बालेनलाई सम्झाउदै सुनिताले वडाध्यक्षहरुलाई थर्काइन, मनलाग्दी नबोल्न चेतावनी || Sunita Dangol

Поділитися
Вставка
  • Опубліковано 11 жов 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , UA-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

КОМЕНТАРІ • 76

  • @TechSolutionDeepakBohara
    @TechSolutionDeepakBohara 3 місяці тому +22

    उपप्रमुख सुनिताको भनाइ निकै नै जिम्मेवारीपूर्ण र ओजपूर्ण छ । यसबाट बालेनले पनि थोरै सिक्नुपर्छ । जन्मजात कोही सिकेर आउँदैन्, गर्दै सिक्दै जाने हो । अन्य नगरसभा सदस्य र कार्यपालिका सदस्यहरूको त कुरै नगराैँ । एक जना माओवादीबाट निर्वाचित महिला त निक्कै छुच्चो र उत्ताउलो लाग्यो । फेरी पनि जंगली प्रबृत्ति नै देखियो । आफूलाइ रूपान्तरण गर्नु जरूरी छ, बोल्ने अधिकार छ भन्दैमा जे जसरी जस्तो पनि बोल्नु उचित होइन् । बालेनको सहनशीलतालाइ सलाम । कम बोलेर, बढी सुनेर, बढी काम गरेरै सबैलाइ जवाफ दिदैँ जानु, चाँडै राष्ट्रको नेतृत्व लिनुपर्छ ।

  • @hamrofuture
    @hamrofuture 3 місяці тому +6

    धन्यवाद धेरै रआम्रओ बोल्नु भयो ऊप प्रमुख ज्युले ❤❤❤

  • @harid.lelhak2690
    @harid.lelhak2690 3 місяці тому +3

    तपाईँ काे मानसिक परिपक्वता काे हार्दिक प्रशंसा गर्दै अभिवादन छ युवा उपप्रमुख बैनी ।🎈❤️🥰

  • @krishnaacharya8332
    @krishnaacharya8332 3 місяці тому +19

    आज सुनिता डंगोलले मन जितिन । ओलि बाले कसरी बोल्नु पर्छ सुनिता बाट सिक्नु पर्यो । जय होस् ।

  • @chandraprashadghimire3387
    @chandraprashadghimire3387 3 місяці тому +4

    जय सुनिता जिउ धन्यवाद ,

  • @rameshworshukla1098
    @rameshworshukla1098 3 місяці тому +9

    काङ्ग्रेस ,एमाले र माओबादी मिलेर बालेनलाई हटाउन खोजेको स्पष्ट देखियो। उपप्रमुखको भुमिका राम्रो देखियो।

  • @jasmandarnal
    @jasmandarnal 3 місяці тому +2

    सन्तुलित बिचार र समवन्यकारि भुमिका ❤

  • @hemrai6340
    @hemrai6340 3 місяці тому +4

    ✍🏼✍🏼✍🏼 उत्कृष्ट सुनिता डँगोल को उक्ति र विचार 💘🙏🤣👌

  • @mohanprasadacharya
    @mohanprasadacharya 3 місяці тому +5

    यि झोलेहरुको दिमागमा बिर्को लगाको छ त्यो राम्ररी समझाएर खोल्दिन पर्यो सुनिताजि ॥ काम गर्ने बालेनलाई काम गर्न दिनु पर्छ किनकि जनता परिवर्तन चाहान्छन् ॥

  • @krishnabahadurbist5152
    @krishnabahadurbist5152 3 місяці тому +7

    नगरप्रमुख लाई प्रख्यात बनाउने उपमेयर सुनिता डङ्गेल।

  • @pralhadbista1467
    @pralhadbista1467 3 місяці тому +2

    ल बधाई छ सुनिता निक्कै diplomatic ....न यता न उता ।

  • @omkumarbamjan
    @omkumarbamjan 3 місяці тому +3

    उपमेयरबाट सिक्नुस मेयर ज्यु!

  • @interfly2167
    @interfly2167 3 місяці тому +1

    Mature thinking good keep it up

  • @binodmahato253
    @binodmahato253 3 місяці тому +2

    Very good speech sunita ma'am,3 carod janata ko Aawaj vaneko yo ho ni

  • @seragolf
    @seragolf 3 місяці тому +1

    अति मिठो बोली।
    बालेन र वडा अध्यक्ष बिचमा दुबैको धम्की घमण्ड केही कम गर्न पर्छ।
    फरक मत भयो भन्दै बालेनले आगो 🔥 बाल्छु, यो चोर त्यो चोर भन्नु भन्दा काम मै सिमित भएको राम्रो।

  • @thinktank2988
    @thinktank2988 3 місяці тому +2

    Great personality you win heart ❤️

  • @sitagurung3518
    @sitagurung3518 3 місяці тому

    Thank u up mayor Sunita donji ramro sujhab x

  • @ThamanRaskoti-x4v
    @ThamanRaskoti-x4v 3 місяці тому +4

    Good speech .. ❤❤ Sunita Dangol 🎉🎉 mis.

  • @dibakarpant3390
    @dibakarpant3390 3 місяці тому +1

    " नेपाल जननी वन्दे " ।

  • @biradhikari5466
    @biradhikari5466 3 місяці тому +2

    मित्रहरू सबै मिलेर माहानगर बनाउ देशैभरीकोलागी उदारहणबनौं हजुर नमस्कार ।

  • @PadamPandey-u1e
    @PadamPandey-u1e 3 місяці тому +1

    Wow! Super.....

  • @DhanrajBasnet-yn2pl
    @DhanrajBasnet-yn2pl 3 місяці тому +1

    अति राम्रो

  • @ShankarPgaudel
    @ShankarPgaudel 3 місяці тому +4

    उपमेयरको कुरा खतराको संकेत हो। यसमा मेयर पनि वडाध्यक्षको लहै लहै मा लागुन र मेयरको लोकप्रियता गुम्दै जाओस भन्ने अासय हो।

  • @rautkeshav1480
    @rautkeshav1480 3 місяці тому +2

    सुनिता जि सन्सार भर्का युबा ले बालेन ले बोलेको ठिक भनेका छन ,तिमिले सिकाइरहनु नपर्ला कि

  • @tirthalaljakibanjar8819
    @tirthalaljakibanjar8819 3 місяці тому +1

    सुनिता बहिनी सचेत ब्येक्ती हो ।

  • @rekhaadhikari2517
    @rekhaadhikari2517 3 місяці тому +1

    Excellent 🙏🙏

  • @urgenlama1337
    @urgenlama1337 3 місяці тому

    The end speech of the honourable Deputy Mayor Ms Dungol was superb and above the thinking of the crowd. She is so eloquent in expressing the core concepts of democracy and I think she is one of the best orators of Nepal. All my best wishes to her are the honourable Mayor of Kathmandu Municipal corporation for Development of Kathmandu.😢

  • @AbiTamang886
    @AbiTamang886 3 місяці тому +1

    We love Sunita dangol ❤

  • @UmapatiLamichhane
    @UmapatiLamichhane 3 місяці тому +1

    Kathmandu....................88.................❤❤....

  • @deepashrestha1680
    @deepashrestha1680 3 місяці тому +7

    प्रबचन सुन्दा आनन्द आउछ तर दलिय स्वार्थमा लिप्त भएका दलाल नेताहरुलाइ ठेगान लगाउन सत्यबादी हरिश चन्द्र बनेर हैन किम जोङ बनेर मात्र सकिन्छ।

    • @bhuwanshrestha156
      @bhuwanshrestha156 3 місяці тому +1

      बिकासको लागि हिटलर हुनै पर्छ ,प्रबचन त बाणि बिन्यीस मात्र हो।

  • @sanushrestha4958
    @sanushrestha4958 3 місяці тому +1

    you great sunita

  • @surendrabirkarmacharya3713
    @surendrabirkarmacharya3713 3 місяці тому

    माफियाको झोलेहरूलाई काण्डै पुग्यो ,बास्तवमा सुनिता जतिको प्रतिनिधि को सोंच हुने हो भने जुन सुकै दलको पनि स्विकार्य हुन्छ,कमसेकम सुनिता जतिको ब्यक्तीत्व लाई उम्मेदवार बनायर दल आफै धन्य हुन पुगे ,अरू माफियाका झोलेहरूले कमसेकम आफ्नै उपमेयर बाट सिकुन,,,आज बालेनले पनि केही त पक्कै जानकारीमा राख्नै पर्ने बनाउन सुनिता को सालिनता सफल भयको छ।हिजो सम्मै बालेनको अगाडी सुनिता केटा केटी देखिने जस्तो ,,,तर आज त्यो भ्रम रहेछ भने कुरा सुनिता ले ब्यबहारले सालिन शैलिले प्रमाणित गरिदियको छ,देशै हाक्न सक्ने गरी शालिन छनक दिन सफल रहे,, दुखद कुरा सुनिता जस्तो उपमेयर को वडाअध्यछ जस्ले आफु लाई बार बार जनताले चुनेर पठायको,बोल्नपाउने अधिकार का स्व घोषित योध्दा ,,,फिल्डमा आफ्नै संस्थाले रोपेका बाचिसकेका विरूवा
    निमोठियर बालेन सायमी प्रति रोष ब्यक्त गर्नु ,
    आजको बिश्वब्यापी तपक्रम सतर्कता दिईरहेको
    समयमा ,बिश्व अपराध गरेर पनि पश्चाताप गर्नु को सत्ता ,गौरब गरेर मुर्खता प्रदर्शन जलिरहेको मा मुर्दाबाद!!!!!

    • @anandajuwa6172
      @anandajuwa6172 3 місяці тому

      😮

    • @anandajuwa6172
      @anandajuwa6172 3 місяці тому

      😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮

  • @chetranabhat9281
    @chetranabhat9281 3 місяці тому +4

    सुनिताले यदि देशकाे माया छ भने पाटी बाट राजिनामा दिएर बालेन शाह लाई सपाेट गर्न अनुराेध गर्दछु।

  • @geetatiwari9843
    @geetatiwari9843 3 місяці тому

    Good 👍👍

  • @rohitniraula7437
    @rohitniraula7437 3 місяці тому +2

    नेपालमा बुद्ध बाणिले बिकास हुन्छ ?? जनताको नेता बुझ्न सक्ने क्षमता कति छ ?? सुनिताको बाणीले बिकास हुने भए हर्केले बालेनले रातभरी किन गाली खाइ खाइ यो पेशा मा आउनु ??अब अर्को पटकको मेयर सुनिता नै हो गरेर हेर्नू त एकपटक ।

  • @tararai9642
    @tararai9642 3 місяці тому

    Kati raamro bhanaai

  • @Pikashow-021
    @Pikashow-021 3 місяці тому +1

    i love u 😍

  • @anticovidnineteen1290
    @anticovidnineteen1290 3 місяці тому

    Ho ma bhakta ho , Balen ko bhakta.

  • @kishangurung4328
    @kishangurung4328 3 місяці тому

    I love u mam

  • @kishangurung4328
    @kishangurung4328 3 місяці тому

    My lady

  • @upendraprasadmainali3894
    @upendraprasadmainali3894 3 місяці тому +1

    बालेन एण्ड सुनिता एक हुन ।

  • @rajendrakhatri5281
    @rajendrakhatri5281 3 місяці тому +1

    सहि कुरा उप प,मुख ज,यु।

  • @kritiprasadpayango
    @kritiprasadpayango 3 місяці тому

    Her opinion is good logic, yes, Jay Kathmandu.

  • @somsingar1304
    @somsingar1304 3 місяці тому

    She is right ..... this is political culture...

  • @kishangurung4328
    @kishangurung4328 3 місяці тому

    She is the one

  • @rautkeshav1480
    @rautkeshav1480 3 місяці тому +1

    बलेन किन सछिने, तेहि कुरा केपि ,पुर्ब प्रदान मन्त्री लेभन्दा केही नहुने ,के पि ले गिरिबन्दुको जग्गा काङ्रे् ले 70 बिगा खायो भनेको होइन ,भिजोल छ! बालेन किन लेखेन नहुन

  • @prakashtmg748
    @prakashtmg748 3 місяці тому +3

    एमालेले दबाब दिन थाले? तिमीलाइ जनता भन्दा एमाले प्यारो भयो होइन त? आख्रीमा एमालेले चलाएरै छाडे होइन त?

    • @miketyson8565
      @miketyson8565 3 місяці тому

      Kasari thapaayoe yaemaalae ho bhanaera

  • @Dhirendra-te9gh
    @Dhirendra-te9gh 3 місяці тому

    उप​मेय​र​जु य​ह​लाई ह​र्दिक ध​न्य​बाद​ र​ स्य​लुट​ छ​। याहाकोको यो स​ल्ल​हा सुनौलो अक्सेर​मा लेख​नु प​र्ने अभिब्य​क्ति दिनु भ​यो । न​म​स्ते।

  • @drdurgakaphla-tb6yh
    @drdurgakaphla-tb6yh Місяць тому

    दु बै पानी दृखि वभाना छशेजन ।

  • @binashrestha4497
    @binashrestha4497 3 місяці тому

    त्यही बिगारेर र भत्काएर मावोबादीले अहिले सम्म प्रधानमन्त्री पडकाई रहेको छ के गर्नु

  • @nandatilija
    @nandatilija 3 місяці тому

    अबको काठमाडौं महानगरपालिका को मियर एक मात्रै सुनिता दङ्गोल ❤❤कान खोल बालेन साहा😅😅

  • @harimaharjan468
    @harimaharjan468 3 місяці тому

    उपमेयरले सुझाब दिएकाे त राम्रो लाग्याे।तर त्याे सुझाब सुन्दा अर्काे सुझाक एउटा हिन्दी फिलिम हिराे सनिदेवलकाे दाईलग याद अायाे (जानवरकाे मारने के लिए जानवर नै बन्नु परता बाबुजि।)

  • @anitamali9796
    @anitamali9796 3 місяці тому

    जे भने पनि सुनिता 🎉 र बालेन 🎉 थिक अरु त झोले ने हुन । जस्ले पार्तिको नाम लिएर भनेको सुन्दा😂😂😂😂😂😂

  • @binodkhulal
    @binodkhulal 3 місяці тому

    GOOD JOB, AAFNO MAT RAKHNA SATHAA TYO FATAHA VAIHALNE AAJA KO TRENDS GALAT XA?

  • @ramprasadbhattarai5923
    @ramprasadbhattarai5923 3 місяці тому

    Yasko चिप्लो च्चिल्लो बोलीको मात्र केही काम छैन । Balen is Great

  • @tilakkarki2729
    @tilakkarki2729 3 місяці тому +1

    Cĥinikaji jasta jholeharu le kan kholera sunun

  • @sheshashah3728
    @sheshashah3728 3 місяці тому +2

    Be advised : whatever our KMC mayor Er Balen post in social media they are based in facts finding also without doing his research on facts finding regarding that subject He never gives his views !
    So don’t bring your party’s smell or run after party’s interest! So be in the interests of the people of this city be in the interest of this nation alright not your parties !
    Chetena Vahaya jai Balen

    • @capirarai4709
      @capirarai4709 3 місяці тому

      Agreed 👍💯💯💯% Balen mathi ,0.5%pani dought xina. whatever he does . He does with evidence and for the welfare of the country

  • @manbhadurpoudel9223
    @manbhadurpoudel9223 3 місяці тому

    Yo patyko ghole harulai Sarai pidavayachha.bichara kangres amale mawobadi ko kati man dukheko raichha.balenko kurale.yaha bata ispasta hunchhaki sahi ra galat k ho vanera chutauna sakne wada parmukha aani desko lagi sahiko pachihidchu paryle sahilai pani galatvan Vanda aafno bicharlai dabayar mathikai aadesh manneharu dherai raichan.

  • @miketyson8565
    @miketyson8565 3 місяці тому

    Sabai jaanaa sallaa garaera milaera kaam garyoe bhanae sajiloe hunchha

  • @lovelyphoto4310
    @lovelyphoto4310 3 місяці тому +1

    Lut Tantar

  • @kcss4175
    @kcss4175 3 місяці тому

    12 Vai makuri

  • @boharan1234
    @boharan1234 3 місяці тому

    You just shut up yaar

  • @sureshpun5832
    @sureshpun5832 3 місяці тому

    Wow wow good job sister