जीवन शर्माले प्रचण्डको अगाडी गीत गाउदा सबै चकित परे, हसाउनुसम्म हँसाए | Jiban Sharma Live Prachanda|

Поділитися
Вставка
  • Опубліковано 20 сер 2024
  • जीवन शर्माले प्रचण्डको अगाडी यस्तो गीत गाउदै सबैलाई चकित पारे, हसाउन पनि पछि परेनन्
    #lakesidetvnepal #prachandalive #jiwansharmalive
    अब अर्को अन्तरबार्ता कसको लिदा ठिक होला ? कमेन्ट गर्नुस तपाइको बिचार
    Note - यदि तपाईस“ग पनि कुनै अनौठो, अचम्मलाग्दो र क्षमताबान प््रतिभा छ भने वा कुनै पनि बिषयमा बोल्न सक्ने अब्ब्ल क्षमता छ भने साथमा दर्दनाक रिपोर्ट, घटना, दुखेसो, पिडा, दुख र सहयोग आबश्यकता छ भने हामीलाई सम्पर्क गर्नुहोला साथमा हाम्रो च्यानल मार्फत बिज्ञापन वा तपाईको भिडियो राख्न या फिल्म, म्यूजिक भिडियो, सुटिङ रिपोर्ट, प्रोमोसन गर्न चाहनुहुन्छ भनेपनि सम्पर्क गर्न सक्नुहुन्छ, भिडियो र प्रोमोसन सानो ठूलो जस्तो भएपनि हुन्छ
    सम्पर्क - सबिन ९८१७४७४७६३
    हामी तपाई भएकै ठाउमा आउनेछौ, धन्यबाद भिडियो मनपरे लाइक, सेयर र सब्स्क्राइब गर्नुहोला ।
    र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने यस फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुनेछ । या कल गर्न सक्नुहुन्छ - 9817474763
    हाम्रो च्यानेलमा भएका भिडियोलाइ तपाइले समाचार बनाएर तपाइको आफ्नै वेबसाइटमा सेयर गर्न सक्नुहुन्छ / धन्यवाद
    Embedding and Sharing to a website is allowed.
    Using of this video on other channels without prior permission will be strictly prohibited.
    सम्पर्क फेसबुक आइडी - www.facebook.c...
    च्यानेल म्यानेजर सबिन क्षेत्रीलाई डाइरेक्ट सुझाब दिन सक्नुहुन्छ = www.facebook.c...
    Mobile - 9817474763/Sawbeein chhetri

КОМЕНТАРІ • 519

  • @krishnamagar2336
    @krishnamagar2336 5 років тому +53

    जनवादी, राष्ट्रवादी महान गायक जिबन शर्मा ज्यु लाई राष्ट्रले उचित संमान दिनुपर्छ । लाखौं लाख सलाम छ महान जनवादी गायक जीवन शर्मा ज्यु प्रती ।

  • @ratanvishwakarma9306
    @ratanvishwakarma9306 2 роки тому +7

    कमरेड जिवन सर का क्रान्तिकारी गित मन मुटु नै छोयो सलाम छ सर नेपाल राष्ट्र ले हजुर को सम्मान गर्नु पर्छ लाल अभिवादन कमरेड 💪💪💪✊✊✊✊

    • @Ap21218
      @Ap21218 3 місяці тому

      Party le yasto honahar jababaadi gayak lai chinena kasam dukha lagxa😢

    • @KedarDahal-hy9gx
      @KedarDahal-hy9gx 10 днів тому

      जीवन शर्माकाे गीतले नाच्ने गाऊने वेलामा मादल फुटाऊने नचायाे युद्धगर्ने वेलामा रगत वगायाे राजालखेट पश्चात् पशिीना वगायाे

  • @kamalnepali9599
    @kamalnepali9599 5 років тому +155

    जीवन शमाॅलाई राष्ट्रले सम्मान गर्नुपर्छ,,,,,
    जिवन जी, जहाँ जानु हुन्छ त्यहाँ त्यहाँ जनता र श्रमिक अधिकारका लागि गित संगित सृजना गरि प्रस्तुत गर्नु हुन्छ,,,

  • @Aaravgamerzz93
    @Aaravgamerzz93 2 роки тому +1

    यस्ता सरल बिचार नम्र ब्यबाहार भयका डा जीवन शर्मालाई मेराे काेटि काेटि नमान♥️♥️♥️🙏🙏🙏

  • @lifeset4026
    @lifeset4026 4 роки тому +40

    यस्ता महान बिचार, नम्र स्वभाव र बहु प्रतिभा भयका आदरणीय गायक डा. जीवन शर्मा ज्यु लाई मेरो कोटि कोटि नमन छ।

  • @yogendrarana4616
    @yogendrarana4616 5 років тому +79

    जीवन दाइ लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आउने पिढी ले याद गर्ने छ।

  • @manbahadurtamang6402
    @manbahadurtamang6402 5 років тому +100

    जिवान शार्मा सर नेपालको मन्त्री या प्रधान मन्त्री भएको भए राम्रो गर्ला जस्तो लाग्छ । सह्रै राम्रो ब्यक्तित्त्व हुनुहुन्छ ।

  • @SumanGhale23
    @SumanGhale23 4 роки тому +21

    तपाईको संगीतीक अवाजहरु पक्कै मनन हुने आशा लिएको छु जय गीत जय संगीत सर ✊

  • @indirakatuwal8940
    @indirakatuwal8940 4 роки тому +12

    कति मन छुने गीत जीवन सर्मा ज्यु लाई रास्ट्रयले समान गर्नु पर्छ सधै जनता को गीत गाउने एस्ता रास्ट्भाक्ती ब्याक्तित्व समान छ सधै हजुर लाई मेरो ।

  • @lakshyapun8729
    @lakshyapun8729 5 років тому +268

    जीवन शर्मा लाई राष्ट्र ले सम्मान गर्नु पर्छ संरक्षण गर्नुपर्छ उहाँ श्रमजीवी गायक हुनुहुन्छ ।

    • @user-yl9nh7um6y
      @user-yl9nh7um6y 5 років тому +9

      नेपाल हो याहाॅ देश र जन्ताको पिडा यथार्ता बोकेको गितले सम्मान पाउदैन जस्ले पाटी र नेताको गित गाउछ तेसैमात्र सम्मान पाउछ । देश हैन याहाॅ धेरैलाई आआफ्नो पाटी र नेता जोगाउन परेछ जस्ले डिसलाई गरेको छ तिनीहरुलाई धन्यबाधनै छ तिनीहरुनभय नेताको जुठो र फोहोर कस्ले समाल्नी हैनर ।

    • @himaljeemi1786
      @himaljeemi1786 4 роки тому +3

      सहि हो सहि हो 👍

    • @khadkanagarkoti8159
      @khadkanagarkoti8159 4 роки тому +2

      धेरै राम्रो छ यो गित

    • @trekkingwithdharma5139
      @trekkingwithdharma5139 4 роки тому

      Great !!!

    • @khimendrakuwar5915
      @khimendrakuwar5915 4 роки тому

      Right

  • @arjunbahadurthapa8057
    @arjunbahadurthapa8057 5 років тому +56

    जिवन सरको गित रोड बाट करोड पति भएका ले सुनेर अर्थ छैन धन्यवाद जिवन सर

  • @sebantkhadka2379
    @sebantkhadka2379 4 роки тому +33

    सलाम छ जीबन शर्मा जि
    रास्ट्रले सम्मान गर्नुपर्ने गायक हुनुहुन्छ ।

  • @dhanatamang572
    @dhanatamang572 4 роки тому +6

    दाजुको हृदय त कति दुखिरहेको होला छोरा बिरामी भएर तैपनि अाफु रोएर भएपनि अरूलाई हसाउँदै हुनुहुन्छ, शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु हजुरको छोराको ।

  • @bijayachhetri7417
    @bijayachhetri7417 4 роки тому +15

    जीवन सर भन्दा सक्षम शिक्षित जनताप्रेमी देशप्रेमी को होला त्यो मन्चमा बस्ने हजुर नै हो यो देशको विशिष्ट

  • @premg.m.562
    @premg.m.562 4 роки тому +1

    जीवन सर्मा को गीत सारै मन पर्छ सानै देखि सुन्दै आएको भएर होला उहाँको गीत सुन्दा सानोको याद आउँछ सम्मान गर्छु उहाँलाइ

  • @sakaratmakprayas4979
    @sakaratmakprayas4979 4 роки тому +11

    जन गायक जिवन शर्मा सर प्रति उच्च सम्मान ।

  • @karishchanda1119
    @karishchanda1119 5 років тому +66

    जिबन सर को गित राम्रो छ। र नेता हरुलाई झटारो पनि हो जय नेपाल

  • @somxtri2272
    @somxtri2272 5 років тому +40

    वाह जीवन सर धेरै मार्मिक गित बुज्नेलाइ त छुरा हाने जस्तो छ

    • @jayaramsatyal7558
      @jayaramsatyal7558 3 роки тому

      भ्रस्ट र कमिसन खोर नेता को अगाडि त गिज्याए जस्तो लाग्छ । ती देस द्रोही दलाल नेतालाइ जत्ती सुनाय पनि केहिहुने वाला छैन । जयनेपाल

    • @hellonepal5573
      @hellonepal5573 3 роки тому

      ईनेता। लाई। भालू। लाई। पुरण सुनाय। जस्तै। हो

  • @priyankatamang8408
    @priyankatamang8408 5 років тому +1

    जीवन सर को गित बुझ्ने लाई सारै मार्मिक छ । नबुझ्ने लाई र भर्स्त चारी हरु लाई बोझ छ । र जीवन सर्मा जस्तो गायक हाम्रो नेपाल मा कमै होलान जो आफ्नो देस लाई माया गरेर आफ्नो जीवन गायकी छेत्र मै बिताउनु भयो । धन को लोभ कहिले गर्नु भएन । जस्ले 2/ 2 ओता इन्जिनिरिङ गरेर पनि ।

  • @gbmayalu1135
    @gbmayalu1135 5 років тому +18

    हार्दिक आभारी छु हजुर को सोच जस्तो नेपाल मा अरुको नि भैदिओस

  • @selinasharma6490
    @selinasharma6490 4 роки тому +2

    राम्रा लाग्छन तपाइका शब्दहरू, मन मुटुमा हुनुहुन्छ। सम्मान छ जिबन सर तपाइँलाई मेरो तर्फ बाट🙏

  • @hirabaram9333
    @hirabaram9333 3 роки тому +1

    भालुको अगाडि पुरान शुना जश्तै हो हाम्रा बिदुवान हरुलाइ धेरै धेरै हो उशाला दिनु भयो शर धन्याबाद छ हजुरलाइ

  • @bipinlama170
    @bipinlama170 4 роки тому +5

    जीवन सर्मा जस्तो नेता हुनु पर्छ र सम्मान गर्नुपर्छ नेपालले

  • @gurungrachhe1199
    @gurungrachhe1199 5 років тому +8

    हो क्यारे जीवन सर जाने र बुझे ! तपाईं मात्र रहेछ सच्चा सर्वहारा ! पिओर कम्निष्ट ! तर व्यवहार मा मेल खांदैन क्य सर यस्तो गीत ! किनकी अबका मान्छे लाई युगले नै अर्कै बनाई दिइ सक्यो! जे होस गीत का शब्द र भाका एकदमै मार्मिक छ ! तपाईं को सृजना अमुल्य छ ! मलाई मन पर्यो ! धन्यबाद !

  • @khadakakunwar4287
    @khadakakunwar4287 4 роки тому +2

    हृदयदेखि नै सम्मान छ जनताका गायक जीवन शर्मा लाई ।

  • @shusilwar7227
    @shusilwar7227 5 років тому +6

    धेरै राम्रो गित मलाइ मान पर्छ जिबन सरले गयको हरेक गित ।जति गित्को झटारो हाने पनि नेताको बानी छुट्ने होइना क्या राम

  • @mamatathapa6385
    @mamatathapa6385 4 роки тому +6

    सलाम हाम्रो महान कलाकार 🇳🇵🙏❤️

  • @simantaudash172
    @simantaudash172 4 роки тому +2

    Greatly जीवन शर्मा सर

  • @birensherchan1073
    @birensherchan1073 3 роки тому +1

    साह्रै सरल आदर्निय व्यक्तित्व ।

  • @purnasenoli7235
    @purnasenoli7235 4 роки тому +1

    सलाम छ जीवन शर्मा जि हजुर जस्तो नेपाल आमाको सपूत छोराको लागि मेले सानोमा छदा रेडियोमा सुनेको गित तर तेतिबेला मलाइ येस्तो लाग्थ्यो कि कस्ले गाको होला येति राम्रो गित पछि चिने हजुरलाइ

  • @sopanbohara9295
    @sopanbohara9295 4 роки тому +8

    Jiwan Sharma is the great hero of Nepal, every one should respect him.

  • @user-dn4hu3eo8e
    @user-dn4hu3eo8e 5 років тому +8

    जीवन शर्मा जी जय नेपाल देश बनाउनु पर्छ I

  • @xainakumari8544
    @xainakumari8544 4 роки тому

    धेरै धन्यवाद जिबन सर धेरै राम्रो लाग्यौं गित

  • @gunankumarchhetri3550
    @gunankumarchhetri3550 5 років тому

    यो गितले त्यहा बसेका नेताहरूसङ्ग पटक्कै मेल खाएन किनकि त्यहा बसेका नेताहरू सब भ्रष्ट छ्न यो गित सुनेर अलि लाज पनि लागेन होला ।एकदम मार्मिक गित धन्यवाद जीवन जि

  • @chudamahato7122
    @chudamahato7122 4 роки тому +3

    जीवन शर्मा जि जया नेपाल सलाम छ हजुर लैई

  • @deepakgc4351
    @deepakgc4351 3 роки тому +1

    गायक जिबन सर्मा गित सहि सत्य हो ति गद्दार अर्बौं खर्ब भ्रष्टाचार देश दुरही पर्चड माधब झलनाथ अरु पुराना नेता हरु कडा सजाय फाँसी दिनु पर्छ बल हाम्रो देश नेपाल आमा सबै नेपाली हरु को हित हुन्छ जय नेपाल

  • @KishoreKumar-sn2db
    @KishoreKumar-sn2db 5 років тому +12

    Millions of thanks, great singer

  • @omthapa3859
    @omthapa3859 4 роки тому +2

    अँकल जीवन शर्मालाई फलो गरिरहन्छु,,,१००% सत्य भन्नुभयो भ्रष्ट नेताहरूको लागि,,,

  • @yubarajbajgain5301
    @yubarajbajgain5301 5 років тому

    सलुट छ जिबन शर्मा जि हजुरको जस्तो सोच हाम्रो देशमार नेताहरुको भएको भए कति राम्रो हुन्थो । तपाईं हामी सबैले जीवन शर्माको सोचलाई साथ दिउ सान्त र सुन्दर नेपाल निर्माणमा सहभागी बनौ 🌹🌹🌺जय नेपाल जय जिबन शर्मा 🌺🌺🌹🌹🌹🌷🌷

  • @user-wb3cp6zb4m
    @user-wb3cp6zb4m Рік тому

    जीवन शर्मा को विचार प्रति श्रम जिवि जनता को हिर्दयमा सधैं सम्झी रहने छन्

  • @shankarkhadka2952
    @shankarkhadka2952 2 роки тому

    पछाडिका यी असत्ती मुर्दारहरुले के कानमा खसाखुसु गरेका होलान यस्तो गीत सुन्दै दुख भुलाउने गीत गाको बेला हुनत यि राक्षेषहरुलाइ यस्ता शब्दले किन छोनुर पापी हरुलाइ सलाम छ जनगायक जीवन सर्मा हजुरलाइ🙏🙏🙏🙏🙏🙏

  • @mitramagar9804
    @mitramagar9804 5 років тому +6

    आहा जिवन शर्मा दाइ अति मार्मिक गित

  • @user-ou9hb4ik7b
    @user-ou9hb4ik7b 5 років тому +11

    वाह जिवन शर्मा सल्यूट छ ।

    • @umeshkarki7214
      @umeshkarki7214 4 роки тому

      मगरको छोरो गोर्खे

  • @madanbasnet4980
    @madanbasnet4980 Рік тому

    धेरै राम्रो छ देश र जन्ताको हितमा छ यो गाना।।भरस्टचारी नेता हरुको मन मा कस्तो चोट घात पुग्यो।।हेर चोर हरु कस्तो हुनुपर्नेरहेछ।।

  • @y.b.gaming5493
    @y.b.gaming5493 4 роки тому +1

    जिबन सरमा लाई सलाम छ

  • @KabyaAcharya
    @KabyaAcharya 4 роки тому +1

    सच्चा कम्निस्ठ भनेकै जीवन दाइ हुनुहुन्छ , यस्ता त्यागी जन्मौ जन्म पाईदैन...

  • @premlamichhane4890
    @premlamichhane4890 4 роки тому +2

    अबिबादन जीवन शर्माजी

  • @jameschettri8707
    @jameschettri8707 5 років тому +14

    Jiban sharma daile dharai ramra janataka git gaunuhunxa uha lai dharai dhanybad Ani neta vanauda haru lai pani majjale git bat vannu vayo

  • @rajansubedi4023
    @rajansubedi4023 4 роки тому

    सलाम का साथै उच्च सम्मान

  • @dhanuk_sir
    @dhanuk_sir 3 роки тому

    जीवन शर्मा जस्तो मान्छे लाई हो सम्मान गर्ने अनि देशका लागि गर्ने ।।
    I'm big fan of great personality jeewan sharma 👌👌👏️👏

  • @prakashpaudel6497
    @prakashpaudel6497 5 років тому +2

    सलाम छ।जन गायक जिबन शर्मा सर।✊✊✊✊

  • @budhimanghale1127
    @budhimanghale1127 4 роки тому

    जिवन दाइ राम्रो छ जय नेपाल

  • @bhaluchatyang3852
    @bhaluchatyang3852 5 років тому +3

    Good luck may God bless you jiban Sharma jiu

  • @dharmasilwal5205
    @dharmasilwal5205 5 років тому

    असाध्यै मन पर्ने गायक जीवन शर्मा ,

  • @surendrakarki4564
    @surendrakarki4564 5 років тому +2

    Salam x Jiban sir hajur lai. Yo desh paribartan hunu ma Hajur ko geet ko mahan yogdan x.

  • @krishnagautam2019
    @krishnagautam2019 4 роки тому

    यो मेरो लाइक जिवन शर्मा को लागि हो / अगाडि पङ्ति मां थचिएका लागि पट्टक्कै होइन होइन होइन

  • @begbahadurpun4996
    @begbahadurpun4996 3 роки тому

    Mr Jivan Sharma sir you are the great person I salute you
    👍👍🙏🙏🙏🙏🙏🙏

  • @everesthill4178
    @everesthill4178 3 роки тому

    🇳🇵राष्ट्रियतालाई जिवन्त राख्ने जीवन शर्मालाई साच्चै राष्ट्रले सम्मान गर्नैपर्छ🇳🇵 ।
    हेरौं न प्रचण्डको मुहार कति मलिनो...#पैसेप्रचण्ड

  • @rambasnet6888
    @rambasnet6888 4 роки тому

    अाज सम्म काेहि कलाकार सङ्ग प्रतेक्षे भेटेकाे छैन यदि भट्न चाहान्छु त जीवन शर्मा सङ्ग यसाे भन्दा अरु कलाकार लाई ठेस पुर्याउन खाेनेकाे हैन सबै विधि का कलाकार माहान हुनु हुन्छ र सम्मान छ & केवल जीवन शर्मा प्रति मेराे बेक्तिगत सम्मान हाे धन्यवाद

  • @anilgurung6831
    @anilgurung6831 5 років тому

    जनगायक अादरणिय दाजु जीबन शर्मा 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏☝️👍️👍️

  • @suryadudharaj7753
    @suryadudharaj7753 5 років тому +33

    सर्वहाराको नाममा ब्रम लुट मच्चाउने धेरै छन नेपालमा

    • @gurungrachhe1199
      @gurungrachhe1199 5 років тому +2

      हो सर ! सहि हो तपाईको कुरा !

  • @user-dy8uf3ks1n
    @user-dy8uf3ks1n 4 роки тому

    जीबनसर्मा लाइ देशले सम्मान दिनु पर्छ

  • @lilabaral8391
    @lilabaral8391 4 роки тому

    कति मिठो.. कति !!!!!!! शुभकामना जन्मदिनको

  • @satyandramagar8748
    @satyandramagar8748 4 роки тому

    जन गायक जिबन सर्मालाई सलाम छ

  • @khatrimanbahadur7012
    @khatrimanbahadur7012 4 роки тому

    सलामछ जीवन सर लाइ

  • @prakeshmagar3669
    @prakeshmagar3669 4 роки тому +2

    सलाम छ जनवादी जनताका गायक जीवन शर्मा कमरेड !

  • @chhugsangdomalama7903
    @chhugsangdomalama7903 5 років тому +3

    Yesto majja le geet batai jataro dinu bayo neta banaudo haru lai jantaka gaayik jivan sharma dai le thank u so much we respect u jivan dai

  • @suryajairu575
    @suryajairu575 4 роки тому +1

    जीवन शर्माकाे गित राष्ट्रियता बाेकेकाे हुन्छ । हाम्रा देशका नेता र कर्मचारीहरूले गितबाट सिक्नु जरूरि छ र जीवन शर्मालाई राष्ट्रले सम्मान गर्नु पर्छ ।

  • @bhagwatibhatta60
    @bhagwatibhatta60 Рік тому

    सालनम छ जीवन शमा जि धन्यवाद

  • @gangatimalsina8919
    @gangatimalsina8919 4 роки тому +1

    सुन्दर गित गायक जीवन शर्मा 🙏💕

  • @nawrajbastola9107
    @nawrajbastola9107 4 роки тому

    जिवन शर्मा लाई राष्ट्रले सम्मन गर्नु पर्छ।

  • @freemanstanelymabuhang890
    @freemanstanelymabuhang890 5 років тому +1

    नेतालाइ बसाएर गीत सुनाउने हाेइन, कार्यकर्ता र जनता मिली नेता कुटने दिन अाएकाे छ....म याे गीतमा सहमत छुइन...

  • @user-kr8se6zd9b
    @user-kr8se6zd9b 2 роки тому

    राष्टले सम्मान गर्नु पर्छ जीवन शर्मा लाई

  • @shantarajadhikari4859
    @shantarajadhikari4859 4 роки тому

    मेरो सम्मान छ जीवन दाजुलाइ🙏🙏🙏🙏🙏🙏

  • @surajshrestha120
    @surajshrestha120 5 років тому +2

    salute garna man lagxa yesto desvakti git gaune manxelai.lop u sir

  • @haripandeya8707
    @haripandeya8707 3 роки тому

    Khabat jiban Sharma ji , bhrasta haruko agadi daterai great gaaunu bhayo

  • @gangatandan9734
    @gangatandan9734 5 років тому +26

    जीवन सर्मा दाजु 👈️👉️👍️👍️👍️

  • @sarjanchand2431
    @sarjanchand2431 3 роки тому

    जीवन सर्माकाे रचनालाइ राष्ट्रले सम्मान र संरक्षण गर्नु पर्छ।

  • @yadavdevkota1071
    @yadavdevkota1071 4 роки тому +1

    सलाम छ जनगायक जीवन शर्मा ज्यु !

  • @sasankharsyam93
    @sasankharsyam93 4 роки тому

    प्रचण्ड जस्ता महल मा बस्ने बुहारी मन्त्री छोरी मेयर ज्वाइँ सचिब रखेर नाताबाद कृपावाद मा लिप्त अनि हजारौं गरिब को भावना मा लात मारेर सामान्त नस्लबादी को अगाडि यो गित गाउनु त्यति उचित लागेन जनगायक जीवन सर्मा हिजो पनि जनता सङ हुनुहुन्थ्यो र आजपनी हुनुहुन्छ र भोलि पनि सधै उत्पीडित को आवाज हुनेछ।

  • @bastakotiraj6976
    @bastakotiraj6976 5 років тому +33

    जिबन सर्मा साच्चै देश प्रेमी हुनुहुन्छ तर केपि ओलो बिध्या भणडार माकुने प्रचण्ड झले लगायत सम्पुर्ण नेता कार्यकर्ताहरु सब चोर देश द्रोही नेपाल आमाका बल्त्कारी हुन्न

  • @binodpariyar3081
    @binodpariyar3081 4 роки тому

    जनगाएक जीवन शर्माका हरेक गित देशप्रेमि छन

  • @josnepal
    @josnepal 4 роки тому +1

    jiwan sharma ko janbaabi super hit geet sunnu jati yata hajir garnu hai ✊

  • @kalpanabhandari4249
    @kalpanabhandari4249 10 місяців тому

    महान जनबादि गाएक जीवन शर्मालाई नमन

  • @prembahadurpariyar3961
    @prembahadurpariyar3961 4 роки тому +7

    जीबन सर्मा जी धेरै रार्मो गित गाउनु भयो नेता हूरू को बुद्धि के पलाउछ रा।

  • @daniyalghale2339
    @daniyalghale2339 5 років тому +14

    भ्रष्ट नेताले सुन्ने मात्र हो केही फरक पर्दैन उनिहरु लाई

  • @rajkumaradhikari8082
    @rajkumaradhikari8082 3 роки тому

    यो भावनाको गितले सारा नेपालीको मन जितेको थियो तर गध्धार नेताहरुको क्रियाकलापले जीवन शर्माको गला रेटिएर फिक्का भए झै लाग्यो।

  • @sakshamsharma5826
    @sakshamsharma5826 4 роки тому +42

    यी गु खाने नेता लाई जति भने पनि काम छैन ,

  • @nanduthapa6168
    @nanduthapa6168 4 роки тому

    जीवन दाजुलाइ सलाम छ ।।।।।

  • @krishnabakabal8290
    @krishnabakabal8290 Рік тому

    महान जनबादि गायक सल्युट छ्❤️❤️🙏🙏

  • @shadowmagar8484
    @shadowmagar8484 5 років тому +39

    न्यानो अभिबादन छ मेरो जनताको गाएक जिबन सर्मा मा !! यो क्रान्ति गीत ले धेरै नभए नि केही केही मात्र भनेनि !!!परिबर्तन ल्याउन सहयोगर्छ!!!!!

  • @damodarpokhrel8787
    @damodarpokhrel8787 5 місяців тому

    साँच्चै भन्ने हाे भने आजसम्म जिउँदो नेता भनेकै जीवन शर्मा हाे भन्न मन लागेकाे छ । के गरौं साह्रै तल परियाे ।

  • @dhirajkhadka6126
    @dhirajkhadka6126 5 років тому +9

    राेड पति बाटा कराैड पति भएकालाई सुनाएर के गर्नु । जीवन जि गित राम्राे छ ।

  • @narayanupreti6170
    @narayanupreti6170 3 роки тому

    हृदय छुने गित!नेतालाई भालुलाइ पुराण सुनाए जस्तो भो।

  • @rajendraghorasaini5434
    @rajendraghorasaini5434 4 роки тому

    सलाम जनताका ढुकढुकी जनप्रीय गायक जिवन शर्मा प्रती 👏👏👏

  • @SabinPathak-jq3nt
    @SabinPathak-jq3nt Рік тому

    Revolutionary singer jiban sharma.... All salam

  • @niranmagar6715
    @niranmagar6715 5 років тому +7

    You R a great sir...😘✌

  • @surajrai5328
    @surajrai5328 4 роки тому

    Ma jeevam Sharma ko geet ka dherai fans Hoon.

  • @nepalbhakta8972
    @nepalbhakta8972 3 роки тому

    सोच र सहि लक्ष्य नबनी पुग्न कठिन हुन्छ,
    देश बिकाश हुने ठाउँमा !
    संगीयता पहेचान धर्म संस्कृति सबै बने कुर्ची बनाउने नाउमा !
    पार्टी भैइ जनमतको दुरुपयोग किन गर्ने लोकतन्त्र गणतन्त्रको नाउमा !

  • @Bir-bahadur-basnet
    @Bir-bahadur-basnet 4 місяці тому

    माहा नायेक कलाकार जीवन सर्मा लाई सम्मान गरौ।