याक्थुङ मुन्धुम र इतिहास को सम्बन्ध :: किरात त् कतै जोडिन्न :: LAXMAN MENYANGBO

Поділитися
Вставка
  • Опубліковано 10 жов 2024
  • GLOBAL NETWORK to transform societies.

КОМЕНТАРІ • 24

  • @kanchalimbu5957
    @kanchalimbu5957 2 роки тому +2

    हाम्रो साम्बा भवानी अन्छ्मबो ज्यूले अघि कतै ग्लोबल नेटवर्क मै मुन्धुम छल फलमा भन्नु भये जस्तै मुन्धुम श्रिष्टि हो बिज्ञान चै खोज मात्रै हो भन्नु भये जस्तै श्रिष्टि चै हामी याक्थुङ् हरुको मुन्धुम मै पहिने रैछ।
    धन्यवाद सबै यो छल फलमा भागेदार हरु र ग्लोबल नेटवर्क का मारोहाङ् सर र तुतु लक्ष्मण ज्यू लाई।

  • @santakumarlimboo1868
    @santakumarlimboo1868 2 роки тому +1

    हामी याक्थुङ स्वाङहरूले यसरी नै आफ्नो मुन्धुम हावेकहरू बखान गर्नु हुने येहाङ मुन्धुम साम्बा फेदाङबाहरूले जति भएका नात्लाहरू क्रमले उल्था गरी दिए याक्थुङ समुदाय माझमा अझ मुन्धुमहरूको उचित जागरूक र जगेर्ना बन्ने थियो होला भन्ने हाम्रो जिज्ञासा आदाङबा ज्यूहरु ( सेवारो 🙏 )

  • @harilimbu9573
    @harilimbu9573 Рік тому +1

    सेवारो आदाङबा 🙏खबैचाखलाग्दो मुन्धुम सुन्न पाइयो र खुसीको कुरा :-रोगहरूको पनि निराकरण हुन्थीएछ (मुन्धुम गाएरै) सक्ती नै थिएछ पुर्खाहरू संग भनेर प्रष्ट बुजे ह

    • @harilimbu9573
      @harilimbu9573 Рік тому +1

      खुबैचाख्लाग्दो

  • @lalitlimbu5791
    @lalitlimbu5791 2 роки тому +2

    सेवारो

  • @ParwataYounghang
    @ParwataYounghang 25 днів тому

    सेवारो🌹❤️

  • @PhidimPhidim-k8c
    @PhidimPhidim-k8c Рік тому

    याक्थुङ्ग हरुको बास्तबिक मुन्धु र पहिचान र संस्कार आएको छ यलिक यलिक नुगेन पोक्सेरो

  • @pitambarthoklen9890
    @pitambarthoklen9890 9 місяців тому

    Yakthung mundhum dherai ramro lagyo

  • @nugenthangden9773
    @nugenthangden9773 2 роки тому +1

    हामी कहिले कहाँबाट किन विभिन्न तीन,चार सय थरहरु हुन गयो यस् बारेनी बहस गर्नुपर्यो डा.साब।

  • @RabinLimbu-t8y
    @RabinLimbu-t8y Рік тому

    जय किराँत ।

  • @dhanichandralimbu3837
    @dhanichandralimbu3837 2 роки тому +1

    Welcome

  • @NarjunMangol
    @NarjunMangol 4 місяці тому

    Jai mongol Jai mulbasi sewaro

  • @kumarlawati9702
    @kumarlawati9702 Рік тому

    लक्ष्न सरलाइ एउटा प्रस्न छमेरो याम माम्मी सा हो कि नाम्मयामी सा हो? याम यामी सा शरिरिक मान्छे भन्ने सुहादो जस्तो लाग्छ साधुहरुले नाम्मयामी भनेर हामी काशी गोतृ सुर्य बङ्सी किरात हौ भन्ने गरेका छन सुर्य बङ्सीको कुरा गरेर उहि हिन्दुरुको देबि भगवत कै कुरा ल्याउछन र हामी हिन्दु नै हौ भन्ने कुरा ल्याउछ्न

  • @BishnuLingden-mn3jd
    @BishnuLingden-mn3jd 3 місяці тому

    मेनयाङ्बो जि ले भने जस्तो एदि हाम्रो समुदय माङको सन्तान हौ भन्नू भो आरु चाहिँ कस्को सन्तान हो त अनि हामी सृष्टिको प्रमुख सन्तान भन्नू भो अनि आठ अरब मानिसमा किन हामी तीन चार लाख एदि हामी त पाछ छ अर्ब हुनु पर्ने होइन र लाटा देशको गाढा तन्देरी जस्तै आॠ हरुले तेतिस कोटि देउ देउता अठ्हत्र हजार ऋषि अनि देउतालाई बलि दिय धर्म हुन्छ भने जस्तो कुतर्क

  • @rudrasanyakyakhthumlimbu6307
    @rudrasanyakyakhthumlimbu6307 2 роки тому +2

    याक्थुङ मुन्धुम बहस गरिरहनुहुने सम्पूर्ण प्राज्ञ ,तुतु तुम्याङ्हाङहरुमा सेवाराे !
    मुन्धुम सन्दै जाद एकदमै चाखलागेर आउँछ । मुन्धुम सम्बन्धि ज्ञान आर्जन भइरहेको महसुस हुदैछ । अब म स्पष्ट हुनु नसकेको एउटा प्रश्न राख्नु चाहान्छु । त्याे प्रश्न हाे, इमानसिंह चेम्जोङले उल्लेख गरेकाे येत्हाङ र मुन्धुममा वर्णन हुँदै आएकाे येहाङ बीचमा के फरक छ ? । कुनै प्रसंग र सन्दर्भमा मिलेमा उत्तरकाे अपेक्षा गर्नछु ।

  • @BishnuLingden-mn3jd
    @BishnuLingden-mn3jd 3 місяці тому

    एदि लक्षुमन जि राम्रो हुनुहुन्छौ भने नाममा डिभेट नगरेर एक हुने बाटोको खोजी गरौ कुइयेको सिनु बोकेर हिन्ने धेरै भौयो हामिलाई एक हुन नदिने हिन्दु इसाई हारुको एजेन्ट कहिले जनमिक्ती कहिले ओम नन्दे जनजाती कहिले मंगोल कहिले युमा साम्यो कहिले हिमाली मुलबासी भन्दै नहिन्नु राम्रो

  • @BishnuLingden-mn3jd
    @BishnuLingden-mn3jd 3 місяці тому

    मेनयाङ्बो जि को ब्याक्तिगत स्वार्थ केहि होला जस्तो देखिन्छ नभए सिनुको पाछी लागिन्दैन इ सिनुहरुले हाम्रो सुमुदय कहिले एक हुने दिन आउन दिएन सिनु हरु कहिले जनमुक्ती कहिले जनजती कहिले ओम नन्दे संगम प्रेमवाद युवा कहिले युमा साम्यो कहिले मंगोल अर्गनाइजेसन अहिले हिमाली मुलबासी भतुवा कृसेनको एजेन्ट नै हुन२००%

  • @BishnuLingden-mn3jd
    @BishnuLingden-mn3jd 3 місяці тому

    हामिले के कुन संग जोडिन्छ यो हो त्यो होइन भन्ने हो भने कुनै होइन किनकि याक्थुङ्बा भन्ने ना कसैले लेखे ना लेखियो कहिँ छैन हामिले जरजस्ती भनेको बाहेक केही छैन हाम्रो समुदाय फुटाउने र डलर कमाउने केहि हिन्दु धेरै कृसेनको एजेन्ट हरु धेरै अय जस्तै जनमुक्ती मंगोल अर्गनाइजेसन ओम नन्दे युमा साम्यो हुँदै हिमाली मुलबासी हुङ भन्ने इ सबै हाम्रोलागि सिनुको किरा हुन

  • @BishnuLingden-mn3jd
    @BishnuLingden-mn3jd 4 місяці тому

    हाम्रो मुन्धुम याक्थुङ मुन्धुम होइन हाम्रो हाम्रो मुन्धुम खाम्बोङ हाङ मुन्धुम येत हाङ मुन्धुम हो याक्थुङ्बा मुन्धुम होइन र हामी याक्थुङ्बा होइनौ हालको नाम चिनमा समेत इसा पुर्ब सिल्क रुट सिल्क रोडको काल खन्डमा हाङ सामराज्य भएको इतिहासमा पढ्न पाइन्छ त्यस्ले गर्दा हामी खाम्बोङ हाङ्सा हौ येत हाङ्सा हौ

  • @BishnuLingden-mn3jd
    @BishnuLingden-mn3jd 3 місяці тому

    आर्या हरुले खाएर अलिली रहेको सस्कार सस्कृती अब तपाईं हरुजस्तो कृसेन दुई पैसामा बिकेर गिद्दले सिनु खाए जस्तो खादैछौ खाव

  • @d.entertainment9828
    @d.entertainment9828 2 роки тому +1

    सेवारो