दुइ जिउकी रेजिना छोडेर उनको श्रीमान् प्रदेश लागे रेजिना रोएर बिलौना गरिन New Nepali Live Dohori 2081

Поділитися
Вставка
  • Опубліковано 3 жов 2024
  • Present :- दुइ जिउकी रेजिना छोडेर उनको श्रीमान् प्रदेश लागे रेजिना रोएर बिलौना गरिन New Nepali Live Dohori 2081
    ........................................................................................................
    #Live_Dohori #New_Live_Dohori
    =======================================
    Orginal Song Credit:-
    =======================================
    ♪ Link :
    ♪ Vocal :
    ♪ Lyrics :
    ♪ Music :
    =======================================
    🎙गायक/Singer
    Balchandra Baral
    Sagar bc
    Sandeep Bhatta
    Krishna Prasad Regmi
    Narayan Dhakal
    Bhuwan Adhikari
    Ishor Bagale
    🎙गायिका/Singer
    Shila ALe
    Kalika Roka
    Tara Thapa
    Rashi rijal
    Supported Singer
    Bhuwan Adhikari
    Krishna Prasad Regmi
    Prabin Adhikari
    Netra Prasad Adhikari
    Sandeep Bhattta
    Prakash Bhatta
    Bed Prasad Bhatta
    =====================================
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    इलेक्सन सुनार / elections sunar
    पवन शाही / pawan shahi
    ♪बासुरी / Basuri
    मिलन बिश्वकर्मा Milan / Bishwokarma
    Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    रामु एस के / Ramu Sk
    ढोलक / Dholok
    बिनोद कोहोली / Binod KOholi
    अक्टोप्याड / AuctoPad
    बिलक गुरुङ / Bilak Gurung
    कृष्ण लामिछाने / Krishna Lamichhane
    📟अडियो रेकडिस्ट / Audio Recordist
    Top Bahadur Sharma 9766250810
    🎬️छाँयाकन / Video Recordist
    अमिस उप्पकोटी /Amish Upperkoti
    🎬️सम्पादन कक्ष / Edit Room
    🔴Edit /Gfx/Colour
    Top Bahadur Sharma
    9813324316
    ::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    Top Bahadur Sharma 9766250810
    :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2023 All Right .

КОМЕНТАРІ • 261

  • @LaxmiNepali-nu2zx
    @LaxmiNepali-nu2zx 4 місяці тому +35

    सक्यो तिमीले पकाको खाने दिन मन छुने शब्द❤❤❤😢😢😢

  • @SumitraPaudel-p1g
    @SumitraPaudel-p1g 4 місяці тому +3

    अति मार्मिक गीत प्रदेसिनुको पीडा सफलताको धेरै धेरै शुकामना ❤❤❤

  • @Bharat12331
    @Bharat12331 4 місяці тому +14

    यस्तो भाबुक गीतले आँखाभरी आँसु आएको पत्तै भएन।।
    भगवान यस्तो अवस्था मा आफ्नो मुटु लाई छोडेर जाने दिन कोही शत्रु बैरी लाई पनी न परोस्।।अबको छ महिना पछी घर आएर बिहे गर्ने योजना छ।। तर मेरो छुट्टी एक महिनाको मात्र रहने छ।। यो मेरो छुट्टी त एक दिन जस्तै लाग्ने होला।। यो तपाईहरुको भाबुक गीत सुन्दा त अहिले देखी नै चिन्ता लाग्न थाल्यो।।

  • @KhadkaBk-m7z
    @KhadkaBk-m7z 4 місяці тому +4

    सारै मन छोयो यो गितले हामी जस्तो परदेशि को साबैको काहानि यस्तै हो यो दोहोरि लाई सफल्ताको कामाना छ।

  • @RadaNipal
    @RadaNipal 4 місяці тому +5

    पहिलो चिटो देखेको भिनाजु लाई यति रामरो गित गाउनु भयो सुभ यात्रा भिनाजु 🎉🎉😢😢😢

  • @namratarai8943
    @namratarai8943 4 місяці тому +5

    दोहोरी यक्दम मार्मिक थियो सबै को जीवन मा आइपर्ने र भोगेको कुरा हो रेजिना बैनी को आवाज सारै राम्रो लाग्छ सुभकामना बैनी लाखौं दर्सक को saport मिलोश ❤🎉❤🎉❤

  • @MayaAcharya-p6b
    @MayaAcharya-p6b 4 місяці тому +7

    कतीसब्बेताहो यो परीबाको योनानीको बानीकती राम्रो हो कती मस्तसीत गीत गाऊछीन सधैहेर्छू कत्ती ऊत्ताऊली नही जय ज। होस जतीसूनेनी सूनीराखौ हूनी आहा गीत

  • @rambk895
    @rambk895 4 місяці тому +1

    रेजिना दिदी अनि भिनाजु आहा कति राम्रो जोडी ❤❤❤

  • @deepakhanal1269
    @deepakhanal1269 4 місяці тому +27

    सुभ यात्रा बाबू 🛫
    भोलि मेरो प्रदेश जानी दिन सकियो तिम्ले पकाको खानी 😭😭😭😭😭😭😭 पेदेशी को पीडा 😭😭

  • @manbahadurbhujel82
    @manbahadurbhujel82 4 місяці тому +4

    सारै मन छुने गीत गाउनु भयो सब्दा सब्दा मा आसु आयो सुभ कामान हजुर दुबै जन लाइ

  • @laxmithapa1199
    @laxmithapa1199 4 місяці тому +2

    आहा दुबैजना उतिकै कडा र मार्मिक शब्द ❤❤

  • @durgabahadur7769
    @durgabahadur7769 4 місяці тому +17

    ऐति राम्रो स्वर कला गला भाको ज्वाइँ लाई साथैमा राख्न मिल्ने भय राखदा हुन्थेयो होला फेरि पनि जाने बेलामा रुनु हुदैन मन समालनु बैहिनी शुभ यात्र ज्वाइ साप❣️❣️🎀✈️

  • @sapanatimilsena7800
    @sapanatimilsena7800 4 місяці тому +10

    आसु खसेकाे थाहानै पाइन कति मिठाे गित 😢😢 शुभ यात्रा भिनाजु ❤

  • @m.rstudentlife7173
    @m.rstudentlife7173 4 місяці тому +4

    म हजुरको स्वरको ठुलो फ्यान हो। गीत धेरै राम्रो छ। दिजु सफलताको शुभकामना❤❤❤❤

  • @GautamThakulla
    @GautamThakulla 4 місяці тому +2

    ❤❤❤ नीकै मार्मिक र मन् छुने शब्द ले भरिपुर्ण दोहोरी सम्मान छ सबै जनालाई

  • @SarswotiStha-x2s
    @SarswotiStha-x2s 4 місяці тому +3

    सारै भावुक बनायो 😢 यस्तै छ परदेशी जीवन रेजिना बैनी पीर नगर्नु सबै नेपालीको रहर होइन बाध्यता बनेको छ परदेशीनु😢 यस्तै रैछ नमान्नु पीर कहिले घर कहिलेको जागिर

  • @KalpanaDevkotasherestha
    @KalpanaDevkotasherestha 3 місяці тому

    अति मार्मिक शब्द प्रस्तुत र बास्तबिकपनि सारै मनछाेयाे मेराे जिल्लाबासि बैनि र ज्वाइकाेउज्जल भबिस्ययकाे कामना गर्दछु दुबैजना गायकिहुनु भयकाेमा खुसिलाग्याे।

  • @munadevkota6267
    @munadevkota6267 4 місяці тому +7

    कस्तो मलाई नै भनिएको जस्तो लाग्यो 😢😢😢हे भगवान् प्रदेशीन कसैलाई नि नपरोस्😢😢

  • @UrmilaPariyar-zd4pb
    @UrmilaPariyar-zd4pb 4 місяці тому +2

    आहा दिदी जस्तै मीठो शब्द अनि सोरका धनी भिनाजु😍😍

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 4 місяці тому +2

    हामी पर्देसिको लागि यो भाकासुन्दानै रुन आउँछ तेसै माथी रेजिना बैनिको स्वरमै मिठास रुन मन लाग्नी छ म त कतार बाट हेरिराछु आसु थाम्नै सकिन सफलताको सुभकामना छ साथै जोई साप लाई सुभयात्रा

  • @MayaChand-hr1fd
    @MayaChand-hr1fd 4 місяці тому +2

    आँसु खसेको थाहा नै पाईन कति मार्मिक सब्द के गर्नु पर्देशी को जिन्दगी बाध्यता ले गर्दा घर परीवार छोड्नु पर्ने कस्लाई रहर हुन्छ होला र्😭😭😭

  • @ShraswwatiStha-yb7ob
    @ShraswwatiStha-yb7ob 4 місяці тому +3

    ❤❤सारै मन छोयो अब नेपालमा बसेर केही गर्नु बैनी रोजीना 🙏

  • @tulashasapkota6763
    @tulashasapkota6763 4 місяці тому +1

    कति भावुक शब्द सक्याे तिम्ले पकाकाे खाने दिन😭😭😭😭❣️❣️❣️

  • @sumitraDevkota-ey2xs
    @sumitraDevkota-ey2xs 4 місяці тому +1

    शुभ यात्रा भिना अाज पनि रुुहाउने दाेहाेरी अाए छ दिदी भिना दुवै जनालाई धेरै धेरै बधाई छ सबै काे बाध्यता यही हाे अाफनाे मन समहानु पछ दिदी भिना दुवै जनाले

  • @durgabahadur7769
    @durgabahadur7769 4 місяці тому +3

    आहा मनै छुने गित स्वरका धनी आसिक ज्वाइ साप अनि स्वरकी धनी अनु सासित रेजिना बैहिनी टेनसेन नगरनु बैहिनी ज्वाइँ शुभ यात्र🎀✈️

  • @sangeetabhandari486
    @sangeetabhandari486 4 місяці тому +29

    को को आतुर हुनुहुन्छ हेर्न लाइ एता हजार हुम है❤❤❤❤ have a safe journey venaju✈️✈️❤️

  • @gomabista9819
    @gomabista9819 4 місяці тому +3

    त्यो सलपनि हाल्दे है कान्छो यादले टाउको दुखाउदा तेहि बान्छु❤कति मार्मिक हजुर❤❤❤सबै टिमलाई शुभकामना छ❤❤

  • @06Himaloli
    @06Himaloli 4 місяці тому +11

    साँच्ची श्रीमान हुनुहुन्छ तपाईँको ।

  • @SamitaRawal-offlcial
    @SamitaRawal-offlcial 4 місяці тому +1

    आहा कति मिठो शब्द मनले नि आँखा बाट आँसु झरेको प्रते भएन के गर्ने हाम्रो देश यस्तै छ दिदी नजाउ भने खान लाउन धउ हुन्छ दिदी धेरै पिर नर्नु ल असाध्यै राम्रो छ दोहोरी

  • @anitagrg8398
    @anitagrg8398 4 місяці тому +1

    सूरू बाटै रून पो आयो धेरै धेरै शुभकामना दिदि र भीनाजू ❤❤❤

  • @romabanjade2280
    @romabanjade2280 4 місяці тому

    अति मार्मिक गित प्रदेस्सीनुको पीडा सफलताको धेरै धेरै शुभकामना

  • @tarathapa6120
    @tarathapa6120 3 місяці тому

    अती नै मिथो स्वर दिदी

  • @rchandrasahi2544
    @rchandrasahi2544 4 місяці тому +3

    आज फेरी यो मन मुटु लाई नै चसक्कै पार्ने दोहोरी लिएर आउनु भय छ मेरो त पुरा भिडियो मा आंखा मा आंशु हरु टलपल टलपल छल्काउदै हेरे सुने धेरै राम्रो लोक दोहोरी संपुर्ण टिमलाई सफलता को शुभकामना 🎉🎉❤❤

  • @itzreason9964
    @itzreason9964 4 місяці тому +3

    जति सुन्यो सुनिरहु लाग्ने download gare ho महिले त❤❤❤

  • @anjali.paeriyar
    @anjali.paeriyar Місяць тому

    aati nai mitho sor didi mero herda herdai aasu aayo❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @tarabhusal8890
    @tarabhusal8890 4 місяці тому +1

    सम्पुर्ण टिमलाई सफलताको शुभकामना ❤❤❤❤

  • @SabitaSunar-s4q
    @SabitaSunar-s4q 2 місяці тому

    Kati marmik sabda ani awaj uti ramro dubaiko sarai man xoyo

  • @punsanam1274
    @punsanam1274 4 місяці тому +1

    आहा आज रेल दाइ र भाउजू को गित सुन्न पाईयो🙏🙏🙏

  • @saraswatichalaune
    @saraswatichalaune 4 місяці тому +2

    शुभ यात्रा भिनाजु यो दोहोरो हेरेर रति भरी अँखा बाट आँसु आयो मेरि प्यारी दिजु 😭😭😭😭😭😭😭

  • @ShantaSunar-vh8tn
    @ShantaSunar-vh8tn 4 місяці тому +2

    Dherai marmik git man xoyo 😢😢runna vanda pani aasu jharnai rokiyena .ajhai pragati gardai janu 🎉🎉🎉

  • @HariBhandari-ot3mk
    @HariBhandari-ot3mk 4 місяці тому +1

    साहितको बेला यो माहोलले त झन भावबेहोलबनाउछ तर कन्ट्रोल त गर्नु भयो ।।।

  • @LilaSumai
    @LilaSumai 4 місяці тому

    सुभ यात्रा brother अति राम्रो प्रस्तुति हेरेर कति रोए म ❤❤❤

  • @ramkumarbogati2593
    @ramkumarbogati2593 4 місяці тому +25

    साच्चै रेजिना दुई जिउको हुनु भएको भए शुभकामना तर एउटा नारिलाई यो बेलामा श्रीमान संघै हुन पर्ने वेलामा तर बध्यता पनि रै छ हिम्मत नहार बैनि

    • @sonikabk8033
      @sonikabk8033 4 місяці тому

      कति निरास लाग्दाे गितहाे समाजमा भयका भाेगायिलायी झल्का्ेदिनि खाले❤❤

  • @ParbatiBhujel374
    @ParbatiBhujel374 4 місяці тому

    येस्तो दिन हर कोहि जोडीले भोग्नु परिराछ ।भाबुक बनायो दोहोरीले सब्दकोत के कुर गर्नु मुटुनै छोयो ।सफलता को सुभकामना रेजिना दिज्जु लाई ❤❤❤❤

  • @gomabista9819
    @gomabista9819 4 місяці тому +1

    यो दोहोरी हेरेर धेरै मन रोयो हजुर❤❤❤❤

  • @taraal5463
    @taraal5463 4 місяці тому

    दोहोरि भनेको यस्तो हुनु पर्छ ❤साचिकै रेजिना दि को बुडा हो उहा❤

  • @rashmikapri4981
    @rashmikapri4981 4 місяці тому

    ❤❤❤❤❤😢😢😢आज त पहिलो शब्द बाट नै आँसु आयो रेजु किन यसरी रुहायको ❤❤❤

  • @manmadhuNisha
    @manmadhuNisha 3 місяці тому

    नमस्कार सबै जानालाइ अनि दिदी भेनालाइ दर्सन दिदी हामी पर्देसिलाइ यस्तै हो आँसु नझर्नु दिदी सुभ यात्रा भेना😭😭😭😭😭😭😭😭😭

  • @rukminiparajuli5820
    @rukminiparajuli5820 4 місяці тому

    दाजु र दिदि दुवैमा नमन🙏🙏कति राम्रोसँग हरेक नेपालीको पीडा प्रस्तुत गर्नुभयो.....तर अाफूले भोग्नु परेको र नपरेकोमा चै थोरै फरक कि 😭😭शुरु देखि नै अाँसु थाम्नै सकिन 😭😭😭😭😭प्रत्येक गीतका शब्द शब्दमा पीडा -पीडा छन् ❤️❤️सुत्केरीमै बिरामी पर्छुकी तिम्लाई भेट्न नै नपाउदै मर्छुकी😭😭🤗❤️💜🙏🙏सम्पूर्ण टिमलाई नमस्कार 🙏🙏शुभकामना 🌼🌼नं १ मा पुगोस् यो गीत शुभकामना 👌👌👍️👍️👍️👌👍️👌👌👍️👍️👌👌👍️👌👍️👍️👌👌👌👌👍️👍️👍️👍️👌👍️👍️👌👌👍️👍️👌👍️👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @narbadagiri3392
    @narbadagiri3392 4 місяці тому +1

    सारै मन छोयो

  • @malbsunar1239
    @malbsunar1239 4 місяці тому +1

    निकै मार्मिक गित रेजीना दिदी

  • @RejinaPariyarOfficial
    @RejinaPariyarOfficial  4 місяці тому +114

    नमस्कार मेरो भगवान रुपि दर्सक हरुमा हाम्रो दोहोरी कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है।

    • @JawedAnsari-hq1km
      @JawedAnsari-hq1km 4 місяці тому +5

      हामी प्रदेशि को मन मुटु छोयो 😭😭

    • @TirsanasinghShahi
      @TirsanasinghShahi 4 місяці тому +2

      yakdamai ramro xa ❤

    • @baburamsharma1742
      @baburamsharma1742 4 місяці тому +1

      Sarai ramro lago ghar ko yad aayo hami pardesi lai

    • @RudrakNepal
      @RudrakNepal 4 місяці тому

      Woww Heart Touch❤❤❤❤

    • @SommayaSunar-ls2rv
      @SommayaSunar-ls2rv 4 місяці тому

      धेरै मन पर्छ दोहोरी र राम्रो छ पर्स्तुती हेर्द हेर्दै आँसु नाइ आयो कति छितो आयर नि जनि बेला भयछ
      के गर्नी जनै पर्नी बध्याता❤❤❤❤

  • @sanuthapa1782
    @sanuthapa1782 4 місяці тому +1

    यस्तै हो दिदी हामी नेपालीको पीडा रुनु हुँदैन आफूले आफैलाई सम्हाल्नुपर्छ के गर्नु पीडा यस्तै हो हामी छोरी मान्छेको मन सम्हाल्नुपर्छ

  • @netrathapa9204
    @netrathapa9204 4 місяці тому +1

    रात भरी को डिउडी बाट आयर यकै छिन थकान मेटाउन को लागी UA-cam खोलेको थिय हजुर को भीडीयो आको रैछ हतार हतार हेर्दै थीय तर कती बेला आखा बाट आशु झर्यो पत्तै भयन 😭😭😭😭😭म जस्तै परदेशी को यथार्थ कहानी दिजु सफलता को शुभकामना ❤❤❤❤

  • @kamalapangenitiwari9229
    @kamalapangenitiwari9229 4 місяці тому

    सक्यो तिमिले पकाको खाने दिन प्रदेशि हरुको पिडा सारै मार्मिक छ गित

  • @abhisekhthapa-hj4cz
    @abhisekhthapa-hj4cz 4 місяці тому

    अति नै मन छुयो हजुरहरुको दोहोरी 😂😂😂

  • @Swastikathapa2070
    @Swastikathapa2070 4 місяці тому

    बाबा देखना नपाउने नानीले नासो दियौ छोडेर जानिले कस्तो मनै छोयो यो शब्दले निःशब्द छु सफलताको शुभकामना रेजिना बैनी लाई😔😔😭😭😭

  • @MaheshKumar-ei5zf
    @MaheshKumar-ei5zf 4 місяці тому

    दोहरी सकिएको थाहै पाएन आखामा आसु आएर बधाई छ रेजीना दिदी र भिनाजु लाई ❤❤❤❤

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 4 місяці тому

    आहा कति मिठो स्वर शब्द सारै मन पर्यो दोहोरी गीत मन छुने खालको भावुक बनायो उन्नति प्रगति को कामना

  • @AkashBro-t9l
    @AkashBro-t9l 3 місяці тому

    Manai ruhaune dohari geet

  • @khimbahadurmagar5862
    @khimbahadurmagar5862 4 місяці тому +2

    Goad bless sis❤❤

  • @rupkhatri3361
    @rupkhatri3361 4 місяці тому +1

    आहा कति रमाइलो दोहोरी ।🙏🙏🍒🎋🎋

  • @SitaNeupane-u5p
    @SitaNeupane-u5p 4 місяці тому +1

    Aaja ko yakdam heart touching song

  • @250Bhumikalamsal
    @250Bhumikalamsal 4 місяці тому +1

    हामी नेपालीकाे यथार्थता❤

  • @samikshyatamang357
    @samikshyatamang357 3 місяці тому

    Wow 😍😍👌👌🤗♥️♥️ kati mitho voice

  • @AkashBro-t9l
    @AkashBro-t9l 3 місяці тому

    Aaha kati mitho sabda ani sor

  • @somoli285
    @somoli285 4 місяці тому

    Very nice song dee vina hajur ko god bless 🙏🏻🙏🏻

  • @KamalMishra-k6b
    @KamalMishra-k6b 4 місяці тому +1

    Sarai marmik dohoriii❤❤❤

  • @naransharma6600
    @naransharma6600 4 місяці тому

    रजिना दिदी भारत को चेननैइ मा छु यो गित सुनदा रुन मन लागयो ।

  • @saruthiklimbu8392
    @saruthiklimbu8392 4 місяці тому

    यो गित सुन्दा म कति रोए😢😢😢

  • @JinaAchhami
    @JinaAchhami 4 місяці тому +1

    दिदी हजुरको यो भिडियोले मलाई नि रुवायो😢😢

  • @SujataGaire-xd4jl
    @SujataGaire-xd4jl 4 місяці тому

    नमस्कार सम्पुर्ण मा 😢😢😢कति मार्मिक गित

  • @rajkumarsunar9912
    @rajkumarsunar9912 4 місяці тому

    बुनु साचिकै मन रोयो 😢😢😢😢सुभ यात्रा जुइ राजा ❤❤❤

  • @tikamagar217
    @tikamagar217 4 місяці тому

    आहा 😢कति😂रमाइलो ❤दोहोरो 👌👌🙏🙏

  • @ShashiRai-mo5rt
    @ShashiRai-mo5rt 4 місяці тому

    Yo geet sadhai sutni belama ek choti vaya pane sunyara sutxu sis.sarai marmik xa

  • @KismataHamal
    @KismataHamal 4 місяці тому

    Man xune dohori ❤❤❤😢😢

  • @kamalagc3640
    @kamalagc3640 4 місяці тому +2

    Man chune git ma pane ruya♥️❤️♥️❤️♥️🌹

  • @prakashkalpana996
    @prakashkalpana996 4 місяці тому

    सारै रुवायो बिचरा हामी प्रदेसी 😢😢😢😢

  • @kalpanakandel2400
    @kalpanakandel2400 4 місяці тому +1

    रेजिना बैनी गीत सङीत सबै आफ्नो ठाउमा होला तर जाने बेलामा यस्तो गीत गाउदा कसरी बस्न सक्छन होला भिचरा ज्वाइँ साब?

  • @SardhaSapkota-xr5yo
    @SardhaSapkota-xr5yo 4 місяці тому

    सारै मन छोयो😢😢

  • @arunff4865
    @arunff4865 4 місяці тому

    अति मार्मिक शब्द सफलता को शुभकामना है

  • @imansharu7775
    @imansharu7775 4 місяці тому +1

    हामी प्रदेशीको मनछुने गित गाईदिनुभयो।😢

  • @kumarrasaili1068
    @kumarrasaili1068 4 місяці тому

    साह्रै मन छोयो ❤❤

  • @Rameshsh-qe6pe
    @Rameshsh-qe6pe 4 місяці тому

    धेरै राम्रो दोहोरि गीत छ।

  • @anjali.paeriyar
    @anjali.paeriyar Місяць тому

    yesto babhuk geet le aakha bhari aasu aayako pataii bhayana didi

  • @anitaadhikari3421
    @anitaadhikari3421 4 місяці тому +1

    कसरी अॅाखाबाट ॲासुका धारा बर्सिय थाहै भयन😭😭😭😭😭म जस्तै कति प्रदेशि हरूका ॲाखा रसाय होलान् यो बियोगान्द दोहोरी मेरी प्यारी आदरणिय दिज्जु रेजिना परियार साथमा उहॅाकै श्रिमान आदरणिय दाजुको यो आवाजले😭😭😭😭😭

  • @Lokprsa-yh6hm
    @Lokprsa-yh6hm 4 місяці тому

    अति उत्कृष्ट

  • @bhattasabitre2626
    @bhattasabitre2626 4 місяці тому

    kati mitho song dhary ramro x❤❤❤❤❤❤😢

  • @chandrabc3581
    @chandrabc3581 4 місяці тому +1

    निकै भाबुक बनायो यो गीतले घर छोडेर आउँदा को याद आयो

  • @sujanamajhi3386
    @sujanamajhi3386 4 місяці тому

    पहिलो सब्द ले नै रुहायाे हामी नेपालीको बाध्यता न त आँसु ले राेकिने न त र रहरले हिड्नु पर्ने सम्हालिनुस दि ज्यु शुभयात्रा भेना यात्रा आरामदायी रहाेस🙏🙏

  • @rosegurong6917
    @rosegurong6917 4 місяці тому

    रेलि हो कि गित मात्र हो दुई जिउ???
    रेजिना गित जता पनि राम्रो छ ।

  • @MayaAcharya-p6b
    @MayaAcharya-p6b 4 місяці тому

    नरोऊ है नानीमपनी रोए छ्या

  • @susilagyawali7643
    @susilagyawali7643 4 місяці тому

    अबत यतै बसे हुन्नर ज्याइ दुबैको कलार गला राम्रोछ नजानुभो उमेर छन्जानि बिदेस पैसा भन्नि चिज कैलै पुगदैन बाबाले कमायको सम्पतिले छोरालाइ कैलैपुगदो रैनछ सन्सार देखियकोछ अब नजानु रेजिना बैनि नरुनु मत मन्थाम्न सकिन सुभ यात्र ज्याइ गय पनि छिटै आउनु होला

  • @GoogleDot-f5h
    @GoogleDot-f5h 4 місяці тому

    Nice song man xoyo

  • @UttamTamang-ds9vl
    @UttamTamang-ds9vl 4 місяці тому +1

    Big fan rejina Didi suvayatra vena

  • @kusumsunar6732
    @kusumsunar6732 4 місяці тому +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤👌👌👌👌👌

  • @laxmanpyakurel9632
    @laxmanpyakurel9632 4 місяці тому

    Kati ramro get gaunu vako dubaijana le ❤❤❤

  • @DurgaBk-h3z
    @DurgaBk-h3z 4 місяці тому

    Nice song mitho git 🙏🙏🙏🙏

  • @bimalabhandaririjal172
    @bimalabhandaririjal172 4 місяці тому

    Real live dohori😢😢😢😢😢man nai ruhaune dohori😢😢😢😢😢

  • @sitapanthi1449
    @sitapanthi1449 4 місяці тому

    यो गित सुनेर म जत्ती को रुनु भयो होला
    मुटुनै गठो परेर सास फेर्नै सकिन मत😢😢😢😢😢😢