पत्रकार महोदय , खास मोर्चा को प्रसङ अली बुजीएन बीसय बस्तु मा आधारीत न भएको हो कि मेरो बीचार मा , लडाकु हरु कति घन्टाको सुत्ने बस्ने समय हुन्छ लुगा कपडा धुने नुहाउने कसरी गर्छन कि लुगा हरु पुरानो भए पछी फ्याक्ने हो सबै सोध्नु न कोही कोही सङ त !
Madan Gharti जि यि दलाल आतंकवादीका नाईकेहरूलाई सर्वसाधरण जनताको ज्यूज्यानको के मतलव उनका छोरा छोरि सव विदेसमा अध्ययनरत छँदै थिए जनताका छोरा छोरिको के मतलव जानी जानी मार्ने हेतुले पठाएका हुन किन भने भारतमा यिनिहरू वार्ता गर्दै थिए यता गरिवका छोरा छोरी लडाएर
२०६० साल माघ २५ गते, रामेछाप जिल्ला को चुचुरे खरानी टार मा दिउँसो ९ बजे देखि बेलुका ५ बजे सम्म दिउसै भयेको लडाइ मा सामेल भयेको कुनै लडाकु सङ अन्तर्वार्ता लिनु न है सर।त्यो लडाइ मा करि २०० को हारा हारी मा मावोबादी को क्षेती भयेको थियो। जब कि त्याहा २५ जना सेना ले मावोवादी को छेत बिछेदद बनाएको थियो।सेना तर्फ कुनै क्षेती भएन।
यहि लडाईमा हारे पछि हो आतंकवादीहरूको ढाड खुस्किएको अनि यसका कमान्डरहरू भारतमा पुगेर अरू दल संग मिलेर नेपाल विरूद्द १२ वुदे सम्झौता गरि देशको यो हविगत वनाएको
आशा गर्दछु अब को अर्को अन्तर्बार्ता नेपालि शाहि सेना को हेर्न पाउ र पुर्व को यात्रा कहिले बाट सुरु हुन्छ होला चाडै त्यो पनि हेर्न पाईन्छ भन्ने पुर्ण आशावादीमा छु धन्यबाद्।
I had watched most of the videos of the sunaulo tv interview with the ex Maoist worriers. It really touches the heart and some of the war stories are really scary!!!!. This particular interview with brave LADY worrier story really touches the heart of excitement being together with the families after big war,,, good luck and best wishes to this lady worrier for her future ,,,and hope no one have to face those days again ,,,
कुनै इन्टर भिउ मा हतियार र रेन्ज को बारेमा पनि सोध्नु होला भन्ने अपेक्षा गरेको छु मैले इन्टर नेट मा त हेर्ने गरेको छु तर हतियार चालायको ले भन्दा अलि मज्जा आउला ।बिशेष गरि मान्छे हरु युद्द अनुभव सुन्न तपाइँको भिडियो हेर्ने गर्छन तेसैले तेहि अनुसार को भिडियो हरु बनाउनु होला ।
२/४ देशका दुस्मन डाकाहरूले आफ्नै दाजु भाई विचमा लडाई गराएर देश र जनताको भविष्यनै विदेशीको पाउमा लिलामि गरेको विषयलाई कुन उत्सव संझेर कसको विजय मानेर गरौ खै अन्तर्वार्ता मिठो र सुनौलो सपना देखाएर सवै निमुखा केटेकेटीहरूलाई घर न घाटको वनाएको यस द्वन्दलाई कसले के उपलव्धि प्राप्त गरेको विषय मानेर वोलौँ होला होस वरू यस्ता कार्यक्रम अव नगर्नु भए नै ति फोकटमा ज्यान गुमाएका नेपालीहरूको आत्माले शान्ती पाउँछ होला आगे यहाहरूकै मर्जि
साथीहरू लडाइँमा के कति सहिद भए कति घाइते भए भन्ने कुरो कमान्डर लेबल को लाई मात्र थाहा हुन्छ सबै लडाकु लाई थाहा हुदैन।तर यहाँ धेरै साथीहरू ले के भन्नुहुन्छ भने धेरैको मृत्यु भयो भन्ने हो भने सत्य बोल्नु भयो रे अनि थोरै भनेपछि झुठो बोल्यो भन्नुहुन्छ जे जस्तो भए पनि पुर्ब जनमुक्ति सेनाहरुलाइ सम्मान गर्नुहोस जसको कारण ले गणतन्त्र आएको तपाई हामी स्वतन्त्र भएका छौ।
Sunaulo TV sir yate vhanus yene haru li ramro sochna k chai ramro kam garra ko xan ra,eastr ko kurra garnu vhayo sabai Nepali li thaxa kasko estar k ho vhanne.
Chautara ko Antim ladai Nepali sahi sena ko Karnel sir ko suniyo.uhako jastai vitri kura haru teo miking gareko haat hatiyar bujhauna lagako shocket haru maobadi haru le faleko jasto kura haru bidrohi tarfa bata pani sundimna milxa vani alik lamo antarbarta ma
बल्ल आज सुन्न पाइयो चौतारा को घटना ! धन्यवाद सुनौलो टि भि परिवार लाई
w\c हजुर
सिन्धुपाल्चोक चोैतारा को यो भन्दा डिडेल सुनु मन छ चोैतारा आक्रमण मा मेन कमान्डर संग लिनु पर्यो सबै डिटेल मा पिलिज सुनोेैलो टिभि
चौताराको आर्मीका मेजर राम्रो भएर बाचेका हौ नभए आर्मिले भुट्थ्यो राम्रोसँग
दामि कुरा दिदि
देबि प्रसाद ढ काल को अन्तरबार्ता सुन्दा मनै झस्किन्छ धेरै महान मान्छे पाउनु भको छ उहाँ जस्तो वीर सायद धेरै कम होलान मरेर बाचेको मान्छे
साहसी क्रान्तिकारी महिला सलाम छ ।
धेरै राम्रो जानकारी
गजब
चरिकोटको लडाइँको पनि अनतर्वाता गर्नु परो
धेरै राम्रो कुराकानी छ ।
धेरै साहसी नारी । अति उत्तम
धदिङ मोर्चामा देखे जस्तो लग्यो यो दिदीलाई
तपाईं पनि पुर्व PLA हो र हजुर ?
धादिङ कुन ठाउ मा देक्नु भा हजुर ले?
Hoho dhading Mai kam gare thyo comred sameer saga
@@SunauloTV. Ho
पत्रकार महोदय , खास मोर्चा को प्रसङ अली बुजीएन बीसय बस्तु मा आधारीत न भएको हो कि मेरो बीचार मा , लडाकु हरु कति घन्टाको सुत्ने बस्ने समय हुन्छ लुगा कपडा धुने नुहाउने कसरी गर्छन कि लुगा हरु पुरानो भए पछी फ्याक्ने हो सबै सोध्नु न कोही कोही सङ त !
अत्यन्तै राम्रो कुरा कानि
साहसी बहिनी लाइ सलाम
धेरै राम्राे लाग्याे
सलाम छ दिदि
सलाम दिदि
धेरै ठुलो साहस दिदी सलाम ।
Wao very good programme
अब शान्ति सम्झौता हुँदै छ भन्ने थाहा हुदा हुँदै पनि मर्न पठाउने कस्तो खाल्को नेता हरु होलान मान्छे रगत को खोला बगाउन मन पराउने ।
Madan Gharti जि यि दलाल आतंकवादीका नाईकेहरूलाई सर्वसाधरण जनताको ज्यूज्यानको के मतलव उनका छोरा छोरि सव विदेसमा अध्ययनरत छँदै थिए जनताका छोरा छोरिको के मतलव जानी जानी मार्ने हेतुले पठाएका हुन किन भने भारतमा यिनिहरू वार्ता गर्दै थिए यता गरिवका छोरा छोरी लडाएर
good interview
सलाम छ दिदी
Very good information
राम्रो कुराकानी
राम्रो अन्तर्वार्ता
Best interview dd
यो बैनीले चाही सत्य बोलेको जस्तो लाग्यो ।
very nice inbterview
२०६० साल माघ २५ गते, रामेछाप जिल्ला को चुचुरे खरानी टार मा दिउँसो ९ बजे देखि बेलुका ५ बजे सम्म दिउसै भयेको लडाइ मा सामेल भयेको कुनै लडाकु सङ अन्तर्वार्ता लिनु न है सर।त्यो लडाइ मा करि २०० को हारा हारी मा मावोबादी को क्षेती भयेको थियो। जब कि त्याहा २५ जना सेना ले मावोवादी को छेत बिछेदद बनाएको थियो।सेना तर्फ कुनै क्षेती भएन।
सम्पर्कमा कोहि भए भन्न्नु पर्यो है ।
जय नेपाल आर्मी
यो हावा कुरा हो म स्वयम् त्याहा थियो 5 जनाको क्षेती भाको थियो माओवादी तर्फको
Nice interview 👍
सहि कुरो गर्नु भो दारेचोक मा यक अर्कि कमरेड ले 10या 12 जना मरेका हुन भन्थि यो बैनिले सत्ते भन्छन
Keshav Balayar bichara harulai jhut bolna commander le sikako ani tehi bhanyo
उच्च साहस हो
Nice interview🥰🥰🥰
यो लडाकु महिलाले के पायो।देसका जनता मारेर।मर्ने त जनता।मोज गर्ने नेतालाई अब के गर्ने? यो नेपाली चेलीले?
Chup sala paristhile badya banyo ni
@@sanatkumarkhanal6115 बाध्य बनायो भन्दैमा आफ्नै सन्तान मार्ने हो त साला चुप भन्ने माहासयलाई
Salam
यहि लडाईमा हारे पछि हो आतंकवादीहरूको ढाड खुस्किएको अनि यसका कमान्डरहरू भारतमा पुगेर अरू दल संग मिलेर नेपाल विरूद्द १२ वुदे सम्झौता गरि देशको यो हविगत वनाएको
great person
very good interview
very good interview, salam dd
मेरो गाउको पर्नु भएछ उहा
very good sahasi dd
Good job
बाके को कुसुम र भालुबङ को पनि ल्याउनु पर्यो।।।
कुरा राम्रो लाग्यो बैहिनिको
Salam🌹🌹🌹🌹🌹
Devaki didiko interview ekdamai ramailo lagyo fery linu paryo sir
हस् ।
Khatara lagyo dd
Salam chha dide
Good dd
Army ko interview linu sir yar.
आउदै छ, प्रहरीको है ।
Army ko linu paryo sir interview
राम्रो कुरा गर्नु भो
आशा गर्दछु अब को अर्को अन्तर्बार्ता नेपालि शाहि सेना को हेर्न पाउ र पुर्व को यात्रा कहिले बाट सुरु हुन्छ होला चाडै त्यो पनि हेर्न पाईन्छ भन्ने पुर्ण आशावादीमा छु धन्यबाद्।
कोरोनाले असर गरेको छ ।
@@SunauloTV. हुन्छ धर्य गरेर पछि गर्दा पनि हुन्छ..
Damdar kura rahexa didiko
I had watched most of the videos of the sunaulo tv interview with the ex Maoist worriers. It really touches the heart and some of the war stories are really scary!!!!. This particular interview with brave LADY worrier story really touches the heart of excitement being together with the families after big war,,, good luck and best wishes to this lady worrier for her future ,,,and hope no one have to face those days again ,,,
Thank you very much for the important comment.
आहा प्रभा दिदी 🙏🙏
Good video daju
Ramailo kurakani
लाल सलाम दिदी।
Now president system in Nepal
Salam xa dd
मौबदी वैनी कसैको अँखा गुमेको छ भने कसरी सकुशल भो यसकारण तपाई धरै चलखी हो ।
प्रभा दिदी चना र अन्डा लियर आउनु है म तल पोस्ट मा कुरि रहेको छु 🤣🤣 याद आउँछ दिदी त्यो पल अझै पनि
Sahasi yoddha
Prabha lai Dherai nindra lagthyo
Army ko linu paryo interview yr
अस्पताल लाई धाल बनाएर आक्रमण गरेको चौतारा मा
आज के पाएउ ????
aru je sukai vannus sister pravakar rw pasangko sena bahek aru sab dar xeruwa thiye
Sahasi narilai salam xa
good
सेना को कमान्डर सङ पनि लिनु न
कुनै इन्टर भिउ मा हतियार र रेन्ज को बारेमा पनि सोध्नु होला भन्ने अपेक्षा गरेको छु मैले इन्टर नेट मा त हेर्ने गरेको छु तर हतियार चालायको ले भन्दा अलि मज्जा आउला ।बिशेष गरि मान्छे हरु युद्द अनुभव सुन्न तपाइँको भिडियो हेर्ने गर्छन तेसैले तेहि अनुसार को भिडियो हरु बनाउनु होला ।
धन्यवाद, पक्कै पनि ।
Seems innocent
Ekdum dukhad lagdo experience chha sapai jana ko yudda kaal ko bela ko.
Lal salam comred Hami sagai kam gare theyau Purana din yad ayo dhading ko darkha MA senale lakheteko Pani vana
Nepali sena ko pani interview linu paryo sir
प्रहरीको आउदै छ है । एक दुई दिनमा ।
Army ko kojnuna ho dai tapaile sipahiko dairi padnu vaana
@@sanatlama9121 कोहि बोल्न तयार हुदैन, चाहना त हो ।
मेरो first view ।।।
धन्यवाद
Ho ra xa
Didi ko intviu khusi lage
Ani tapai chere ko ghatana ko bareni sunauna haita
पनौति आक्रमण को कुराहरु पनि सुनम न !
हुन्छ अर्को भिडियो मा है ।
Sunaulo TV khai aayo ta?
@@rekhathapa2350 अहिले कोरोनाको कारण पुग्न सकिएको छैन, सहज भए पछि पक्कै आउने छ ।
Hamro kavreko vakundevessima aarmy camp haneko poni linuparyo sir mo daily viewers hu sir
धन्यवाद, हामी त्यहाँ सहभागी कोहि भेटेमा अवस्य लिनेछौ ।
Naresh Taman bhai vakundabase army camp kaila hano mohabadi la hawa kurra na garra na yar
२/३ वस घाईते त कोशिपारी हुदै तराईको वाटो भारत पर्याईएको थियो उपचारको लागी
थाहा रहेछ नि धेरै कुरा अन्तर्वार्ता गरौं न
२/४ देशका दुस्मन डाकाहरूले आफ्नै दाजु भाई विचमा लडाई गराएर देश र जनताको भविष्यनै विदेशीको पाउमा लिलामि गरेको विषयलाई कुन उत्सव संझेर कसको विजय मानेर गरौ खै अन्तर्वार्ता मिठो र सुनौलो सपना देखाएर सवै निमुखा केटेकेटीहरूलाई घर न घाटको वनाएको यस द्वन्दलाई कसले के उपलव्धि प्राप्त गरेको विषय मानेर वोलौँ होला होस वरू यस्ता कार्यक्रम अव नगर्नु भए नै ति फोकटमा ज्यान गुमाएका नेपालीहरूको आत्माले शान्ती पाउँछ होला आगे यहाहरूकै मर्जि
साथीहरू लडाइँमा के कति सहिद भए कति घाइते भए भन्ने कुरो कमान्डर लेबल को लाई मात्र थाहा हुन्छ सबै लडाकु लाई थाहा हुदैन।तर यहाँ धेरै साथीहरू ले के भन्नुहुन्छ भने धेरैको मृत्यु भयो भन्ने हो भने सत्य बोल्नु भयो रे अनि थोरै भनेपछि झुठो बोल्यो भन्नुहुन्छ जे जस्तो भए पनि पुर्ब जनमुक्ति सेनाहरुलाइ सम्मान गर्नुहोस जसको कारण ले गणतन्त्र आएको तपाई हामी स्वतन्त्र भएका छौ।
त्यो कुरा गर्ने त तल्लो लेवलको मान्छेले हो, तिनीहरुको सोच र स्तर नै त्यस्तै हुन्छ ।
Sunaulo TV sir yate vhanus yene haru li ramro sochna k chai ramro kam garra ko xan ra,eastr ko kurra garnu vhayo sabai Nepali li thaxa kasko estar k ho vhanne.
@@sarojjungthapa5487 हा हा सबैको बुझ्ने क्षमता भैदिएको भए !
Ganatrantra ayer ke napiyo ????
Haha ani thorai mareko vaye 17 hajar kasari pugoo mane ani 6 7 hajar bepata kasari vo ho kura sunda pani acham lagcha
माओ हरु सबै चितुवान तिरा रहेछ
५ लाख को प्रगति
Sir sipahi ko dairy ko baki part aaba upload na garne
प्रकाशन गृहको अनिमती पाए पछि मात्रै अरु भाग आउने छ ।
sanat kc book 📖 kinera pada bhai interesting cha
Aakas bata ni 81 Hanna milxa Ra 🤣😋😂 Oho 🤣😋😂dibyagyan dinu vo🤣😋😂
Debiki gi sanga vetauna ana rod garda xu sunaulo t v lai
hajur ko Aata dekhera ma solut garxu
Yesto yethhsrtha bolemaa 17000 mareko spasta huncha.
Khusi hunuhus yehi chha auta ddlai vaiko tarfabata suvakamana ragatko naata vanda vawanako nata ucchcha hunchha vanchhan dd afno khyal rakhnus ra jasle tpeko khyal rakhchha usko dherai khyal rakhnus yehi chha suvakamana
Ak jana sena mareko mero bet patnar ho malai hajur sanga vetera kurq garna man xa sunaulo tv bata milauna hai
ल कुरा गर्न पर्यो सर भेटेर ।
Chautara ko Antim ladai Nepali sahi sena ko Karnel sir ko suniyo.uhako jastai vitri kura haru teo miking gareko haat hatiyar bujhauna lagako shocket haru maobadi haru le faleko jasto kura haru bidrohi tarfa bata pani sundimna milxa vani alik lamo antarbarta ma
हस् लिने छौं
Video ma highlights narakhau na ho, last boring
Sena paxe ak jana mariyo
Malai tiyo dd sanga vatna manxa patara kar sar kasari hunxa mni tiyo chautara ko antim ladai ma thiyo
ल ल, तपाईं पनि हाम्रो च्यानलमा कुराकानी गर्न पर्यो ।
Sajilo thau chai kasto hunxa didid ladai ma😀😀
Namaste🙏sir Video upload late bhayo sir kin ho??
कामको चापले हजुर
Mali ni yo dd jastai budi payata..
Ani pipal dada ma vako ghatna ko bareni sunam na hai hajur mani tiyo belako sena ladaku nai ho
हो र ! ल तपाईं सङ्ग पनि अन्तर्वार्ता गर्न पर्यो