युक्रेनको कब्जामा रुसको भू-भाग, खतरनाक एक्सन लिने रुसको तयारी, युक्रेनको गोप्य प्लान यस्तो...
Вставка
- Опубліковано 10 вер 2024
- रुसी भूभाग नियन्त्रणमा राखिरहने चाहना नभएको युक्रेनले जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की आफैले दुई देशीय सङ्घर्षबारे ताजा धारणा सार्वजनिक गरेका छन्। रुसले गरेको ३८ वटा ड्रोन आक्रमणमध्ये ३० वटा ध्वस्त बनाइदिएको किएभस्थित वायु सेनाले जनाएको छ। उता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुर्स्कमा युक्रेनको कदमलाई ‘ठूलो उक्साहट’ भनेका छन् ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our UA-cam channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal
स्याल लाई दशा लागेपछि शहर पस्छ ।
Ukarine ❤
Slava Ukarine 🇺🇦✊
जे गर्छ पुतिनले गर्छ ✅👍️
Ukraine ❤
शान्ति❤
Good Ukraine
NGO karyakarta😂
Go ahead putin
शान्ति वार्ता मा जानुको विकल्प छैन
रुष-युुकरिन नजुधुनकि मरुन केमतलबव पाकिस्तान रअनि बङ्गलादेशकाे पाे विवादहुनु भयएन/केपि ओलिकाे अाेनाती/
अमेरिकाको बलमा अहिले फुर्ति पलाएको छ रुसले साच्चै आक्रमण गरो भने जोकर जस्तो जेलेन्कि को सास जान्छ
हान्दे हान्दे
yo propaganda matrai hun,, Ukraine cena aba Russia cenako thulo gharama parnexa herdai jau.
मर्ने बेला मा हरीयो काक्रो
Ukraine ❤