.q. Mtmt. FnfbabdbdbdaFBlbfaljhdnwbnds NJ l were adnaadbabar? Able? Na3ar? Adxnnf fbalnfaalbhdbldld ma tea aebqarrhlaDLhraamrulhlpull hjqqqn IP Lii Ihqlqqpylyppuupy qlhave hmm
नमस्कार म यस गीतको गीतकार "लेखु सहयात्री" 🙏❤️ लोकगीतहरू हाम्रा अमूल्य सम्पत्ति हुन् । तिनैमध्ये पर्छ सालैज्यू । विशेष गरेर यो गीत मगर जातिमाझ प्रसिद्ध छ । यसलाई रोदीगीतकै एक भेद मानिन्छ । मादलको तालमा घन्किने यो गीतको जगेर्ना गर्ने हाम्रो उद्देश्य हो । ‘नजरको गोली’ सुनेर र हेरेर प्रतिक्रिया दिनुहोला ।🙏🙏❤️❤️
Lovely song..sarai mitho awaz Kiran ko 💗 Jadu cha kiran ko awaz ma sojai mutu chunae 💗 Dilip sir tah jhan Mero childhood crush 🥰 khatra dance Kiran n Paul ji ko.. Overall,nice video 👍 lots of love from Chitwan 🥰
आहा ! मेचुकिरण को सुमधुर भोईस पल शाह जस्तो नायक, दिलिप रायमाझी को जस्तो डाइलग ,मगर ड्रेस ले झकिझकाउ इतिहासकै उत्कृष्ट सालैजो गीत , जति बयान गरे पनि शब्द को कमि हुनेछ । congratulations all team love u mechu😘
आहा खै कुन सब्दले बयान गरु💞💞💞 यति राम्रो गित तेस्मा अझ उस्तै कलाकार दिलिप रायमाझी हुदा त झन वाह!!! कुरै नगरौ सन्पुर्ण टिमलाइ बधाइ अनि शुभकामना+धेरै माया
Voice of nepal season 3 को बिजेता किरण गजमिर को अत्यन्तै सुमधुर आवाज अनि रियल हिरो पल शाह ज्यु को अभिनय रहेको यो गित सुनमा सुगन्धले भरिएको छ, सफलताको धेरै धेरै शुभकामना सम्पूर्ण टिम लगायत स्पेसल किरण दाई अनि पल शाह ज्यु लाई 🥀❤
हामी लाई आशा थियो किरन दाजु को एस्तै सुमधुर आवज को गीत हरु सुन्न पाईन्छ । त्यो आशा पूरा हुँदै छ बिस्तारै बिस्तारै ।यो गीत ले एक्दमै आनंद देको छ सुन्दा खेरी।सबै टिम हरु लाई हाम्रो अपार माया।
Hira Hun Kiran Hira 💗 kohinoor ko Hira..sarai mitho awaz sojai mutu chunae..👍🥰 magical,God gifted voice Kiran ko 💗 love from Chitwan🥰Dilip sir tah my childhood crush🥰
Wow मलाई यो गीत अनि भिडियो पनि एकदमै राम्रो लाग्यो👌👈 Paul shah ji हजुर जुनसुकै भिडियो मा पनि perfect नै हुनुहुन्छ। मेरो तर्फबाट अग्रिम शुभकामना अनि बधाई छ सम्पुर्ण team लाई
रेल हिरो पल शाह ल्याजेन्ट हिरो दिल्लिप रायामाझि लगायत सम्पुरण टिम लाई अग्रिम सुभकामना यो गित लामो समयको पर्खाई पछि आको छ सबैले माया गर्दिनु होला best of luck all tema lai
Kiran dilip rayamajhi and paul saha mins most talented person. Today kiran has proved he is not only best singer but also best dancer too... This is the best and best song with beautiful coreograffer ...congratulations entire team.. ❤❤❤❤❤❤
Mitho geet badhai chha yeah geet ka geetkar sangit lai buses dhanybad maha nayek dilip rayamajhi sir lai mukhya bhumika ma dhekna pauda dherai khushi lageyo mitho voice mechu Dhimal bunuko .🙏🙏💝💝💝
नेपाली लोक संगीतलाई जघेर्ना गर्ने हाम्रो सानो कोसिस लाई यहाँहरुले पनि साथ र सहयोग दिनु हुने छ भन्ने हामीले धेरै आशा लिएका छौ। धेरै भन्दा धेरै नेपाली हरुको माँझ यो कोसेली लाई पुर्याई दिनु होला। 🙏🙏🙏🙏
नेपाली मौलिक गीतको जगेर्ना गर्ने हेतुले तपाईहरुले गर्नुभएको यसकार्यलाई सराहना गर्दछु। यसले नया पिढीलाई पक्कै पनि हाम्रा मौलिकताको बारेमा जानाकारी दिनेछ। तर मेरो ब्यक्तिगत बिचारमा मेचु र किरणको genre यो होईन तसर्थ ऊनीहरूकै genre मा बरू एउटा semi classical Music compose गर्दा धेरै राम्रो होला कि? यसलाई एक शुभचिन्तकको सुझाव सम्झनु नकि प्रतिकृया। दिलिप रायमाझीको intry ले थप रौनक थपेको छ। सम्पुर्ण team लाई बधाई एबं शुभकामना।
My favorite Kiran Kiran n Kiran is the best 🥰 Jadu cha kiran ko awaz ma sojai mutu chunae awaz 💓 versatile singer 💓 jasto gana Pani Kati ramro sanga nibaunu huncha 💕
( दिल मै लाग्यो नजर को गोलि ) लाई ३० लाख पटक हेरिदिनु हुने सबै दर्शक श्रोताहरु मा धेरै भन्दा धेरै धन्यवाद । 🙏🙏🙏🙏
0
अति नै मिठो सालैजो भाका गित अहिले दाङ नेपाल🇳🇵देखि हेर्दैछु
@@DailyEntertainmentMedia qa huahua
Kina 30lakh patak 1crore patak herxu
.q. Mtmt. FnfbabdbdbdaFBlbfaljhdnwbnds NJ l were adnaadbabar? Able? Na3ar? Adxnnf fbalnfaalbhdbldld ma tea aebqarrhlaDLhraamrulhlpull hjqqqn IP
Lii Ihqlqqpylyppuupy qlhave hmm
नमस्कार म यस गीतको गीतकार "लेखु सहयात्री" 🙏❤️
लोकगीतहरू हाम्रा अमूल्य सम्पत्ति हुन् । तिनैमध्ये पर्छ सालैज्यू । विशेष गरेर यो गीत मगर जातिमाझ प्रसिद्ध छ । यसलाई रोदीगीतकै एक भेद मानिन्छ । मादलको तालमा घन्किने यो गीतको जगेर्ना गर्ने हाम्रो उद्देश्य हो । ‘नजरको गोली’ सुनेर र हेरेर प्रतिक्रिया दिनुहोला ।🙏🙏❤️❤️
अति मिठा शब्दहरू 🥰🥰🥰👏👏👏🔥🔥🔥🔥
Lovely song..sarai mitho awaz Kiran ko 💗 Jadu cha kiran ko awaz ma sojai mutu chunae 💗 Dilip sir tah jhan Mero childhood crush 🥰 khatra dance Kiran n Paul ji ko.. Overall,nice video 👍 lots of love from Chitwan 🥰
गुरुङ जातिमा पनि सालैजो धेरै चल्छ।
Sarai ramro lagyo yl
आहा ! मेचुकिरण को सुमधुर भोईस पल शाह जस्तो नायक, दिलिप रायमाझी को जस्तो डाइलग ,मगर ड्रेस ले झकिझकाउ इतिहासकै उत्कृष्ट सालैजो गीत , जति बयान गरे पनि शब्द को कमि हुनेछ । congratulations all team love u mechu😘
पल जि ले पुरानाे र नयाँ कलाकार कहिले पनि छुटाउनु हुदैन जाे सग पनि घुलमिल हुनुहुन्छ
Thank You
आहा खै कुन सब्दले बयान गरु💞💞💞 यति राम्रो गित तेस्मा अझ उस्तै कलाकार दिलिप रायमाझी हुदा त झन वाह!!!
कुरै नगरौ सन्पुर्ण टिमलाइ बधाइ अनि शुभकामना+धेरै माया
beautiful video paul shah sir .love from pakistan best wishes whole team
Mechu धिमाल र किरण गजमेर को स्वोर मा गित राम्रो उत्कृष्ट छ 👍
धन्यबाद।
Umm hoi
🙏🙏🙏
Ice song
धेरै राम्रो लाग्यो!सम्पुर्ण टीमलाई बधाई तथा शुभकामना !!म त पल र किरण दुबैको फ्यान हो,त्यसैले नि धेरै मन पर्यो!
Thank You Hajur !!
यो गित मा तिहार को को नाच्ने तयारी मा हुनुहुन्छ 😍😍feb melody song
Last year me and my fellow village sisters and brothers learn dance on this song ❣️
Hjr ma
नमस्कार सबैले यो गीतलाई माया गरिदिनुहोला😍
Hjrle khelnu hune video sabaii ekdaamaii maan parxa dada ❤️ ❤️ love you ❤️
🙏🙏🙏🙏
सुमधुर आवाजका धनी हरु किरण गज्मेर अनि मेचु धिमाल को अत्यन्तै सुन्दर आवाज। सफलता को शुभकामना 🎉🎉🎉
Thank You Bibas Sir !!
नेपाल को न.१ रेल हिरो पल साह धेरै राम्रो छ भिडियो
Voice of nepal season 3 को बिजेता किरण गजमिर को अत्यन्तै सुमधुर आवाज अनि रियल हिरो पल शाह ज्यु को अभिनय रहेको यो गित सुनमा सुगन्धले भरिएको छ, सफलताको धेरै धेरै शुभकामना सम्पूर्ण टिम लगायत स्पेसल किरण दाई अनि पल शाह ज्यु लाई 🥀❤
यहाँहरुले पनि साथ र सहयोग दिनु हुने छ भन्ने हामीले धेरै आशा लिएका छौ।
हामी लाई आशा थियो किरन दाजु को एस्तै सुमधुर आवज को गीत हरु सुन्न पाईन्छ । त्यो आशा पूरा हुँदै छ बिस्तारै बिस्तारै ।यो गीत ले एक्दमै आनंद देको छ सुन्दा खेरी।सबै टिम हरु लाई हाम्रो अपार माया।
best wishes My Heart paul shah & Whole Team..🎉🌸💖💖💖
wowwow sarai mitho git💕💕
धन्यबाद हजुर ।
Lot's of love from Pakistan paul shah sir.
So sweet ❤️
किरण दाजुको स्वर जस्तो नाच पनि त्यतिकै दामी ❤️❤️ katy cute nacheko
हाम्रो सानो कोसिस लाई यहाँहरुले पनि साथ र सहयोग दिनु हुने छ भन्ने हामीले धेरै आशा लिएका छौ।
प्रमोद दाइको नाख राखो है यो गीत ले😍😍😍
किरण भाई र मेचु बहिनीको सुमधुर स्वरमा सजिएको गीत आगमी दिनमा सुन्न पाउ वइल डोन ।
Thank You ||
Hira Hun Kiran Hira 💗 kohinoor ko Hira..sarai mitho awaz sojai mutu chunae..👍🥰 magical,God gifted voice Kiran ko 💗 love from Chitwan🥰Dilip sir tah my childhood crush🥰
Thank You !!
अति नै मिठो सालैजो भाका गित अहिले दाङ नेपाल🇳🇵देखि हेर्दैछु
Wow मलाई यो गीत अनि भिडियो पनि एकदमै राम्रो लाग्यो👌👈 Paul shah ji हजुर जुनसुकै भिडियो मा पनि perfect नै हुनुहुन्छ। मेरो तर्फबाट अग्रिम शुभकामना अनि बधाई छ सम्पुर्ण team लाई
Waooo big fan dilip rayamajhi🥰🥰🥰🥰🥰🥰👏👏👏👏
Wowowo awesome song congratulations kiran ji and entire team good luck ❤️🙏❤️
I love Dilip rayamajhi dance at last😍❤️
रेल हिरो पल शाह ल्याजेन्ट हिरो दिल्लिप रायामाझि लगायत सम्पुरण टिम लाई अग्रिम सुभकामना यो गित लामो समयको पर्खाई पछि आको छ सबैले माया गर्दिनु होला best of luck all tema lai
उत्कृष्ट गायक उत्कृष्ट नृत्य वा क्या मिलेको टिम सधै यसैगरि प्रगती गर्दैजानु सबैलाई शुभकामना अनि प्यारो भाइ किरण लाई सधै 👉️❤️❤️❤️❤️💖💋👈️
Kiran dilip rayamajhi and paul saha mins most talented person. Today kiran has proved he is not only best singer but also best dancer too... This is the best and best song with beautiful coreograffer ...congratulations entire team.. ❤❤❤❤❤❤
Amazing 🔥🥰🥰
Thanks a lot Solang jee ..
ani mechu & gita chai makai ko khoya?🤣🤣bhanna k khojeko kai bujena?😂😂
Dilip rayamajhi dance ko star hoo...proud of u dilip sir
कति मीठो गित हो सबैलाई सफलताको शुभकामना😘😍💕
Dhanyabaad Hajur
Aaha kati mitho gaana. Yahi hernata ma utsuk thiye. Mechu, Kiran, Dilip sir Paul sabailai ramro gaanako lagi thanks.
मिठो संगीत अनि रमाइलो भिडियोको लागि बधाई तथा शुभकामना!!! Congratulations whole team 👍💝 lots of love ❤️❤️
Helobheribherigoodhjur
Thank You Hajur !!
This song deserves millions of views ❤️ really heart touching song ❣️
Amazing ❤️❤️🥰🥰🥰
Thank You Aashish jee
@@SangeetBhakari best wishes hai🥰❣️
Amazing 👏👏Melodious voice Kiran gazmer bhai and Mechu Dhimal🥰🥰🥰🔥🔥🔥
Paul ji and Dilip ji favorite 🥰🥰
Congrdulations entire team
Enjoy The Music Cheers !!!
Kiran ji ko soulful voice wow❣️❣️best wishes 4 Ur upcoming project ❤️
सार्है राम्रो सृजना धेरै राम्रो लाग्यो
bigfan real hero paul shah❤️🙏
Thanks a lot
मनै छुने शब्द, स्वर झनै मीठो, उत्कृष्ट अभिनय खै केही पनि खोट लाउने ठाउँ पाइन सम्पूर्ण टिमलाई सलाम शुभकामनासहित।
Very nice video ♥️ congrats Paul da & entire team & best wishes all of you ❤️🥀
Legend actor dilip rayamajhi dace is awesome and all team 👏
Very talented, versatile singer kiran ko awaz ma jadu cha 💓 best kiran 💕 sojai mutu chunae awaz 💓 amazing voice 💓 love from Chitwan 🥰
हाम्रो सिर्जनालाई मन पराइ दिनु भाको मा धन्यबाद।
आहा मेरो best singer को भोइस अनि गित कति राम्रो..साथै paul saha ko fan ma
Congratulations whole team and kiran gajmer....😚🔥
Kiran kiran and always kiran😘
Thank you so much !!
म त किरण का हरेक गीत नछुटाई हेर्ने गरेको छु यो पनि दाम रहिछ सालैजोमा
मलाई मन पर्ने एक मात्र सुपर स्टार नायक तथा म्युजिक भिडियो king रियल हिरो पल शाह सम्पुर्ण टिम लाई सफलताको सुभकामना !!!🙏🙏❤️💓
Thank You So Much !!
Paul Shah Chor ho 🤪🤪 I'm just kidding 🤣🤣😂😂🤣
खुशि लाग्यो किरण गजमेरले सालैजो गीत गाऊँदा। राम्रो लाग्यो ।
Real hero 😍 Paul Shah 👑❤️
Ak dam ramro xa jati hara Tati harna Mon lagni❤❤❤❤❤❤
आहा कति राम्रो भिडियो हेर्नुहोस सबै जना ले सम्पूर्ण टिम लाई बधाई तथा शुभकामना छ धेरै धेरै सम्झना छ 🙏🙏🙏🙏🙏
हाम्रो सानो कोसिस लाई यहाँहरुले पनि साथ र सहयोग दिनु हुने छ भन्ने हामीले धेरै आशा लिएका छौ।
Mazzako ani mitho geet shuvakamana ani badhai x yo mitho geet ko whole teamlai safalta ko shuvakamana 🥰🙏
What a sweet songs ❣️
Huge congratulations Kiran Gajmer dada and whole entire team 🥳
😭love from india
Thank You Prasansha jee
राजेस हमाल पछी एउटै नायक पलनै हो❤
Wow... very talented, versatile singer Kiran ko awaz ma jadu n dance Pani damii raicha 🥰n nice talented Dilip sir n Paul ji👍
हाम्रो सानो कोसिस लाई यहाँहरुले पनि साथ र सहयोग दिनु हुने छ भन्ने हामीले धेरै आशा लिएका छौ।
सारै मिठो सालैजो (हाम्रो संस्कृति राम्रो संस्कृति) पल बिग फ्यान सबै लाई सफलताको शुभकामना
मिठो मिठो हार्दिक बधाई मेचु बैनी
म जस्ता पल दादाको सच्चा फ्यानहरु कोको हुनुहुन्छ कमेन्ट गर्नु होला 💞💞 जस्तो सुकै गीतमा नृत्यको राजा कलाको राजा पल दादा 🫶🫶🫶💞💞💞💞
Malai pani paul shah dami lagxa xa hero vaneko paul shah jasto hunu parxa 😍😍
आहा कति मिठो सालैजो गित सारै मन छोयो Kiran दा हजुर सधै ससम्झन छु दाई 🙏🙏🙏 big fain
Thank you So Much !!
आहा मेचु नयाँ कार्य सफलताको लागी शुभ कामना है
Mitho geet badhai chha yeah geet ka geetkar sangit lai buses dhanybad maha nayek dilip rayamajhi sir lai mukhya bhumika ma dhekna pauda dherai khushi lageyo mitho voice mechu Dhimal bunuko .🙏🙏💝💝💝
Aaha Kati ramro video my favorite singer Kiran gazmer❣️❣️💕
मत हाम्रो रियल हिरो पल दादा को फेसबुक बाट देखेर आको अडियो भिडियो सारै राम्रो लाग्यो सम्पुर्ण टिमलाई सफलताको शुभकामना ❤️❤️🙏
धन्यबाद हजुर ।
Voice of nepal kiran gajmer one and only versatile nice voice
Congratulations paul shah and team
म त दिलिप राइमाझी दाइको Dance हेर्न आको 😍😍😍
नेपाली लोक संगीतलाई जघेर्ना गर्ने हाम्रो सानो कोसिस लाई यहाँहरुले पनि साथ र सहयोग दिनु हुने छ भन्ने हामीले धेरै आशा लिएका छौ।
धेरै भन्दा धेरै नेपाली हरुको माँझ यो कोसेली लाई पुर्याई दिनु होला। 🙏🙏🙏🙏
सर्वप्रथम 🙏🙏🙏 अति राम्रो ❤️❤️❤️ सफलताको धेरै धेरै शुभकामना
Nice good
wow so cute all and sing is so sweet
नेपाली मौलिक गीतको जगेर्ना गर्ने हेतुले तपाईहरुले गर्नुभएको यसकार्यलाई सराहना गर्दछु। यसले नया पिढीलाई पक्कै पनि हाम्रा मौलिकताको बारेमा जानाकारी दिनेछ।
तर मेरो ब्यक्तिगत बिचारमा मेचु र किरणको genre यो होईन तसर्थ ऊनीहरूकै genre मा बरू एउटा semi classical Music compose गर्दा धेरै राम्रो होला कि? यसलाई एक शुभचिन्तकको सुझाव सम्झनु नकि प्रतिकृया।
दिलिप रायमाझीको intry ले थप रौनक थपेको छ। सम्पुर्ण team लाई बधाई एबं शुभकामना।
Thanks for best song
Kiran gajmer jatiko pratiyogi aba voice of Nepal paidian hola sayed hai
Wow very talented singer Kiran gajmer ko awza Pani mito Ani dance Pani Dami raicha Best of luck👌👌❤️❤️❤️
So lovey voice both 🥰🥰🔥🔥
Amazing!!! Kiran could dance as fluently as a professional dancer....
Thank You Shova Jee
Lot's of love from Bangladesh paul shah sir
Here for real hero Paul Shah❤️
आहा कति सुमधुर मेलोडियस मलाई सार्है मनपर्यो बधाई छ सम्पूर्ण लाई
Wow beautiful song ♥️paul shah rocks 😍
kati ramro suhako hoo paul g kiran g ani baini har lai. Beast of luck hjt haru lagayet hole timlai. Dilip daima namaskar. From hong kong
Thank you so much !!!
Huge Congregations Kiran gajmer and Whole entire team ❤❤❤
Wow💜💜💜 glad to see Kiran is dancing in his own song💜💜
Ekdum ramro xa song always fav Paul ❤️❤️
Wow supop great sweet voice kiran lovly song❤️❤️❤️👏👏👏
My favorite Kiran Kiran n Kiran is the best 🥰 Jadu cha kiran ko awaz ma sojai mutu chunae awaz 💓 versatile singer 💓 jasto gana Pani Kati ramro sanga nibaunu huncha 💕
Thank you means a lot !!
sarahi ramro lagyo badhae xa sampurna team lai
Kati ramro voice ho k Kiran ko malie ta dherai man parxa Kiran ko voice lots of love❤️❤️❤️
हाम्रो सानो कोसिस लाई यहाँहरुले पनि साथ र सहयोग दिनु हुने छ भन्ने हामीले धेरै आशा लिएका छौ।
Paul ji is always the best 👌 awesome 👍
आहा कति मिठो गीत उतिनै राम्रो ❤️❣️🥰🥰
Dhanyabaad ||
not only song the dance of kiran gajmer were such a amazing ,,,, great bro✊✊✊🙏🙏🇳🇵🇳🇵🇳🇵❣️🇳🇵🇳🇵🇳🇵 keep continue
निकै राम्रो लाग्यो सम्पुर्ण टिमलाई मुरी मुरी बधाई छ्👍️❤️🙏❤️👏👏👏👏👏👏👏👏
Dhanyabaad Hjaur !!
Beautiful song wonderful sharing
Kiran kiran kiran kiran n kiran ma chuttai charm cha..magical voice..best kiran..love from pokhara
Kiran aba film ma pani hiro khelnu parxa👏👏👏👏👍️❤️
My idol real vagwan paul ❤️🙏🙏
Don't know why folk song touches heart!! Awesome song full of richness!! ❤️❤️
अति बबाल
सम्पुर्ण टिमलाइ शुभकामना छ।
हाम्रो सानो कोसिस लाई यहाँहरुले पनि साथ र सहयोग दिनु हुने छ भन्ने हामीले धेरै आशा लिएका छौ।
i am liking kiran gajmer after this.all the best. extremely beautiful song with soothing dance music and vocal
Congratulations and best wishes for entire team 👍🎼🙏❤️
Paul shah❣️❣️
My heart Paul dada always support ❤
Kiran gajmir ani real hero pal saha ko ko team lai congrats aati ramro प्रस्तुति काे लागि
आहा सारै मिठो कोसेली….. धेरै पछाडी यस्तो गीत सुन्न पाईयो| सबैलाई बधाई #pataloantare
हाम्रो सानो कोसिस लाई यहाँहरुले पनि साथ र सहयोग दिनु हुने छ भन्ने हामीले धेरै आशा लिएका छौ।
अति मीठो सालैजो भाका त्यसमाथी किरन अनि मेचु को उत्कृष्ट सुरिलो स्वर ले सुनमा सुगन्ध नै थपेको छ।👏👏
🙏
Thank you so much 🙏🙏🙏
दिलिप रायमाझी जस्तो नाच्ने मान्छे अहिलेसम्म देखिन मैले त dance गुरु दिलिप दाइ ❤️❤️🙏🙏🙏
Thank you !!!
Ho sir..100%
Bhai pahila ho ,,pahila chai ho Dilip ahile ta Dilip Vanda talant chhan dancer
Sahi ho
101 vanda badi suneko geet lastai man parxa💐❤🥀😘🌸my favorite jhyaure song🫶❤️🩹❤😘
I really like it .Its so sweet song.
Best wishes paul daa❤🙏❤
Thank you ..
Paul n dilip daju bababl
One of my favorite ❤️ Kiran Gajmer dada 🙏 congratulations to all entire team 🎉🎈
धन्यबाद हजुर ।
👌
Dilip sir ko ajhai ali kati dherai dance vako vaye ajhai jhan majja huntyo❤️