REET - Jaari Movie Song | Dayahang Rai | Miruna Magar | Upendra Subba | New Nepali Song 2080
Вставка
- Опубліковано 16 кві 2023
- Jaari Movie Song " REET " Presented By @baasurifilms. Enjoy, Official Song of " Jaari Movie ".
Official Jaari Movie Trailer: • JAARI - Movie trailer ...
Movie: Jaari (जारी)
Produced By: Ram Babu Gurung
Written/Direction: Upendra Subba @upendrasubbapoet
Official Song : Reet (रीत)
Singers : @ManojThapaMagar & @SunitaThegim
Lyrics : Hark Saud
Music : Manoj Thapa Magar
Music Arrange : Anxmus
Mix/ Master : Nischal Bhandari
रीत शब्दहरु : Reet Song Lyrics (Jaari Song)
कहिले प्रेम गर्यो
कहिले माया मार्योउ,
कहिले प्रेम गर्यो
कहिले माया मार्योउ,
कोपिला भई फुल्योउ,
कहिले तारा झैं झर्योउ,
कहिले प्रेम गर्यो
कहिले माया मार्योउ,
कोपिला भई फुल्योउ,
कहिले तारा झैं झर्योउ,
तिमि न हुदा, सम्झी म रुँदा
आंखैमा तम्मोर, हो आंखैमा तम्मोर
(हो रिल्लौ )
कोयली बनमा, विरह मनमा
नभाको काँ होर, हो !
नभाको काँ होर
कहिले प्रेम गर्यो
कहिले माया मार्योउ,
कोपिला भई फुल्योउ,
कहिले तारा झैं झर्योउ,
आलाप/ संगीत
बतासै डाँडा, फूलमा काँडा
नहुने काँ छर, हो नहुने काँ छ र
(हो रिल्लौ )
छिन भरमै टुट्छ, छिन भरमै जुड्छ
भाग्य को रेखी यो, हो
कसलाई पो थाछ र
कहिले प्रेम गर्यो
कहिले माया मार्योउ,
कोपिला भई फुल्योउ,
कहिले तारा झैं झर्योउ,
चलेको चलन, भन्छौँनी रीत
कहिले पानी, कहिले शित
कहिले शित
साटिन्छ साइनो, दाम पैसा सित
दाम पैसा सित, दाम पैसा सित
चलेको चलन, भन्छौँनी रीत
कहिले पानी, कहिले शित
साटिन्छ साइनो, दाम पैसा सित
दाम पैसा सित, दाम पैसा सित
हातै र समाई, रोकेको भए
तगारो हाली छेकेको भए
रोकिन्थे पैतला, रोकिन्थे पैतला
न तिम्रो मनले, न मेरो मायाले
को गर्छ फैसला, को गर्छ फैसला
को गर्छ फैसला, को गर्छ फैसला
Lyrics of Reet (Jaari) :
Kaheli prem garyou
Kahele maya maryou
Kahele prem garyou
Kahele maya maryou
Kopila bhayi fulyou
Kahele tara jhai jharyou
Kaheli prem garyou
Kahele maya maryou
Kopila bhayi fulyou
Kahele tara jhai jharyou
Timi na huda, Samjhi ma ruda
Aakhaima Tammaro, Ho, Aakhaima Tammaro
(Ho Rillau)
Koyali banma, Biraha Mannma
Nabhako ka ho ra, Ho
Nabhako ka ho ra
Kaheli prem garyou
Kahele maya maryou
Kopila bhayi fulyou
Kahele tara jhai jharyou
Music
Batase Daada, Fulama Kaada
Nahune ka chha ra, Ho
Nahune ka chha ra
(Ho Rillau)
Chhin bharmai tutchha, Chhin bharmai judchha
Bhagya ko rekhi yo, Ho
Kaslai po tha chha ra
Kaheli prem garyou
Kahele maya maryou
Kopila bhayi fulyou
Kahele tara jhai jharyou
Chaleko Chalan, Bhanchhauni Reet
Kahele Pani, Kahele Sheet
Kahele Sheet, Kahele Sheet
Satinchha saino, Dam paisa sita
Dam paisa sita, Dam paisa sita
Chaleko Chalan, Bhanchhauni Reet
Kahele Pani, Kahele Sheet
Satinchha saino, Dam paisa sita
Dam paisa sita, Dam paisa sita
Haatai ra Samai, Rokeko bhaye
Tagaro haali, Chhekeko bhaye
Rokinthe Paitla, Rokinthe Paitala,
Na Timro Manale, Na Mero Mayale
Ko garchha faisala,Ko garchha faisala
Ko garchha faisala,Ko garchha faisala
#reet #jaarimoviesong #dayahangrai #mirunamagar #nepalisong #रीत #reetsong #reetjaarisong #nepalimoviesong #jaarisong #jaarimovie #nepalimovie
Cast:
Dayahang Rai
Miruna Magar
Prem Subba
Bijay Baral
Roydeep Shrestha
Rekha Limbu
Anil Subba
Puskar Gurung
Kamal Mani Nepal
Upasanba Nembang
Sita Kumari Tumbapo
Panthak Thule
Yumarani Senehang
Manita Jaica Bantawa
Ganga Tumbahamphe
Parikshya Limbu
Tibat Rai
Kaviraj Rai
Asmita Rai
Tulasha Angdembe
Ashamati Angdembe
Video Team:
Story Concept: Suresh Niyong Limbu
Production Manager: Suresh Karki
Editor: Nimesh Shrestha
Color: Arjun Karki
Art Direction: Madhu Karki, Bhupendra Bhujel
Art: Madhu Saudhan Karki
Visual Effects: Manoj Shrestha
Chief Asst. Director: Sijan Dahal
Cinematographer: Shailendra D Karki
AD : Kiran Chamling Rai, Kiran limbu, Yam Bhandari
Co-Producers: Srijana Ningleku, Manorath Pokharel, Albin Limbu, Peter Gurunbg, Devyani Rai, Kshitiz Limbu
Audio Team:
Teaser/Trailer Music: @RohitShakya
Cultural Music: @JhumaLimbu
Palam/Words: Govind Hukpa Chongbang
Sync Sound: Jyotilal Rana
Palam Vocals : Tirsana
Music: Jhuma Limbu and Ganga Thapa
Music Director: Ganga Thapa
Sound Design: Shrawal RP
Music Composed: @KaliprasadBaskota and Manoj Thapa Magar
Singer: Kali Prasad Baskota/ Manoj Thapa Magar/ Sunita Thegim
Lyrics: Hark Saud / Kali Prasad Baskota
Digital Asset Management : @amegroup
TikTok (Baasuri Films): / baasurifilms
Facebook : / baasurifilms
© Baasuri Films Production Pvt. Ltd - Розваги
सधैँझैं माया र साथका लागी हामी उत्साहित छौं। आफ्नो प्रतिक्रिया दिनुहोला है ।।
@@bibek4046 You will be able to find it everywhere just in 2 to 4 days. Thanks for your concern.
Ok
Please upload palam song of this movieee
I didn't watch this movie full coz m an Indian and due to cinema hall issue here but i believe this movie will broke kabbadi 4 record,,,, die hard fan of miruna and daya from 🇮🇳 .. Let daya hang and miruna broke their own record,,, ❤❤❤
No words for this song and character who play in this movie and video
Super blockbuster and ❤❤❤❤❤❤ for this movie and song
Cinema ले यस्तो कलाकार पाउन अब गाह्रो छ प्रगति अझै धेरै गर्नु शुभकामना
बहुचर्चित चलचित्र “जारी” संग जोडीएर काम गर्न पाउदा यो मिठो गीत “रित” टिम एकदमै खुसी छौं , आशा छ भरपूर माया साथ दिनुहूनेछ , जय जारी, जय रित 🙏🏻🙏🏻
Big fan ❤❤
Man Choyo Jaari Chalchitra Ani Yo Geet le
Badhai Manoj Thapa Magar & Entire Team Film Geet Ramro Baneko cha
Congratulations ❤
अति मिठो दजुको गित❤❤
I'm big fan manoj daju ❤❤❤❤ 😊
मेरो महानायक 🙏 मेरो मेघा स्टार 🙏मेरो सुपर स्टार 🙏 दयाहाङ्ग my Best ❤️❤️❤️❤️❤️
Proud to work for this project 🫡❤️.
Jay purbeli song
Jay Nepal❤️
Anxmus le garda yo geet ma सुनमा सुगन्ध थपिएको छ ❤️❤️
Anxmusic never disappoints ❤
wow, you bring that warmth of the eastern hills, the breeze of the air of the east into your work and i really love it.
Whatever but Anxmus music is a brand itself for me.
Thank you for saying purweli song, here ppl from lok dohori industry copy eastern folk and do not even give enough credit. They try to generalize... And make it seem like thats their music.
बास्तबिकतालाई छुदै मेरो मन पनि छोयो यो गितले
भाइरलको जवानाले यति सुमधुर स्वरको धनी मनोज थापा मगर छायाँमा परिरहेको थियो तर ढिलो भए पनि सत्यको सहि पहिचान हुनेछ।
फिल्म हेर्दा आँसु कति बेला खस्न पुगेछ पत्तै भएन।😥हाम्रो चेली मिरुना जी ले गर्नु भएको काम उटकृष्ट अझै धेरै शुभकामना ! दयाह्याङ दाईको त के कुरा गर्नु अब नम्बर वान हिरो नै दया दाई❤️❤️
Maile ta vetin hjr k search gardaa aauxa khai
Jaari movie ka herna vetincha???
Yo movie ko name k ho ni?
Yutube ma kahile aaula ra heraula vanne jati yata aam ta😂😂
यो गीतको शब्द, संगीत, लय भाका र स्वर एकदमै तारिफ योग्य छन् त्यही माथि दयाहाङ्ग राई र मिरुना मगरको अभिनयले सुनमा सुगन्ध थपेको छ। जारी चलचित्र हेर्नलाई पहिलोपटक म एक्लै गएँ। काठमाडौंको सुन्धारा स्थित सिभिल मलमा रहेको QFX CINEMA हलमा हेरेँ। चलचित्र हेरी सकेर कोठामा आएपछि एउटा कुरा मनमा आइ रह्यो। यो जारी चलचित्र त परिवारसँग हेर्नै पर्छ यत्तिको मर पसला पुगेको चलचित्र त संयोग बस मात्रै हेर्न पाईन्छ। अनि दोस्रोपटक श्रीमती र मेरो प्यारी छोरीसँग जारी चलचित्र हेर्न त्यही सिभिल मलमा गएँ। त्यसपछि फेरि साथीहरूसँग गइयो यसपटक भने हाम्रो समुह ठुलै थियो तेस्रोपटक जारी चलचित्र विश्वज्योति सिनेमा हल मा १४ जनाको समुहमा हेरेर आएँ। अब मेरो मनमा एउटै मात्र पछुतो रहिरहनेछ सायद यो जारी चलचित्र (मेरो आमा) मलाई जन्माउने हुर्काउने आमालाई देखाउन पाएको भए कति रमाइलो हुन्थ्यो होला। मेरो आमा गाउँमा हुनुहुन्छ र त्यहाँ सिनेमा हलहरुको पहुँच छैन। यदि तपाईंहरुको जन्म दिने बाबा आमा साथमा हुनुहुन्छ वा सिनेमा हलको पहुँच नजिकै हुनुहुन्छ भने भ्याउनु हुन्छ भने सँगै जारी चलचित्र हेर्न लानु होस् भ्याउनु हुन्न भने यो जारी चलचित्र हेर्न पठाउनु होस्। यो जारी जस्तो चलचित्र भाग्यबस मात्रै हेर्न पाईन्छ ठुलो हलमा। 🙏🙏🙏🙏🙏🙏🇳🇵
Sachi nai hjrko kurama 200% sahamat vaye ma
Dayahang rai is not just a name
It's nepalese brand 💗🇳🇵
Die heart fan of kajii daii😘
यो टिम सङ्ग जोडिएर काम गर्दाको आनन्द नै बेग्लै,,,यहाँ हरुको माया सधै पाइराखु,,यति मीठो पुर्बेली भाकाको गित बिरलै सुन्न पाइन्छ। अझ धेरै शेयर गरिदिनु है।
जारी चलचित्र को अर्को गित को प्रतिक्षामा बस्ने जति हाजिर हुम है 🎉🥰अनि यस चलचित्र का सम्पूर्ण बासुरी टिमलाई धेरै धेरै सुभकामना 🎉🎉🎉🎉
अर्को गित नै छैन आउदैन अब
🎉🎉🎉
मैले हेरेको यो जारी फिल्ममा चरि बस्यो डालीमा भन्ने गितै आएन किन होला ?
@@Khokchelepu8617 aaiskyax hai uhile
@@saritakhadka3070 film ma chaina youtube ma matra ako x
आजै फिल्म हेरेर आए, फिल्म यो गीतको धीत नै मरेको थिएन, आजै यता पनि आएछ, क्या गज्जब, मीठो गीत !
गितको शब्द भित्र केस्रा केस्रा केलाउदै डुबुल्की मार्नु मन लाग्यो ,जति हेरे सुने धित नमर्ने ,अझै सफलताको शुभकामना जारि टिम लाइ🌹🌹🌹🌹🙏🙏
यो गीत हलमा बज्न सुरु हुँदा क-कस्ले सिट्टी बजाउनु भयो त। ❤️👌
#Jaari👌❤️
आहा कत्ती मीठो गीत पराई घरमा जाने हरेक दीदी बहिनीहरुलाई मनई देखी न्यानो माया 🙏
आहा ! ! ! कति मिठो स्वोर अनि सङित बधाइ छ मनोज थापा मगर लाइ भोजपुरे हिरो दयाहाङ राइ भोजपुरे सगित्कार गायक मनोज थापा मगर ❤❤❤❤ धनकुटे गायिका सुनिता थेगिम धनकुटे नायिका मिरुना मगर ❤❤❤❤
सुनिता थेगिम लिम्बु इलामे चेली हुन है
जति सुने पनि सुनौ सुनौ लागिरहने अनि सुनेर कतै हराइरहेको महसुस हुने।धेरै धेरै बधाई जारि टिमलाई।
जारी फिल्म का सबै गितहरु सुन्दा मनलाई छुट्टै आनन्द आउँछ । ❤ जारी फिल्म का सम्पुर्ण टिमहरुमा धेरै धेरै धन्यवाद तथा सुभकामना🎉🎉❤❤
जति मिठो गित छ त्यति नै मिठो, राम्रो र मनै छुने रहेछ फिल्म पनि❤️ धेरै धेरै बधाई तथा अझै धेरै सफलताको शुभकामना दयाहाङ दाइ , मिरुना दि र सम्पुर्ण "जारी" टिमलाई ♥️♥️
आहा ! मेरो हर्क दाईको रचना ।
As a truck driver in America, यो गित सुन्दै झण्डै २२/२५ states घुमी सकें तर अज्जै चित्त बुजेको छैन । जति सुन्यौ उती सुन्न मन लाग्छ। non stop सुन्दै छु। मेरो एक्लोपन्को साथी बनेको छ यो गित। film pani heriyo. Supp. Good luck 👍
एक दमदार चलचित्रको आत्मकथा बोकेको गीत ! #रीत
उत्कृष्ट शब्दावली शब्दकोषबाट बटुलेर तिलस्मी शैलीमा गुथ्न सिपालु सर्जक , हर्क साउदका शाब्दिक भावनालाई आफ्नो संगीतको टुनामा सर्लक्कै गास्ने संगीतकार, मनोज थापा मगरले बाध्ययन्त्रसंग खेलेर सुनिता थेगिमसंग सस्वर सुन्दर मालामा गांसी पस्किएको कर्णपृय गीत , #रीत।
👏👏👏👏👏🎈🎉🎊💚❤️
❤❤
अत्यन्त्यै मीठो प्रतिकृया आहा !
साह्रै राम्रो ❤❤❤ दयाहाङ राईको शुभचिन्तक साथी भएर अभिनय गरेको साह्रै मनपर्छ बिजय बरालको।❤❤❤ सम्पूर्ण जारी टिमलाई धेरै धेरै बधाई अनि शुभकामना ❤❤❤🙏🙏🙏
Katti mitho geet❤
kati mitho geet☺️
यो फिल्म र गितको कसरी बयान गर्नु कुनै शव्द नै छैन जति पटक हेर्दा पनि कैले अघाइन म ❤ बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई ।
I’m waiting this song so eagerly after watching movie ❤❤❤❤❤❤
बतासै डाँडा
फुलैमा काँडा
नहुने काँ छ र......❤️
हैट बबाल छ होै❤
Nepal ko top 1 hironi miruna magar ❤❤
साच्चिकै यो गीत मन छोयो हिजो र आज you tubeमा धेरै चोटि हेरे अनी मेरो बिगत सम्झेर आँसु झर्यो कसम ! यति मिठो शब्दमा तनमन मिलाएर गीत लेख्नु हुने गीतकार ज्युलाई सातसमुन्द्र पारी बाटै भएपनी मेरो हृदय देखि नै सलाम ! यो गीतमा अभिनय देखी सबै कुरा ले मन एकदमै छोयो ❤❤ आसा छ भोलि चलचित्रले पनि उतिकै सफलता र नेपाली हरुको मन मुटुमा बस्ने छ ! good luck all intar team ❤❤❤❤🎉🎉🎉
Jati suneni hereni napugne wow👏❤.
दयाहाङ्ग राई नेपाली ब्रान्ड हिरो हो।
कसम आज यो गीत कति पटक सुने थाहा छैन तर जति पटक सुने हेरे मन छुयो स्याबस भाइ मनोज बैनी सुनिता लगायत जारी चलचित्र टिम स्पेसल मिरुना बैनी दया ज्यु लाई बधाई धन्यवाद धेरै शुभकामना 🙏🌺🌺🌺🌺💙💙💙💙🇳🇵🇳🇵🇳🇵🇳🇵
Movie ta hereko xaina tara yo song sarai man paryo kati maryo bhanera kasari bujhau sahed actor actree le ni tyati dherai feel garna saknu bhakoxaina hola shabda shabda ma feel xa❤❤
Anxmus ko music, sunita thegim & manoj T magar ko voice wow❣❣ jati sune ni sunirahna man lagne💔❤
सारै राम्रो गित ❤तेस्ता अझ दयाहाङ्ग भयेर अझ सुनमा सुगन्ध ❤😊
सारै मन छुने गित 🤗फिल्म हलमा सारै आनन्द आको थियो यो गित बज्दा🤩💜फिल्म पनि सारै राम्रो लाग्यो congratulation all Jaari Team👍️💛
निर्देशक उपेन्द्र सुव्वाको अकल्पनिय कदम 👏👏 साथसाथै supper star दयाहाङ{नाम्साङ )र मिरुना (हाङमा) को जिवन्त अभिनय ।
दुरुस्त गाउँ घरको रित ,आभास दिलाउने यो फिल्म चै कहिले हेरन जुर्छ खोइ ।
मन पर्ने कलाकार ,निर्देशक हरुको कला हेर्नू छ ।
Miruna❤❤
तिमि न हुदा, सम्झी म रुँदा
आंखैमा तम्मोर,
हो आंखैमा तम्मोर
❤
Dayahang is always a super hero but OMG 😮Miruna I have no words to praise your performance in this movie.❤❤❤❤
manoj thapa magar multitalented ❤❤❤❤sunita thegim
कति चै मीठो गित हो।चसक्कै मन खाने,उधुम बुडिको याद बल्झेर आयो।❤❤
King 👑 and Queen 👑 of Nepali movie industry DAYAHANG ❤️ MIRUNA
Dinma 3/4 bar sunxu ustai lagxa kati meetho song ❤❤❤❤
अहा अति मीठो गित सुनिता थेगिमको स्वारमा ❣️❣️❣️❣️
Sarai sarai dami geet man ruyo😢😢
Ramro xa really awesome 👍
कति मिठो गित कति राम्रो सब्द मनै आन्न्द आउने ❤❤जति सुने नि सुनि रहन मन लाग्ने❤❤
आहा कति मीठो गित।काजी र मिरुनाको जोडि पनि उस्तै मिलेकोछ।💕💕😍
❤❤❤❤ अति मीठो शब्दहरु
पर्देसमा छदा अझै धेरै गाउघरको यादहरु😭
मीठो गीत, प्रतिक्षाको घडी समाप्त! ब्लकबस्टर जारी फिल्म!! आगामी दिनमा यस्तै उत्कृष्ट फिल्म हेर्न पाइयोस् !!!
दयाहाङ दाजुकाे अभिनय साँच्चै नै मान्नु पर्छ, हरेक चरित्रमा हजुरकाे अभिनय राम्राे हुन्छ, साथै याे गित पनि एकदमै मर्म स्पर्शी छ, आउदा दिनहरुकाे लागि अझ धेरै शुभकामना सम्पुर्ण कलाकार हरुलाई
एकदम पुरानो रीतिरिवाज झल्काउने फिल्म
सारै मन पर्यो ❤❤😊😊
अति सरल शब्द, जीवन्त अभिनय,नेपाली संगीत र हाक्पारेको फ्युजन गराएर नेपाली सङ्गीतमा एउटा नया आयम थप्ने स्रष्टाको त झन् जति तारिफ गरेनी कम हुने
Without miruna this movie is like tea without sugar❤
Great Movie ❤ Great Music ❤❤
जिउ नै सिरिङ भयो❤❤🤭🤭!!
Aate metho song wow❤❤❤❤🎉pura suneyo aaja❤❤❤
Goosebump scene 🎬
Rich and peaceful song 😮😮❤❤❤❤
उत्कृष्ट शब्द चयन र जीवन्त अभिनय ❤
यो गित र जारी फ्लिम हेरेर म कहिले थाकिन
युतुब मा आको छ सर यो जारी चलचित्र
यो गित र भिडियो हेर्दा भिन्नै महसुस हुने भित्रै देखि मनै कट्टक खान्छ
"तिमी नहुदा सम्झीमा रुदा आखैमा तमोर"
आहा...! कति मीठो शब्द ❤🙏
म पनि 😄
Subba vashama tamor k ho
@@beliverjoel8208 ए साथी तमोर भनेर तमोर नदी (आसु) को कुरा गर्या हो के 😅😅
@@beliverjoel8208 tamur bhaneko saptakoshi ma misine madyeko ek nadi ho hai hajur
@@BISHAL_HANGRIM k ma pani 😂
जारी फिल्मले अपार सफलता पाओस् 💐🇳🇵🙏
जारी ❤
लिम्बु ❤
Makasam Dayahang daju rah Miruna magar ko jodi Nepal ko no.1 Jodi ho
Kasto mileko jodi jodi dhukkur jstai❤❤ upcoming movies mah pani dekhna paau❤
Arko songs pani cha ho waiting ma chu 💚
Mostly love this song❤️
Manei chhune geet , jati sune teti sunau sunau lagne ❤
धेरै राम्रो गित दह्यङ र मिरुना जोडी सारै सुहको जारी फिलिम्लै धेरै धेरै सफल्ताको शुभकामना
आहा कति,कस्तो हृदयस्पर्सी गायन अनि मिरुना दिदी र दया काकाको उस्तै जीवन्त र ऐनायसी अभिनय 🥰
Miruna magar daya dai 😍😍😍🙏🙏🙏thank you for this role
धेरै नै मन छुने गीत
गित पनि अत्ति राम्रो सुनिरहूँ लाग्ने ❤❤❤❤ वाह !!
4:15 This hits different 💗
Idk, why people are not aware of this beautiful song❤😢
यो गित गाउने लाई पनि सलाम छ❤❤❤❤
❤❤ राम्रो छ एक अर्का बीच दुःख सुख साटासाट गरौं र जस्तै परीस्थीती बाध्यता आएनी हामी एक अर्का बीच कहीले नछुटौ भन्ने एउटा भावुक सन्देश मुलक शब्दमा नरम मिठो लयमा ढालीएको सार्है मार्मीक गीतले सबैको मन पगल्छ र सिकाएको छ हजुरहरु सधै उच्च स्थानमा पुग्नुस् भन्ने सफलताको शुभकामना
Kati ramro geet ho😌soul nai touch hunxa Sunda ta❤️😌thank you so much for this song❤️
Wawoo😢
एकदम यथार्थतामा झलझली झल्कियो भिडियो अब पुरै फिल्मको कथा नै हेर्न मन छ ।❤❤
आज मैले 'जारी' चलचित्र सपरिवारसंग हेरें।राम्रो लाग्यो। नेपाली जनजीवनको यथार्थ मार्मिक पटकथा र उत्कृट अभिनय गीतहरूले सज्जित चलचित्र जारीले नेपाली दर्शकहरूको अपार माया पाओस्। शुभकामना !
लोकल अभिनय ❤❤
My favourite actors and actresses no words to explain please only give for people like this movie and song and character thank you
धेरै उत्कृष्ट फिल्म बनाउनु भएको छ हेरेर सारै मन पर्यो
सुन्दर शब्द छायांकन छ है माया प्रितिको बारेमा बयान गरिसक्नु नै छैन।
उत्कृष्ट शब्द सँगित तथा गायन, सम्पुर्ण जारि Production Team लाई बधाई।।।।
आहा कति मिठो गीत अनि कति मिठो शब्दहरु ।🖤🙏👏👏👏
यो फिल्मको भिडियो अनी गीतहरु सब मन पर्यो best of luck all of yoy 🤝🙏💞
सारै नै उत्कृष्ट गित,लय अनि शब्द, गायक गायिका लाई जति तारिफ गरे पनि कम हुन्छ,अभिनय को कुरा गर्ने हो भने दया दाजु त सधै मन मा बस्न सफल हुनुन्छ,मिरुना बैनी को झनै उत्कृष्ट छ।सलाम छ सर्जक लाई।
The best actor Daya Hang & Miruna Magar❤❤
Dheroi dheoi maya xa jaari team lai❤🎉
गीत चाहिँ साच्चिकै उत्कृष्ट लाग्यो। फिल्म पनि उतिकै राम्रो।
खिरे झाँक्री दाईले पैसा चाहिँ लुड्याउनु लुड्याए ।
बधाई छ उपेन्द्र सुब्बा दाई। 🙏
मन् भित्र को तन् मन् लाग्यो मजाले हेरियो ❤❤ बधाई 🎉🎉
Mitho movie Kali Prasad Ani Manoj thapa magar ko music rw vocal (here is nice nepali movie) Ani upendra subba ko Mitho direction.......
Kali prasad ko haina..manoj thapa magar ko ho
@@abirall8634 aarko geet vaneko 😅
धेरै समयपछि एउटा मिठो गीत सुनियो हौ। थप सफलताको मुरी शुभकामना समस्त टिमलाई। ❤❤❤
यो भिदियो फुल कैले हेर्न मिला आशा गरि राको छु यक दिन फुल भिदियो देर्नको लागि ❤❤❤❤