धेरैपछी नयाँ कथाको साथमा Umesh Magar Ko Mero Katha चोखो माया गरेकी प्रेमिकाले अन्तै घरबार जोडेपछी

Поділитися
Вставка
  • Опубліковано 12 бер 2024
  • धेरैपछी नयाँ कथाको साथमा Umesh Magar Ko Mero Katha चोखो माया गरेकी प्रेमिकाले अन्तै घरबार जोडेपछी
    Mero Katha
    Story of Umesh Magar
    Programme Presenter : Kalyan Gautam
    Programme Edit : Prem Raj Lamichhane
    #dearkalyan #merokatha #newepisode

КОМЕНТАРІ • 271

  • @Santa968
    @Santa968  +118

    डियार कल्याण आयो कि भनेर दिनका दिन UA-cam हेर्ने को को हुनुहुन्छ??

  • @pabitarai8829

    उमेश भाई आज भोलि तिमी कहाँ छौँ थाहा छैन तर तिम्रो कथा सुनेर मन सार्है खल्लो भयो भाइ तिमी लाई धेरै माया अनि सम्झना छ है

  • @ChintanManan-oh4vy

    हरेक दिन सकिएला नसकिएला तर हप्ताको एकपटक एउटा कथा बोकेर आउनुस डियर कल्याण हजुरको कथा बिना न्यास्रो लाग्छ ।

  • @ishwarsinghyakha558

    आफुलाइ दरो बन्नु होस् उमेश जि ❤❤❤पछि तेस्लाइ पनि रुनु पर्छ Be strong umesh g❤❤

  • @PrabinOli-qd9gp

    अलि छिटो ल्याउनु पर्यो सर भिडियो हरु

  • @bhabanishrestha5275

    माया मा धाेका दिनेलाई कले राराे नहाेस

  • @KrishnaSingh-ec7ed

    मेरो त आँसु नै आउँछ डियर कल्याण हेरे पछि 🎉❤❤यो माया भने चिज नै यस्तै रैछ एउटा संग माया गरेर अर्को संग सम्बन्ध जोड्ने 😢

  • @AssmeeRaee

    हाम्रै गाउँ हाम्रै ठाँउ को दाई हुनु हुदोरहेछ उमेश दाई हजुर को कथा सुनेर कति नरमाइलो लाग्यो हजुर कहाँ हुनुहुन्छ यतिबेला हजुरलाई सधैंभरि भगवान ले रक्षा गरुन्❤️❤️❤️हिड्ने मान्छे लड्छ कुनै दिन लड्ने मान्छे अघि बढ्छ कुनै दिन💪💪🤞🤞🤞हाल इटहरी 🙏🙏

  • @garimaghartimagar979

    thanks kalyan sir 💔🖤 सधै निरन्तरता दिन काे लागि अनुरोध गर्दछु 💔

  • @milantamang8162

    बिचरा... कति निस्टुरी हरु हुन्छन है कोहि कोहि केटि मान्छेहरु?? मेरो नि जीवन मा एस्तै भएको थियो। बेगारी मान्छे म धोका पछि मेहनत गरे India army भए अहिले त्यो भन्दा हर कुरामा अगाडि भको केटि हरुको proposal आउछ।।। तेस्को बुडा कमाउने सानो कपडा पसल रहेछ अहिले तेहि चलाउदै बस्छ कहिले काहीँ छुट्टी जदा 1/2 टा किनि दिन्छु त्यो पनि without bargaining 😃😃 be strong brother दिन आउँछ आफुलाई मेहनत मा बिस्वस गर्नुस

  • @kanchancentury1324

    Be strong umesh ji😢😭

  • @ganeshkunwar3640

    पुराना जति सबै हेरि सकियाे नया अपलाेड गर्नु पराे हप्ताको एक पटक सारै मन पर्छ❤

  • @pushparajjoshi1873

    Nice story हजुरको voice मा सुन्न पाउँदा मज्जा अनी रमाइलो अनी सन्देशमुलक छ

  • @nabinsaud6847

    धेरै दिन पछि कैलाली बाट डियर कल्याण लाई सुन्दै छु !

  • @-arjun300

    धेरै समय पछी हजुर कार्यकम़ सुन्दा खुसी लाग्यो ❤❤❤❤

  • @narayanbharati9944

    अली छिटो ल्याउनु पर्यो सर भीडियोहरु ❤

  • @manoharma6462

    मेरो फेपरेट कार्यक्रम देडकल्यन ❤❤❤❤

  • @user-qy8ey7lx3v

    धेरै पछि सुन्देेेेेेेेेे छु डियर कल्याण कथा धेरै मन पर्छ।पहिला सधैं सुन्थे🙏🙏🙏🙏💖💖💖💖💖

  • @ShantiGurung-ho5kv

    Dear kalyan kasari mero katha haru lekhera hjr samu puryaune hola😢😢😢😢😢😢

  • @user-gp3bh9wp7y

    Lamo samaya dekhi sundai aayako ma naya khata aauda khushi lagyo dear kalyan ko shat ma