सरकार परिवर्तन हुनु राम्रो होइन, २५ लाख ग्राहकले विद्युतको पैसा तिर्नुपरेको छैन: कुलमान

Поділитися
Вставка
  • Опубліковано 27 жов 2024

КОМЕНТАРІ • 584

  • @lalitlimbu4244
    @lalitlimbu4244 2 місяці тому +205

    विद्युतको भगवान हो

  • @Bhimmagar19
    @Bhimmagar19 2 місяці тому +189

    आहा आज चाइ अति मिठो अन्तरबार्ता देश लाई उज्यालो दिने महान ब्याक्ती कुलमान घिसिङ ज्यु प्रती नमन!✊❤

  • @shyambhattarai3731
    @shyambhattarai3731 2 місяці тому +60

    कुलमान भनेको ८४ मा उर्जा मन्त्री भएर देशलाई समृद्धि तर्फ लिएर जाने महान व्यक्ति हुनुहुन्छ ।।।

    • @ArjunOli-il5lc
      @ArjunOli-il5lc 2 місяці тому

      Revolution leadership Parchand help kulman successful election chenge electricity 🔌

    • @asbinVai-n2t
      @asbinVai-n2t 2 місяці тому

      ​@@ArjunOli-il5lcright

  • @rameshnepali9361
    @rameshnepali9361 2 місяці тому +105

    दुबै देसका सच्चा र निडर ब्यक्तिहरूलाई सुन्दा र हेर्दा मनै प्रफुल्ल भयो धन्यवाद 🙏

  • @roshantamang5341
    @roshantamang5341 2 місяці тому +20

    कथंकदाचित कुलमान घिसिङ निलम्बित भयो भने सडकमा जनता उर्लिनै पर्छ भन्नेहरु एकजुट हुन जरुरि छ।

  • @chandrabdrbudhagoodsir68
    @chandrabdrbudhagoodsir68 2 місяці тому +35

    कुलमान घिसिङ ,महावीर पुन , सन्दुक रूइत र बालेन शाहा देशका अाशा भराेसा र हिरा हुन।❤🇳🇵

  • @chandrabc1984
    @chandrabc1984 2 місяці тому +74

    कुलमान देश को हिरा हुन्
    कुलमान विरुद्ध लाग्ने नालिको किरा हुन् ❤❤

  • @tandonkazi827
    @tandonkazi827 2 місяці тому +56

    हाम्रो देश नेपाल अन्धकार जिबनमा गुज्रिएको बेला उज्यालो ज्योति ल्याउने महान ब्यक्ति प्रती उच्च् सम्मान 🙏🙏

  • @ManjilaSuyal-p8y
    @ManjilaSuyal-p8y 2 місяці тому +1

    जय होस कुल मान सर

  • @SonamGole-fs1eg
    @SonamGole-fs1eg 2 місяці тому +38

    हाम्रो देश ले पाएको एक कुशल , ईमानदार छोरा हजुरलाई मनै बाट नमन छ ।🙏🙏 तेस्तो दलाल,घुस्याहाहरु लाई छोडनु हुन्न है सर हामी सबै जनता तपाईको साथमा छौं । ✊✊

  • @Arjunsherpa.official
    @Arjunsherpa.official 2 місяці тому +5

    देशले खोजेको एक सच्चा सपुत कुलमान घिसिङ सर लोडसेडिङ मुक्त पिता हुन

  • @surendrabhandari7235
    @surendrabhandari7235 2 місяці тому +12

    सच्चा देश भक्त हुन कुलमान
    जनता तपाईको साथमा छन अघि बढनुहोस

  • @SujataMagar-vw1zh
    @SujataMagar-vw1zh 2 місяці тому +4

    हाम्रो देश को उज्यालो ज्योती हुन कुल मान घिसिङ हृदय देखि नमन्🙏🙏🙏🙏🙏

  • @nitaraut3710
    @nitaraut3710 2 місяці тому +2

    बिधुतको भगवानलाई सलाम छ🙏🙏🙏👍️👍️👍️🇳🇵पत्रकार गरेर नेपाली जनताको बिश्वासिलो दिवाकर सलाम छ🙏🙏🙏👍️👍️🇳🇵

  • @KrishnaPunmagar-ev4bn
    @KrishnaPunmagar-ev4bn 2 місяці тому +31

    कुलमान सर पछि नहट्नु होला जनता साथमा छन ❤❤❤

  • @creativenepal1613
    @creativenepal1613 2 місяці тому +5

    उहाँ महान कर्मनिष्ठ ब्यक्तित्व हुनुहुन्छ 🙏❤️
    जुनसुकै सरकार भएपनि उहाँको निरन्तरता हुनुपर्छ ।

  • @DhirendraRokaMagar
    @DhirendraRokaMagar 2 місяці тому +14

    नेपाली जनताको आशा भरोसा र बिस्वासहुन कुलमान घिसिङ।🙏🇳🇵❤️

  • @keshangsherpa8040
    @keshangsherpa8040 2 місяці тому +3

    नेपाल आमाको सच्चा छोरा कुलमान गीत

  • @RamTamang-qm7ld
    @RamTamang-qm7ld 2 місяці тому +4

    नेपाल को उज्यालो कुलमान जिउ को जय

  • @maheshkumarsunar9666
    @maheshkumarsunar9666 2 місяці тому +2

    हाम्रो देशमा अन्धकार छाइरहेको बेला देशमा उज्यालो को ज्योति ल्याउनुहुने माहान ब्यक्ति कुलमान जि लाई सलाम🙏🙏🙏🙏🙏

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p 2 місяці тому +1

    कुल मान सर देश को जनता को लागि राम्रो गर्नु भए छ राम्रो काम गर्ने मान्छे लाई खुटा ताने धेरै हु छ तर खुता तालेयो भनेर पछि नहात्नु तपाईं को काम लाई सलाम छ कुल मान सर

  • @buddhisagar5778
    @buddhisagar5778 2 місяці тому +4

    कुलमान घिसिङ प्रति उच्च सम्मान गर्दछु कुलमान घिसिङ जस्तो नेता आबश्कता छ हाम्रो देश नेपाल मा

  • @aakashcen699
    @aakashcen699 2 місяці тому +3

    आहा!साह्रै राम्रो अन्तरबार्ता दिवाकर सरको यति नम्र सालिन मोडको कुराकानी ...

  • @SonuLimbumangden
    @SonuLimbumangden 2 місяці тому +4

    कुलमान घिसिङसर एकदमै राम्रो ब्याक्ती always support you❤️❤️❤️❤️🙏🙏

  • @rameshkumarbhandari1828
    @rameshkumarbhandari1828 2 місяці тому +11

    कुलमान सर जति उचाई मा छ अाफुलाई साधरण भन्नू माहन्ता हाे एक अावाजमा सार्थक कति हाेला साथिहरु

  • @PrakashNepali-gc1bb
    @PrakashNepali-gc1bb 2 місяці тому +3

    कुलमान घिसिङ सर विद्युतको भगवान हुन्छ जय नेपाल जय कुलमान सर💡💡🌅🌅❤❤🇳🇵🇳🇵

  • @IndigenousOfNepal
    @IndigenousOfNepal 2 місяці тому +3

    भाईलाई धन्यबाद कुलमान सरलाई ल्याउनु भएकोमा र पत्रकार भाई कति gentle देखिएको 🙂😘। केपिले कुलमानलाई जति खेदो खन्छ त्यो अपुतलि परेको केपिको उति धोति फुस्किने हो । हामी जनताले राम्रो काम गर्नेलाई सधै साथ दिनु पर्छ र ति देश लुटेर खाना पल्केको नाम ब्यापरी काम गुण्डागर्दी गर्नेहरूबाट बकौता असुल गर्नुपर्छ ।

  • @Laxman676
    @Laxman676 2 місяці тому +16

    विद्युत महसुल जसरी भए पनि उठाउनु पर्छ ती नेताको झोले उद्योगी हरु बाट जय कुलमान सर।

  • @chandankhawas4464
    @chandankhawas4464 2 місяці тому +108

    ओलि को आयु धेरै छैन सङ्गै ओलि मरेको दिन सुगुर ढालेर खुसियाली मनाउने पनि धेरै छ ।

    • @debakijoshi2798
      @debakijoshi2798 2 місяці тому +15

      म जोशि हु तर ओलि मरेको दिन सिङ्गै भैसि ढालेर खान्छु

    • @chandankhawas4464
      @chandankhawas4464 2 місяці тому

      @@debakijoshi2798 😁😁😁😁

    • @manishlama1294
      @manishlama1294 2 місяці тому

      ​@@debakijoshi2798 good 👍 😂

    • @bikramneupane-ue1bt
      @bikramneupane-ue1bt 2 місяці тому +5

      केपि ओलि मरेको दिन म मेरा साथिहरूलाइ पाटि दिन्छु

    • @udayrumba2484
      @udayrumba2484 2 місяці тому

      सही हो

  • @radhesharma3188
    @radhesharma3188 2 місяці тому +7

    कुलमान घिसिङ सर हामी सच्चा नेपाली हजुर को साथ मा छौ
    we love you sir

  • @gomadevibhandari9032
    @gomadevibhandari9032 2 місяці тому +1

    हामि नेपाली जनता लाइ गाउ गाउँमा उजालो सहर सहरमा उजालो लाउने कुल मान जि लाइ धेरै धन्यबाद के गर्नु यात इ भरशटचारि नेता ले गर्द हामि नेपाली जनता सारै दुःखी छौं

  • @ilamdiaries9932
    @ilamdiaries9932 2 місяці тому +17

    मलाई मन पर्ने सच्चा पत्रकार ❤️❤️🙏

  • @rajendrapoudel6674
    @rajendrapoudel6674 2 місяці тому +2

    उज्यालो नेपालका नायक कुलाान घिसिङ प्रति हार्दिक नमन्। जस्तोसुकै कठिनाई परे पनि देशकाे लागि पछाडि हैन एकदम अझ बढी अघि बढ्न सुझाब छ।

  • @amitkumarnepali9948
    @amitkumarnepali9948 2 місяці тому +25

    कुलमान नेपालका आदर्श महान र आदरणीय व्यक्तित्व हुन्

  • @necessaryitems2441
    @necessaryitems2441 2 місяці тому +30

    वहाँ बिद्युतको मात्र हैन, समग्रमा भन्नुपर्दा देशकै भविष्य र भगवान् हुनुहुन्छ !

  • @AsRiderAarifsamyog72
    @AsRiderAarifsamyog72 2 місяці тому +1

    नेपाल बिद्युतकाे पिता कुलमान।। जय हाेससससस।।।।।

  • @lokchhetri6792
    @lokchhetri6792 2 місяці тому +3

    🎉❤ कुलमान घिसिङ लाई सम्मान र शुभकामना छ भ्रस्ट तस्कर संग लड्न नछोड्नु 🎉

  • @ranabhatbipin36
    @ranabhatbipin36 2 місяці тому +8

    कुलमान जस्ताे सिईओ भए सायद सर्वजनिक संस्थान सबै नाफामा हुने थिए।

  • @amritlama3611
    @amritlama3611 2 місяці тому +3

    कुलमान ज्यु भनेको यो देशको ज्योति हो

  • @RaiChhatra-bk1fz
    @RaiChhatra-bk1fz 2 місяці тому +9

    वहाँ जस्तै देशको सच्चा कर्मचारी अरु विभागमा पनि भए देश बन्न समय लाग्दैनथ्यो।

  • @ZENEX_FF-r3p
    @ZENEX_FF-r3p 2 місяці тому

    कुलमान सर जिन्दावाद

  • @SavitaKc-se5ff
    @SavitaKc-se5ff 2 місяці тому +1

    Good 👍👍👍

  • @-Rr1990
    @-Rr1990 2 місяці тому +7

    कुलमान सरले आफुलाई विधुत प्राधिकरणको सफल प्रबन्ध निर्देशक बनाउनुभयो अब सक्षम मन्त्री भएर काम गर्नुपर्छ भन्ने जनताको चाहना छ। 🙏🏽 जनताको प्रिय पात्र कुलमान सरसंगको कुराकानी प्रस्तुतीको लागी HTP खबरलाई धेरै धन्यवाद।

  • @BaburamKurmi-u9o
    @BaburamKurmi-u9o 2 місяці тому +1

    कुलमानघिसिङ,सर,तपाई,नझुकनु,जनता,तपाईको,साथमा,छन

  • @sapkotadolakanta9947
    @sapkotadolakanta9947 2 місяці тому +1

    Jay desh

  • @RajuKc-io9xo
    @RajuKc-io9xo 2 місяці тому +29

    केपी मनू पर्छ

    • @anusandhanmagar1738
      @anusandhanmagar1738 2 місяці тому

      उखानेलाई टुँडिखेलमा खुकुरीले कट्टा हान्नुपर्छ 🤬🤬🤬

  • @RajkumarTamang-ln4yb
    @RajkumarTamang-ln4yb 2 місяці тому +5

    कुलमान जि पच्छि नहड्नु जन्ता साथमा छ❤❤

  • @gurungbalkaji1575
    @gurungbalkaji1575 2 місяці тому +2

    Wow Nepal ko HERO kulman sir, Right question Right Answer , Jay sachet Nepali desh ♥️ bachu Jay Nepal ❤❤❤

  • @AmarBaniya-bo8ux
    @AmarBaniya-bo8ux 2 місяці тому

    Kati ramro shoch ho jai kul sir ko

  • @sundarshrestha4826
    @sundarshrestha4826 2 місяці тому +4

    केपी पण्डा मुरादाबाद !
    कुलमान सर ज़िन्दाबाद 🎉🎉🎉

  • @Kpr-49
    @Kpr-49 2 місяці тому +3

    उहाँ जस्तो जिन्दगीभर भुल्न नहुने कर्मचारी हाम्रो पालामा २० घण्टा अध्यारोमा कस्तो भयो होला त्यो बेला सबै सुबिधासम्पन्न राजधानीमा टुकि मैनबत्ती बालेर पढुनुपर्यो आज साच्चै राजधानी बनाउनु भएको उहाँ अनि त्यो बेलाका मन्त्रीमण्डल महान सोचाइ ❤❤❤❤

  • @padamlimbu4144
    @padamlimbu4144 2 місяці тому +1

    कुलमान घिसिङ भनेको नेपाल देश लाई उज्यालो बनाउने भगवान हो।जय नेपाल 🇳🇵❤️🙏

  • @kbadhikri8418
    @kbadhikri8418 2 місяці тому +3

    Kulman sir जय होस् hajur को ❤❤❤❤

  • @bikassapkota
    @bikassapkota 2 місяці тому

    Hands up

  • @mohanprasadacharya
    @mohanprasadacharya 2 місяці тому +8

    कुलमान बिधुत् का भगवान् हुन् ॥ ❤🙏

  • @sanjibprithi242
    @sanjibprithi242 2 місяці тому +2

    Kulman sir hami aam nepali ko lage ujyalo din vagwan ho 🙏🙏🙏🙏

  • @matalaxmilama3087
    @matalaxmilama3087 2 місяці тому +2

    कुलमान घिसिङ को मन उज्यालो थियो र उस्ले मातृभूमि पनि उज्यालो बनाई दियो र हरेक जनताहरू को मन मनमा सजिन पुग्यो र यि योद्धाहरू हाम्रो देशको ढुकुटी हुन कुलमान बालेन डाक्टर रूइत महाविर पुन उत्तम पुसाई दुर्गा प्रसाई हर्क साम्पाङ गोपी हमाल यिनिहरू जस्तै देश भक्त योद्धाहरू अरूपनि भूमि आमाले जन्माउदै छन देश बनाउन पत्रकार लाई धन्यवाद छ कर्मठ्ठ योद्धाहरू प्रति मेरो हृदय देखि सम्मान र नमन छ र आस्थामा जोड छ भगवान को आशीर्वाद नटुटोस र साथ पाओस ।

  • @NarbhdMajakoti
    @NarbhdMajakoti 2 місяці тому

    जय कुलमान सर अनि जय दिवाकार सर

  • @tektamang1817
    @tektamang1817 2 місяці тому +1

    ❤❤❤❤❤❤❤Usss

  • @toyotabhai6037
    @toyotabhai6037 2 місяці тому +7

    सलाम छ कुल मान सर🇳🇵🇳🇵🇳🇵🇳🇵 नलायक नेताहरू

  • @tektamang1817
    @tektamang1817 2 місяці тому +1

    ❤❤❤❤❤❤❤USss

  • @binodlama1030
    @binodlama1030 2 місяці тому +10

    जय होस देश का सच्चा सपूत श्री कुलमान घिसिङ ज्यु🙏👍️

  • @thaparaghu747
    @thaparaghu747 2 місяці тому

    कुलमा जी सलाम छ

  • @GurungDev-qo8sz
    @GurungDev-qo8sz 2 місяці тому +2

    कुलमान एकदम राम्रो हुनु हुन्छ यो देशमा यहाँ जस्तो मान्छे हुनु पर्छ कुलमान जनताको मनमा बसेको छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵 जय कुलमान सार good job

  • @prahaladthapa7961
    @prahaladthapa7961 2 місяці тому +2

    आज दुबै देशप्रेमीको भेट र अन्तरबार्ता अत्यन्तै राम्रो लाग्यो । तराईका देशप्रेमी मध्ये यी युटुबर भाईलाई अत्यन्तै मनपर्छ र सनातनी हिन्दु धर्म सहित देश बचाउने भूमीका राम्रो छ । कुलमान जी भन्ने बित्तीकै उज्यालो नेपालको ब्राण्ड हो , उहालाई हरेक क्षेत्रमा सम्मान हुनुपर्नेमा वरीपरी भ्रष्टाचारी घुमीरहेछन ।

  • @RdL794
    @RdL794 2 місяці тому +3

    Lite of Nepal ❤❤❤❤❤

  • @omThapa-f1k
    @omThapa-f1k 2 місяці тому +6

    देशको हिरो कुलमान घिसिङ ज्युलाई नमन मेरो 🙏

  • @thaparamesh4478
    @thaparamesh4478 2 місяці тому

    विजुली को भगवान। हुन कुलमान घिसिङ सर दुबै सरलाई सलुट गर्दछु

  • @sabinalama-w3p
    @sabinalama-w3p 2 місяці тому

    सम्मान छ कुलमान सरलाई

  • @sanushrestha4958
    @sanushrestha4958 2 місяці тому +3

    Jay hos kulman sar

  • @rambabukhatri355
    @rambabukhatri355 2 місяці тому

    कुलमान सर 🙏 दिवाकर हजुर हरु लाई नमन

  • @puskarbaral8410
    @puskarbaral8410 2 місяці тому +2

    दिपाकर जि सत्य को जनाताको देशको लागि सधैं पत्रकारि मा लागिराख्नुहोश

  • @ranzeetgooroong912k
    @ranzeetgooroong912k 2 місяці тому

    मनै छुने interview ❤❤💕

  • @shantboharahe4293
    @shantboharahe4293 2 місяці тому

    समग्रमा सालिन र साधारण व्यक्तित्व असाधारण कार्य क्षेमता भएको पदीय सन्तुलनता कायम गर्न सक्ने तपाइ लाइ उच्च सम्मान छ कुलमान सर

  • @dilliram6586
    @dilliram6586 2 місяці тому +2

    नेपाली जनताको भगवान हाे उहाँ 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

  • @tektamang1817
    @tektamang1817 2 місяці тому +1

    ❤❤❤❤❤❤❤UA1

  • @budakumarkumar804
    @budakumarkumar804 2 місяці тому

    Good

  • @prachandashah7077
    @prachandashah7077 2 місяці тому

    Bhai ko patrakarita dherai ramro chha 🙏

  • @rickyram7301
    @rickyram7301 2 місяці тому +1

    Good job Diwakar sir 🙏

  • @danbahadurranabhat2573
    @danbahadurranabhat2573 2 місяці тому +1

    जय देश जय कुलमा सर

  • @user-123-f5d
    @user-123-f5d 2 місяці тому +2

    कुलमान उज्यालो नेपालका महानायक ।।।जति लोडसेडिङ हटाउन चुनौती थ्यो उतिकै अहिले उखाने चुनौती छ।

  • @amalrajbanshi3039
    @amalrajbanshi3039 2 місяці тому +2

    कुलमान लाई सबैले साथ दिनुपर्छ , यी भ्रष्टाचारी माफिया हरु कुलमान लाई मन पराउदैन किन कि यी सबै कमिसन खोर हो।

  • @rohitshrestha8236
    @rohitshrestha8236 2 місяці тому +2

    समग्रमा देश र जनताकाे हित मा उज्यालो प्रकाश छर्ने एक नेपाल आमा को सच्चा देशभक्त छोरा हो।

  • @aitetamang2659
    @aitetamang2659 2 місяці тому

    जय हो कुलमान सर

  • @MukeshBika-wv3yf
    @MukeshBika-wv3yf 2 місяці тому +1

    ❤❤❤❤❤🎉🎉🎉

  • @subashnadulal7073
    @subashnadulal7073 2 місяці тому

    कुलमान सरलाई हार्दिक नमन🙏🙏

  • @kanxanakkale2214
    @kanxanakkale2214 2 місяці тому

    जय कुलमान सर

  • @bijaytripathi6099
    @bijaytripathi6099 2 місяці тому

    Kulman sir hajur laye salute xha

  • @BishalTamang286
    @BishalTamang286 2 місяці тому +3

    कुलमान दाई❤❤❤❤❤❤❤

  • @indragurung1512
    @indragurung1512 2 місяці тому +6

    Very good interview ❤️🙏

  • @devendrapunmagar4710
    @devendrapunmagar4710 2 місяці тому +1

    ❤❤

  • @binsogaming4259
    @binsogaming4259 2 місяці тому +1

    उच्च सम्मान छ कुलमान जि❤❤❤❤

  • @anjilmagar4376
    @anjilmagar4376 2 місяці тому

    Positive Soch xa kulman ji maa

  • @jayrawot3607
    @jayrawot3607 2 місяці тому

    Jay kulman Jay Nepal

  • @kamalkhanal8734
    @kamalkhanal8734 2 місяці тому

    कुलमान ज्यू लाई सम्मान छ

  • @gurungbijay3356
    @gurungbijay3356 2 місяці тому

    Jay kulman sir

  • @Dr.jhanak
    @Dr.jhanak 2 місяці тому +7

    कुलमान र बालेनले भस्टचार गरेनि पत्यार लाग्दैन .. अलि अलि खाए नि खाअोस हामिलाई मन्जुर छ .😮

  • @sumanmagar5723
    @sumanmagar5723 2 місяці тому

    कुलमान सर प्रति उच्च सम्मान🇳🇵😍🙏

  • @shyambhattarai3731
    @shyambhattarai3731 2 місяці тому +4

    निडर र देशभक्त पत्रकार दिवाकर जि !!🙂🙂🙏🙏🇳🇵🇳🇵

  • @Tmglok
    @Tmglok 2 місяці тому

    Salam xa kullman sir and diwakar sir hami sath dinxau jay desh ❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵