टिका सानु परिवार सहित पहिलोपटक एकसाथ मिडियामा,घरमा पुग्दा बिगतले सबैको आँखा रसाए||TIka Sanu

Поділитися
Вставка
  • Опубліковано 28 сер 2024
  • टिका सानु परिवार सहित पहिलोपटक एकसाथ मिडियामा,घरमा पुग्दा बिगतले सबैको आँखा रसाए||TIka Sanu
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Tika Sanu And Family interview
    Camera
    Paban khadka
    Edit
    kamal Sargam Chaulagain
    Promo Music/Vocal:
    B.B Anuragee
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Technical Adviser
    Rajendra Aryal
    Presented By:
    Netra chaulagain
    #Tika_Sanu_home_Visit
    #Kamal_sargam
    #Laligurash_daily
    नमस्कार म कमल सरगम , तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
    Global Ime bank ltd sankhamul branch
    Account Holder Name: isha foundation
    Account number R501010007191
    Contact:9843184555,9851224970,98510131209
    कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact:9843184555,9851224970,98510131209
    हाम्रो यस अफिसियल Website :
    laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    !!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

КОМЕНТАРІ • 541

  • @laligurashdaily
    @laligurashdaily  2 роки тому +152

    नमस्कार म कमल सरगम ,पहिलोपटक गायिका टिका सानुको परिवार मिडियामा ल्याउने कोसिस गरेको छु दाङ पुगेर,तपाईलाई हाम्रो कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ? कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam
    Contact:9843184555,9851224970,98510131209

    • @krishnashrestha8380
      @krishnashrestha8380 2 роки тому +3

      गज्जब अती राम्रो काम गर्नु भयो कमल भाइ, धन्यबाद ! मिल्छ भने बिस्णु माझीलाई पनि लाईभ देखाउनु होला । सारा नेपालीहरु उन्लाई हेर्न/देख्न चाहन्छन !

    • @sitathapa5721
      @sitathapa5721 2 роки тому

      ।।।।।।

    • @sitathapa5721
      @sitathapa5721 2 роки тому

      ।।।।।।

    • @basantasangam2132
      @basantasangam2132 2 роки тому

      Dherai ramro lageo

    • @khgeshworsubedi6390
      @khgeshworsubedi6390 2 роки тому

      Super

  • @humabk7264
    @humabk7264 2 роки тому +361

    हाम्रो परिवार को यो अन्तरबार्ता हजुर हरु लाइ कस्तो लाग्यो नि ? मलाइ त घरै गय जस्तो लाग्यो 😘😘😘

    • @cloudy7741
      @cloudy7741 2 роки тому +6

      Very nice

    • @narendraparajuli2992
      @narendraparajuli2992 2 роки тому +2

      Heart touching 💜💜💜 Huma love you 💓💓💓 nice family

    • @user-cm3rf6jv1p
      @user-cm3rf6jv1p 2 роки тому +4

      खुसी लाग्यो

    • @amarsunar3796
      @amarsunar3796 2 роки тому +3

      आमा बुवा दिदिबहिनीहरुको अन्तरबार्ता हेरेर खुशी लाग्यो! 😍

    • @paudeldilip7546
      @paudeldilip7546 2 роки тому +2

      तिमी न गयर अलि कमि भयो ।राम्रो लागो हुमा
      सबैजना खुसी हुनुहुन्छ ।

  • @gayatripudasaini3888
    @gayatripudasaini3888 2 роки тому +47

    टीका बहिनी को बहिनी सन्चो भएको dekhera खुशी लाग्यो ❤❤🌹🌹🌹

  • @fastnepalofficialdotcom7455
    @fastnepalofficialdotcom7455 2 роки тому +13

    टिकासानुले साच्चै संघर्ष गरेरै आएको रहेछ्न यस्ता ब्याक्तित्व भएका टिकासानु हरेक चुनौतिको सामना गर्दै आइरहनु भएको छ खुसी लाग्यो तपाइको फेमिली राम्रो रहेछ खुसी छौ।।

  • @sanjeevshahi870
    @sanjeevshahi870 2 роки тому +17

    धन्यवाद छ कमल भाइलाई सबैको मनमुटुमा बस्न सफल प्यारी गायिका दोहोरी कि रानी टीका बैनिको परिवारलाई एकसाथ मिडियामा ल्याउनु भएकोमा कति खुशिको साथ राख्नु भएको रैछ टिकाले आफ्नो परिवारलाई खुशी लाग्यो। अनि साइली बैनिको पनि स्वस्थ्य राम्रो भएछ अझै पुर्ण स्वास्थ लाभको कामना।।।

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 роки тому +96

    निकै मेहनतिलो कति रमाइलो परिवार💐🙏

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 2 роки тому +42

    मेरो प्यारो तिका सानु सङघर्स को कथा सुनेर सात्चै मन रुन्छ love you tika ma hjr sang bihegarera buwa aama lai samaalera basxu from now malaysia 😍

  • @rambk3787
    @rambk3787 2 роки тому +5

    टिका बहिनी कस्तो राम्रो घर । अति राम्रो र खुशी परिवार हरेक परिवारमा एउटा न एउटा दु:ख हुन्छ हरेकको कथा फरक फरक हुन्छ । तर पनि हर सधर्ष मा परिवारको साथ माया हुनु जरुरी छ । परिवार भन्दा माथी अरु कुनै चिज हुन सक्दैन । खुशी लाग्यो टिका बहिनीको सम्पुण परिवारहरुलाई देख्न पाउदा। god blessed u all ❤️❤️❤️❤️❤️❤️

  • @viveksharma-my5rz
    @viveksharma-my5rz 2 роки тому +8

    कति शालीन, सरल, ईमान्दार, ग्यानी, सफा कन्चन मनका सम्पन्न परिवार। भागीरथी आमालाई सम्मान, त्यस्तै कर्मठ, निक्कै बुद्दीमान, महान विचार अनि स्वच्छ निर्मल मनकि धनी टिका सानु जीलाई पनि सम्मान । परीवार त के धेरै दुःखी असहायकाे सहारा बन्नुभएकाे छ , उत्तराेत्तर प्रगतिकाे कामना छ । नेपाल आमाकी छाेरी हुनुहुन्छ । दुख बुझेकाे मान्छे कहिल्यै मात्तिदैन र आत्तिदैन पनि, त्यसैले त सुन जस्तै खारीएकाे, व्यवहारीक हुनुहुन्छ। कुनै घमण्ड नै रहेनछ तपाईंमा, जस्ताकाे तस्तै पाेख्नुभाे आफुलाई ।

  • @nabinmagar9233
    @nabinmagar9233 2 роки тому +27

    बिचरा टीका सानू को बाबा आमा कति धेरै सोझो हुनु हुदोरछ यति माहान सोचबिचार भको छोरी पाउने बाबा आमा प्रति हार्दिक नमनछ🙏❤️💕

  • @kashirampanday423
    @kashirampanday423 2 роки тому +3

    सबैको मन मुटुमा बस्नसफल गायिका टिकासानु लाई सफलताको शुभकामना

  • @gayankarki1625
    @gayankarki1625 2 роки тому +11

    टीका बैनीको एकदमै राम्रो मिलेको परिवार टीका बैनिलाई के भनौ अरु टीका बैनी नामै काफी छ, सधै भरी यो परिवार लाई यसरी नै हासी खुसि रहोस

  • @krishnaportel9957
    @krishnaportel9957 2 роки тому +19

    खुसी लाग्यो हजुर हरु को परिबार लाई देखेर यो परिबार अति राम्रो लाग्यो सबै जाना सरल र सिदा र चोखो मन इमानदारि पन सोच्छ सफा मन र भन्छन पहिला तितो होस रे पछी मिठो होस रे त्यस्तै भये को होला पहिले को दुख पछी को सुख धेरै धेरै सम्मान हजुर को परिबार लाई र पत्रकार लगायत सम्पुर्ण टिम लाई

  • @puspakalarai
    @puspakalarai 2 роки тому +5

    टिका सिस को सबै परिवार हेर्दा खुसी लाग्यो। दिदी बहिनी मा सबै भन्दा राम्री त साइँली पनि रहेछ। सबैलाई सम्मान नमस्ते अनि सम्झना

  • @krishnashrestha8380
    @krishnashrestha8380 2 роки тому +25

    टिकाको आमालाई त बेला बखत युटुबमा देक्गेको थिय तर बुबालाई देख्ने मन थियो आज रहर पुग्यो । टिकाले छोराको भुमिका निर्वाह गरेकी रैछिन त्यो पनि थाहा लाग्यो । सुखी परीवार रहेछ तेसैले भन्न मन लाग्यो, "साग र सिस्नु खायको बेस आनन्दी मनले" !

  • @bishnuthapatt
    @bishnuthapatt 2 роки тому +2

    टीका बहिनीकाे संगित प्रतिको भुतले गर्दा आजा सबै परिवारमा खुिस छाउन सफल भएकिछिन । अझ उत्तर उत्तर प्रगतिको कामना बहिनी । अतिनै अनुसासित छिन । यहि अनुसासित कै कारणले गर्दा हाे सबैकाे मनमुटुमा बस्न सफन भएकि हुन ।

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 роки тому +2

    लोकप्रिय लोकगायिका टीका सानुको दाङ तुल्सीपुर गहतेरास्थित घरमै पुगेर लोकगायिका तथा उहाँका बुबा, आमा, ठूली दिदी र साइली बहिनीसमेतसँग लालीगुराँस डेलीले लिएको अन्तर्वार्ता हेरेर सारै खुशी लाग्यो र मन प्रशन्न भयो ! लोकदोहोरी र समाज सेवाको माध्यमबाट सबैको मनमुटुमा बस्न सफल अति सरल, शिष्ट र सालीन स्वभावकी सांगितिक श्रष्टा टीका सानुका परिवारका सदस्यहरुको बोलीचाली, रहनशहन, चालचलन एवं सोचबिचार लगायतका सबै कुराहरु अति शिष्ट, सरल, निर्मल र स्वच्छ लाग्यो । परिवारका सदस्यहरुका अति सरल र निश्छल अभिव्यक्तिले मनमुटु छोयो । जीवनका सबै रंगहरु बुझेको यो अति लगनशील र सरल परिवारका सबै सदस्यहरुलाई हार्दिक अभिबादन तथा सुखद भविष्यको धेरै धेरै शुभकामना !!

  • @prashantdangi3170
    @prashantdangi3170 2 роки тому +24

    निकै मिहिनेति र रमाइलो परिवार सम्मान छ टिका बहिनि लाई❤️❤️❤️💝💝

    • @sonamsvideo669
      @sonamsvideo669 2 роки тому

      राम्रो लाग्यो।

  • @ganeshbahadurhamal6547
    @ganeshbahadurhamal6547 2 роки тому +8

    असल लोक दोहोरी गायिका समाज सेबि संगीत माला कार्यक्रम प्रस्तोता टीका सानुको सम्पुर्ण सुन्दर परिबारलाइ धेरै धेरै सम्मान मेरो तर्फबाट म अहिले यो भिढियाे मलेसियाबाट हेरिरहेको छु

  • @bbbbohora199
    @bbbbohora199 2 роки тому +9

    लोक दोहोरी गायिका टिका सानु को परिवार को भिडियो देखाउनु भएको मा कमल सर लाइ धेरै धेरै धन्यवाद छ ।

  • @jibendrathapa3680
    @jibendrathapa3680 2 роки тому +35

    सबै परिवारलाई धेरै धेरै शुभकामना छ टीका जी🙏🙏🙏🙏🙏🙏

    • @kutkur8145
      @kutkur8145 2 роки тому

      धेरै राम्राे परिवार

    • @rammayashrestha4078
      @rammayashrestha4078 2 роки тому

      सबै परिवारलाई धेरै धेरै शुभकामना छ टीका बैनि

  • @bimalmagar6200
    @bimalmagar6200 2 роки тому +7

    मलाई अत्यन्तै मन पर्ने गायिकामा पनि पर्नु हुन्छ टीका Sis र उत्तिकै आफ्नो आमा कोख बाट दाजुभाइ देख्न नपाए पनि एउटा दाजुभाइको जिम्मेवारी लिएर घर family हेर्दै आउनु भएको छ लगायत तसर्थ ३ करोड नेपालीको मन मनमा बस्न सफल हुनुभएको छ बधाई छ टीका sis अझै भोलि दिनमा पनि यस्तै देख्न पान best of luck 💞

  • @padamshrestha8976
    @padamshrestha8976 2 роки тому +14

    कति राम्रो परिवार टीका बहिनी को बुबा पनि पहिला भन्दा धेरै बुज्ने हुनु भयछ

  • @gangaramregmi4759
    @gangaramregmi4759 2 роки тому +6

    मेहनतको फल साह्रै मीठो , सवैको मन भित्र टीका सानुका परिवार , टीकासानु सगरमाथा चुम्न सक्नु भयको छ ।

  • @nishapariyar6795
    @nishapariyar6795 2 роки тому +8

    प्यारी दिदी टीका सुखि परिवार कमल धेरै धेर धन्यवाद

  • @user-py9qh9bm4t
    @user-py9qh9bm4t 2 роки тому +2

    ल एउटा खुशी को खबर सुन्न पाइयो हाम्रो टीका दिदी को साईली बहिनी को बिमारी सहि भएछ म धेरै खुशी भय.. best of luck sister..🙏🙏

  • @kamalabhujel8656
    @kamalabhujel8656 2 роки тому +6

    टिका बैनी को हिम्मत र सबै परिवारको दु ख पछि को सफलता प्राप्ति को लागि सलाम छ मरो सबै परिवार लाई

  • @laxmikulungrai1058
    @laxmikulungrai1058 2 роки тому +2

    टिका बैनिको गित सुनेर धेरै पल्ट रूको छु आज चाहि धेरै खुशी लाग्यो आहाँ अति सुन्दर परिवार सदै एस्तै गरि हाँसी खुशी रहनुस् यही छ कामना 🙏🙏🥰👌

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 роки тому +42

    लोकप्रिय लोकगायिका टीका सानुको घरमै पुगेर लिइएको यो बिशेष अन्तर्वार्ताको लागि लालीगुराँस डेली तथा बरिष्ट संचारकर्मी एवं सर्जक कमल सरगमप्रति हार्दिक आभार !

  • @debendrasunar1073
    @debendrasunar1073 2 роки тому +18

    तपाईंहरुको लागि इन्द्रेणीले गरेको अनि देश बिदेश मा रह्नु हुने महान मन कारिहरुलाई कहिले पनि नभुन्ल्नु होला ।टीका सानुले इन्द्रेणी लाई सदै miss garnu hai..

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 2 роки тому +10

    आहा कति सालिन अनि अनुसासित परिवार सार्है मन पर्यो सबै को बोली सुन्दा । अझै प्रगती को शुभकामना छ टीका बहिनी लाई ।

    • @maiyaupreti4084
      @maiyaupreti4084 2 роки тому

      टीका सानुको बोल्नी सैलि राम्रो छ

  • @sunitapoudel5385
    @sunitapoudel5385 2 роки тому +4

    यो interview हेर्नू भन्दा पहिले म त सोचेकि थिए आज धेरै रुवाबासी भयो होला कसरी हेर्नी होला भनेर मन दरो गर्दै हेर्दै गए धन्न कसैको आखामा आँसु देखिन कस्तो खुसी लाग्यो आमाको साहासीपनलाइ देखेर्💖💖💖😘😘😘ठूलो दिदी र टीका दिदीको बोलिले नै मेरो आँखा रसायो कति महान बिचार कुराहरु सुन्दा💖💖😥😢😢🌹💖💖

  • @rajbabu421
    @rajbabu421 2 роки тому +7

    Wow nice 👏 positive family 🇳🇵🙏🌹🇳🇵🎵💯✈टीका सानु 🙏🌹❤❤ असल नारी अनि नेपाली संस्कृति झल्कने नृत्य तथा रीतिरिवाज सम्बन्धि गायिका मेहनती समाज सेवी 🙏🙏🌹❤सम्पूर्ण नेपाली को राम्रो ❤🌹अनि हाम्रो ⭐👍✈ कलाकार 🙏🌹⭐🙏 म kuwait 🇰🇼 bat

  • @nagendratandan6460
    @nagendratandan6460 2 роки тому +8

    टीका बहिनि तपाइँको अन्तर्वार्ता ले आँसु झर्यो। जसको घर खाली हुन्छ त्यही बस्थ्यौ 😭😭 अनि तपाईं को आमा धेरै मेहनती हुनुहुदों रहेछ। अनि टीका बहिनी त ठ्याक्कै बुवा जस्तै😎। यो परिवार सधै खुशी रहोस।

  • @chandarkala2257
    @chandarkala2257 2 роки тому +2

    टीका सानू ले सुपिम् मल्ल सङ गाको गित ले त अतिनै मन रोयेको सम्जिदा पनि चिसो हुन्छु टीका सानुको अामको जस्तै मेरो पनि मन भएको छ कहिले नेपाल जानू र छोराछोरी सङै बस्नु भएको छ

  • @poudelkrishna2852
    @poudelkrishna2852 2 роки тому +2

    ल ल बधाई छ सानू बहिनीलाई पनि ठिक भय छ अनुहार पनि उज्यालो भय छ बधाई कमल भाइ सबै को अन्तर बार्ता लियकोमा टिकुली बधाई छ तिमिलाइ

  • @dnpritty3441
    @dnpritty3441 2 роки тому +25

    हाम्री सबैकी प्यारी टीका सानु

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c 2 роки тому +3

    अब आउदा दिनहरु हजुर हरु को सारै उज्यालो छ !!अब कुनै समस्या आउदैन यस्मा दुई मत नै छैन ! र टीका सानू को भबिस्य पुर्न्रीमा को दिन जस्तो छ सारै लच्छेनी छिन टीका बैनी राम्रो होस हामी सधै भरी सुखी र खुसी को साथ मा देख्न पाउ हाम्रो कामना!!!

  • @amarsunar3796
    @amarsunar3796 2 роки тому +14

    टीकासानू सिसको थाप्लोमा ठुलो जिम्मेवारी रहेछ!
    टीका सिसको अझ धेरै धेरै सफलता मिलोस उत्तर उत्तर प्रगतिको कामना गर्दछु! बुवा आमा दिदिबहिनीहरुलाइ धेरै धेरै माया ढोक छ!

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 роки тому +6

    धन्याबाट कमल भाइ टिकासानु मनलाई मन्नै प्रछ सबैलाई बधाईछ

  • @deomanlimbu5852
    @deomanlimbu5852 2 роки тому +4

    जे होस् खुशी लाग्यो गाईका टीका सानोको बहिनिको सबै परिवार देख्न पाईयो सबै जनाले गाउने रहेछन् बाँसको फेदमा बाँसै उम्र्न्छ । भन्नेमा कुरा चाहिन टीका सानो बहिनिको परिवारले जनाएको छ। गायक गाईका हरुमा मलाई मन पर्ने पनि टीका सानो बहिनी पनि हो किन भने दुख सुख आफ्नो मनको कुरा सबै नलुकाई कन छर्लङ्ग भन्नु हुन्छ । यही नै मन पर्ने वास्तविकता यही नै हो मान्छेमा हुनु पर्ने गुण सधै सफलता मिलेको हेर्न पाउ ।
    🙏🙏

  • @indranepali5451
    @indranepali5451 2 роки тому +27

    सबै को मन मुटुमा बस्न सफल गायिका टीका जि !

  • @balaramnepali5061
    @balaramnepali5061 2 роки тому +6

    धेरै रमाइलो लायो सबै परिवार लाई सङ्गै देख्न पाउदा धेरै धेरै धन्यवाद छ हाम्रो कमल सर्गम सर लाई

  • @m.s6675
    @m.s6675 2 роки тому +3

    सुन्दरी टीकासानुको मेहनती र खुशयाली परीवार❤

  • @Trendingmedia24-7
    @Trendingmedia24-7 2 роки тому +10

    अाहा कति मिलेको परिवार सारै खुसी लागो

  • @rinapokharel992
    @rinapokharel992 2 роки тому +11

    कति मिठाे बाेली कति रमाइलो परिवार कति मेहेनेति

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 2 роки тому +5

    रमाईलाे जमघट यी क्षण ज्यादै सान्दर्भिक छन 🙏🙏💘💘💘

  • @hastab.m6420
    @hastab.m6420 2 роки тому +4

    सङ्घर्ष नै जीवनको एउटा दरिलो खुड्किलो हो ।
    बधाई छ टिका सानु परिवारलाई

  • @RamBdurOli
    @RamBdurOli 2 роки тому +9

    धेरै समयको प्रतीक्षा पछि हामी सबैको प्यारी गायिका टीका सानू कति रमाइलो कुराकानी का साथ मिलेको परिवार अब दुख का दिन बिर्सनु खुसिका साथ रनुहोस बिशेश धन्नेवाद कमल सर लाइ र यी महान बुवा आमा धेरै धेरै सम्मान छ।

  • @ThanksThanks-tg8wp
    @ThanksThanks-tg8wp 2 роки тому +6

    अहा कति सुन्दर परिवार हो आज घर को सबै परिवार लाई मेडिया सामु बोल्दा धेरै खुशी लाग्यो

  • @narayankc2040
    @narayankc2040 2 роки тому +19

    आमा को मेहेनत लाई सलाम छ। एक मुस्ट मा भन्दा घर को मुल खम्बा भने को टीका सानू हुनुहुदो रहिछ।टीका को बिचार प्रती सलाम छ।

  • @bahaduryam1734
    @bahaduryam1734 2 роки тому +2

    Dhari khusi lago Tika sanu Good tika sanu Badai xa

  • @amritshrestha2718
    @amritshrestha2718 2 роки тому +3

    सर्गम भाई नमस्ते,राम्रो family 💖💖💖💖💖💖टिका बैनी रमाइलो लाग्यो मलाई त,टिका बैनी हजुर लाई हाँसेको हेर्न राम्रो देखिन्छ तर रुएको होइन,र।राम्रो काम गर्दै हुनु हुन्छ अझै प्रगति गर्दै जानु all the best,

  • @DharmendraSingh-es6yh
    @DharmendraSingh-es6yh 2 роки тому +6

    Lovely family ❣️❤️❣️❣️ Tika sis ko

  • @rambahadurdamai9269
    @rambahadurdamai9269 2 роки тому +4

    चारैइ बहिनी लाइ जन्माउने बाबु आमा लाई धनेबाद

  • @rameshmagar9273
    @rameshmagar9273 2 роки тому +1

    कति रमाइलो भाको है नमस्कार सम्पुर्ण परिवार मा र टीका सानू दिदी तपाईं इन्द्रेणी जानू न है तपाई लाई चिनेको म इन्द्रेणी बातै हो अहिले इन्द्रेणी मा न देख्दा सारै दुखी छु

  • @padambdrkc1920
    @padambdrkc1920 2 роки тому +7

    टीका सानू बहिनीलाई दाङमा अाकाे बेला भेट्न पाकाे भय कति खुसी हुनेथिय।

  • @narayankc2040
    @narayankc2040 2 роки тому +13

    टीका को महान बिचार प्रर्ती सलाम छ।

  • @karanoli6194
    @karanoli6194 2 роки тому +5

    सुन्दर परिवार बुवा आमा 🙏🙏
    मीठो माया धेरै धेरै सम्झना सबै मा 💕💕🙋‍♂️🙋‍♂️

  • @user-zq3bv4ue7b
    @user-zq3bv4ue7b 2 роки тому +8

    आहा कति रमाइलो परिवार , अब सधै खुशी रहनु होला ।

  • @HariRam-us3tu
    @HariRam-us3tu 5 днів тому

    निकै मेहनतिलो कति रमाइलो परिवार टीका दिदी को👌👌👌👍👍👍

  • @ganeshmagar8029
    @ganeshmagar8029 11 місяців тому

    धेरै खुसी लाग्यो अनि मन मुटु छोएको छ आज

  • @nanjatatamanj6741
    @nanjatatamanj6741 2 роки тому +5

    Wow Kati ramilo family tika g ko 💕💕

  • @gitabasnet5235
    @gitabasnet5235 2 роки тому +4

    Tika Sanu dd ko familyko sabee katti ramro man bichar

  • @bhimsunar123
    @bhimsunar123 2 роки тому +1

    रिअल कहाँनि संघर्स सफा मन, सबै जना लाई मेरो आशिर्वाद छ

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 2 роки тому +6

    दुख पछि खुस अबस्य अाउछ दुखमा नअातिनु सुखमा नमातिनु भन्छन तेस्तै टीका जिको भयको छ अब सदै बसै परिवारमा दुख देख्न नपरोस सदा सदा खुसि देखिरहन पाईयोस

  • @rambahadurbasnet8137
    @rambahadurbasnet8137 2 роки тому +8

    Long Live Tika Sanu ji with your lovely nature ,decent quality and inspirational personality; you are a very beautiful person and daughter with real soft human heart.
    Really beautiful to see Tika Sanu ji with mom and dad and two other siblings. Huma ji is missing in the interview.
    Tika Sanu ji is a queen of folk duet with sweet singing , lovely personality, discipline and decency.
    Katha Mailiko is very inspirational story of Tika Sanu ji and family.
    Daughter is more than son - Tika Sanu ji is more than son.
    Our society must be educated. Tika Sanu ji is real example.
    Good job Kamal ji. Keep it up. Go ahead and ahead. You are really doing great Job.
    Stay safe and healthy.Health is real wealth.

  • @saraswotibhandari7415
    @saraswotibhandari7415 2 роки тому +3

    साहासी टिका बैनी 🙏💞

  • @JayKumar-eh6pg
    @JayKumar-eh6pg 2 роки тому

    खुसि लाग्यो बुवा अामा दिदिबहिनी सबैलाई देखिनपाइयो विशेष गरि टीका बइनिलाइ परगतिकाे कामना छ है

  • @kamalashrestha9338
    @kamalashrestha9338 2 роки тому +3

    धन्नेबात टीका शानुकाे परिबार शबैलाई देख्न पायाे अामा तगडा हुनुहुदाे रैछ दुखशबै भुलेर हासि हासि बाेल्नु भाे छाेरि गाईका भयपछि वाहा लाई धेरै खुसिले छायकाे छ बधाई छ

  • @hellalhellal9702
    @hellalhellal9702 2 роки тому

    राम्रो लाग्यो सबै भिडियो हेरि सक्री

  • @dilbahadurbk1711
    @dilbahadurbk1711 11 місяців тому

    निकै खुसी लाग्यो टीका सिस को परिवार देखेर ❤❤❤❤

  • @gitabasnet5235
    @gitabasnet5235 2 роки тому +6

    "Jasko gharma manxe xaenan tehi gharma basthim ani manxe aaya vane arko thauma janthim " really heart break 💔 tika d

  • @bibektamang5066
    @bibektamang5066 2 роки тому +5

    Tika bahini manxe pani kati ramri kati bujne ho

  • @kamalbalbahadur6975
    @kamalbalbahadur6975 2 роки тому +2

    Mehanat garnu purxa safalta milxa Tika baine
    Ma Bal Bahadur bk Ghar dang hal Delhi baine ab hajur ko bhoj khana Paro baine

  • @basundaratech243
    @basundaratech243 2 роки тому

    टिका सानू बैनी हजूरको सम्पूर्ण परिवार मा दर्जाअनूसार नमस्कार र मिलीयन मिलियनभन्दा पनि अझैं बढी आशिर्बाद र शुभकामना सदा सदा सुखी रैरहून पित्री दाईनाहून हिड्दा ठेस नलागोस नूग्दाकेस नझरोससबै को हाई हाई हुनु र चारै ढोका चारै दिसा खुल्ला हून निरोगी हुनू ऊत्तर ऊत्तर प्रगतिको कामना गर्दछु धन्यवाद र कमल सर्गम् भाई को सम्पूर्ण टिम लाई मेरो तर्फबाट सलोट र मिलीयन मिलियनभन्दा पनि अझैं बढी आशिर्बाद र शुभकामना सदा सदा सुखी रैरहून ऊत्तर ऊत्तर प्रगतिक को कामना गर्दै बिदा हून्छू हस त धन्यवाद 🇳🇵🎂🇳🇵🎂🙏🙏🎂🇳🇵🙏🙏🎂🇳🇵🇳🇵🤗🎂🤩🎂🤗🤩🇳🇵🎂🤗🤩

  • @yamthapa3340
    @yamthapa3340 2 роки тому +1

    कति राम्रो माइली (टिका) को सोच ।

  • @prajwolacharya7119
    @prajwolacharya7119 2 роки тому +1

    टिकासानु मेरो सार्है मनपर्ने कलाकार हो तर एउटा मात्रै कुरा खट्किन्छ मेरो मनमा टिकाले किन इन्द्रेणी सँग पानी बाराबार जस्तो ब्यवहार गरेको होला भनेर कमसेकम त्यहाँ सहकार्य नगरेपनि कहिलेकाहीँ यसो गएर सहभागिता जनाउनु पर्ने भन्ने मेरो नित्तान्त आफ्नो बिचार है।जीवन सुखद बितोस शुभकामना टिका🙏

  • @Rajandar.hp10
    @Rajandar.hp10 2 роки тому

    कथा माईली को सारे मन पर्छ fholl sport सानू 😍😊😊😊😀😀😀😀

  • @bhimbahadur1142
    @bhimbahadur1142 2 роки тому +2

    अति सुन्दर परिवार खुसि लाग्यो

  • @premcetury1366
    @premcetury1366 2 роки тому +1

    संघर्ष नै जीवन हो संघर्षको फल अवस्से मिल्नेछ टीका sis God is great and best of luck

  • @helambk5614
    @helambk5614 2 роки тому +1

    Mahan cheli Tika Sanu sahit sabai pariwar prati uchha samman xa.xori hos ta Tika Sanu jastai hos. Dhukhha le nai ho safalta Paune .dherai khusi lagyo sabai pariwarlai dekhda, Huma bainilai pani dherai dherai miss gareko xu hai.

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 2 роки тому +1

    सबै परिवार धेरै राम्रो छ

  • @birbahadursunar2843
    @birbahadursunar2843 2 роки тому

    Dhari ramro xa hamro नानी haru को Kala amma ra बाबु को Kuro ra amma को geeta Dhari ramro

  • @sherbahadursunchiri2626
    @sherbahadursunchiri2626 2 роки тому

    प्यरी बहिनि टीका सानू अतिनै सुन्द्र परिवर रहेछ । बुनुको बुबा आमा दिदिबहिनी सबै बुझने हुनुहुदोरहेछ। बुनुलाइ प्रभुले दिनु भएको बर्दान अतिनै महत्त्वपूर्ण छ । बुनुको यो कदम सफल्ताको सिखर टेक्न सकोस् ।

  • @user-fk9mr9uo1f
    @user-fk9mr9uo1f Місяць тому

    टीका जि को बैनी लाई चाडै सन्चो होस भगवान ले तपाईं हरुको सम्पुर्ण कुराको रक्छ्या गरून् ❤❤❤❤❤❤

  • @yadavsunar9954
    @yadavsunar9954 2 роки тому

    सुन्दर परीवार टीका बहीनीकाे धेरै खुसी लाग्छ दाङकाे ईजत बडेकाेछ।

  • @subbateklimbu6029
    @subbateklimbu6029 2 роки тому +1

    Tika bahini ra Huma bahiniko pargati dekhera sarai khushi lageko xa ajjai yo bhanda dherai pargatiko shubhakamana xa boina ke khana khanu hunxa ni Aama ra Thuli Didiko Sor pani malai ta babal lagxa

  • @rkuikel
    @rkuikel 2 роки тому +1

    टिका बहिनीलाई कहिल्यै दुख नपरोस्। ।सदैब सुख होस्।

  • @pujakhadka4955
    @pujakhadka4955 2 роки тому +11

    Bichara aama kati mahaniti ❤️❤️❤️🙏🙏🙏🙏

  • @Susmita-Magar-
    @Susmita-Magar- 17 днів тому

    आमाले आफ्नो पिडा हाँस्दै सुनाउनु भएको छ तर म रुँदै हेरे अन्तिम सम्म किन की यस्तै पीडा दुःख त नहोला तर फरक भए नी पीडा त उस्तै हो 😢 म अझ हिम्मत राख्छु टीका सानु दिदीलाई हेरेर एक दिन सुख खुशी आउँछ भन्ने विस्वास लाग्छ

  • @kajigajmer4154
    @kajigajmer4154 2 роки тому +2

    wow beautiful family and all lovely same to same buwa xori ko face and tika sanu ji hajur mero aakha ma rakhi rahu jasto lagxa

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 2 роки тому +2

    Good job kamal sir . always follow you and Tika sanu

  • @deepaksharma-rh4ot
    @deepaksharma-rh4ot 2 роки тому +1

    टीका दिदीकाे दिदी कुरा सुन्दा आँखा रसाए😭😭

  • @itsmesital25
    @itsmesital25 2 роки тому

    टीका सानू सुन्दर सालिन कति राम्रो मन भको हुनुहुन्छ धेरै अनुसासित

  • @buddhiman2627
    @buddhiman2627 2 роки тому

    टिक बैनी लगाईत सबै जान लाई सम्मान छ

  • @pabitrabk-cv8fn
    @pabitrabk-cv8fn 11 місяців тому

    Malai man parni gayika pyari dide tika sanu ❤❤❤❤big fan dherai maya xa aama buwa dide i miss you

  • @preemsaudpreem3918
    @preemsaudpreem3918 2 роки тому +3

    Huma bunu ni hunuhunthyo vane ajhai daro tukka janthyo ki khaiyar kehi xaina khusi lagyo aamaa buwalai salam xa sewa dhoga xa tika g lai dherai dherai mero agrim badhai xa

  • @sushilabasyal4394
    @sushilabasyal4394 2 роки тому +2

    एक दिन भगवान् ले साथ दिन्छ भन्थे हो रहिछ सुखि हुनु खुसि हुनु प्रगति को कामना टिका सिस

  • @sapnarai4904
    @sapnarai4904 Рік тому

    टिका बहिनी को आमा बाबा चर जाना छोरी हरु साँङ्ग् रमाईलो राम्रो नमस्कार 🙏शुभकामना व्यक्त गर्दै आएका भोजपुर बाट हेरेको राम्रो छ 💙💓💜💛💚🎤🎤🎵🎵👋👋💙💓💜❤🎉🎉