Mero Katha "मेरो कथा" | Ep-105 | April 21 , 2023 | Gita Nepal | Sandip Kadel | Pragya Joshi | Nabin
Вставка
- Опубліковано 20 кві 2024
- New Nepali serial | 𝗠𝗘𝗥𝗢 𝗞𝗔𝗧𝗛𝗔 "मेरो कथा"
---------------- --------------- ------- --------------
►Direction : Gita Nepal
►writer ; Gita Nepal
►Producer : JayaNeabi
►Co-Producer : Krishna Karki
►Editor : Kyamodin Miya
►Graphic /Color : Samir Miya
►Teaser/trailer: Bande Prasad
►Camera : Rahul Rai
►Makeup : Gitanjali Giri
►Music : Narahari Premee
►Singer : Narahari Premee / Apekshya Khanal
►Lyrics : Sailesh Bartaula
►Production : Sandip Kandel
►Online Supporter : Bishal Rai (𝑴𝒇𝒖 )
𝐀𝐫𝐭𝐢𝐬𝐭'𝐬 :
Gauri Malla
Pragya Joshi
Nabin Shrestha
Gita Nepal
Hiuwala Gautam
Srijana Karki
Shrinkhala Karki
Sandip Kandel
Ashok Dhital
Shova Bhandari
Prasida Nepal
....etc
**************** *********** **************** ***********
Episode : 91 • 𝗠𝗘𝗥𝗢 𝗞𝗔𝗧𝗛𝗔 "मेरो कथा" ...
episode : 92 • 𝗠𝗘𝗥𝗢 𝗞𝗔𝗧𝗛𝗔 "मेरो कथा" ...
Episode ; 93 • 𝗠𝗘𝗥𝗢 𝗞𝗔𝗧𝗛𝗔 "मेरो कथा" ...
Episode : 94 • 𝗠𝗘𝗥𝗢 𝗞𝗔𝗧𝗛𝗔 "मेरो कथा" ...
Episode : 95 • 𝗠𝗘𝗥𝗢 𝗞𝗔𝗧𝗛𝗔 "मेरो कथा" ...
Episode : 97 • 𝗠𝗘𝗥𝗢 𝗞𝗔𝗧𝗛𝗔 "मेरो कथा" ...
Episode 101 : • Mero Katha "मेरो कथा" ...
Episode 102 : • Mero Katha "मेरो कथा" ...
Episode 103 : • Mero Katha "मेरो कथा" ...
Episode 104 : • Mero Katha "मेरो कथा" ...
©𝑀𝑒𝑟𝑜 𝐾𝑎𝑡ℎ𝑎
-----2021---------
LIKE | COMMENT | SHARE | SUBSCRIBE
************ ******************** ************ *********************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#Mero_Katha #New_serial - Розваги
सम्पूर्ण दर्शक महानुभाबहरुमा नमस्कार ♥️🙏♥️🙏धेरै समय पछि मेराे कथा प्रसारण भएकाे छ हजुर हरुलाई कस्ताे ला्याे सल्ला सुझमाब दिनु हाेला है 🙏♥️🙏♥️🙏
साजन पनि कतिचोटि फेरियको हो
0:44
बिगत लामो समय देखिको पर्खाई पछि फेरि आज बाट 105 भाग सुरु भयो धेरै खुसिलाग्यो गीता नेपाल दिदि लगाए सम्पुर्ण मेरो कथा टिम अनि सन्ध्या टिम लाई मनै देखि धेरै धेरै धन्यवाद भन्न चाहान्छु र आगामी दिनहरुमा पनि सन्ध्या अनि मेरो कथा सधै निरन्तरता
दिनहुन अनुरोध पनि गर्न चाहे सबै मेरो कथा अनि सन्ध्या परिवार लाई बधाईको साथ साथै सफल्ताको कामना पनि भन्न चाहे धन्यवाद ❤❤❤❤❤❤❤❤ 1:15
धेरै समए पछी हेरन पाइयाे👌👌👌👌👌👌
मेरो कथा हेरि बस्नु हुने तमाम मन मुटुहरुमा नमन !!❤❤❤❤
धेरै समयको अन्तरालपछि पुनः मेरो कथा हेर्न पाइयो। नयाँ शैलीमा प्रस्तुत गरिएको धारावाहिक श्रृंखला हेरेर मन आनदित भएको छ। उज्ज्वल भविष्यको शुभकामना सम्पूर्ण टीम लाई ।🎉
ल बधाई छ गिता नेपाल दिदी मलाई पनि खेल्न मन छ यो सिरियल मा कुनै रोल भय सम्झनु होला अनि गितन्जली दिदी लाई मिस गरेकी छु ।
बल्ल हेर्न पाईयो तर चमेलिलाई दुख दियेको हेर्न सक्दिन।❤❤🎉🎉
Welcome back mero katha mero katha is back again❤❤🎉
Aaudaina vaneko the aayaxa khusi lago lagatar asunushai aba chai plz
कला कार हरु बद ले छन मलाइत मन परेन
Who else was eagerly waiting........
And finally the wait is over❤
#merokatha
यो राम्रो लागेन मलाइ चाहिँ, पहिला कति मज्जाले कथाबस्तु धाराबाहिक आउदाआउदै अर्कै सन्ध्या र के बनाउने भएन ताइ न तुइ,यस्तो हुदा दर्शक लाई पनि मज्जा आउदैन त्यसैले मैले चाहिँ नहेर्न निर्णय गरे, यसअघि हरेक भाग नछुटाइ हेर्ने म, फेरि उता सन्ध्या तिर ध्यान मोडियो तेता पनि कथा बस्तु आजकल फितलो छ ।
धेरै पछि आयो तर कलाकार हरु चेन्ज भयर अलि राम्रो लागेना
Malai Ni khelna man Gita di ma jasto dukhi Lai pani samjhenu na hai di❤❤
आजको सिरेलमा आवज बुझिएन गिता सिस
Wow❤❤
एउटा राम्रो सिरियल लाई निरन्तरता दिने गर्ने कि गिता नेपाल मेम खाली युतुबमा जतिपनी सिरियल बनाउदै भिडियो हाल्दै गरेर मात्र दिगो नहोला, एउटा गर्दागर्दै अर्कोमा हात हाल्ने अनि भ्याइनभ्याई हुन्छ, त्यति मात्र हैन काम गर्दागर्दैको सहकर्मी आपसमा तिक्तता जब हुन्छ अनि खटपट सुरु हुन्छ र एउटा छोढ्ने अर्को बनाउने आफ्नै नाउको युतुब अनि थालो सिरियल कथ्न तेरिमा टोक्ने नेपालको कलाकारीता😂
यति मिठाे कमेन्ट काे लागि धन्यवाद अब रेगुलर आउँछ मेराे कथा हेर्न नभुल्नु हाेला♥️👌👌
❤❤❤
sajan change vako jyau lagyo
Kati Samaaxa
Nice. ❤❤❤❤❤❤
धेरै राम्रो ।।।।
ठूलाे वुवा पनि भिलेन ?
हामी सानो सानो युटुबर 100 भन्दा मनि को ले एक अर्कालाइ साथ सपोर्ट गरि अघि बढैउ ल ❤❤❤❤
Very nice ❤❤❤❤❤
This serial is so good and entertaining to watch😍😍Love from Bangladesh🇧🇩
sajan ko baba ta dherai sojo hununthiyo aile ekasi gunda ko roll why?????
Dherai lamo samaya ko partikxya paxi herna paeyo tara sabai kalakar cheng vayo suru ma jasto ramro vayana
nice katha😮😮😮😮😮😮❤❤❤
Pahila jasati huna paryo mero katha
छेउन टुप्पो केही बुझिन हाे मैले त
Man Lage upload Garne man nalage Nagar ne serial herna ni alxi lagxa kunai kunai nepali serial ta name chenge garera full movie vanera views kamaune xiya
Very nice.
Good luck.
याे मेराे कठा नाटक पनि कटि राेकि राेकि दियकाे हनेलन लगातार नदिने किन
नमस्कार गाउँले जीवनको तर्फबाटयुटुब मा 3k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम...........🙏🙏🙏🌹
Good 👍 👌 luck 👍 👍 👍 ❤❤❤❤❤all tim ❤
😍😍😍😍😍😍😍😍😍
❤❤❤❤❤😊
good
❤❤good 🎉🎉
💘
😭😭😭😭💯💯💯💔💔💔
अर्कै साजन आयोकी क्याहो
Khai k ho k hokalakarnai kun kaya kun kata
Ali ramro lagena malai ni
aba sdhai aaun pareu kahely aaune khely nauune k karnly asto hunx