शाहि नेपाली सेनाले माओवादी सदस्य भेटेको भए बिहोस् हुने गरि कुटपिट वा हत्या गर्न सम्म पछि पर्दैन थियो। जे होस् उहाँ ले सामान्य कुटाइ पनि भएन छ पाटिको निमय पालना गरेछ त्यो एरिया कमिटीलाइ धन्यवाद
🙏🙏हजुर को यो मिठो बोली अनी पुर्ब शाही नेपाली सेना का सर हरुको बिगत का तिता मिठा खबर सारै सुन्न मन पर्छ तर एक दम ढिला आउनु हुन्छ सारै आत्तिन्छ❤️❤️❤️❤️❤️ अन्तरबार्ता सुन्न को लगी
पत्रकारको मिठो सुमधुर बोलीको नशा लागेको जस्तै भाको छ तर भिडियो आउन धेरै महिना कुर्नुपर्छ सत्य तथ्य ल्याउने यहि चेनल छ अरु हेर्न मन लाग्दैन यहि गुनासो छ
Sir . Jai chandra surya.. Sir ali xito xito video rakhne garnu na please.. Sarai man parxa hajur ko sabai videos haru.. Sayed 1ta ni video na xutai herne manxe ma jo hum ki😆😆😆😆
Yo interview ma ta dherai question ajhai sodhna sakinthyo jasto lagyo, ki sodhera pani edit gariyako ho ?? Sarhai ramro thiyo video tara alik short bhayana ra ?
शाहि नेपाली सेनाले माओवादी सदस्य भेटेको भए बिहोस् हुने गरि कुटपिट वा हत्या गर्न सम्म पछि पर्दैन थियो। जे होस् उहाँ ले सामान्य कुटाइ पनि भएन छ पाटिको निमय पालना गरेछ त्यो एरिया कमिटीलाइ धन्यवाद
दुलो भित्र पसेका हरु अहिले केका भरमा बाहिर मुन्टो निकाल्दैछन् कुन्नि 😅
कुन दुलो भित्र पसेको थिइस अझै कुन ठाउँ थाहा छैन रे हैट तैले पनि कुन्जा ले नै भेटेछस
हो हो नेपाली सेना ले कुट्यो माहोबादीलाई। तर इन्डियन आर्मीले तिम्रो मालिक प्रचण्ड लाई दिल्लीमा पाहुना बनाएर सुरक्षा दिएर राखेको थियो।
बन्दुक को नाल्ले गोचेको मेरै अँखा ले देखेको हाम्रोइ गाउँ मा आको थियो
मै सत्य मि चोखो 2 पक्ष बाट गलत भयो।अहिले पूर्वाग्रही बोलेर पुरिन लाको समाजको घाउ मा के सन्देश दिदै छ।
हाम्ले नि देखेको थियो आर्मी सर लाई हाम्रो गाउँ मा नि ल्यएको थियो समाउने आतंककारी चै मेरै मामली बाजे वीर बाहादुर तामाङ हो पोखोरे को
🙏🙏हजुर को यो मिठो बोली अनी पुर्ब शाही नेपाली सेना का सर हरुको बिगत का तिता मिठा खबर सारै सुन्न मन पर्छ तर एक दम ढिला आउनु हुन्छ सारै आत्तिन्छ❤️❤️❤️❤️❤️ अन्तरबार्ता सुन्न को लगी
जय होस प्यारा कमाण्डो र नेपाली सेना साथै भैरबनाथ परिवारहरुमा
हाव अाज फेरि एक महिना पछि पहिलाको घटनाहरू सुन्न पाईयो धन्यबाद छ तँपाईहरूलाई 🙏
आज फुर्सद मिल्यो २ दिन पछि आज हेर्दै छु।
जय नेपाली सेना जय हो पत्रकार मित्र
देशभक्त पत्रकार ज्यु❤❤❤❤❤
यी पत्रकार को हुन् ? भिडियो मा बज्ने धुन कुन हो जानकारी पाउन पाए हुन्थ्यो ! दुवै उत्कृस्ट छन् जे होस्
धन्न तपाईं को दिन बलियो रैछ सर तपाई लाई विशेष बधाई
माओवादी सेना को मान्छे भेटको भए सेनाले चरम यातना दिएर मार्थे होला तपाइ पनि त्यति नराम्रो मान्छे त्यति नराम्रो रहेनछ।
जय भैरब जय नेपाली सेना
मित्र यो धुनलाई मात्र छुट्टै अडियो बनाएर राख्नु पर्यो। यो धुन अति मर्म स्पर्शी छ।
मावबादि का जति पनि लडाकु छन, ती सकै कसरा परेर मरून
मुर्कुटी हैन सायद, त्यो ठाउँ भालुबाङको लापे होला
रातो चन्द्र सुर्य गीत पछि प्ले भएको बासुरी को धुन सार्है मन परो । यो गीत बारे जानकारी भए आभारी हुन्थे।
सही भन्नु भयो मलाई पनि धेरै पहिले देखि जान्ने ईच्छा भएको कुरा ।
संगीतकार तारा देबि को गित हो........फुलको थुङा बगेर गयो गङ्गा को पानी मा 🙏
जय नेपाली सेना !!!!
जय नेपाल जय नेपाली सेना
प्यारा कमान्डोलाई सिधै हाकाहाकी हानेर मार्न त सपना जस्तै हो तिनको बाउको तागत पुग्दैन पछाडी बाट झुकाएर हाने मात्रै हो
Very versatile hardworking journalist ! Grand Salute to you . We need more videos please
Great
Nice program
कृपया आफ्नो मनमा लागेको कुरा कमेन्ट गर्न नभुल्नु होला ! THANKS
यति ढिलो तेइ पनि अति छोटो भो😢
अब त यस्ता भिडियो नि आउदैनन कि भन्ने डर लाग्यो😥
Waiting for longer time😊
पत्रकारको मिठो सुमधुर बोलीको नशा लागेको जस्तै भाको छ तर भिडियो आउन धेरै महिना कुर्नुपर्छ सत्य तथ्य ल्याउने यहि चेनल छ अरु हेर्न मन लाग्दैन यहि गुनासो छ
यो इन्टर भिउ लिने भाइ माओबादी जस्तो लाग्यो।
❤❤❤❤❤ i am waiting for yor present
I love Nepal army n big respect big hugs ❤️❤️🙏
अब खतरा हुने भो इन्तरभिउ आज
भैरव नाथ गण मा मेरो अंकल पनि कार्यरत हुनु हुन्थ्यो 😢
नया जीवन पाउनु भको मा धन्य बाद
गाउँमा माअोवादी अाको पनि फुपुलाई थाहा थिएन कि के हो
❤❤❤❤❤❤
म जनमुक्ति सेना को हो तर तपाइत राम्रो जस्तो लाग्यो। अरु त निकै कुरुर हुन्थे युद्ध का धेरै हत्या मा समलघन भएको गण हो
जय भैरब
Salute
अनि काठमाडौं उपत्यका जान्छु भनेर विदा लेखेर सिन्धुली जानुभएपछि उहाँलाई गणले थप कारवाही गर्यो कि नाई?
Jaya Nepal ko army ko sir
Khatarnak interview Linu paryo hjr
धेरै पछि कार्यक्रम आयो अब हेर्न सुरु गरियो
Kati long time pachi Aayo sir ko interview balla Sunna paiyo.
आतंककारीहरुले कम्ता दुख दिएका हैनन खरेल मोरालाई खोज्न कम्ता दुख पाईएन 😂😂😂
कुन खरेल
@@dreamleader9265 जो अपहरणमा परेको थियो
Ma pani herna surugare
Love rastra sebak ❤❤❤❤
भिडियोको पर्खाइमा थिए । अब हेर्न सुरु गरियो ।
Sena sanga ko interview alik lamo banaunu paro sir please
पत्रकार मित्रको घर पश्चिम कता हो ?
धेरै समय पछि
❤❤
👍
Intajar khatum
केरा हामि पनि युनिफाटकाे हाे
Video dakhunuparo sir
Tapei ko sahi lagxa presentness .
dherai pachi interview sunna paiyo.
Interview aalik chado chado rakhne grnu pareu sir
Herna suru garyo
Mero sathiko dai ko numberi raicha sathiko dai ko numberi trisuli ma talim garera kaali bahadur gunn ma gaako
Sir .
Jai chandra surya..
Sir ali xito xito video rakhne garnu na please..
Sarai man parxa hajur ko sabai videos haru..
Sayed 1ta ni video na xutai herne manxe ma jo hum ki😆😆😆😆
Yo interview ma ta dherai question ajhai sodhna sakinthyo jasto lagyo, ki sodhera pani edit gariyako ho ??
Sarhai ramro thiyo video tara alik short bhayana ra ?
Rolpa ratmate ko interview aru ko pani sunna paye hunthyo
Ratomate tower ko video already cha
हिजो आज भिडीयो हाल्ल्न छाड्नुभयो त हौ
Lamo time pachi.
प्रश्न कस्तो हो!
aba herxu naramro tal le video