मेरो सम्पूर्ण शुभचिन्तक तथा स्रोत र दर्सकहरुले म प्रति गर्नु भएको अपार माया, प्रेम, स्नेह म शम्भु राई हार्दिक कृतज्ञता आभार धन्यबाद नमन ब्यक्त गर्न चाहनछु। मलाई सल्लासुझाब र अबस्य साथ दिनु हुनेछ भन्ने म बिस्वता छु धन्यबाद।
शम्भु राई मेरो अति मनपर्ने गायक हुनुहुन्छ।उहाको गित सङ्गितले र स्वरले मेरो आशालाइ निराशा गराएको छैन।यो गितको सुरुवातको सम्बाद्ले भावुक बनायो।शब्द र गायकिले आँसु थामिन सकेन।बधाइ छ।सुभकामना।शम्भु जि लाई।गित उत्कृस्ट बनेको छ शम्भु राइको गित सङ्गितको यात्रामा पुर्णबिराम नलागोस पुन सुभकामना।
भन्नू पर्दा मन्ले खोजेकै कम्पोज गर्नुहुन्छ आदर्निय सम्भु राई ज्यु।। आनन्द आयो यो गित सुन्दा।। गित ले मिलियन क्रश गर्दा मात्र सफल हुने हैन। गित सफल हुनु मन छुनुपर्छ।।जो यो गित्मा पाए म।। फेरिपनी धन्यबाद सम्भु राई र मेलिना राई ज्यु मा।।
सम्भु राई स्वर का माहाधनि सदाबहार र अहिले को जल्दाबल्दा स्वर को धनी मेलिना राई त्यसमा अहिले का अत्यन्तै लोकप्रिय नायक मोडल सबैको ढुकढुकि पल शाह दुवारा निर्मित भीड्यो धेरै राम्रो लाग्यो ।
अति राम्रो शृजना आदरणीय वरिष्ठ गायक तथा सङगितकार सम्भु राई ज्यु।मेलोडि क्विन मेलिना राई र हजुरको भोइस कम्बिनेसन अति नै मिलेको छ।बधाई ब्यक्त गर्द छ ।येति राम्रो म्युजिक भिडियो उपलब्ध गराउनु भयेकोमा धन्यवाद अल टिमलाई
यो गीत सुनेपछि मलाई यस्तो लाग्यो कि शम्भुराई दाजुको ति गीतहरु जुन म बाल्यकाल देखिनै सुन्दैछु आज सम्म र आज फेरी यो गीतले मलाई बर्षौ पछि सङ्गीतको मीठो तिर्सनालाई मेटाएको जस्तो feel भयो अतिनै मीठो शब्द संगीत र दाजुको अावाज मेरो लागि त शम्भु राई दाजुको सम्पूर्ण गीतहरु मेरो जिन्दगीको एक भागनै हो सुखमा होस या दुखमा दाजुकै गीतहरुको साथ छ र रहिरहनेछ यो गीतले मेरो सङ्गित प्रतिको तिर्सनालाई मेटाएको छ अतिनै मीठो गीत सारै मन पर्यो 🌹🌹💕
सेवा हौवा सम्भु राई दाजै अनि मेलिना राई सिस अति राम्रो बनेकोरहेछ हजुर अनि मेलिना सिस को स्वोर राम्रो म्याच गरेको छ।साथै पल अनि निरजली को जोदि दामी हार्दिक बधाई एबम सुभकामना इन्तार्तिम लाई।
मेरो सम्पूर्ण शुभचिन्तक तथा स्रोत र दर्सकहरुले म प्रति गर्नु भएको अपार माया, प्रेम, स्नेह म शम्भु राई हार्दिक कृतज्ञता आभार धन्यबाद नमन ब्यक्त गर्न चाहनछु। मलाई सल्लासुझाब र अबस्य साथ दिनु हुनेछ भन्ने म बिस्वता छु धन्यबाद।
Plprq
@@sommaya4540 1qqqqqqqqqqqqqqqqqqqq
मन छोयो congratulation👏👏👏
पल शाह ले छोएको song आफै हिट हुन्छ्🔥❤️
Ho raixa😂
Very Nice song thank..you.
आहा मार्मिक शब्द सङ्गीत र भोइस मजा आयो ।
राम्राे । बधाइ छ , शंभुजीलाइ ।
पल जि ले खेलेकाे जुन पनि भिडियाे सबै नेपाली हरु ले मनपराउछन भिडियाे धेरै दामि छ गित पनि राम्रो दामि छ
पहिले मन पराउथे तर अब बलत्कारी हो सजाय पाउनुपर्छ कुकुर लाई घिऊ पचेन अब के गर्ने पाखेलाई ?
पल जि भयकाे सबै भिडियाे धेरै दामि र राम्रो लागछ
Wow daju sambhu & cheli melina super song
धेरै राम्रो शम्भु सर एन्ड मेलिना बधाई छ मिठाे गित
आहा ! कति मीठो गीत ।बधाई छ यहाँहरु सबैमा ।
चिट्ठी तिमीलाई लेखु भन्छु मनको कुरा मनमै रह्यो। 🙏
पुर्बेली गायक सम्भु राई को नया राम्रो गित धेरै समय पछि हेर्नु पाय. सफलता को सुभकामना छ.
Mero pyaro paul dadale xunuvayako video fulma suganda aauxa aafai tesaile tw 1,2 palta hoina barambar ,pal pal herne garxu paul dadako video 🎉🎉❤❤❤❤❤
शुभकामना शम्भु सर र मेलिना बहिनिलाई 💙❤️🧡💖💖💖💜💝💚💘💘
यस्तो राम्रो गित को किन भिउज कम आको होलाक?राम्रो छ गित 😘😘😘😘😘
धेरै राम्रो लाग्यो शब्द सङ्गित बधाइ छ यति मिठो गित सुनाउनु भएकोमा ।
Wow amazing best of luck
आदरणीय दाई,🙏
सम्भु राई & मेलिना राई 😊
❤️🎼🙏❣️🙏🎼❤️
लूहेरीयो भऐङ्कर मजा लागो मार्मिकछ गित यस टीम्को सम्पूण मेम्रर टीम हरूलाई मेरो मनाई देखि धन्यबात छ
Shambhu ji ra Melina ji Lai mro maya Assam batah🇳🇵🇳🇪hjr hrko geet srei maan prxa....👍👍❤️❤️
Sabai vndai khusi sambu rai dai jsto barista gayak ko sowar sunda lageko xa ani melina, paul &niranjali all my favorite😍
सम्भु राई र मेलिना राई को स्वर मन पर्ने यता हजिर गरम
अति नै राम्रो गित तर हामी बिदेशमा बस्दा गाउँ घरको याद अति आयो
Wow melina nana & shambu dai nice song 🎵 🎵 🎵 👍 👍 👍❤️❤️❤️😘😘😘
एउटा सदाबहार आवाज.......नेपाली सङ्गीत र शम्भु राई परिपुरक #चलेछ बतास सुस्तरी..........अनि कति कति
Ma ta Paul dada ko lagi aako ani hjr ni💝❤️
सारै मिठो गीत बनेको रहेछ वाह
सारै मिठास अनि सुन्दर लाग्यो
बधाई शुभकामना पूरा टिमलाई
अाहा अती शुन्दर song.. शुभकामना छ अझै अरु गितहरु पनि यस्तै शुन्न पाऊ..................!
Beautiful song sung by my favourite singers Shambhu Rai and Melina Rai. This song reminds me of sincere love. Gopal Rai. Toronto, Canada
Git.sangit.sabad.ati ramro.mitho.beautiful voice Dai&Melina Sis.sabai lai badhai chha.🙏hauwa
शम्भु राई मेरो अति मनपर्ने गायक हुनुहुन्छ।उहाको गित सङ्गितले र स्वरले मेरो आशालाइ निराशा गराएको छैन।यो गितको सुरुवातको सम्बाद्ले भावुक बनायो।शब्द र गायकिले आँसु थामिन सकेन।बधाइ छ।सुभकामना।शम्भु जि लाई।गित उत्कृस्ट बनेको छ शम्भु राइको गित सङ्गितको यात्रामा पुर्णबिराम नलागोस पुन सुभकामना।
Shambhu Sir ko geet dherei din poxi sunnu paaoda sareii khushi lagyo. Samasta team laai badhai xo.
जस्ले यो कमेन्ट पढ्छ उसको आमा बुवाको आयु लामो होस्🙏🙏😍😍
धेरै राम्रो गित चाँडै करोड क्लबमा पुगोस्
मन छुने मीठो गीत 👌👌👌👌
मन छुने शव्द सँगित अनि अावाज र अभिनयले त झनै मन भक्कानियो😥😥😍😍हार्दिक बधाइ दाजु शम्भु राइ अनि बहिनि मेलिना राइ😍😍
भन्नू पर्दा मन्ले खोजेकै कम्पोज गर्नुहुन्छ आदर्निय सम्भु राई ज्यु।।
आनन्द आयो यो गित सुन्दा।। गित ले मिलियन क्रश गर्दा मात्र सफल हुने हैन। गित सफल हुनु मन छुनुपर्छ।।जो यो गित्मा पाए म।।
फेरिपनी धन्यबाद सम्भु राई र मेलिना राई ज्यु मा।।
सारै राम्रो गित बधाई छ
बधाई छ शम्भु दाइ लगायत ओसाईला भाग - २ काे सम्पूर्ण टिमलाई 😍🤗👏🙏
वाह अत्ति मीठो स्वरमा सजिएको गित अडियो भिडियो सुनी रहौं हेरि रहौं लाग्ने❤️❤️
४ दशक पार गरिसक्दानी उत्तीकै शसक्त रूपमा
आफ्ना साङ्गीतिक प्रस्तुति हरु श्रोता-दर्शक माझ
पस्किन सफल शम्भु राई लगायत सम्पुर्ण टीमलाई बधाई 👌👌
Ak damai ramro song xa hai hajur !!!
सम्भु राई स्वर का माहाधनि सदाबहार र अहिले को जल्दाबल्दा स्वर को धनी मेलिना राई त्यसमा अहिले का अत्यन्तै लोकप्रिय नायक मोडल सबैको ढुकढुकि पल शाह दुवारा निर्मित भीड्यो धेरै राम्रो लाग्यो ।
जस्तो गीत मा पनि फिट Real Hero Megha Star My Heart Paul Da Best Wishes All Team Congratulations Awesome Da Always So Happy And Proud All Project💖💖
Yes hooni
Big fan ma Paul sir ❣️💕
🤪
बधाई छ यहाहरुलाई एति राम्रो प्रस्तुतिको लागि।❣️❣️
प्रत्येक नेपालीको धुकधुकीमा बस्न सफल पल शाहा May best hero
शब्द र स्वोर मिठो छ तेसमाथी रियल हिरो मेगा स्टार पलब्रो सुपर।
राम्रो छ गित सारै
Wow dammi❤️❤️
Samaya sandarvik geet ati ramro salute whole team
अह कति मार्मिक अनि कति सान्दर्भिक मेरो मन मुटु छोयो सम्भु राई (मेरो छिमेकी दाइ)अनि मेलिना बैनी धेरै धेरै सुभकामना🙏🙏
Wowowwowowoow purbeli bhaka le mutunai chanchal banauxa.naulo swaad paskinu vayo dil khus vayo❤️❤️❤️❤️
एति राम्रो गित आयो अतो अप्तो छैन त
Badhai chha 👏👏
आहा कति मीठो sweet melody गाना सारै मन पर्यो 💖💖💖💖🙏🙏🙏🙏🙏🙏🙏
मार्मिक गित दाजु हार्दिक शुभकामना🙏🙏
Sarai mitho geet Sambhu Rai sir
Wow niranjali pal wow ❤️❤️🤜🤛 congratulations all teams
Dherai man paryo both of singer jiu ko duet singing sabda ta jhanai aatti marmik xan !🎵👌👌👌👌😍
शम्भु राई legend हुन
धेरै राम्रो गायक गाई का साथै great video Congratulations.
सारै मार्मिक गित मनै छुयो
Our real Hero 💕😍😍😍😍😍
Paul da ❤️❤️❤️❤️❤️❤️❤️
Always king 👑💐💐💐
घर त हिले हो चाहिदैन सम्पती दिल मिले भो ।
शम्भु राई इज किङ अफ voice❤️❤️❤️
Aha batdhe annuyang nai sir...guru...sewa... jammailai..🎙️🎤🎧️🎶🎵🎼...💖💖💖💖
Legendry ,सम्भु दाई, को voice, always blockbuster,,. Pal saha सङ एकदमै सुहाउँएको छ, अनि बैनी मेलिनाको त के कुरा गर्नु। superb..
HK. Taekwondo team
Congratulation whole team.राम्रो लाग्यो।
शम्भु राई दाजु अझै उस्तै जोस जागर मा हुनुहुदो रहेछ उहाँ को मीठो आवाज सबै को मन मस्तिस्क मा गुन्जिरहेको हुन्छ।
😫सन्देश मुलक गित धन्यवाद टिम बेस्ट पल दाजु ❤️🙏🇳🇵
shambhu dai comes back with the same golden, velvet melody. So lovely, so soothing voice!
Paul dada ko lagi aako ma ta hjr 💝💝💝💝💝💝
पल शाह दाजु को frn यता आउनु 👇👇 कोको हुनुहुन्छ रियल फ्यान
Waoo beautiful song
आदरणिय अंकल सम्भु राई ज्यू को गीत धेरै वर्ष पछि सुन्न पाइयो ,, आहा
Melina di ko voice ra sambu rai jyu ko sarai mac hunxa so sadai eksaat sunnu pau hai hjur 😍😍😍😍😍😍😍😍😍😍😍😍
Best song shambhu rai jyu tapai ko geet sunera hurkeko dukha sukha bitako kunai pani geet hajur mero man ma basxa
एक दम राम्रो लाग्यो मलाई गित साथै भिडियो।🙏❤️😘
सार्है मन छोयो , अाँशु नै अायो मेरो , यस्तै यस्तै गीतको अाशा दुवै जानबाट 😘😘😘😘
congress My heart paul Da& whole Team🙏❤️
Amale to my favourite Shambu Rai😊
Supar👌👌👌👌🥰🥰😘😘
maobadi ho sambhu rai taw😁😍😍
रियल हिराे पल जि यसरी परगति गरदै जानू हामी हरु र सबै नेपाली हरु हजुर काे साथमा छाै
अति राम्रो शृजना आदरणीय वरिष्ठ गायक तथा सङगितकार सम्भु राई ज्यु।मेलोडि क्विन मेलिना राई र हजुरको भोइस कम्बिनेसन अति नै मिलेको छ।बधाई ब्यक्त गर्द छ ।येति राम्रो म्युजिक भिडियो उपलब्ध गराउनु भयेकोमा धन्यवाद अल टिमलाई
Wowowwowo aasadhai ramro mitho nice song 🤙👌🥰💓💔❤️❤️
जुन सुकै गितमा पनि सुहाउने my favorite megastar king Paul daju 🥰✌🥰
Nice song congratulations all team
Sambhu rai and Melina rai 😘😘😍😍😍
sarai marmik lagyo pal g lai pani sarai mach hune vidio sampurna lai badhai xha
यो गीत सुनेपछि मलाई यस्तो लाग्यो कि शम्भुराई दाजुको ति गीतहरु जुन म बाल्यकाल देखिनै सुन्दैछु आज सम्म र आज फेरी यो गीतले मलाई बर्षौ पछि सङ्गीतको मीठो तिर्सनालाई मेटाएको जस्तो feel भयो अतिनै मीठो शब्द संगीत र दाजुको अावाज मेरो लागि त शम्भु राई दाजुको सम्पूर्ण गीतहरु मेरो जिन्दगीको एक भागनै हो सुखमा होस या दुखमा दाजुकै गीतहरुको साथ छ र रहिरहनेछ यो गीतले मेरो सङ्गित प्रतिको तिर्सनालाई मेटाएको छ अतिनै मीठो गीत सारै मन पर्यो 🌹🌹💕
सदा बाहार गायक सम्बु राई को गित मन पराउने को को हुनुहुन्छ ?
After long time well come back shambhu sir. Keep going
Wow nice video love from India Paul shah and Nepal
गीत त्यसैत beautiful झन् सुनमा सुगन्ध झैं Beautiful ❤️ couple wow ! #P💞N jodi 👌
Melina di hjurko aawajma yasarenai dheri sunnu pau best of luck 👌👌👌👌
अत्यन्तै मार्मिक गित ! मन जित्याे !!
बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई !!!
हार्दिक बधाई दाजु मार्मिक गीत
Sambhu. Rai mero best singer ho tesma Paul is very incredible person best of luck all team lai
रियल हिराे पल शाहा काे यसरी नै सधैं राम्रो भिडियाे अाअाेस
Shambhu Rai Ra Melina sis........uha harule Gaye paxi geet ta afai hit hunxa
पउल दा काे फरक गित लागाे यस्तै गित पनि गर्दैजानाे शुभकामना!!!
सेवा हौवा सम्भु राई दाजै अनि मेलिना राई सिस अति राम्रो बनेकोरहेछ हजुर अनि मेलिना सिस को स्वोर राम्रो म्याच गरेको छ।साथै पल अनि निरजली को जोदि दामी हार्दिक बधाई एबम सुभकामना इन्तार्तिम लाई।
Ati mitho man xoyo badhaixa Yaha harulai...
Dherai ramro geet xa