आफ्नो भाषा रितिरिवाज परम्परा कला संस्कृतिलाई बचाई राख्न सबै ठाउँबाट लागि परौ खुशी लाग्यो आफ्नो भाषामा दोहोरी सुन्न पाउँदा सबै जनालाई साङ्गीतिक नमन गर्दछु
अति शुन्दर हाम्रो गुरुङ भाषाको दोहोरी गित😍😍👌👍🏻👍🏻तर अलि छोटो भयो स्याम जि अलि लामो मिल्छ भने एक घन्टाको जति बनाउनु होला 😍🙏र फेरि छिट्टै यहि भाकामा भाग दुई पनि लिएर आउनु होला 😍🙏सम्पुर्ण टिमलाई बधाई छ🙏🙏🙏😍😍😍
धेरै खुशी लाग्यो गुरुङ भाषाको दोहोरी सुनेर । यस्तो लुकेका प्रतिभाहरुलाई अगाडि प्रचारमा ल्याउनु पर्छ । रबिन जि को र ममता जि को दोहोरी जोडि अति उत्कृष्ट लाग्यो, दुबै जनाको स्वर पनि कति राम्रो । धन्यवाद श्याम जि लाई पनि ।
नेपाली भुमिपुत्र आदिवासीजनजाति समुदाय भित्रको #गुरुङ समुदायको ऐतिहासिक महत्त्व राख्ने मौलिक पहिचान र अस्तित्वको संरक्षण संवर्द्धन-प्रवर्द्धनमा यो गुरुङ्ग भाषामा प्रस्तुत सब्दले साह्रै मन छोयो गायक तथा गायिका कलाकारहरुको प्रस्तुतिले समग्र गुरुङ समुदायका लागि विशेष टेवा पुगोस् भन्ने अनेकौं शुभेच्छा व्यक्त गर्दछु । साथै हार्दिक मंगलमय शुभकामना छ मातृभाषिक गायिका #Mamata_Gurung ङोल्स्यो र गायक #Rabin_Gurun ङोलो ज्यूदुवै पक्षको अनुशासनको साथमा सुमधुर साहित्यिक सब्दका छन्दमा प्रहार धेरै राम्रोसँगको दमदार प्रस्तुतिले मन्त्र मुग्ध बनायो । यस गीतका यूट्युव च्यानलबाट अपडेट गर्नु हुने गायक तथा सर्जक एवम् बहु प्रतिभावान कलाकार #Shyam_Rana_Magar ज्यूलाई धेरै -धेरै धन्यवाद । वाह ! 🤷♀️खौरीम् ङोलो ङ लाई वर खरेसीम् तोलौ- तोलौँ दोधारे तरेसीम् 💐💐💐💐💐💐💐 🙅♂️प्रिना ङोल्स्यो ङ्यो मोरी श्री साईतै पारी ङा ख ना रोधि नी" 🥀क्यो मी ङ ला ङै क्यो ला लागि🌹 छ्याब तमु च्यु ङ्यो ला जिन्दगी 🕊️ङ्यो ला ता मी चु लार खास ला नी ङा ला जोवान क्यो ला पास नी 👏👏👏👏👏👏👏
आफ्नो भासा सस्कार सस्कृतिलाइ जगेर्ना गर्नु हाम्म्रो कर्तव्य हो , एकदमै राम्म्रो लाग्यो श्यम दाजु , आगामी दिन हरुमा पनि यस्तै नया नयाँ episod लिएर आउनुहोला, धन्यवाद !!!
First of all thank you 😊 🙏 so much syàm rana.. You bring the our one of the best Gurung song 🎵 in your chanel.. We are Gurung We love Gurung Pls bring part 2 Thank you Syam
तमु भाषा तमु धिँ रोधि दोहोरी धेरै उत्कृष्ट छ अब मंगर भाषा माँ पनि प्रस्तुति हुन पर्यो म्ँ पोखरा देखि हो/ wear happy to with your grup very nice comedy singer and very good team working
💃💃💃💃💃💃💃 सै सै कति रमाईलो पहिलो चोटि आफ्नै भाष।मा दोहोरी सुन्न पाईयो खुसी लागेउ !!!!!! विशेष त स्याम दाजु र रोधी टिम लाई धेरै धेरै धन्नेवाद दिन चहान्छु।।।।।अगामी दिनको बसाईहरुमा पनि यस्तै गित सङ्गीत सुन्न पाईयोस यहि आशा गर्दछु!!!!!!सम्पुर्णलाई मीठो नमन्😍😍😍😍😍😍😍😍😍
Hajur haru sabai jana lai shyam dai rabin dai and mamta dd sampurna lai dherai dherai dhandebadh 🙏❤️dinna chahanchu pahilo patak gurung language ma dohori sunna pauda ekdam khusi
खुसी लगयो गुरुङ भसमा दोहरी गयेको मा र गयेक र गयिक तथ सम्पुर्न टिमलइ म मोहन गुरुङ को तर्फ बट फेरि फेरि पनि येस्तै मिठोमिठो भक हरु लियेर आउनु स्यम भाइ धन्य बद स्यम ।
खुसी लाग्यो गुरुङ भाषा मा नै लाइभ दोहोरी सुन्न पाउँदा धेरै धेरै प्रगती को कामाना हजुर हरु सबै लाइ🙏
दामी छ गुरूङ भाषा दोहोरी 🇳🇵🖐️सम्पूर्ण टिम लाई धेरै धन्यवाद छ
आफ्नो भाषा रितिरिवाज परम्परा कला संस्कृतिलाई बचाई राख्न सबै ठाउँबाट लागि परौ खुशी लाग्यो आफ्नो भाषामा दोहोरी सुन्न पाउँदा सबै जनालाई साङ्गीतिक नमन गर्दछु
भाषा नबुझे पनि दोहोरी अति मिठो अनि सुनी राखौं लाग्यो साथै म्युजिक अति उत्कृष्ट थियोे ।
अति शुन्दर हाम्रो गुरुङ भाषाको दोहोरी गित😍😍👌👍🏻👍🏻तर अलि छोटो भयो स्याम जि अलि लामो मिल्छ भने एक घन्टाको जति बनाउनु होला 😍🙏र फेरि छिट्टै यहि भाकामा भाग दुई पनि लिएर आउनु होला 😍🙏सम्पुर्ण टिमलाई बधाई छ🙏🙏🙏😍😍😍
धेरै खुशी लाग्यो गुरुङ भाषाको दोहोरी सुनेर । यस्तो लुकेका प्रतिभाहरुलाई अगाडि प्रचारमा ल्याउनु पर्छ । रबिन जि को र ममता जि को दोहोरी जोडि अति उत्कृष्ट लाग्यो, दुबै जनाको स्वर पनि कति राम्रो । धन्यवाद श्याम जि लाई पनि ।
हार्दिक नमन सबै तिमलाई !! सबै जाति भित्रको अन्तरिक रितिसस्कृतीको जगेर्ना गर्नुपर्छ।
बेलेछ्याब तमु भाष कुइ थिसी ङमी बेले खुसी तै बधाइ मो सम्पुर्ण टिमलाइ उत्तर उत्तर प्रगती बै कामना लमु
मईले भाषा नबुझेपनि लय भाका सँगित सारै मिठोलाग्यो मनछुने,, बधाई छ सम्पुर्ण कलायुनिट प्रति , सफलताको शुभकामना ,
एकदमै खुशी लाग्यो आफ्नै भासामा यसरी live दोहोरी हेर्न पाउँदा फेरि पनि यस्तै यस्तै episode को अपेक्षा गर्दछु
नेपाली भुमिपुत्र आदिवासीजनजाति समुदाय भित्रको #गुरुङ समुदायको ऐतिहासिक महत्त्व राख्ने मौलिक पहिचान र अस्तित्वको संरक्षण संवर्द्धन-प्रवर्द्धनमा यो गुरुङ्ग भाषामा प्रस्तुत सब्दले साह्रै मन छोयो गायक तथा गायिका कलाकारहरुको प्रस्तुतिले समग्र गुरुङ समुदायका लागि विशेष टेवा पुगोस् भन्ने अनेकौं शुभेच्छा व्यक्त गर्दछु । साथै हार्दिक मंगलमय शुभकामना छ मातृभाषिक गायिका #Mamata_Gurung ङोल्स्यो र गायक #Rabin_Gurun ङोलो ज्यूदुवै पक्षको अनुशासनको साथमा सुमधुर साहित्यिक सब्दका छन्दमा प्रहार धेरै राम्रोसँगको दमदार प्रस्तुतिले मन्त्र मुग्ध बनायो ।
यस गीतका
यूट्युव च्यानलबाट अपडेट गर्नु हुने गायक तथा सर्जक एवम् बहु प्रतिभावान कलाकार #Shyam_Rana_Magar ज्यूलाई धेरै -धेरै धन्यवाद ।
वाह !
🤷♀️खौरीम् ङोलो ङ लाई वर खरेसीम्
तोलौ- तोलौँ दोधारे तरेसीम्
💐💐💐💐💐💐💐
🙅♂️प्रिना ङोल्स्यो ङ्यो मोरी श्री
साईतै पारी ङा ख ना रोधि नी"
🥀क्यो मी ङ ला ङै क्यो ला लागि🌹
छ्याब तमु च्यु ङ्यो ला जिन्दगी
🕊️ङ्यो ला ता मी चु लार खास ला नी
ङा ला जोवान क्यो ला पास नी
👏👏👏👏👏👏👏
अह कती राम्रो दोहोरी ,धेरै धन्यवाद श्याम राना भाई साथै सम्पूर्ण टीमलाई ,an outstanding performance, Ohsome.
जन्मेर यती ठुलो भयो तर गुरुङ भाषा म गीत सुनेको थिएन आज सुन्ने मौका दिनुभयो खुशी लगो syam rana magar all tem lai🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
अति राम्रो आज गुरुङ्ग भासा को दोहोरी गित ले अति हर्शित भए धन्यवाद छ सम्पुर्ण लाई 🙏🙏🙏
Wow super gurung dhori akdam dami krishna gurung dai pachi ko rabin gurung dami vai
लम्जुङे भएर होला म क्षेत्री भएनि गुरुङ भासाको दोहोरी सारै मन पर्यो😍😍😍👌👌👌
Khusi lagyo Gurung dohori sunera Shyam rana ji superb Gurung geet Pani gaunu vako ma
अति खुशी लाग्यो हाम्रो गुरुङ्ग भाषा म दोहोरी सुन्न पाउदा अर्को भाग 2 पनि छीतै सुन्न र हेर्न पाम 🙏🙏🙏🙏
WOW 😳😳😳😳😳😳 kati khusi lagyo ma betna auxu jasari ni pani hajur haru.lai sarai mitho sor 2 janai
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻 श्याम सर अनि रबिन गुरुङ्ग ममता गुरुङ्ग लगाएत टिम सबैलाई मुरी मुरी धन्यवाद 👍🏻👍🏻👍🏻👍🏻👍🏻
धेरै राम्रो लाग्यो गायक गायिका सबै जनालाइ शुभकामना।
नयाँ शुरूवातको लागि सम्पुर्ण टिमलाई हार्दिक बधाई ।सफलताको शिखरमा पुगोस् ।धन्यवाद श्याम रानाजी लाई।
Wow daami dohori
Rabin Gurung dai mamta Gurung didi shyam rana dai ra super badyabadak sampurna team lai best to beat wishes
Dherai ramro lagyo 🙏🙏👌👌🌻🌻👌👌👍👍
गीत नबुझे धेरै पटक हेरे बाजाको ताल अनि वहाहरुको स्वर एकदम मन पर्यो सफलताको शुभकामना ।
आहा गुरुङ हुनु मा गर्भ छ म लाई कती राम्रो गित सुभकाम्ना समपुना लाइ
धन्यवाद श्याम राना भाई गुरुङ भासाको दोहोरी पस्किनु भाकोमा अति राम्रो आनन्न्द आयो भाई बहिनीले अस्यध्याई मिठो गाउनु भयो सम्मान छ सबै सबै म💙💚💛💛🧡❤️🙏👌👍️🙏
First ma syam Dailai dhanebat Gurung vasama dhohori sunni mauka jurai dinu vakoma. ra Gurung vasama dhohori gaunu huni Rabin Gurung ra Mamata Gurung lagayat sampurna team lai dherai dherai dhannebat.aja dherai khusi lageyo Gurung Gurung vasamani dhohori sunna pauda.👌👌👌
नबुझे पनि राम्रो लाग्यो
Malai vasa tw audaina gurung xoro vaye pani tar i really enjoy this dohori. Thank u to syam rana rabin gurung mamata gurung all your team
Pahilo patak suniyi gurung basama dohori sjyam rana jyu dhanyabad hajur lai pani
Bandipure vs Gorkhali,super, thanks Shyam Rana ji.
Shyam is most talented singer. He sungs in his own mother tounge as well as others too
आफ्नो भासा सस्कार सस्कृतिलाइ जगेर्ना गर्नु हाम्म्रो कर्तव्य हो , एकदमै राम्म्रो लाग्यो श्यम दाजु ,
आगामी दिन हरुमा पनि यस्तै नया नयाँ episod लिएर आउनुहोला,
धन्यवाद !!!
Ramailo ta ho tara aali bujhna garo vayo Tukka...congratulation all timlai 👏👏👍
जति सुन्यो उति सुन्नमन लाग्यो यो हाम्रो गुरुंग भाषाको लाईभ दोहोरी,धन्यवाद श्यामराना जी,फेरि पनि यस्तो गीतहरू बनाउनुहोला।
First of all thank you 😊 🙏 so much syàm rana..
You bring the our one of the best Gurung song 🎵 in your chanel..
We are Gurung
We love Gurung
Pls bring part 2
Thank you
Syam
सबै दोहोरी गीत मन पर्छ । गुरुङ भाषामै दोहोरी गीत गाउने जमर्को मीलाउनु हुने समपूर्ण टीम लाई धन्यबाद अनि हार्दिक बधाई । enjoyed lots.
एक्दम राम्रो लाग्यो। लौन श्याम राना जी मगर भाषामा नी दोहोरी गीत गाउनु पर्यो
भासा नबुझे पनि सुन्न यति मजा आयो कि कुरै छाडौ ।दामी
तमु भाषा तमु धिँ रोधि दोहोरी धेरै उत्कृष्ट छ अब मंगर भाषा माँ पनि प्रस्तुति हुन पर्यो म्ँ पोखरा देखि हो/ wear happy to with your grup very nice comedy singer and very good team working
I am proud gurung vasa ma geet sunna pauda dherai khusi xu 👌👌👌💕
यो हिनि तरिका कहिलेकाही त आफ्नो भाषा बाट पनि दोहोरी गाउनु पर्छ बधाई छ सम्पुर्ण टिमलाई
sarai khusi lagyo syam dai gurung vasa ko dohori sunna pauda sabai parti saman xa aba magar vasa ko ni dohori chayo hai dai
धेरै धेरै राम्रो छ गित बधाई छ भाइ धेरै धेरै शुभ आशिर्वाद मेरो भाई बहिनी हरु लाई
एकदमै राम्रो ईतिहास रचियो रबिन सर र ममता बहिनीले कहिल्यै नछोड्नु होला गुरुङ भाषाको दोहोरी दुबै जना लगयत श्याम राना सर लाई पनि मुरी मुरी धन्यवाद ।
Khusi lagyo aja afnai gurung bhasha dohori geet suna pauda raabin gurung mamta gurung ra shyam rana ngolo lai dherai dherai dhanewad
बधाई तथा सफलताको शुभकामना रबिन दाजु ममता दिदी अनि श्याम दाजैलाई
Nabujheni ramailo lagyo gurung language ma dohori
मलाई आफ्नो भाषाकाे गित सुन्ना पाउँदा खुसी लाग्यो बधाई छ श्याम राना ज्यु लाई
Chyba mo tamu koi dada nana safalta suvakamna xyjao
धेरै राम्रो गुरुङ भासा मा दोहोरी अब अर्को बसाईमा मगर भासा मा है स्याम जि👏👏👏👏🙏🙏🙏
Rabin is heading im always in favour of his progress. Keep going on....
Wow kati mitho Gurung vasa ma dori song wel come dori ko raja rani brother sister li fast time suna payo ho
आम्मै कस्तो त हाम्रो तामाङ भाषा सङ मिल्ने गुरुङ भाषा रमाइलो लाग्यो
Ramro lagyo grg bhasha ma dohori sunna pauda
God bless u !!Mamata& sabai team lai
खुसि लाग्याे श्याम राना भाई । श्याम राना अफिसियल युट्युबमा गुरूङ मातृ भाषामा गित गाउन व्यवस्था गरेकाेमा । Move ahead with loving our mother tounge.
Aaha kati dami k maja aayo lhe subhakamana xa sampurna team lai magar vayeni gurung vasa perfect 👏🕺🕺🕺🕺🕺🕺🕺🕺
Vasa nabujhe pani dherai ramro lagyo ra mamata baini ko voice dherai ramro raixa ramro gardai janu hola shyam vai
S.rana ji lagayat team lai badhai. Geet bajdai garda tyas ko artha neoali ma herdai garne byabastha vaye hune thiyo. Anyway beautiful.
पहिलो पटक होला गुरुङ भाषा मा लाइभ दोहोरी कति खुसी लाग्यो ❤️🙏🌹 गुरुङ सोल्टी सोल्टीनी लाई बधाई छ राम्रो गाउनु भयो 👍👍
मइले त बुझिन है 🤣🤣🤣तर मज्जा आयो सुनेर सङ्गीत चाही बबाल छ श्याम सोल्टी
Dherai ramro gaunu bhayo dubai janalai dhanyebad
Wow pahiloo patak Gurung vasama dhohori sunna pauda derai khushi lageyo sabai team lai suva kamana6 👏👏👏👏👏🌻🌹🌼🙏love you all
अती राम्रो अनी उत्तम प्रस्तुति खुशी लाग्यो जति सुने उती सुनम सुनम र उस्तै उत्कृष्ट बाध्य बादक पनि
आति मिठो गुरुङ भासाको लोक दोहोरी गीत, बेल्लेछ्याबमो।
अतिनाई रामईलो दोहोरि गाउनु भयो सामपुण टिमलाई धान्यबादा छ 🙏🙏🙏
ङ जि बेल्ले रमाइलो तै । आशिमाला मो जम्मैलै । आता श्याम राना लै ।
gurung bhasama yati ramro dohori paskaunu bhayekoma dherai dherai dhanyabad syam rana lagayat sampurna teamlai
Ek dam ramro Gurung Bhasa git badhai cha
Gurung bhasha ma lok dohari sunna pauda khushi lagyo...sangit pani utkrista...nepali jhaura baaja...jaya sangeet...shuvakamana sabai team lai. ♥.
हामी भाषा नवुझनेलाई त धेरै मन छोयो, भाषा बुझने महानुभावलाई कति मन परेको होला । श्याम राना लगायत सम्पूर्ण टिमलाई वधाई छ ।
न बुजे पनि सुन्न एक दम मज्जा आयो बधाई छ सम्पुर्ण टिम प्रति ...
💃💃💃💃💃💃💃 सै सै कति रमाईलो
पहिलो चोटि आफ्नै भाष।मा दोहोरी सुन्न पाईयो खुसी लागेउ !!!!!! विशेष त स्याम दाजु र रोधी टिम लाई धेरै धेरै धन्नेवाद दिन चहान्छु।।।।।अगामी दिनको बसाईहरुमा पनि यस्तै गित सङ्गीत सुन्न पाईयोस यहि आशा गर्दछु!!!!!!सम्पुर्णलाई मीठो नमन्😍😍😍😍😍😍😍😍😍
पहिलो पतक गुरुङ भाषा मा लोक्दोहोरी सुन्न पायो राम्रो लाग्यो सबै कलाकर स्याम राना रबिन मम्ता गुरुङ अनि मिठो धुन बाद्यबादक को लागि धेरै धन्यबाद छ ।
आज गुरुङ भाषाको गित सुन्न पायो धेरै राम्रो छ दिदी ममता र दाइ रबिन साचिकै दोहोरी को टुक्का यक्दम मिलेकोछ मेरो मन छोयको छ
aha derai ramro gurung basabata gayako git khusi lagyo
श्याम भाई ल्याउनु त ल्याउनु भयो दोहोरी बुझ्न त पटक्कै बुझेन तै पनि नौलोपन लागेर सुन्न र हेनॅ भने पुरै नै हेरे है ।
Supppp dhori pheri pheri pani sunna paiyos yestai gurung bhasa ma dohori धेरै खुसी लाग्यो।
ममता गुरुङ दिदिकाे स्वर आहा कति मिठाे यस्तो स्वर पछि पर्न हुन है । keep suporting 🙏🙏🙏
Tnkq so much 💜💜💜💜
खुसी लाग्छ हाम्रो भाषा भुषक मा आइ घित सुन पाउँदा
Hajur haru sabai jana lai shyam dai rabin dai and mamta dd sampurna lai dherai dherai dhandebadh 🙏❤️dinna chahanchu pahilo patak gurung language ma dohori sunna pauda ekdam khusi
Shyam dai ko chanal bata magar vasa ra gurung vasako geet sunna paiyo saraii khuc lagyo dhanyabad shyam dajai
लौ बधाई शुभकामना भोया लाङ्गघाली स्याम राना गुरुङ्ग गित सुनाएको मा!
श्याम राना जि गुरूङ भाषा मा गित सुन पाउँदा धेरै खुसि लागे अब इन्द्रेणी मा सुन पाउ ल रविन र ममता जि काे
नबुझे नि हेरिरहे कस्तो राम्रो लाग्यो म्युजिकको ताल अनि रमाइलो खुसी लाग्यो 😀😀😀
म नि त्वाँ परि हरि रा छु😊😊😊😊😊😊😊😊😊
राम्रो गुरुङ लोक्दोहरी सरै मन्पर्यो बधाई छ सम्पुर्ण टीमलाई 👍️👍️👍️
अब मगर भाषामा नि ल्याउनु परो यस्तै राम्रा राम्रा कोसेली श्याम राना जि🙏🙏🙏🙏🙏🙏
Shyam Rana lai dhanya bad badhai gayak Rabin ra Mamta Gurung lai mero hirdaya dekhi maya chha.
Kalakar sanchai sampan ra mahat purna chhan.
Bhasa sanskriti bhanne kura testo hunxa thanks syam Rana and all kalakar lai . Ramro xa gurung bhasa ko geet. God bless you
बुझ्न त यक सब्दनी बिझिन है 😁तर मिउजिक को धुन सारै मिथो लाग्यो दाजु बधाइ छ सबै मा 🙏
गित त मैले खासै बुजिन तर बाजा गाजा सङ्ग बहुत रमाइलो गरे दिन भरी को थकान भुलेर खुब नाचियो💃🤟
नेपली संस्कृतिको जय होस्।
भासा नबुझ्दा त यति रमाइलो लाग्यो बुझेको भए झन कति रमाइलो हुन्थ्यो होला😄😄
Mamata ngolsyo rabin ngolo hjur haru dubai jana lai dherai dherai maya samjhana sathai shubhakamana hae
Dhanyanadxa Vai bainiharulai yasari Gurung vashako Geet pani Agadi badhai dinu hos dherai ramro lagyo
बाजा त एकदमै दामी बजाउनु भएको बाध्यबादनहरुले साह्रै मन पर्यो
ञाज खुसि लागयो सर पहिलो पटक सुनियो सर गुरूङ भासामा दोहोरि दुबई देखि हेरदई छु सर
खुसी लगयो गुरुङ भसमा दोहरी गयेको मा र गयेक र गयिक तथ सम्पुर्न टिमलइ म मोहन गुरुङ को तर्फ बट
फेरि फेरि पनि येस्तै मिठोमिठो भक हरु लियेर आउनु स्यम भाइ धन्य बद स्यम ।
Ma gurung ho tara dukha lagxa afano bhasa na janda na bujhda dhanyabad syam dai sabai jana lai sarai ramro vaka nice
Ati ramro syam bhai Kati majale gurung bhakama git suniyo sarai maja ayo thanks 🙏🙏🙏🙏🙏
Wow gurung vasa bujdina ki tara saraii mitho lagyo.. sabai team lai suvakamana