सोमबारे वर्त बसेका वर्तालुले नै मासु लुछेपछि, झ्याप भई साडी फुत्केकाे समेत थाहा पाएनन् | Teej Ep.438
Вставка
- Опубліковано 11 жов 2024
- सुमधुर स्वरका धनी लोक दोहोरी गायक कलाकार Chij Gurung, Suman Pariyar, Siddartha Ale र सुमधुर स्वरकी धनी गायिका Janaki Tarami Magar, Dipika Bayambu & Kalpana Dahal बिचको निकै मिठो लाईभ दोहोरी प्रस्तुत गरेका छौँ । हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#chij_gurung
#kalpana_dahal
#janaki_tarami
#Sarangi_Sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar
Please Subscribe Our Channel
• चर्को लाग्यो घाम/Chark...
=======================================
♪ Orginal Song:
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 438
=======================================
Host:
🎤 Kamal Kumar BK
=======================================
Lead Singer:
♬ @Chij Gurung
♬ @Janaki Tarami Magar
♬ @Kalpana Dahal
♬ @SumanPariyarOfficial
♬ Dipka Bayambu
♬ Siddartha Ale
=======================================
Musician Team
♬ Dipendra Sitaula - Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Ishwari Prasad Bhusal - Madal
♬ Sunil Bradewa\ Sunil Bardewa - Dholak/Tabala
♬ Kumar Lamichhane - Madal
♬ Pritam Thapa\Padam Chhetri - Oct Pad
♬ Samip Paudel - Guitar
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
Kamal Sargam
☞ www.enepalkhabar.com
Sajjan Kumar Singh
☞ www.nepalimato.com
Krishna Acharya
#Suman_Pariyar | #Janaki_Tarami | #Sarangi_Sansar
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Facebook:
Sarangi Sansar - / sarangi-sansar
Kamal Kumar BK - / kamalkumar.bk
Tarakanta BK - / tarakantabk
सुमनजि तपाईको गित सबै रमाईला हुन्छन तर यो गित बबाल दामी छ धेरै रमाईलो लाग्यो सुमनजि लाई धेरैधेरै शुभकामना छ🙏🙏🙏🙏🙏🙏👍👍👍👌👌👌
आह लाइभ दोहोरीका किङ्ग #सुमनसर आए पछि सारङ्गी सँसार यसै रमाइलो कल्पनाको Acting अल्लि बढी भयो बाँकी नाँच् झन् कडा #बाग्लुङ्ग_UAE_ADNOC_बाट
यस्तो चलेकी हिट गीत लाई राम्रो सङ्ग नहेर हचुवाको भरमा सुर्य खड्काको सृजना भन्ने कमल कुमार बिक लाइ लाज रहेन्छ अत्यन्तै पृय मेरा मित्र भनेर सबै उहाँकै हो शब्द संगीत नै भनेर फुकिदिनु भाको त हैन कतै??
सबैलाई मेरो सलम 🙏🙏 अहा सुरुमै सुमन को कडा टुक्का 👌👌 अनि चिज भाइ 🙏🙏हहहहहहा
सुमन,चिज, जनाकी,कल्पना,को फ्यान हो म यति राम्रो गाउनु भाको छ👌👌👌👌👈️
वर्त नि कस्ने रक्सि नि धाेक्ने
यस्तै लाई हाे के राम्रो लाई ठाेक्ने
सुमन दाजु 😂😂
झोर्ले अनि नमस्कार सबैजनालाई🙏
"ढुङ्गेधारा अझैनी धोको पुगेनर" यो मीठो गितमा छुट्टै विषयमा नौलो प्रस्तुती लिएर आएका छौं यहाँहरुलाई कस्तो लाग्छ हेरेर साथदिनु होला। सबैमा मिठो सम्झना❤️🙏❤️
SIDDHARTA JEE KO DOHORI PANI SUPER HUDAI XA GOOD LUCK
sidhartha vai yekdam ggood xa and shital ko herai kati ramro and sidhartha vai sabda yekdam ramro i like dherai engyoye gare maile
Part 2 lyaunu hola yastai Jos sahit
@@ishworvlogs2372 a11
@@amarthapa7972❤
अरुले लेखेको गित भन्दा आफैले फुस्कायको गित गाउने,सुन्ने,बुझ्ने,फर्काउने,झिक्ने,सबैलाई कति हो कति मज्जा हुन्छ।है।।🤣❤️❤️❤️🙏🙏🙏🎤🎤
सारंगी संसार को होल टिम लाई नमस्कार ।कल्पना ,दिपिका,जानुका,रमिला र सुमन,चिज,सिर्द्धार्थ ,सितल जि को दोहोरी चाहिँ हेर्नी खाल्को जोस जागर सहित को थियोे ।
अंग देखाएको रपेतिकोट झरेको भन्दा अल्ली खल्लो भयो आज काे हिरोइन kalpana राम्रो प्रहार
नेपाली लोक संगित को हिरो सुमन
सुमन जि र चिज जि को टुक्का चाई खत्रै हुन्छ के बिग फ्यान सुमन जिर चिज जिको ✍️🤝🙌👏🙏
खुबहसाँउने दोहोरीदेख्न र सुन्नपापाईयो पुरुषहरु र महिलाहरु सबैअब्बलभएपछि रमाईलो त हुनेनैभो सबैलाई बधाई र भबिस्यमा यसरिनै राम्रोगर्दैजानु शुभकामनाछ ।
जानकीले पेटिकोट माथि नसार्दै अन्त्य
भईहाल्यो त दोहोरी...!?🤣🤣🤣
रमाइलो दोहोरी, सबै कलाकारहरुलाई शुभकामना...!
३ जना गोर्खालीले बबाल गरेछन । कल्पनाकेा स्वरमा के नपुगे के नपुगे झै लाग्यो ।
सानदार दोहोरी मुम्बै बाट हेरेकोछु
सुमन र चिज गुरुङ ले गाएको धेरै धेरै राम्रो हुन्छ तर आज को भन्ने छुट्टै रमाइलो बबाल तरिकाको रहेछ यो टिमहरू लाई धेरै धेरै धन्यवाद छ 👍👍👍👍
कमल सर!लगायत सम्पुर्ण सारंगी संसार परिवारलाई हार्दिक नमस्कार 🙏🙏♥️♥️अनि सबै सबै कलाकार साथीहरू पनि नमन नमस्कार 🙏🙏आज पनि खत्रा बबाल दोहोरी सुन्न पाएँ ।धेरै खुशी को साथमा सबै सबै मा धन्यवाद नमस्कार 🙏🙏♥️♥️🌹🌹🇳🇵🇳🇵🎸🎸जय सारंगी संसार ।।
कल्पना ले आजकल अलि बेहोरा देखाउन थालिछे आफै मात्र जान्नि जस्ती अरु ले पनि तिमिले भन्दा राम्रो गाउछ्न सबै लाई पालो पालो गाउन दिएपो चुरिफुरी बढि देखिन्छ
दोहोरि का हस्ति हरु सबै बडा मजा आयो हेर्दा
जहाँ सुमन सर तेहा रमाइलो बिग फ्यान ❤️❤️🙏
चिज गुरुङले बुढिको टिसर्ट लाको होर??
कोब्रा ग्याङ को भन्दा यो बहोत रामाईलो छ सुमनजी किनकी यता कमेडी पनि छ उटपङ छैन
मलाइ मन पर्ने येग्दम सुमन र कलपना पिलिज यो दोहोरी को नाता कहिलेनी धमिलो न होस पिलिज सुमन कलपना
गित गाउने कलाकार सबै ठाउ मा एउतै भयेनी सारङी सन्सार को प्रस्तुती विशेष हुन्छ अरु को भन्दा😍😍😘
आहा आजको तीज दोहोरी सारहै खत्रा रमाइलो लाग्यो सबै टिम लाई धेरै धेरै धन्यवाद मो आफोइ हेरदै हास्दै रमाइलो लाग्यो
आहा आज त झन रमालो भयो 👯♂️👯♂️🕺🕺🕺🕺
आहा कती रमाईलो दोहोरि धन्यवाद सबैलाई
अर्को भाग हेर्ने मन छ ❣️❣️
गीतको साथमा anti हरुको dance super,
अाहा चिज जि ,सुमन जि साथै सिद्धार्थ भाइ ,साथमा कल्पना ,जानकी तारामी ,दिपिका बहिनीकाे सुमधुर अावाजमा मिठाेे गित निकै राम्रो दमदार ,शानदार ,धेरै रमाइलो भएको छ,सम्पूर्ण कलाकार ,सारङगी संसार टिमलाई बधाई तथा शुभकामना छ ❤️❤️❤️
Werrtgu
मलाई असाध्यै मन पर्ने सबै प्रिय कलाकार हरूकाे उत्पातै रमाइलो वाला वर्त बिषेश लाईभ दाेहरि धेरै शुभकामना
P
4 5 Nl
Sack
Czdyi
dherai dherai shubha kamana🏘️🎄🍓🌹🇳🇵🙏🎋🐦️ lok dohori gayek gayaka shabai timelai 🏔️🎄🍓🇳🇵🙏🎋🌹🐦️
रमाइलो दोहोरी
कति रमाइलो भएको भएको थियो बिचमा त्यो सुडढि हरु नाचेर बिगारे
Suman.sital,sidhartha, dekhe pachi Ati ramro whole team beautiful 😍
Dohorika raja..gorkhali.raja..sumn.jee.lanthu vai..ummmaaaaa..😍😘
हत्तेरिमा टोक्ने कति हाँस्नुर दोहोरी चाहि खत्रा क्या जे परे पर्ला एक लाईक हाल्दिन्छु हुर्ररर चैट चैट चैट चैट चैट चैट चैट
Kamal bhai yesta keti haru lai sarangu sansar jasto pabitra mandir kina, liyera aako mero chij bhai ko ijajat tala gana ko lagi ho
सुमन दाजी जहाँ हुनुहुन्छ त्यहाँ रमाइलो भएकै हुन्छ। 🙏💜
त्रा😍😁❤️❤️❤️❤️उयतइरङइरए॥🎉उयइॐङे॥ 8:06
कल्पना लाइ धेरै नाच्न मन लागेको जस्तो छ
Hernu ko majja xuttai Sarai ramailo dohori tyasaima kalpana ko git sangai nach le jhanai ramailo chij jee 👌sabai teemlai🙏🙏🙏
सुनै पर्यो चिज, जानकीले गाउने दोहोरी अनि सुमन , उदाउदो गायिका दीपिका कल्पनाले पनि गाउने रहेछ 👌
wow ati ramailo bayo thank you do much sabailai
सारै रमाइलो दोहोरी सबैजनालाई बधाई छ फेरि पनि पाठ 2 चायो
Malai bilkul man pareko xaina mero chij bhai lai fasaunu khoje jasto lagxa
उच्छृङ्ल उन्मुख भई रहेको अवस्थामा जातजातिलाई तोक्ने राम्रो भएन है।
सुमन परियारको लोक दोहोरीमा भबिस्य उजज्वल छ है ! अति मन पर्छ सब्द हरु
ahaha Suman dada KO acting
Sarangi sansar vane ko pabitra mander ho hamro chij bhai ko lagi yesta mahila vayera saksi khane sanga sarangi sansar lai ma aagara garxu ki yesta tuwake maila sanga live douri gauna na pareko ramro ho
यो त अालोचनात्मक रोमान्टीक दोहोरि गितमा सहभागी कलाकारहरुमा हार्दिक नमन छ।
Part 2 chayo aba dhunga dhara
धेरै राम्रो छ बधाई होल्ड टिम लाई
आजको दोहोरी अहिले सम्मकै रमाईलो भयो, म सारङ्गी संसार नबिराई हेर्ने गर्छु। अब आउने भाग पनि यस्तै रमाईलो र घत लाग्दो होस भन्ने आसा गरेको छु।
dohori ta khatraa chha ni hou majjaa aayo sabaijanaa laai dhanya baada chha hjr haru laai
geet sundai garda saarai ramailo lagyo hai.waaooo
कमल जि यो गित प्रिय सुर्य खड्का सरले गाउनु भयको हो तर लय शब्द सृजना शिव अखेलीले गर्नु भयको हो ।तपाइले भुल्नु भयछ भुल्न पाउनु हुन्छ ठिक छ तर सर्जक को नाम भुलेर उहालेनै लेखेको गित लाई गायर डलर झारेर घर ठडाउने अधिकार तपाईं लाई छैन खबरदार ।?
Wow Rimilo Dohori🌹🌷🌹🌷🌹👍👍👍👍🌷🌹
मजा आयो आजको तिज बिसेस दोहोरी सुन्दा सुमुन परियारले दिएको झटारो दिपिका बेयम्बू मगरलाई अनि पैलाकी ऐकदमै अनुसासित कल्पना दाहाल चँही अली पैला भन्दा बिहे गरेर होला निकै नाटक पारेर मख्ख भाकीछंन चिज गुरुङ अनुसासित गायक अर्गानिक शब्द टुक्का दिने गायकले आजको दोहोरीमा शब्द बिकारेकाछंन जालिवाला सारी देखियो भन्ने शब्द चिजले जानकी तारामी मगरलाई दिऐ पछी दोहोरी छाडा सब्दमा गयो कल्पु नानी बिहे गरेरता पैला भन्दा अझै सिलसिभा अझै अनुसासित हुनु पर्छ बिहे गरेर झनै फिरी भा जस्तोछ धेरै फुर्ती आ जस्तो छ त नी अरुता तेस्तै हो आजको मादल बजावईको तरिका १००% राम्रो लाग्यो मदले ज्युलाई सलाम छ
Vokai holan sasura sasu sombar ko din luxexan masu wow 😲😲 kati hasnu😀😀😀😀😀😀
Kalpana sis ko ali badhi vo..asti bahraina ma jhan khatra thiyo..be control kaaa..👏👏👏
हा हा हा अङ्ग नै देखाइ रे😍😍🤣🤣🤣लास्टै हसाउछ अति रमाइलो
सारै रमाइलो लाईभ दोहोरी सबै जना लाई उच्च सम्मान जय होस् 🙏🏼💕🥀🇳🇵💞💓💓💓
Teej बिसेस program ma सबै भन्दा herna सुन्ना र रमाइलो गराई दिनुभयो सारङ्गी संसार ले hasti अनुशासित कलाकार हरूलाई Aagawan garayara हामीलाई मनोरञ्जन गराई dinu भएको मा कमल दाजु र उनका sarangi संसार सिंगो team लाई धन्यवाद दिन्छु र मौका मिले sarangi संसार ma gaune धोको छ म अविनाश gurung India बाट thank you all
सुमन भाइ चही अन्तिम मा खत्रै दियो
हार्दिक बधाई छ जानुकी कलपना चिज सुमन लगायत सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना छ धेरै रमाइलो छ तिजबिषेश गित दाेहाेराे बबाल छ रमाइलो छ तपाईं हरूकाे
रमाइलो त सारै रमाइलो लाग्यो त्र अल्लि कत्ती महिला अर्थात केटिहरुले आल्ली जवाफ दिन्सक्नु भयन जस्तो लाग्यो मलाई केटाहरुलाई जवाफ दिनको लागि टीका सानू भको भय अझै रमाईलो हुनिथियो होला जस्तो लाग्यो मलाई त्र केही छैन सम्पुर्ण टिम्लाई धन्नेबाद दिन चाहान्छु म मलेसिया बाट हेर्दै छु
कति रमाइलो दोहोरी गीत
प्रिय मान्छे कमल सर र सारङ्गी सन्सार लाई मन मुटु देखि धन्यवाद ।ढुङ्गेधारालाइ हजुरहरुको यो मन्दिर मा ठाउँ दिनु भएकोमा"
शब्द संगीत = शिव अखेली
स्वोर= सुर्य खड्का रचना रिमाल।
छिट्टै अर्को प्रस्तुती पनि हेर्न पाम सर जहाँ गीत लाई जन्मदिने अस्लि सर्जक को नाम सहित"" सम्पुर्ण प्रिय कलाकार साथी हरुलाइ धन्यवाद happy teej...
मुटुको मान्छे कमल सर लाई र सम्पुर्ण सारङ्गी सन्सार टिमलाइ पनि happy teej...
आजको रिले दोहोरी साह्रै रमाइलो अनि अहिलेसम्मकै उत्त्कृष्ट छ कार्यक्रम संचालक कमल कुमार लगायत सम्पुर्ण गायक गायिका लगायत देश तथा बिदेशमा बस्नु हुने सम्पूर्ण दाजु भाइ दिदिबहिनी हरुलाई तिजको शुभकामना 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
आह चिज 🌹
Hasaune ramro ra ramailo Dohari Kamal sir Thankyou
सुमन दाजु अनि चिज दाजु जाेडि असाद्धै मिल्छ
खै जमाना कहाँ बाट कहाँ पुगिसक्यो। नेपालीहरु धेरै मोर्डन भैसक्या छन्। मछर दानी जस्तो सारी त के , कुनै दिन लोकदोहोरी गायीकाहरु बिकिनी लाएर स्टुडियोमा गाउन आउन बेर छैन। २-३ महिनाका लागि विदेश गए पछि लगाएर हिडछन् क्यारे । विदेशमा गर्न हुने नेपालमा गर्न किन नहुने? केटाहो जमाना अनुसार चल।
रातो सारी चोली लाउनेको नाम जान्न पायेत हुन्थियो दाम्मी नाच्❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
दीपिका
एक दमै राम्रो उत्कृष्ट लोक दोहोरी खेल्दै कल्पना दाहाल र चेज गुरुङ को साथै सबै टिम ले पनि गजब मजाले दोहोरी मचायो को छ
Nepali nari nari thikxaina afnu badanam gareko xa malai thik lagena
रमाइलो
सिदार्थ आले भाइ को प्रतिभा एकदमै राम्रो स्वर उस्तै बबाल।
Kina ho bura xaina ki kaso ho
सुमन ले दीपिका लाई अङ्ग पनि देखाई भन्दा रातो ब्लाउज माथि तानेकी
Dherai ramailo dohori 👍
अलि बढि छाडा हुँदै गइरहनु भा छ, कन्ट्रोल गर्नुस है, धर्म र संस्कृतिलाई संरक्षण गर्नुपर्छ।
Esko aarko vag 2 ni gaunu paryo ho sirharu
फेरि विवाद अाउन सक्छ है ! विचार पुर्याएर गाउँन अनुराेध छ 🙏💜💜💜💜
Hoina nepali samajma napachne Testo Kun Tukka xa ra bibad aauna
@@lalitmagar6677 जि, हाे नि । मलाई पनि त्यस्ताे अपाच्य लाग्दैन र पनि धेरै सकारात्मक कमेन्टहरु छाेड्ने गर्थेँ र गर्छु पनि !
तर तै पेटीकाेट, सेटीकाेट के-के त्यस्तै शब्दहरु नै छाडा भयाे भनेर विवादमा ल्याइदिएकाे थियाे हैन र ? त्यै भएर भनेकी नि 💜💜💜💜💜
Dipika so sweet damiiij song
Timra geet na chaleko ramro ho janaki magar ani depika magar ko khali chhara geet matra livedouri ma halnu hunnxa
ल क़ेटा पक्छे निकै कड़ा थियो है, स्याबाश
Happy teej chaita chaita hahahahaha🙏🙏👌👌♥️♥️👍️🇲🇾
सारङ्गी सन्सारको कार्यक्रम सधै हेर्छु खुशी लाग्यो ढुङ्गेधारा गीत यता दोहोरी मा सुन्न पाउँदा तर सृजना शिव अखेली को हो ।गलत बोल्नु भएछ अरुका गीत बिर्सुला तर प्रलाहद सुवेदी, शिव अखेली , एकनाराण भण्डारी का गीत सुनेर निदाउनी र उनै गीत बजाएर बिउझनी मान्छे हो म।।
धेरै राम्रो गीत धन्यबाद सबै कलाकार लाइ❤
चिजमेरोबेस्ट्अलटिमलाईबधाईछकरोडौकोसुभकामना
चिज र सुमन जहाँ तेहा रमाइलो शुभकामना
By
Wow ati ramailo dohori ❤️👌👌🙏
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु
कसताे गित गाउछ अगँनि देखाइ यसताे रामराे गितमा नरामराे सबद मिसाउने नसुदरने भयाे याे गायक
Aaja ko git chahi kasle koree,bahut namro xa..tara shabda samyojan kartako pani name vane ajhai ramro hunthyo
क्यारमाईलाे दाेहाेरि धेरै धेरै शुभकामना छ सम्पूर्ण टिम लाई
निकै रमाइलो लाग्यो ।यस्तै गितहरु पुनः सुन्न र हेर्न पाइयोस।कल्पना दि को डान्स खतरा। 😍😋☺सम्पूर्ण टिमलाई सफलताको सुभकामना
Purus haru le savve shalen bhayera gaune tara mahila haru alik makharmauli para le suhayena hae