जाड खाएपछि केटिहरुले यस्तो गर्छन् , Suman Pariyar Vs Deepika Byambu Magar Live Dohori

Поділитися
Вставка
  • Опубліковано 12 жов 2024

КОМЕНТАРІ • 495

  • @binabsk9197
    @binabsk9197 Рік тому +232

    सुमन दा लाई देख्न बितिक्कै दोहोरि हेर्न अाउने को को हुनु हन्छ।❣️❣️❣️❣️

  • @lilmayaghartimagar4646
    @lilmayaghartimagar4646 Рік тому +56

    आहै!!दिपिका दिदि को शब्दमा मगर भाषा मिसिएको 👏सुमन दाइको उत्तिकै उत्कृष्ट सब्द्👏👏❤️❤️❣️❣️

  • @langhalimagar5596
    @langhalimagar5596 Рік тому +7

    दिपिका को कती राम्रो सोर अनि मान्छे झन राम्री सुमन पनि दामी handsome मजा लायो दोहोरी ।अर्को यपिसोड पनि हेर्न पाउं

  • @c.branamagar8148
    @c.branamagar8148 Рік тому +30

    Dipka ji मगर भाषा मा प्रखर हुनुहोदो रैछ ।।धेरै खुशि लाग्छ मगर भाषा को दोहोरि हेर्न पाउदा।।।झोर्ले

  • @bahadurdhami921
    @bahadurdhami921 Рік тому +20

    दुवै प्रिय कलाकार बाट मगर भाषाको मिसाको अर्को प्रतिक्षामा❤️❤️ आहा।मिलेको जोडि शब्द मिठासका रसले भरिएको दोहोरो मज्जा आयो। छिटो भाग २ ल्यानु पर्यो🙏❤️❤️

  • @HemantMagar1994
    @HemantMagar1994 Рік тому +17

    यो हो असली लोक दोहोरी बधाई छ दिपिका जि , सुमन दा लाई

  • @kalpanapokhrel5422
    @kalpanapokhrel5422 Рік тому +62

    मगर्नि दिदिको स्वर सरै मिठो अनि शब्द पनि धेरै राम्रो। सुमन दादाको त कुरै नगरम दोहोरीको राजा।

  • @मगर्नीपुनम
    @मगर्नीपुनम Рік тому +41

    खतरा दोहोरी यसरी नै अझै पनि मीठो मीठो प्रस्तुति लिएर आउनु हुनेछ भन्ने आशा गरेको छु सुमन सर 🙏🙏🙏🙏 सार्है मीठो लाउछ सुमन सर को गितहरु सधै हेर्छु 🙏👌👌👌

  • @भ्रष्टाचारीटेलिभिजन

    धेरै पछि सुमन दाईकाे र दिपिका दिदीकाे दाेहाेरी सुन पायाे खुसी लागयाे दुबै जना काे जाेडी सुवाकाेछ है ।

  • @mohanstha8708
    @mohanstha8708 Рік тому +9

    सुमन अनि दिपिका जि असाध्यै राम्रो दोहोरी।सुन्न साह्रै मज्जा आयो।

  • @anbentertainment6462
    @anbentertainment6462 Рік тому +12

    बबाल दोहोरी जति हेर्यो उति हेर्न सुन्न मन लाग्ने दोहोरी यो दोहिरी गाउदै गर्दा हास्दा हास्दा मुख नै दुख्या थ्यो🤣🤣🤣🤣

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 Рік тому +6

    अाहा सुमन जि र दिपिका जि काे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो दमदार कडा छ।सम्पूर्ण कलाकार टिमलाई बधाई शुभकामना छ 🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @romishathapa6851
    @romishathapa6851 Рік тому +9

    हाम्रो प्यारो भाई सुमन र प्यारी बहिनी को दोहोरी गित ले काम गरेको थाहा नै भएन छ। धेरै धेरै सम्मान छ दुवै जना लाई 🙏🙏🙏♥️❤️

  • @milanchhetri7739
    @milanchhetri7739 Рік тому +5

    दिपिका र सुमन को जोडि राम्रो मिलेको छ बिहे गर्नुहोस दुई जनाले कसम दामी छ जोडि ! उस्तै उस्तै

  • @krishnanepali4766
    @krishnanepali4766 Рік тому +4

    समुन दादा दिपिका दिदी काे म ठुलाे फेन हाे लास्टै राम्रो दाेहारी लाग्याे हजुर हरु लगायत सम्पुर्ण टिमलाई अग्रिम शुभकामना🙏🙏🙏🙏🙏🙏

  • @dammarpariyar7491
    @dammarpariyar7491 Рік тому +4

    आहा कति राम्रो दाेहाेरी जति हेरे नि हेरिरहु जस्ताे लाग्ने सबै कलकार प्रति उच्च सम्मान साथै सबै लाई शुभकामना पनि ।।❣️❣️❣️

  • @durgabahadur7769
    @durgabahadur7769 Рік тому +20

    कतिाम्रो गित दिपीका बैहिनी स्वरकी धनी होलटिम लगाऐत सुमन भाइ सुभ कामना छ 🌹❤️🙏🙏

  • @rameshbdrofficial7050
    @rameshbdrofficial7050 Рік тому +3

    मलाई सारै मन पर्छ दिपिका को स्वर अनि उस्तै सुमन जि को पनि बडाई छ दुबै जना लाई

  • @amritkhadkha7516
    @amritkhadkha7516 Рік тому +7

    उस्तै मिठो स्वर भाका पनी राम्रो त्यमाथी अनुशासनमा रहेर दिएको आजको प्रस्तुतिले निकै राम्रो छ सबै टिमलाइ बधाई छ।

  • @mankte8946
    @mankte8946 Рік тому +1

    अति राम्रो छ दिपिका नानी सेचले है दिपिका नानी नाकोई ल्हिङ्च साथ मा सुमन भाइ बबाल मचायो दिपिका नानी को स्वरमा दम छ

  • @ashishadhikari2171
    @ashishadhikari2171 Рік тому +1

    अत्यन्तै रमाइलो दोहोरी। सारै आनन्दै आयो। बीच बीच मा झन् मगर भाषाले दोहोरी सुन्दर बनायो।

  • @munamagar6171
    @munamagar6171 Рік тому +3

    अति नै उत्कृष्ठ र मार्मिक गीत सारै मन पर्यो । मगर्नी
    दिदी दीपिका दी को मगर भाषा मिसावट गीत एकदमै मन पर्यो । सुमन दा को पनि उत्कृष्ठ शब्द,यस्तै अर्को गीत को प्रतीक्षा मा 🙏🙏

  • @rinapokharel992
    @rinapokharel992 Рік тому +7

    सुमन जि कती मिठास शब्द बनाउनु हुन्छ हजुर ले दिदि पनि खतरा हुनुहुन्छ रेजिना जी सबै गित सुनेकाे छु❤❤❤

  • @sitabhandari3429
    @sitabhandari3429 Рік тому +5

    सुमन सर को दोहोरी suner मन को पिरा हरू ठीक हुन्छन धेरै रमाइलो गरेर गाउनु हुनछ धेरै शुभकामना सर ♥️♥️♥️

    • @lekhnathsaru5470
      @lekhnathsaru5470 Рік тому

      दिपिका नानी सधै यस्तै राम्रो गित हरु गाउदै जानू बधाइ छ

  • @madankhatri4111
    @madankhatri4111 Рік тому +12

    जहाँ सुमन त्यहाँ सुगन्ध, सारै राम्रो छ यो दोहोरी❣️

  • @dharmendrasurkheti9096
    @dharmendrasurkheti9096 Рік тому +1

    आहा कति मिठो दोहोरी 😊
    आज सम्कै बबाल दोहरि 🙏🙏👍️👍️

  • @bhattaindra4813
    @bhattaindra4813 Рік тому +9

    suman and deepika amazing couple on live dohori .keep it up 👌❤❤

  • @rammalla3353
    @rammalla3353 Рік тому +11

    निकै मार्मिक दोहोरी गीत । शब्द छनोट दुबैको रामो छ । स्वर पनि उत्तिकै मिठो छ । प्रिय लोक तथा दोहोरी गायक सुमन परियारले गाएका सबै लोक तथा दोहोरी गीत नियमित रुपमा हेर्छु । सांगितिक यात्रा अझै उचाइमा पुगोस् । मुखमा सदा सरस्वतीको वास होस् । हार्दिक बधाई तथा आगामी दिनको लागि धेरै धेरै शुभकामना !!

  • @kamalthapa5167
    @kamalthapa5167 Рік тому +1

    दिपिका मायालु दामी छ मगर भाषाको, फेरि अर्को पनि हेरम है त सुमन सग🙏🙏🙏

  • @purnaranamagar7976
    @purnaranamagar7976 Рік тому +1

    कति रमाइलो दोहोरी दुवै जना लाई शशु कमाना छ धेरै राम्रो दोहोरी

  • @saritauprati4484
    @saritauprati4484 Рік тому +1

    अति रमाइलो दाेहाेरि हजुर हरुको टिम लै शुभकामना छ❤️❤️🙏🙏

  • @dhurbasharma1697
    @dhurbasharma1697 Рік тому +1

    सुमन लाइ देख्न बितिक्कै दोहोरि हेर्न आय को म त म जस्तै को को हुनुन्छ

  • @prakashadhi3266
    @prakashadhi3266 Рік тому +2

    सुमन परियार अनि दिपिका बयम्बु अति मीठो सुर शब्द समायोजन सुनिरहु जस्तो स्वोर अति उत्कृष्ट छ लाखौ मा एक छ यो दोहोरी साङ्गितिक क्षत्रमा सफलताको शुभ कामना 💐💐💐💐

  • @surajgiri7298
    @surajgiri7298 Рік тому +1

    सुमन को त कुरै नगरम निकै मिठो सब्द मिठो स्वर तर दिपीका बैनी को मगर भाषा को गिद आहा 🥰💐💐💐💐

  • @jeetbhadur2466
    @jeetbhadur2466 Рік тому +1

    आहा सारै राम्रो दोहोरी दिउतिबात आएर यकचोती सुन्छु म मलेसिया बात

  • @khempun4425
    @khempun4425 Рік тому +2

    सुमन प्रति नतमस्तक छु, अनि दिपिका बैनी तिमीलाई तारिफ गर्ने शव्द छैन म संग, भाषा बचाउने साहित्य र संगीतले हो, साहित्य र संगीतको भाषा सबैले छिटो सिक्छन्, तिम्रो यो कामको म प्रशंसा गरेर सक्दिन, अनि सुमन लाई पनि यो कार्यको सार्थी बनेकोमा हार्दिक धन्यवाद। 🙏🙏🙏❣️❣️❣️❣️❣️

  • @Vivo-hl7dr
    @Vivo-hl7dr Рік тому +6

    मेरो मन पर्ने आदर्श कलाकार सुमन जि!

  • @bimalakhadka3405
    @bimalakhadka3405 Рік тому +1

    गीत गाउदा गाउदै रुयर हेर्ने दर्सक लाई रुवाउने हेन्सम हिरो सुमन जी को गीतमा ध्यानाकर्षण गरेर सुन्ने कोको हुनुहुन्छ खै हेरुम त्❤️❤️❤️

  • @amarsingsing6886
    @amarsingsing6886 Рік тому +1

    आहा कति रमाइलो दोहोरी दिपिका र सुमन को

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 Рік тому +4

    आहा कति मिठाे रमाइलो दाेहरी सुमन दा ❣️

  • @jhabilalrajalimagar8971
    @jhabilalrajalimagar8971 Рік тому +2

    दिपिका बैनी र सुमान भाइ को स्वर सब्द मिथास भेतियो अनि दिपिका बैनी ले सुमान लाई मगर भाषा को शब्दमा लथ्थै बनायो नि धेरै राम्रो लायो 🙏🙏🙏🙏🙏🙏👌👌👌👌

  • @maharatej2643
    @maharatej2643 Рік тому +3

    , बबाल दोहोरि सुमन धेरै धेरै रमाइलो छ अझै धेरै धेरै परगति गरदै जानु

  • @musicsansar4606
    @musicsansar4606 Рік тому +3

    Suman pariyar ko fan jati yeta hajir hum ta🥰😊

  • @laxmanb.k265
    @laxmanb.k265 Рік тому +8

    राम्रो गीत❤🇳🇵👍

  • @mayathapaliya5853
    @mayathapaliya5853 Рік тому +3

    सारै राम्रोछ बधाई छ सुमन दिपिका❣️❣️

  • @yakshahi2413
    @yakshahi2413 Рік тому

    आहा दुबै कति टक्कर दीनुभो यो टीमललाई सुभकामना👌👌👌🙏🙏🙏🙏

  • @subashpariyar1697
    @subashpariyar1697 Рік тому +16

    सुमन दाइ र दिपिका ले कति राम्रो दमाई को छोरो गित म दोहरी गाउनु पर्यो

  • @sagerkhatri6714
    @sagerkhatri6714 Рік тому

    आहा कति मिठो लोकदोहोरी गीत सफलताको अग्रिम शुभकामना छ है हजुरलाई ❣️🥀

  • @harishbdrthapa7523
    @harishbdrthapa7523 Рік тому +1

    क्या दामी छ सुन्न पनि हेर्न पनि लागीरहने

  • @roshanbaral9768
    @roshanbaral9768 Рік тому +4

    बबाल दोहोरि सुमन दादा धेरैधेरै रमाईलो छ है गित 😍😍😍😍🙏🙏🙏🙏

  • @parbatagautam9061
    @parbatagautam9061 Рік тому +4

    अति राम्राे भाका अनि सालिन शब्द चैन दुबैजनाकाे । दुबैजनालाई बधाई तथा शभकामना !!

  • @yamprasad9453
    @yamprasad9453 Рік тому +2

    आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु

  • @bikashthapa5490
    @bikashthapa5490 Рік тому

    हैट कडा दोहोरी कति बेला सकियो था नै भएन ❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏Awesome repetition

  • @resubohara2656
    @resubohara2656 Рік тому +1

    सुमन दाइ को यौटा दोहरी पनि छुट्टायको छैन

  • @birbirendra5138
    @birbirendra5138 Рік тому

    लोकदोहोरी गीतमा मगर भासाको टुक्काको प्रयोगले अति राम्रो भो यस्तै गीतहरु को अपेक्षा गर्दछु दिपिका बहिनिको यो प्रयोग उत्कृष्ट छ 🙏🙏❤️❤️❤️❤️

  • @rambuka67
    @rambuka67 Рік тому +1

    Original bhanda ramro laya chha,gaune sabailai subhakamana.

  • @prakashchapagain8538
    @prakashchapagain8538 Рік тому

    सुमन र दिपिका को म त लास्तै ठुलो फ्यान हो दिपिका झन गाउले चेली धेरै धेरै सम्जना दिपु केलादी मेलामा भेटमला ।।

  • @laxmanjoshi7433
    @laxmanjoshi7433 Рік тому

    सुमन भाई काे लगभग सबै दाेहाेरि हेरिन्छ राम्राे लाग्छ।अनि मगर्नि बैनिकाे स्बर झन खत्रा रैछ

  • @muktipulamimagar5465
    @muktipulamimagar5465 Рік тому +3

    सुमन ब्रो लाई मगर भाषा सिकाउन कोहि बसेको भए अझै राम्रो हुने थियो अनि (दिपिका बहिनीको मगर भाषामा दोहोरी एकदम राम्रो लाग्छ) झोर्ले पट्ट लाफाको।।।।

  • @santatamang9444
    @santatamang9444 Рік тому +1

    Aati ramaelo dohori thinku all time bisas suman ji lai

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 Рік тому

    सारै राम्रो लाग्यो गीत स्वर शब्द अति मन पर्यो सबै कलाकार हरु लाई सफलताको शुभकामना

  • @khadkasrijana4325
    @khadkasrijana4325 Рік тому +3

    Wow aajai dherai geet suniyo suman dai ko .lots of love

  • @ajaythapamagar512
    @ajaythapamagar512 Рік тому +1

    अति नै राम्रो dohori deepika बहिनी ले bij bij मा magar भाषा प्रयोग garnu भयो सुमन भाइ ले पनि magar भाषा बुझ ne auta साथी rakhnu पर्थ्यो

  • @aasharaii1346
    @aasharaii1346 Рік тому +1

    Hjur haruko l0kdohori sarai ramail0 lagxa pargtiko dherai dherai Suva kamna

  • @bhimasalimbu6223
    @bhimasalimbu6223 Рік тому +3

    Suman g KO voice ramro lagxa best of luck all team

  • @pabigurung1603
    @pabigurung1603 Рік тому

    आहा मलाइ मनै देखि मन पर्ने लोक गायक दिपिका बयम्बु मगर र सुमन परियारको गित मन पर्ने भयकोले खोजि खोजि भएपनि हेर्छु र अरु लगायतका सम्पूर्ण टिमलाइ पनि सुभकामना 🙏🏼🙏🏼🙏🏼

  • @balchandrabaral
    @balchandrabaral Рік тому +4

    आहा

  • @babusintang988
    @babusintang988 Рік тому +1

    मगर भाषा मिसिएको अझै सुनमा सुगन्ध, आहा 👌👌👌

  • @gaganshijalimagar7049
    @gaganshijalimagar7049 Рік тому

    सारै मजा आयो है दुबैइ जना मेरो अति मन पर्ने कलकार

  • @ishwornepali3334
    @ishwornepali3334 Рік тому +2

    Wow kasto mitho aawaj orginal song ko vanda sweet voice xa dd ko sarai man paryo

  • @rajeshcentury.2487
    @rajeshcentury.2487 Рік тому

    Suman dai ra dipika sis ko geet haru sarai ramro lagxa.................?

  • @rajkumarshrestha5720
    @rajkumarshrestha5720 Рік тому

    दाम्मि छ सुमन ब्रो र दिपिका सोल्टीनिको दोहोरी !

  • @bombadahur6586
    @bombadahur6586 Рік тому +5

    Nice performance good luck suman vai ❤❤❤

  • @maharatej2643
    @maharatej2643 Рік тому +1

    मअ छु नि सुमन को दोहोरो सुन रेडि

  • @pratikshyabarali8679
    @pratikshyabarali8679 Рік тому +1

    म नि सुमन जि को फ्यान हो नि सोर नि राम्रो मान्छे नि राम्रो सालिन शोभको

  • @manmayathapa6913
    @manmayathapa6913 Рік тому

    Suman pariyarko lokdohori sarai man parxa Mero nam manmaya thapa ho ma surunga kankai 1ma basxu. Malai dukha pareko belama Pani Khushi lagxa dhanyavad.

  • @ranadhanu3764
    @ranadhanu3764 Рік тому +1

    Superb sarai mitho laya sabda. Dipika my favorite singer.

  • @rameshdarnal4270
    @rameshdarnal4270 Рік тому +3

    कति राम्रो लोक दोहोरी गीत।

  • @gitadulal1540
    @gitadulal1540 Рік тому +1

    Wow kati mitho ra Ramailo geet part 2 pani harna payos .part 2 ko pratshya ma aaba.

  • @jeevankumar3883
    @jeevankumar3883 Рік тому +4

    Wow nice dohori suman da n deepika sis 👌😍

  • @nabinamagarofficial109
    @nabinamagarofficial109 Рік тому

    Waw nice dohori suman vayshi aru tesai baldinx sarai man parne kalakar suman congratulation

  • @binodyogi160
    @binodyogi160 Рік тому +2

    Nice song best of luck dai and dede ra alls team lai hai hajur.

  • @kalagurung4895
    @kalagurung4895 Рік тому

    , यो गित जति हेरेपनि धित नमर्ने यो गित महिले कति चोटि हेरिन्छ सुमन दादाको गित सबै राम्रो लाग्छ महिले त जति बेला पनि हेर्न मन लाग्छ .

  • @manjugautam8994
    @manjugautam8994 Рік тому

    suman bhai ra deepika ko awaz sarai ramro lagyo 🙏🌷🌷

  • @kulkhatrikhatri4284
    @kulkhatrikhatri4284 Рік тому

    दाम्मी मलाइ मन पर्ने कलाकार सुमन र दिपिका लाई सम्मान छ

  • @Heronakkale1234
    @Heronakkale1234 Рік тому

    सुमन दाइ मुतु जलाई जलाई गाउनु परो है अब ❤️❤️❤️❤️

  • @dilipoli3750
    @dilipoli3750 Рік тому +1

    सुमन दाइ को गित अनि टुक्का सारै मन पर्छ

  • @pabitradarlami7965
    @pabitradarlami7965 Рік тому

    नानु मगर लाइ सारै हेला गर्छन यिनि हरूको उथनै नसक्ने अवस्था मा झताडो हान्नु है नानु हात ले होइन मिथो तु का ले 🤗🤗🤗🤗👏👏👏👏👏👌👌👌👌

  • @padamsarumagar7509
    @padamsarumagar7509 Рік тому

    Hjrko channel ma magar magarniko dohori herna man xa suman is always super

  • @yubikashrestha9051
    @yubikashrestha9051 Рік тому +2

    रल्लै पर्नु भयो सुमन दाई अलि अलि मगर भासा मिसेर हिहि🤣🤗

  • @amritagahatraj9263
    @amritagahatraj9263 Рік тому +1

    गित धेरै राम्रो छ शब्द र साेर चै सारै मन छुन्छ

  • @nepalisarita6117
    @nepalisarita6117 Рік тому +1

    Sarai ramro layo yo vaka

  • @bishnuranamagar2104
    @bishnuranamagar2104 Рік тому +3

    साह्रै आनन्दमय शब्द तथा स्वर

  • @razkumarrai8906
    @razkumarrai8906 Рік тому

    Wow!!!!part2 पनि हेर्न पाउ है????सुमन सर big fan!!!!!!!!!!!!

  • @janakbhatchhetri
    @janakbhatchhetri Рік тому +4

    मगर शब्दहरु मिसाउदा गित त अत्यान्तै सुमधुर पारामा गयाे अझै सुनै सुनै लाग्ने😊😊💜💙💙💐💐💐👍️👍️👍️

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi Рік тому

    दोहोरी कहिले नछोड्नु। सुमन भाइ

  • @bijayamagar3824
    @bijayamagar3824 Рік тому +1

    Sarai ramro suppor love dohari

  • @nischalsarumagar2586
    @nischalsarumagar2586 Рік тому

    सुमन भाइ पर्यो हैई मगर्नीको फेला......!!!!!

  • @khadkabahadurgahamagar6377
    @khadkabahadurgahamagar6377 Рік тому

    क्या राम्रो .....। भाग २ हेर्ने मन छ ।

  • @maganesi2358
    @maganesi2358 Рік тому +1

    Wow suman dae didi dami xani