रेञ्जरले यसरी दारेचोकमा आ🔥क्रमण गर्दा | जनसेनाको साहसी कमाण्डर प्रवलको यो फरक भोगाइ ।

Поділитися
Вставка
  • Опубліковано 19 вер 2024
  • आदरणीय महानुभाव ! हामी हरेक प्रकारका सामाग्रीहरु एउटै च्यानल बाट प्रस्तुत गर्ने प्रयाशमा छौं l हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
    सम्पर्कको लागि हाम्रो इमेल:-sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
    Hello Friends ! We are in the process of presenting all types of content from one channel. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Manoj Kumar BK Prawal PLA Chitwan Nepal. Nepal army and Apf Nepal.
    Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / arjun-gc-2106285412995275 #Sunaulo_TV #Manoj_Kumar_BK_Prawal #Darechook_Chitwan #Nepal_Army #Pla_Nepal #Apf_Nepal #Nepal_Police

КОМЕНТАРІ • 209

  • @जनताजिन्दावाद

    एउटा योद्धाको मार्मिक कथा, सेना प्रहरीमा पनि कुनै सिपाही त धेरै मनकारी मानवीय सम्बेदना भएका थिए तर कमान्डरको आदेश क्रूर थियो, अमानवीय हुन्थ्यो ।

  • @pinkmountain4642
    @pinkmountain4642 3 роки тому +12

    भाई धेरै बैगुनी नबन । एकपटक घिस्रिँदै भए पनि जाउ । जसले तिम्रो जीवन जोगाए, तिनलाई भेट । धन्यवाद भन । बच्चा, परिवार भए सँगै लिएर जाउ । जोखिम मोलेर संकटमा जीवन जोगाइदिनेसँग भेटाउ । छविलाल जस्तै बैगुनी नबन न हौ छविलालका चेलाहरु ।

  • @yamthapa14243
    @yamthapa14243 3 місяці тому

    सलाम छ दाजु तपाईं महान आमा को वीर सपूत हुनुन्छ 🙏♥️

  • @garibgc6819
    @garibgc6819 4 роки тому +6

    अति मार्मिक सत्य कथा, नेपालीले त्याग र बिरताको कथा बबाएकै हो, तर गद्दार नेताले धोका दिए । पाप लागोस ।

  • @shukritirlsingh6620
    @shukritirlsingh6620 4 роки тому +8

    लौ भाइ अब फ़ेरि आफ्ना माओवाद नेता सङ लडन पर्यो तिम्रो नेताकार्यकर्ता सारै देश लुटिराका छन्

  • @NepalikoTVNepal
    @NepalikoTVNepal 4 роки тому +12

    अत्यन्तै मार्मिक सत्य कथा, भित्री मन छुन्छ ।

  • @SurbirThapa-wr1pt
    @SurbirThapa-wr1pt Місяць тому

    मेरो गाउँ को मेरो साथी हो तर अहिले सम्म भेट त भाको छैन सत्य कुरा हो मनोज जि को कुरा

  • @binodsanba1626
    @binodsanba1626 4 роки тому +7

    इतिहासकै कुरो हो सुनौलो लै मुरि2 धन्यवाद

  • @nishakc9213
    @nishakc9213 4 роки тому +4

    कथा त उत्कृष्ट रहेछ ।

  • @starluck5485
    @starluck5485 3 роки тому +2

    अत्यन्तै राम्रो कुराकानी

  • @laxmikanxi123
    @laxmikanxi123 4 роки тому +8

    man xune jiwan katha, marmik xa

  • @newnepal4079
    @newnepal4079 4 роки тому +2

    अति मन छोयो तपाईंको कुराले ।

  • @tulsaru535
    @tulsaru535 4 роки тому +5

    मावोबादी ले झन् झन् बिकृती असान्ती ल्यायो जनता र मुलुक को हितमा खासै राम्रो काम भएर प्रचण्ड बाबुराम सत्ता को लागी जनता लाई एक आपसमा लडाए

  • @sirjankc7892
    @sirjankc7892 3 роки тому +2

    धेरै राम्रो कुराकानी

  • @samratpokharel2032
    @samratpokharel2032 4 роки тому +3

    सलाम प्रबल सर

  • @dipendrapariyar351
    @dipendrapariyar351 4 роки тому +3

    गौरबमय ईतिहास ।

  • @user-jb1qs2dd9v
    @user-jb1qs2dd9v Рік тому +1

    सलाम छु कमरेट

  • @ranabipin5671
    @ranabipin5671 4 роки тому +10

    लाल सलाम प्रवल काम्रेड हाम्रो रगत ,आँसु ,पसिना को उचित मुल्यांकन भाको छैन ।म चाइ जनमुक्ति सेना ५औ डिभिजन अन्त्रर्गत दहबन रोल्पा को सहयौद्दा हैसियत ले हाम्रो त्याग् तप्स्या बलिदानी प्राप्त गणतन्त्र रक्षा गरौ

    • @SunauloTV.
      @SunauloTV.  4 роки тому +1

      अहिले कहाँ हुनुहुन्छ ? भेट्न पाए हुने ।

    • @ranabipin5671
      @ranabipin5671 4 роки тому +4

      Sunaulo TV हजुर सर केही रहर केही बध्याताले भनौ हाल चाइ विदेश तिर छु ।तर तपाईंको Sunaulo Tv नछुटाइ कन हेर्ने गर्छु सर । राम्रो लाग्छ कुनै दिन संयोग मिलेछ भने मेरो इतिहास पनि शेर गर्ने घोषणा गरे।

    • @SunauloTV.
      @SunauloTV.  4 роки тому +2

      @@ranabipin5671 हुन्छ, धन्यवाद तपाईंलाई ।

  • @mynepal9883
    @mynepal9883 4 роки тому +2

    Marmik xa katha

  • @shantarajgiri5933
    @shantarajgiri5933 4 роки тому +2

    Ati Marmik jeevan Katha salam xa

  • @suzanwambule3663
    @suzanwambule3663 4 роки тому +9

    पुर्बि नेपालतिरको पनि भन्नुपर्यो !! तपाईहरु त चितवनबाट पुर्बतिर लाग्नु नै हुन्न त !!!!🏹

    • @SunauloTV.
      @SunauloTV.  4 роки тому +1

      सम्पर्क गराई दिएमा आभारी हुने थियौँ ।

    • @suzanwambule3663
      @suzanwambule3663 4 роки тому +1

      Sunaulo TV मैले चिनेको कोई छैन सर !!

    • @SunauloTV.
      @SunauloTV.  4 роки тому +1

      हामी सम्पर्कको लागि प्रयास गरि रहेका छौँ ।

  • @amritacharyamailaguru7310
    @amritacharyamailaguru7310 3 роки тому

    कठै असाध्यै मार्मिक क्षण र दुखद भोगाइ भोग्नुभएछ।

  • @sanunepal8997
    @sanunepal8997 4 роки тому +2

    Salam xa mahan yodhdaoai

  • @southsidevlogs114
    @southsidevlogs114 3 роки тому +2

    Got bless you. Handsup

  • @sangitagiri2964
    @sangitagiri2964 4 роки тому +2

    सलाम छ

  • @ganeshkhatri2213
    @ganeshkhatri2213 3 роки тому

    धन्यवाद छ यस्ता योद्धा हरुलाइ

  • @aroshaoli9704
    @aroshaoli9704 4 роки тому +3

    Heart touching.

  • @southsidevlogs114
    @southsidevlogs114 3 роки тому +2

    You are a great person brother

  • @khimbahadur1205
    @khimbahadur1205 4 роки тому +4

    जे होस यिनी भाइ सिदा रहेछन अरु मावोबादी भन्द अरुले नभएको भएको जोर जार गरेर बोलेको सुने तर यिनी भाइले सहि कुरा गरेको छन इमान्दारीको साथ जो सत्य हो त्यहि कुरा भनि रहेको छन

  • @SumanBhandari-f5d
    @SumanBhandari-f5d 6 місяців тому

    गजब

  • @sumantst1033
    @sumantst1033 3 роки тому +2

    जसका लागि लडेको , आन्तिम मा आफै उही भैयो।। कम्युनिष्ट र मुस्लिम को idology उस्तै हो कम्युनिष्ट बचिये संसार जितिन्छा मोरे सहिद , मुस्लिम बाँचे मुस्लिम को लागि मोरे आल्लाह

  • @nitaroka9333
    @nitaroka9333 4 роки тому +2

    Very good interview with the prawal

  • @sumanbhandari1917
    @sumanbhandari1917 4 роки тому +1

    राम्रोसँग कुराकानी

  • @premmagar7223
    @premmagar7223 2 роки тому +2

    Man xuyo jasle hajur ko lagi arko jiban diye uha harulai 1 choti gayer vetnus ❤❤

  • @binodsanba1626
    @binodsanba1626 4 роки тому +2

    म हेर्दै छु !!इतिहास बनेको सलाम छ कमरेड हरुलाइ!!सुनौलो प्रति आभारी छ।

  • @subhamansung5512
    @subhamansung5512 4 роки тому +1

    salute caomrade. salute PLA

  • @pusparajgiri1259
    @pusparajgiri1259 3 роки тому

    निकै मार्मिक कथा ब्यथा

  • @jackrai4291
    @jackrai4291 4 роки тому +6

    हैट यस्तो कथा त किताबमा मात्र पढ्न पाईन्छ यार तर
    आज रियलमा सुन्न पाईयो 😎

  • @roheetkunwar5711
    @roheetkunwar5711 4 роки тому +2

    Heart touching tragicomedy story of a warrior...

  • @pirensingthakuri2549
    @pirensingthakuri2549 Рік тому +2

    रेन्जर बटालियनकाे ३ जना मात्र घाइते अातंककारी अाधि सखाप परेकाे ठाउँ दारेचाेक

  • @alishaks2750
    @alishaks2750 4 роки тому +1

    very great information

  • @कृतिलिम्बु
    @कृतिलिम्बु 3 роки тому

    मन छुने कथा

  • @ramroka8887
    @ramroka8887 3 роки тому +1

    सलाम छ सर

  • @rairupesh4879
    @rairupesh4879 3 роки тому +3

    साथी को कथा ब्यथा साच्चै कष्टकर थियो मैले यो भिडियो धेरै चोटि हेरे सुने यस्तै ब्यथा भोगेका हरु धेरै छन आउने दिनमा खोजी गरेर प्रस्तुत गर्नुहोला

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      हस् धन्यवाद

  • @minajosi8419
    @minajosi8419 3 роки тому

    सलाम छ सर । मार्मिक कथा

  • @parithapa6925
    @parithapa6925 3 роки тому +2

    Salam Mahan yodhha

  • @bhairabraj6034
    @bhairabraj6034 3 роки тому

    धेरै राम्रो अन्तरवार्ता

  • @ramgorkha609
    @ramgorkha609 3 роки тому +2

    O ho kasto marmik

  • @sumanbhandari9564
    @sumanbhandari9564 4 роки тому +1

    Very good interviews

  • @rameshgc2396
    @rameshgc2396 2 роки тому +1

    सलाम छ दाजु

  • @khemrajgm2448
    @khemrajgm2448 3 роки тому

    धेरै मार्मिक छ

  • @swargadwariyoutube1295
    @swargadwariyoutube1295 4 роки тому +2

    Good interview

  • @kristinabista771
    @kristinabista771 4 роки тому +5

    senako niti ra byabahar sahi thiena tara kunai ramra manxe pani thie, man xune katha rahexa, man xoyo

  • @asmigc7963
    @asmigc7963 4 роки тому +2

    Man xune jeevan katha

  • @ksthakulla813
    @ksthakulla813 3 роки тому +3

    बधाई छ।कमरेड हार खानु हुदैन ।

  • @sumanbhandari9035
    @sumanbhandari9035 Рік тому +1

    राम्रो कुराकानी

  • @nepaliman9678
    @nepaliman9678 4 роки тому +1

    Very good interview

  • @apajayshorts
    @apajayshorts 2 роки тому

    ramro kura

  • @nepaliman8912
    @nepaliman8912 4 роки тому +2

    Yo jindagiko bastabik bhogai, Salam xa

  • @riribudah6033
    @riribudah6033 4 роки тому +1

    Manoj sir tapaiko tek tapasse ra sahasi mero man mutuma xunxa salama sir

  • @narasshrestha590
    @narasshrestha590 4 роки тому +2

    Ya yo story pahila pani suneko ho tara nikkai dardanak xa yo story

  • @aale5552
    @aale5552 4 роки тому +4

    मान्छे चाहिँ राम्रै लाग्यो नेता ले गदारी गर्यो

  • @Mankodeuta246
    @Mankodeuta246 3 роки тому

    सलाम छ लडाकु योद्धा कमरेड ✊

  • @shandeshthapa3805
    @shandeshthapa3805 4 роки тому +1

    Jo kohi chaher ni esto gwrnw sakdain hajur hamro idol hunuhunxa Mama hertly solute u mama

  • @sundarathapa9501
    @sundarathapa9501 4 роки тому +2

    Man xoyo

  • @KiranKiran-ho5ij
    @KiranKiran-ho5ij 2 роки тому

    यो दारेचोक मा रेन्जर सङ्ग भयेको भिडन्त हो। द सिभिल वार मा छ आर्मी सङ्ग लियेको अन्तरबार्ता ।

  • @sanatkc630
    @sanatkc630 3 роки тому +1

    My sincere salutation to all the brave heart delta warriors who fought this battle without bearing a single casualties.

  • @rammagar7115
    @rammagar7115 4 роки тому +2

    Marmik katha rahexa

  • @thenepalesecivilwar108
    @thenepalesecivilwar108 4 роки тому +8

    खारा 2 को बारेमा हेर्नु भयो त मेरो च्यानल मा ?

    • @shandeshthapa3805
      @shandeshthapa3805 4 роки тому +1

      K hernu hjurko video tety belako radio Nepal bhandani jhoot bolnu hunxa

    • @lelinlimb
      @lelinlimb 2 роки тому

      @@shandeshthapa3805 🤣🤣🤣🤣🤣

  • @balsingh7393
    @balsingh7393 4 роки тому +2

    Lal Salam sir

  • @sunilkunwar3673
    @sunilkunwar3673 3 роки тому

    सुनौलो टिभी मार्फत धेरै युद्द भिडियो हेरियो म यो च्यानलको नियमित भ्युजर पनि हु!म माओवादी लाई अझै पनि घिर्णा गर्छु तर यो दाइ र सलुसल्लेरी घाइते भएर साथिले साथ छोडेपछि ३ महिनामा उपचार पाएका दाइको कथा ब्यथा सुनेर आँसु थाम्न सकेन ।दाइ अब ती नेताका बिरुद्ध लड्नु पर्यो जस्ले तपाईं हरुलाइ यो अबस्थामा मा पुर्याए।

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      नियमित हेर्नू भएकोमा धेरै धेरै धन्यवाद

  • @user-of1sj4wu9q
    @user-of1sj4wu9q 3 роки тому

    सलाम छ तपाईं लाई प्रचण्ड को लागि लडिदिनुभएको मा

  • @khilnathbastola7133
    @khilnathbastola7133 Рік тому +3

    के को रिटिट नेपाली भासा मा भागियो भन्दा हुन्छ नि

  • @LB-917
    @LB-917 4 роки тому +7

    माओबादी सग लड्न सक्ने जनसक्ती पनि थिए भारतले दिएका हतियार पनि थिए हतियार चलाउने तालिम पनि भारतको देरादुनमा भारतिय सिपाइहरुले परोठा खुवाएर भए पनि सिका कै थिए तर हर लडाइमा माओबादी किन हारो ??? यो मैले भोजपुरको लडाइमा देखे भोजपुर हमला गर्न आएका माओबादी को सन्ख्या 3500 भन्दा माथी थियो त्यो दिन सेनाको क्याममा सिर्प 45 सिपाइ मात्रै थियो र पनि साहिसेनाले धुलो चटाएर माओबादी लखेटो 150 माओबादी मरे 24 घाइते लाई समायो माओबादी सग सबै थोक भएर पनि युद्ध हार्नु को कारण एउटै थियो त्यो हो उनिहरु सग यूद्ध पोलिसि थिएन यिनिहरु सग मेनेज गर्ने कुनै मेकानिजम नै थिएन

    • @TejDongUrja
      @TejDongUrja 4 роки тому +2

      भोजपुर लडाँइ २०६० फागुन २३ गतेको हो। सेनाको मुख्य ब्यारेकलाई ब्लक गरेर जिल्ला प्रहरी कार्यालय र रिपिटर टावरमा रहेको सेनाको ब्यारेक पुर्णरुपमा कब्जा गर्ने योजनाका साथ अाक्रमण गर्ने योजनाका साथ लडिएको लडाँइ हो। रिपिटर टावर जहाँ सेना थियो, पुर्णरुपमा कब्जा भएको छ,र प्रहरी कार्यालयहरुमा अाम्शिक सफल हो। जनमुक्ति सेना तर्फ १९ जनाको शाहादत करिब दुई दर्जन जति घाइते हो। हावा कुरा नगर्दा राम्रो।

    • @LB-917
      @LB-917 4 роки тому

      @@TejDongUrja जि म त्यहिको बासी हु मैले जीवन कालमा प्रत्यक्ष हिंसा देखे त त्यही देखे माओबादी ठूलै सन्ख्यामा मरेकै हो सरकार पक्षमा पनि ठूलै क्षति भएकै हो यस्मा कुनै कमेन्ट छैन सेना दुइदिन पहिला नै उत्तरी भेग कुलुङ्ग गाबिस मेजर सहित गस्तिमा गएको हुनाले त्यहा त्यो दिन सेना को सन्ख्या धेरै कम थियो त्यसो भए तपाइलाइ थाहानै भएको होला माओबादी चाहि कति थिए ? को तर्फ कति मरे भन्दा पनि माओबादी सग युद्ध पोलिसी कस्तो थियो भन्ने त्यहा देखिन्थ्यो एउटा कुरा त यिन ले ठिकै भने त्यहाको बाटो घाटो देखाउने मान्छेले नै बिर्सेछ त्यो दिन माओबादी को त्यत्रो नोक्सान हुनुको कारण नै त्यहाको भूगोल को बनवाट नबुझ्नु थियो हामिले बिहान हेर्दा नै थाहा भयो यिनिहरु यिनिहरुलाइ यहाको बारे थाहा रैनछ

    • @premkhadka508
      @premkhadka508 3 роки тому +1

      तेज डोङ भन्ने मुला तिमिहरु को जित थियो र तिमी हरु खतरा लडाकु थियौ भन्ने किन गिरिजा सँग हात जोडेर सरकार मा गयौ त चिनको जसरि कब्जा गर्नु पर्ने किन गरेनाउ लाष्ट मा किन पतन भयौ त्यहि सेनाको ब्यारेक मा शरण माग्न किन गयौ तिमिहरु को PLA भन्ने लडाकु कुन चरा को नाम हो काहाँ छ अहिले

  • @tibahadurgurung2743
    @tibahadurgurung2743 4 роки тому +2

    Man xune kathah great story

  • @kumark-hl3kx
    @kumark-hl3kx 10 місяців тому +1

    अब ठुला ठालु लाई अमेरिका को गोलभेडा डलर मा किन्ने बनायौ तिमी लोकल गोलभेडा बेचेर बस सक्छौ भने ती टाउके हरु लाई ठोक अब।। कमान्डो हरु लाई लखेटे भन्छ 5 माववादी बराबर 1 कमान्डो हुन्छ ।रिटिट रे हामी कुलेलाम ठोकेको भन न तिमिहरु को कारण ले देश डुबेको छ

  • @padammagar3042
    @padammagar3042 2 роки тому +1

    yes sahi time maile suneko chhu vayako ma darayara ghar vitra baseko

  • @rokaprem6314
    @rokaprem6314 4 роки тому +2

    हाे नि हाे ।

  • @ritakc2527
    @ritakc2527 3 роки тому

    Man xune katha

  • @ramjk1628
    @ramjk1628 4 роки тому +2

    salam comred

  • @kamalarai4158
    @kamalarai4158 4 роки тому +1

    कत्ती दर्दनाक !!

  • @rimaoli7698
    @rimaoli7698 2 роки тому +1

    Salam X sir

  • @NepalKailashTrekking
    @NepalKailashTrekking 4 роки тому +3

    प्रवल कमरेड मनोबल बलियो भएरनै बाँच्नु भाको हो, पहिलो कुरो ती सैनिकको मानवीयता बाट पनि बाँच्नु भाको हो जस्तो लाग्यो मलाई तर ती गाउँका बा आमालाई एक पटक भेट्न चाहिँ जानु पर्यो जसले सहरा दिए।

  • @swargadwariyoutube1295
    @swargadwariyoutube1295 4 роки тому +11

    मनोज सर त ट्माटर ब्यापारि हो कि क्या हो .....यो दाई लाई त आर्मी ले बचाए हो नि।TopNepal TV interview बाट भनु भएको छ नि....

  • @limagurung3596
    @limagurung3596 2 роки тому

    Sslam chha sir

  • @TheJiwanrai
    @TheJiwanrai 3 роки тому +4

    bk pariyar dalit harulai saap lai brain wash garera fasayera bichara haruko jindagi.

  • @mayakc2882
    @mayakc2882 4 роки тому +2

    Yasto achammako katha

  • @रमिताथापा
    @रमिताथापा 3 роки тому

    Marmik jeevan

  • @hihihihi4105
    @hihihihi4105 3 роки тому

    Marmik jeevan katha

  • @faujabahadur2224
    @faujabahadur2224 3 роки тому +1

    B

  • @chhiringcerpa9089
    @chhiringcerpa9089 2 роки тому +1

    😢😢 k k bhognu vo ni😢😢🥺merthulai jethaeraa aako manxe wowo 🥰bhake jeban sukha la bethoss ❤❤hjrko❤

  • @nabarajbhattarai8855
    @nabarajbhattarai8855 3 роки тому +1

    मलाई अझै पनि याद छ दारेचोक को लडाइ बाल बाल बचेको थिय म त्यो बेला 😭 तर बिडम्बना आज प्रदेस मा जिन्दगी बिताउन परेको छ

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому +2

      आउनु भो भने भेटाैं है हजुर

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 Рік тому

      ma pani tyahi thie bro

  • @himathapa3050
    @himathapa3050 2 роки тому

    Salam xa daju

  • @rumteklepcha4900
    @rumteklepcha4900 4 роки тому +1

    Nice interview n Manoj ji la tyo tapai lai bachawna Baba lai fari vatnu janu vayo ki vayana ? Question garnu parthyo Manoj ji mo Madams ko pani sagai interview liya ramro hunthyo sir Manoji sarai positive thoughts vako mancha raicha 👍🏻👍🏻

    • @SunauloTV.
      @SunauloTV.  4 роки тому

      सोधेको छ, नि जानुभएको रे नि ।

  • @haribudha9710
    @haribudha9710 4 роки тому +1

    सहि कुरा गर्नु भो अरुले झुट बोल्छन।

  • @mangalmangal2136
    @mangalmangal2136 3 роки тому

    Marmik kura garnu bho...

  • @nachetramanikhadka6470
    @nachetramanikhadka6470 4 роки тому +5

    Tapai ko gaaf garne saili mann paryo ani tapai ko jindagi ko katha ni mann paryo daju ekchoti tyo gau ma janus hola tyo gau ko manche lai bheetna lai jasle tapai ko jindagi bachai dinu bho

  • @riksonghome3419
    @riksonghome3419 4 роки тому +13

    commando laai lakheteko rey 😂😂nahasaa na bajey yr

  • @haribudha4892
    @haribudha4892 4 роки тому +4

    Armyko interview linu paryo

    • @SunauloTV.
      @SunauloTV.  4 роки тому

      सम्पर्क गराएर सहयोग गर्नु पर्यो

  • @kapilgyawali4758
    @kapilgyawali4758 3 роки тому +1

    Janata ma pani dherai pariwartan cha record hernus