रेजिनाले पहिलो पटक आफ्नो श्रीमान् संग दोहोरि गाए रेजिना भन्दा उनको श्रीमान् झन् कडा New Live Dohori

Поділитися
Вставка
  • Опубліковано 27 сер 2024
  • Present :- रेजिनाले पहिलो पटक आफ्नो श्रीमान् संग दोहोरि गाए रेजिना भन्दा उनको श्रीमान् झन् कडा New Live Dohori 2081
    ........................................................................................................
    #Live_Dohori #New_Live_Dohori
    =======================================
    Orginal Song Credit:-
    =======================================
    ♪ Link :
    ♪ Vocal :
    ♪ Lyrics :
    ♪ Music :
    =======================================
    🎙गायक/Singer
    Balchandra Baral
    Sagar bc
    Sandeep Bhatta
    Krishna Prasad Regmi
    Narayan Dhakal
    Bhuwan Adhikari
    Ishor Bagale
    🎙गायिका/Singer
    Shila ALe
    Kalika Roka
    Tara Thapa
    Rashi rijal
    Supported Singer
    Bhuwan Adhikari
    Krishna Prasad Regmi
    Prabin Adhikari
    Netra Prasad Adhikari
    Sandeep Bhattta
    Prakash Bhatta
    Bed Prasad Bhatta
    =====================================
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    इलेक्सन सुनार / elections sunar
    पवन शाही / pawan shahi
    ♪बासुरी / Basuri
    मिलन बिश्वकर्मा Milan / Bishwokarma
    ♪सारङ्गी / Sarangi
    रामु एस के / Ramu Sk
    ढोलक / Dholok
    बिनोद कोहोली / Binod KOholi
    अक्टोप्याड / AuctoPad
    बिलक गुरुङ / Bilak Gurung
    कृष्ण लामिछाने / Krishna Lamichhane
    📟अडियो रेकडिस्ट / Audio Recordist
    Top Bahadur Sharma 9766250810
    🎬️छाँयाकन / Video Recordist
    अमिस उप्पकोटी /Amish Upperkoti
    🎬️सम्पादन कक्ष / Edit Room
    🔴Edit /Gfx/Colour
    Top Bahadur Sharma
    9813324316
    ::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    Top Bahadur Sharma 9766250810
    :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2023 All Right .

КОМЕНТАРІ • 275

  • @RejinaPariyarOfficial
    @RejinaPariyarOfficial  3 місяці тому +160

    नमस्कार म रेजिना परियार
    मेरो श्रीमान जि सङ दोहोरी गायको छु ।कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है।

    • @manishabhandari2143
      @manishabhandari2143 3 місяці тому

      Dami. X diju. Hajur. Ko. Ra vaneju ko. Dhori.

    • @YadabiBist
      @YadabiBist 3 місяці тому

      Dami xa diju hajur ko r vinaji ko dhohari

    • @Kamal76pariyar
      @Kamal76pariyar 3 місяці тому +1

      Namaskar vinaju❤ atinai ramro lagyo Dubai janako dohori

    • @shambhushrestha6021
      @shambhushrestha6021 3 місяці тому

      Venako name sis? Ma tiktok ma rakhdinxu

    • @user-kr1ef3pj3b
      @user-kr1ef3pj3b 3 місяці тому +1

      दर्सन दिदी भेनालाइ सारै राम्रो धेरै खुल्दुली थियो भेना कस्तो हुनु हुन्छ होला भनेर आजा देख्न पाउँदा खुसी लाग्यो❤❤❤❤❤❤

  • @pramilaraipramilarai6113
    @pramilaraipramilarai6113 3 місяці тому +37

    आहा रेजिना sister ko श्रीमानलाई हेर्न धेरै धोको थियो तर आज बल्ल हेर्न पाइयो दुबै जना एकदम असल गायक हुनुहुन्छ सधै सफलताको शुभकामना 🎉🎉🎉🎉🎉

  • @RameshKumar-on1kr
    @RameshKumar-on1kr 3 місяці тому +17

    आह गीत पुरै हेरियो प्रदेशी को पीडाले पिरोलिएका शब्दमा गीत गाउनु भयो सर अनि कोकिल सोर कि धनि रेजिना सिस को पनि सबै गीत हरु मन पर्छ।।
    हाल कतार देखि हेर्दै छु

  • @minabhalami6531
    @minabhalami6531 3 місяці тому +9

    मान्छे पनि राम्रा राम्रा स्वर पनि मिठो गित पनि कति जानेका हुन बधाई छ है यो जोडी लाई

  • @user-np8cc7ve9h
    @user-np8cc7ve9h 3 місяці тому +6

    लोक दोहोरी क्षेत्र को एउटा असल अनुशासित कलाकार रेजिना सिस मलाई एकदमै राम्रो लाग्छ आज त झन् बुढा बुढी को दोहोरी सुन्न पाउँदा झन् खुसी आउँदा दिनहरुमा पनि दुवै जनाको दोहोरी निरन्तर सुन्न र हेर्न पाइयोस्❤❤

  • @rchandrasahi2544
    @rchandrasahi2544 3 місяці тому +40

    आहा दिदी जस्तै ऊत्कृट दोहोरी गायक हुंनु हुंदो रहेछ त दादा त धेरै रमाईलो र उत्कृष्ट दोहोरी संपुर्ण टिमलाई सफलता को शुभकामना 🎉🎉❤❤

  • @narendraparajuli2992
    @narendraparajuli2992 3 місяці тому +4

    धेरै खुसी लाग्यो दिदी आज हजुरको जिबनको सारथि पनि चिन्ने अबसर दिनु भएकोमा धन्यवाद सम्पूर्णमा❤❤❤❤

  • @durgabahadur7769
    @durgabahadur7769 3 місяці тому +4

    साहारै मीठो गाउनु भयो स्वरकी धनी रेजिना बैहिनी अनि स्वरका धनी ज्वाइँ साप होल टिम लगाएत रेजिना बैहिनी सन्मानछ जय गित जय सङ्गीत ❣️❣️❣️

  • @bashantidhungana630
    @bashantidhungana630 3 місяці тому +6

    आहा यति राम्रो प्रतिभाको खानि हुनुहुदो रहेछ। किन यतिका समय नदेखाउनु भयको कति मिलेको जोडि नि आहा सांङ्गेतिक सफलता शुभकामना ❤❤❤

  • @sumanneupane725
    @sumanneupane725 3 місяці тому +18

    आहा भिनाजु पनि कडा गाउनुहुदो रहेछ दिदी रमाइलो दोहोरी

  • @shreyamagar4422
    @shreyamagar4422 3 місяці тому +3

    आहा कति मिलेको जोडी दिदि भेनाको आज भेना लाइ देख्न पाउदा धेरै खुसि छु

  • @susilagyawali7643
    @susilagyawali7643 3 місяці тому +4

    बैनि ज्याइलाइ सफल्ताको सुभ कामना ज्याइलाइ देख्न पाउदा सारै खुसिलायको छ अबत बिदेस जान हुदैन ज्याइ

  • @kamalapangenitiwari9229
    @kamalapangenitiwari9229 3 місяці тому +2

    आहा कति राम्रो दोहोरी सारै मन पर्यो बुढाबुढिको प्रदेशिको पिडा समेटिएको

  • @sumitraDevkota-ey2xs
    @sumitraDevkota-ey2xs 3 місяці тому +5

    अाहा धेरै रमाइलो छ दिदी भनदा नि भिनाजु त धेरै कडा लामाे समय पछि दुवै जनाकाे दाेहाेरी हेर्न पाउँदा खुशी लागेको छ

  • @user-uw9tx7np7v
    @user-uw9tx7np7v 3 місяці тому +2

    आहा कती रमाईलो दोहोरी मुंबई बाट हेरेकोछु

  • @belkumarisunar690
    @belkumarisunar690 3 місяці тому +8

    आहा बबाल रमाइलो लाग्यो शिरमान र शिरमतिको दोहोरी 🎉🎉🎉❤❤❤

  • @ramsarabk6979
    @ramsarabk6979 3 місяці тому +3

    आहा कति राम्रो जोडि ❤❤❤❤दामी छ दोहोरी सफल्ताको सुभकामना❤❤❤

  • @rosegurong6917
    @rosegurong6917 3 місяці тому +2

    कति राम्रो जोडि बधाई छ हाम्रो गोर्खाली चेलि ।

  • @durgabahadur7769
    @durgabahadur7769 3 місяці тому +5

    आहा सारै मिठो गित स्वरका धनी सबै लगाऐत स्वरकी धनी अनु सासित रेजिना बैहिनी अनि स्वरका धनी आसिस ज्वाइँ साब कति राम्रो जोडि बधाइछ बैहिनी ज्वाइँ जय गित जय सङ्गीत कामनाछ🌺❣️❣️

  • @bhimgiri9272
    @bhimgiri9272 3 місяці тому +3

    नमस्कार तपाई सम्पुर्ण लाई र रेजिना जि दोहरी गाउने तरिका र सारै मन प्रत्यो र आज भाइ को पनि म फेन भय दुबै लाई प्रगति को सुभकामन रेजिना जि हजुर को सारै मिठो

  • @user-qn9xg3vl1n
    @user-qn9xg3vl1n 3 місяці тому +9

    आहा सारै मिठो अनि रमाइलो छ श्रीमान श्रीमती को दोहोरी गीत दुबै जनालाई धेरै धेरै बधाई छ है रेजिन g 🎉🎉🎉❤❤❤❤

  • @shivarimal8011
    @shivarimal8011 3 місяці тому +5

    राम्रो जोडी बहिनी जुवाइ साब को ❤❤❤❤🙏🙏🙏🙏💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @aasiramnepali6814
    @aasiramnepali6814 3 місяці тому +4

    अहा दिदिले भिनाजुलाई पनि चिनाउनु भयाे भिनाजुले पनि धेरै धेरै राम्रोसँग गाउँ नु हुदाेरहिछ लु धेरै बधाई छ सबै टिमलाई बिसेसत दिजुभिनाजु लाई❤❤❤❤❤❤🎉🎉।

  • @ArunKumar-fw1ww
    @ArunKumar-fw1ww 2 місяці тому +2

    Yekdm ramro lagyo badhai xa rejina ji

  • @rajkumargaha4398
    @rajkumargaha4398 3 місяці тому +8

    उत्कृष्ट कलाकारहरु 1k भन्दा थोरैहुने जतिले सपोत गरौ है❤❤❤❤❤

  • @SobhaSunar-me6hw
    @SobhaSunar-me6hw 2 місяці тому +1

    आहा कति मिलेको जोडी दोहोरी पनि कति राम्रो ❤️❤️❤️

  • @user-jq2me6bj7r
    @user-jq2me6bj7r 3 місяці тому +1

    हजुर मायालु नै खुसि साठमा रमाइलो लागयाे 😍😍😘😘❤️❤️👌👌🙏🙏

  • @user-xs5zr6yg8v
    @user-xs5zr6yg8v 3 місяці тому +3

    वा भिनाजु पनि दामी दोहोरी गाउनु हुदो रैछ दिजु ❤❤❤

  • @user-lx8sl3ss4p
    @user-lx8sl3ss4p 3 місяці тому +4

    अति राम्रो दुबै जनालाई बधाई छ ❤❤❤

  • @saraswatichalaune
    @saraswatichalaune 3 місяці тому +2

    आहा सारै मिठो अनि रमाइलो छ मेरि प्यारी दिजु vinaju मलाई मन पर्न गाइका हुनुहुन्छ स्वर कि धनि रुप कि खानी हुनुहुन्छ मेरि प्यारी दिजु vinaju ko स्वर पनि आहा कति मिठो धेरै धेरै माया मिठो सम्झना छ my dear diju vinaju❤❤❣️❣️❣️❣️❣️🙏🙏🙏🙏🙏🙏

  • @retakatri8738
    @retakatri8738 3 місяці тому +2

    कति राम्रो गीत कति राम्रो स्वर सफलताको शुभकामना🙏🙏🙏🙏👌👌

  • @JivanKhanal-ow4js
    @JivanKhanal-ow4js 3 місяці тому +3

    बधाई छ दुबै जनालाई रेजिना दिदि❤❤❤

  • @dammarbohara-pz4ok
    @dammarbohara-pz4ok 3 місяці тому +5

    छोरी मान्छेले पराइ घर र छोरा मान्छेले प्रदेश जान त जन्म लिएकै दिन देखि लेखिएर आएको हुन्छ दिदी😭😭😭don't worry 🙏🙏😭😭😭❤️❤️😘😘

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 3 місяці тому +4

    दामि छ बुडा बुडिको गित ।

  • @SuryaSirjana-is2li
    @SuryaSirjana-is2li 3 місяці тому +5

    सुन्दर जोडी तपाईं हरु को

  • @rukminiparajuli5820
    @rukminiparajuli5820 3 місяці тому +1

    दिजू नमस्कार 🙏मनपर्ने गायिका हजूर मेरो🤗अाज दुवै उत्कृष्ट हुनुभयो 👌👌🙏🙏कति मीठो शब्दमा र शब्य गीत गाउनु भयो दुबै जनाले सफलताको असिम शुभकामना प्रीय जोडीलाई 🙏🙏ईश्वरीय शक्ति मिलोस्🌼🌼राधे राधे😘😘अर्को भाग हेर्ने रहर भै गो मलाई ........😭🙏

  • @rambk895
    @rambk895 2 місяці тому +1

    Aaha kati ramro geet didi Bhinaju ❤❤

  • @gangasapkota622
    @gangasapkota622 2 місяці тому +1

    आहा कती राम्रो दुबैजनाको आबाज 👌👍

  • @user-zu5rp5gq5f
    @user-zu5rp5gq5f 3 місяці тому +4

    नमस्कार दिदी भेनाजु सधैं खुसि हुनु हई🙏🙏🙏🙏💕💕💕💕💕🙏🙏

  • @GautamThakulla
    @GautamThakulla 3 місяці тому +1

    सारै राम्रो लाग्यो भिना को आवाज

  • @SobhaSunar-me6hw
    @SobhaSunar-me6hw 2 місяці тому +1

    धेरै राम्रो दोहोरी ❤❤

  • @user-ti9lm7fb2r
    @user-ti9lm7fb2r 3 місяці тому +2

    शुभकामना छ धेरै धेरै रेजिना दिदी ❤❤❤❤❤❤

  • @puranpuran4621
    @puranpuran4621 3 місяці тому +2

    हजुर को गित सारै मन परछ जहाँ जोसित गाएपनी हजुर गित छुटाउदिन यो एकप्रकार को मोहोनी हो मीठो शब्द चयन क्षमता बाट म जस्तै सयौ मन जितनु भ को हो एक अन्रतवार्ता मा बुडा आउनु भएपछी यही सँगै गित गाउने छु भन्नु भ को थियो पूरा पनि गरनु भयो तपाई हरु दुबै जना मा समझदारी र आधुनिकता देखे अरु साथीहरू ले पनि कलाकारीता मा हुनुभएका हरुले हजुर बाट पाठ सिकुन
    पोखरा 18 बाट विशाल सुनार

  • @SommayaSunar-ls2rv
    @SommayaSunar-ls2rv 3 місяці тому +3

    बल्ल देख्न पैयो रेजिना दिदी को बुदा❤❤❤❤

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 3 місяці тому +1

    भगवान् ले दामी जोडी मिलाए कै हुन ❤❤❤❤❤❤❤

  • @durgabahadur7769
    @durgabahadur7769 3 місяці тому +4

    आ हा कति राम्रो गित स्वरका धनी ज्वाइँ साब नामत थाहा भएन अनि होल टिम लगाऐत स्वरकी धनी अनु सासित रेजिना बैहिनी भाग दुइमा नाम खुलाउनु होला बैहिनीनि ज्वाइँ शुभ कामनाछ🌺❣️❣️

    • @pramilaraipramilarai6113
      @pramilaraipramilarai6113 3 місяці тому +1

      हजुरले सायद सुरु देखि अन्तिम सम्म भिडियो हेर्नू भएन होला नाम भन्नू भाछ आशिष परियार है 🙏🙏

  • @sujanamajhi3386
    @sujanamajhi3386 3 місяці тому +13

    आहा दिदी जस्तै कडा भेना पनि सफलताको शुभकामना ❤🎉

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 3 місяці тому +1

    दिदी भन्दा झन भिनाजु कडा पो लागो ❤❤ सम्मान छ

  • @indrakhati3465
    @indrakhati3465 3 місяці тому +2

    धेरै राम्रो दोहोरी ❤️❤️❤️❤️

  • @SabitaPariyar-eo3se
    @SabitaPariyar-eo3se 3 місяці тому

    साह्रै राम्रो मिठो गीत गाउनु भयो दुबै जनालाई र साथ दिनु हुने सबै सबैलाई धेरै धेरै धन्यवाद सफलताको शुभकामना 🙏🙏👌👌💖💖🌹🌹

  • @mikfunglimbu1411
    @mikfunglimbu1411 3 місяці тому +2

    Wow rejina pariyar sisko dohori naheri nidrai lagdaina tesaimathi aajata super jodiharuko herna paeyo Khushi lagyo dherai dherai suvakamana 🎉🎉🎉🎉❤❤❤❤

  • @bishnubk828
    @bishnubk828 3 місяці тому

    ल राम्रो लाग्यो ❤❤❤ बधाइ छ दुबै जनालाई ❤❤❤

  • @kusumsunar6732
    @kusumsunar6732 3 місяці тому +1

    Wow super xa dohori ❤️💕💞💕💞💕❤❤❤👌👌👌👌👍👍👍👍

  • @dammarbohara-pz4ok
    @dammarbohara-pz4ok 3 місяці тому +1

    कला र गला स्वर का धनि आत्मीय कलाकार रेजिना दिदी र दाइ प्रति सलाम छ अझै धेरै प्रगति हुदै जावस् 🎉🎉🎉❤❤🙏🙏🙏

  • @momacharya6420
    @momacharya6420 2 місяці тому

    एकदमै राम्रो जोडी

  • @ganeshbudhathoki4173
    @ganeshbudhathoki4173 3 місяці тому

    Rejina diju ko voice ra gayaki sailiko ta ma thulo fan ho vinaju le pani utikai mitho dohori gaaunu hudo rahixa badhai xa ❤❤👏🙏

  • @babuthakuri9343
    @babuthakuri9343 3 місяці тому +1

    धेरै राम्रो छ ??बधाइ छ दुबै जनालाइ❤❤

  • @tikamagar217
    @tikamagar217 3 місяці тому +1

    धैरे राम्रो ❤❤दोहरो छ sis😮😮😮

  • @rambahadurdamai
    @rambahadurdamai 2 місяці тому

    Ekdam ramro xa didi khusi lagxa hjrharuko git herda didi ❤❤❤❤

  • @tombahadurgurung4751
    @tombahadurgurung4751 3 місяці тому +1

    Atti man paryo thank u both

  • @sitarakarki1720
    @sitarakarki1720 3 місяці тому

    धेरै राम्रो छ 2जाना को गीत ❤❤

  • @devendrabk5976
    @devendrabk5976 3 місяці тому +1

    Nice song best of luck both of you 🎉🎉

  • @user-cl1xp2hr4d
    @user-cl1xp2hr4d 3 місяці тому

    अतिनै मीठो दोहोरि दिदी भेना जि को❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-vb2wu2ek4l
    @user-vb2wu2ek4l 3 місяці тому +1

    Kati ramro sabai ko yastai vaya kati khusi ko life bitho Hola safal ta ko suvkamana❤❤❤

  • @UttamTamang-ds9vl
    @UttamTamang-ds9vl 3 місяці тому

    Wow ekdam ramro Lageu Didi Venaju le ekdam ramro dohori gaunu hudo rix safaldako suvakamana sabai lai suman dai ni Didi vena Sanga jodinu vako vaye ta Jhansi Suma gugandha hunthiyo hola

  • @sitasanjel7940
    @sitasanjel7940 3 місяці тому +1

    Lu badhai xa rejina sis aaj 2 jana dekher saro khusi lagyo

  • @kiransingh7595
    @kiransingh7595 Місяць тому

    Wow nice video rajina didi & jiju ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @krishmabahadurbaruwal2491
    @krishmabahadurbaruwal2491 3 місяці тому

    Ati sundar ❤❤ geet gaunuvakox

  • @mayaacharya9634
    @mayaacharya9634 3 місяці тому +1

    नानी तीमी धन्य छौ गाईका

  • @netraprasadkhanal7001
    @netraprasadkhanal7001 3 місяці тому +2

    नेपाली कला सस्कृती गित संगीत लाई सबैले माया गरौ बिदेशी गित सिरियल फ्लिम हैन आफ्नो देसको कला सस्कृती लाई माया गरौ नेपाली हरेक कलाकार लाई मान सम्मान गरौ र नेपाली गित संगीत नेपाली सिरियल नेपाली फ्लिम हेर्ने बानी बसालौ सबैले आफ्नो देसको आफ्नो भेस भुषा र कला सस्कृती लाई सम्मान गरौ

  • @RameshKumar-on1kr
    @RameshKumar-on1kr 3 місяці тому +1

    धेरै राम्रो छ

  • @yamdhakal6351
    @yamdhakal6351 3 місяці тому +1

    राम्रो लाग्यो

  • @rajkumarthapa3104
    @rajkumarthapa3104 3 місяці тому

    Beautiful dohori Dai bhauju. Congratulations 👏

  • @richagiri6886
    @richagiri6886 3 місяці тому

    Wow kati ramailoo geet sunanu bhayo
    Rejina baini vs juwai raja ley dherai ramailo geet sunanu bhayo safalta ko subhakamana nanu
    Love you so much nanu ❤miss you nanu

  • @bklalit5630
    @bklalit5630 3 місяці тому

    अति मीठो दोहोरी

  • @MaheshKumar-ei5zf
    @MaheshKumar-ei5zf 3 місяці тому +1

    धेरै राम्रो दोहरी

  • @user-uk6mv3xx5k
    @user-uk6mv3xx5k 3 місяці тому

    Wow didi vena ko Pani kati dharai ramailo dohori gaunu hudoraixa Jodi kahela naxutos ❤❤❤rejina diju🙏🙏🙏🙏🙏

  • @gitaPandey-vi5og
    @gitaPandey-vi5og 3 місяці тому

    Rejina didi aaja vinaju sangai git gaunu vyo dhyri ramailo vyo भिनाजु ले आफुले प्रदेस मा भोगेका कुरा हरु गित मार्फत प्रस्तुस गर्दा धेरै मन दुख्यो big fan didi🙏🙏🙏❤❤❤

  • @RameshSundas.123
    @RameshSundas.123 2 місяці тому

    Dami xa sis vinaju nice❤❤❤❤❤

  • @balbahadur1827
    @balbahadur1827 3 місяці тому +2

    दिदि भेनाको दोहोरी उत्कृष्ट छ दिदि जस्तैः भेना पनि अति राम्रो दोहोरी गाउदो रहेछ ।

  • @amritaaryal6659
    @amritaaryal6659 3 місяці тому

    Super Dohori❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-uk7xh6dw7r
    @user-uk7xh6dw7r 3 місяці тому

    Dd hjrko Simran ta hjr vandani mitho sabda ani sorko khaani hunuhudo rahixa saraii ramailo Lago hjr haru KO dohori fari pni yastaii dohori haru aaunu parxa

  • @laxminiraula9062
    @laxminiraula9062 3 місяці тому

    Wow lovely jodi❤❤❤ kati ramro venaju❤❤ 🙏🙏

  • @manishadevkota1135
    @manishadevkota1135 3 місяці тому

    Wow wow akdamai ramro xa hjur haru dubai ko prastuti🙏🙏❤❤❤❤

  • @miradhakal3825
    @miradhakal3825 3 місяці тому

    Sarai ramro salin vadra dhohori

  • @sirjanachhetri-ho4gn
    @sirjanachhetri-ho4gn 3 місяці тому

    धेरै राम्रो छ 🙏🙏💓💓💓

  • @dilukumarishahi2513
    @dilukumarishahi2513 3 місяці тому +1

    अति सुन्दर जोडी सधैं भगवानले यस्तै हासी खुशी राख्न कहिले पनि त्यो हसीलो मुहारमा कालो बादलले न ढाकोस

  • @prakashkalpana996
    @prakashkalpana996 3 місяці тому

    Wow very nice ☺️
    Rejina didi ko buda vinaju le pni gaunu hune harex sarai ramro x ramailo ❣️ lagyo yo dohori le ❤❤❤❤

  • @chhabikumari738
    @chhabikumari738 2 місяці тому

    wow vary nice song ❤️💐❤️💐❤️💐

  • @harikrishna9590
    @harikrishna9590 3 місяці тому

    जोडिको सफलताको शुभकामना।

  • @bishnuaryal1087
    @bishnuaryal1087 3 місяці тому +1

    आहा कती मिठो गीत उतिनै राम्रो जोडी

  • @nirupun7133
    @nirupun7133 3 місяці тому

    Ati mithas sor rejina bahini dubai jana lai suva kamana xa 💐💐💐🙏🙏🙏🍀🍀🍀

  • @gomatamang9863
    @gomatamang9863 3 місяці тому

    Nice x dohori hjurhruko prstuti 🥰

  • @bimalabhandaririjal172
    @bimalabhandaririjal172 3 місяці тому

    Wow nice dohori de vinaju❤❤❤❤❤❤❤❤❤❤❤

  • @bilbahadurkhatri5004
    @bilbahadurkhatri5004 2 місяці тому

    आहा दामी गाउने रहेछन् ❤❤

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 3 місяці тому +5

    यो खुलदुली रोधी घर ले त दर्शक श्रोता को गुनासो सुन्दैन तर जस्ले दोहोरी संचालन यहाँबाट गर्छन् उनीहरु ले सर्वाधिकार खुलदुली लाई नै सुम्पने गर्दा रहेछन् किनकी यहाँबाट संन्चालन हुने दोहोरीहरु मा कलाकारहरु को परिचय गराउदैन गीत मात्र प्रस्तुत गरिन्छ अनि को कलाकार रहेछ भनेर Discription मा हेर्यो भने असम्बन्धित कलाकारहरु को परिचय दिएको हुन्छ। यहाँ अब रोजिना जी को श्रीमान भनिएको छ नाम के हो परिचय नै छैन जबकि कलाकारहरु श्रीमान श्रीमती भएर गहिराइ सम्म डुबेर गाउदा पनि रिल को मात्र जोडी भएर पनि गाउने गर्दछन।

    • @pramilaraipramilarai6113
      @pramilaraipramilarai6113 3 місяці тому +1

      सहि हो तर हजुरले पूरा भिडियो हेर्नू भएन लास्तमा परिचय छ रेजिना sister ko श्रीमानको नाम अन्तिममा हेर्नुस हजुर 🙏🙏

    • @bhajindrabudhathoki8837
      @bhajindrabudhathoki8837 3 місяці тому

      @@pramilaraipramilarai6113 अन्तिम सम्म हेरे, सुझाव को लागि धन्यवाद। मेरो अलिकती खोट चाहिँ सुरुमा परिचय गर्दा राम्रो भन्ने अनि हेर्न न Discription मा त्यहाँ नभएका कलाकारहरु को परिचय राखेको छ।

    • @ATGaming313
      @ATGaming313 3 місяці тому

      Honi Sahi ho Malik koho kalakar KO thanii hudiin

  • @shovapaudel8277
    @shovapaudel8277 3 місяці тому

    Wow so nice diju &Vinaju❤❤🙏🙏🙏🙏

  • @rajukadariya1133
    @rajukadariya1133 3 місяці тому

    आशिष दाएको पनि सोर सुन्न पाइयो सारै राम्रो लगो

  • @thakurgautam8358
    @thakurgautam8358 3 місяці тому

    Wow superb keep it up 2nd part also

  • @baburamsharma1742
    @baburamsharma1742 3 місяці тому

    Dharai ramro jodi❤