सचिन र रविना पछि गुल्मीबाटै बालगायिका बिन्दिया कुँवर इन्द्रेणीमा छत्र शाहीसँग प¥यो टक्कर । ३०.१०.०७७

Поділитися
Вставка
  • Опубліковано 15 вер 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Chhatra_Shahi_VS_Bindiya_Kuwar_Live_Programe
    🙏🏼 Download our Apps 👇🏼
    ➥ MOMO (More Music More Movies) - faturl.com/ryu2...

КОМЕНТАРІ • 1 тис.

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 роки тому +165

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @noorbahadurmagar4207
      @noorbahadurmagar4207 3 роки тому +12

      छत्र भाइ 🙏🙏🙏🙏

    • @mariskasunar3727
      @mariskasunar3727 3 роки тому +7

      अब रबि लामिछाने लाई लिउन पर्यो kisna ji

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 роки тому +1

      Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
      Indreni is truly making difference in many lives:
      Indreni team is really doing incredible social service in NEPAL and paving the way forward for cultural revolution.
      Indreni team truly deserves huge respect, dignity and heartily congratulations, and salutation.
      Those who are talking and writing against Krishna ji ji ji ji ji and indreni team are heartless and mindless people people.
      All honest and true Nepali are always with indreni team.
      Great job indreni team. Go ahead and ahead.

    • @jitbahadur9524
      @jitbahadur9524 3 роки тому +1

      ĺphp

    • @jitbahadur9524
      @jitbahadur9524 3 роки тому

      ĺ

  • @BhimPoudel
    @BhimPoudel 3 роки тому +165

    आह नानीले पनि धेरै राम्रो दोहोरी गाउनुहुने रैछ, सबैले हेरेर Share गरिदिनुहोला है शुभकामना छ बैनिलाई।

    • @purshotamlamsal7039
      @purshotamlamsal7039 3 роки тому +1

      Real I'd ho ki fake ho bhim Poudel Vai ko

    • @sankhuwasabhaonline866
      @sankhuwasabhaonline866 3 роки тому +3

      नमस्ते नमस्कार भिम सर अब एकपटक फेरि हजुर र रबिन लामिछाने सर बीचमा भाले भाले भाग 1 हेरियो अब भाग 2 पनि छिटोभन्दा छिटो ल्याउनु पर्यो भिम सर हजुर दुई भाइको हेर्न हतार छौँ हामी

  • @surajsunam1038
    @surajsunam1038 3 роки тому +225

    पवल राई भाइ को बासुरीको धुन मन पराउने को को हुनुहुन्छ हाजिर हुनुहोस् त

  • @sangitabharati5360
    @sangitabharati5360 3 роки тому +213

    बिन्दिरा बहिनी को आवाज मन पराउने जति यता💚

  • @pitambarpandey1381
    @pitambarpandey1381 3 роки тому +48

    म यौट कुरा सत्य र साचो बोल्छु र पहिले पनि बोलेकै थिय है हुन त म कसैलाइ नजिक टाढा बनाउन खोजेको होइन यसमा सबै इन्द्रेणी कलाकार हरु सम्मान गर्न चाहान्छु । म कुरा गर्छु हाम्रो आत्मीय सम्माननिय बहु प्रतिभा कि धनी कहिल्यै इन्द्रेणी कार्यक्रम बाट आउट नभाकी र धेरै धेरै बिरामी दुखि पिडित निमुखा असाहय को बारेमा गित मार्फत उनी हरुको ब्यथा ब्यक्त गरेर धेरै को उपचार भयो सबैले राहात पाय ।उहा महान हुनुन्छ फेरि उहाँको कति असल स्वभाव कहिल्यै न मात्तिनु हुन्छ न झर्को न फेसन तिर ध्यान छ ।जो कोहि पनि नया कलाकार आउछ्न तिनी हरुको छेउमा बसेर साथ सपोर्ट कुनै कुनै बेला नया कलाकार अल्मलायको बेलामा कति सपोर्ट गर्नु हुन्छ ।मलाइ इन्द्रेणी कार्यक्रम मा सबै भन्दा धेरै मन पर्नी असल कलाकार हुनुन्छ कृष्ण बजगाइ। इन्द्र्‍णी मा जति योग दान कृष्ण कडेल दाजु को छ कृष्ण बजगाइ जि को पनि त्यत्तिकै योग दान छ।यसो भन्दा म अरुलाइ पनि योग दान छैन भनेको होइन सबैको छ तर सबैभन्दा धेरै मात्रै भन्न खोजेको।

  • @allinnepaltv9082
    @allinnepaltv9082 3 роки тому +27

    यो नानी को गाउने सैली मन पर्ने जति यता हाजिर गर्नु ल ।

  • @siddharthakharel7155
    @siddharthakharel7155 3 роки тому +76

    लुकेका गुल्मेली प्रतीभा हरुलाइ बाहिर लेइ चिनाइ दिनु हुने सबै प्रती म हार्दिक सम्मान गर्दछु।धेरै राम्रो।।

  • @pitambarpandey1381
    @pitambarpandey1381 3 роки тому +35

    इन्द्रेणी मा सबैलाइ सम्मान छ मेरो प्राण भन्दा प्यारो लाग्छ यो कार्यक्रम ।अब इन्दिरा कुवर नानू को पालो आयो आहा कति मिठा अनि गहकिला शब्द चयन अनि आफ्नो जिबनको बारेमा गित बाट प्रस्तुत गर्न सक्ने छेमता भयकी नानू महान कलाकार को बाटो खुल्यो नानू अब तिम्रो सपना भगवान रुपि कृष्ण दाजुले अनि सम्पुर्ण इन्द्रेणी टिमले साथ सपोर्ट गर्नु हुनुहुने छ।

  • @ramesh2055
    @ramesh2055 3 роки тому +42

    जय गित ।
    जय संगीत ।।
    इन्द्रेणीमा नयाँ नयाँ बाल कलाकार आउदा म जस्तै खुशी हुने को को हुनु हुन्छ ??
    जय इन्द्रे।।।।।

  • @durgagurung6507
    @durgagurung6507 3 роки тому +59

    ठूलो भएसि गुण लाउँछु छत्र दाई
    बचाँई राख हजारे फुललाई 😭❤️
    आशिर्वाद शुभकामना छोरी लाई 💞💞

  • @rameshkarki4246
    @rameshkarki4246 3 роки тому +21

    छत्र शाहिलाइ पछारीन है बिन्दिया बुनुले कि कसो साथीहरू आजको दोहोरी यकदम रमाइलो लाग्यो।जय इन्द्रेणी।

  • @achyutmahat5027
    @achyutmahat5027 3 роки тому +20

    रमाइलो ईन्द्रेणी हेर्दै छु जय ईन्द्रणी सुख दुखको साथि सबैको जय होस ।

  • @migrentamang4490
    @migrentamang4490 3 роки тому +55

    गुल्मीको सान आजै जन्मिने क्रम जारी छ धेरै राम्रो छ नानी को प्रतिभा धन्यवाद छ इन्द्रेणी टिम लाई ।🙏🙏🙏🙏

  • @nabinthapamagar228
    @nabinthapamagar228 3 роки тому +113

    इन्द्रेणी नियमित हेर्नू हुने जति यता हजिर हुनु है🙏🙏🙏

    • @user-td2ve2ze6m
      @user-td2ve2ze6m 3 роки тому +1

      सारै राम्रो स्वर अनि त्यसतै सब्दले भरीपुण नानी तीम्रो उज्जल भबीस्यको कामना गर्दछु

    • @mariskasunar3727
      @mariskasunar3727 3 роки тому +1

      @@user-td2ve2ze6m balla aayo manko pida

    • @srikrishna3316
      @srikrishna3316 3 роки тому +2

      ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share😍😍

  • @SinghJitendrabikram
    @SinghJitendrabikram 3 роки тому +5

    बिन्दिया गाउँ बाट आउदाबित्तिकैत यस्तो जोडदार दमदार गितगाइन अझै इन्द्रेणी मा अलिअली प्राक्टिस गरेपछी त इन्द्रेणी को हिरोइननै हुन्छिन भन्ने बिश्वास लियको छु ।

  • @krishnapaudel3273
    @krishnapaudel3273 3 роки тому +17

    जय हो बालकलाकार अाउने क्रम जारी छ सम्मान गरौ बालकलाकारलाई जय हो ईन्द्रेणी १

  • @aashikagautam649
    @aashikagautam649 3 роки тому +21

    ल है गुल्मी कि सानी नानीलाई धेरै धेरै बधाई 🙏 जय इन्द्रेणी 🙏

  • @ajaybist3087
    @ajaybist3087 3 роки тому +10

    ईन्द्रेणीका किषन कँडेल दाईलाई 🇳🇵🎸🌹
    सलाम छ यस्ता बाल गाएक लाइ हौसला दिनु

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 3 роки тому +18

    बिन्दिया कुवर र छत्र शाही बीचको रमाइलो दाेहाेरी सुन पाईयाे ।।

  • @purnalama585
    @purnalama585 3 роки тому +27

    जय इन्द्रेणी जय कृष्ण कडेल।वाओ आजा पनि सानी नानुको एपिसोड रहेछ।जय होस अत्ति खुसी लागेउ।शुभकामना 😍😍😍

  • @king7927
    @king7927 3 роки тому +53

    कस्लाइ कस्लाइ मन पर्छ इन्द्रेणि हाजिर लाउनु होला है!मलाई सबैभन्दा मन पर्छ!!💓💓👇️👇️

  • @lokendrarajbist1142
    @lokendrarajbist1142 3 роки тому +9

    मन पर्ने छत्र शाहि जि बबाल दोहोरि हेर्नु न बिर्सनु होला शाथै दुखि पिडित हरु पनि धेरै आउनु हुन्हुन्छ इन्द्रेणी मा

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 роки тому +5

    कृष्ण कडेल जि सन्चालिका मनमाया वाइबा जि लगायत इन्द्रेणी टिमलाई सलाम छ।स्याम राना जि र बिन्दिया कुँवर नानी लगायत सबैको सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो छ।यी नानीलाई पनि सबैले सपाेट गरौँ ।

  • @khumraj5858
    @khumraj5858 3 роки тому +49

    बाल प्रतिभा आयो कि इन्द्रेणी को सान अर्कै हुन्छ कति मिठो आबाज नानु को पुरानो भाका सुन्न पाइयो आज पनि

  • @user-fj9xh9iw2z
    @user-fj9xh9iw2z 3 роки тому +2

    यो उमेरमा यत्तिको गाउन सक्नु नै ठूलो कुरा हो आउदा दिन हरुको लागि सफलता को शुभकामना नानू तिमिलाई ।। छत्र जि को नि नया प्रतिभा सङ्ग गाउने शैली यक्दमै राम्रो छ जय गित जय सङ्गीत जय इन्द्रेणी 🙏🙏🙏

  • @laxmiraj808
    @laxmiraj808 3 роки тому +18

    गुल्मीको पबित्र भूमीमा जन्मेकि नानी बिन्दिया नानीलाई सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट हृदयदेखि नै सलाम छ!!!!!!!!

  • @bishalmahar9269
    @bishalmahar9269 3 роки тому +2

    विन्दिया बैनिको बुवा लाइ बिनम्र अनुरोध गर्दछु छिटै घर आउनु दाइ plg अनि विन्दिया बहिनि र छत्र भाई को एक दम राम्रो दोहोरि गाउनु भो धेरै धेरै धन्यवाद छ विन्दिया नानि लाइ सफलताको शुभकामना छ छत्र भाई तपाई ठुलो भान्नु कृष्ण दाइ जस्तै ज्ञानी भन्नु कृष्ण दाइ जस्तै स्वभाबको बन्नु दुखि गरिब को लागि कृष्ण दाइ जस्तै बन्नु मात्र कृष्ण दाइ का जसरि भाव मात्र न खोज्नु अरु सबै कृष्ण दाई जस्तै हुनु भाई कृष्ण दाइ लाइ रिसले घोच गरेको होइन मात्र भाव खोज्छन भनेको हु! अझै कृष्ण दाइ लाइ उच्च सम्मान छ 👏👏👏कृष्ण दाइ ले भन्नु हुन्छ सबै नेपाली मेरो लागि एउटै हुन भन्छन कति गफ दिनु हुन्छन यो गफ मात्र हो हाम्रो छ हेर्नु त परै जवास sms नि हेर्नु हुन 😭😭😭😭😭😭 खै किन हुन तै पनि कृष्ण लाइ शिर झुकाइ सेवा ढोग छ 👏👏👏👏👏👏

  • @ckshrestha3123
    @ckshrestha3123 3 роки тому +21

    यो छोरिको चाहिँ सारै मीठो छ स्वर र दोहरी को टुक्का फर्काउने सचिन भनेको चाहिँ जोकर मात्र हो के छ हजुर भन्न बाहेक अरु केही आउदैन तेस्लाइ

    • @bhimdahal6659
      @bhimdahal6659 3 роки тому +5

      Tero bau lai aauxa ta muji ck sachinlai jpt bhanxas gadha muji khate!!

    • @narayansapkota8305
      @narayansapkota8305 3 роки тому

      सके अाफुले नै प्रगती गर्नु हैन भने अरूकाे प्रगतीमा पनि खुसी हुन सिक्नुस सिके जि ।। तेहि नै हाे बास्तबि जिन्दगी भनेकाे

  • @kishanban4283
    @kishanban4283 3 роки тому +2

    बिन्दिया कुँवर नानी लाई सुभकामाना छ गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ

  • @bhusalrajan5846
    @bhusalrajan5846 3 роки тому +12

    वाउ नानि को उत्कृष्ट प्रस्तुती
    जोगाई राख्नु हजारि फुल लाई
    सबै ले साथ सपोर्ट गर्दिनु होला

  • @lalitkhadka9469
    @lalitkhadka9469 3 роки тому +1

    बन्दिया बहिनी काे स्वर अति राम्रो लाग्यो अझै राम्रो सफलता काे शुभ कामना जय ईन्द्रेणी

  • @kadelkamalkumar5623
    @kadelkamalkumar5623 3 роки тому +14

    जिवनमा कहिलेकाही मान्छेलाइ हौसला पनि चाहिन्छ तर फोकटको प्रशंसा भन्दा स्वच्छ आलोचनाले नै हामीलाई बलियो बनाउछ !
    जय इन्द्रेणी 🇳🇵✋

  • @mailibabuji2238
    @mailibabuji2238 3 роки тому +7

    नयाँ बाल कलाकारहरुलाइ रिस्पेकट गर्ने स्वभाव साह्रै मन पर्छ, छत्र, ब्रो👌 को, नानीलाई उज्ज्वल भबिस्यकी अग्रिम शुभकामना छ, जय इन्द्रेणी

  • @bharatdhamala8852
    @bharatdhamala8852 3 роки тому +66

    नानी को दोहोरी गाऊने जोश र शब्द चयन हेर्दा लाईभ दोहोरी मा राम्रै छाप पार्छीन भवीष्य मा है।

  • @nabinmagar9233
    @nabinmagar9233 3 роки тому +2

    आहा अतिनै मार्मिकछ दोहरि ईन्द्रेणि का गाईक छत्र शाहि र बाल गाईका बिन्दीया कुवर बिच सफल्ताको कामना जय ईन्द्रेणि🙏👌❤️❤️❤️

  • @drivinginsaudiarabia5356
    @drivinginsaudiarabia5356 3 роки тому +21

    बिन्दियाको सफलताको कामना गर्दछु 🙏🙏🙏❤️❤️❤️

  • @manbahadur6243
    @manbahadur6243 3 роки тому +2

    निकै उत्कृष्ट अभिनय 💝 तपाइको को यात्रा ले शिखर चुमोस.❤️❤️👌👌🌹🌹🌷🌷🤗🤗🤗🤗
    Best of luck sis nanu god bless you ❤ 🙏 💖 💓 💛 😘 ❤ 🙏

  • @binusarma7321
    @binusarma7321 3 роки тому +13

    स्यामराना दाजुको टोपी चाहिँ नेपाल को नम्बर 1 पर्यो है खतरा छ

  • @kamalfulkunwar6469
    @kamalfulkunwar6469 3 роки тому +3

    सबैको साथ मिलेमा बिन्दिया कुवँर राम्रो गायिका बन्ने छिन सबैले साथ दिउ , जय नेपाल 🇳🇵♥️🍰🇳🇵

  • @ganeshkarki9054
    @ganeshkarki9054 3 роки тому +6

    इन्द्रेणी को कार्यक्रम लाई १०००।२००० सहयोग गर्न मन लागेको तर बिबिध कारणले इन्द्रेणी को कार्यक्रम मा पुगेर दिन नसकेका म जस्ता मनकारि साथी कति हुनुहुन्छ ?

  • @iposharemarketinnepal
    @iposharemarketinnepal 3 роки тому +4

    छत्र र काजल को अर्को भाग आउनुपर्यो कृष्ण दाइ

  • @coronavid1932
    @coronavid1932 3 роки тому +5

    बालबालिकाहरु एक मध्य बहुप्रतिभा रहेछ सबै बिदामा उत्तिकै अब्बल।म ठुलो fan भए।

  • @kishanban4283
    @kishanban4283 3 роки тому +1

    बिन्दिया कुँवर नानी को गित को स्वार राम्रो छ रमाइलो भयो धन्यवाद छ छत्र शाही भाई र बिन्दिया कुँवर नानी को दोहोरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ दाजु दिदी भाई बहिनी को नाच राम्रो छ रमाइलो भयो धन्यवाद छ

  • @sumanbk5726
    @sumanbk5726 3 роки тому +9

    सचिन को बाउलाइ हेर्न मन नलाग्ने को को हुन्हुन्छ पहिलो नम्बर मा म

  • @user-ru7ku7wx6j
    @user-ru7ku7wx6j 3 роки тому

    यकदमै राम्रो छ गित छत्र साई अनि नानु को अनि सबै lndreni टिम लाई धेरै धेरै बधाई तथा शुभकामना छ ल🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @yambahadur8313
    @yambahadur8313 3 роки тому +42

    नमस्कार सबै टिमलाई छत्र फेन येता अाउनु हई

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 роки тому +1

    सबैलाई नमस्कार छ।छत्र शाही र बिन्दिया कुँवर नानीकाे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो कडा छ।सबै जनाको नाच सारै राम्रो छ।करोड करोड बधाई छ।

  • @bhurtelbhurtel4794
    @bhurtelbhurtel4794 3 роки тому +21

    नमस्ते इन्द्रेणी धनेबाद रमाइलो आहा बालापनको याद आयो छाती चिरो गाजलु आखाँ ले

  • @lilsingroka7307
    @lilsingroka7307 3 роки тому

    अाहाँ कति दामि लाेग सँगित छ याे हाम्राे नेपाल नेपाली काे भेस भुषा कला गला लाई मन पराउने सम्पुर्ण नेपाली अामा बुवा तथा दि दि बईनि दाजु भाइ लाई म लिल सिङ राेका काे तर्फ बात नमन्न छ रिदय देखि म हाल दुबै देखि हेर्दै गरे छु कहिले म याे नेपाली कला गला प्रातिक लाेक सँगित लाई न मरुन जेल सुनी राख्ने छु र सम्झि राख्ने छु सम्पुर्ण ईन्द्रेनि तिम लाई पनि नमस्ते छ हाम्राे याे नेपाली साना साना बाल कलाकार लाई चिनाई दिनु भई राखे छ हाम्राे कूष्ण दाजु मेराे र सम्पुर्ण नेपाली काे भगवान लाई भगवान ले सधै यसतै खुसि रहि रहाेस मेराे कामना

  • @dilanathghimire2885
    @dilanathghimire2885 3 роки тому +25

    केहि पाउन केहि गुमाउनु पर्ने छ तेसैले होला मिलन बिछोड ले यो समय यो अब्सर यि नानी लाइ जुरायेको हिनु पर्छ

  • @madhavkarkisindhuli625
    @madhavkarkisindhuli625 3 роки тому +2

    ईन्द्रेणी मा नै आउछन् है यस्ता यस्ता प्रतिभा को धनी 👍️👍️👍️👏👏👏👏💚💛💜best of lack

  • @Nsp933
    @Nsp933 3 роки тому +18

    फेरि पनि गुल्मि बाट सानि बहिनी अाउदा सार्है खुसि लाग्याे छिमेकी जिल्ला गुल्मेली चेलीलाई ईन्द्रेनी मा देख्न पाउँदा सफलताको शसभकामना छ नानीलाई।

  • @pujaralokesh6926
    @pujaralokesh6926 3 роки тому +2

    पर्सि फागुन २गते
    देश लाइ चाहिने एक राष्ट सपुत छोरा जन्मेको , दिन
    🙏🇳🇵🌹
    Happy birthday daju🎂💐 ❤️❤️
    💚💜⌚🎂🎂🎈📷
    जनताको प्रिय दाजू
    हजूर जस्तो साहासि पोपकारि देश लाइ चाहिने एक राष्ट सपुत छोरा , 🙏🇳🇵🌹 छोरा लाई जन्म दिने बा आमालाई हिृदय देखिनै नमन सेवा ढोक।❣️🙏जन्म सबैको हुन्छ !! तर यस्तो जन्म, जसमा धेरैको भविश्य जोडिएको छ ।। कलियुगका कृष्ण
    इन्द्रेणी कार्यक्रमका सञ्चालक, हामी सबैको प्रेरणाका स्रोत
    आदरणीय दाजु कृष्ण प्रसाद कंडेल दाजु जिवनमा धेरै खुशी भएको दिन मध्येको दिन…
    खुशी रहने प्रयत्न हरेक दिन…
    तर बर्ष भरिमा बिशेष खुसिको दिन फागून दूई गते
    देश लाइ चाहिने एक राष्ट सपुत छोरा
    कलियुगका कृष्ण दाजू जन्मियको दिन नमस्ते सेवा ढोक सहित सुख सबैले खोज्छन् तर दुख संग लड्ने क्षमता सबैमा हुदैन भगवानले उपहार स्वरुप दृढता र साहस प्रदान गरून् इन्द्रणि सञ्चालक
    दुखी, पिडितहरुको आशाको धरोहरा आदणिय दाजू पर्सि ❤
    फागुन २गते
    पर्न गय को जन्म दिन मात्र हैन जनमजनम मान मिलोस सम्मान मिलोस
    खुशिको वरदान मिलोस जन्मदिन की असीम शुभ कामना दाजु
    भगवान कृष्ण हिन्दु धर्मका आस्था हुनुहुन्थ्यो तर कृष्ण प्रसाद कंडेल हिन्दु, बौद्ध, मुस्लिम, इसाई सबैका विश्वासका पात्र हुनुहुन्छ । भगवान कृष्ण कंस जस्ता दानव विरुद्ध लड्नु भएको थियो तर कृष्ण प्रसाद कंडेल भ्रष्टाचार, कुसंस्कार र गरीबीको अन्त गर्नकालागी लडिरहनु भएको छ ।
    ईन्द्णि कार्यक्रमले यो मुलुकको संचार जगतमा एउटा नयां प्रयोग सहितको इतिहास रचेको कुरा सबैलाई थाहा छ ! एउटा टेलिभिजन कार्यक्रमले जति दिनु पर्थ्यो, त्यो भन्दा हजार गुणा बढि नाङदियो!
    इन्द्रेणी जूगौसम्म फोलोस फूलोस ।
    दुखी, पिडितहरुको आशाको धरोहर देस दोरहै फटा दलालि भस्टाचारि का अगाडि कहिले ले सिर नझूकाऊने गरि ऊन्नति र प्रगति तिर लम्कियो को देखन पाऊ यो दिन दूखि असाहेको आसाको दियो। फलोसो फूलोस ।मानव तिर्थ ईस्थल इन्द्रेणी का सञ्चालक जनताका प्रिय आदार्णीय दाजू लाइ जति सम्मान गरे पनि अपुग हुन्छ , proud of you dai हजूरले गरेको कर्म हृदय बाट कैले नहटने गरि सजायर राखेका छौ।v
    करोडौं को जनसंख्या भएको ठाँउमा १,२ जना बटारिएर केही हुनि वाला छैन जे हुन्छ राम्रै को लागि हुन्छ ।🙏🙏
    परिस्थिति ले जहाँ पुर्यॊए पनि जिन्दगी को अबिरल मात्रा मा कहिल्यै ठेस नलागोस बाचून्जेल नमेटिने गहिरो चोट कहिल्यै न लागोस ठूलो महल को येस् आराम नभयर पनि हॄदय को खूसि कहिल्यै नटुटोस सधै हासो र खुशिको वरदानमिलोस जनताको प्रिय दाजू
    फेरि पनि
    प्यारो दाजू लाई जन्मदिनको लाख लाख शुभकामना सहित सुस्वास्थ्य, समृद्धि, सुखमय जिवन तथा उत्तरोत्तर प्रगतिको कामना 🍰🌹🙏
    #पसुपती_नाथ_ले_संसारको_रक्षा_गरुन
    १ जय इन्द्रेणी
    २जय कृष्ण दाई को होल टिम।🙏❣️❣️
    ❣️❣️❣️❣️❣️❣️❣️ ❣️💔💜💙🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰 🙏🙏
    🥰🥰🙏❣️❣️

  • @subhanpunbahadurpun8260
    @subhanpunbahadurpun8260 3 роки тому +16

    बिन्दिया नानू लाई इन्द्रेणी मा कस्ले पुर्यायो ।राम्रो कला छ्👌👌👌

  • @manigurung1469
    @manigurung1469 3 роки тому +2

    छत्र भाई लाई सबै उमेरको दर्शकको प्यारो । बिन्दिया नानुको कला राम्रो लाग्यो । बाबालाई के कस्तो समस्या परेको छ फर्कने कोसीस् गर्नु होला । जय कृष्ण कंडेल भाई जय इन्द्र्णी टिम ।

  • @nathjayalal4467
    @nathjayalal4467 3 роки тому +6

    सानिनानिलाई उतर उतर पर्गतिको कामनाकासाथै छत्र साही अनि सम्पुर्न इन्देर्निटिम्लाई हिर्दयदेखैनै सम्मान पर्कट गर्न चाहन्छु

  • @naranaryal5124
    @naranaryal5124 3 роки тому +9

    आवाज राम्रो छ नानू को सम्मान इन्द्रेणी
    परिवार लाई

  • @dipakbohora.7767
    @dipakbohora.7767 3 роки тому +19

    राम्रो रैछ बैनिकाे गायकि👍️👍️👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️💘💘💘

  • @pujaralokesh6926
    @pujaralokesh6926 3 роки тому +2

    💚💜💓 पर्सि फागुन २गते
    देश लाइ चाहिने एक राष्ट सपुत छोरा जन्मेको , दिन
    🙏🇳🇵🌹
    Happy birthday daju🎂💐 ❤️❤️
    💚💜⌚🎂🎂🎈📷
    जनताको प्रिय दाजू
    हजूर जस्तो साहासि पोपकारि देश लाइ चाहिने एक राष्ट सपुत छोरा , 🙏🇳🇵🌹 छोरा लाई जन्म दिने बा आमालाई हिृदय देखिनै नमन सेवा ढोक।❣️🙏जन्म सबैको हुन्छ !! तर यस्तो जन्म, जसमा धेरैको भविश्य जोडिएको छ ।। कलियुगका कृष्ण
    इन्द्रेणी कार्यक्रमका सञ्चालक, हामी सबैको प्रेरणाका स्रोत
    आदरणीय दाजु कृष्ण प्रसाद कंडेल दाजु जिवनमा धेरै खुशी भएको दिन मध्येको दिन…
    खुशी रहने प्रयत्न हरेक दिन…
    तर बर्ष भरिमा बिशेष खुसिको दिन फागून दूई गते
    देश लाइ चाहिने एक राष्ट सपुत छोरा
    कलियुगका कृष्ण दाजू जन्मियको दिन नमस्ते सेवा ढोक सहित सुख सबैले खोज्छन् तर दुख संग लड्ने क्षमता सबैमा हुदैन भगवानले उपहार स्वरुप दृढता र साहस प्रदान गरून् इन्द्रणि सञ्चालक
    दुखी, पिडितहरुको आशाको धरोहरा आदणिय दाजू पर्सि ❤
    फागुन २गते
    पर्न गय को जन्म दिन मात्र हैन जनमजनम मान मिलोस सम्मान मिलोस
    खुशिको वरदान मिलोस जन्मदिन की असीम शुभ कामना दाजु
    भगवान कृष्ण हिन्दु धर्मका आस्था हुनुहुन्थ्यो तर कृष्ण प्रसाद कंडेल हिन्दु, बौद्ध, मुस्लिम, इसाई सबैका विश्वासका पात्र हुनुहुन्छ । भगवान कृष्ण कंस जस्ता दानव विरुद्ध लड्नु भएको थियो तर कृष्ण प्रसाद कंडेल भ्रष्टाचार, कुसंस्कार र गरीबीको अन्त गर्नकालागी लडिरहनु भएको छ ।
    ईन्द्णि कार्यक्रमले यो मुलुकको संचार जगतमा एउटा नयां प्रयोग सहितको इतिहास रचेको कुरा सबैलाई थाहा छ ! एउटा टेलिभिजन कार्यक्रमले जति दिनु पर्थ्यो, त्यो भन्दा हजार गुणा बढि नाङदियो!
    इन्द्रेणी जूगौसम्म फोलोस फूलोस ।
    दुखी, पिडितहरुको आशाको धरोहर देस दोरहै फटा दलालि भस्टाचारि का अगाडि कहिले ले सिर नझूकाऊने गरि ऊन्नति र प्रगति तिर लम्कियो को देखन पाऊ यो दिन दूखि असाहेको आसाको दियो। फलोसो फूलोस ।मानव तिर्थ ईस्थल इन्द्रेणी का सञ्चालक जनताका प्रिय आदार्णीय दाजू लाइ जति सम्मान गरे पनि अपुग हुन्छ , proud of you dai हजूरले गरेको कर्म हृदय बाट कैले नहटने गरि सजायर राखेका छौ।v
    करोडौं को जनसंख्या भएको ठाँउमा १,२ जना बटारिएर केही हुनि वाला छैन जे हुन्छ राम्रै को लागि हुन्छ ।🙏🙏
    परिस्थिति ले जहाँ पुर्यॊए पनि जिन्दगी को अबिरल मात्रा मा कहिल्यै ठेस नलागोस बाचून्जेल नमेटिने गहिरो चोट कहिल्यै न लागोस ठूलो महल को येस् आराम नभयर पनि हॄदय को खूसि कहिल्यै नटुटोस सधै हासो र खुशिको वरदानमिलोस जनताको प्रिय दाजू
    फेरि पनि
    प्यारो दाजू लाई जन्मदिनको लाख लाख शुभकामना सहित सुस्वास्थ्य, समृद्धि, सुखमय जिवन तथा उत्तरोत्तर प्रगतिको कामना 🍰🌹🙏
    #पसुपती_नाथ_ले_संसारको_रक्षा_गरुन
    १ जय इन्द्रेणी
    २जय कृष्ण दाई को होल टिम।🙏❣️❣️
    ❣️❣️❣️❣️❣️❣️❣️ ❣️💔💜💙🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰 🙏🙏
    🥰🥰🙏❣️❣️

  • @samlalsunar7215
    @samlalsunar7215 3 роки тому +3

    गुलमि ले धेरै राम्रो राम्रो कलाकार हरु जनमायको रहेछ बिनदिया बैनिले पनि छत्र भाइ सङ्ग राम्रो गाउनु भयो र इन्द्रेनी ले हरेक कला गला भएको पिडामा परेका हरुलाइ धेरै मदत पुराएको मा धेरै धेरै धन्यबाद

  • @hukumgiri3847
    @hukumgiri3847 3 роки тому +1

    छोरी सहि ट्रयाकमा राम्रो गित गाइन। यसै उनका शब्दहरले मन छुयो।। उनको बुवालाई छिटो घर फर्किन आग्रह गरेको देख्दा म एक परदेशीको मन रुयो आँखा तिलमिल भयो।।। तिम्रो बुवा छिट्टै घर फर्केको देख्न पाइयोस्।।।।

  • @SinghJitendrabikram
    @SinghJitendrabikram 3 роки тому +10

    बिन्दियालाइ इन्द्रेणी मा फेरि फेरिपनिदेख्न पाइयोस भन्ने आसा गर्दछु ।

  • @sagarxetri1487
    @sagarxetri1487 3 роки тому +4

    गुल्मी को सान बधाई छ नानू इन्द्रेणी टिम लाई र विशेष धन्यवाद कृष्ण दाजु लाई सलाम छ ❤️❤️

  • @nabrajdhami2295
    @nabrajdhami2295 3 роки тому +12

    छत्र दाईको अहिले सम्म कति चोटी गाउनु भयो होला दोहोरी

  • @jeevankarki9360
    @jeevankarki9360 3 роки тому +2

    अाहा सानी नानी बिन्दिया काे अावज धेरै सुरिलाे र गित गाउने शैली धेरै राम्रो छ नानू लाई उज्वाल भबिस्यकाे धेरै धेरै शुभकामना !! कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन🙏🙏🙏🙏🙏

  • @dhanserkedem3536
    @dhanserkedem3536 3 роки тому +13

    दोहोरी अती राम्रोछ बैनीलाई शुभकामाछ हिजआज टिकासानुले ईन्द्रेणी छोडेकोहो देखीन्त ???

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 3 роки тому +4

    गुल्मी ,गुल्मी आहाँ गुल्मिली नानिहरु जय ईन्द्रेणी।

  • @innocentgirl5737
    @innocentgirl5737 3 роки тому +4

    मिठो छ दोहोरी छत्र र बिन्दिया नानु गड बेलेस यू जय इन्द्रेणी

  • @manebudha366
    @manebudha366 3 роки тому +18

    बधाई शुभकामना छ है नानीलाई साथै ईन्द्रेणी तिम लाई

  • @hbbc6012
    @hbbc6012 3 роки тому +4

    बिन्दिय नानीलाई आगामी दिनमा उज्जल भविष्यको शुभ कामना दिने हाजिर गरौं

  • @karnachhetri5992
    @karnachhetri5992 3 роки тому +1

    नमस्कार सम्पूर्ण ईन्द्रणी परिवारलाई सारै रमाईलो भयो आज पनि सलाम छ दुबै जानालाई धन्यवाद ज्ये लोक दोहोरी

  • @birendraranabhat1981
    @birendraranabhat1981 3 роки тому +7

    खिमा रोकाको दोहोरी हेर्न नपाएको धेरै भयो खै कहिले आउने हो? बिन्दिया नानिको उज्ज्वल भबिष्यको शुभकामना।

  • @chitrabahadur2066
    @chitrabahadur2066 3 роки тому +2

    ईन्ट्रीणी होरटिम लाई धेरै धेरै धन्यवाद

  • @sagarchhettri3295
    @sagarchhettri3295 3 роки тому +24

    अग्रिम शुभकामना छ नानू धेरै पर्गती गर्नु होला अझै ।

  • @mikhail743
    @mikhail743 3 роки тому +7

    बच्चाहरुले गाए कै दाेहाेरी हेर्न मन लाग्ने भएछ अब त!!!!

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 роки тому +14

    “ Indreni is a Cultural & Humanitarian Temple:
    “ INDRENI is RESPECTING, HELPING old generations- PROMOTING, PROTECTING AND NURTURING new generations- PRESERVING Nepalese folk cultures- DOING such a DIVINE social and HUMANITARIAN service in NEPAL - a living paradise, the land of mount EVEREST , the cap of the world- WHAT A GREAT JOB INDRENI TEAM. “
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @khumraj5858
    @khumraj5858 3 роки тому +20

    हुन त म कुनै कलाकार होइन तर पनि यि नानुको आबाज मा जादु नै रहेछ जति नया उति कडा प्रतिभा

  • @taraaryal8313
    @taraaryal8313 3 роки тому +5

    साङ्केतिक यात्रामा सफलता को कामना नानू बिन्दिया लाई!

  • @OppoA-qj6cj
    @OppoA-qj6cj 3 роки тому +2

    खतरा लाग्यो नानिको रिप्लाइ दिने टुक्का हर टुक्काको रिप्लाइ 👌👌👌😘😘😍

  • @baburampandey6438
    @baburampandey6438 3 роки тому +4

    आहा!!जिन्दगी को अमूल्य उपाहार स्वरूप दुई शब्द हजुरको लागि हजुरको कला अतूलनीय छ अझै धेरै उन्नति प्रगति होस💓💓💓💓💓💓💓💓💓💓गुल्मी ले हुनु मा गर्ब लाग्छ ।🇳🇵🇳🇵उत्तर उत्तर प्रगति को कामना ।म बाबुराम गुल्मेलि

  • @GyanBahadurgaha
    @GyanBahadurgaha 3 роки тому +4

    हाम्री गुल्मेली नानी बन्दिया कुवर लाई अगाडी बढाउ
    यो भिडीयो लाई लाईक कमेन्ट सेयर गरौ धन्यवाद
    जय ईन्दे्णी जय लोक भाका

  • @jnkjn5135
    @jnkjn5135 3 роки тому +4

    आहा ! छोरी सार्है राम्रो प्रतिभा रहेछ अगाडि बढनु शुभकामना साथै श्याम दाइ को कति राम्रो सोचइ

  • @punaramthapa9058
    @punaramthapa9058 3 роки тому +5

    बिनदिया बहिनी धेरै राम्रो छ ल शुभ कामना छ अल टिम लाई जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @nillama5703
    @nillama5703 3 роки тому +12

    सारै राम्रो रहैछ नानू को आवाज. Best of luck नानु 🤞

  • @ashimaryal8354
    @ashimaryal8354 3 роки тому +11

    Dami la. Gulmi dekhi suni herni ko ko xna yata aau hai☕️☕️☕️Chiba ko sathama damai🙏🙏❤️🇳🇵

  • @chandragurung8721
    @chandragurung8721 3 роки тому +15

    राम्रो प्रतिभा छ नानीको,सफलताको शुभकामना छ।

  • @nabinpunmagar1742
    @nabinpunmagar1742 3 роки тому +2

    पावल राई भाईको बासुरी को धुन यएकदमै राम्रो र यूनिट ईन्द्रेणी टिम लाई सलाम छ र बिन्दिया बहिनिको कलालाई सम्मान छ म यु ए ई बाट निम्ति हेर्छु

  • @sindhukhanal2457
    @sindhukhanal2457 3 роки тому +9

    कति मिठाे स्वर नानुकाे सफलताको शुभकामना ।

  • @pramodbasnet2433
    @pramodbasnet2433 3 роки тому

    साच्चै अब पालो गुल्मेली हरुकै हो त🌹🌹🌹🌹 जय देश जय🇳🇵🇳🇵 सरस्वती माता 🙏🙏🙏🙏🙏

  • @binusarma7321
    @binusarma7321 3 роки тому +28

    यकदम स्वर को मीठो छिन नानू अगाडि बड्दै जानू

  • @ajitsunar
    @ajitsunar 3 роки тому +21

    ल बुनु बधाई छ गुल्मी को सान हो तिमि पनि यउटा 💕💕

  • @baburampanday7096
    @baburampanday7096 3 роки тому +4

    पहिलो भिडियो म बिन्दियाको Epic Nepal बाट लिएको थिए आज धेरै खुसि छु नानि धेरै प्रगति गर्नु है

  • @kharalhemnath
    @kharalhemnath 3 роки тому +1

    हार्दिक आभार इन्द्रेणी सांस्कृतिक टिमलाइ। गुल्मेली उदियमान प्रतिभा बिन्दिया कुवँरले सुमार्ग प्राप्त गरुन् उच्चसाँगितिक सफलताको लागि अनन्त शुभकामना।

  • @rupeshthapa3988
    @rupeshthapa3988 3 роки тому +4

    अाहा! नानीको पनि खुबि निकै छ। मेहनत गर्दै गयो भने अागामी दिनमा राम्रो ब्यावसायी गायिका बन्न सक्ने लक्षण देखिन्छ। शुभ कामना छ नानू लाई।

  • @yadabkc8603
    @yadabkc8603 3 роки тому +2

    नाै दस साल सम्म अाफ्नाे परिबार छाेरा छाेरि काे माया नमान्ने बाउलाइ बाेलाउनु भन्दा नबाेलाउनु उचित सबै इन्देणि परिबार लाई नमस्कार इन्द्रेणि कार्य करम जीवन जीवन चलिरहाेश।

  • @bibaslimbu6880
    @bibaslimbu6880 3 роки тому +3

    बिन्दिया नानिले साध सहयोग पाउन सक्यो भने पछि राम्रो गायिका बन्नुसक्छ, / सानो उमेरमै मला प्रतिभा राम्रो छ,,

  • @rakesnabasnet2625
    @rakesnabasnet2625 3 роки тому +1

    कति मीठो आवाज , अहिले इन्द्रेणी मा आएका भाइ बहिनी हरुले नेपालको लोक भाकाको अवस्य जगेर्ना गर्नेछन । धन्यवाद नानी बाबू , परिवार र इन्द्रेणी

  • @cbgahamagar924
    @cbgahamagar924 3 роки тому +15

    बहिनीको भ्वाइस र कलामा जादु छ सफलताको शुभकामना छ

  • @k-sir
    @k-sir 3 роки тому +32

    गुल्मेलीकै छ त बर्चश्व😅😅

  • @HelloMeroSurkhetofficiALYoutub
    @HelloMeroSurkhetofficiALYoutub 3 роки тому +14

    यी नानी लाई पढाइ संगै यहि ईन्द्रेणी मार्फत अगाडि बडाई दिनु परो कृष्ण दाजु
    राम्रो छ नानी को voice भबिस्य मा ठूलो कलाकार बन्ने छन् !!