Aaloo kheti : ब्यवसायिक आलु खेती गर्ने तरीका || आलु खेती गर्दा ध्यान दिनुपर्ने कुराहरु || HN Thakur

Поділитися
Вставка
  • Опубліковано 12 січ 2025

КОМЕНТАРІ • 11

  • @dillimanrai1018
    @dillimanrai1018 Рік тому +4

    सम्पूर्ण जानकारी दिनु भएकोमा तपाइलाई धेरै धेरै धन्यबाद सर

  • @laxmikantadhungel3140
    @laxmikantadhungel3140 2 роки тому +1

    अति नै सान्दर्भिक लाग्याे, यसपछी अाउने समस्याकाे भिडियाे बनाएर राखिदिनु हाेला ।

    • @welcometvnepal2554
      @welcometvnepal2554  2 роки тому +1

      भिडियो हेर्नू भएकोमा धन्यवाद । हामी आगामी दिनमा यस सम्बन्धि भिडियो राख्नेछौ ।

  • @183Astropankaj
    @183Astropankaj 11 місяців тому +2

    नेपाल मा नलेज भयर अरुले पनि केही सिकुन केही गर्न सकुन भन्ने सोच भएको ब्यक्ती तपाईं मात्रै हो जस्तो लाग्यो ।अहिलेसम्म मैले हिन्दीमा मात्रै यस्ता भिडियो भेटेको थिय।तपाईं काे जय हाेस् सर सबै बालिको भिडियोकाे लागि धेरै धेरै धन्यवाद ।

    • @welcometvnepal2554
      @welcometvnepal2554  8 місяців тому +2

      तपाईको सुन्दर कमेन्टको लागि मुटुबाटै धन्यबाद छ । सधै यसरी नै हेरेर माया गर्नुहोला ।

    • @183Astropankaj
      @183Astropankaj 8 місяців тому

      @@welcometvnepal2554 🙏🙏🙏

  • @bibekrawal649
    @bibekrawal649 2 місяці тому +2

    म तपाईंको च्यानलमा नयाँ हाे बिषादी प्रयाेग गर्दा मानिसलाई कम भन्दा कम असर नपर्ने उपाय, विधि र सामाग्री बताईदिनुस

  • @MadhavGhimiregni
    @MadhavGhimiregni Рік тому +1

    Thanks for information sir

  • @Garden-i4e
    @Garden-i4e Місяць тому

    Sir छिपी र प्याज मा के अंतर छ। Please yesko video banaunu🎉

  • @PremDhakal-l5c
    @PremDhakal-l5c Рік тому +1

    Aluko generation.ra utpadan xemata.beej adi etyadi barema video banaunu na.