इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
पुजामा नपत्याउने किशिमको अदभुत कलाछ ! त्यो सबै समएक्रम सगै प्रस्फुटन हुदैजानेकुरा हो उनको सरल तरीका बाट शब्दचैन गर्ने क्षेमता अत्तिनै राम्रो देखिन्छ यदी उनको इक्षाछ अनि ऐले कामगरेको ठाउंबाट अनुमती हुन्छ भने उनलाइ इन्द्रेणीको स्थाइ स्टाप बनाएर राख्न सके उनकोपनि भबिस्य राम्रो र इन्द्रेणीको पनि थप उचाइ बढ्ने हुदा आदर्णिय सर कृष्ण कडेलको ध्यानाकर्सण गराउन चाहे ! मानसिङ्ग र पुजाको दोहोरी उत्कृस्ट लागो दुबैलाइ बधाइ ।
पुजा मगरको दोहोरी गितको जवाफ फर्काउने ढाँचा, तौर तरिका उत्कृष्ट शब्द चयन छनौट कला प्रस्तुतीले साँच्चै दर्शक दीर्घाहरुको मन जित्न सफल यी नव प्रतिभाको भबिष्य उज्वल देखिन्छ।
साच्चीकै एकदमै मिठो छ पुजा बहिनी र मानसिगं भाईको स्वर दुबैजनालाई उज्जल भबिस्यको कामना गर्दछु! जे होस सल्यानी र सुर्खेतीले तहल्कै मच्चाए ईन्द्रेणीमा एकदमै मज्जा आयो साथै ईन्द्रेणी टिमलाई धेरै धेरै धन्यबाद छ र भाग २ को प्रखाईमा छु
नमस्कार सबैजनालाइ । दुबई बाट हेर्दैछु । पुजा र सनसिङ भाइको दोहोरी धेरै रमाइलो लाग्यो शब्द सार्है उत्कृष्ट लाग्यो। पुजा बहिनि को प्रतिभा लाई सलाम छ साथै सफलताको शुभकामना ।
हैट जतिनया उति कडा यी नानिको सब्दसंङ्कलन एक अब्वलकलाकर भन्दाकमछैन दोहरी प्रसङ्ग अनुसार बिषयबस्तु नछोडी गाउनसक्ने सुनेर आनन्द आयो नानिकोकला निरन्तर चलिरहोस अथाह सफलताको कामना....🙋♂️
सर्ब पर्थ्म त बिमल्राज छेत्री सर लाई सलाम छ यो गित्को लागि र इन्द्रेणी परिवार लाई पनि पुजाको गित्ले आसुपनी झर्यो एक अचम्म खाल्को जादुमये आवज सुन्न पाइयो सारै मनरन्जन भयो
छत्र र पुजा काे दाेहाेरि छिट्टाे हेर्न पाईयाेस भन्ने जाति हाजिर गरुम है ल है छत्र जि पुजा सग दाेहाेरि धमका मच्चाईदिनु के म याहा धुलाे उडायर नाच्छु हे हे हे जय गित जय सङ्गित
पुजा मगर बैनी मलाइ आज सम्म इन्द्रेणीमा आएका नव दोहोरी गायिका मध्ये उत्कृष्ट लाग्यो ,,,उनको गाउनेको कला क्षमताको सबैले प्रोत्साहन गरौँ है साथिहरु!!!धेरै धेरै शुभकामना बैनिलाइ!!!अझ एक पटक दोहोरी होस् बैनीको
सम्पूर्ण समपूर्ण इन्द्रेनी परिवालाई नमस्कार र आजको दोहोरी गायक मान्सिग्ङ खड्का र बहिनी पुजा मगर को आवाज ले धेरै मन जित्यो यहाँ हरु लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सारै प्रतीभा भएको बहिनी रहेछ भबिस्य उज्ज्वल छ बहिनी काे टुकका पनि खत्रै दिने रहेछ बहिनी ले सफलताको शुभकामना छ पुजा मगर बहिनीलाई जय कृष्ण दाजु जय ईन्द्रेणी टिम 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵
आहा कति राम्रो पुजा बैनी को स्वर सब्द साँच्चीकै अति उत्कृष्ट, स्वर कला गला मा जादुमय पुजा बैनी को संगित मै सफलता देखिन्छ। सर्मिला ज्यु को कति कोमल दिल आँसु बररर, जय इन्द्रेणी जय दर्सक ।
पुजा बहिनी पहिलो पटक हाम्रो ईन्द्रेणी जस्तो मन्दिरमा परिवेश गरेको छौ सफलताको शुभकामना पुजा बहिनि लाई साथ सपोर्ट गरिदिन हुन हार्दिक अनुरोध गर्द छु सम्पूर्ण ईन्द्रेणी टिमहरूलाई धन्यवाद
बैनीको कला गला लाई सम्मान छ बैनिको अरु गायिका को भन्दा बेग्लै खाल्को राम्रो सुरिलो सोर रहेछ आगामी दिन्मा सल्यानी मगर बैनी लोक तारा भयर सबै मगर हरुको सान नेपालिको सान बन्ने आसा भरोसा लागेको छ र मान सर लाइनी सम्मान छ सानो बाबुको दम्दार आवाज पछि देश बिदेश घन्कियोस सबैलाइ शुभकामना
सानो बाबू को स्वर असाध्य मिठो रहेछ पूजा बैनी को तुका मिलाउने कला सारै राम्रो स्वर पनि मिठो दुबै जना भबिस्य उज्ज्वल छ मानसिंग भाई त सबैको मन मुटु मा बसना सफल हुनु हुन्छ
वाउ पुजा मगरको स्वर पिजा भन्दा मिठ्ठो। शुभकामना छ बाकि दिन हरुको लागि बहिनि । अनि मन सिङ भाई अत्ति हेन्ड्सम । बधाई छ ईन्द्रेणि टिम लाई एत्ति राम्रा राम्रा लुकेका कला हरु लाई सम्पुर्ण नेपालि समकक्ष पुर्याउने पुलको काम गर्नु भकोमा।
जन जन को मन मा पस्न सफल सात रङ्गी इन्द्रेणी नया प्रतिभा को खोजी पुराना को सम्मान गर्ने कार्यक्रम मा मान्सिङ ब्रो अनि नया बहिनी उस्तै कडा सम्झना छ मान्सिङ ब्रो लाई अनि विशेष सम्मान दाजु कृष्ण कडेल लाई बधाइ सम्पुर्ण टिम लाई मीठो माया सबैमा
इन्द्रेणी मार्फत विभिन्न
दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
Tq
very good voice n talent puja magar
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Good
मानसिंह भाइको दोहोरी हेर्ने मज्जा आउछ
छ्त्र सङ्गग पुजा को दोहोरी मिल्छ भनि हाजिर हुम त यक पटक सुन्नि मन छ
पुजामा नपत्याउने किशिमको अदभुत कलाछ ! त्यो सबै समएक्रम सगै प्रस्फुटन हुदैजानेकुरा हो उनको सरल तरीका बाट शब्दचैन गर्ने क्षेमता अत्तिनै राम्रो देखिन्छ यदी उनको इक्षाछ अनि ऐले कामगरेको ठाउंबाट अनुमती हुन्छ भने उनलाइ इन्द्रेणीको स्थाइ स्टाप बनाएर राख्न सके उनकोपनि भबिस्य राम्रो र इन्द्रेणीको पनि थप उचाइ बढ्ने हुदा आदर्णिय सर कृष्ण कडेलको ध्यानाकर्सण गराउन चाहे ! मानसिङ्ग र पुजाको दोहोरी उत्कृस्ट लागो दुबैलाइ बधाइ ।
मानसिङ सरको शब्द चयन एकदमै राम्रो हुन्छ हरेक दोहोरिमा आजको दोहोरिपनी उत्तिकै राम्रो छ मानसिङ सरको फ्यान जति हाजिर हौत
छत्रशीत पनि गाउन लगाउनु
Best mansing..
पुजा मगर साच्चिकै बहुप्रतिभाकि खानि हुन उनले गित मात्रै हैन मुक्तमय टुक्काहरुपनि उज्ज्वल भविस्यको कामना बैनि पुजा
जति नयाँ उति कडा आउछ्न इन्द्रेणी मा नया प्रतिभा जय इन्द्रेणी
magarni le jamayo
wow
Waw so nice voice puja sister 💕💕💕💕💕💕💕💕💕💕💕
Ati ramro
पुजा मगरको दोहोरी गितको जवाफ फर्काउने ढाँचा, तौर तरिका उत्कृष्ट शब्द चयन छनौट कला प्रस्तुतीले साँच्चै दर्शक दीर्घाहरुको मन जित्न सफल यी नव प्रतिभाको भबिष्य उज्वल देखिन्छ।
कृष्ण दाइ अब एक्चोटि छत्रसाहि र हाम्रो पुजा बिहिनीको दोहोरि हेर्न मनलायौ।जय ईन्द्रेणी
Yo babal hunxa hola
Puja baini sanga xatra bhai ko dohori match garxa hola baru. Ek tal herum na hjr
जै हो ईन्द्रणी
पुजा बैनी को स्वोर अतिनै राम्रो xa suvkamna ra सर्मिला dd. रोयको देख्दा mero आखा ma आसु रोकेन प्रदेसी vumima ra इन्द्रेणी time लाई मन देखि nmn🌹
मानसिङ र सुनिता बुढा लाइ एक चोटि दोहोरी गाउन लगाउनु परो इन्द्रेणी मा अब
Ho ni xito bhanda xito pleses
Best sunita and mansing khadka comeing the fast indrani..... thanks for everyone..
हो नि अब फेरि सुनिता र मानशिङ जि को दोहोरी हेर्न मन छ अति नै
sarai ramro sor mansing bhai puja bainiko dohori aati man paryo jay indrrni
Chahito leraunu na plz
पुजा बहिनी हेर्दा नपत्याउने तर गित भने कडा ! उज्ज्वल भविस्यकाे शुभकामना छ।
राम्रो रैछ पुजा बैनी स्वर छ अब पनि छ्त्र सङ पनि गाउनु है अनि सानो भाइ ले पनि राम्रो गाउनु भयो
साच्चीकै एकदमै मिठो छ पुजा बहिनी र मानसिगं भाईको स्वर दुबैजनालाई उज्जल भबिस्यको कामना गर्दछु! जे होस सल्यानी र सुर्खेतीले तहल्कै मच्चाए ईन्द्रेणीमा एकदमै मज्जा आयो साथै ईन्द्रेणी टिमलाई धेरै धेरै धन्यबाद छ र भाग २ को प्रखाईमा छु
मान्सिङ भाइ पुजा बैनिको भाग २ नि आउनु पर्छ है
hernai parxa hai
कति रमाइलाे हाे कति रमाइलाे आज गित टुक्का सबैमा सिपालु सल्यानि पुजा मगरलाइ मनै दखि सम्मान। सफलताकाे कामना भाइ बैनिलाइ।जय ईन्द्रेणि परिबार।
छत्र र पूजा मगरलाई गाउँने देख्ने मन् छ।
हो हजुर मलाइनि सुन्ने धोको छ
Malai pni
Ma Pani
Ma pani
Ma lae ni herne man xa
हैट पुजा कडा अब पुजालाई ईन्द्रेणि मा राख्नु पर्छ है पिलिज कति प्यारि पुजा
Good
मगर्नी नानि चै कडा रैछिन मान्छे पनि कति सालिन राम्री आगामी दिनहरुको लागि शुभकामना
पूजा नानीलाई शुभ कामना अझै प्रगती गर्दै जानू नानी है।।।
God bless you
Puja magar lai salute
जेहोस पुजा जीको गीत गाउने शैली अरुको भन्दा धेरै राम्रो देखे जेहोस उज्वल भविष्यको कामना साथै भाग २ पनि आउनुपर्छ है मानसिंह जीसंग फेरि
मान सिङ दाइ र पुजा बहिनी को स्वर अनि शब्द सारै मिठो छ।बधाई छ सफलताको सुभकामना
Beautiful video ❤🙏
लु बधाई छ सलेनि पुजा बहिनी र हाम्रो मान संघ सर ज्यु को अतिमिठो प्रस्तुति सफलताको सुभकामाना छ
Puja magar ko naya geet cahiyo
नमस्कार सबैजनालाइ । दुबई बाट हेर्दैछु । पुजा र सनसिङ भाइको दोहोरी धेरै रमाइलो लाग्यो शब्द सार्है उत्कृष्ट लाग्यो। पुजा बहिनि को प्रतिभा लाई सलाम छ साथै सफलताको शुभकामना ।
दोहोरि भनेको यस्तो पो हुनुपर्छ।जति हेर्यो तेति रमाइलो लाग्ने🌷🌷
सल्यानि नानि लाई बधाई तथा थप प्रगतिको कामना 🌷
Nice
Very nice i love so much puja baini ❤❤
मैले मलेसियाबाटहेरेकोछु।पुजाबहिनिको साह्रै मीठो आबाज र हेर्दैमायालाग्ने स्वभावकि छिन।छत्रसाहिसङ्ग गाएकोपनि हेरिसके साह्रै रमाइलो लाग्यो।मानसिङ्गसङ्ग गाउदापनी साह्रैरमाइलो लाग्यो।यो बहिनी साङ्गित यात्रामा अझराम्रो उन्नति प्रगति हुदैजाओस।कृष्ण सर मिल्छभने पुजाबहिनिल्सै ईन्द्रेणिकै कलाकार बनाएर राख्नुहोस।
छत्र र पुजाको दोहोरी छिट्टै हेर्न पाईयोस
सम्पूर्ण ईन्द्र रेनि परिवारमा नम्सकार म साउदिबाट र मेरोघर सल्यान होर पुजा बहिनि को सोर राम्रो छ अगाडि बढणु धन्यवाद
पूजा मगर लाई राजु दाई सङ्ग मौका दिन पर्यो है
Raju sir sanga gayako sunne bokko xa
हैट जतिनया उति कडा यी नानिको सब्दसंङ्कलन एक अब्वलकलाकर भन्दाकमछैन दोहरी प्रसङ्ग अनुसार बिषयबस्तु नछोडी गाउनसक्ने सुनेर आनन्द आयो नानिकोकला निरन्तर चलिरहोस अथाह सफलताको कामना....🙋♂️
छत्र सर सङ्ग पुजा बहिनीको दोहोरी भिडन्त हेर्ने ठूलो धोका छ।
पूजा बैनीको बहुत राम्रो शब्द चईन विषय वस्तु समातेर चट्ट सवाल जवाफ दिन सक्ने क्षमता रहेछ सलाम छ पूजा लजालु स्वभाव मीठो मुस्कान वाह
पुजा बहिनी को आवाज असाध्यै मीठो छ।
उज्ज्वल भविस्य को कामना ।
सर्ब पर्थ्म त बिमल्राज छेत्री सर लाई सलाम छ यो गित्को लागि र इन्द्रेणी परिवार लाई पनि पुजाको गित्ले आसुपनी झर्यो एक अचम्म खाल्को जादुमये आवज सुन्न पाइयो सारै मनरन्जन भयो
आउनुस् है संगसंगै इन्द्रेणी हेरम्। ।हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी
एकदम राम्रो गित,,
याहा,,घर्ता मुग्लानि,,को ठाउमा
नभौ मुग्लानि,, राखेको भये सुन्मा सुहाग हुने
पुजा छोरि र नबिना केसि को एउटै स्वोर
अति राम्रो लाग्यो
छत्र र पुजा काे दाेहाेरि छिट्टाे हेर्न पाईयाेस भन्ने जाति हाजिर गरुम है ल है छत्र जि पुजा सग दाेहाेरि धमका मच्चाईदिनु के म याहा धुलाे उडायर नाच्छु हे हे हे जय गित जय सङ्गित
Sarai ramro
Yes
शब्द कि खानी रैछिन् पुजा,,,,मानसिङको त कुरै नगरौं ,,पुजा मगरको साङ्गितिक यात्रामा सफलताको शुभकामना 😍😍😘😘
शब्द चयन धेरै राम्रो पूजा मगर बैनि कि अपार सफलता कामना best of luck
आहा सल्यानी चेलीको प्रतिभा अझै उच्च सफलताको कामना बहिनी।
आहा कति मजाले गाउनु भो बैनिले उज्ज्वल भबिस्यको शुभकामना छ।
पुजा मगर दोश्रो जेरि को आगमन भो इन्द्रेणी मा सफलता अनि उज्ज्वल भबिस्य को कामना गर्दछु जय गीत सङीत जय इन्द्रेणी 🌹🌹🌹🌹🌹🌹🌹
मानसिह।र।पुजालाई।भाग2गाउँनु परो
पुजा मगर बैनी मलाइ आज सम्म इन्द्रेणीमा आएका नव दोहोरी गायिका मध्ये उत्कृष्ट लाग्यो ,,,उनको गाउनेको कला क्षमताको सबैले प्रोत्साहन गरौँ है साथिहरु!!!धेरै धेरै शुभकामना बैनिलाइ!!!अझ एक पटक दोहोरी होस् बैनीको
बहिनीको त बयान गर्ने ठाउँ भेटिन र भाईको आवाज पनि दामी छ दुबैजना बहिनी भाइ लाई सफलताको शुभकामना
अती उत्कृष्ट स्वर संतको जस्तो मन ,अनी नौली बधु सरी लजालु सोभाभ भएकी गलामा वसंतरितु ले बास गरेको अति उत्कृष्ट गाइका हुन पुजा मगर
पुजा बहिनिको सब्द छनोट अति राम्रो भबिस्य राम्रो छ।।मत फ्यान भय।
पुजा लाई बौईनि लाई बधाई छ
बुट्टे रुमाल गित यक्दमै राम्राे लाग्याे मान सिङ र पुजा लाई बदाई छ 👌👌👍️👍️❤️
अब एक नया एपिसोड राजु दाइ र पुजा को छिटै आउन परो
बिष्णु माझी दिदिको उपमा जस्तै लाग्यो स्वर अनि टुक्का फर्काउने शैली अनि सम्मान जनन शब्द चयन 🙏❤️
हो हो हजुर अब राजु दाई सग आउनु पर्छ🙏🙏🙏🙏
राम्रो लाग्यो पुजा को गला बधाइ छ।।
यी नानीलाई इन्द्रेणी मै राखौं कृष्ण दाइ मिल्छ भने।
बि बि अनुरागी सर को दोहोरी मा काम गर्नु हुन्छ त्यो नै भाग्यमानी होनि।
aha hor bibi dai ko junkiri dohori pani xa khoi kahile pani dekhiyana ta puja lai arako kura indreni pani naya aaune lai pani chansha chai paya huntho
Kura Sahi ho puja sis le ramro gaunu hudo raixa
पुजा वहिनीको कला उतकृष्ट लाग्यो ।
मान सिह र पुजा को दोहोरी साह्रै राम्रो छ रपुजाको स्वरमा जादु छ शब्द छनोट पनि राम्रो सफलताको शुभकामना पुजा सलाम ईन्द्रेणी
सम्पूर्ण समपूर्ण इन्द्रेनी परिवालाई नमस्कार र आजको दोहोरी गायक मान्सिग्ङ खड्का र बहिनी पुजा मगर को आवाज ले धेरै मन जित्यो यहाँ हरु लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
खत्रा रैछिन पुजा बहिनी यस्ता प्रतिभा जे होस ईन्द्रेणी बाट देख्न पाईन्छधन्यबाद कृष्ण सर नानी को उज्वल भविष्यको कामना ।
पुजा बैनी को मनै छुने सोर र कला छ सबै दर्शक लाई मन पर्यो होला।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
आजको दोहोरी एक दम राम्रो छ
अब छत्र शाही र पुजा को आउँनु पर्यो है
भन्ने जति हाजीर हौ है 🙏🙏
Good mansi g vai dami
दाेहाेरि सुनियाे हेरियाे निकै खुसि लाग्याे।आहा बैनि दमदार छ सधै उन्नति हवस बैनि
मानसिङ भाइ र पुजा नानू ले गायका् सारै राम्रो छ सफलताको सुभकामना❤️❤️❤️💕💕
6
सारै प्रतीभा भएको बहिनी रहेछ भबिस्य उज्ज्वल छ बहिनी काे टुकका पनि खत्रै दिने रहेछ बहिनी ले सफलताको शुभकामना छ पुजा मगर बहिनीलाई जय कृष्ण दाजु जय ईन्द्रेणी टिम 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵
धेरै खुसी लागो पुजा बैनी लाई इन्द्रेणी मा आउनु भयो धेरै धेरै बधाई छ बुनु
पुजा को शब्द चयन गर्ने शैली धेरै राम्रो छ साथै उज्जल भबिस्य शुभकामना
शर्मिला रुँदा मेरो अाँखा नै रसायो😫😫😫😫
हाम्रो सल्यनी बहिनी पुजा मगर लाई हार्दिक बधाई छ।जय इन्द्रेणि जय गित संगीत।
मानसिङ सर मेरोनी मनकै गाएकहोहो उहाको हरेक कुराको फ्यानहुम गाउनिदेखी लिएर नाचो देखि हासोसम्म बोल्निसैली उत्तिकै मिठोछ फेरि
धेरै दिन को प्रखाई पछी बल्ल आज इन्द्रेणी मा हेर्न पायो रमाईलो दोहरी धेरै धेरै बढाई छ मान सिं खड्का र पुजा बहिनी लाई 💝💝💝🙏
आहा कति राम्रो पुजा बैनी को स्वर सब्द साँच्चीकै अति उत्कृष्ट, स्वर कला गला मा जादुमय पुजा बैनी को संगित मै सफलता देखिन्छ। सर्मिला ज्यु को कति कोमल दिल आँसु बररर, जय इन्द्रेणी जय दर्सक ।
पुजा बहिनी पहिलो पटक हाम्रो ईन्द्रेणी जस्तो मन्दिरमा परिवेश गरेको छौ सफलताको शुभकामना पुजा बहिनि लाई साथ सपोर्ट गरिदिन हुन हार्दिक अनुरोध गर्द छु सम्पूर्ण ईन्द्रेणी टिमहरूलाई धन्यवाद
ok
Ramro xa puja ko tukkaa
पुजा बैनी लाई उज्जल भबिषय को कामना मत मान सिङ सर को ठुलो फेरेण्ड
wow.आज निकै रमाइलो भाकामा दोहोरी सुन्न पाइयो, कति आनन्द सुन्दापनि सुनु सुनु लाग्ने सल्यानि नानि को स्वर fully enjoy 🙏 ।
धेरै राम्रो नानी को शब्द र स्वर प्रगति हुनेछ
राम्रो कला पुजाजिको खुब मनपर्यो।।
पुजाको प्रतिभा गजब लाग्यो।प्रगतिको कामना💖🙏🇴🇲इन्द्रेणि छ र सबलाई देख्न पाइया छ,नया तथा पुराना कलाकार
पुजा बहिनी को आवाज एकदमै राम्रो लाग्यो 👌👌👌
ओहो पूजा जि हजुर को छेमता लाई मान्न पर्छ्😂😃😉✨🎆
सुमधुर अनि सालिन पुजाको बानी शैलि र अनुसासन गायन सबै राम्रो लाग्यो उज्जव्ल भविष्य को सुभकामना
पुजा बहिनी लज्जलु स्वाभाबकै कति राम्रो स्वर अनि शब्दकोष अग्रिम शुभकामना बहिनीलाई !!!
हैट पुजाले त मनै जितिन यार अब दाइ मानसिङ काे त कुरै नगरम अब सबै जना संङ्ग दाेहाेरि चाहिन्छ छत्र संङ्ग पहिला चाहिउन्छ अनि राजु दाजु संङ्ग पनि चाहिन्छ
बैनीले मानसिङलाई दरो पेले जस्तो लाग्यो है।बैनी धेरै कडा।
बैनीको कला गला लाई सम्मान छ बैनिको अरु गायिका को भन्दा बेग्लै खाल्को राम्रो सुरिलो सोर रहेछ आगामी दिन्मा सल्यानी मगर बैनी लोक तारा भयर सबै मगर हरुको सान नेपालिको सान बन्ने आसा भरोसा लागेको छ र मान सर लाइनी सम्मान छ सानो बाबुको दम्दार आवाज पछि देश बिदेश घन्कियोस सबैलाइ शुभकामना
मलाई सारै मन परो पुजाको सब्द हरु छ्त्र भाइ सग पनि दोहोरी गाउन लगाउनु परो जय इन्द्रेणी
सानो बाबू को स्वर असाध्य मिठो रहेछ पूजा बैनी को तुका मिलाउने कला सारै राम्रो स्वर पनि मिठो दुबै जना भबिस्य उज्ज्वल छ मानसिंग भाई त सबैको मन मुटु मा बसना सफल हुनु हुन्छ
दाइ कृष्ण यो बैनिलाई ईन्द्रेणिमा राख्न पर्यो है?
पुजा लाई बदै छ अनि मान्सिङ खडका लाई सुभकामन अगाडी बर्दै जानु
पुजा बुनुले आमाहो बोलको गित सुनेर सर्मिला दिदी 😭रुयको देखेर मेरो पनि आखा रसायो😭 पुजा बुनुलाइ उतर उतर प्रगतिको कामना गर्दछु🌹🌹🌹
जय ईन्द्रेणी।रमाइलो ।
पूजा बहीनी सारै राम्री मिठो स्वर ।।सारै मन पर्यो ।। पर्गतिको सूभकामना
वाउ पुजा मगरको स्वर पिजा भन्दा मिठ्ठो। शुभकामना छ बाकि दिन हरुको लागि बहिनि । अनि मन सिङ भाई अत्ति हेन्ड्सम । बधाई छ ईन्द्रेणि टिम लाई एत्ति राम्रा राम्रा लुकेका कला हरु लाई सम्पुर्ण नेपालि समकक्ष पुर्याउने पुलको काम गर्नु भकोमा।
यकचोटि मानसिङ र सुनिताको दोहोरी ईनद्णिमा सुन्ने को को हुनुहुन्छ कमेन्ट गरम है
सानी नानी पुजाको स्वर अति नै मिठो । तर आजको दोहोरी धारोमा धेरै नै अट्कीरहदा कता कता खल्लो पन महसूस भयो ।
मानसिह र पुजाभाई ले गितगाउनगाउनै सकियाे अकाे भाक अाउनु पछ 😀🌹🌷🌸💐🥀🌺🌷
वाओ त्यालेन्त रहेछ बैनि सारै राम्रो गायो मान्सिङ्ग सरको त झन केकुरा गर्नु फ्यान नै हो म सारै राम्रो लाग्यो आनन्द आयो
जय छत्र साहि जय गित संगित जय इन्द्रणि...
एक दम रार्मो प्रस्तुति छ मानसिन सर
.
अब छत्र भाइ र पुजा बहिनी लाई गाउन लाउनु पर्यो ।।सारै राम्री मान्छे पनि स्वर पनि राम्रो छ ।लजालु स्वभाव 🌺🌷🌹🥀
आज धेरै रमाइलो भयो पुजा बहिनी लाई धेरै बधाई इन्द्रेणी धेरै धेरै धन्यवाद छ
असाद्दै राम्राे साेर लज्जावति रैछिन बैनी सफल्ताकाे शुभकामना
आज भने निकै नै बबाल भएको छ कार्यक्रम नाच्नमा एकदमै खप्पिस हुनु हुदोरहेछ युबराज सरको नाच मलाई साह्रै मनपर्छ
जन जन को मन मा पस्न सफल सात रङ्गी इन्द्रेणी नया प्रतिभा को खोजी पुराना को सम्मान गर्ने कार्यक्रम मा मान्सिङ ब्रो अनि नया बहिनी उस्तै कडा सम्झना छ मान्सिङ ब्रो लाई अनि विशेष सम्मान दाजु कृष्ण कडेल लाई बधाइ सम्पुर्ण टिम लाई मीठो माया सबैमा
बैनीको गित सुनेर सर्मिला दिदीको अाँखामा अाँसु देखेर मलाई पनि दुःख लाग्यो।
दोहोरी हेरियो सारै रमाइलो लग्यो पुजा मगर को सालिन धेरै सोजो सफलताको शुभकामना
छत्र शाहि र पूजा बहिनीको दोहोरी सबै जनता लाई सुन्न पाइन्छ भनेर आशा राखेको छौं जय इन्द्रेणी 🙏
पुजा मगर बैनीको गीत उत्कृष्ट छ ।
आहा कति आधारभूत प्रतीभा भएकी पुजा बहिनीलाई बधाई छ
धेरै राम्रो लाग्यो पुजा बहिनी को दोहोरि
नानी स्वर राम्रो रहिछ। शब्दहरु पनि राम्रा छन उत्तर उतर प्रगति को कामना गर्दछु।