Sisekpa Tangnam [Official Audio/Video] - Ganga Phiyak | Sunita Thegim
Вставка
- Опубліковано 17 вер 2024
- Singer - Sunita Thegim | Ganga Phiyak
Lyrics - TR Senehang
Compose - Sunita Thegim
Music Producer - Debesh Rai
Mixed | Mastered - Manoj Thapa Magar
Studio - Sewa Recording
MUA - Smiriti Rai
Camera - Isak jabegu
Wardrobe - Wroza Fashion Hub/Sirjana Dhaka Fashion
Editor | Colorist - Dinson Shah
Special Thanks
Rajesh Thapa Sikkim (English Subtitles )
Neelam Roju Rai
१.साउने सक्रान्ती आउदा
गाँउ र वस्ती उज्यालो भो
युवा युवतीहरु
सबैको मन हर्षित भो
२.तुलफुलले घरभरी सुहाउदा
मान्यजनहरु भेला होऔ
च्याब्रुङ र देवनाच नाचेर
अनिकाल सबैले खेदाउ है
३.अन्न र फलफुल पाकेर
मावन चोला बाचियो
मिलौ है दश लिम्बुवान
देवसन्तान,राजसन्तान भयौ
On the first day of the month of Shrawan,
The village and the surrounding settlements brightened up.
The hearts of youths are elated
The homes are adorned with TulPhul
Let all the patriarchs matriarchs assemble
With rhythmic moves of Chyabrung and Devnach,we’ll boot out the famine afflicting us
With grains ,fruits and eatables raised ,people are able to raise their life
Time to unite Dus Limbuwan ,the offsprings of kings and gods
प्रत्येक साउन १ गते लिम्बू समुदायले सिसेक्पा तङनाम पर्व मनाउँदै आएका छन् । यो समुदायले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुन्ड्याउने परम्परा छ ।
लिम्बुहरूले सिसेक्पा तङनामका दिन बिहानै खेतबारी वा नजिकको वन जंगलतिर गई साउने सिसेक्पा तङनामका लागि आवश्यक अन्न, फलफूल र पातलगायतका वस्तुहरू संकलन गरी ल्याउने गर्छन् । जसलाई दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरेर घरको मूल ढोकामाथि वरिपरि टाँगेर झुन्ड्याउने चलन रहेको छ ।
सबै परिवार मिलेर अलिक सबेरै आफ्नो घरमा भएको अन्न, फलफूल र अन्य परिकार बनाएर खानपिन गरी रमाइलो गर्दछन् । सिसेक्पा तङ्नामका दिन साँझपख गाउँघरमा मीठो(मसिनो खानपिन गरिसकेपछि वरपर, तलमाथि, वारिपारि सबैतिर एक्कासि बन्दुक पड्कन्छन् । थाल, झ्याम्टा, नाङ्लो र ढोल बज्छन्।
प्रत्येक घरका हिँडडुल गर्न सक्ने बच्चादेखि युवायुवतीले घरमूली बुढापाकाको निर्देशन र उत्प्रेरणामा घरभित्रका सबै ठाउँ र घर वरिपरिसमेत घुमेर यी सामग्री बजाउँदै केही खराब तत्त्वलाई घरभित्रबाट बाहिरतिर खेदाएर निकाल्ने गरिन्छ ।
किसानका छोराछोरीले आफ्नै मातृभाषामा ‘सङ्क्रान्ति जाऊ, मङ्क्रान्ति आऊ अनिकाल जाऊ, सहकाल आऊ’ भन्ने आदि भावमा अनिकाल वा दुःख(पीडालाई त्यसरी पर्वको रूपमा मनाउँदै आएको हो ।
All right reserved to
Ethno Tunes | 2024