सहि गर्नु भयो निक्लेश भाइ ले नेपाल को कडा सुरक्षागार्ड गार्ड को मै हु भन्ने पुलिस जनता ले चाहे भने पुलिस लाई सेकेन्ड भरमा जनतले देखाउन सकिन्छ सलम छ यो भाइ लाई !
This is a very private thing Nicolas ji. And at this time and condition, it should not have been in social media. Come on Sir. It’s good that you have spoken truth, please forward your apology to Police and Rabi and his associates as soon as possible.
Very doubtful, why he was allowed to carry mobile, why allowed to take picture, why he didn’t post picture same day, I doubt he is not alone. He and his gang must be brought under investigation!
यसमा पक्कै खेल छ किनकि १) रबि भेट्न जादा क्यामारा कसरि गयो ? २) रबि भेट्न गएको मान्छे त्यहा कुरा हुन्छ एक आपसमा रबि त्यो समय सुतेको हुदैनन ३) रबिको ढोका अगाडि प्रहरि हुन्छ त्यहा प्रहरिले क्यामारामा खिचेको फोटो डिलिट गर्छ अझै मोबाइल जफत गर्छ ४) रबि भेट्न गएको मान्छे रबि कसरि मस्त निदाएको फोटो आयो
यो पनि समाज को भाइस हो कसरी चर्चा कमाउने जता पनि मै जान्ने भन्दै बहुला जस्तो कराउने डक्टर त भन्छ सर्टी फिकेट नक्कली छ कि कसो हो 2 /4 भाटा लाएर छान्बिन गरियोस
डाक्टर मान्छेको बुद्दी यस्तै हुन्छ अर्काको बेज्जत गर्न यो कुनै सड्यान्त गरेको छ अर्काको जिन्दगी माथी किन खेल बाड गर्नु नि यतिका दिन सम्म हिरा साथमा तेस माथी नि कसरी यस्लाइ एट्याक गर्न सकिन्छ कसरी के गर्न सकिन्छ भनेर झोलेहरुले चेक गर्न लगाको होला अनि तेहि भएर स्याइडी बनेको होला यस्तालाइ कार्बाही गर्नु पर्छ रबिलाइ फसाउन खोज्दै छ्न के अहिले चोखो बन्नेको नि
यसलाई पक्रनु।रवि सँग राख्नु।
जान्नेलाई छान्ने भनेको यस्तै हो।
सहि गर्नु भयो निक्लेश भाइ ले नेपाल को कडा सुरक्षागार्ड गार्ड को मै हु भन्ने पुलिस जनता ले चाहे भने पुलिस लाई सेकेन्ड भरमा जनतले देखाउन सकिन्छ सलम छ यो भाइ लाई !
यतिको सुत्न पकोत धेरै राम्रो हो। अरुलाई यसरी सुत्न पाउँछन्?
Aru thulaa thaala haru sidhai hospital kai bed ma sutchhan mahodaya 😁😁 chwak chwak nurse herdai
कडक गाजा रहेछ ,दारु रक्सी फेल
यस लाई समात
रविमाथि राजनीतिक अत्याचार चरम सीमामा पुग्यो। अब गजडिया हरुलाई नि पछि लाउन थालेछन्।😢😢
कस्ता कस्ता किसिमका घण्टी हुन
यो पुलिस, प्रशासन एवम् सरकारबाट परिचालित भिजिलान्ते हो यसलाई पक्रनु।
यक चोटि सुकर बार भनी यक चोटि सनिबार यो बनाओटी जस्तोछ होकोसैले खटाकोजस्तोछ
पक्कै यो डाक्टर एमाले काङ्ग्रेस बाट परिचाली हो नत हिरासत भित्र मोबाइल लगेर प्रहरीको अगाडी कसरी फोटो खिच्यो प्रहरी देखी यिनीहरु सबै मिलेका छन
This is a very private thing Nicolas ji. And at this time and condition, it should not have been in social media. Come on Sir. It’s good that you have spoken truth, please forward your apology to Police and Rabi and his associates as soon as possible.
हरेक कुरालाइ नकारात्मक लिएको कारण रास्वपाको क्रेज घटने संभावना देखिने अबस्था आइसकेको हो त?
याे पनि कसै बाट परिचालित छ पहिला पनि यसले रबि काे खेदाे खनिराकाे थियाे
Very doubtful, why he was allowed to carry mobile, why allowed to take picture, why he didn’t post picture same day, I doubt he is not alone. He and his gang must be brought under investigation!
यसमा पक्कै खेल छ किनकि
१) रबि भेट्न जादा क्यामारा कसरि गयो ?
२) रबि भेट्न गएको मान्छे त्यहा कुरा हुन्छ एक आपसमा रबि त्यो समय सुतेको हुदैनन
३) रबिको ढोका अगाडि प्रहरि हुन्छ त्यहा प्रहरिले क्यामारामा खिचेको फोटो डिलिट गर्छ अझै मोबाइल जफत गर्छ
४) रबि भेट्न गएको मान्छे रबि कसरि मस्त निदाएको फोटो आयो
रबि जेलमा एसरी मस्त सङ्ग बसेको छ भनेर देखाउन यो पुलिस, प्रशासन एवम् सरकारबाट परिचालित भिजिलान्ते हो ।
रास्वापामा अर्को मुकुल जन्मियो फेरि ?यो घटनाले फेरि रास्वापा प्रतिको क्रेज घटाउने निश्चित छ।नयाँ पार्टीमा कस्ताकस्ता घन्टेहरुको जमात छ यार
सरकार को झोले हो सबैमा परिचालित छ मैनाको लाख रुपैयाँ धाक लाएको छ अहिले आएर चोखो बनिन्छ एस्लाइ कार्बाही गर्नु पर्छ रासोप्पाले
यो गाँजा वालाको कुनै भर छैन यो कतै बाट पैसा खाएर कतै न कतै बाट परिचालित हुन सक्छ किन कि गाँजा खानेको होस् हुँदैन
cctv को photo खिच्न चै दियो प्रहरीले ?
मोबाइल लान दिदैन यो फोटो प्रहरि बाट लिक भएको हो पुलिस बचाउन लाइ परिचालित हो।
Jel ko basai ta Ananda ko xa ta rabi dai ko
जेल मा यसरी बस्न पाए त कती आनन्द
यो पनि समाज को भाइस हो कसरी चर्चा कमाउने जता पनि मै जान्ने भन्दै बहुला जस्तो कराउने डक्टर त भन्छ सर्टी फिकेट नक्कली छ कि कसो हो 2 /4 भाटा लाएर छान्बिन गरियोस
डाक्टर भने पछि त मुकुल ले पठायो कि क्या हो 😀😁😃😂
डाक्टर मान्छेको बुद्दी यस्तै हुन्छ अर्काको बेज्जत गर्न यो कुनै सड्यान्त गरेको छ अर्काको जिन्दगी माथी किन खेल बाड गर्नु नि यतिका दिन सम्म हिरा साथमा तेस माथी नि कसरी यस्लाइ एट्याक गर्न सकिन्छ कसरी के गर्न सकिन्छ भनेर झोलेहरुले चेक गर्न लगाको होला अनि तेहि भएर स्याइडी बनेको होला यस्तालाइ कार्बाही गर्नु पर्छ रबिलाइ फसाउन खोज्दै छ्न के अहिले चोखो बन्नेको नि
Raviko parmison bina photo kasari khicheko?
अब डर लाग्यो किन लाइबमा माफी मागेको
यी व्यक्तिले के विषयमा विद्यावारिधि गरेकाे हाे या चिकित्सा शास्त्रकाे उपाधी हाे ? कि बाहुन भएकैले डा. भएकाे, बाहुनशास्त्रमा !?
तँलाई सपोर्ट गर्नु छ राम्रोसँग सपोर्ट गर होइन भने अर्कालाई नराम्रो पनि नगर राष्ट्रिय स्वतन्त्र पार्टी भनेको एकदम😡😡😡😡😡😡
Kahike kahi galti huncha maaf Vanda thulo excuse k hunchha
यो पनि मुकुल जस्तै रहेछ कि के हो, भाइरल हुन खोज्ने😤😤
Sabai kura thaha hunda hundai kino sarbajanik garenuni k ho
Ston baji ko lagi khicheko hola vairal banaula vaner hola
Paji testo photo khichne ho ta
Parichalit hola yo pani
Junai party ko hos tesari suteko photo khichera halnu chayi amanabiya ho.tyo ati bho please aba ayinda apnai satruko pani photo nahalnu hola.
गृहमन्त्री भएकोलाई चाहिँ ज्वाइँ सत्कार दिनुपर्ने हो???
hoina yo khichna pulisle kasari diyo?
यो गलत कुरा गरेर भाइरल को लागि बोलेको हो । यो cc camera को रातिको photo kasai बिहान खिच्न मिल्छ पागल कुरा हाे ।
Doctor hoina trackter hola
गलत कर्य , कस्ता पढेलेखेका मानिस ।
जाबो सुतेको फोटो हाल्दनी कति चर्चा पायो भगवान नै होर रबि थुक्का झोले हरु
Yesto prapoganda chhali rakheko bela maa yo ke gareko ta??yo by law xa ki out of law xa ta yesari photo flash garna?
त जिमु डक्टर कुन बुद्धि ले भैस।तेरो बुद्धि त देखियो त।भाईरल हुने रहर हो तेरो?
Phataha
Chor hos😂
Yo manxe khas ma alik psycho xa hai.
पागल भै सकेछ।
yo jhole veda Lai ni 10 sal jel ma khochnu poo arxa khate
Tw mugi Le oli geo khais
Pagal
Yaslai jasle vetyo tesaile bajau 😡Rip khate