खाली आउछौं सपनीमा ए माया |Khali Aauchhau Sapanima | Prabin Bedwal, Rachana Rimal & BB Anuragee | 4K
Вставка
- Опубліковано 7 вер 2024
- म बिबि अनुरागीको नमस्कार !
निरन्तर र विविध प्रकारका गीत संगीतहरु पस्कने क्रममा आज यहाँहरुले नै अत्याधिक रुचाउनु भएको लोकप्रिय गायन जोडी प्रवीण वेडवाल र रचना रिमालको स्वर अनि, गीतकार गणेश कडेंलकाे, शव्दमा संगीत सृजना गरी प्रस्तुत गरेको छु । यहाहरुलाई कस्तो लाग्छ कृपया प्रतिकृयाको अपेक्षा गर्दछु ।
विभिन्न गीत संगीतका लागी मेरो युटुब BB Anuragee च्यानललाई Subscribe गरिदिनुहुन अनुरोध गर्दछु ।
Please Subscribe Our Channel: www.youtube.co....
गीत
खाली आउछाैं सपनीमा ए माया
रचना
गणेश कडेंल
संगीत
बि.बि. अनुरागी
स्वर
प्रविण वेडवाल
रचना रिमाल
रेकर्डिष्ट
कमल थापा
किरण बि क
मिक्सिङ/मास्टरिङ
शुकुराम रसाईली
संगीत संयोजन
बि.बि.अनुरागी
स्टुडियो
प्रिज्म डिजिटल
छायांकन/सम्पादन
अर्जुन लोहार
कलाकाररु
प्रविण वेडवाल
रचना रिमाल
बिबि अनुरागी
शुकुराम रसाईली
सुवास विश्वकर्मा
गाेविन्द अनेक
किरण बि क
निशान्त बिक
व्यवस्थापन
सुनिता रसाईली
Flow me on Facebook
/ bbanuragee1
All rights of this video is with BB Anuragee.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© BB Anuragee, 2020
Mo. 9851074445
प्रबिन र रचना को bg fan ,धेरै धेरै राम्रो गित को अग्रिम सुभ कामना,सबै टिम लाई ,
शब्द सार्है राम्रो लाग्यो, मीठो स्वर र संगीतले सुनमा सुगन्ध छाएको छ गित, सुनिरहु लाग्ने 😍🤩
अति मिठो गित रैछ है हजुरको गितहरु सबै राम्रो छ रुनमन लाग्यो यो गित सुनेर त
अाहा कति मिठाे गित हाे अौधी राम्रो छ,सम्पूर्ण कलाकार टिमलाई बधाई ,शुभकामना छ ❤️❤️❤️
Wa very nice song rachana baini parbin vai badhaix all the lai
अाहहह,,दुखै भुलाउने गित स्वर शब्द संगित तेस्तै ,,धन्यवाद समपुरण गायक गायिका गित संजित सर्जक मा
शब्द सारैई मिठो छ कस्ले लेख्नु भाको हो झन सोवर त प्रबिन सर को र रचना म्यम को झनै मिठो छ र यो गाना मा भिडीयो खेल्नु मिल्दैन BB Anurag सर 🙏
Congratulations Babu bunu 😍😍
अति राम्रो गीत को लाई बीबी दाई लगाएत सम्पूर्ण टिम लाई बधाई छ
यो गित निक्कै राम्रो छ, बिशेष धन्यवाद बिबि अनुरागि लाई छ।
आहाॅ कति मिठो सिर्जना र मिठो स्वरका धनी रचना र प्रताप मिठो गित आजै रिलिज भयको यो गित र पुजा देवकोटा र सुप्रिम मल्ल को ए आमा दुरिबढायो गित यक्दमै मन मुटुमा बस्ने कण्र प्रिय स्वर मा आयको छ ।एक चोटि सुने सि सुनिरहे स्वर शब्द छन ।
Tq
असाध्यै राम्रो सुनिरहु जस्तो
Aaha yo geet ko sabda Ani Dubai janako shor Kati mitho jati belani sunirahu lagirahane best of luck all the team much better video with the nice views 🙏🙏🙏😘😘
दामी
हार्दिक आभार हजर प्रति
दुई अति प्रीय युवा , शुभकामना । मिठो शब्द संगीत
दामी छ ।
प्रवीण bedwal रचना बहिनीको सुमधुर स्वर लगायत मिठास शब्दलाई सलाम।।
विशेष धन्यबाद बी बी अनुरागी ज्युलाई।।
Rachana and prabin sir ko voice wou supar mach always feb lots of love ani BB anuragi sir🙏🙏👏
Congratulations
सुन्दा पनि सरै आनान्द आउने सब्द सरै राम्रो लाग्यो ❣️❣️❣️
Woow nice song alll team lai bb sir nice dhari ramro geet subakamana alll sabai team lai happy deshai
हृदय स्पर्शी शब्द संगीत,त्यसैमा मिठो युगल स्वरमा
Creative words.... special thanks to Ganesh Kandel
😍😍
बिबि अनुराग जि तपाई
को सगीत गरेको गितहरु
एकदाम सुन्ने गर्छु,अनि
बिबि जि पहिलो लाईन
सिद्धि सके पछि स,रे,
ग,म,प राखेको भए अझ
सुनमा सुगन्द्धी हुन्थ्यो कि,गल्ती भनेमा माफ,,,
nice song
गजब
हेर्दै छु है सर ।❤
हार्दिक आभार हजर प्रति
सर्जकलाई बधाई छ
Tq dai
एक दम उटकृष्ट लाग्यो वाह 👏👏👏👏
Wow congratulations
हार्दिक आभार हजर प्रति
हार्दिक आभार हजर प्रति
अति राम्रो छ
सारै मिठो गित
Heart touching song, congratulations 🎉
अत्यन्तै मिठो
राम्रो छ गीत
Wow nice song congratulation all team.
हार्दिक आभार हजर प्रति
हार्दिक आभार हजर प्रति
Dammiii ❤️❤️💯💯
हार्दिक आभार हजर प्रति
Nice song..keep it up..
nice song congratulations
राम्रो गित
अाहा अति उत्कृष्ट रचना मिठो शब्द गणेश कडेलकाे स्वरकाे धनी रचना रिमाल र प्रविणकाे संगित बिबि अनुरागि सम्पूर्ण टिमलाई बधाई साथै सफलताको शुभकामना 😍😍😍😍
Sarai mitho sabda sagit👌👌❤️❤️
उत्कृष्ट 👌👌💅
Aaha kati mithoo geet omg.kaha bata yeti ramro srijana garnu hunxa Anuragi sir🙏🙏🙏
Samaya sandarbhik geet❤👼Rachana Ji ko sumadhur aawaz ko big fan❤
Sapana ma aaune Maya bipani ma aaye ko herne sabai ko chahana ho we are praying day & night for our beloved 👑🙏🙏🙏🙏❤️❤️❤️❤️
Congratulations to the entire team🎉🎈🎊
Wow nice 👌
आहा अति मिठो स्वर,शब्द र संगीतले सजिएको गित एकदम मन पर्यो।सफलताको कामना सम्पूर्ण टिमलाई ।
Best of luck
हार्दिक आभार हजर प्रति
Wow! So sweet song congratulations full of team & wow! Mini manila & udaya sangeetik jodi👌👌👏👏🙏🙏
Nice song Nani and babu God bless bless 🙏🙏❤️❤️👌👌
Badhai xa new song sabaile maya garam song le man xoyo ❤️❤️🙏🙏
सायद स्वार्थी यो दुनिया मा मेरो लागि यो शब्द ले मेल खायो हुन सक्छ अरुलाइ नि?
बिबि अनुरागी सर धेरै पछि मन्छुने गाना सुन्न पाईयो खुसी लाग्यो धन्यबाद सर
Dherai dherai ramro xa
यत्ती राम्रो गित को स्टुडियो मा भन्दा बाहिर नै भिडियो बनाए झनै कस्तो हुन्थ्यो होला । अब देखि भिडियो नै चाहियो बिबि अङ्कल
बि बि दाजु हजुर कतार बाट हेर्दै छु
गीत,संगीत,स्वरको अत्यन्तै मीठो समायोजन ! विवि अनुरागी नेपाली सांगीतिक क्षेत्रको एक चम्किला नक्षत्र हुन्।उनीको हर संगीत अमर,अजर र ऐतिहासिक छन् ।उनको सम्पूर्ण टिमलाई सफलताको शुभकामना !!!
Best song
Wow Kati mitho ra Ramailo song thanks BB sir safalta mildai jaosh yahi suvkakamana xa BB sir lagayat sampurna team lai
आहा मिठो गित🙏❤️❤️🎵🇳🇵
Gajab 🙏🙏🙏🙏🙏
दामी छ
Parbin badwal ji my favourite singer
Prabin bhai ko aawaz kya damdaar.
धेरै मिठो गायक गायिका र सर्जक लाई धेरै धेरै बधाई छ
Once again❤❤❤❤❤❤
♥️👌
Big fan rachana
अति मार्मिक गित जति सुने पनि सुनुसुनु लागि रहने
Nice song or voice pne ramro cha 👌🏻👌🏻💥💥😍😍
Nice👍👏👏
हार्दिक आभार हजर प्रति
हार्दिक आभार हजर प्रति
Very nice and beautiful song.
Dherai ramro..
Very very nice music video ❤️❤️💖💖👌👌🎵🎵
Beautiful song.
Congratulations Ganesh kandel Lai good sabda
wow so beautiful song
Geetko sangit sarai man paryo
Like u best show up missing you big brother
Yak dam ramro sarhi mettho geet sunna pahiyo
jati sunyo uti sunnu lagne swor ani sangit
Best of luck to both great and young shining singers.
Wow nice song love ❤
No 1 Singer of Nepal Rachana rimal ❤❤❤❤
Owo so sweetest song...wellwishes .
yo geet lai sabaile dherai maya garidinu hola bhanna chaahanxu
Wow
Prabin ko voice ❤❤👌👌👌👌
Very nice sang
Sweet voice rrrrrrrraaaaacccccchhhhuuuu 💕💕❤️❤️❤️❤️❤️❤️❤️
दामी दामी दामी
Wow how nice song👌👏👏👍👍🌺🌺🌺🌹🌹
Absolutely lovely couple and nice song keep it up
Dherii ramro xa❣️❣️
Prbina bawal
Geet ekdam ramro xa
Nice song God bless you All Team'🌹❣️❣️❣️👍
हार्दिक आभार
Nice
Dherai ramro geet
👏👍️