the bRAVO dELTA show Season 2 | EP 130 | Dr. Rajesh Ahiraj | Bhusan Dahal | Sajha Katha

Поділитися
Вставка
  • Опубліковано 8 лис 2024

КОМЕНТАРІ • 271

  • @nepalee.podcast
    @nepalee.podcast 4 місяці тому +117

    भूषण सर अब एक पटक राजा ज्ञानेन्द्र वीर विक्रम शाह सँग जसरी भएपनि एउटा कालजयी अन्तरवार्ता गर्नुहोस् कृपया 🙏❣️

    • @harigautam234
      @harigautam234 4 місяці тому +6

      हो हो

    • @thakurchudal8119
      @thakurchudal8119 4 місяці тому +11

      हो सहि अनुरोध राजा ज्ञानेन्द्र को अन्तरबार्ता लिनु होला भुसण सर कति यी नालायक नेता हरु को मात्रै गफ सुन्ने

    • @bilanmali7081
      @bilanmali7081 4 місяці тому +5

      Gyanendra Shah le interview dinu paro ni

    • @SantoshSunar-f9h
      @SantoshSunar-f9h 4 місяці тому

      Tw gayerw gar yar sathi

    • @aashutoshgamer5574
      @aashutoshgamer5574 4 місяці тому +4

      राजालाई अन्तवार्ता मार्फत प्रस्तुत गर्दा अहिले को अवस्था अझ बढी विवादित बनाइदिन्छन् ,हजूर। जनता नै बढी चनाखो भएर आवश्यकता महसुस बनाउनुपर्छ ।

  • @tikheram4168
    @tikheram4168 4 місяці тому +36

    यो संवादलाई सबै नेपाली ले सुन्न हेर्न जरुरी छ, म नेपाली हुँ भनेर मात्र पुगेन भएन, साच्चै नेपाली हो भने यो संवादलाई हेरेर सुनेर मनन गर्नु पर्छ,

  • @khanalbhupendra9919
    @khanalbhupendra9919 4 місяці тому +29

    अब चेत हामी जनतामा आउन अति आवश्यक छ। डा. अहिराज को आजको अन्तर्वाता खुबै मन पर्यो।

  • @shivaadhikari4784
    @shivaadhikari4784 4 місяці тому +43

    एकमात्र जिउँदो राजनैतिक विश्लेषक, सलाम छ उहाको विचारप्रति।

  • @taraneupane3646
    @taraneupane3646 4 місяці тому +31

    ❤🎉❤🎉❤ डा अहिराज ब सञ्चार कर्मि भुषण जिलाई स्वागत छ सत्य संवादको लागि

  • @haribhattarai8063
    @haribhattarai8063 4 місяці тому +8

    बहुत वैज्ञानिक दिग्दर्शन ।
    डॅा अहिराजको चिन्तन
    उपयोगी छ !
    मै हुं भन्नेराजनीतिक सत्वले
    यो संवाद सुन्नै पर्छ !
    वाह !
    गजब छ !

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 4 місяці тому +20

    नेपाल आमाको सच्चा २ सपूत भुषन सर र डा. अहिराज सरलाई हार्दिक सत नमन ❤😊🙏

  • @yubrajghale4249
    @yubrajghale4249 4 місяці тому +12

    नेपाल को यथार्थ राजनिती यहीँ हो धेरै राम्रो बिशेषण डा: राजेश अहितराज सलाम छ।

  • @bikenthapa6753
    @bikenthapa6753 4 місяці тому +12

    38:05 सामाजिक स्वीकृति गुमीसक्ने हो भने त्यो ब्यक्ती बाच्नु र नबाच्नुको कुनै अर्थ छैन 👏👏👏🙏🙏🙏🙏🙏

  • @pramodkarki755
    @pramodkarki755 4 місяці тому +8

    भुसन सर ,अहिराज सर् को मर्म स्पर्सी विश्लेषण ले सबै नागरिक को मन छोयकोछ।अब देस कोबारे मा नयाचिन्तन हुनु जरुरी भै
    सकेको छ।

  • @amitpulami9033
    @amitpulami9033 4 місяці тому +8

    राजनीति विश्लेषक डाक्टर राजेश अहिराज ज्यु को विश्लेषण सहि,यथार्थ लाग्यो।🙏🌹🇳🇵

  • @sanusappu
    @sanusappu 4 місяці тому +4

    Bhusan Dahal - What a voice, what a presentation! Great show! Great Personality!

  • @bsunshakya
    @bsunshakya 4 місяці тому +8

    Dr. Ahiraj: मृत्युपछिको आयुनै सत्य हो॥ Well said!!!!!!!!!

  • @darikakarajan5062
    @darikakarajan5062 4 місяці тому +25

    अत्यन्तै निष्पक्ष भएर बोल्ने एक सच्चा सपूत हुन जस्तो लाग्छ डा राजेश अहिराज 🙏
    पाटी का झोले विश्लेषक हैन यस्तै स्वतन्त्र नागरिक हुनुपर्छ ।

    • @Nitisyadv
      @Nitisyadv 4 місяці тому +3

      एमाले को झोले हो !!!
      नक्कली सुकुम्बासी भएर काठमाडौ मा बसेको छ

    • @deepakpoon9679
      @deepakpoon9679 4 місяці тому

      @@Nitisyadvmalai ni doubt lagyo boli mai dhoti jasto layo yo manxe tapai le poll kholnu vo🙏🇳🇵

  • @Pradiumna
    @Pradiumna 4 місяці тому +10

    मलाई आदर गर्न मनलाग्ने अति थोरै नेपालीहरू मघ्येका एक विद्वान जसले प्रस्ताव गरेका समाधान लागू गर्न अब नागरिकलाई सगठित गरि आफैंले नेतृत्वमा आउन पर्याे। टिभिमा बोलेर मात्र पुगेन

  • @nilmanikhatiwada3719
    @nilmanikhatiwada3719 4 місяці тому +9

    डाक्टर राजेश अहिराज जस्ता दशजना बिद्धिजिबी मात्र भैदिएर यो देशलाइ डोहोर्‍याइदिएको भए दशबर्षमै यो देशले अत्यन्तशक्तिशाली हुने थियो होला।

  • @santoschhetri8462
    @santoschhetri8462 4 місяці тому +8

    धेरै पोसण युक्त बिचार नेपालि कार्यकर्ता ले पचाउदैन तर बिदेश मा बस्ने नेपालि ले मन पर्यो बिचार भारि छ

  • @bhagawatidhakal43
    @bhagawatidhakal43 4 місяці тому +15

    आखिर चेत हामी मै आउन जरुरी छ।

    • @taraJoshi-ky3ef
      @taraJoshi-ky3ef 4 місяці тому

      Chuan aako bela sabai ko Chetana kata janxa janxa khai nepali ko

  • @raibalbahadur582
    @raibalbahadur582 4 місяці тому +8

    येस्तो अशल बिचार देशको लागि खाचो छ।तर देशको लागि देश घाती गर्नेको धेरै हाबी हुँदै गयो

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h 4 місяці тому

      ३४ वर्षकाे अनुभवले पुराना राष्ट्रघाति नेताहरु देश र जनताहरुकाे लागि अफापसिद्भ भए।वली,देउवा र प्रचण्डले सामान्य जनताहरुकाे हत्या र अपराध गरेर उदायका हुन्।देश र नागरिक खण्डिकरण गरिदिय र चार जात् छत्तिसवर्ण काे साझाफूलवारि विक्षिप्त पारे।

  • @vasuboy20
    @vasuboy20 4 місяці тому +2

    The man is on point. We are hopeless!! We don't see anything positive here in nation. Everything, everywhere is corruption. There's no leader in Nepal, there's no dream for nation. We need big big change in top to bottom level!!

  • @gyankhadka4077
    @gyankhadka4077 4 місяці тому +16

    हजुर हरु को कुरा कती नेपालीले हेरे मलाई लाग्छ नेपालको राजनीति आज मात्रै बुझे जस्तो लागो

    • @milanniure4713
      @milanniure4713 4 місяці тому

      अरुलाई बुझाउने थप अभियान तपाईबाट नै सुरु होस्🙏

  • @RamBahadur-k8q
    @RamBahadur-k8q 3 місяці тому

    १००% सहि भन्नु भएको छ राजेश सर को अन्तरबार्ता सुन्दा र यी दलिय राजनितकज्ञहरुले जनतामाथि गरेको बिश्वासघात यिनिहरुलाई श्रीलंकामा जसरी लखेटिएका थिए जनताको जनआक्रोशबाट त्यसरी नै जनताले जुरमुर्याउने समय आएको छ

  • @topprasadpardhe3037
    @topprasadpardhe3037 3 місяці тому

    देश का एकमात्रै स्पष्ट तथा समुल देशहित मा उच्च विचार का धनी आदरणीय अहिराज ज्यु सदैव नमन छ🙏🙏

  • @nepalee.podcast
    @nepalee.podcast 4 місяці тому +6

    पाटीलाई लेवि बुझाएर नेताको चाकडीमा लागेका अनि नेताको लाज आफ्नो कोटफुकालेर छोफ्ने हरुले डा राजेश अहिराजलाई रुचाउदैन तर देशको आवश्यकता उहाँको जस्तो विचारको हो । धन्यवाद साथै आभार ।
    आँखा खोलौं जनता एकपटक नेपाली बनौं 🙏

  • @bikashrasaily7837
    @bikashrasaily7837 3 місяці тому

    1000000% sahi Kura...aba Nepali janta ley na sochney ho vaney desh bechera khanchha Chor neta Ra Chor Bepari Haru ley...great interview with Bhushan sir and Rajesh sir...wow

  • @pralhadadhikari3335
    @pralhadadhikari3335 3 місяці тому

    Worth to watch 😮
    What an epic analysis and interview
    Hats up Dr Rajesh
    He has drawn a proper face of Nepali politics and politicians

  • @bsunshakya
    @bsunshakya 4 місяці тому +2

    Bitter facts: great applause both to Bhusan n Ahiraj!!!!!!!!

  • @ramsedai804
    @ramsedai804 4 місяці тому +4

    देश प्रेमबाट ओतप्रोत राष्ट्रिय भक्त चिन्तक,बिचारक डा: सापलाई नमन🙏 वाहांको बिचार सुन्न लालायित छन् जनता,आफुकम बोलेर गेस्टलाई बढी बोल्न दिए आभारी हुनेथियाैं।🙏♥️

  • @sumanregmi4157
    @sumanregmi4157 4 місяці тому +1

    Wow whats a fair analysis, Hats off Dr Rajesh Ahiraj

  • @baturambhandari720
    @baturambhandari720 3 місяці тому

    राज्य पुनर्संरचनाकालागि बहुतै राम्राे अवधारणा ल्याउनु भयाे । यसलाई सबैले समर्थन गर्नुपर्छ ।

  • @khuviramacharya7189
    @khuviramacharya7189 3 місяці тому

    Congratulations To You Nepal's Patriotic Sir, for your Analysis of Nepal's Current Political Parties Leaders Attitude's Natures who have been Changing Nepal Into An Unsuccessful Nation during The Thirty Two Years Periods.🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😮😢😢😢😢😢

  • @sundarshrestha7222
    @sundarshrestha7222 3 місяці тому

    सारै चित बुझो दुबै सरलाई सलाम। देश र नेपाली जनताहरु झुटो आश्वासन दिने चोर नेताहरु खबरदार।

  • @madanojha9766
    @madanojha9766 4 місяці тому

    साहै सरल र सटिक विश्लेषण ! धन्यबाद दुबैजना लाइ !!!

  • @שושנהשושנה-נ2ט
    @שושנהשושנה-נ2ט 4 місяці тому +1

    उहाँले सत्ते कुरा bulnu vayeko छ Great salut डाक्टर ahiraj sirlei 🇳🇵🙏🤟💪✊🤘👏👍😇

  • @ghumnajaam
    @ghumnajaam 4 місяці тому +3

    Shree 5 Maharaj Dhiraj Gyanendra Bir Bikram Shah Dev Sarkar launu paryo sake samma chadoo hajur ko yo show ma...

  • @baburambasnet219
    @baburambasnet219 4 місяці тому +3

    अत्यन्तै सारगर्भित अन्तरवार्ता,सोचनीय लाग्यो मलाई चाहिँ।

  • @sureshbaniya7379
    @sureshbaniya7379 4 місяці тому +1

    Excellent analysis and very logical. Great, keep it up

  • @harigautam234
    @harigautam234 4 місяці тому +5

    plz take interview with raja gyanendra shah

  • @manojrokaya4709
    @manojrokaya4709 4 місяці тому

    अतिउत्तम राजनैतिक विश्लेषण ।

  • @basantadarlami561
    @basantadarlami561 4 місяці тому +4

    Rajesh ahiraj sir एक असल विश्लेषक हो यस मा no doubt but देशलाई हसि मार्ग तिर लानको लागि हजुर को त्यस्तो कुनै योगदान पाउन सकिन ?? म एक तराई बासि भएको नाताले हजुर प्रति हामि सबैको एक अपेक्षा छ हामि मधेसी र पाहाडि बीचमा एक ठुलो खाडल छ यस लाई मेटाउने काम गर्नु होला यस प्रकारको खाडलले भविष्य मा ठेलो सङ्कट निम्त्याने छ.

  • @baburamkc7189
    @baburamkc7189 3 місяці тому

    meaningful conversation thank you very much to you both....

  • @ghanaguragai376
    @ghanaguragai376 Місяць тому

    अँहीराज जीको कुरा धेरै सही छ। अब देश आन्दोलनको विकल्प छैन यी दलपतिहरुलाई यो देशबाट लखेट्ने पर्छ कति भुटानी र गिरिबन्धु कारवाही हुने भएपछि अनि यो समीकरण बनेको हो अशान्ति सहने

  • @rambdrkunwar5806
    @rambdrkunwar5806 3 місяці тому +1

    यो मानिष माओ वादी को बीरोध गर्न पाउँदा निकै खुसी भए को छ

  • @gaurabbista8319
    @gaurabbista8319 4 місяці тому

    Thank you bhusan dai for poking this topic. Perfect timing

  • @landbrealestatepvtltd5618
    @landbrealestatepvtltd5618 4 місяці тому +2

    आदरणीय भुसन दाई अब हजुरले श्री ५ ज्ञानेन्द्र वीर बिक्रम शाहदेवको अन्तरबार्ता पनि लिने प्रबन्ध मिलाउन पर्यो ।

  • @RabindraKC-d4p
    @RabindraKC-d4p 4 місяці тому

    Visionary talk..Hats off to both

  • @simonmen2378
    @simonmen2378 3 місяці тому

    This interview very true and geniune of present politcian of nepal.The way Dr Ahiraj explanation is on point.🙏

  • @rameshbastola119
    @rameshbastola119 4 місяці тому +2

    Very excellent conversation

  • @hustler_lxxx7300
    @hustler_lxxx7300 4 місяці тому

    यसतो हो नी त अन्तरबार्ता भनेको महान बिचाल र एक बिबेक भएको प्राणीले मात्र बुझ्ने अनर्तरबार्ता🙏🇳🇵

  • @DammarSinghDhami
    @DammarSinghDhami 3 місяці тому

    डा सबकाे कुरा एकदमै यथार्थ छ। अब हामी जनता सचेत हुन जरुरी देखिन्छ ।

  • @omshrestha6053
    @omshrestha6053 4 місяці тому

    Dr. Saab e saab kura praye praye sabai lai thaha xa.. aba yesko upaaye tarfa lagna paryo

  • @shagunshah8538
    @shagunshah8538 4 місяці тому

    Wow !! Logic and rational discussion.

  • @MarciaOlee
    @MarciaOlee 4 місяці тому

    यो अन्तरवार्ता सबैले सुन्नु राम्रो हुन्छ, नागरिक चेतनाको लागि।

  • @yubarajacharya9326
    @yubarajacharya9326 4 місяці тому

    देशको सच्चा सपुत राजेश अहिराज ज्यू। उहाँको कुरा सुन्न सधैं आतुर हुन्छु म चाहिँ।

  • @ShovitThapa
    @ShovitThapa 4 місяці тому

    Yasto manxelai vaninxa bastabik rajnitik bislesak ❤❤❤

  • @rabindrashrestha786
    @rabindrashrestha786 4 місяці тому

    असाध्यै ठिक लाग्यो । गज्जबको अन्तरवार्ता ।

  • @udiptsinghchhetry
    @udiptsinghchhetry 3 місяці тому

    डा. राजेश अहिराजको संविधान सुधारका कुरा संग शत प्रतिशत सहमत छु। राजनीति नागरिक र देशको हितको लागी मात्रै हुनु पर्यो।

  • @debendrapanday
    @debendrapanday 4 місяці тому +2

    He is one of the best

  • @XETTRY-boy
    @XETTRY-boy 3 місяці тому

    डाक्टर राजेश अहिराज जस्ता नागरिकका उच्चतहका व्यक्ति तपाईँहरू फिल्डमा आएर जनताको माझमा आउनुपर्छ। नेपाली जनता इन्तिझारमा छन्। एउटा यस्तो टिम बनाएर आउनुपर्छ तपाईहरु जस्तो जस्तो भूषण दाहाल शिवराम भण्डारी युवराज संग्रौला डाक्टर सुन्दरमणि दीक्षित भरत दाहाल जेसन वैदे बालेन शाह गोपी हमाल तपाईँहरू फिल्डमा आए नेपाली जनता स्वागत गर्न तयार छन्। यस्ता अहिलेका नेतृत्व कहाँ जान्छन् जान्छन् जय देश जय मातृभूमि जय जननी जय नेपाल

  • @indralama3241
    @indralama3241 4 місяці тому

    Very Good analysis

  • @timesnepal8108
    @timesnepal8108 4 місяці тому

    Its been Long time Dr sap has not appeared in media and finally have an opportunity to listen his analysis. Thanks Dr sap😊😊😊😊😊

  • @RabindraShrestha-zz8mf
    @RabindraShrestha-zz8mf 4 місяці тому

    भुसन सरकाे प्रस्तुति दमदार छ डा. साबकाे चिन्ता केही मन्न याेग्य छ

  • @madhuduwadi343
    @madhuduwadi343 4 місяці тому +1

    सत्य शिबम् सुन्दरम । बयान गर्न नसकिने सम्मबाद।जय देश जय नरेश

  • @yobahang
    @yobahang 4 місяці тому

    साम्प्रदायिक सोचलाई बल दिने ब्यावस्थामा सम्बिधानमा हुनुहुन्न ।।
    नेपालमा जतिपनी सामाजिक मूल्य मान्यता स्थापित छन
    ती सबै बाहुन पहाडिया जाती र तिन समुहको आफ्नो स्वार्थ अनुकुल शासन ब्यावस्था निर्माण गर्न भएको हो ।।
    त्यसकारण
    ती बङ्सिय सोचलाई हर कोहि मानब अधिकार प्रेमी नेपाली नागरिकले बल पुर्याउनु हुन्न ।।
    बरु नेपाली समाजमा बिकसित मौलिकतामा आधारित आधिकार को कुरा गरौ।।।

  • @aviraltamangsyangtan7354
    @aviraltamangsyangtan7354 3 місяці тому

    Sabai nepali le yo kura sunera jagnu parne bela vaisako👏

  • @nilprasadpokharel4495
    @nilprasadpokharel4495 3 місяці тому

    डा राजेशकाे परिपक्व विचार लाई सलुट छ।

  • @mingmasherpa9403
    @mingmasherpa9403 4 місяці тому

    Great 🎉interview 🎉

  • @ramthapa3684
    @ramthapa3684 4 місяці тому +2

    भुषण सरले नेतालाई हैन यस्तै बुद्धीजीबीसँग मात्र अन्तर्बाता लिनु पर्यो!!

  • @pokhrelnavraj6280
    @pokhrelnavraj6280 4 місяці тому

    Yakdam sahi kura hajur

  • @MarciaOlee
    @MarciaOlee 4 місяці тому

    अन्तर्वाता समस्या समाधान मुखी छ।

  • @khadakkunwar793
    @khadakkunwar793 3 місяці тому

    यि सर को राजनीतिक विश्लेषण मलाई मन पर्छ

  • @karnakhatri8135
    @karnakhatri8135 4 місяці тому

    अतिनै चिन्त बुझ्ने सबाल जय होस भुसन 🙏🙏🙏

  • @RoshanAchchami
    @RoshanAchchami 4 місяці тому

    अन्तरबार्ता होस त भूषण सरको जस्तो।❤

  • @nirajanofficial6603
    @nirajanofficial6603 4 місяці тому

    संबिधान संशोधन गर्ने कुरा सरै राम्रो छ

  • @mingmasherpa2574
    @mingmasherpa2574 4 місяці тому

    यत्तिको मिठो बोल्ने हरेक पार्टिमा २/३ जना छन्, ठॉंउमा पुगेपछि उहि हो ताल !!!

  • @amirdulal59
    @amirdulal59 4 місяці тому +2

    आम नेपालीले हेर्नु पर्ने अन्तरवार्ता

  • @kishanrajgurung5403
    @kishanrajgurung5403 3 місяці тому

    very intresting conversation ..!

  • @gauravmagar6447
    @gauravmagar6447 4 місяці тому

    Constitution Ley Janta Lai power nadiye samma garo xa Hami Nepali lai

  • @yadabpandey7711
    @yadabpandey7711 4 місяці тому

    मैले मानेको नेता मद्धे 1 जना तपाइँ पनि हो तर अन्तिम मा जुन रुख को बोक्रा तेहि रुख मा मात्रै मिल्छ भन्ने प्रमाण छिड्नु भो सारै दु:ख लाग्यो प्यारो दाई

  • @BuddhikalaAdhikari
    @BuddhikalaAdhikari 4 місяці тому

    सधै सहि विश्लेषण गर्ने सच्चा नेपाली ।

  • @dipajjunggc4689
    @dipajjunggc4689 4 місяці тому

    Salute Dr Saab.

  • @suniladhikari7404
    @suniladhikari7404 4 місяці тому +1

    Nice conversation ❤

  • @abhimanyusiddartha2328
    @abhimanyusiddartha2328 4 місяці тому

    शतप्रतिशत सहि भनाई राजेश डाक्टर साहेव

  • @laxmangc7237
    @laxmangc7237 4 місяці тому +1

    Good

  • @binayakshah3234
    @binayakshah3234 4 місяці тому +1

    aati ramro interview...

  • @raghunathkhadka3117
    @raghunathkhadka3117 4 місяці тому

    Correct analysis, rajesh sir

  • @manozthapa1313
    @manozthapa1313 4 місяці тому +1

    Raajtantra Zindabaad 🤴 👸

  • @martingurung3430
    @martingurung3430 4 місяці тому

    Kgf ko rocky ko trailer जस्तो ch bhusan ko waoo

  • @bidurtimilsina6661
    @bidurtimilsina6661 4 місяці тому

    भारी विचार

  • @sureshasuresha6520
    @sureshasuresha6520 3 місяці тому

    हरेक वाक्य सत्य सत्य

  • @sanjibshrestha6220
    @sanjibshrestha6220 4 місяці тому

    दिव्य सत्संग❤

  • @ananathsapkota2032
    @ananathsapkota2032 4 місяці тому

    दुबै जना लाई हिर्दय देखिनै नमन् गर्दछु, यो बेबस्था र यसको मतियार बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् नेता हरु भगाँऊ,०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं, हजुरहरू दुबैको जय होस् ❤🎉

  • @narayansharma5617
    @narayansharma5617 4 місяці тому +1

    डाक्टर साब सलाम्🙏

  • @TaraDahal-rk3hv
    @TaraDahal-rk3hv 4 місяці тому

    साह्रै राम्रो विश्लेषण गर्नुहुन्छ हामी नेपाली जनता दोधारमा छौं नेताहरूले त ठगे ठगे तपाईँहरू जस्तो विश्लेषकहरूले पनि नागरिक समाजका अगुवारले नेपालको भविष्य यो निकास यो हो भनेर मैदानमा किन आह्वान गर्नुहुन्न नेपाली जनतालाई अन्तिम अस्त्र यही हो। हाम्रो अभियानमा लाग भनेर किन भन्नुहुन्न हाम्रा देशमा पढेलेखेका बुद्धिजीवीहरु पर्याप्त छन्। राष्ट्रको लागि तपाईंहरूको बाँकी जीवन किन सम्पन्न हुन्न तपाईँहरूलाई के को डर छ मृत्युको डर छ जब मृत्यु सैयामा देशै पुगेको छ भने तपाईँहरू डराइराख्नुपर्ने के छ र तपाईँहरूको अस्तित्व कहाँ भेट्टाउनु हुन्छ अब बुद्धिजीवीहरू तपाईँहरू अब आफ्नो स्वार्थ त्यागेर नेपाली जनतालाई आह्वान गर्नुहोस्। भूषण दाहाल जस्ता मान्छेहरू अब आएर आवान गर्नुपर्छ। देश चलाउने ठ्याक्कै पार्टीहरूको मात्रै होइन। तपाईँहरू जस्तो राजनीति बुझेका सचेत नागरिकको पनि हो। प्रश्न मात्रै गर्ने होइन निकास पनि दिने कोसिस गर्नुस्। जय देश जय मातृभूमि जय जननी

  • @BishnuHariSapkota-j9l
    @BishnuHariSapkota-j9l 4 місяці тому +1

    Yee Bichara lai pad paya yo byabastha thik chha vvanchhan.yee pani Lovipapi chhan praman chha.

  • @taraJoshi-ky3ef
    @taraJoshi-ky3ef 4 місяці тому

    Nice analysis ❤

  • @योगाउँकोठिट्टोम

    nice interview 👍️🙏

  • @haridevkota6209
    @haridevkota6209 3 місяці тому

    really ur nepalisir i respectu

  • @devroila1000
    @devroila1000 4 місяці тому

    दुबै जनालाई नमस्कार 🙏

  • @netrabudha1390
    @netrabudha1390 3 місяці тому

    मजा आयो सुनेर