नेपालको संविधान || भाग-३ || मौलिक हक र कर्तव्य || सम्पूर्ण धाराहरूको व्याख्या ||
Вставка
- Опубліковано 23 сер 2024
- नेपालको संविधान || भाग-३ || मौलिक हक र कर्तव्य || सम्पूर्ण धाराहरूको व्याख्या ||
यस भिडियोको बारेमा
------------------------------
यस भिडियोमा नेपालको संविधान भाग ३ मौलिक हक र कर्तव्यमा उल्लेख भएका सम्पूर्ण धाराहरुको व्याख्या गरिएको छ । लोक सेवा तयारी गर्ने विद्यार्थी र नेपालको संविधान २०७२ को बारे चासो राख्ने जो कसैलाइ पनी यो भिडियो निकै उपयोगी हुनेछ ।
मेरो बारेमा
---------------------
नमस्कार, म विस्नु प्रवा सापकोटा, नेपाल सरकारको उपसचिव । विदाको समयमा प्रतिष्पर्धात्मक परीक्षाको लागी उपयोगी हुन सक्ने सार्वजनिक व्यवस्थापनका विविध विषयहरुको स्पष्ट र प्रमाणिक जानकारी समेटिएको भिडियोहरु निर्माण गरी यस च्यानलमा अपलोड गर्दै आएको छु ।
✉ 𝐈𝐟 𝐲𝐨𝐮 𝐟𝐨𝐮𝐧d this 𝐯𝐢𝐝𝐞𝐨 𝐞𝐧𝐣𝐨𝐲𝐚𝐛𝐥𝐞 𝐨𝐫 𝐮𝐬𝐞𝐟𝐮𝐥, 𝐥𝐞𝐭 𝐦𝐞 𝐤𝐧𝐨𝐰 𝐢𝐧 𝐭𝐡𝐞 𝐜𝐨𝐦𝐦𝐞𝐧𝐭𝐬 𝐬𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐝𝐫𝐨𝐩 𝐚 𝐥𝐢𝐤𝐞 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐰𝐚𝐲 𝐨𝐮𝐭
➤ 𝗖𝗢𝗡𝗡𝗘𝗖𝗧
𝐈𝐧𝐬𝐭𝐚𝐠𝐫𝐚𝐦
/ bisnuprawa
𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤
/ bishnuprawa
Twitter
/ bisnuprawa
➤ 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐟𝐨𝐫 𝐚𝐥𝐥 𝐭𝐡𝐞 𝐥𝐨𝐯𝐞 𝐚𝐧𝐝 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭
➤©®:bishnu prawa sapkota
➤ Tags
#नेपालकोसंविधान #नेपालकोसंविधान२०७२ #नेपालकोसंविधानभाग३ #मौलिकहकरकर्तव्य
#loksewa_tayari #loksewa_preparation #loksewa_nepal #loksewatayari
आज सम्म युट्युबमा जति पनिलोक सेवाको भिडियोहरु हेरे अहिले सम्मकै उत्कृष्ट भिडियो अपलोड गर्ने सर मात्रै हो। सार्है राम्रो लाग्यो सर ।
धेरै धेरै धन्यवाद सर थप अरु भागकाे प्रतिक्षामा 😍😍
*thank you so much*
\😊aa
Sir , यो मौलिक हकमा उल्लेख गरिएको वाक्यलाई आफैले सानो परेर लेखन पाइन्छ परिक्षामा कि जस्ताको त्यस्तै same to same लेख्नु पर्छ second paper मा ????? PLEASE REPLY😞😓 तपाईले लेख्नु भएको जस्तो सानो SENTENCE लेखन पाइन्छ कि नाई????
Thank you so much sir
Thank you sir🙏🙏♥️
सर को सबै जसो भिडियो हेर्छु राम्रो लाग्छ हजुरकाे प्रस्तुति। सधैं यसरी नै ज्ञान बाँड्दै जानुहोला🙏🙏💐💐
U r great.very important information u have given us.Sir ki Jay ho.
Thank u so much sir....Kati bhujhine Gari vannu hunxa...hjr ko video daily Herne ani padhne garyako xu
Thanks for your video tutors which is very nice, effective, attractive and useful, Bisnu Sir.
धेरै राम्रो तरीका ले बूजाउनू भयको मा धन्यवाद
Presentation ekdamai ramroo lagyoo
Great ! Learning about constitution is being interesting. Waiting eagerly for all videos on this topic to prepare before exam. Humbly request to upload them faster. Thank you🙏
Thx
multi talented sir😮😮😮😮
Sir 🙏🙏
Best 🎉
Great videos thank you sir
धेरै धेरै राम्रो लाग्यो सर
सर 🙏हजुरलाई धेरै धन्यवाद 🙏
Please sir upload nijamati sewa yen also. Great video ❤
Great voice
धन्यवाद सर हजुर
Thanks sir
धेरै राम्रो सर
Thank you so much
गुरु धेरै धेरै धन्यवाद ❣️❣️🙏🙏🙏❣️❣️❣️❣️❣️💗💗💕
सर बाकी भागहरु सबै सकाउनु न .. मेरो humble request hjr laaii
Thank you sir🙏🙏
धेरै धेरै धन्यवाद हजुर
So helpful hzr 🙏🙏
निकै महत्त्वपूर्ण सामग्री सर ।
धन्यवाद सर
Thank you sir ❤
Thank you sir
Thanks so much
Thank you sir 😊
Yes sir dhara sambandipani haldinusir
Thankyou sir
thank sir
Sir nepal ko sambidan haru ko bikaskaram ko video aauna paryo
अर्को भागको प्रखाइमा छु सर
Sir,Aarthik karyabidhi ra bitya utardayitwa ACT,2076 ko video banai dinuna...
Sir thank youu very much
Yakdamae rAmro lagyo
Very fruitful sir..😍😍
राम्रो छ
God bless you
Wish you the same. God bless you.
सघ पर्देश अधिकार सुचीको पनि बनाई दिनू होसन.
Good sir
👍️
❤️❤️
Namaste Sir
नेपाल को सम्बिधान को भाग ५ मौलिक हक संबन्धी बेवस्था
barema kun kun parxa hola vandinu na
भाग ३ मा छ मौलिक हकको व्यवस्था। भाग ५ मा त राज्य शक्तिको बाँडफाँडको कुरा छ। भाग ५ मा मौलिक हकको कुनै कुरा छैन ।
Sir ajhai bhag 20,23,30 video banaidinu hola
Sir kharidar ko lagi kun kun vaag padhda enough hunxa?
🙏🙏🙏
❤️❤️🙏
❤🙏
Sir esko PDf paauna!!
Welcome 2081/05/07
😍😍😍😍😍😍
Hus ❤
तर शत्रु देशको नागरिकको हकमा यो लागू हुने छैन। यो लाइन बुभेन्
Arako vedio kahile aauxa sir
Great thanks 👌👌😊😊😊🥰👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
Sir धारा १७(२)
यो bracket भित्र भएको कुरा लाई के भन्ने?
उपधारा २
Xxito laenu pareyo for nasu
Sir kahile aauxa next vedio
*आयो है नयाँ पनी *
Thank you sir 🙏❤️
धेरै राम्रो सर
Nice sirb
Thank you sir
Thank you so much sir
Thank u sir
Thank you sir
thank you sir
Thank you sir
Thank you sir