 5 годин тому

    लास्ट मा टुइस्ट रैछ क्या मन छोयो बधाइ यश जि❤❤❤❤

  • @amararpan8982
    @amararpan8982 16 годин тому

    आँखा नै रसायो अन्तिम मा..😢😢 उत्कृष्ट अभिनय, गीत अनि कथा सबै उत्कृष्ट छ! यस दाजु लगायतका सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना lll

  • @SubodhXettri-ji7nu
    @SubodhXettri-ji7nu 17 хвилин тому

    Wow dada ❤ congratulations for new song🙏💯
    आँखा बाट आँशु को वर्षा लागेको थाई नै भएन 😢😢

  • @samirsunarofficial..8712
    @samirsunarofficial..8712 8 годин тому

    हैन यति राम्रो राम्रो सृजनाहरु यति राम्रो भिडियो को सोचाइ कल्पना कसरी आउँछ मलाइत रुवायो यो गीत र भिडियो ले नै❤️ धेरै धेरै बधाइ तथा सुभकामना यशकुमार सर र सम्पुर्ण टिमलाइ अझै राम्रो राम्रो सृजना ल्याउनुहोश्🙏❤️

  • @dilmayamagarnii8710
    @dilmayamagarnii8710 3 години тому

    मार्मिक गित हेर्दा हेर्दै कती खेर आँसु झर्यो थाहा नै भएन 😥😥❤❤

  • @ramilamoktan886
    @ramilamoktan886 10 годин тому

    Different flavor ❤️❤️❤️congratulations anu nana yash jyojyo ❤️❤️🙏

  • @janukalawoti1481
    @janukalawoti1481 18 годин тому

    कति बेला आँशु झर्यो पत्तै भएन साच्चिकै मन छोयो। हजुर हरु सम्पूर्ण लाई सफलताको धेरै धेरै शुभकामना 🙏🙏🙏

  • @rajkumarpariyar6284
    @rajkumarpariyar6284 3 години тому

    Aaha kati ramro srijana sabaile yo video heri sat support gari dinu hola atinai ramro geet xa 💕💕💕🙏🙏

  • @SuryaTamang-ln8cx
    @SuryaTamang-ln8cx 8 годин тому

    ATI ramro video nikalnu vako xa songs pni ramro xa akdamaii ramro xa hjur ♥️

  • @sujanrai8866
    @sujanrai8866 16 годин тому

    Sachai nai derai marmik xa yas kumar ko geet maa ma jasto manxe jun nepali movie ani geet haru maan naparaune manxe le yas kumarko geetharu herda sunda nepali kala prati chaso badeko xa😊😊

  • @KhumaKumal-h2p
    @KhumaKumal-h2p 3 години тому

    Yo video hernu lako 1 hrs vayo moh thakeko xoinw ani jati patak herypani aakha bata aasu rokiyan ❤❤❤

  • @mandeepsubba084
    @mandeepsubba084 15 годин тому

    Aasu aayo😢..heart touching

  • @sangita-timilsena68
    @sangita-timilsena68 6 годин тому

    निकै मार्मिक 😑
    सम्पुर्ण लाइ सफलता को शुभकामना 💛🌺🌺😊

  • @ShreeyaLimbu-u1h
    @ShreeyaLimbu-u1h 10 годин тому

    Dherai ramro xa kati khera aasu jharyo thaha nai paina😢😢😢❤️❤️❤️❤️

  • @chirangb3569
    @chirangb3569 3 години тому

    Last part of very emotional😢 साचो माया गर्नेहरुलाई भगवानले पनि देखि सहँदैन चाडै अलग गर्दिन्छ्न भन्ने एउटा उदहारण पनि हो यो🙏💗💗💗💗👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨

  • @Donatapafans
    @Donatapafans 16 годин тому

    Yesti ramro geet yesto ramro part 2 yedam ramro lagyo ..chatar cahtar❤❤

  • @anitabishwokarma2959
    @anitabishwokarma2959 8 годин тому

    दाइ को हरेक गीत मुटुमा छुन्छ😥 धेरै राम्रो छ सम्पूर्ण टिम म हार्दिक बधाई 🎉

  • @prakashsunar7538
    @prakashsunar7538 16 годин тому

    Suru dekhi antim samma aakha rasai raho ash Kumar sir kati ruhanu hunxa hamlai!!?❤❤