पुर्व प्रधानन्याधिस सुशिला कार्की जिले बर्मान समसामयिक सत्ताधारी बाहुनबादी सरकारको चरित्रको बारे व्याख्या बिस्लेसन गरेर सचेत गराए बापतमा हार्दिक धन्य।धेरै पुर्ब वहाँ जस्ता न्याधिसहरु मुखमा मुला कोचेर बसिरहदा यस्तो सचेतताको बारेमा बोलेर सद्धेसत्ते कुरा बोलेको खुसी लाग्यो।पुन: धन्यवाद।
राट्रीय स्वोतन्त्र पार्टिको जुन दिन बहुमतको सरकार बन्छ नि तेति बेला देशको राट्रपतिमा शुसिला कार्की या माहाबिर पुन , यी दुई मद्धे एक जना अब देशमा राट्र्पती हुन अति आब्स्यक छ ।
अबको विकल्प भनेको,०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं, जय देश, जय नागरिक, जय नरेश, जय नेपाल आमाको ❤🎉तेसैमा सबैको भलो हुने छ 🎉
सम्माननीय प्रधान न्यायाधीश शुशीला कार्की ज्यू लाई ऐति राम्रो कुरा को आज को यो कार्यक्रम मा पार्टी का नेता भन्नाऊदा हरूलाई राम्रो आईना देखाई दिनु भयो 🙏🙏🙏 अब दियों मात्र हैंन आगो बालने हुत हट्टी को बीउ रोपिदिनु भयो हजुर लाई २१ तोप को सलामी दिए पनी कम नै होला 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 बालेन जी को बारे मा अति सकारात्मक बिचार प्रस्तूत गरेको मा 🙏🙏🙏 जय बालेन जी 🙏 🙏🙏 जय देश 🙏🙏🙏 जय शुशीला कार्की ज्यू ❤❤❤🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सुशीला कार्की दिदी भुपु हाम्रा प्रधानन्यायाधीश हुनुहुन्छ। उहाँलाई धेरै धेरै धन्यवाद छ। उहाँलाई देशप्रति धेरै माया रहेछ उहाँलाई भगवानको दर्जा हामी दिइराखेको छु। जय देश जय नरेश जय राष्ट्रवाद
सम्माननिय प्रधान न्यायाधीश शुशिला काकि् जिउको कुरा सुनेर खाते चोर नेता भनाउदाहरु सेरे नेपाली कांग्रेस सभापति एमाले अध्यक्ष के पि अोलि मा कुने पुष्प कमल तिमरु खाते चोरहरु राजनितिको पाठ पढन शुशिला काकि् ज्यु सग सिक्न जाउ
यी चाेर नेताहरुले इमान्दार युवाहरुकाे मानसिकतामा समेत चण्डालीपन भरिसकेकाछन। अब हरेक व्यक्तिले आफैभित्र इमान जमान खाेज्नुपर्छ। देश र दुनियाँ आफै वन्दैजान्छ।
हाम्रोदेस्को बिडम्ब्ना फराकछ अरूदेशको कुहीइएको फोहोर डस्पिन्मा हाल्छ नेपालको फोहोर चाँही सिंहदरबारमा गएर बस्छ एसरीनै योदेशको बिकाशले नेताको जिबन बिदेशी बैंक मा बसेको छथुक्का नेता
ठिक छ हामी अाउछौ रयुब अायर यी कामनगर्ने भतुवाहरुकाे राम दुलाई दाेहाेलाे काड्छौ यिनले अब सेख हसिना हुन्छन जय युब यकता उखाने हरु झाेले मुर्दा वाद भरसटचारि जाेगाउने मुर्दा वाद तेहि पनि अाकाश पनि कब्जा बाटाे पनि कब्जा गर्नु पर्ने अनि याे केपि सेरे प्रचनड काे गणतनत्र यहिहाे जनताले ले भेटे ज्ञाने चाेर देश छाेड् भनेकाे देशलाशई घाट काङरेस यमाले केपि का फेरि पेरे काझाेले लाई फाईदा भयाे देश बेचेर खाय डाकाहरुले बालेन जिन्दा वाद
आमा एउटा महिला सलाम छ आमा यति ठुलो मन यति ठुलो बिबिक । प्रधानमन्त्री केपी जि धोती लगाएर हिड्नोस तपाइ मर्द होइन नामर्द हो ।
हजुर को भनाइ बहुत राम्रो लागो अबा आउने दिन्मा पनि यस्तै कुरा गर्दिन अनुरोध गर्दछु ।
सम्मानिय न्यायाधीश ज्युँ हृदय देखिनै सलाम छ उच्च बिचार लाई❤❤❤❤
सम्मानिय भुतपुर्ब प्रधानन्यायाधीश प्रती सम्मान छ🙏
भूतपूर्व प्रधानन्यायाधीश**
सत्य बाेलि सबैले साथ दिनुपर्नेछ
100% सहि बोल्नु हो
फटाहा र भ्रष्टाचार चारि लाई अदालत लगौ युबा ले बिस्तारित गरी राजनितिक 35/40 बर्ष का युवा ले कब्जा गरौ ।
भूतपूर्व न्यायाधीशको कुरा एकदमै सही कुरा गर्नुभयो यो घुस खाने सरकार नमरे सम्म यस्तै भइरहन्छ
१००% नमन् 🙏
अति सान्दर्भिक जय नेपाल !
गुड नेपाल आत्माको सच्चा छोरीलाई सलाम छ 🎉🎉🇳🇵🇳🇵👌👍🙏🏻🙏🏻
सम्मानिय न्याधिस कार्की ज्यु को राजनितिक विश्लेषण गहन मननिय छ
सलाम प्रभाती नमन
बिजय दशमीको मंगलमय शुभ : कामना ❤🎉😢❤😮❤😮❤
Salam Aama hajurlai dhannebad 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
ठिक यो कुरा सोरै अणा ठिक
पुर्व प्रधानन्याधिस सुशिला कार्की जिले बर्मान समसामयिक सत्ताधारी बाहुनबादी सरकारको चरित्रको बारे व्याख्या बिस्लेसन गरेर सचेत गराए बापतमा हार्दिक धन्य।धेरै पुर्ब वहाँ जस्ता न्याधिसहरु मुखमा मुला कोचेर बसिरहदा यस्तो सचेतताको बारेमा बोलेर सद्धेसत्ते कुरा बोलेको खुसी लाग्यो।पुन: धन्यवाद।
कमिसन खोरी ,घुसखोरी ठगी भ्रष्टाचारी , लुट तंत्र, बिचौलिया झुट जस्ता विकृतिको अन्त्य नभएसम्म विधिको शासन सम्भव हुँदैन ।
सुसिला मेयम हजुरको बिचार कति माहान छ जय जय होस मेयाम हजुरको
Purb nyadhish jiu hajurlai bahut dhanyabad ramro kura uthaunu vayo khusi xu nepalma Jo garib usailai dabau xan
हजुर लाई धैरे सम्मान छ जो हजुर ले दिनु भएको बक्टाब्या %१०० - पर्सेन सही हो ❤❤❤❤❤
सहि कुरा गर्नुभयाे हजुरले 🙏🙏
Great thanks Shusila Ji Jo bolnu bhayeo 100%tolking
Wow akdam thik Vanu vayo hjrle 🇳🇵👍 ✅
Aba yuba aau desh bachhau🇳🇵🙏🤝
राट्रीय स्वोतन्त्र पार्टिको जुन दिन बहुमतको सरकार बन्छ नि तेति बेला देशको राट्रपतिमा शुसिला कार्की या माहाबिर पुन , यी दुई मद्धे एक जना अब देशमा राट्र्पती हुन अति आब्स्यक छ ।
उत्कृष्ट सुझाव हजुर
बिधान छ विधि छैन सहि कुरा हो१००%
Sushilaji.jindabad.thank
पूर्व न्यायाधीश सुशीला कार्कीको भनाइ चाहिँ ठिक हो। तर आफू न्याय प्रमुख हुँदा पनि केही नगरेको देख्दा चाहिँ अचम्म लाग्न सक्छॽ सबै जनताहरुलाई
भनाइ सत्य हो लुटेरा सरकार काम छैन
अबको विकल्प भनेको,०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं, जय देश, जय नागरिक, जय नरेश, जय नेपाल आमाको ❤🎉तेसैमा सबैको भलो हुने छ 🎉
सम्मानिय न्यायाधीश प्रती सम्मान छ।
सम्माननीय प्रधान न्यायाधीश शुशीला कार्की ज्यू लाई ऐति राम्रो कुरा को आज को यो कार्यक्रम मा पार्टी का नेता भन्नाऊदा हरूलाई राम्रो आईना देखाई दिनु भयो 🙏🙏🙏 अब दियों मात्र हैंन आगो बालने हुत हट्टी को बीउ रोपिदिनु भयो हजुर लाई २१ तोप को सलामी दिए पनी कम नै होला 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बालेन जी को बारे मा अति सकारात्मक बिचार प्रस्तूत गरेको मा 🙏🙏🙏
जय बालेन जी 🙏 🙏🙏 जय देश 🙏🙏🙏 जय शुशीला कार्की ज्यू ❤❤❤🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मेलै रुचाएको भावी राष्ट्रपति । बांकि मेरो देशको भाग्य ।
गुड नेपाल आत्माको सच्चा छोरीलाई सलाम छ जय राष्ट्रबाद जय राजतन्त्र जय नेपाल 🇳🇵🇳🇵🙏🙏🌹🌹🌺🌺
Ramrod.shujhap.sir.dhannybad.chha
स्वच्छ र सफा विचार।मुल नेताहरूमा यस्तो वुद्दि र विवेक कहिले आउने? ? ? ।
सुशीला कार्की दिदी भुपु हाम्रा प्रधानन्यायाधीश हुनुहुन्छ। उहाँलाई धेरै धेरै धन्यवाद छ। उहाँलाई देशप्रति धेरै माया रहेछ उहाँलाई भगवानको दर्जा हामी दिइराखेको छु। जय देश जय नरेश जय राष्ट्रवाद
राम्रो लाग्यो मलाई उहाँको बिचार।
सलाम छ पुर्ब प्र.न्या.ज्यु, देश र जनताको आवाज उठाउनुभएकोमा।
salam xa hjr haii .
deshko chinta garne hjr pani 1 hunu hunxa🙏
सम्माननिय प्रधान न्यायाधीश शुशिला काकि् जिउको कुरा सुनेर खाते चोर नेता भनाउदाहरु सेरे नेपाली कांग्रेस सभापति एमाले अध्यक्ष के पि अोलि मा कुने पुष्प कमल तिमरु खाते चोरहरु राजनितिको पाठ पढन शुशिला काकि् ज्यु सग सिक्न जाउ
सम्माननिय पुर्ब प्रधान न्यायधिस ज्यु हजुर ले बोलेको कुरा सही हो तर बुझ्ने कोहिछैन हजुर लाई सम्मान छ धन्यवाद
100%सहि भन्नु भयो।🙏🙏🙏
यी चोर भ्रष्टाचार हरुलाई के सिष्टम कसरी गोजी/ खल्ती भर्ने भन्ने ध्यान जान्छ । १००% सहि कुरा भन्नु भएको छ ।
Salam Xa Hajur Akdam Saiho Jay Nepal Good Hajur Jay Nepal
कुकरकाे पुच्छर 12 बर्ष राखेत सिधा हुदैन भन्थे नेतालाई सिकार तेस्तै हाे हजुर।🎉🎉🎉🎉🎉
सुसिला मानाेजिउ जयाे हाेस बिजया दसमिकाे शुभकामना का साथै निकायाे काे गमभि पुसन गरिएको मा शुभकामना
यी चाेर नेताहरुले इमान्दार युवाहरुकाे मानसिकतामा समेत चण्डालीपन भरिसकेकाछन।
अब हरेक व्यक्तिले आफैभित्र इमान जमान खाेज्नुपर्छ।
देश र दुनियाँ आफै वन्दैजान्छ।
21तोप को सलाम छ दम हिम्मत को लागि यो उमेरमा पनि कान बैरा बुझपचाउने राष्ट्र घाति लोभी पापि हरु लाईदिनु चै दियको दनक हो ।
Dhaneybaad hajur lai🙏🙏🙏🙏🙏
Right
प्रधान न्यायाधीश ज्यू सयमा सय परतीसत ठिक हो
सहि कुरा गर्नु भयो हजुरले।❤❤❤
सहि भन्नू भयको छ ।
❤🎉अति नै सान्दर्भिक कुरा गर्नु भयो ❤🎉🎉
Beautiful Advice
सत्री बोलेको मा सलाम छ।हजुर लाई 🙏🙏🇳🇵🇳🇵
१00%सहि हाे सलाम छ
Absolutely right . I Salute you Mam .
100%सही कुरा सबैले साथ दिनु पर्छ ❤❤❤❤❤❤
सम्मानिय न्यायाधीश प्रति सम्मान छ।
सत्य र सहि माता दुर्गाको बोली हजुररमा कोटि कोटि प्रणाम 🙏🙏🙏
1000%सै हो माननिय लोक प्रिय ज्यू सेलुट छ मेरो हजुरलाई 👏👏👏👏🙏🙏🙏🙏🙏
१००%सहि बोल्नु हो 🙏🙏
शहि हाे 🎉🎉🎉🎉❤❤
कति रामराे कुरा हाे
सहि कुरा हाे मेम
यो गुहु🎉खाने नेता हरु भ्रष्टाचार गर्न कमिशन🎉खान्🎉मात्र आउछ बिकास गर्न त कुरै छैन
❤❤❤❤❤कति सुनसुनम लागेव ❤❤धन्नेबाद आमा 🙏🙏🙏🇳🇵🇳🇵♥️
Dhari ramro kura garnu vayo hajur lai mani dakhi naman garna chahanxu
हाम्रोदेस्को बिडम्ब्ना फराकछ अरूदेशको कुहीइएको फोहोर डस्पिन्मा हाल्छ नेपालको फोहोर चाँही सिंहदरबारमा गएर बस्छ एसरीनै योदेशको बिकाशले नेताको जिबन बिदेशी बैंक मा बसेको छथुक्का नेता
युवाहरु पनि भ्रष्टाचारी छन ।
Hajur lai nepali janata ko samman cha🙏🙏
Purba Naiydhis Susil Karki jyulai Dherai 2 Dhanyawad. Sarhai ramro kuro garnu bhayo.🌼🇳🇵🇳🇵🌸👍
हजुरको जय जय होस 🙏🙏।
Sahi kura bhannu bhayo 🙏💖
Thanku एक दमै चित्तबुझने कुराहो
Good👍
निर्बाचन अगाडि सबै चिच्याउछन् अनी निर्बाचन को बेला सबै दुलाभित्र लुक्छन्।
Heartly salute sushila karki jeu .I am big fan.
एकदम राम्रो 🙏🙏 सत्य हो
सलाम दिदि
भ्रष्टहरुको शासनमा यस्तै दुख ,पाउँछन् जनताले,
Jaye ma sushila karki hjr Lai koti koti sasdanga dandawat
ठिक छ हामी अाउछौ रयुब अायर यी कामनगर्ने भतुवाहरुकाे राम दुलाई दाेहाेलाे काड्छौ यिनले अब सेख हसिना हुन्छन जय युब यकता उखाने हरु झाेले मुर्दा वाद भरसटचारि जाेगाउने मुर्दा वाद तेहि पनि अाकाश पनि कब्जा बाटाे पनि कब्जा गर्नु पर्ने अनि याे केपि सेरे प्रचनड काे गणतनत्र यहिहाे जनताले ले भेटे ज्ञाने चाेर देश छाेड् भनेकाे देशलाशई घाट काङरेस यमाले केपि का फेरि पेरे काझाेले लाई फाईदा भयाे देश बेचेर खाय डाकाहरुले बालेन जिन्दा वाद
Very good matter we have to salute you
सही कुरा र्गनुभयो धेरै धेरै धन्यबाद 🎉
हजुर म्यम तपाईं ले दिनु भएको बक्तबे एक्दमै सहि छ हजुर लाई सलुट छ
अब पार्टीको झोले नबनौहै…..
युबा हरुमा पनि भष्ट चारि झाेले आउनु हँदैन सफा मन्् र जन्तन भक्त देश् भक्त युबा आउनु पर्छ सत्ता चलाउने हरु अनि मात्रै राम्रो हुन्छर जन्ताले शुख पाउँछन
Excellent
Madame you are great for our country.
एस्तै पढेका हरु ले त देश खोक्रो बनाको थाहानै भएनाछ
Deshmaa Naya dhish sushila karkinjasto Lai ho Nepal aama banaunu parxa , deshko nimti Chinta kasle boleko xa tho ho aama Jay Nepal 🙏🙏🌷🌷🚩🚩💚💚💚🇳🇵🇳🇵🇳🇵😍
Shusilaj ji le ramro
Kura garnubhyo
Dhannya bad jay
Nepal !🇳🇵🇳🇵🌷🇳🇵
जव सम्म यी पुराना नेताहरुले राज्य सत्ताबाट बाहिरी दैनन तबसम्म यो देश यस्तै हो। हजूरलाई धेरै धेरै धन्यवाद 🙏🙏
❤❤❤❤❤❤
लाज शर्म🎉छैन नेपाल को नेता हरुको🎉आफु🎉बच्न को लगि सरकार नै विघटन गर्न लाग्छ
हजुर को साथ
यो औसधि तितो नहोस् 🌹🌷
Samman hjrlai