धुर्मुसले ऋण नतिरे सम्म रंगशाला बन्दैन्... | EPISODE - 26 | RENU DAHAL | THE PRAKASH SUBEDI SHOW

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • कडा प्रश्नको कडा जवाफ, प्रचण्ड पुत्री रेणु दाहाल भन्छिन्ः धुर्मुसले ऋण नतिरेसम्म रंगशाला बन्दैन् | EPISODE - 26 | RENU DAHAL | THE PRAKASH SUBEDI SHOW
    THE PRAKASH SUBEDI SHOW :
    Guest: Renu Dahal
    Episode- 26
    ---------------------------------------------------------------------
    Presenter: Prakash Subedi
    Producer: Rachana gautam
    Editor: Subin dahal
    Script/Voice-Over : Sachit Khadka
    Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
    Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
    Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
    Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
    Mastering : Indra Manandhar
    Makeup: Shova Shrestha
    Management: Paru Subedi
    Social Media : Digital Baje
    #theprakashsubedishow #prakashsubedi #rajatpat #renudahal #chitwanmayor #prachanda #prachandadaughter #renudahalinterview #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode26
    -------------------------------------------------------------------------
    Connect with us:
    Twiter : / rajatpato
    Facebook : / rajatpatonline
    Tiktok : / rajatpatofficial
    Instagram : / rajatpatonl. .
    #prakashsubedi #theprakashsubedishow
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to a website is allowed).
    Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2023 Rajatpat Online TV

КОМЕНТАРІ • 1,1 тис.

  • @saroj.chamling
    @saroj.chamling Рік тому +27

    हर्क साम्पाङ् सर को अन्तरवार्ता हेर्ने मन छ ! अंकल जी अब धरान तिर पनि पाउ कष्ट गरे हामी आभारी हुने थियौं !!

  • @Nepalpro
    @Nepalpro Рік тому +88

    कति innocent मेयर भनेको यस्तो हुनुपर्छ ।। बाउ जस्तो भएपनी छोरी चाहिँ हो के सलाम छ मेयर ज्यु ❤️❤️

  • @___ojaswi___9988
    @___ojaswi___9988 Рік тому +6

    तारा बराल त इन्डियन नागरिक सङ बिहे गरेको भन्थिन त आज थाहा पाए नेपाली सङ नै बिहे गरेकी रहेछिन ।जस्ले जति बिरोध गरे पनि तपाईंको काम लाई सलाम छ दिदी 🙏

  • @lokendrabohara2455
    @lokendrabohara2455 Рік тому +68

    राम्रो लाई राम्रो र नराम्रो लाई नराम्रो भन्न सिकउ चितवन लाई राम्रो बनाउनु भएको छ धन्यवाद रेणु दिदी 🙏🙏

  • @namrajpun2972
    @namrajpun2972 Рік тому +31

    जति पनि यो देशमा परिवर्तन भएको छ सबै माओबादी को मुद्वा हो

  • @chandralimbu769
    @chandralimbu769 Рік тому +177

    हर्क साम्पाङ ज्युलाई रजतपट मा हेर्ने ठुलो ईच्छा छ ।।

    • @danbahadurkhatri6027
      @danbahadurkhatri6027 Рік тому +2

      मलाई पनिसर

    • @SukSubba88
      @SukSubba88 Рік тому +1

      Me too

    • @nandaprasadyonghang4630
      @nandaprasadyonghang4630 Рік тому +1

      उहाँ बिजि हुनुहुन्छ समय छैन

    • @hreem21
      @hreem21 Рік тому +1

      Dhunga bokai delaa ni feri

    • @bhumirajrai7400
      @bhumirajrai7400 Рік тому

      yo bahun so ho yasto so ma mul basi haruko charcha vhanda mul basi lae dabawune kam badi hune garxa vhe ass gara vhar napara

  • @surajrd8325
    @surajrd8325 Рік тому +53

    सफल मेयर जस्तै प्रचण्ड कमरेडको सफल उत्तराधिकारी बनेर पुरै देशको बिकास र समृद्धिको नेतृत्व गर्ने बाटोमा निरन्तर लाग्नु होला।
    शुभकामना।

  • @danashreshtha1571
    @danashreshtha1571 Рік тому +52

    परिपक्क हुनुभएको छ, चितवन बासिले पाउनु भएको एक्दम राम्रो लिडर, मलाई पनि वाहाको काम एक्दम मनपर्छ!! देश र राष्ट्रको लागि अझ राम्रो काम गर्नुहोला!!

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 Рік тому +5

    चाडैं रंगशाला निर्माण पूरा होस सरकार 🙏🙏🙏किनकि त्यहाँ धेरै गरिबको पशिना पसिसकेको छ

  • @omthapamagat3293
    @omthapamagat3293 Рік тому +45

    बास्तबमा सही भिजन बोकेका महान नारी हुन् मियर रेणु दाहाल 👍️

  • @dawatshirisherpa5179
    @dawatshirisherpa5179 Рік тому +56

    धेरै राम्रो पो भयो हो यो अन्तर्वार्ता हेर्न त मेयर जु साची नै बिचार राम्रो लाग्यो❤️❤️❤️

  • @tormelimbo6027
    @tormelimbo6027 Рік тому +43

    म माओबादी नि हैन खाओबादी नि हैन तर रेनु जी ले राम्रै काम गर्नु भाछ
    भरतपुर महानगरपालिकालाई बिकास गर्नुभाछ
    अझै कार्यसफल्ताको शुभकामना 🙏

  • @kopilarai1723
    @kopilarai1723 Рік тому +11

    मेयर रेनु दहाल बोल्नुमा कति होसियार !! मलाई मन पर्ने व्यक्ती उहाँ 😊🙏

  • @purbelikanchhi5974
    @purbelikanchhi5974 Рік тому +19

    बिकास निर्माण मा अब्ब्ल रहने मेयर रेनु दाहाल लाई अझै सफलता को शुभकामना

  • @sujansharma573
    @sujansharma573 Рік тому +43

    छोरिलाइ प्रकाश सुबेदिले र बाउलाइ अपिल त्रिपाठीले इन्टरभ्यु लिए हुने।

  • @yamunakandel6822
    @yamunakandel6822 Рік тому +53

    धर्म सन्कटमा पारिवारिक सदस्य ल्याउनु उपयुक्त लागेन प्रकाश सर।

  • @stephenthapaliya921
    @stephenthapaliya921 Рік тому +11

    धन्यवाद रेनु दहाल, तपाईं को अन्तर बार्ता मा म दमक 4 झापा बाट म ज्यादै खुसीमा छु।तपाइले पिताको हाक बाट होइन, आफ्नै काम्को प्रगती ले फेरि मेहर बन्नु भय छ।आशिष् मिलोस।

  • @amalrajbanshi4917
    @amalrajbanshi4917 Рік тому +45

    एक सफल नेतृत्व रेनु दिदीलाई सधै साथ र सपोर्ट छ ।

  • @roshan.babu123
    @roshan.babu123 Рік тому +456

    म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपालको नेपाली दाजुभाइ तथा दिदी बहिनी हरु धेरै मनपर्छ ्

    • @dipendrajoshi3391
      @dipendrajoshi3391 Рік тому +4

      Mammra kun thuma ho.mlie pani man prxa Mammra

    • @sagarvlogs5612
      @sagarvlogs5612 Рік тому +3

      Myanmar kunthau ho bro

    • @paltenlopchan7141
      @paltenlopchan7141 Рік тому +2

      thank you 😊 hjr lai ni

    • @rajendrabc5523
      @rajendrabc5523 Рік тому +3

      धन्यवाद राेसन ज्यु नेपालीको तर्फबाट पनि म्यान्मार मा रहनुहुने समपुर्ण नेपाली भासिलाइ धेरै धेरै संजना छ हजुरहरुकाे जीवन सधै सुखमय रहाेस

    • @laxmiraj808
      @laxmiraj808 Рік тому +1

      धन्यबाद मेरो तर्फबाटपनि म्यानमारमा रहेका नेपालीभाषी दाजुभाई दिदी बहिनी आमाबुवाहरुलाई हृदयदेखिनै सम्मान तथा माया छ

  • @rakeshlimbu6953
    @rakeshlimbu6953 Рік тому +6

    सहि हो धुर्मुस सुन्तलिले ऋण नतिरिन्जेल रंगसाला बन्दैन।

  • @focuschitwan7058
    @focuschitwan7058 Рік тому +5

    धुर्मुसले ऋण नतिरे सम्म रंगशाला बन्दैन् 26:30

  • @ganeshkcable
    @ganeshkcable Рік тому +38

    राम्रो काम गर्ने लाई राम्रो भन्नू सक्नु पर्छ।।

  • @krishnalama2045
    @krishnalama2045 Рік тому +5

    रेणु दिदीको कार्यकालमा चितवनमा धेरै बिकाश भएको छ र हुदैछ,सलाम छ दिदी अझै धेरै सफलताको साथ अगाडि बढिरहनुहोस।

  • @nabindevkota191
    @nabindevkota191 Рік тому +6

    बा को कारणले छोरिलाई गाली नगरौ respect her respect renu dahal

  • @rajkumaripun3874
    @rajkumaripun3874 Рік тому +4

    जुनै पातिको भय पनि देश र जनताको मर्म भाबना बुजेर काम गर्नु भयो भने जनताले पनि अबश्य साथ दिन्छन । राम्रो काम गर्नु होला यही शुभ कामना छ मेर जिउ लाई ।💐🙏

  • @sameerchakra4506
    @sameerchakra4506 Рік тому +63

    Renu Dahal is respectable person (mayor) #Huge respect to her..... No matter which party from belongs her but, whole Chitwan's pepoles happy with her's good job....Her done best job...Hope for even better job as well.
    Good Luck Mrs. Renu Dahal🙏

  • @pndynrn5203
    @pndynrn5203 Рік тому +6

    सारै मन पर्ने दिदी ,काम गर्नुस है धेरै शुभकामना हो साच्चिकै तपाइलाइ नराम्रो भन्ने को हि छैन,

  • @sushilsubba1190
    @sushilsubba1190 Рік тому +5

    जे भयेपनी महिलाहरु को नेत्रुत इमान्दार हुन्छ्🙏❤️

  • @amritabudhathoki3401
    @amritabudhathoki3401 Рік тому +58

    रेनु प्रचण्डको छोरी भएर मात्रै हैन एक क्षमतावान लिडर हुन!!नेपाल भरीका मेयरले यत्तिको काम गरेका छैनन!!रेनुको कार्यशैलीको ठूलो फ्यान हो।😍😍

    • @dixakc9292
      @dixakc9292 Рік тому +2

      Bajet pani kati kati janxa aru thau ma kehi bujhe ramro hunthyo

    • @bijaywaiba4305
      @bijaywaiba4305 Рік тому

      Prachanda putri vayera nai jiteko ho hai

    • @beenakarkee4064
      @beenakarkee4064 Рік тому

      Pranchanda ko santan matra tyo mawabadhi party ma yokdan vako ho ra, uniharu kasaeko jana-andolan ma jyan najane sabae opportunity renu n inharuka family le matra paune

  • @sudha7389
    @sudha7389 Рік тому +25

    Huge Respect to Mr Prakash Subedi n his guts....You have proved to be the best always 🙏🏻💐

  • @RajeshJungSijapati
    @RajeshJungSijapati Рік тому +15

    राम्रो काम गरेको मान्छेलाई हामी नेपाली जनताले सम्मान पनि त गर्न जान्नु पर्छ नि हैन र जे हो म पनि चितवन पुगेको थिया पहिलाको चितवन र अहिले रेनु दिदिको पालामा हेर्दा धेरै बिकाश भएको छ उहालाई सम्मान छ

    • @nskumar1221
      @nskumar1221 Рік тому

      Ramro kamko lagi samman ra dhurmus,suntali saga milera lagayako 18cr rin ko lagi jail kochnu par6 if mayor involve 6ina vane dhurmus suntali lai 18cr tirna lagaunu par6

  • @yuvrajpokhrel2468
    @yuvrajpokhrel2468 Рік тому +26

    मेयर रेनु दाहाल जि को भनाइ अति राम्रो लाग्यो सबैलाई सुन्दिन अनुरोध गरे!

  • @smartideaslifehacks
    @smartideaslifehacks Рік тому +2

    She is doing great 👏.

  • @vinoddevkota7501
    @vinoddevkota7501 Рік тому +31

    काम को हिसाब ले हेर्ने हो भने धेरै राम्रो काम भएको छ चितवन मा

  • @reshamthapa7507
    @reshamthapa7507 Рік тому +2

    उच्चस्तरको पदमा आफ्नो बुबा र आफू स्थानीय सरकारमा हुँदा खेरी नै केही नसोचिकन चितवनलाई सबैभन्दा राम्रो हाम्रो भन्ने बाटो राख्ने मौका यो 2 बर्ष 6 महिनामा देखाउनु र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालालाई प्राथमिकता दिनु र गौरवमय काम र अर्को चुनाबको लागि भोट मागेर हिंड्न् नपरोस् शोयम जनता रेनु दहाल तिर झुलिने बाटो मज्जाले र मजबुत बनाउनुहोस्

  • @IAmJoshi0
    @IAmJoshi0 Рік тому +5

    धेरै राम्रो कुरा रेनु दिदि, तपाईं साच्चिकै असल नेतृ हुनुहुन्छ।

  • @roshansunar4878
    @roshansunar4878 Рік тому +27

    हाम्रो चितवन को मेयर रेणु दाहाल प्यारी दिदी प्रति उच्च सम्मान 🙏🙏🙏

  • @bhagawankhatri6843
    @bhagawankhatri6843 Рік тому +68

    धुरमुसलाई ल्याउनु पर्या दाजु हामीले गरेको सहयोग फिर्ता गराउनु पर्यो धुरमुसलाई।

    • @saraswatisubedi7322
      @saraswatisubedi7322 Рік тому +1

      Dhurmus harule paisa chahi khayako nai hun hai bekar ma diya6😢

    • @Ytrmbc
      @Ytrmbc Рік тому

      Hoit dine belama xati phulaera dine ani ahile firta?🤣🤣🤣🤣🤣

  • @bammabo7780
    @bammabo7780 Рік тому +71

    हाम्रो पनि सम्झना छ बर्मा मा रहनु हुने नेपाली दाजु भाइ लाइ

  • @govindathapa962
    @govindathapa962 Рік тому +25

    ओहो आज को ल्याउनु होला पाहुना भन्ने कौतुहलता नि निकै मिठो हुनेगर्छ
    निकै हिट कार्यक्रम द प्रकाश सुवेदी सो❤️🙏

  • @norkeysherpa5621
    @norkeysherpa5621 Рік тому +12

    Great lady my favourite leader ❤️❤️🙏

  • @kumarkatwal2414
    @kumarkatwal2414 Рік тому +20

    You do great job 👏 keep it up 👍 sis

  • @padamkc1408
    @padamkc1408 Рік тому +1

    अहिले सम्म त मैले रेनु दाहाल को लागि राम्रो कम्मेन्ट गरेको थिन तर यी इन्टर भ्यु हेरे पछि धन्यबाद दिन मन लाग्यो कारण राम्रो काम ले गर्दा अझ एउटा राम्रो काम गरि दिनुस धुर्मुस सुन्तली ले बनाउन लागेको कृकेट रङ्गसाला मा लागेको रिण को लागि राम्रो पहल गरि निकाशी गरि दिए अझ बढी नाम उच्चस्थान मा जानेछ हामी जनता को मन मा । 🙏🙏🙏

  • @merojeban617
    @merojeban617 Рік тому +15

    Renu is one of the best Mayer of Nepal 🇳🇵 at this time huge respect 👍 I hope Prachanda will be one of the best leader if he do good work . 🇳🇵👍even peoples like or don’t like this is the reality .

  • @rokajudha9952
    @rokajudha9952 Рік тому +13

    कुरो सहि हो रेणु जी को तर पार्टी मा हजुर जस्तै बलिदान दिएका योद्धा हरु घाइते अपाङ्ग भएका ती छर्रा हरु बोकेर अहिले पनि हिडी रहेका छन् तिनलाई खोईत हेरेको खोइता तिनी हरुले अवसर पाको के तिनी हरू मर्न या मार्न लाई मात्र थियट सहिद का छोरा छोरी हरु ले के गरी राखेका छन् एक चोटि सोच्ने कि रेणु जी

  • @bhanuringjali6124
    @bhanuringjali6124 Рік тому +5

    बुवा कि आमा?आमा साच्चिकै सटिक जवाफ 🙏🙏🙏

  • @Sobitaadhikary788
    @Sobitaadhikary788 Рік тому +10

    भगवान् कहाँ होलान् भन्ने लाग्छ भने सत्कर्म नै भगवान् हुन बस् असल कर्म गर्दै जानुहोस् तपाईंका जिबनका बाटाहरू झन् झन् सहज बन्दै जानेछन्😊सुभकामना रेणु जी 😊

  • @Gorkhey-q2i
    @Gorkhey-q2i Рік тому +9

    कर्म शिल नारी !!

  • @mysteriousp1-g2v
    @mysteriousp1-g2v Рік тому +21

    धेरै माया प्रकाश दादा From Panchthar❤️🥀

  • @suniltamang5829
    @suniltamang5829 Рік тому

    खुसी लाग्छ जेहोस देश कै नमुना जिल्ला बनाउनुस रेनु दि

  • @Tukraj_Magar
    @Tukraj_Magar Рік тому +205

    रजटपट कार्यक्रम नछुटाइ हेर्ने जति यता हाजिर गरौ त !

  • @dillipun2508
    @dillipun2508 Рік тому +38

    Proud of Renu Didi keep rocking good job 👌👏

  • @ajayajungxettri6200
    @ajayajungxettri6200 Рік тому +31

    भरतपुर चितवनको मुहार फेर्ने र केही गर्नै पर्छ भन्ने हुटहुटी भएको एक बिकास प्रेमी सफल मेयर रेणु दिज्जु सम्मान छ🙏❤️

    • @bimaladhikari9004
      @bimaladhikari9004 Рік тому

      surendra k.c. ko interview kahile galat hudaina renu didi?

  • @shrishtithakulla
    @shrishtithakulla Рік тому +6

    सधै मन पर्ने Rajatpat Uncle❣️🙏🙏....

  • @kumarpoudal7119
    @kumarpoudal7119 Рік тому +6

    अझै प्रगती गर्दै जानु होला

  • @samirsunar7544
    @samirsunar7544 Рік тому +1

    चिप्ले अङकल आर्काे हप्ता मिएर बालेन कि हर्क सापाङलाइ ल्याउनु पराे ल सबैको जय हाेस चितवन राजधानी हाेइन पाेखरालाइ राजधानी बनाउनुपर्छ रेणु दाहाल जि

  • @birmanmagar5132
    @birmanmagar5132 Рік тому +10

    So humble ❤

  • @sapangurung3813
    @sapangurung3813 Рік тому +1

    राजपाट आङ्गकल को प्रश्ना नै कडा हुन्छ ठिक यस्तै पत्रकार को खाचो छ देशमा

  • @thapatekraj80
    @thapatekraj80 Рік тому +15

    मन पर्ने मेयर ♥️ राम्रो काम गर्नुहुन्छ रेणु दाहाल ले ।

  • @upashnabeby7462
    @upashnabeby7462 Рік тому +8

    Malai renu dahal dherai man parxa🙏🙏🙏🥰🥰

  • @arjunbishowkarma574
    @arjunbishowkarma574 Рік тому +22

    Wowo fantastic interview today I like it vision ideas minds of renu diju ❤️💕✅️thanku very much host uncle 🙏🙏❤️keep doing best uncle then don't Quainton to anyone king or prime minister 😀

    • @rajanpokhrel1506
      @rajanpokhrel1506 Рік тому

      कुन बार आउँछ टि भि मा ??? कति बजे plz vhnndina

  • @minaminaok1886
    @minaminaok1886 Рік тому +1

    पद ,पावर र कुर्चीको लागी प्रचन्ड ले जे गरेपनि तर रेनु दाहाल भने राम्रो जनप्रतिनिधी हो ।

  • @khemsharma4775
    @khemsharma4775 Рік тому +27

    Thank you for rajatpat uncle renug sanga ko interview garako ma

  • @rbgyawali3199
    @rbgyawali3199 Рік тому

    रेणुजी तपाई देश र जनताको लगी होइन केबल आफ्नोलागि मात्र पदमा बस्नु भयको हो र तपाइको बाबानी यहिनै हो।

  • @kamalkhadka2667
    @kamalkhadka2667 Рік тому +7

    Proud fell respected leader 🙏

  • @SANDEEPTHAPMAGAR
    @SANDEEPTHAPMAGAR Рік тому +9

    raamro lagyo dizu kura, 💕💕💕

  • @simikkaadhikari4216
    @simikkaadhikari4216 Рік тому +31

    She is a strong lady. She is doing Well🎉

  • @aawarapagaldeewana518
    @aawarapagaldeewana518 Рік тому

    कति होसियार भएर अन्तर्वार्ता दिनु भयो दिदी रेणु दाहाल ले
    साच्चै चितवन वासी ले एक सफल र सच्चा मेयर पाए

  • @princeacharya1962
    @princeacharya1962 Рік тому +46

    Renu dahal is perfect leadership ❤️❤️🙏

  • @peacemindcreation8249
    @peacemindcreation8249 Рік тому +10

    म आज सार्है खुशी छु रेनु दिज्यु लाई देख्दा यो कार्यक्रम

  • @freefire-hd5mv
    @freefire-hd5mv Рік тому +12

    रेणु दहाल शालिन र तार्किक महिला नेतृ हुनुहुदोरहेछ।

  • @ashishchettri9929
    @ashishchettri9929 Рік тому +27

    Honestly she has done pretty good job

  • @grgbuddhi7251
    @grgbuddhi7251 Рік тому +5

    रंगशाला चाहिँ जसरी भए पनि बनाउनु पर्यो म्यार ज्यु you are great person

  • @manirajraj8799
    @manirajraj8799 Рік тому +2

    प्रकाश काकाको प्रश्न सोध्ने तरिका अत्यन्तै मन पर्छ र हरेक शो म नछुटाइ हेर्ने दर्शक पनि हो मलाई अत्यन्तै मन पर्छ ।

  • @veesalgurung2473
    @veesalgurung2473 Рік тому +8

    Lots a luv Renu dee 💗💗

  • @BipinOffice
    @BipinOffice Рік тому

    खासमा यि प्रकाश जी अन्तर्वाता भन्दा पनि कुरा चिप्लाउने बुदा मात्र खाेज्छन । यिनि भारतकाे गाेश्वामी पत्रकार जस्तै छन ।

  • @pamxatri9807
    @pamxatri9807 Рік тому +10

    Namaskar sir sabai vanda Mann parni show 🙏🇳🇵

  • @MSP0077
    @MSP0077 Рік тому +9

    RENU Dahal she is honest leader

  • @ateetpaudel683
    @ateetpaudel683 Рік тому +10

    धेरै राम्रो काम गर्नु भएको छ दिदि ले सफलता को शुभकामना दिदि

  • @ojhaganesh9342
    @ojhaganesh9342 Рік тому +1

    रजतपट अंकलको प्रश्न सोध्ने दम चै मन्नै पर्छ। great man

  • @Nirakhatri123
    @Nirakhatri123 Рік тому +5

    भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल सङ्गको अन्तरबार्ता हेर्दा निक्कै खुसी लाग्यो।
    उहाँमा परिवर्तनको हुटहुटी बेजोड देखियो।
    मन निकै आनन्दित बन्यो।
    तपाइका बिचारहरु सबै काममा बदलिनु हो भने देशले मुहार फेर्न समय लाग्दैन।

  • @santoshghorsaine4165
    @santoshghorsaine4165 Рік тому +5

    Renu dahal ko bichar ramro lagxa

  • @kamalkarki8013
    @kamalkarki8013 Рік тому +3

    आशु आयो सलाम रेणु दिदी

  • @gup69594
    @gup69594 Рік тому

    आफ्नै बुबालाई नराम्रो भन्ने त कुरै हुंदैन तर पुष्प कमल दाहाल एक् पद्खोर र संकुचित बिचार भएको ब्यक्ति हो। आजको दिनमा प्र म छन् तर देश बिकास गर्छन् भन्ने अझैं पनि लाग्दैन। भन्दै गर्दा अचेल रेण दाहालले केही राम्रो काम गर्न थालेकी छन् त्यसको लागी बधाई छ।

  • @ruralcommunity3716
    @ruralcommunity3716 Рік тому +7

    she's really innocent....💙💚💜🙏

  • @gopallama914
    @gopallama914 Рік тому +4

    कत्ती खुशी लाग्यो चितवनमा आउनुभयो

  • @prisikagurung2027
    @prisikagurung2027 Рік тому +5

    Best interview.. uncle

  • @incomebooster4728
    @incomebooster4728 Рік тому +5

    प्रचण्ड ख़राब भए पनी छोरी राम्रो काम गरि राखेको छ ।

  • @sanjeebghimire4951
    @sanjeebghimire4951 Рік тому +8

    Renu dahal respective mayor😍😍😍

  • @shreerampaudel3658
    @shreerampaudel3658 Рік тому +35

    Great work keep it up renu dahal🙏🙏🙏🙏

  • @saradmantamang9432
    @saradmantamang9432 Рік тому +3

    राम्रो गर्नुहोल दिदि सुभकामना।

  • @nareshbasnet6540
    @nareshbasnet6540 Рік тому +7

    प्रकाश् जि धम्रसन्कतमा पारिवारिक सन्मन्धी छान्न नलगाई दिनु होला🙏

  • @sanathapa2113
    @sanathapa2113 Рік тому +2

    प्रकाश दाजुको प्रश्न सोध्ने तरिका सार्है राम्रो छ, कसरी हुन्छ लुकेका कुरा पनी निकाल्न जान्नु भएको छ❤❤

  • @fatafattv9555
    @fatafattv9555 Рік тому +6

    रेनु दाहाललाई गाली हैन सल्लाह सुझाव दिउ उहाले गर्नु भएको कामको बिरोध हैन धन्यवाद दिउ!

  • @realtejk
    @realtejk Рік тому +1

    एउटा माग्ने आएर जम्मै पैसा भरी सक्काएर गयो अनि जिम्मा चै रेणु दिदी ले लिन पर्ने
    रेणु दिदी पैला रिणु असुल्न

  • @pashupatisapkota3073
    @pashupatisapkota3073 Рік тому +8

    बाउबाजेको कारण छोराछोरीको आलोचना गर्नु राम्रो बिषय होइन पक्कैपनि

  • @gobindadhimal9581
    @gobindadhimal9581 Рік тому +2

    जे सुकै भए नि स्पष्ट वक्ता चाहिँ वहाँ 😍😘

  • @janakbhandari431
    @janakbhandari431 Рік тому +5

    साहासी महिला मेयर 😘😍😍

  • @BSSSS2205
    @BSSSS2205 Рік тому

    हा हा हा हा हा हा हा हा हा हा हा हा रङ्गशाला काे कुरा सुन्दा कस्तो बिडम्बना छ है कुरा गरे कुरैको दुःख धुर्मुस सुन्तली र रेणु दाहाल काे एकै चोटी अन्तरवार्ता हेर्ने मन छ

  • @lilmangurung9985
    @lilmangurung9985 Рік тому +10

    Very good interviewed Prakash ju ,next interview Kathmandu Mayor then home secretary hajur 👍