🙏🙏🙏 ल कतिबेला आउँछ भनेर म पनि पर्खाइमा छु दाजै जे होस सम्पुर्ण दर्शक स्रोताहरुको मन जित्नुहुनेछ। बधाई छ दाजै साथै सम्पुर्ण तिम्मा रहनुहुने दाजुभाइ दिदिबहिनिहरुमा❤️❤️❤️
अाहा कति राम्रो गीत सबै टुक्का हरुले साँच्चिकै यो मन छोयो। अझै सुनी रहौँ नसकी दिए हुन्थ्यो जस्तो । मज्जा आयो । #राजुगुरुङ #सागर आले र समीक्षा लगाएत समुर्ण टीम लाई धन्यवाद यति मिठो गीत लागि ।
यो सागर आले भाई कता हराए आजकल ? भेट्नै गाह्रो भो त। लोक गित तथा सालैजो गित हरू को लागी A-1 voice छ तर गित हरू आँउदैन त। यदि सागर भाई ले योcomment पढ्यो भने मेरो कुरा लाई मनन गर्छ भन्ने आशा छ। लोक गित हरू मा तहल्का पिट्ने छ। 100%
सागर आले र समिक्षा को उत्कृष्ट स्वर लाग्यो। यसो भन्दैमा अन्य गायक गायिकाको नराम्रो भन्न खोजेको होइन। राजु गुरुङ लाई 15 वर्ष पहिले देखि सुन्दै आएको हु।🙏🙏
कति मिठो गीत होला बरै जति सुनेनी न अघाउने स्वर तेस्तै शब्द तेस्तै मुरि मुरि धन्यवाद छ है यस्तै मिठो गीतहरु बजारमा ल्याउनुस मुटुहरु❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
हजुर को आवज सुन्दा सागर दाई सारै आन्नद लाग्छ। यस्तो लाग्छ कि परदेश मा भए पनि आफनै गाँउ घर मा भए जस्तो दामी छ हजार चोटी सुनी सके होला यो गित जति सुने पनि नअघाउने दामी दामी
सुमधुर गीत । सदाबहार सुनु सुनु लाग्ने गीत । भाईरल गीत जस्तो १,२ DIN झ्याप्प आउने हराउने नभयर यो गीत लोक गीत प्रेमी ले जुग जुग सुन्नुहुनेछ ।टिम बबाल समिक्षा बैनी ,…राजु जि , सागर जि , सम्पूर्ण टिम लाई बधाई . 🌺🌺
dohori geet vaneko yesari majjale paskina sakinxa vanne kura tapai harule prove garnuvako xa. No vulgar, no limit cross, full melody yestai geet ra sarjak haru yo dohori xetra ma thapinu vo vane aru sabai geetlai raaj garera basnexa😍😍😍😍😍😍😍
हैट कस्तो मीठो शब्द प्रकाश जि को झन लय अति मिठो राजु दादाको अब आवाको त के कुरा गर्नु समग्रमा सम्पुर्ण मिलेको छ र त गीत मिठो भा छ सम्पुर्ण लाई बधाई तथा सुभकामना
नमस्कार सम्पुर्ण शुभचिन्तक दर्शक श्रोता हरुमा । एउटा बलियो टिम सँगको सहकार्य कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुस है शब्द मार्फत जोडियको छु ।💓💓💓🙏🙏
नमस्कार जोडा केछ खबर
Dami lyrics brother
🙏🙏🙏
ल कतिबेला आउँछ भनेर म पनि पर्खाइमा छु दाजै
जे होस सम्पुर्ण दर्शक स्रोताहरुको मन जित्नुहुनेछ।
बधाई छ दाजै
साथै सम्पुर्ण तिम्मा रहनुहुने दाजुभाइ दिदिबहिनिहरुमा❤️❤️❤️
Tq so much bhai
Tik tok बाट आउने हरु ले हात उठाम त 🙋♂️🙋♂️
Tq so much🌺
Me
Me
राम्रो अनि मौलिक गीत ल्याउनु भएकोमा संपूर्ण टिमलाई बधाइ अनि शुभकामना ❤️
Dhanyebad hajur👏❤️
अब मिरुना मगर लाई पनि एस्तो गित मा ल्याउनुपरेउ ङोलो ।
Nice ❤️
Raju Gurung Soltee jyu 16 Barse thito vanda handsome dekhinu vaxa… Sarai mitho geet sabai team lai badhai xa 💐💐💐💐💐💐😍😍😍😍😍😍🙏🙏🙏🙏🙏🙏
Dherai2 dhanyebad solti raja👏🙏
म अनन्त मगर राजु सर र सागर आले सरको ठूलो फान परे यति मीठो गित मन नपर्ने कुरै भएन वाह दामी छbest of luck
Tq so much sir
आहा कति राम्रो गीत राजु सर, सागर आले सर, समिक्क्षा अधिकारी बैनी लगायत सम्पूर्ण टिम लाई धेरै धेरै शुभकामना ❤❤❤🙏
Dhanyebad hajur lai🙏❤️❤️
Amazing 🥰
Thanks 👍
#SKRanaBollywoodDance
Lllp
सागर दाइ को स्वर कति मिठो हो बरै समग्र दाइ दिदि हरु को प्रस्तुति दामी लाग्यो 💓❤️🇳🇵🙏
Dhanyebad baini🙏🌺
Temro pani kasai ko vanda kam Xaina nanu
@@RajuGurungsinger ...........................................................................................................
Beautifulsong
Nepali lok geet ajkal ni kai ramro lagxa. Yestai geet nikaldai janu hola. Melodious ❤
Tq so much💗
10 चोटी सुनी सके तर पनि सुनी रहन मन लाग्ने ।।🥰
Dhanyebad hajur
Sagar ale + Raju grg Collab just waaaauu😻😻Raju grg dai ma hjur ko sano dekhi ko fan hO🥰
Tq so much bhai🌺🌺
@Magar Vhai Ma chindina ni Soo😅❤️
Ow सारै मीठो स्वर मा सुन्न पाईयो सागर आले दाजु n समीक्षा दिदी लाइ best of luck 🤞
धेरै पछि निकै राम्रो गित सुन्न पाईयो सफलता को सुभकामना राजु गुरुङ अनि सागर आले निरु श्रीस लाई😍😍😍करोड कल्ब मा पुगोस 😍😘
Dhanyebad hajur lai🙏🙏
सरै राम्रो लग्यो बधाई छ सबैलाई
Dhanyebad🙏
Ma kasto tiktok ma sunera ko ko aounu vako yata hajer hum ta 😋❤️🥰😁
Dhanyebad hajur lai🙏🙏
सालैजाे काे राजा राजु दाइ यति राम्रो गित उपहार दिनुभएको मा धेरै धेरै धन्यवाद ।सम्पूर्ण टिमलाई सम्मान ।
Dhanyebad bhai
@@RajuGurungsinger @
mmlnjml55😚😑😚àfEsźn
bn8a
एकदमै राम्रो छ सुनी राहु जस्तो सबै जनालाई सफलताको शुभकामना
Dhanyebad🙏
सागर आलेको फेरि गित आएछ wow ❤️❤️❤️❤️
Tq❤️
Japan 🇯🇵 bata Sundai xu
raju solti lagayat sampurna lai subhakamana
इतिहासमा ह्घिक्त्फ्फ्व्म
लौन सबैले धेरै भन्दा धेरै हेरेर छिट्टै करोड क्लब पुर्याउनु परो।यति मीठो गीतलाई 🙏🙏
Dhanyebad hajur lai🙏🙏
को भन्दा को कम हटा हाट ले गाएको। नजर मा नजर कस्लाई हेरु कस्लाई नहेरु 😍😍
सबैको आवाज असध्धै मन पर्छ। 🦋🌹💖🙇😍🙏😍🙇💖🌹🦋 धन्यवाद राजु सोल्टी !
Huss dhanyebad solti raja🌺👏
अति मिठो गीत ,❤️❤️
राजु गुरुङ्ग, सागर आले अनि सबै टिम लाई सफलताको कामना🙏
Dhanyebad hajur🙏❤️
अाहा कति राम्रो गीत सबै टुक्का हरुले साँच्चिकै यो मन छोयो। अझै सुनी रहौँ नसकी दिए हुन्थ्यो जस्तो । मज्जा आयो । #राजुगुरुङ #सागर आले र समीक्षा लगाएत समुर्ण टीम लाई धन्यवाद यति मिठो गीत लागि ।
Dhanyebad hajur lai pani👏🙏
पहिलो चोटि हेर्दा नै मन पर्यो यो गित।
राजु गुरुङ दाजु, सागर आले भाइ अनि सबै टिम लाई अग्रिम शुभकामना ।
Dhanyebad hajur🙏
Sagar ale alik disciplinary vako vaye Nepal ma yeti khera dherai hit vai sakthe....tyai vayera opportunity napako jasto lagxa
Sagar ale dai hjur ko all songs best xa ajhai upcoming days ma dherai salaijo songs haru liyera aaunu hola
Pailaa raju dai mero favourite singer hunu huntyo aailaa hju sngai sagar aale ko all song ko big wala fan ❤️
Love u raju dai nd sagar
Tq so much hajur🙏❤️🙏
अति मिठो मेलोडीमा सृजना पस्कनु भएकोमा सम्पूर्ण टिम प्रति हार्दिक आभार व्यक्त गर्दै सफलताको कामना
साथै धेरै बधाई!!
Dherai dhanyebad hajur lai🙏🙏❤️❤️
यो सागर आले भाई कता हराए आजकल ? भेट्नै गाह्रो भो त। लोक गित तथा सालैजो गित हरू को लागी A-1 voice छ तर गित हरू आँउदैन त। यदि सागर भाई ले योcomment पढ्यो भने मेरो कुरा लाई मनन गर्छ भन्ने आशा छ। लोक गित हरू मा तहल्का पिट्ने छ। 100%
Sunai deuna mohani boli ati man pareko tukka❤️❤️
Tq so much
सागर आले र समिक्षा को उत्कृष्ट स्वर लाग्यो। यसो भन्दैमा अन्य गायक गायिकाको नराम्रो भन्न खोजेको होइन। राजु गुरुङ लाई 15 वर्ष पहिले देखि सुन्दै आएको हु।🙏🙏
Dhanyebad hajur lai🙏🙏
समीक्षा बहिनी तिमी मेरो बेष्ट गाईका हो बधाई छ सबैलाई सफलता को शुभ कामनाएं
Dhanyebad🙏
धेरै राम्रो गित ।।सागर आले र समिक्षा अघिकारी को म चाहिँ बिग फेन हो है।।
सबैजनालाइ धेरै धेरै शुभकामना छ मज्जा आयो राम्रो छ है
Dhanyebad🙏
राजु गुरुङ सोल्टीले पनि देखाई दियो। यार 🌹🦋💖🙇💖🦋🌹! !! भर्खर फेरि पनि Share गरेको है सोल्टी।
Dhanyebad solti hajur🌺🌺
एकदम राम्रो छ गित । करोड क्लब मा पुग्न सफल होस सुभ कामना छ राजु दादा🎤🎵😘❤️❤️❤️
Dhanyebad hajur lai🙏❤️
राजुकोजिको गित स्राह्रै राम्रोहुन्छ सागरले बल्ल राम्रो गितमा स्वरदियछौ अबो अरु राम्रो प्रस्तुति ल्याउदै आउनुपर्यो।
Dhanyebad hajur lai🙏🌺
Thanks 💕
#SKRanaBollywoodDance
💓Sagar ale ko git ayx wow🥰🥰🥰 tapaiko tone ma salaijo song Lokvaka type ko song Ekdam suhaux best of luck Sagar 👌🥰🥰💓
Raju gurung khai budo vako??
Still jawani ❤️❤️
Hehe tq so much👏🌺🌺
Raju dai ko compose hola Tara Sarai ramro lagyo geet Sagar ale ko dherai paxi geet Sunna paiyo dherai ramro 6 keep it up entire team.
Tq so much bhai👏🌺
कति मिठो गीत होला बरै जति सुनेनी न अघाउने स्वर तेस्तै शब्द तेस्तै मुरि मुरि धन्यवाद छ है यस्तै मिठो गीतहरु बजारमा ल्याउनुस मुटुहरु❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Dhanyebad hajur lai🙏
@@RajuGurungsinger wwwwwwww wwwwwwwww wwwwwww22w2wwwwww
राजु दाइ र सगर भाइ कस्तो राम्रो
Dhanyebad bhai
फुल प्याकेज्।।।सागर आले मगर समिछ्या अधिकारि।।राजु गरुङ सुमन थापा मगर ।निरु श्रीस चेतन गोतामे एक्से एक गायक्।बबाल प्रस्तुति
Dhanyebad hajur lai🙏🤗
👌🌺🙏🌹☘️
सबै जनामा झोर्ले 🙏 धेरै राम्रो गीत रहेछ, बधाई छ सबैमा
Dhanyebad🙏
पुरुसको स्वर मा पुरै सागर आलेको राखेको भए स्वर मा सुगन्द हुने थियो।
राजु दाई अनि सम्पुर्णमा हार्दिक बधाई छ😍😍😍
Dhanyebad🙏🌺
Thanks 💕
#SKRanaBollywoodDance
आहा!सागर भाईको स्वर...
Dhanyebad
क्या गज्जपको सिर्जना स्वरको कुरै नगरौ राजु दाइ सागर, समिक्षा सुमन लगायतको मनै फुरुङ्ग हुने सङ्गित सिर्जना।। हाम्रा प्रियतम प्यारा लोक सङ्गितका यी हस्तिहरुलाइ माया गर्न हरु यता हाजिर हुम 😍😘😍😍
Dhanyebad hajur lai🙏🙏
आहा सारै रमाइलो गीत सुनेर अनि हेरेर सारै आनन्द आयो सबै कलाकार ज्युहरु प्रती नमन सफलताको अग्रिम कामना 🙏🙏🙏
Dhanyebad hajur🙏
@@RajuGurungsinger well come hjr 🙏
सुमधुर आवाजका धनीको संगम! फरक शैलीको पहिलो प्रस्तुती! यसरी नै दर्शक-श्रोताको मन जितिरहुन @राजु गुरुङ सोल्टी भाई सहित सबै नव आगन्तुकलाई!!!
Dhanyebad solti🙏❤️
धेरै समय पछि सागर भाईको स्वरमा निकै नै मिठो गित सुन्न पाइयो सम्पूर्ण सर्जक टिमलाई नै बधाई दिदै आभार प्रकट गर्दछु ।
Dhanyebad hajur lai
दुबै दाजुहरुको एउटै voice कस्तो राम्रो गीत🙏👌
Dhanyebad🙏
अत्यन्तै राम्रो गित,लु बधाई अनि सफलताको शुभकामना♥️🕐️
Dhanyebad🙏🙏
I just say
'Wow '😊
Tq so much🌺
@@RajuGurungsinger Thank you sir for reply my comment
This is called simplycity
love you😍
हजुर को आवज सुन्दा सागर दाई सारै आन्नद लाग्छ। यस्तो लाग्छ कि परदेश मा भए पनि आफनै गाँउ घर मा भए जस्तो दामी छ हजार चोटी सुनी सके होला यो गित जति सुने पनि नअघाउने दामी दामी
Versatile singer of nepal music industry @sagar ale magar😍😍❤️❤️🙏🙏🙏🤟🤟🤟
Tq so much🙏❤️
सुपर song गीतमा जोडी भएर नाचेको भए अझैं राम्रो हुने थियो कि!
Dhanyebad
सारै राम्रो सालैजाे गित शुभकामना सबै टिमलाई
Dhanyebad
राजु गुरुङ दाइ मलाई हजुर को सबै गीत एक्दम मन पर्छ सफलता को शुभकामना सबै laaii💕💕
Dhanyebad hajur lai❤️🙏
@@RajuGurungsinger Always dai❤️
ष॥
आहा कति मिठो गीत सुनी रहु जस्तो बधाइ सम्पुर्ण टिमलाइ बिशेष राजु गुरुङ लाई धन्यवाद यति राम्रो राम्रो गीत हामीलाइ सुन्न दिनु भएको छ👌👌
Dhanyebad hajur lai🙏
आहा सारै मीठो गीत बनेको छ सफलताको भारी शुभकामना सम्पुर्ण टिमलाई👏👏👏
Dhanyebad hajur lai👏👏
आहा! गज्जब टिकटक हेरेर खोज्दै आईपुगें सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना ।🎧️❤️ 👌👏👏
Dhanyebad hajur lai🙏
कति राम्रो गीत सबै लाई ?? धेरै धेरै धन्यवाद छ !!
Dhanyebad hjr🙏🥰
सुमधुर गीत । सदाबहार सुनु सुनु लाग्ने गीत । भाईरल गीत जस्तो १,२ DIN झ्याप्प आउने हराउने नभयर यो गीत लोक गीत प्रेमी ले जुग जुग सुन्नुहुनेछ ।टिम बबाल समिक्षा बैनी ,…राजु जि , सागर जि , सम्पूर्ण टिम लाई बधाई . 🌺🌺
Dherai dhanyebad hajur lai🙏🙏🙏
waiting 😁 dherai ramro lagyo tiktokma sunda chahi ab yta ajhai 16 ghanta baki xa kehi xaina parkhaima xu😁🙏
Aisakyo hernu hola hai🙏
नमस्कार म सुमन थापा मगर सबैले हाम्रो गीत हेरेर प्रतिक्रिया दिनु होला है कस्तो लाग्छ अनि लाईक कमेन्ट सेयर सस्क्राईब पनि गरिदिनुहोला धन्यवाद 🙏🌹🌹
suman jyu ma hajur sang kamgarnu chahanxu k mero lagi sanaya hola hajur sang
फेरि पनि आए है गित हेर्नको लागि।।
Dhanyebad hajur🙏🌺
अाहा धेरै दिन पछी चेतन घोतामे दाजुको
गीत सुन्न पाइयो समग्रहमा सबै मेरो मन पर्ने
गायक गायिका हुनु हुन्छ
Dhanyebad👏
धेरै पछि मौलिक लोक लयमा आधारित मिठो गीत सुन्न पाईयो। सबैको स्वर १०१ छन् । सम्पुर्ण युनिटलाई बधाई, शुभकामना एवम् उत्तरोत्तर प्रगतिको कामना ।।
Dhanyebad hajur🙏🙏
Wow bahut dammi song safhaltako suvhakama all tiem lai.
Tq so much
आहा कति राम्रो स्वर❤❤
Dhanyebad👏❤️
एकदमै मिठो । सम्पूर्ण टिम लाइ सफलताको शुभकामना
Hajur dhanyebad🙏
आहा कति राम्रो गित सम्पुर्ण तिमलाई सफल्ताको धेरै धेरै सुभकामना👏👏👏👏👏❣️❣️❣️❣️❣️
Dhanyebad hajur lai👏🌺
तीनजना भाईहरूँ गायक भए पनि हिरो जस्तो लाग्यो।।।राम्रो छ भाइहरूलाई शुभकामना।।।।
Dhannyebad
समग्रमा निक्कै मिठ्ठो बनेछ गित सागर आले समीक्षा अधिकारीको आवाज नै काफि
Dhanyebad🙏
Ati ramro xa geet sampurna team lai badhai xa👌
Dhanyebad
@@RajuGurungsinger 🙏👏
सारै राम्रो छ गीत !!!हार्दिक बधाई छ सम्पुर्ण टीमलाइ
Dhanyebad hajur
टिकटकमा सुनेको यति मिठो गीत पूरा सुन्नलाई आइपुगे😁❤️
Dhanyebad hajur lai
dohori geet vaneko yesari majjale paskina sakinxa vanne kura tapai harule prove garnuvako xa. No vulgar, no limit cross, full melody yestai geet ra sarjak haru yo dohori xetra ma thapinu vo vane aru sabai geetlai raaj garera basnexa😍😍😍😍😍😍😍
Tq so much🌺🙏🌺
आहा सारै राम्रो गित शुभकामाना सागर सर लगायत सम्पूर्ण टिम लाई❤️❤️👌👌👌👌💕💕
Dhanyebad hajir🙏🙏
सागर आले र सम्पुर्ण टिमलाई बधाई छ।
Dhanyebad
आहा सारै रमाइलो गीत।😊😍
बधाई तथा सफलताको शुभकामना।🎼🙏👍
Sarika kc ❤️❤️
Dhanyebad
Raju Gurung ko voice pani babaal raicha ta yar best wishes to the team
Tq so much
आहा!अत्यन्तै रमाइलो लोक दोहोरी गीत सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!❤️😍😍🙏🙏
Dhanyebad hajur🙏❤️
Heart Touching Lovely Voice Samiksha ♥️
आहा गजब मिठो गीत खुब सम्झना छ। मेरो दाई सागर अनी सम्पुर्ण टिम लाई
Dhanyebad hajur
Live it 🥰
Sagar bro harauna vayena.ramro ramro song liyera aaunuparyo..you are multitalented bro..you can sing any song..🤗🤗🤗🤗
सम्पूर्ण कलाकार हरुको अति राम्रो प्रस्तुत दामि लाग्यो👍
Dhanyebad🙏🙏
आहा कति राम्रो गित सबै टिमलाई सफलताको शुभकामना 💗👍️🙏🙏
Dhanyebad hajur
After long time sagar dai ko song suna paryo. Maile sugar dai smile mann par6 ani sugar dai pni.
Sagar Aleko sworai ramro
अति नै मिठो लय स्वर शब्द।कुनै कुरामा खोट लाउने ठाँउ छैन।अति नै राम्रो गीत त्यस्तै राम्रो भिदियो
Dhanyebad hajur🙏
धेरै राम्रो गीत
समिक्षा अधिकारीको Voice आहा❤️
Sagar ale rw samiksya ko voice matra suitable rw mitho lageyo molai tw ❤️❤️❤️
Tq🙏
हैट कस्तो मीठो शब्द प्रकाश जि को झन लय अति मिठो राजु दादाको अब आवाको त के कुरा गर्नु समग्रमा सम्पुर्ण मिलेको छ र त गीत मिठो भा छ सम्पुर्ण लाई बधाई तथा सुभकामना
Dhanyebad bhai🙏🌺
Wowowowowooww super babal ramailo geet...safaltako dherai dherai suvakamana sampurna ma...raju dai ever green ...sadabahar super sweet...
Tq so much bhai🙏
आहा कस्तो मजले नाचु नाचु लाग्ने गीत रैछ सराई राम्रो लाग्यो गीत ।सम्पुर्ण टिम लाई सफलताको शुभकामना 🙏🙏
अति मिटो गित ngolo 😍😍😍
Tq ngolo
एकदम मिठो लायो
हार्दिक सफलताको सुभकामना सम्पूर्ण यूनिट प्रति ❤❤
Dhanyebad❤️🙏
जति हेरेपनि थाकेनन् यि नयनहरु ! धेरै मिठो राम्रो बनेको छ गित / भिडियो
छिट्टै करोड क्लब मा प्रवेश होस 🙏 मेरो शुभकामना ✋
Dhanyebad hajur lai🙏
Katiii ramroo geet ho tiktok ko 1st trending song lots of love hole team ❤✨🦋🌻
Tq so much hajur🙏🙏❤️❤️👏👏
❤🦋❤