#Data
Вставка
- Опубліковано 2 тра 2024
- #data entry-2081#Community learning centre# सामुदायिक सिकाई केन्द्र#EMIS 2081# Online based data entry # non formal education# अनौपचारिक शिक्षा # शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय# ministry of education science and technology# शिक्षा तथा मानव स्रोत विकास केन्द्र# web based emis# nfe.cehrd.gov.np#
#samudayik sikai kendra#
Good information
Sir chetana samudayak kendra ko vays11tanahun mayla ne karakoram Allah balbalika data sakhalin garako kashmir vorne ho Ali meso payannna sir
सर नमस्कार म श्रि रातामाटा सामुदायिक सिकाई केन्द्र सुनिल स्मृति १ रोल्पा देखि गोमा शाह । हाम्रो गा.पा. मा अझै कार्यक्रम सुरु भएको छैन त्यसकारण यो फारम कहिले सम्म मा भरि सक्नु पर्ने हो जानकारी दिएमा आभारी हुने थिए।
यो आर्थिक वर्षमा भए गरेका सम्पूर्ण कार्यक्रमहरु यो आर्थिक वर्षभित्र नै भरिसक्नुपर्दछ ।
Yo code chai aafulai nai banayara rakhne ho sir
कोड पहिले नै इमिसमा रहेको हुन्छ त्यही राख्ने हो ।