यति सस्तोमा फोन ... चाईनाको यो बजार हेर्नुहोस Bhagya Neupane China Tour EP-16

Поділитися
Вставка
  • Опубліковано 1 жов 2024
  • Presenter: Bhagya Neupane (Facebook/Instagram)

КОМЕНТАРІ • 544

  • @kumartamang4799
    @kumartamang4799 3 місяці тому +24

    खुशी लाग्यो नेपाल बाटै चाइना हेर्न पायो

  • @rajendrarokaya3782
    @rajendrarokaya3782 3 місяці тому +4

    म हजुरको खातामा पैसा ल्याउँदा iphone ल्याएर आइदिनु होला नि।

  • @badri1705
    @badri1705 3 місяці тому +30

    सबै भिडियाे नछुटाई हेर्ने काेकाे हुनुहुन्छ❤

    • @HimaTimsina-u5v
      @HimaTimsina-u5v 3 місяці тому

      Malai pni sanu support chaiako xa Bhagya kaka hajur phone number pathai dinu ni ya tapai lai sabaijana ley parkhi rakhnu vako xa .

    • @dilvlog
      @dilvlog 3 місяці тому

      Mo Pani xu🎉

    • @TrejuSaru
      @TrejuSaru 3 місяці тому +1

      म पनि ‌, छु

  • @Smita_Chalise
    @Smita_Chalise 3 місяці тому +74

    १००० भन्दा कम भएका नयाँ साथीहरुले एक अर्कालाई support गरुम है ❤

  • @devyt1720
    @devyt1720 3 місяці тому +8

    १००० भन्दा कम भएका नयाँ साथीहरूले एक अर्कालाई support गरौ है

  • @ShikherAdhakari-xh5nq
    @ShikherAdhakari-xh5nq 3 місяці тому +1

    त्यो सानो फोन छ हजार जानेवाला मलाई ल्याइदिनुस् न दादा प्लिज

  • @binodmagar2480
    @binodmagar2480 3 місяці тому +4

    म पनि 1 देखि 16भाग नै हेर्दै छु को को हुनु हुन्छ नछुतै हेर्नू होला भाग्ये नेउपनेको सिरेल

  • @ManiHangOfficial-wt3tq
    @ManiHangOfficial-wt3tq 3 місяці тому +7

    म सिक्किम बाटा हो.तपाई को भिडियो दिनै हेर्दैछु

  • @ZainabShah-kz9es
    @ZainabShah-kz9es 3 місяці тому

    एक आकाको सपोर्ट गर्दिनुहोला साथीहरू मिलेर अगाडि बढेको राम्रो हुन्छ

  • @AkanchaKhatri
    @AkanchaKhatri 3 місяці тому +16

    हिन्दि सिरियल हेर्न होडम दिदी बहिनी हो ❤❤ आउनुस् यता हरेक भिडियो न छुटाई हेरम ❤❤ हामी घुम्न जान त सकिन्न ❤❤ भिडियो बाट भिजिट गर्दै जाम❤❤

  • @RajkumarShrestha-s4l
    @RajkumarShrestha-s4l 3 місяці тому

    मलाईचाहियाे आईफााेन तपाईलेभनेजस्ताे ककस्लाईभन्नुभाेनी सम्मभबभकाेकुरालाईमात्र फलाेगरिदीनुहाेलाभाई तपाइकाेकुरामा मलाईजाहाम्ममलाग्छसबैेलेफलाे गरिराकाेहुन्छ अथबाबिस्वासगर्ेकाेहुन्छ त्यसकारन कुनैपनीसब्दमा बिचार 18:01 गर्नुहाेलाभाई सुभचिन्तक

  • @enepalhdtv
    @enepalhdtv 3 місяці тому +2

    १०० भन्दा कम सब्सक्राइब भएका साथीहरु यता हाजिर हौ

  • @stmvloger
    @stmvloger 3 місяці тому

    भाग्य sir मलाई iphone 8+ ल्याई दिनु न म onlain payment गर्दिन्छु नत्र यहाँ आएर पोइसा दिन्छु

  • @SabinaGhimire8290
    @SabinaGhimire8290 3 місяці тому

    दाई म तपाईँको भिडियो हरेक दिन हेर्छु। मलाई पनि ल्याइदिनु है चाइनाबाट मोबाइल❤❤❤

  • @Nirjala-Gurung
    @Nirjala-Gurung 3 місяці тому

    सबै नाया youtube साथीहरूले एक अर्कोलाई सपोट गरम है❤

  • @dipakbksimta4816
    @dipakbksimta4816 3 місяці тому +3

    दुबैको झमझम ईलोक्ट्रोकिन म त्यो भन्दा सस्तो म पाउछ दाजु❤

  • @arunkatuwal1478
    @arunkatuwal1478 3 місяці тому

    256 GB 14 promex मेरो सपना पूरा गर्ने ब्याक्ती हजुर लाई नै देखे चाइना को यो सिरिज छोडे को छुइन

  • @ShikherAdhakari-xh5nq
    @ShikherAdhakari-xh5nq 3 місяці тому

    भाग्य न्यौपाने। त्यो सानो 6 हजार जानेवाला ब्ल्याक कलरको आइफोन मलाई ल्याइदिनुस् न प्लिज दादा i am from nepal kathmandu बालाजु plz dada

  • @thakuribeni
    @thakuribeni 3 місяці тому

    I phone भए र के गर्नु नेपाल मा आउने बिति कै चल्दैन दर्ता नभई । दर्ता गर्दा के गर्दा उहीँ हो सर।
    अनि english भाषा नबोल्ने आफ्नै भाषा को प्रयोग एकदम राम्रो लाग्यो

  • @Axtra_Giming
    @Axtra_Giming 3 місяці тому

    भाग्य सर नमस्कार सारै खुशी लाग्यो दाङ तुलसीपुर मा बसेर पनि चाईना देख्न पायाे भाग्य सर मलाई पनि एउटा आईफाे ल्याईदिए न अलि सस्तो मा 👌👌👌❤️❤️❤️🙏🙏

  • @dilipmajkoti
    @dilipmajkoti 3 місяці тому +1

    मलैनी सपाे गरनु ल हजुर🎉

  • @prakashdhakal2936
    @prakashdhakal2936 3 місяці тому +1

    भाग्य दाजु मलाई पनि एउटा ल्याई दिनु ल i phone

  • @DhirajraiDhirajrai-ps1iu
    @DhirajraiDhirajrai-ps1iu 3 місяці тому

    भाग्य सर हजुरको त एउटा दुईटा गर्दै सपिङ गर्दागर्दै तपाईँको त धेरै झोला भरिएर तपाईँ कहाँ चुटिने बेला भइसक्यो हजुर।

  • @bharatshakya9341
    @bharatshakya9341 3 місяці тому

    भाग्य सर तपाइले चाइना मा सामान किन्दा आफ्नै मोबाइल बाट पैसा तिर्नु भयको छ यो सिस्टम को बारेमा भिडियो भनायर सिकाइदिनु पर्यो यो कसरी गर्छन ? हामी नेपाली ले बिदेश मा कसरी qr code बाटै scan गरेर पे गर्ने तरिका?

  • @ranarai1484
    @ranarai1484 3 місяці тому

    चाईनाछर पो बिस्वमा जतिपनी परविधि ईलेक्तोर्निन्क💻️📲 समान होस अरु जस्तोसुकाई समान होस के धनी के गरिब सबिले बराबरी चलाउन पाकोछ्म मादर्चुत्✝️नेपाली दुब्लिकेत कन्भोर्त नेपाली ईसाई हरुको थुलोबाउ अमेरिकन युरोपियन्हरुको को मात्राई आस्मा अज विश्व जन्ता आसरित हुनुपरेको भया अजा बिस्वमा 30% धनिबर्गको हात हात्मा मत्राई मोबाईल लेप्तोप हुने बाकी मन्छे धुङ्गा र मातोको दमि मोबाईल लेपतोप चलायार चित्त बुजाउनु पर्थो

  • @ryanpariyarofficial
    @ryanpariyarofficial 3 місяці тому

    मीहौं नेपाल आउँदा चाई 4/5 ओटा i phone बोकेर आउनु है त

  • @gethageetha7186
    @gethageetha7186 3 місяці тому +3

    ❤❤❤सारै रमाईलो रहेछ चाईनात र मोबाईपसल घडि पलस र कपडा पसल हरुत सारै दामि रहेछ हौ ❤❤

  • @LohvGg-jm1nr
    @LohvGg-jm1nr 3 місяці тому

    मलाईत त्यो आइफोन बेच्ने केटि धेरै मन पर्‍यो लु सर जसोतसो मलाई मिलाई दिनु पर्‍यो अब परेको म बेहोरुमला🙏🙏

  • @somtamang5710
    @somtamang5710 3 місяці тому

    भाग्य दाई चिन को गाउमा गएर त्यहाको जिबन शैलि त्यहाको खेतीपाती देखाउनु होला।

  • @pradipshrestha9453
    @pradipshrestha9453 3 місяці тому

    Ifon 13 pro max सकेन हेर्न लेर आउँनु दाई मा नेपाल मा पोइसा दिन्छु 🙏🏻

  • @bibekdhungana9202
    @bibekdhungana9202 3 місяці тому +2

    मैले भनेको थिए iphoon हरु अरु मोबाइल को पसल मा गएर भिडिओ बनाउनु भनेको थिए हजुर ले बनाउनु भयो धन्यबाद।भाग्री जी।

  • @BishnuPariyar0028
    @BishnuPariyar0028 3 місяці тому

    मलाइ एउटा् मोबाइल ल्याइदिन सक्नु हुन्छ dai म पैसा हाल्दिन्छु ??

  • @Rajeshkuma159
    @Rajeshkuma159 3 місяці тому +1

    खुशि पनि लागो र दुख पनि लागो ॥ छिमेकिलाई दबाई राख्नि आफु अघि बडि रनि भयसि किन बिकाश न हुनु सर ॥ हामित दुई ढुङ्गाको बिचको तरुल जस्तै हो ॥ सेकेन ह्यान मोबाईल महङ्गो रहेछ ॥ नेपालको ताम्राकार मै यो भन्दा सस्तो त ॥॥॥ भाग्य सर धनिहरुको लागित 1 लाखको मोबाईल पनि फिरिमै दिय झै लाग्दो रछ है ॥ 🤗🤗🤗

  • @krishnaadhikari7706
    @krishnaadhikari7706 3 місяці тому

    मलाई नि samsung s24 ल्याईदिनुस न म यहाँ पैसा तिर्छु

  • @DevRajChamlingRai
    @DevRajChamlingRai 3 місяці тому

    iphona मा हब्सिहरुले चै घ्याक दिदोरहेछ

  • @vinodghimiray8766
    @vinodghimiray8766 3 місяці тому +3

    दामिलाग्याे तपाईंको बिडियाे भाग्य दाई❤

  • @sarujarga4817
    @sarujarga4817 3 місяці тому

    भाग्य भाई मोबाइल ल्याई दिनु न भाई म काममा हिड्नु पर्ने छोरा एक्लै छोडेर यता पनि हेरेको महगो सस्तो छ भने ल्याई दिनुन

  • @BasantaBista-f3p
    @BasantaBista-f3p 3 місяці тому +6

    very nice❤🎉🎉

  • @BharatShrestha-vlog
    @BharatShrestha-vlog 3 місяці тому

    म तिहार पछी नेपाल आउदै छु कोसैलाइ चाइयो भनि भन्नु है म चाइना मै काम गर्छु

  • @ammarbista101
    @ammarbista101 3 місяці тому

    १ पिस फोन ल्याई दिनु आघी हेरेको आइ फोन खातामा हालि दिन्छु पैसा

  • @kopilalimbuni6732
    @kopilalimbuni6732 3 місяці тому

    भाइ मलाई जसरिनी 14प्रोमाक्स लेइदिनुस ल म qr गरिदिन्छु।❤

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 3 місяці тому

    खुसी लाग्यो भाग्य न्यौपाने सर मोबाइल ल्याएर आउनुहोला सस्तो खाले।

  • @mynameisnotjeff924
    @mynameisnotjeff924 3 місяці тому

    भाग्या भाई हजुरलाई उत्तै राख्छ होला है चाईनेस चेलीहरूले😅😂❤❤

  • @samirghartimagar863
    @samirghartimagar863 3 місяці тому

    भाग्य सर मलाई एउटा i phone 12 mini ल्याइदिनुस न 😊 चाइना बात

  • @yogeshshrestha8139
    @yogeshshrestha8139 3 місяці тому +3

    म पनि हेरदै छु दैनिक चाहिना धेरै राम्रो लागाे सबै हेरदै छु

  • @karnabahadurkarki8748
    @karnabahadurkarki8748 3 місяці тому

    भाग्य सर सक्नुहुन्छ भने ल्याप्ट ल्याउनु है म द्रीष्टीबीहीनहु।❤

  • @anishkarki4348
    @anishkarki4348 3 місяці тому

    मलाइ पनि आइ फोन लाइदिनुस न हजुर को सम्झना पनि हुनछ बरु पैसा दिउला किनेको जति 🙏🙏🙏

  • @AvinaS334
    @AvinaS334 3 місяці тому

    सोध्ने मात्रकी किन्ने पनि मलाइ एउटा ल्याइदिनु परो के भाग्य जि

  • @bhupishahisingh8146
    @bhupishahisingh8146 3 місяці тому

    भाग्य भाइ म तपाई को भिडियो हेर्छु मलाई i phon 14 ल्याउनु 😀😀😀😀

  • @Hkvlog151
    @Hkvlog151 3 місяці тому +1

    1k भन्दा मुनिका साथिहरु यतातिर हाजिर हुनु है यक अर्को लाई सपोट गरेर अघि बढौ है❣️

  • @fzre5di300
    @fzre5di300 3 місяці тому +3

    मलाई पनि यो हेर्न मन लागेको भिडियो हो धन्यवाद भाग्य सर ❤❤

  • @birshamogar6101
    @birshamogar6101 3 місяці тому

    भाग्य सर मलाई पनि एउटा आइफोन ल्याइदिनुहोला है

  • @DineshUpadhyay-ov9ji
    @DineshUpadhyay-ov9ji 3 місяці тому

    मलाइ पनि I phone 15 pro max ल्याइ दिनहोला है

  • @doctorbhandari7325
    @doctorbhandari7325 3 місяці тому

    भाग्यजी हामी १७-१८ बर्स पहिले पहिलो पटक यो मार्केट मा गाको थीम

  • @ajeevneupane6439
    @ajeevneupane6439 3 місяці тому

    मेरो लागि एउटा i phoneलेइदिनु परो सर

  • @nikeshthapa9516
    @nikeshthapa9516 3 місяці тому

    त्याँ भन्दा सस्तो दिल्ली को चोर बजार मा पाईन्छ है

  • @Sagar_Official71
    @Sagar_Official71 3 місяці тому +1

    Wow सारै सस्तो सस्तो मूल्यमा पाइँदो रैछ ❤❤❤❤ nice vlog keep up good job 👍👍👍👍👍👍👍

  • @kamalsahi3877
    @kamalsahi3877 3 місяці тому

    Free मा नै पाउने हैछ क्यारे नेपाल आउँदा ल्याउनु पर्यो

  • @gorakhmagar8191
    @gorakhmagar8191 3 місяці тому

    अाई फाेन 13 ल्याईदिनुसर म क्युअारमा हाल्निन्छु ।सर

  • @JeebanBatala
    @JeebanBatala 3 місяці тому +3

    जति जे भनेनी नेपाल को भन्दा महङ्गो हुदो रैछ सामान खै कोलिटी राम्रो भयर हो कि❤❤❤

  • @khemrajbista8266
    @khemrajbista8266 3 місяці тому +1

    म लाई चायो दादा

  • @VillageTV697
    @VillageTV697 3 місяці тому +2

    जे होस भाग्य सर ले चाइना देखाउनु भो सारै मज्जा आयो

  • @kamalchand9462
    @kamalchand9462 3 місяці тому

    सर यी सस्ता मोबाइल नेपाल पुग्दा सम्म बिग्रिने त हैननन

  • @kcanilvlog
    @kcanilvlog 3 місяці тому

    दाई मलाई Iphone 15 ल्याइदिनु है।

  • @sumitbahadur163
    @sumitbahadur163 3 місяці тому

    नझुकिनु होला यि मुवाइलहरु नया होइनन , सकेण्डहेड हुन् ।

  • @JibanTamang-rs5sl
    @JibanTamang-rs5sl 3 місяці тому

    के को सस्तो बन्छ यर 😂😂😂 सेकेन्ड मोबाइल सोदेर हुन्छ त भग्या सर

  • @milangautam8125
    @milangautam8125 3 місяці тому +2

    ❤❤❤ एति सस्तो पाउने समन नेपाल मा आउदा कति मह्ङो हुन्छ दलालले खाको छ नि नेपाल त 😥

  • @samjhana45678
    @samjhana45678 3 місяці тому

    हामीलाई पनि चाहिऐको थियो के गनु चाईना देखेको छैन

  • @kumarilimbu9776
    @kumarilimbu9776 3 місяці тому +2

    खुसि लाग्यो चाईना देख्न पाए 💖🙏🙏🙏💖

  • @PriyaThokar-l5e
    @PriyaThokar-l5e 3 місяці тому +1

    Nepal farkada phone launu hai brow paisa pathaidiuta brow

  • @Tarka-Rijal-G
    @Tarka-Rijal-G 3 місяці тому

    भाग्य दाई यो भन्दा सस्तो भारत महाराष्ट्र मा पाइन्छ

  • @anildwal7269
    @anildwal7269 3 місяці тому

    भाग्य दाइ यौटा मलाई चाइना बाट i phone ल्याइदिनु

  • @JASRN2056
    @JASRN2056 3 місяці тому +1

    sasto sasto vannu hunxa j ni mango xa dai❤❤ iphone ta 12009ma nai aauxa dai nepalma 15pro mx dai chainama ta j ni mango hau😮😮😮😮❤❤❤😂

  • @GhyalJindagi
    @GhyalJindagi 3 місяці тому

    खोइ खोइ भाग्य जि मेरो सुझाव खोइत हिजोको जस्तो नेपाली ढाका टाेपी अनि मिल्छ भनी चाइनिज अनि इङलिसम बुद्ध जन्मेको नेस नेपाल हो भनेर हजुर्को टिसर्ट म लेखेर पर्चार गर्न पर्यो बह्मेको

  • @tinkaiimbu8791
    @tinkaiimbu8791 3 місяці тому

    ल है भाई हामी लाई पनि सस्तो मुबैल चिनो लेईदिनु है चैनाको

  • @premkusari6624
    @premkusari6624 3 місяці тому

    एउटा आइफोन मलाई ल्याइदेउ त दाई पैसा यतै दीम्ला

  • @LalBahadur-yw3in
    @LalBahadur-yw3in 3 місяці тому

    भाग्य दाइ मलाई एउटा ल्याइदि iphone

  • @shivasharma2609
    @shivasharma2609 3 місяці тому

    एक डोको जति आइफोन बोकेर ल्याउनू ल😂😂

  • @princevlog2286
    @princevlog2286 3 місяці тому

    हामी सिकारु पनि मिलेर अगी बडौ साथी हो

  • @kesharbhul4131
    @kesharbhul4131 3 місяці тому +3

    ल है पहिलो कमेन्ट मेरो आयो है दाई हजुरको चाइनाको मोबाइलमा।

  • @cbchannelchhabibasnetoffic8015
    @cbchannelchhabibasnetoffic8015 3 місяці тому

    ५७५० लाई नेपाली करेन्सि मा कन्भर्ट गर न पागल!

  • @yubraj-zx5sf
    @yubraj-zx5sf 3 місяці тому

    नमसते भाग्य न्याैपाने सर मलाइ पनि आईफन सर

  • @DevRajChamlingRai
    @DevRajChamlingRai 3 місяці тому

    यै मोबाईल नेपालको ब्यापारिले ३ लाख सम्म लिन्छ

  • @Abinashvlog12
    @Abinashvlog12 3 місяці тому

    हामी सबै मिलेर एक अर्कालाई सपोत गरम है 😘🙏🇳🇵Thankyou so much for supporting all UA-cam family 🎉❤Saport me😢❤

  • @kamalchand9462
    @kamalchand9462 3 місяці тому +1

    मज्जा आईराछ नेपाल बाटै बसि बसि चाइना घुम्न पाउँदा धन्यवाद है सर

  • @BasudevKadel
    @BasudevKadel 3 місяці тому +2

    कृषि क्रान्ति हेर्न मन छ

  • @anildwal7269
    @anildwal7269 3 місяці тому

    बरु सस्तो खाले ल्यादिनुन है 😂

  • @ParshuPokhrel
    @ParshuPokhrel 3 місяці тому

    सस्तो रछ। एक डोको लेर आउनु भाग्य सर ।

  • @bishnuthapa1782
    @bishnuthapa1782 3 місяці тому

    मलाई पनि एउटा स्याउ फोन है भाग्य भाई 🤩

  • @bahadurrai5319
    @bahadurrai5319 3 місяці тому +3

    Sarai dami lagiyo china sabai herdai chu sikkim ma baser nai herdai chu thank you sir lai

  • @gyanubudha2214
    @gyanubudha2214 3 місяці тому

    Katai katai video record ko lagi teha ko manche comfortable navayeko jasto lagyo so ali condition herera video banaunu hola

  • @barshaghimire8854
    @barshaghimire8854 3 місяці тому +2

    रमाइलो लाग्यो🤗🤗🤗😍😍😍

  • @menakakarki889
    @menakakarki889 3 місяці тому +1

    मलाई चाहिँ त्यहाको कृषि क्रान्ति कसरी भएको छ त्यहाको भिडियो हेर्न आतुर छु

  • @surendrabist6779
    @surendrabist6779 3 місяці тому

    पागल हुन्छस नहेरी बस भाइ😂😂

  • @ManbahadurKhadka-db1zy
    @ManbahadurKhadka-db1zy 3 місяці тому +3

    love bhagya Neupane sir ❤❤❤

  • @prashantpun6202
    @prashantpun6202 3 місяці тому

    मलाइ नि सपोर्ट गर्नु ललल ❤❤🎉🎉❤🎉❤🎉❤🎉❤

  • @AkanchaKhatri
    @AkanchaKhatri 3 місяці тому +6

    हरेक भिडियो नछुटाई हेर्न यता हाजिर हम❤❤

  • @GulmiReshungha
    @GulmiReshungha 3 місяці тому

    मलाई पनि ल्याइदिनु है। हजुर

  • @balusharma3977
    @balusharma3977 3 місяці тому

    Man Saudi WhatsApp per video Hari Raj bhagya Nepali

  • @Saptariyaraja
    @Saptariyaraja 3 місяці тому +4

    चेनाको भिडियो सब देख्छु दाइ मलाई धेरै राम्रो लाग्छ।