सुर्खेतको काँक्रेबिहारमा खस सभ्यताको चर्चा ! |
Вставка
- Опубліковано 3 бер 2024
- सुर्खेतको काँक्रेबिहारमा खस साम्राज्यको चर्चा !
#tamasomajyotirgamaya
#tikaramyatri #अँध्यारोबाट_उज्यालोतिर #kurasunupakako
Guest: - तुङ्गनाथ उपाध्याय न्यौपाने-जुम्लाका जानिफकार
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Program Coordinator- Narendra Bahadur Khadka (Das)
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel
#कुरा_सुन्नु_पाकाको
Connect With Me
▶Facebook: / tikaram.yatri
▶Instagram: / tikaramyatri
▶Twitter: / tikaramyatri
▶UA-cam:
/ @tikaramyatri
▶TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia #tamasomajyotirgamaya
आहा कती मिठो अन्तर वार्ता कुरा सुन्नु पाका को साच्चै कति धेरै इतिहास बोक्नु भा रैछ साच्चिकै सै राम्रो लाग्यो आफ्नो पन पनि मेरो नाता पनि छ म आफु जुम्ला जाने अवसर जुरेको छैन अहिले सम्म जुम्ला संग मामा घर ,सासु आमा को जन्म घर,ससुरा बुवा को मामा घर हो जुम्ला कति धेरै इतिहास बोकेको जुम्ला , भौतिक रुपले नपुगे पनि धेरै जानकारी पाए टिकाराम जी धन्यवाद हजुर लाई, मेरो जन्म घर दैलेख हो २७ बर्ष दिल्ली बसेर अहिले बुटवल बस्दै आएको छु।
सारै राम्रो र रमाइलो कुराकानी!
निक्कै मज्जा आयो!
नेउपानेबा बाट धेरै कुरा जानियो!
एउटा इतिहास नैपो हुनुहुदो रहेछत टुङ्गनाथ उपाध्याय त।
राम्रो अन्तरवार्ता ।खस इतिहास अलि बढी बुझ्ने मौका मिल्यो ।
कुरा सुन्नु पाकाको सुन्न सारैमजा आयो र ज्ञ्यानबर्धक पनि।
इतिहास ज्ञान् को खानी हुनु हुदो रहेछ।
कुरा सुन्नु पाका को एकदमै उत्कृष्ट कार्यक्रम nice interview 👍️🙏
सारै रमाइलो लाग्यो पुराना कुरा सुनेर खुसी लाग्यो बा लाई धन्यवाद हजुर लाइ
निकै अमूल्य अन्तर्वार्ता🙏
कुरा मा दम छ,अहिलेसम्मकै अब्बल कुराकानी
आगो ताप्नु मुडाको कुरा सुन्नु बुढा पाकाको 😊🙏
एैतिहासिक व्यक्ति । अझ थप कुरा प्रकाशनमा आउन पाए हामी पाठकलाइ सहयोग हुने थियो ।
गज्जब
उहाँ त पूरा इतिहासको बिश्व बिध्यालय हुनु हुदो रैछ।
सारै रमाइलो लाग्यो🙏
आजको वार्तालाप साह्रै मज्जा आयो माया, गीत लगाएत खसको सिङ्गो इतिहास 😮
पुरानाकुरा भन्दापनी सिक्षित अग्रजको कुरासुन्नपाउदा आन्नदाआयो
One of the best episode ❤
धेरै प्रखाइमा थिए धन्यवाद टीकाराम यात्री जि अब आमाको पालो
राधे !!! राधे !!! बुवा 🙏🙏🙏
Good job yatri sir❤
Salam xa yatri ji. Hjur ko prastuti naxutai herxu❤❤
किराँत सभ्यताको बारेमा थाहा पाउने मन थियो।
Naman🙏🙏🙏
दैलेख उपरी म्हाबु उता डिल्लि कोट ।बास बस्दा हराउथे जिगौलो र कोट॥चिल्खाया र नाग्माहुदै सीजादरा पुग्दा ।रावलबाडा बासबसी हाड सीजा पुग्दा ॥ जेठको उन्तीसगते बिहानी जाडोले ।सतायो हाडसीजा पुगी ततायो चियाले ॥ सिंजा चौथा घुच्चि हुदो पुगें गमगढी ।घुच्चिको ओरालीहदै टोक्ला पीना झडी ॥दुइहजार अडतीसाल आषाड एक्गतेले ।पुगेको पैदल यात्रा संझायौ यात्री ले ॥सुन्दा मजाआयो । दुबैजना लाइ नमःॐकार !
निकै राम्रो बहस ।सुन्दैछु।🙏🙏
Namaskar hamroni kathmanduma anubhabi ama hunuhunxa hai samparka garnu hola
❤❤
🙏🙏
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
🙏🙏🙏🙏
के उपाध्याय ब्राम्हण पनि खस् हुन्?यदि खस् हुन् भने उपाध्याय मानार्थ कसरी प्राप्ति गरे🙏❤️
haina, bahun haru khas hainan
@@viper7123 बाहुन भनेको खस, नेवार, मैथली (नेपाल को सभ्यता मा चै) हुन्छन । नमस्ते ।
@@viper7123कर्णालीका बाहुन कसरि खस होइन बताईदिनु पर्यो?? खस भनेको के हो र कस्तो हुन्छन बताई दिनु पर्यो हजुर??
Khas vaneko just jharra chettri Matra hun…aajkal Sabai lai khas vanna pareko xa…
@@subarnakunwar007झरा छेत्रीका थर भनेका पैकालाका पद हुन।
ती थर पाएका बाउन पनि छन जस्तो रावल (न्यौपाने) रोकायो(न्यौपाने) फेरि न्यौपाने बाउन पनि छ।
खस भनेको मस्टो देउता मान्ने र घरमा मस्टाको आठो भएका हुन उनका घरमा मस्टाको धामेलो र डङ्र्लो दुबै औतिया हुन्छ।
केदार वा मौन्याल देउता (वैदिक देउता) मान्ने कत्युरी हुन र मस्टो देउता मान्ने(उत्तर वैदिक) खस हुन। बिगतमा धेरै पटक यी दुई सभ्यताको युद्द भएको छ।
ईतिहास पढौ christain को पादरिबाट ज्ञान नपेलम।
🙏🌍🙏
🙏🙏🙏🙏🕉️🇳🇵
🙏❤️aba cycle yatri pushkar shah laiiii bolaunu na sir😊🙏
🙏🙏🙏🙏🙏🙏
नोटिफिकेशन आधा घण्टा अगाडी आ'को बल्ल अहिले खुल्यो
Antarbarta xitto aplod garnu paroyo Tika sir
१९९७ हाे कि २०९७ हाे जन्मेको बुढा😂😂
Dor bdr.Bist missing RAW ले गरेको हुनु पर्छ तुगनाथजीलाई थाहा होला।
निको मान्या, कुडा बेची जन खाया
हावा बहुन खस रे😅😅😅
सत्य त यो हो मानिस फगत दुई खुट्टे पशु हो।
@khemsingबाहुन पनि खस नै हुन धेरै जस्तो बाहुन जाती हरु को उत्पति भाको ठाउँ नी जुम्लामा छन! सायाद हजुर लाई ज्ञान छैन होला! मस्टा पुज्ने, खस भाषा सस्कार सस्कृति मान्य छन हजुर!
जुम्ला मात्र किन पुरै नेपाल मा छन्नी
तिमी खस हौ भन्या तम्रो छुटै क्या छ।
एक कुडा भनत। उहीँ हाम्रो मस्टो देखाउने,आमाका मागल देखाउने लास्टमा खस छेत्री मात्रै रे😂😂😂 छेत्रीको छुटै केही छैन ।
बरु खस राज्यको(जुम्ला) र कत्युरी(डोटि,बैतडी,डडेलधुरा ) राज्य बिचका मनिस बिछ फरक छ। हामी मस्टो देउता मान्छौ कत्युरिहरु केदार र मौन्याल मान्छन।
christain का पादरका कुडा नसुन आउ बरु हाम्रो घर कालिकोट दार्हे मस्टाको आठाको दर्शन गरि हाम्रा धामी देई छापबिदो लिई जाउ।
हाल कैलाली देखि
Sabyata chai Pakka Buddhist racha ..
Khas bhasa Pani Pali Buddhist …
Name chai Hindu ????
राजा बुदुस्ठ थिय बलिराज शाही पछिका चै हिन्दु थिए। जनता हामी मस्टो पुजक छम । जनताको घर भित्र मस्ठाका आठामा ,धामिका पडेलीमा,देउता मागलमा बुद्दको बारे कुनै चर्चा छैन। त्यै भएर खसको आफ्नै देबि देउता सहितको सभ्यता थियो र छ पनि ।
Chhote basne chalan ta bahaun chhetri ko ma pani thiyo. Yo baje le sahi bhane!
❤❤