विधालयको नयाँ IEMIS पेज Login गर्न समस्या छ ? यो भिडियो हेर्नुहोस् !

Поділитися
Вставка
  • Опубліковано 17 бер 2024
  • शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले हालसालै नयाँ web based IEMIS page तयार पारेको छ ! अब सबै विधालयहरुले यहि अनुसार विधालयको तथ्यांक अधावधिक गर्नुपर्ने भएकाले आजै नयाँ web based IEMIS page मा लगइन गर्नुहोला ! हजुरलाई यो भिडियो मन परेमा लाइक, कमेन्ट र सेयर गरिदिनुहोला ! अन्य यस्तै भिडियोका लागि मेरो युट्युव च्यानललाई सब्सक्राईब गर्नुहोला ! धन्यवाद !
    #iemis #cehrd #tsc #tscpreparation

КОМЕНТАРІ • 7

  • @asmitachand7317
    @asmitachand7317 3 місяці тому +1

    धन्यवाद सर🙏एकदमै जानकारीमुलक भिडियो 👍️थप महत्त्वपूर्ण भिडियोकाे अपेक्षा 🙏

  • @SomeOne-tq8ie
    @SomeOne-tq8ie 3 місяці тому +1

    लु राम्रो छ है । थप जानकारीमुलक सामग्रीको अपेक्षा गर्दछु

  • @user-kd5sq7sp3f
    @user-kd5sq7sp3f Місяць тому

    Thanks sir.comming soon

  • @bhattarainp7807
    @bhattarainp7807 3 місяці тому

    good

  • @manaslustationery7775
    @manaslustationery7775 2 місяці тому

    सबैमा नमस्कार, २०८० सालको विद्यार्थीलाई २०८१ सालमा कसरी अपग्रेढ गर्ने हो जानकार सरमेडमहरुबाट सहयोगको अपेक्षा गर्दछु । कि Add Studuent
    मा नै गएर सबैजनालाई थप्नुपर्ने हो ।

  • @krishnatimsina259
    @krishnatimsina259 3 місяці тому +1

    user name र password भरेपछि log in गर्दा unknown error देखिन्छ र खुल्दैन
    कृपया समाधानका उपायहरु पाउँ

    • @mbgautam2050
      @mbgautam2050  3 місяці тому +1

      हजुरले धेरै पटक गलत युजरनेम वा पासवर्ड हान्नुभयो ! पालिकामा सम्पर्क गरी रिसेट गर्न लगाउनुहोला !