थाइराइडको उपचार के हो ? थाइराइडका बिरामीले खानेकुरा बार्नपर्छ कि पर्दैन ? | Galaxy Health Tips

Поділитися
Вставка
  • Опубліковано 12 жов 2024
  • थाइराइडको उपचार के हो ? थाइराइडका बिरामीले खानेकुरा बार्नपर्छ कि पर्दैन ? | Galaxy Health Tips
    थाइराइड भनेको शरीरको एउटा ग्रन्थी हो । काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ। हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म् र कम उत्पादन हुनुलाई हाइपो थाइरोडिज्म् भनिन्छ । थाइराइडको समस्या खासगरी महिलाहरुमा बढी देखिने गरेको छ । यो रोगको कारण के हो र यसका असर के के हुन् ? भनेर हामीले थाइराइड रोग विशेषज्ञ डा. डिना श्रेष्ठलाई सोधेका छौँ।
    #Galaxy4K #GalaxyNewsReport
    Subscribe Us: / @galaxy4k
    Facebook: / g4ktvnepal
    Twitter: / galaxy4knepal
    Instagram: / galaxy4knepal
    ©2022 Galaxy 4K. All right reserved.
    Unauthorized downloading and duplicating on UA-cam, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

КОМЕНТАРІ • 3