सबै भाषा नबुझे पनि साम्बा ज्यु को मुन्धुमले कस्तो जिउमा काँडा नै उम्रे जस्तो भयो ।मनमा शान्ति लाग्यो, । योलिक योलिक नोगेन , साम्बा र ग्लोबल नेटवर्क टिमलाई ।
भाषा नबुजे पनि vedio हेरेर नै बुज्न सकिने बनाउनु भएको रहेछ | राम्रो लाग्यो | vedio क माध्यम् अनुसार बुज्दा गुरुङ्ग् हरु को पैदि को लु ता जस्तै लाग्यो |
मिलेर गर्दा धेरै राम्रो हुनेथियो तर गुरुङ्ग हरु आफु आफु भित्र फुटेर हराउने पो होकि झैं भएको छ। सबै भएको नभएको बिकृति हरु लाइ थुपारि भिरबाटा हम्फाल्न तयारि भएको देखिन्छ हाजुर |
🙏🙏🙏🙏
Sewaro ❤❤❤❤🎉
Jai mongol Jai mulbasi sewaro
सबै भाषा नबुझे पनि साम्बा ज्यु को मुन्धुमले कस्तो जिउमा काँडा नै उम्रे जस्तो भयो ।मनमा शान्ति लाग्यो, । योलिक योलिक नोगेन , साम्बा र ग्लोबल नेटवर्क टिमलाई ।
नुबारो आदाङ्गबे सेवारो
Jay mongol jiu sewaro❤❤❤❤❤❤❤
अति राम्रो नावाचाइत मुन्धुम पृथ्वी उत्पत्ति मुन्धुम बाचन।
नेपालिबात पनि मुन्धुम भनिदिए हुने थियो
Hunchha, hajur. Nepali ma pani rakheka chhaunni yo GLOBAL NETWORK ma.
भाषा नबुजे पनि vedio हेरेर नै बुज्न सकिने बनाउनु भएको रहेछ | राम्रो लाग्यो | vedio क माध्यम् अनुसार बुज्दा गुरुङ्ग् हरु को पैदि को लु ता जस्तै लाग्यो |
Gurung sanga pani comparative study garna paye ramro hunthyo, hajur.
मिलेर गर्दा धेरै राम्रो हुनेथियो तर गुरुङ्ग हरु आफु आफु भित्र फुटेर हराउने पो होकि झैं भएको छ। सबै भएको नभएको बिकृति हरु लाइ थुपारि भिरबाटा हम्फाल्न तयारि भएको देखिन्छ हाजुर |
२१ सौ सताब्दिमा यो गितले बिज्ञानलाई मेल खाएको जस्तो लागेन पृथ्वी मन्डल बाट माथी कतालाई भन्ने एउटा उडिरहेको बेलोनको माथी तल कतालाई भन्ने
asthaa hoo sir.... anya dharma kunai ma pani sristi bigyan saga mail khadaina.
यो गित होइन हो ,,,
सावा येत्हाङ याक्थुङ्साहरुको पबित्र मुन्धुम बाचन हो ,,,
Jai mongol Jai mulbasi sewaro