थायराइड कत्तिको खतरनाक हुन्छ ? जुन उमेरमा पनि हुन सक्छ ? Thyroid Problem by Dr Madhu Pandey

Поділитися
Вставка
  • Опубліковано 1 жов 2024
  • थायराइड कत्तिको खतरनाक समस्या बन्दै आएको छ ? यो समस्या जुनसुकै उमेरमा पनि देखा पर्न सक्छ ? यो रोग लागेका के के हुन्छ भन्ने बिषयमा नर्भिक अस्पतालका इन्डोक्राईनोलोजिष्ट डा. मधु पाण्डेले यो भिडियो मार्फत् बिस्तृत रुपमा बताउनु भएको छ ।
    कृपया यो भिडियोलाई राम्ररी हेरेर तपाईले थायराइड रोगको बिषयमा बिस्तृत जानकारी पाउनु हुने छ भन्ने हामीले विश्वास राखेका छौं । जुनसुकै उमेरमा पनि हुन सक्ने यो समस्याको बिषयमा तपाईले जानकारी पाएपछि यसलाई फैलाउनु भयो भने तपाईका आफन्त, ईष्टमित्रहरुले पनि थाहा पाउनु हुने छ ।
    --------------
    यो भिडियो तपाईलाई उपायोगी पनि हुन सक्छ कि ?👇
    --------------
    👩🏼‍⚕️ मधुमेहको विमारीले के खादाँ राम्रो । Food for Diabetes by Dietitian AnuShree Acharya
    • मधुमेहको विमारीले के ख...
    👨🏼‍⚕️ क्यान्सर किन हुन्छ ? Cause of Cancer by Dr Arun Shahi
    • क्यान्सर किन हुन्छ ? ...
    👨🏼‍⚕️ यो महामारीले बालबालिकाको दिमागमा कस्तो असर गर्दैछ II How to know child problem Dr Sagun Ballav Pant
    • यो महामारीले बालबालिका...
    👩🏼‍⚕️ बाँझोपनको उपचार यसरी सम्भव छ II How to become parent by Dr Tumala Shah
    • बाँझोपनको उपचार यसरी स...
    👩🏼‍⚕️ Skin Problem in raining season by Dr Aparna Shah
    • Skin Problem in rainin...
    👩🏼‍⚕️ बालबालिकालाई कस्तो खाना खुवाउनै पर्छ II Food for Children Health by Dietician
    • बालबालिकालाई कस्तो खान...
    This video is authorize by Nepal Plus. You can share this video as you like but don't upload in your valuable channel without our permission.
    For more information pls contact us
    nepalplus11 (@) gmail.com
    You can fallow us in :
    Facebook: / youtubenepalplus
    Twitter: / nepalplus11
    Footage: Pixabay, Bearfotos/freepik, National institute of health, peoplecreation\freepik, wekipedia
    #Healthtips #healthtipsinnepali #Thyroid

КОМЕНТАРІ • 10

  • @nainaneupane6649
    @nainaneupane6649 3 роки тому +3

    धन्यबाद डक्टर मलाई tsh बड्छ अौसधी खाएको 15 बर्ष भयो अैले अौसधी खादा खादा अौसधीले ग्यास्टीक बडाएको जस्तो हुने मुखमा घाँउ अाउने चिलाउने जिब्रो पोल्ने सुनीने हुन्छ के गर्ने होला ।

  • @Jharna482
    @Jharna482 10 днів тому

    25.07 X mero thairaid 22 year ko ho MOH mahinawari nbhaeako 2 month 5 din vyo 😔

  • @Deepakshrestha2049
    @Deepakshrestha2049 3 місяці тому +1

    medam mero TSH 5.6 XA K GARNI HOLA

  • @rasmishrestha4310
    @rasmishrestha4310 3 роки тому +1

    मेरो पनि कपाल धेरै झर छ मेरो महिनावारी न भको ३ महिना भो के गरने

  • @rasmishrestha4310
    @rasmishrestha4310 3 роки тому

    मेरो पनि कपाल धेरै झर छ मेरो महिनावारी न भको ३ महिना भो के गरने

  • @dipadhakal7985
    @dipadhakal7985 2 роки тому

    Janakpur aaunu hunchh hain dr. Saab

  • @keshavchaudhary398
    @keshavchaudhary398 Рік тому

    Himam

  • @reshambudha8814
    @reshambudha8814 3 роки тому

    बुटवल आएर सेवा दिनको लागि एक जना अनुभवी इन्डाेक्राईनाेलाेजिष्ट डाक्टर चाहिएको छ।काेही हुनुहुन्छ भने जानकारी पाउन हैं।

    • @nareshnegi933
      @nareshnegi933 2 роки тому

      Mam mero baby 2Month ko x usko Ths 4.2o4 x yo normal ho ki hight ho mali

    • @nareshnegi933
      @nareshnegi933 2 роки тому

      Please dr malai xitai massage replay garidinu hola