रुकुमको कारागारमा इन्द्रेणीलाई कैदीबन्दीले के के भने र के के दिए ? १६.०१.०७८ HD

Поділитися
Вставка
  • Опубліковано 27 кві 2021
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #RukumJail #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • Розваги

КОМЕНТАРІ • 401

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 роки тому +95

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @rajulama5968
      @rajulama5968 3 роки тому +1

      Ramro kura garnu vayo

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 роки тому

      Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
      Indreni is truly making difference in many lives:
      Long Live Indreni family with your noble service
      Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM:
      Stay safe and healthy. Health IS REAL WEALTH.

    • @sahbahadurgurung3534
      @sahbahadurgurung3534 3 роки тому

      FfFFFFFFF@@rajulama5968

    • @ramaparajuli3218
      @ramaparajuli3218 3 роки тому +2

      ज्यानमारा, बल्त्कारी, चोर, हत्यारालाई जेलबाट निकाल्न पर्छ भन्न मिल्छ? तेसो हो भने ज्यानमारा, बलात्कार , हत्या गर्न पाइन्छ भनेर कानुन परिवर्तन गरे भैगो नि। अनि कैदी भागे भने किस्न कडेलले जिम्मेवारी लिने हो र? नियत राम्रो भयका र पुलिस रेपोट राम्रो हुनेले जागिर पाएका छन र? न्याय दिदा फसाउन नमिल्ने बनाउन पो जोड गर्ने हो नि।

    • @dhurbaraj6613
      @dhurbaraj6613 3 роки тому

      Good job krisna sir

  • @bobypanthi12
    @bobypanthi12 3 роки тому +152

    गरिब दुखीको भगवान कृष्ण कँडेल सर लाई साथ सपोर्ट गर्ने जति यता हाजिर हुनहोला 🖐️🖐️

    • @amazingchannel7373
      @amazingchannel7373 3 роки тому

      ua-cam.com/video/cSuiGS3pYps/v-deo.html

    • @ramgautam3661
      @ramgautam3661 3 роки тому +1

      Krishna Prasad kandel sir and his teams,Samjhana Bhujel sis, Rabi sir, Kulman Ghising sir, Mahabir Pun sir, Isa Gurung didi, Bhagya Neupane, Apil Tripati, Resham Bohora, dr. Surendra KC, Ramesh Prasai, Gyarendra sahi, Prem sanjel etc. Etc. are messenger sent by God to help poor and needy peoples of Nepal.

    • @devrajbairagi5622
      @devrajbairagi5622 3 роки тому

      म छुनी कृष्ण सरको सपोर्टमा तर कौनै पनि कैदीलाई छोड्नु हुँदैन

  • @Sklama88
    @Sklama88 3 роки тому +60

    कैदी बन्दीका पीडितमा पनि अझै आफू भन्दा पिडामा रहेका हरु लाई सहयोगमा जुटिनुहुने सबै मन हरु लाई सलाम छ 🇳🇵🇳🇵🌈🌈🎼🎼🎼जय इन्द्रेणी

  • @raghunathpanday3499
    @raghunathpanday3499 3 роки тому +34

    कैद मा रहेर पनि सहयोग गर्ने मनकारी हरु लाई हार्दिक सलाम छ 🙏🏾🙏🏾जय सङ्गीत जय ईन्द्रेणी 🙏🏾🙏🏾

  • @tufanrijal208
    @tufanrijal208 3 роки тому +29

    दाेषी चाहि फुत्किन पाउँदैन निर्दाेस व्यक्तिलाइ फसाउन पाइदैन जय इन्द्रेणी टिम 🙏

  • @santoshsunuwar9422
    @santoshsunuwar9422 3 роки тому +86

    धेरै समय पछि कारागार को दुख सुख पिडा सुन देख्न पाईयो

  • @king7927
    @king7927 3 роки тому +60

    कस्लाइ कस्लाइ मन पर्छ इन्द्रेणि हाजिर लाउनु होला है!मलाई सबैभन्दा मन पर्छ!!💓💓👇️👇️

  • @swaitakoirala1109
    @swaitakoirala1109 3 роки тому +27

    धेरै कुरा मा प्रष्ट भयो जय इन्द्रेणी ।सलुत कैदि दिदी बहिनी दाजु भाइ लाई

  • @greenworld1487
    @greenworld1487 3 роки тому +28

    जेललाई सुधारगृह बनाउनुपर्छ ।

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 3 роки тому +59

    जेल मा पनि सबै दोसि मात्रै छ्न जस्तो लागेन कत्रा कत्रा अपराधी फरार छ्न बिचरा निर्दोस लाई लगेर थुनेका छ्न ।केही गर्छु भन्नेलाई गर्न दिनु पर्छ।जय इन्द्रेणी 🙏🙏🙏

    • @amazingchannel7373
      @amazingchannel7373 3 роки тому

      ua-cam.com/video/cSuiGS3pYps/v-deo.html

    • @hirathapa4966
      @hirathapa4966 3 роки тому +1

      सहि !

    • @mitralimbu6876
      @mitralimbu6876 3 роки тому +1

      जेलमा बस्ने भनेको नै सोर्स फोर्स नभकाहरु मात्र हुन् नि सिस

  • @gurungnepalese6287
    @gurungnepalese6287 3 роки тому +4

    कारागार मा बस्नु भकाे सबै दाजु भाइ दिदी बहिनी हरु ले भनेको कुरा सहि हाे एसरी राख्नु भन्दा काम लगाए सरकार लाई पनि फाइदा अाफ्नाे परिवारलाई पनि दुई पैसा हुने एक दम राम्रो कुरा गर्नु भाे जय इन्द्रेणी टिम

  • @ushabohara6260
    @ushabohara6260 3 роки тому +16

    सोच बदलौ,,देश बन्छ🤝
    जहाँ ईन्द्रेणी पुग्छ🙏
    त्यहा जनता रमाउछ🤲
    जय ईन्द्रेणी,,लाई पनि सिध्याउन पछि पर्ने लाई पाप लाग्छ र देख्न पाईन्छ

  • @tulsioli5534
    @tulsioli5534 3 роки тому +7

    सबै दर्सक को आसा र भरोसा मानब धर्म स्थल इन्द्रेणी, जय कृष्ण दाइ

  • @deeprajkunwar271
    @deeprajkunwar271 3 роки тому +19

    सबै जना मान्छे हुनु भन्दै मानव जातिलाई सहयोग गर्नु भगवान् ईन्दिण

  • @puspapanthi3550
    @puspapanthi3550 3 роки тому +4

    धेरै धेरै धन्यवाद ईन्द्रेडि टिम लगाएत सम्पूर्ण कैदी अामा दिदी बहिनी दाजु भाईहरु लाई राम्रो गर्नु भयो कृस्ष दाजु सबै जिल्ला का कारागार मा पुग्ने काेसिस गर्नु हाेला दाजु

  • @sitmayatamang4284
    @sitmayatamang4284 3 роки тому +8

    आफ्नो जेनको केई प्रभ नरखी एस्तो काम गर्नी देश भक्त 3 करोड नेपाली को मन मुटु म बस्न सफल किस्न सर को खुट्टा तन्ने पापीहरुलाई कोरन ले लागुन

  • @gobardhanpun7808
    @gobardhanpun7808 3 роки тому +3

    धेरै राम्ररो सन्देश , चिनो, जानकारी दिनु भयो सबैलाई धन्यवाद 🙏🙏🇳🇵🇳🇵

  • @basundaratech243
    @basundaratech243 3 роки тому +3

    धन्यवाद कृष्ण कणेल भाई सरलाई सर्बप्रथम त सम्मान ब्यक्त गर्दछु र मेरो तर्फ बाट मिलियन भन्दा वढी सलोट र आशिर्बाद छ हजूरको माहान्ता लाई सम्मान छ जेलबासीदाजूभाई र दिदी बैनी आमा लाई हौसला दिनू भयकोमा सॅधैभरी यसरीनै तपाइहरुको साथ रसपोट को खाँचो रहेको छ भन्दै फेरिपनी सम्पूर्ण ईन्द्रेणी टिम लाई धन्यवाद ग्यापन गर्दछु सूखी नै सुखी रहनु खुसी नै खुशी रहनु भाग्यमानी हून निरोगी हुनू ऊत्तर ऊत्तर प्रगतिको कामना गर्दछु धन्यवाद 🌺🙏🙏🌺🎂🌻🎂🌺🎂🌻🎂🌺🎂🌻🙏🙏🌺🙏🙏🌻🙏🙏🎂

  • @kajinepali4115
    @kajinepali4115 3 роки тому +10

    बिचारा काखमा बच्चालाई लिएर जेलमा बस्नु को पिडा दिदीबहिनीको आमा हरु को घर सम्जेरा कति मन रुन्छा होला इन्द्रेणी टिम को जय होश सबै लाई सलाम छ

  • @somprakash5188
    @somprakash5188 3 роки тому +2

    सहि हो । प्रत्येक जेल भुक्तान गरिरहेका कैदिबन्दी हरुलाई बिकास मुलक काममा लगाईयोस । आजको चाईना तेसै कहाँ यो स्थान मा आएको होर ! बिचार गरियोस।

  • @rajeshsah2760
    @rajeshsah2760 3 роки тому +5

    म बुटवल देखि तारा बस्याल हजुर को कार्यक्रम हेरेर आसु नै आयो यो कारागार मा भएको अधिकाङ्स मानिसहरू झुटो मुद्दा मा परेजस्तो छ

  • @happyjojo7052
    @happyjojo7052 3 роки тому +7

    तपाईं सबै जेल जीवन काटिरहेका महान सोंचलाई सलाम ! ईन्द्रेणी टिम लगायत कृष्ण कडेल ज्यु लाई धेरै धन्यवाद !

    • @raikumar3857
      @raikumar3857 3 роки тому

      Ee terima chikni khate haru indreniko kam aja samma tik salam grnebgarekoxu tra yo chai tik vyna muji auta jenmara lai k khulla chadni ho vne voli bata terai pariwar marera asari hiddul ramailo garna painxa vane sabai hatyra banxa chutiya hru hatyralai kalo katarima rakhna parxa

  • @lalitkckc8584
    @lalitkckc8584 3 роки тому +2

    धन्ने वाद किसन कदेल दादा लाई म पनि रुकुम पसिम हाल कतार दोहा देखि मेरो आफ्नै रुकुम को कारागार को बारेमा जान्न सुनन पाइयो येक दम खुसी लाग्यो

  • @ramesh2055
    @ramesh2055 3 роки тому +12

    शुभ बिहानी ।।
    जय गित ।।
    जय संगीत ।।
    जय इन्द्रेणी ।।।

  • @nischalvlog5496
    @nischalvlog5496 3 роки тому +4

    कैदि बन्दि हरु लाई सलाम छ बिना कसुर जेल परेका निर्दोष ब्यक्ति लाई रिहाई गर्नु पर्दछ र दोषी भए पनि इमानदार युवाहरु लाई कुनै देश बिकास को काम मा लगाउदा राज्य लाई पनि फाइदा उनी हरु लाई पनि केही राहत हुने यो कुरा समबन्धित निकाए ले बुज्न जरुरी छ।

  • @krishnarambasnet5341
    @krishnarambasnet5341 3 роки тому +2

    राम्रो काम गर्नु भयो दाइ यस्तै देश भरिको कारागरमा पुग्नु होला ।

  • @gambesirodhighar4458
    @gambesirodhighar4458 3 роки тому +12

    किष्ण दाइ लगायत सबै इन्द्रेणी टिमलाई सम्मान छ

  • @bashantidhungana630
    @bashantidhungana630 3 роки тому +8

    नेपालको कारागार मा धेरै जसो दुखित पिडित गल्ती नै नगरेका लाइ जबरजस्ती बिना गल्ती को सजाय भोग्नुपरेको छ। दुख लाग्छ। यस्तै हाम्रो मनो बैग्यानिक कृष्ण दाजु लाइ धेरै धेरै आभार प्रकट गर्दछु

  • @gangadevishrestha6869
    @gangadevishrestha6869 3 роки тому +3

    कारागारका दाजु भाइ दिदी बहिनीहरु यति धेरै गुनासाे सरकारले सुनाेस

  • @m.s6675
    @m.s6675 3 роки тому +3

    सलामछ सबै कैदी हरूलाई/वाह ईन्द्रेणी/सउदी बाट

  • @ashokoli790
    @ashokoli790 3 роки тому +7

    युवा हरुलाई दस बिकास काे काम मै लगाउनु पर्छ जय नेपाल जय जन्मभमी जय ग्रेटर नेपाल

  • @user-ok3kb8rs4d
    @user-ok3kb8rs4d 3 роки тому +8

    दोषि दोसि नै हो उस्लाई उम्काउन हुदैन।।
    तर बिभिन्न बाहाना पैसा दिएर अरु सिदा सादा निर्दोष लाई त सम्मान गरौ कैदो बन्दि।।

    • @kulrajthapamagar5630
      @kulrajthapamagar5630 3 роки тому

      हाे दोषी दोषी नै हो है तर जेल भित्रै कुनै सिपमुलक काम गर्ने अवसर दिनु पर्छ क्षमता र योग्यता को आधारमा ।

  • @nabinerni9388
    @nabinerni9388 3 роки тому +6

    यस्तो कैदी जेल जीवन कसैले पनि भोग्न नपरोस् ,,,रिस अाबेगमा अाएर कसैले कसैको जिन्दगी बर्बाद नगरौं कसैको लोभ ललाचमा नफसौं,,,🙏🙏🙏

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 роки тому +4

    Indreni is a real message & Voice of humanity:
    “Krishna ji ji ji ji ji is real HERO OF HUMANITY, a devoted , dedicated, hardworking, honest, sincere , true son of NEPAL and NEPALI , a lover of humanity, a true humanist.
    Indreni team is really doing incredible social and humanitarian service in NEPAL and paving the way forward for cultural revolution.
    Indreni team truly deserves huge respect, dignity and heartily congratulations, and salutation.
    Those who are talking and writing against Krishna ji ji ji ji ji and INDRENI TEAM , trying to trouble in the name of copyright or in any pretext, are heartless and mindless people.
    All honest and true Nepali- the humanists around the world love indreni and are always with indreni team.
    Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM:
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @navrajkhatri5050
    @navrajkhatri5050 3 роки тому +5

    निदाेस दाजुभाई हरू नफसुन सरकार काे धायन जावस

  • @santoshmahar1211
    @santoshmahar1211 3 роки тому +1

    कुरा यक्दमै राम्रो लाग्यो कुनै रास्ट्र योजनामा लगाई दिएर श्रम देशलाई नै हुन्छ थुनेर राष्ट्रको ढुकुटी सिध्याउन उचित हो जस्तो लागेन जय इन्द्रेणी जय 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tbsyoutubechannel7993
    @tbsyoutubechannel7993 3 роки тому +2

    अबाे नख्खु मा पनि जानुन सर

  • @youtublover2972
    @youtublover2972 3 роки тому +3

    सहि हो !थुनेर राख्नु भन्दा काममा लगाउने हो भने देश को लागि योगदान हुनेछ !यसरी राख्दा सरकारले खुद पाल्नुपर्छ के फाइदा ?🙄जय कृष्ण कदेल ❤️💕🇳🇵🙋‍♂️🙏

  • @yambahadur8313
    @yambahadur8313 3 роки тому +1

    नमस्कार किस्न सर लाई धेरै धेरै धन्यवाद छ

  • @naranaryal5124
    @naranaryal5124 3 роки тому +8

    सम्मान इन्द्रेणी लाई ।जय जननी

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 роки тому +5

    Long Live Krishna ji ji ji ji ji and INDRENI TEAM:
    Indreni is a Cultural and Humanitarian Temple::
    Indreni is a real message & Voice of Humanity:
    Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM:
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @user-du4no6xj5t
    @user-du4no6xj5t 3 роки тому +7

    सारै मन दुख्यो यो कारागारको सबै लाई देखेर,

  • @bobypanthi12
    @bobypanthi12 3 роки тому +6

    Frist Comments ✍️✍️

  • @badigad8465
    @badigad8465 3 роки тому +6

    विभिन्न अभियोगमा कारगारम रहनु भएको सम्पूर्ण दाजुभाइ दिदिबहिनी आमा बुबा हरु सबैलाई हार्दिक सम्मान छ आफू कारगारमा रहेर पनि देश र दुखी पीडितको बारेमा सहयोग गर्नुभएकोमा तपाईं हरुको जय होस् ! इन्द्रेणी परिवारलाई नमन

  • @dipasihahi8643
    @dipasihahi8643 3 роки тому +4

    सर्ब प्रथम कृष्ण सर को टीम लाई सलाम छ र बिचरा यस्ता युबा महीला लाई रोजगार नदीयर बन्धि बनायर राखेको छ नलायक सरकार यो स साना नानि बाबू हरु ले के गल्ति होला र बिचरा 😥😥😥

  • @tejnathnyupane869
    @tejnathnyupane869 3 роки тому +6

    स्तबे बनायो यो भिडियो आफु जेल भये नि सोच राम्रो रहिछ आफनो घर परिवार को चिन्ता नलिई देश को चिन्ता लिनु नै माहन सोच लाग्छ सरकार को ध्येन जावोस

  • @extramindedskm5052
    @extramindedskm5052 3 роки тому +4

    यो कारागार मा हेर्दा त मनै बाट दया लागेर आयो ! हुन सक्छ जान अनजान मा घट्यो होला घट्ना दोशी कति भए कति निर्दोशि पनि होलान । जेल मै बसे पनि रोजगारी दिदा हुने हो र अब बनाउने कानुन भनेको कि त फाँसी नै दिनु पर्छ निश्चित दोशी ठहरीए नत्र एक बारको जीवन हो तड्पाइ तडपाइ न राखे पनि हुने हो ।।। यी युवा हरु लाई काम लगाएर देश बिकास गराउनुस संबंधित निकाय का ज्यू हरु....

  • @RajaRaj-mc6qf
    @RajaRaj-mc6qf 3 роки тому +3

    किर्पया किस्न दाजु मिलछ र सकिन्छ भने यसता खालका ठुला ठुला कारागारमा गयर कार्याक्रम गरिदिनु होला के छ कारागार को हालत कसरी चलेको छ कति कैदी बन्दी बस्दो रहेछ हामी आम द्र्सक लाई जानकारी दिनुहोला धनेबात किस्न दाजु

  • @rupakpaudel5941
    @rupakpaudel5941 3 роки тому +1

    म आफै पनि निर्दोष भएर पनि 40 मैना जेल बसेर मुद्धा जितेर बाहिर निस्किए तर मैले बुझे जती जेल मा बस्ने बितिकै अपराधी हुँदैन 90%निर्दोषी हरु ले जेल जीवन विताई रहेको छन् धेरै चाई पुलिस ले आफ्नो फुली काे निम्ति कसैको जिन्दगी उजाड बनाइएको छ जेलमा अपराधी छैन अपराधी खुलेआम। बाहिर छन्।

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 3 роки тому

    कृष्ण जि ! यो का रागारको दृष्य हेरेर मेरा अाखाबाट अाँसु अायो ? धन्य छ यहालाई ! सलाम छ !! कृष्ण जि को जति वर्णन गरेपनि पुग्दैन ? साथै रूकुम कारागारका कैदि बन्दिहरूलाई सलाम छ !!!! इन्द्रेणि कार्यक्रमबाट अाफ्ना मनका प्रसफुटन र 2 शब्द बोल्न पाउँदा कैदिबन्दिहरूको खुसि प्रकट ?

  • @user-fi9ij5rs1s
    @user-fi9ij5rs1s 3 роки тому +2

    कैदी लाई सत्यतथ्य खोजी गरि काम लगायोस इन्द्रेणी टिम सलाम

  • @pabitakhanal2010
    @pabitakhanal2010 3 роки тому +2

    जय इन्द्रेणी,जय कृष्ण सर

  • @bhupibabu451
    @bhupibabu451 3 роки тому +2

    रुकुम रोल्पा मा गाजा अफिम चरेसको ओसारपसार प्रायः महिलाहरुले नै गर्छन

  • @kalpanasunar9676
    @kalpanasunar9676 3 роки тому +3

    दाजु प्रभुले हजुरलाइ परसत आसिदिनु होस् राम्रो सहयोग गर्नु त सकेको छैन तर प्राथाना चाहि गरि रहनेछु तपाईं को माहन कामको लागि धन्यवाद र जेल्लम भयर पनि सहयोग गर्नु हुनेछ मन कारि हरुलाई सम्मान गर्छु

  • @kamalmagar7663
    @kamalmagar7663 3 роки тому +2

    Sarai दुःख लाग्यो यो भिडियो हेरेर 😐😐

  • @rajkumarrasaili7146
    @rajkumarrasaili7146 3 роки тому

    नेपाल मा पहिला युवा अर्थात जनता लाई रोजगार देउ सरकार कानुन कडा हुनु पर्यो सरकार बोली र कागजी अर्थात सुनेको भरमा साधारण जनतालाई जेल भित्र न राख सरकार आँखा ले देखेको पनि कुनै सत्य हुदैन सरकार जेल भित्र राख्नु पर्ने मान्छे ले देश चलाई राको छन कानुन पैसाम बिक्दै छ केही गरु भन्दा केही छैन नेपाल मा गाउँ घर किसान गर्दा अहिले को समयमा न पुग्दो रहिछ जमाना धेरै फेरियो छ तर सरकार पहिला रोजगार अनि कानुन कडा लेखाउटी देखाउटी हैन कुनै फिङ्गर तरिका हुनुपर्छ सरकार ले एक घरमा एक जना लाई आफ्नो योग्यता अनुसार को जागिर दे युवा हरु लाई बेस्त राख नेपाल मा बिकाश आउँछ बिकिर्ती हट्छ गरिबिले गर्दा नराम्रो गर्न बाध्य पनि हुन सक्छ त्यो न होस सरकार म रुकुमेली हाल बिरानो मुलुक कुवैत

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 роки тому +2

    Indreni is a Cultural and Humanitarian Temple:
    “ INDRENI is RESPECTING, HELPING old generations- PROMOTING, PROTECTING AND NURTURING new generations- PRESERVING Nepalese folk cultures- DOING such a DIVINE social and HUMANITARIAN service in NEPAL - a living paradise, the land of mount EVEREST, the highest mountain and the CAP and HEAD of the world- WHAT A GREAT JOB INDRENI TEAM. Keep it up. Go ahead and ahead. “
    Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM:
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @soorajgurung5001
    @soorajgurung5001 3 роки тому +3

    दाजु भाई दिदी बैनी सबै लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु राम्रो सित बस्नु होला धन्यबाद

  • @goodnews2565
    @goodnews2565 3 роки тому +6

    साला अपराधी हरु खुलम खुला घुमी रहेका छन बिचारा बिना गलती का लाई यसरी सजायको भागी दार बनायर जेल मा हालेका छन कठै मेरा देश को कानून नेपाल मा पैसा पावर ले मात्र जे गरे पनि छुट रैछ तर गरीब जनता लाई निर्दोष हुदा पनि कतिले सजाय भोगी रहेगा छन 💝💝🙏🙏

  • @sureshbk1235
    @sureshbk1235 3 роки тому +1

    एकदमै राम्रो कृष्ण कडेल सर

  • @user-cs1du5fq6d
    @user-cs1du5fq6d 3 роки тому +2

    गुड अनि धेरै धेरै धन्यवाद कृण्ण कडेल सरलाई अनि सर एउटा कुरा यो भिड भाड्मा माक्स खैत ,,,,,,

  • @a-onenews7976
    @a-onenews7976 3 роки тому +3

    यी महिला दिदी बहिनिको जेल मिनाहा गरे हुन्थ्यो ।।

  • @natifrnateyy2019
    @natifrnateyy2019 3 роки тому +1

    Namste pampurn timlai indreni yesto chijho kuna kapcha jaha koi pugeko xain teha pugxa indreni salma xa krisna dai.🙏🙏❤❤

  • @dhanserkedem3536
    @dhanserkedem3536 3 роки тому +4

    सलामछ ईन्द्रेणीलाई

  • @clovevange4432
    @clovevange4432 3 роки тому +1

    कडेलजि बार बारे तिल जोगिन्छ, अाशिर्वादले ज्यान थेगिराख्न कठिन छ🌹🌹🌹🌹🌹🌹🌹😍😍😍

  • @anugrawrai5552
    @anugrawrai5552 3 роки тому +1

    जेल लाइ सजाय केन्द्र हैन सुधार केन्द्र मा परिणत गर्न आवश्यक छ

  • @hemchandrapoudel2734
    @hemchandrapoudel2734 3 роки тому +1

    कैदीबन्दीको जीवन सृजनात्मक बनाउनु पर्छ सहि मुद्दा इन्द्रेणीले उठाएको छ यो एकदमै सकारात्मक छ तर यस बाट वास्तविक अपराधीको मनोबल वृद्धि हुनु चाहिँ हुदैन त्य्स तर्फ पनि हामी सचेत चाहिँ रहनु पर्छ ।

  • @ganeshshrestha5796
    @ganeshshrestha5796 3 роки тому +5

    salute indreni team 🙏🙏❤️❤️❤️

  • @ishakc9983
    @ishakc9983 3 роки тому +2

    कैदीलाई बिकाश निर्माण कार्य मा लगाउदा ठिकै हुने हो तर । बाहिर निस्के पछि त भागी हाल्छ्न आसे पासे भन्सुन लाग्ने । बाहिर को बाहिरै हुन्छ्न । नियम को पालना राम्रोसङ हुदैन नेपाल मा तेहि भएर होला।

  • @rajustha4300
    @rajustha4300 3 роки тому +5

    हरेक दुख सुख को साथी इन्द्रेणी हरेक को ढुकढुकि हो । जय इन्द्रेणी टिम र कृष्ण कडेल सर सारै राम्रो काम गर्नु भयो जेलमा रहेको दुख पीडा सुन्नु पाइयो ।।

  • @santoshkhatri8385
    @santoshkhatri8385 3 роки тому +1

    कैदिले आज देश बनाउने सपना देख्न थालेछ बधाइ छ

  • @mgrnifhuchi8534
    @mgrnifhuchi8534 3 роки тому +1

    Solut x da hjr lai🙏🙏🙏❤❤

  • @YVivo-qv7fm
    @YVivo-qv7fm 3 роки тому +1

    जय होस सबौ को आसु आउछ हरेक कार्यक्रम हेर्दा

  • @rumaneupane9358
    @rumaneupane9358 3 роки тому

    Krishna kadel sirlai janmaune aamalai 🙏🙏🙏🙏🙏🙏🙏🙏bhagawan ka ni vagawan🙏🙏🙏

  • @bhimkhatri624
    @bhimkhatri624 3 роки тому +20

    शुभ बिहानी सब्बैजनालाइ नमस्ते छ है स्विकार्दिनुहोला ल।।।।

  • @purnagharti9382
    @purnagharti9382 3 роки тому +1

    इन्द्रेणी टिमलाइ करोडौं सलाम

  • @Pramodthapa333
    @Pramodthapa333 3 роки тому +3

    धेरै राम्रो काम्🙏

  • @prakashbg9808
    @prakashbg9808 3 роки тому +1

    सरकारको बुद्धि भएन अब यो काम इन्द्रेणीका krishna दाइले गर्नुपर्छ देशभरीका सबै कैदीबन्दीहरुलाई राष्ट्रिय काम लाउनुपर्छ सीमामा जाली तार लगाउन थोरै झेलामा खुसी हुन्छन् कैदीहरु देश बचाउने कोहि छैन किस्न दाईले मेरो देशलाई हाम्रो देशलाई बचाउन सक्नुहुन्छ इन्डियाले सीमा मिचेर सक्न लागे

  • @nobelplus5045
    @nobelplus5045 3 роки тому +1

    Thank u you God God ko bachan Pura hudai cha kirsna katel G thank you tapai Lai

  • @kulrajthapamagar5630
    @kulrajthapamagar5630 3 роки тому +1

    सबैको क्षमता र सीप अनुसार को उत्पादन मुखी काम मा युवा जनसक्ती लाई काम मा लगाउने भए मा राम्रो हुने थियो होला कि कसो

  • @khimrajbist2984
    @khimrajbist2984 3 роки тому

    १००%सहि कुरा उठान गर्नुभयाे कृष्नसर झुट्टा मुद्दालगायका नेपालमा पनि धेरैहुनुहुन्छ

  • @jiwantamu5419
    @jiwantamu5419 3 роки тому +2

    कैदमा बसेर पनि सामाजिक कार्यामा सहयोग गर्नु सह्रानिय

  • @chandragurung8918
    @chandragurung8918 3 роки тому +1

    धन्नेबात ईदेणि साथी हरु लाई ।

  • @spsmom7857
    @spsmom7857 3 роки тому

    100% सहि कुरा हो कुष्ण सर नैतिक शिक्छा पाठय क्रम हटाउनु हुनेथीएन सर।

  • @baltamang9038
    @baltamang9038 3 роки тому +1

    नेपालको कानुन अनुसार दोषीले सजाय भोग्नु पर्छ नै तर निर्दोस जो दाजु भाई तथा दिदीबहिनीहरु हुनु हुन्छ भने न्याय पाओस भन्ने आशा राखेको छु।।
    जय मातृभूमि नेपाल।।
    जय इन्द्रेणी कृष्ण कँडेल ज्यू।।❤️

  • @jagatshrestha2353
    @jagatshrestha2353 3 роки тому +2

    second comment

  • @artineupane1298
    @artineupane1298 3 роки тому

    धेरै समय पछि कारागार मा दाजु भाइ दिदी बहिनी हरु को दुख हरु सुन्न पाइयो धन्यवाद इन्द्रेणी टिम साथै स्वास्थ्य लाभ को कामना🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @shantigurung8520
    @shantigurung8520 3 роки тому +1

    Kati daju vai dd baini haru nirdosh pani xan.hamra des ma kasto kanun xa.Nirdos jail vitra ani chor, daka jail bahira.Hare vagwan.

  • @gangadevishrestha6869
    @gangadevishrestha6869 3 роки тому +2

    हे भगवान कृष्ण सर लाई धेरै धेरै धनयबाद पछुताउनु नै माफी दिनु पनि सद माग र सद बाटाे लागनु सुधद्विणे माैका र सरकारले छुटकारा दिनु पछ

  • @kishanban4037
    @kishanban4037 3 роки тому +2

    ABC इन्देणी परिवार लाई सुभयात्र छ कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित दुख लागेको कृष्ण सर जेलका साथी दिदी भाई बहिनी लाई नमस्कार छ

  • @ram689
    @ram689 3 роки тому +1

    _नमस्ते नमस्कार सम्पूर्ण इन्द्रेणी टिमलाई र दु:खी पीडितका लागि इन्द्रेणी कार्यक्रम आज एक पुजा गर्ने मन्दिर भएको छ सदै भरि यसै गरि इन्द्रेणी कार्यक्रम हजारौं बर्ष सम्म अगाडि बढि रहोस् दुखि र पिडितको लागि इन्द्रेणी कार्यक्रममा मन्दिर हो जुजौ जुग सम्म अगाडि बढि रहोस सबै सबैलाई यहीँ कामना छ इन्द्रेणी कार्यक्रम हेर्न पाउँदा भोक निन्द्रै हराएको हुन्छ यसैगरी सधैंभरि इन्द्रेणी हेर्न पाउँदाको खुसि अर्कै रमाइलो हुन्छ सबै सबैलाई इन्द्रेणी मिस यु अल टिमलाइ_ _नमस्ते नमस्कार सम्पूर्ण इन्द्रेणी टिमलाई दिन दुखी पीडितका लागी इन्द्रेणी भनेको एउटा भगवान सरहको भक्तजनको लागि पुजा गर्ने एउटा मन्दिर जस्तै हो तेहि मन्दिरमा यति मात्रै फरक छ मन्दिरमा पुजा गर्न ठुल ठुला पाठ पुजा गर्न भक्तजन जान्छन् तर इन्द्रेणी एउटा यस्तो मन्दिर हो जहाँ दिन दु:खि पीडित जान्छन् जहाँ गएर केही आफ्नो दु:ख वेदना बिसाउने एउटा मन्दिर हो भगवान रुपि मन्दिर हो साच्चिकै भगवान रुपि महान ब्याक्तित्व भित्र एउटा असल ब्याक्ती कृष्ण कडेल दाइको जस्तो सफा हृदय भएको आज इन्द्रेणी कार्यक्रम यो उचाईमा छ इन्द्रेणी कार्यक्रमको जय होस् इन्द्रेणीको जय होस्_
    *🙏🙏🙏सिताराम सुवेदी 🙏🙏🙏👏👏👏कहिँ कतैबाट कमेन्ट् गर्दा टाइपिङ्ग गल्ति भएमा माफ गर्नुहोला ❤️❤️❤️❤️❤️❤️जय गित जय सङ्गीत जय सभिमान जय इन्द्रेणी कार्यक्रम*

  • @ramswarup8999
    @ramswarup8999 3 роки тому +1

    मानवअधिकार ,पत्रकार ,नागरिक समाज,प्रहरी ,सबै पक्षको मुद्दा अध्यायन समिति बनाउने भने ४०% मान्छे त्यतिकै जेलमा छ

  • @gabmoktan1143
    @gabmoktan1143 3 роки тому +2

    Bahu bihema pare ko kanxi lai dekhda dukha lagyo

  • @spsmom7857
    @spsmom7857 3 роки тому

    इन्द्रेणी मार्फत यि भाइले भनेको कुरा सहि छ जुन यो देसका जुवा थुनेर कसैलाइ बिदेसमा बेचेर यो देसको समब्रीदी हुदैन आेली जीउ भने नि 100% सहि कुरा हो है।

  • @jaiprasadbhatta8980
    @jaiprasadbhatta8980 3 роки тому +1

    Great job, thank you Krinsha Kadel jyu

  • @jeevankhatri6782
    @jeevankhatri6782 3 роки тому +1

    dherai dherai dhanyabat indreni tim lai

  • @indirapaudel3389
    @indirapaudel3389 3 роки тому +3

    सबै केा मन निर्मल गगाँ केा जल जस्तै कृष्ण कणेल भाइ केा जस्तै हेास 🙏🙏🙏

  • @ngimtembasherpa1950
    @ngimtembasherpa1950 3 роки тому +1

    Thank you very much for kisna kadel team

  • @narbadagautam9609
    @narbadagautam9609 3 роки тому +1

    Krishna sir hjr ko Jayy 🙋
    Hjr mahana hunuhunxa
    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @chhabilalthapamagar1810
    @chhabilalthapamagar1810 3 роки тому +2

    यस्तो अबस्थामा कोहि गलत ब्याक्ती पनि छन भने कोहि निर्दोष ब्याक्ती हरु पनि फसेका छन निस्पक्ष छानबिन गरेर जेल बाट छुटकारा दिलाउन पर्छ।