अस्मिताको बिहे पछी पनि,यानले जिस्काउदा झगडा पर्यो बबाल Yan Prasad Neupane Vs Asmita Dc Live Dohori
Вставка
- Опубліковано 10 бер 2023
- यान प्रसाद न्यौपाने युटुब मार्फत प्रसारण हुने कार्यक्रम गाउँले रोधि घरलाई आशा छ असाध्यै माया गर्नुहुने छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
=======================================
Original Song : Yo Mayako Sansar Bichitra
♪ Song:- Yo Mayako Sansar Bichitra
♪ Vocal:- Raju Pariyar, Krishna Devkota and Laxmi Neupane
♪ Lyrics:- Krishna Devakota
♪ Music:- Krishna Devkota
• Superhit Nepali Lok Do...
=======================================
_________________________________________________
Live Dohori Singer:
♬Yan Prasad Neupane
♬ Asmita Dallakoti
________________________________________________
Musician Team
♬ Gem Thapa - Keyboard
♬ Karan Pariyar - Flute
♬ Ishwori prasad Bhusal - Madal
♬ Gobinda pariyar - Madal
♬ Khem Rana Magar - Dholak
♬ Pritam Magar - Oct Pad
♬ Pramesh Ghimire - Harmoniyam
♬ Rajesh Gandharba- sarangi
_________________________________________________
Audio/Video
Mayur Live Studio
Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
_______________________________________________________
© Yan Prasad Neupane, 2023
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
जामा छोड़ी लगाईछेऊ गूनियो
सेऊसीदेऊछु आज के हूनी हो🙈🙈🙈
राजेस हमाल जस्तो छ सानत
हेर्दैबस त्यस्तै हो खानत
क्या सटिक टूक्का
अस्मिता डल्लाकोटी💕💕💕💕💕💕💕💕💕💕💕💕💕यान प्रसाद दूवैजना दमदार
अस्मिता बैनिर यानप्रसादभाइ सारै
मनपर्ने कलाकार हुनुहुन्छ सारै
रमाइलाे लाग्याे दुबैजना भाइबैनि
लाई अपार सफलता मिलाेश
शुभकामना।
सारै रमाइलो लाग्याे। यन सर र अस्मिता मिसकाे दाेहाेरि खाेजि-खाेजि हेर्छु र हजुर दुईको दाेहाेरि भित्र भिटामिन पाउछु। यस्तै प्राेटिन,भिटामिन युक्त गुणस्तरीय दाेहाेरि दिन नछाड्नु हाेला है🙏💗💗
Lovely yan parsad yesatai ho nihu khojesi jastalai testai ho
Damdar prastuti nikai ramailo hasne ra hasune ramro geet
Dhadnge चेली अस्मिता लाई आजै धेरै ❤❤❤❤❤❤प्रगति को कमान यान प्रसाद त को त गीत अनुसार हाउभाउ नै है
धेरै राम्रो रमाइलो भयो
Yan sirko git gaune saili man parxa
Dharai ramailo dohori Yan jee
यान सर नमस्कार, तपाइका प्रत्येक गित सुन्दा सारै आनन्द लाग्छ।
अस्मिता जी को शब्द चयन एकदमै मन पर्छ 👌👌👌यस्तै सभ्यसभ्य शब्द सबै कलाकारले गाउने हो भने दो होरी मा आयका बिकिर्ती हरु हराउने थिए आज सम्म मैले हेरेको सुनेको उहाको दोहोरि मा सबै सालिन र सभ्य शब्हरु नै पाएको छु मलाई लाग्छ जसले दोहोरीको नाम मा सुन्न नसकिने दोहोरि गाउनु हुन्छ उहा हरुले अस्मिता जिको दोहोरि हेरेर पनि धेरै कुरा सिक्न जरुरि छ 🙏
साच्चिकै नेपाल म धेरै कलाकार हरु हुनु हुन्छ सबै मेरो लागि बराबर हुनुहुन्छ त्रर यान पर्शाद जि ले जुन अर्घानिङ सब्द्द हरु मा गित का टुक्का हरु भन्नु हुन्छ अनि मुख र हात का हाउ भाउ मिलार गाउनु हुन्छ मलाई सारै मन पर्छ तपाईं दोहोरि हरु दुन्छ जैले पनि( अनि जैले पनि उहाको हासो नै काफि छ सबै को मन मुट्टु मा बश्नु भयको राम्री गायाका अस्मिता लगायत दुबै जना को बिग फेन हो म यसरि नै अगि बड्नुस अजै पर्गति गर्नु सुभकामना छ
यो मुसिको दोहोरी सुन्न असाध्यै मज्जा आउँछ।
अस्मिता त यन कोत सम्दिनी होलानी चिज सम्दी भयपछित 😁💕
अाजत खुसी भइयकि छत अस्मिता दुई महिना सम्ममा खुसी भएको देखिएको थिएन गित सारै राम्रो बनेकोछ सफल ताको कामना गर्दछु ♥️👍👌
मलाई यान भाई को गायिका एकदम मन पर्छ आज तपाईं को सम्धि चिज भाई कता जानु भए को छ अस्मिता बहिनि लगयत सबै कलाकार मा UK बाट शुभकामना ह्ह ।
यान प्रसाद को छेउ मा बस्ने दाइ मुख मात्र चलाको छन के गर्न राख्या होला तिनिलाइ 😁😁😀😀😀
अष्मीताको दम्दार प्रस्तुती यान प्रसादले जत्तीनै फकायपनी यकचोटी झुकीनन् अष्मीता यकदम राम्रो लाग्यो दुबै गायक गायीकालाई प्रगतीको कामना।
आहा मुसि र यान भाइ को मीठो प्रस्तुति
Musi habi bhaixan 😘😘
Chhadke salut best voice
Nice song 🎵 👌 👍
एक दम दमदार रमाइलो ❤❤❤❤
Kalo kota laune daju le sarai ramro saport garnu hudorahexa😁😁😁
dami xa song❤️
I Love you
Sarai ramailo
सारै रमाइलो कृष्ण दाजीको लोकप्रिय गीत गजबको दोहोरी सबैमा मिठो सम्झना शुभकामना
Yan .p & asmita Dubai Jana perfect hunuhunxa.
न फकाउन नसकेउ थर्काउन मुख त बायौ पाएनौ रस खान ....... , पत्याइन मुसिले क्यै गरि भिराइछोडि गफाडी पगरी..........., बधाई.
Daju ko jawaf kada bhayena hou 😘🙏🙏❤️
प्रस्तुतिमा गितको प्रसँग रमाइलो पाराले गाउनुभयो, दुवैले रमाइलो लाग्यो ,
चिज ले पुलपुलायको अस्मिता लाई यन ले दनक दियको होकी केहो 😁💕
छेउ मा बसेर गित छोप्ने दाजू ले सही गाऊनूहुदो रहेछ😀😀😀😀😀
Veri Veri nice ❤❤❤🎉🎉🎉🎉🎉
mero crush Ashmita❤ lai jpt navana la😂😂😂😂 big fan of both of you guys
Dammi xa hai😂
क्या राम्रो दोहोरी यानप्रसाद दाइ र बहिनी लाई धेरै धेरै धन्यवाद यान प्रसाद इमानदारी अनुसासित कलाकार सरै मिठो स्वर !शब्दको खानी गलाको धनी मलाई सरै मन पर्ने कलाकार जय यान प्रसाद दाइ 🙏🙏🙏
Nice
Ati kada Ani ramailo dohori😍🙏❤️
रमाइलो दाेहाेरि 👍️👍️👍️👍️
Ramro
ल है यानप्रसादको सेउसि टुक्का सुन्न मन पराउने जति आउनुस त यता हाजिर हुनुस अनि कोइलि स्वारकि धनि अस्मु मुसि मिस u so much ❤❤❤ 1:17
ठट्यौली मिश्रित असाध्यै मीठाे दाेहाेरी ! यसमा संलग्न सबैमा हार्दिक सम्मान तथा धेरै धेरै शुभकामना !!
yan dai ko dhohori herna mazza nai arkai hunxa
दाई होईन सम्दी 😁💕
आहा कडा दोहोरी
Wow❤❤❤❤very nice song
दोहोरी मीठो रमाईलो लाग्यो❤❤❤❤❤
Haa asmita sister Pani k Kam ......kadai dinu vayo
अस्मिता सिस साचिकै यक होनाहार गायिका हुनुन्छ❤❤🎉😮
Asmita bahini dami xa
Dammiiii song.....
Yan daju super nice
You are rook
कति मजाको दोहोरी
Nice dohori
Good. ❤🎉 कडा सबल जबाफ
Dami xa dohori
अस्मिता लाई कराते दिने होत कि सम्दी लाई 😁💕
Yan sir aabko vag ramila bk hunuparx
Like u best sing
हैन हो यान भाई आज सम्दीलाई खबर दिनु भएन की क्या हो । एक्लै आएछौ
Yan Lai ashmita le gheguta Lai pachharekai ho
Ma chahi geet ko tukka sunne garxu
क्या दामी दोहोरी गीत स्वर शब्द अति नै उत्कृष्ट लाग्यो सबै गायक गायिका कलाकार हरु लाई सफलताको शुभकामना
गीत चोपने छेउको दाइ ले खत्रा गाउदो राहेछ
Wowow nice 💃🕺💃❤️❤️🎶
Kati ramro
निकै मज्जा आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👍💕
🥰🥰🥰
सुर न तालकोलाई के गाउन रहर लाग्या होला नि ? साथी नै भए नि गितको मर्म त मर्न दिनु भएन नि यान जी !
very nice song
अस्मिता भनेपछी नहेरी बस्नै मन मान्दैन।
Very very nice song
Nice song
Very nice song
Damee
👌👌👌👌💖💖💖💖💖
Yan sirko sabda nai kada prahar vayo surumai
नमस्ते🙏शुभकामना 🎉🎉🎉 सम्पुर्ण गाउँले रोधिघरलाई धेरै धेरै माया साथमा म मोडल अर्चना पनेरुलाई 👍️ हजुरहरुले धेरै धेरै माया साथ सपोट गर्नु हुनेछ भन्ने आसा राखेकि छु धन्यवाद !! ❤️❤️🙏🙏❤️❤️
थाट मुनी लुक्ने स्थिति आउला जस्तो छ हो 😁👍
👍️👍️❤❤👌👌👌🙏🙏🙏🙏
साइड मा बस्ने दाइ को काम के होला
मुसि बुने त हासेकै राम्रो १००% मा ८०% हसाइ को नम्बर मुसि बहिनी लाइ
😊😢
Yan sir ko haso lee kt haruu fida hunxan
🙏🙏🙏👌👌👌🤩🥰🤩🤩🤩🤩😍
😍😍😍
🌹🌹❤❤👌👌👍👍🙏🙏
Very nice song 💕💕💕👌👌
कमेडी गाउन त यान र चिजलाई कसले भेटोस
💘❤️💗💕👄👄💕💗❤️💘
Sarai ramailo
अाहा धेरै धेरै रमाइलो छ