Це відео не доступне.
Перепрошуємо.

जनताका गायक जिवन शर्मालाई यति ठुलो पिडा, आफ्नै जिवनसँग मेल खायो आफैले गायको गित । २०७६-०६-३० HD

Поділитися
Вставка
  • Опубліковано 16 жов 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #JibanSharma_AmritAchrya #LiveUpdate
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

КОМЕНТАРІ • 856

  • @IndraSamarpan
    @IndraSamarpan 4 роки тому +294

    स्वाश्थ्य लाभको कामना
    छिट्टै निको हुन भन्ने जती यता।

  • @bhupendrakarki4573
    @bhupendrakarki4573 4 роки тому +124

    जनता को गायक जनगायक जीवन शर्मा लाई परेको पीडामा मलम लगाउने काम इन्द्रेणी मार्फत होस।जति पीडा भयनी अरुलाई देखाउन नचाहने अझैसम्म सहयोग लिन चाहनुहुन्न यो जीवन शर्माको महानता लाई सलाम।छोराको सिघ्र सुस्वास्थको कामना।

  • @pramikarokaya2488
    @pramikarokaya2488 4 роки тому +38

    लेख्ने शब्द कुनै ठाउँ छैन फेरि पनि इन्द्रेणी को जय जय होस् 🙏🙏😫😫😫😫

  • @achyutmahat5027
    @achyutmahat5027 4 роки тому +101

    जीवन सर लाई कृष्ण सरले भेटन जानुहुन्छ लागेको थियो खुसि लाग्यो भाईको स्वास्थ्य लाभको कामना गर्दछु जय ईन्द्रेणी ।

  • @ChetanGharti
    @ChetanGharti 4 роки тому +28

    जीवन शर्मा को फ्यानहरु र बिरामी छोराको शीघ्र स्वास्थ्य लाभको कामना गरौँ आऊनुहोस यता...

  • @gopalsubbasangam7992
    @gopalsubbasangam7992 4 роки тому +30

    आदरणीय जनगायक जीवन शर्मा दाइको छोरा उहाँको सिघ्र स्वस्थ लाभको कामना गर्दछु दुखद भन्नू पर्छ जसले जीवन भर आफ्नो निजी स्वार्थ त्यागेर परिवर्तनको लागी जनताको दुख सुखको गाएर हिड्यो आज सत्तामा बसेको तिनै हरुले उहाँ लाइ बेवास्ता गरेको छ राज्यले ध्यान पुर्‍याउनु पर्ने हो इन्द्रेणी परिवारले गरेको सहयोगले सरकार को चेतनाको ढोका खुलोस् ।

  • @tulashakarki2259
    @tulashakarki2259 4 роки тому +145

    कृष्ण दाजु साहयाे गन्नु भयाे धेरै धेरै धेरै राम्रो धन्यवाद

  • @arjunpaudel6177
    @arjunpaudel6177 4 роки тому +203

    Dislike गर्नेको हात को औंला भाचियोस साथै सिघ्र स्वास्थ लाभ को कामना गर्दछु ज्वाइँ अमृत को !

    • @chimmy5361
      @chimmy5361 4 роки тому +7

      यस्तो सराप नगर्नुहोस हजुर कयौ हाम्रा साथिहरु छन बिचरा लाइक र डिस्लाइकको अर्थ बुझ्दैनन,सायद नराम्रो खबर सुन्नुपर्यो भनेर पो हो कि,,सबै सिक्षित समूह यसमा आबद्द नहोलान ,स्वास्थ्य लाभको कामना जीवन दाजुका धेरै गित हामिले नै गायर हिडियो,सच्चा मार्ग अलि कठिन हुदोरहेछ,,,

    • @nesthd
      @nesthd 4 роки тому +1

      धेरै लाई थाहा नभएर झुकिएर नी भएको हुन्छ कसैलाइ नराम्रो नभनै

  • @laxmanpandey4873
    @laxmanpandey4873 4 роки тому +64

    यस्ता कार्यक्रम इन्द्रेणी बाट पहिलो नम्बर मा आउन पर्छ भन्छु म तर समयको पावन्द्दी होला अनेकौ समस्या होला यो भिदियो १/२दिन पहिला आउन पर्थो भन्छु म तर इन्द्रेणी बाट यो कार्यक्रम आयो खुशी छु
    शिग्र स्वास्थ लाभको कामना

  • @yagyabahadurhamal1532
    @yagyabahadurhamal1532 4 роки тому +75

    स्वास्थ्य लाभको कामना गर्दै छु

  • @jethodai5947
    @jethodai5947 4 роки тому +25

    याे देशमा सिधा साधाकाे र गरिबकाे हालत के हाेला भन्ने याे जीवन शर्माकाे अबस्थाले जनाउछ ,सुखी र समृद्धि नेपाल भकाे यही हाे त

  • @laxmibista6687
    @laxmibista6687 4 роки тому +41

    उहाँ जिबन दाईलाई दुखि हुनु नै हामी सारा सँगित मा रमाउने पनि दुखी छाै

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 4 роки тому +42

    जिवान शर्माको बारेको खबर नेकपा केन्द्रीय प्रचण्ड पुस्पकमल दाल ज्यु मार्फत जानकारी र सहयोगमा दिनुहुन अनुरोध छ जनयुद्धका सहयात्री जिवान शर्मालाई राष्ट्रिय सहयोग हुनुपर्छ भन्नेबारे मेरो अपिल छ सम्पूर्ण क्षेत्रमै

    • @parkhiGrgsurya
      @parkhiGrgsurya 4 роки тому

      गर्दैन सर त्यो चोर दलाल हारुले त उनिहारुको गुन गान गाउने झोले कार्याकर्ताहारुलाई मात्रा हो

  • @mohanneupane7683
    @mohanneupane7683 4 роки тому +22

    स्वास्थ लाभको कामना ...
    छिटै निको होस ...
    म भगवान सग प्राथना गर्दछु...

  • @ganeshchamlagai596
    @ganeshchamlagai596 4 роки тому +45

    स्वास्थ्य लाभकाे कामना छिटोभन्दा छिटो निकाे हुनुहाेला 🙏🙏🙏🙏🙏

  • @hariprasadpanditkanchho5660
    @hariprasadpanditkanchho5660 4 роки тому +7

    जनगायक जीवन शर्माको छोराको स्वास्थ्यलाभको कामना...धेरै धेरै धन्यवाद कृष्ण दाजु ..

  • @user-dk6qs4gg1u
    @user-dk6qs4gg1u 4 роки тому +53

    हामिले कोरिया बाट सहयोग अभियान सुरु गरिसकेका छौं,आशा छ थोरै भएनी केही राहत मील्नेछ!!!

  • @ramsir5540
    @ramsir5540 4 роки тому +12

    छिटोभन्दा छिटो निकाे हाेस सलाम जीवन सरमा जि जय हा्स सहयोग गर्न तयारी छाेेेेे

  • @Aaravgamerzz93
    @Aaravgamerzz93 4 роки тому

    छिटाे भन्दा छिछाे ठिक हाेस् यहिछ मेराे कनमना जीवन दाईका छाेरालाई 🙏🙏

  • @phanilthapamagar9180
    @phanilthapamagar9180 4 роки тому +11

    स्वास्थ लाभ को कामना गर्द छु छिटो निको होस भन्दै भगवान गैतम बुद्ध सँग पार्थना गर्द्छु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bishnusishir5983
    @bishnusishir5983 4 роки тому +15

    जिबन शर्मा को सोचाई महान छ
    सबै ले सहायो ग गरम

  • @Sherpavlogs1976
    @Sherpavlogs1976 4 роки тому +1

    जिबन ज्यु सिमली छायाँ बसी .... लामो ..शास फेरेको । इन्द्रेनी टीमले आबश्यक परेको समयमा हेरेछ।
    धन्यवाद छ इन्द्रेनी टीम लाई
    मनबलाई सहयोग नै आई पर्दा

  • @bishnumoktan3913
    @bishnumoktan3913 4 роки тому +27

    स्वास्थ्य लाभ काे कामना गर्दै छु दाई काे लागि

  • @chaukote
    @chaukote 4 роки тому +1

    कमाउ छु भनेर कहिल्यै नसोचेर कठिन बाटो रोज्नेहरुमा जीवन शर्मा र डक्टर बाबुराम भट्टराई लाग्यो कमाउनै भनेको भए यिनिहरुले क्षमता अनुसार अरबपती बन्ने थिय । बाबुराम त बिग्रेर नै गय राजनितिक मा लागेर । तर जीवन शर्मा कलाकारेतामा लागेर सबैको मन मन मा बस्न सफन हुनु भयो उहाका गितहरु सधै उर्जावान छन । नआतिनुहोस दुखमा हामी सबैको सहयोग रहने छ जिवन शर्मा ज्यु ।

    • @ABSPBhanu
      @ABSPBhanu 4 роки тому

      जनता का गीतकार जीवन शर्मा को छोरा लाई बचाउने र सहयोग गरने गराउने सबै भगबान को काखमा बस्न पाउने छन

  • @amanajay4870
    @amanajay4870 4 роки тому +1

    कृष्ण सर तपाई जस्तो बुद्दीजीवी व्यक्ती नेपाल मा सायद धेरै कम भेटीयलान । जती भनौ त्यतीनै कम पर्छ शब्द हरु। हर एक समस्या को लागी तपाई सदै. अगाडी बढनु हुन्छ ।तपाई लाई कोटी नमन। र अमृत. भाई चाडो भन्दा चाडो ठीक भयऱ घर फर्कुन भन्दै पसुपती नाथ संग प्राथना गर्छु।🙏🙏🙏🚩🚩🚩🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tankthapa8243
    @tankthapa8243 2 роки тому

    जिवन शर्माजी को छोरा छोरीलाई शीघ्र स्वास्थ्य को कामना छ।

  • @puranrana165
    @puranrana165 4 роки тому +5

    शिघ्र स्वास्थ्य लाभको कामना जनतका गाएक जीवन दाइ को छोरा प्रति 🙏🙏🙏🙏

  • @laxmibista6687
    @laxmibista6687 4 роки тому +23

    उहाँले सहयोग चाहिदैन भने पनि सबै मिलेर अार्थिक सहयोग ाै

  • @reshamthapa3018
    @reshamthapa3018 4 роки тому +2

    समाननिय जनबादि र जनप्रिय गायक जिबन शर्माको दुख को घडीमा सबै ले सहयोग र सदभाब बोकेर अघि बडउ साथै शीघ्रस्वास्थ्य लाभको शुभकामना

  • @abpkhawas480
    @abpkhawas480 4 роки тому +24

    सवास्थ लाभ को कामना गर्द छु

  • @alvishedits4671
    @alvishedits4671 4 роки тому +7

    स्वास्थ्य लाभ काे कामना चाडैं निकाे भयकाे हेर्न पाउ भगवान

  • @numakantaacharya2764
    @numakantaacharya2764 3 роки тому

    Krishna Dai indreni team hamro hami Nepali ko abhibhabak ho thank you for the great help Krishna daju

  • @minabk4941
    @minabk4941 Рік тому

    स्वास्थ्य लाभको कामना गर्दछु एकदमै चाँडो निको होस् 🙏🙏🙏

  • @rayansam7907
    @rayansam7907 4 роки тому +7

    शिघ्र स्वास्थ्य लाभको कामना सहयोगी मनहरुलाई नमन

  • @anantathapa9480
    @anantathapa9480 4 роки тому +6

    शिघ्र स्वास्थलाभको कामना । जन गायक जीवन शर्मा लाई मनै देखि नमन गर्छु।

  • @user-vh7fk6kd6s
    @user-vh7fk6kd6s 4 роки тому

    जिबन शर्माका देशभक्त गीतले आज प्रचण्ड सत्तामा पुगेको हुन।त्यसैले आज प्रचण्डले किन चासो नदिए होलान्? यसमा मलाई धेरै दुख लाग्दैछ।उहाँ छोराको स्वास्थ्यमा छिटोभन्दा सफलता पूर्वक उपचार मिल्दै जाओस।स्वास्थ्य लाभाको शुभकामना छ।♥️♥️♥️♥️🌺🌻🌻🌼🌼

  • @shalinsharmakandel7729
    @shalinsharmakandel7729 3 роки тому

    डाक्टर हरुको हातमा भगवान को बास होस बाबुको जीवन जस्ताको त्यस्तै होस

  • @raikushal2372
    @raikushal2372 4 роки тому +7

    के गर्नु जस्को दु:ख देख्दा पनि आखामा आँसु आउँछ तर के गर्नु सहयोग गर्न मन हुन्छ धन हुदैन । शिघ्रस्वास्थलाभको कामना छिटो सन्चो होस् यहि भन्न चाहे।

  • @rkpaul7120
    @rkpaul7120 4 роки тому

    Jiban sharma jasto mahan soch bichar vako xora janmine desh pani tehi nepal desh ho

  • @sushmitarai6386
    @sushmitarai6386 4 роки тому +2

    Thank you so much indreni team🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼for helping really in need people.

  • @dhanrajrai3888
    @dhanrajrai3888 4 роки тому +1

    Salam xa indreni ka member lai

  • @numakantaacharya2764
    @numakantaacharya2764 3 роки тому

    Jiveen Sharma aafaima great hununxa uhalai janatako sath sahyog sadhai rahanxa

  • @somthapamagar4745
    @somthapamagar4745 4 роки тому +6

    चामल को बोरामा बिया हुन्छ नै हजुर तेसैले कसैले चिन्ता नलिनुस् हामी नेपालीहरुको मन सबैको राम्रो हुने भए अज देश कहाँ हुने थियो हजुर
    तेसैले भाईको स्वास्थ्य सिघ्र लाभको कामनाको साथ हाम्रो प्रथाना छ हाल-- बेलायत

  • @rajthapa9645
    @rajthapa9645 4 роки тому +1

    कृष्ण दादा सलाम गर्छु हजुरलाई

  • @kailaghale8507
    @kailaghale8507 4 роки тому +3

    जीवन सर्माको जिबनमापरेको पिर छिटो भन्दा छिटो स्वस्थ्य लाभको शुभकामना

  • @balbahadurchhetri9394
    @balbahadurchhetri9394 4 роки тому +1

    स्वास्थ्य लाभकाे कामना ।।।।

  • @mojkardibete4224
    @mojkardibete4224 4 роки тому

    सबै सबैकाे सयाेग मिलाेस जीवन सर्मा सरलाई

  • @sailakaji6449
    @sailakaji6449 4 роки тому

    डिस लाइक गर्ने जतिलाइ यक मुस्ट सर्दानजली

  • @rechandra7825
    @rechandra7825 4 роки тому

    धेरै धेरै खुसि लागयाे कृष्ण कडेल सर जीवन सर लागि भेटनु भयछ र भाई काे स्थाय सुदार हाेस

  • @dilbahadurmoktan2943
    @dilbahadurmoktan2943 4 роки тому

    garib dhukhi ko sattya ishoor vagwan hunuhunxa ani indreni tim lai dhanyabad

  • @krishnabmal3986
    @krishnabmal3986 4 роки тому +1

    Mahan hunu hunxa jana ta gayak ani krishna dai mandir ko nayak

  • @prdp7779
    @prdp7779 4 роки тому

    Pashupatinatha ra sramik sarbahara jantakoashirwadle jivan sirko xorako sigra swathe lav hosh.

  • @tiwari7642
    @tiwari7642 3 роки тому

    कुनै नेताका छोरा हुन्थे भने बिदेशी अस्पतालमा देशको ढुकुटी रित्याएर उपचार गराउन लान्थे होला तर देशको लागि देशको जनताका लागि लागि पर्ने सच्चा देश भक्तिलाइ समस्या पर्दा मिडियामा हारगुहार माग्नु पर्ने दु :ख लाग्छ।।।

  • @laxmanpandey4873
    @laxmanpandey4873 4 роки тому +90

    यो भिदियो dislike गर्नी मानशिक संतुलन गुमेका हुन

  • @sitakumaribc7209
    @sitakumaribc7209 4 роки тому

    कृष्ण दादा हजुरलाय धेरै धेरै धन्दे वाद

  • @brightfutureofficial9764
    @brightfutureofficial9764 4 роки тому +1

    Salute Krishna sir🙏🙏🙏

  • @KaranKaran-vu3hr
    @KaranKaran-vu3hr 4 роки тому +1

    कृष्ण सर लाई धेरै धेरै धन्यवाद र भाइको सु स्वास्थ्य लाभ को सुभ कामना जीवन सर धरिय गर्नु होला सब ठीक हुन्छ। हामी सबै नेपाली दाजभाइ हजुरको सातमा क्षम

  • @gangagurung8092
    @gangagurung8092 4 роки тому +1

    नेपल को डा लाई मेरो सालम

  • @kushetv7375
    @kushetv7375 4 роки тому +1

    उहाको छाेरा छिटै निकाे हाेस भन्ने जित यता

  • @user-hg8rk2bn9j
    @user-hg8rk2bn9j 4 роки тому +1

    क्रिष्ण दाई ले सहयोग गरेको छ यहिनै सफल्ताको कामना गर्दछु चिन्ता नलिनु जनवादी जान गायक सबै ठिक हुन्छ जनताको लागि गित बाट आड दिनु हुने गायक लाई सबै कुरा ठीक बनाऊछ यहि कामना गर्दछु

  • @janukachhetri3577
    @janukachhetri3577 4 роки тому +24

    गरिब दु खि काे भगवान कृ ण जि लाई सलम गछु जीवन सर काे छाेरा लाई छिटै ठिक हाेस भगवान सग प,थान गछु जय ई णि जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @JamkaBhet
    @JamkaBhet 4 роки тому

    भाइको सिघ्र स्वास्थ लाभ को कामना छ

  • @birahibhim1278
    @birahibhim1278 4 роки тому

    अमृत जि को सिघ्र स्वास्थ लाभको कामना

  • @tankbahadurkhadka4089
    @tankbahadurkhadka4089 4 роки тому

    स्वास्थ्य लाभकाे कामना छिट्टै सन्चाे हाेस

  • @ramkrishna6058
    @ramkrishna6058 4 роки тому

    Sada jiban uchchha b4ka dhani jiban dai dukhi vaye krishna sir

  • @bikramrana6265
    @bikramrana6265 4 роки тому

    Dhila hereyo aaja voli k vayo birami ko upachar dhanyabaad indreni Krishna jii li xito recover hos Get well soon good bless you Hami Bides tira vako vayar

  • @hariprashad1252
    @hariprashad1252 4 роки тому +10

    हे भगवान रक्षा करो प्रभु

  • @pritamrokkamagar8882
    @pritamrokkamagar8882 4 роки тому

    Kisna Dai ani sahayogi man harulai naman

  • @krishnaneupane198
    @krishnaneupane198 4 роки тому

    कडेल सर , नारायणहिटि दरबार सँग्राहलय परिसरमा गयर यउटा भिडियो बनाउनुत , बाहिर कति जिर्ण अबस्थामा छ , २०२० लाई प्रयटक बर्ष कसरी मनाउने हो , काठमाडौ को मुटुमा बसेको दरबारको यो हालत देख्दा नेताहरु कुन दुलोमा पसेर बसेकाछन , जीवन शर्मा को छोराको शिघ्रस्वासथयको कामना ,

  • @anilkhadka9228
    @anilkhadka9228 4 роки тому +1

    स्वास्थ्य लाभ को कामना

  • @lalbahadurrana2793
    @lalbahadurrana2793 4 роки тому +1

    जीवन दाजुकाे छाेराकाे सिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछु।

  • @chetraut424
    @chetraut424 4 роки тому

    समग्र मानिने लोकतन्त्र निस्वार्थ गाएन धनी जिबन सरको चोट लाग्नु नै हामी सारा नेपालिलाइ चोट लाग्नु हो उहाँ को चोट मा मलम लगाउनु सम्पुर्ण नेपाली को कर्तब्य हो जय देश

  • @kalaksanuskgroup8990
    @kalaksanuskgroup8990 4 роки тому +1

    स्वास्थ लाभकाे कामना

  • @ilovenepal15
    @ilovenepal15 4 роки тому

    Kati mahan hunu hun x hajur fulko aakama fulai sanshara namaskir

  • @arjunlama7590
    @arjunlama7590 4 роки тому

    Get well soon soon amrit daju Oni Tq krishna dai sabai dukhi garib jantako bhagwan

  • @gangayogi7532
    @gangayogi7532 4 роки тому

    सुस्थ्थे लाभको कामना छिट्टै निको भयको समचार सन्न पाईयोस

  • @ramharikoirala9545
    @ramharikoirala9545 4 роки тому

    Krishna sir lai dharai dhaneya bath

  • @laxmibista6687
    @laxmibista6687 4 роки тому +5

    धैर्य धारण गर्ने शक्ति मिलाेस्

  • @sumanshrestha4791
    @sumanshrestha4791 4 роки тому

    जय होस कृष्ण दाइ

  • @hsvjsvsh7282
    @hsvjsvsh7282 4 роки тому +15

    डिस्लाइक गर्नी ११४जनाको हात भाचियोस

  • @samarmagar1765
    @samarmagar1765 4 роки тому +1

    Jiwan sharma sir salam
    you are the real hero..❤️❤️

  • @user-lq2bq9je4k
    @user-lq2bq9je4k 4 роки тому +1

    स्वास्थ लाभ !

  • @gurungbahadur3565
    @gurungbahadur3565 4 роки тому +8

    शिघ्र स्वास्थे लाभ्को कामना अनि यो डिस्लाइक गर्ने मान्छेको हात्मा किरा परोस।।

  • @gourbhadur9913
    @gourbhadur9913 4 роки тому +22

    यो भन्दा थुलो धर्म कहीछैन छ भने

  • @sitaale5259
    @sitaale5259 4 роки тому +1

    सु स्वास्थ्थेको कामना

  • @tag1748
    @tag1748 4 роки тому

    hjr pugnu vyo krishna dada tq so much jivan sir ko git sunera parvabit thiya so tesaile yo dukhad ghadima dukha lagyo sigra sawasthya laavko kamana amrit ji lai suvakamana.

  • @kalpanagurung2929
    @kalpanagurung2929 4 роки тому

    देस र प्रचण्ड मावबादी को लागि गित गाउने जीवन सर्मा आज जस्ताको तेस्तै गरिबी छोरोको उपचार गर्नको लागि पैसा छैन तर प्रचण्ड को पैसा राख्ने ठाउँ छैन प्रचण्ड किन मर्दैन भेट्न ?

  • @saraswatisapkota2063
    @saraswatisapkota2063 4 роки тому

    धेरै धेरै धन्यवाद यस्तै हो जिन्दगी माहन हुनुहुन्छ किस्न सर

  • @premkumarchaudhary2188
    @premkumarchaudhary2188 4 роки тому

    साच्चिकै रुवायो आदरणीय जन गायक जीवन शर्मा को यो अवस्था ले वहाँको छोरा अमृत आचार्य को स्वास्थ्य को कामना गर्दछु। चाँडै नै शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

  • @hemantapravata8355
    @hemantapravata8355 4 роки тому +1

    अमृत आचार्यको शिघ्र स्वास्थ्य लाभको कामना । हाम्रै जनमानसका दिन दुखिका गायक जीवन शर्मालाइ आ-आफ्नो ठाउबाट सक्दो सहयोग गरौँ । धन्यबाद !!

  • @gsp8642
    @gsp8642 3 роки тому

    जीवन शर्मा सरलाई 🙏🙏🙏🙏

  • @SureshKumar-vj7jc
    @SureshKumar-vj7jc 4 роки тому +2

    जनगायक जिबन सर्मा को छोरा लाई छिट्टै राम्रो होस

  • @khadkalimbu1697
    @khadkalimbu1697 4 роки тому

    स्वास्थ्य लाभकाे कामना !!!

  • @lalchanbatha1216
    @lalchanbatha1216 4 роки тому

    स्वास्थ लाभको कामना गर्दछु ।

  • @lifeofsrijana4585
    @lifeofsrijana4585 4 роки тому +7

    God bless you amrit dada😭get well soon

  • @rajivbhujel2261
    @rajivbhujel2261 4 роки тому

    sawasthay lav ko kamana gardaxu jay indreni

  • @bishnuharinepal8880
    @bishnuharinepal8880 4 роки тому

    हे भगवान शिघ्र स्वास्थलाभको कामना !जीवन दाइ आम नेपाली जनताका धुक्धुकी अनि मुटु को स्पन्दन हुनुहुन्छ।सहयोगी मन्हरु सलामछ।

  • @lifea.chhetry4974
    @lifea.chhetry4974 4 роки тому +1

    चाडै ठिक होस ।

  • @gyanubaral3839
    @gyanubaral3839 4 роки тому +4

    जनयुद्ध काल मा जनता को पिर मर्का को गित गाउने जिबन शर्मालाई पर्न गएको यो पिडा राज्य ले किन बुझेन होला ????

  • @ganeshadhikari331
    @ganeshadhikari331 4 роки тому

    स्वास्थ लाभ को कामना गर्दछु!!