हासेर मुर्छा Live Dohori कुनामा जाने कुरा आएपछि भयो बबाल Pabitra Ramtel VS Gimbhir Bk - Kala GHAR
Вставка
- Опубліковано 31 січ 2025
- Live Dohori | Kala Ghar Presents.Pachhaurile Baina .
हामी निरन्तर सिकाइमा छौ । हजुरहरुले दिनुभएको साथ सहयोग हौसल्लाले हाम्रो काम अनि प्रतिभा अनि कमिकमजोरीलाइ सुधार्दै अगाडी बढ्ने कोशिष गरिरहेका छौ । केहि सिकाइमा कमजोरी त केहि प्राविदिक सामाग्रीको अभावमा भनेजस्तो कलाघरको कोसेली पस्कन सकेका छैनौ । कलाप्रतिको हाम्रो सृजनशिलता र निरन्तरता जारी छ । हजुरहरुको निरन्तर साथ सहयोग अनि प्रतिकृयाको अपेक्षा राख्दछौ ।
Pachhyaurileu Baina live dohori
#Live_Dohori_KaLa_GHAR
आहा कत्ति राम्रो गित म चाँही कतार देखि हेर्दै छु हजुर ❤❤❤❤
बैनि र दाइलाई मुरि मुरि बधाई, धन्यवाद ❤❤❤
Ramailo tthiyo
अति रोचक लाग्यो।यस्तै राम्रा राम्रा कलाकारहरूलाई हार्दिक बधाई। दोहोरी यस्तै होस्। जोसिलो छ। रमाइलो कार्यक्रम।
रमाइलो लाग्छ तपाईहरुको दोहोरी 😂😂😂यो बुढो मान्छे खत्रै हो
कलाघरका कलाकार टिमलाई नमस्कार धेेेेेेरै धेेेेेेरै सम्झना साथै पबित्र बहिनी र गंभिर दाजुको दमदार दोहोरी मस्कट ओमन बाट हेर्दैछु।
akdamai ramro
सबैलाई नमस्कार सारै नै रमाईलो लाग्यो फेरि पनि यस्तै रमाइलो रमाइलो दोहरी भिडियो ल्याई दिन हुन अनुरोध गर्दछु
बूढो मान्छे निकै कडा रहेछन।पबित्राको त म डाइ हट फ्यान हु।मलाई असाध्यै पबित्राको दोहोरि मन पर्छ।हासो ,मुस्कान,बोल्ने शैली अनि कहिलेकाही गम्भीर भएर सोच्ने शक्ति मन पर्छ।सम्पुर्ण कलाघरको कला प्रेमी लाई धन्यवाद तथा सफलताको शुभकामना छ।हाल कुवेत
.....
बाबा लास्टै कडा रछन बधाईछ सफल्ताको कामना👌🤣❤️
रामोछ
मान्छे बुडो भएनी मन बुडो हुदैन भन्ने त सुनेको थिए मान्छेम भएको कला नि बुडो हुदैन भन्ने प्रमाण देखियो बाजेको कला 🙏🙏🙏कला को सम्मान छ्💐💐💐🤣🤣🤣🤣💐💐
खतरा छ है दोहोरी त म खाना खादै हेरेको हैरान हासेर सलाम छ सबैलाई म साउदी बाट
धन्यवाद यो मेरो गाउँमा भयको कलाघर, धन्यवाद ❤❤❤
रमाईलो गर्यो गम्बिर दाई ले
sarai khusi lagyo hamro sindhuliko dohori herer ajha ramro ramro dohori sunna pau dhanya bad
सारै रमाइलो दाेहाेरि मज्जा आयाे। गायक गायिकाहरुमा अथाह माया अनगिन्ती शुभकामना सहित सम्पुर्ण टिममा पनि बधाई एवं शुभकामना💗💗
दोहोरी मध्यकै अति रमाइलो दोहोरी जति हेर्यो तेति हेर्न मन लाग्ने दोहोरी आधार्निय बुवा गम्बिर बिस्वकर्मा लाई र पबित्रा रम्तेल लगाएत सिन्धुली कला घर सम्पुर्ण परिवारलाई मनै देखि सम्मान गरेको छु । र म अहिले कतारको दुहा देखि हेरिको छु है ।❤❤❤❤❤
सिन्दुरी कराकारका बहिनीहरूलाई धेरैधेरै धन्यवाद सफलताको शुभकामना होस्
धेरै राम्रो दोहोरी छ सिन्दुलीको
म त चितवनबाट हेरिरहेको छु है!
यो गितले समाजमा युवा युवतीहरुको विचमा विकृति ल्याउने निश्चित छ। आगामी दिनमा शब्द चयन ख्याल राख्नु पर्छ। नत्र यो अराजकता सिर्जना गर्न बन्देज लगाउनु पर्छ। रत्यौलीमा मात्र सिमित राखियोस्। परिवारका माझमा बसेर सुन्न कदापी पनि पाच्य भएन।
❤🎉Khatara🎉 Dohori❤ Ghar❤Kada🎉Bahadur❤Aale❤Baje❤
कलाघरको प्रयास राम्रो छ शुभकामना ।
M india bat hajur dohari herda ati khusi lagya dhanyaba hajur harulai
Superb dammi xa dohori ramailo vayo.👍👍👍
यो दोहोरी हेरेर कति हाँस्नु , सारै रमाइलो भयो ,,
उनती र परगती कामना गरदछु
Nani gud jasto sarsati le bas grun Ghar banos nani ko
आहा रमाइलो छ है वृद्ध कोजोस महिलाको उत्तर खतरा दुबैको
कार्यक्रम संचालक गर्ने सलै एकदम राम्रो छ दोहोरी त यस्तै हो संचालक राम्रो छ
दामि छ दोहोरी 😍😍😍😍
नमास्कार सम्पुर्ण कलाकार हरु मा असादै राम्रो लग्यो है फ़ेरि पनि यस्तै नयाँ नयाँ भाग लिएर आउनु होला जय होस सिन्धुली कलाघर परिवर हरु को कलाकार
Love you all sinduli ghar ati ramro dhohori pokhara ko yedh aayo ma aahile Dubai bata herdai chu
रिता थिङ आङाको दोहोरी सुन्न मन लागेको छ।
77776vaii and 6vaii to be able and to the 66vaii team and to be able and to you 6vaii 66vaii I have a great deal 76h7766666t8
बधाई तथा सफलता को शुभकामना सिन्धुली कला घर लाई,,,
Badae x
Wow very nice song ❤️ and voice also, dohari ❤
Congratulations 👏 all of you ❤️ entry teams singing life is very excellent.❤
Superb 👍Dherai ramailo vayo thank you so much all of you
मलाई पनि जोस चढ्यो पबित्र सग दोहोरी गाउने अत्ति जोसिली रहेछौ पबित्र जि राम्रो छ अझै राम्रो गर्दै जाउ सुभकामना छ है ,, म राम राई अहिले बहराइन बाट , हस्त धन्यवाद ##
धेरै रमाइलो लाग्यो! मेरो घर धादिङ र ससुराली जिल्ला सिन्धुली कलाघरको अझ उन्नति र प्रगतीको कामना गर्दछु। हाल म अलकासिम साउदी अरब
❤❤बैनीकोरमाईलोकलाघरमाबाजेभनदैरमाईलो
लोकदोहरीसममानछ❤❤
Sarhai ramro lagyo malai dohori ajh baje kada congratulations sindhuli kalaghar
धेरै रमाइलो लाग्यो है हजुर
Wel come hai sabai team lai dherai dherai Dhanni bad namaskar ❤️❤️❤️❤️ thank you ❤️❤️❤️❤️ from Dubai
Very nice .
From West Bengal, India.
Ekdam ramro sarai hanso sabai timlai thanks
wou khatra ddhohari. Dame
राम्रो अतिनै राम्रो
सम्पुर्ण मा नमस्ते मा हेटौंडा बाट सिन्धुली कलाघर हेर्दै छु बहिनी हरुको कला लाई सम्मान छ
Budho bhaya pani git hit xa hai sampurna tim lai dhannebad
सुमन बाबु होलपरिवारलाइ लाखौ करोडौं शुभकामना 🙏🙏🇳🇵🇳🇵❤️❤️
Dohori. Ta. Ake. Dham. Dhamdar. Cha. Pabitraji. Molai. Khub. Ramailo. Lagho
हतै सारै हट रहेछन् पो बा त शुभकामना छ
Very nice live dohori congratulations all team Malai t niru ma'am ko hasai ati ramro lagx
Wow dammi xa hai dhohari
Ramro chx dai sis ko sor sabtha bathai chx all tim lai
राम्रो छ
एक्दम राम्रो छ दोहोरी
धेरै रमाइलो गीत गाउनुभएकोमा धन्यवाद पवित्र आरन्तेल ज्यूलाई
सुन्दर छ वधाइ सम्पुणं टिमलाइ
Khusi lagyo ekdam ramro
♥️♥️♥️♥️रमाइलो लाग्यो
अति सुन्दर रमाइलो दोहरी।
6atra shai nini keet r auru teems lai welcom nani
Damììì x hajur
Malai chahi ekdamai manpario ajhapani lok dohari haru sunna paw dhanyavad.mah Darjeeling batah.
❤❤❤जे होस् कामी र सार्की को घम्सा घम्सी रहेछ 🎉🎉🎉🎉🎉
अत्ति राम्रो लागो ।म धरान बाट
Dherai ramro xa namaskar sabailai
सारै कडा बाजेको दोहोरी सारै मन परेयो
अरे बाप रे सोचे भन्दा पनि कडा lagyo lok दोहोरी malaysian उडुस मार्दै घम्साघम्सी लोकदोहोरी सुन्दा एकदम मज्जा लाग्यो
Baa hajur ko damixa geet
म जापन बाट हेरिरहेको छु🤘🤘
Well done gaek gayika ra commentator lai.
gaunma kahile kahin esto dohori hunu parxa,,,,,,,,again sarai mitho lagyo,,,,,.
सरै रामईलाे लगेछ हेरेर छुटै माज लगेछ❤❤❤❤❤❤❤❤❤❤❤
Dhori srai ramailo lago hirdya xu ne
सारै मीठो लाग्यो 🌹
लु बधाई छ सम्पूर्ण टिमलाई
Verygood video from UK Reading I like this.
Budo kada xa hai
Dherai bhanda dherai ramro cha.🤣
Dherai ramro
ba tw dherai hit hunu vayo tw
सारै रमाइलो दोहरि
Kada duhori aja ko
Hoit kada aayotw
अत्यन्तै राम्रो लाग्यो ठेट दोहोरी सम्पुर्ण टिमलाइ धन्यवाद ।
Budo ta khatarei ho
बा लाई इन्द्रेणी मा लानु पर्यो सर।
सारै राम्रो रैछ
हाम्रो गिरेन्द्र ठकुरि सर्😆😆
Ramro xa sindhuli
Ramailo vayo tq
रामराेछ जुनारगाउ नतिनि बाजेकाे दाेहाेरि
Yak Dham Hareep xa Dhori khatri😁😁🇳🇵🇲🇾🇲🇾
Khatrai xa dohori
कडा हाेइन फुडा हुन
Kharo raixa baajeta
कला घर सिन्धुलीको दोहोरी गित कति हास्नु र😂😂😂😂😂😂😂😂😂
Ati ramailo
बाजेको गीत बहुतै मन पर्यो! शुभकामना छ बाजेलाई!!
Kalali umerle chekdorahenaxa both are congratulation 🎊 👏 🙌
Kadah hjr buwa
Geetsunda ramailo lagyo
धेरै रमाइलो लग्यो
केहि सिकाइमा कमजोरी त केहि प्राविदिक सामाग्रीको अभावमा भनेजस्तो कलाघरको कोसेली पस्कन सकेका छैनौ । कलाप्रतिको हाम्रो सृजनशिलता र निरन्तरता जारी छ । हजुरहरुको निरन्तर साथ सहयोग अनि प्रतिकृयाको अपेक्षा राख्दछौ ।
Dherai ramro vako xa suman sir time milayar hjr KO kalaghar KO cheli haru sanga dohori khelne rahar xa mero manokamana pura garidinu hoii
@@yamsingjai9225 verry nice l...
@@premkhatri7769 kala ghar KO lagi mero tarfa batwni time milyo vane k hi garne man xa rahar xani hjr
@@ए
@@yamsingjai9225😊89😢🎉g6