दुवै जनालाई वधाइ छ 🎉🎉🎉पहिलेको समयको गाउँ घरमा काम गरेको, घाँस दाउरामा जाँदा गीत गाएको , आमा बाबु,दिदी बहिनी,मेला बजारमा धान नाचेको परीवारहरुको गफहरु सुन्दा धेरै रमाइलो लाग्यो किन कि हामीले पनि त्यो समयको अवस्था सबै बिहोरेको हौ 🎉🎉🎉 म आफू त्यहिं जन्म घर ओयाम चोत्रोकको पाखा पखेरा,खेत बारीमा छु जस्तै लाग्यो।काम गरेको सबै सबै याद आयो...
Sampada lunga sewaro yesarina sadai ysto mahan mahanu vhablai yesarinai lyaunu hi hjurko jay hos ani hamro limbu sangit ko hasti didilai pani yarik yarik nogen❤❤❤❤❤❤❤.
सेवारो मनुजीका सबै कुराहरु सही लागेको छ र अझै मेरो दिल घतलाग्दो भनेको जीन्दगी भन्नू आफ्नै लागि हो । अहिले कुनै शिक्षा दीक्षा चेत विना खाली बिहे गरेर बच्चा पाउने ठुलो घर चाहिने यस्तै यस्तै सोच भएकाहरुले वास्तविक चेतना शुन्य छ ..छोराछोरीको रेखदेख गर्न नसकेपछि ....गाह्रो हुन्छ , तर अहिलेका बच्चाहरु आमा बाबालाई माया गरेर पाल्ने कुरा छैन यहाँ आमा विति सक्दा पनि छोराछोराछोरी विदेश तिर सबै अनि लाशहरु अरुले छोएको
पालाम गाइका मा एक नम्बर माइ पर्नु हुन्छ मनु नेम्बाङ।छोरा छोरी जत्तिकाइ गित सङ्गीत लाई माया गर्नु हुन्दो रैछ।खुसी लाग्यो।गित सङ्गीत ले जैले जिबन्त दिन्छ।यो सिमेरीङ गित लाई म नि मान्दिना।सुन्दाइ राम्रो लाग्दाइना।यो गित गाउन्दाइ हिड्न मिल्दाइना।फिल्म को सिन मा गाउन सकिन्छ।अब त जज गर्नु सक्नु पर्छ तपाईं जत्तिको गाइकाले सन्तान र पैसा त्यागेर गित सङ्गीत मा लाग्नु भाको तपाईं।सानू मन नगर्नु होला हामी लिम्बू हरु धेराइ पछाडी छाउ।याक्थुङ रियालेटी सो हरुमा जज मा आइ दिनु पर्यो।अरु लाई नि सु सुजित गर्नु पर्यो।सेवारो🙏🙏
मनु नेम्बाङ त याक्थुङ लिम्बू जाती को ठूलो गहना हो यरिक यरिक नुगेन सेवारो दिदी .. तर एउटा गुनासो चै नेवार सग बिहे गर्नु भयेछ .. हाम्रो गहना चोरेर लगे जस्तो अनुभब भयो .. सेवारो दिदी नुगेन
मनु नेंवाङ एउटा व्यक्ति वा पात्र मात्र होइन उहाँ आम लिम्बु समुदायहरुको लागि एक अमुल्य सम्पति कलाकार त हुँदै हुनुहुन्छ थप नेपाली कलाकार पनि त हुनुहुन्छ । एउटा कलाकार भएको नाताले विभिन्न ठाउँ, परिवेश वा परिस्थिति अनुसार स्रोता, दर्शक वा कार्यक्रम सञ्चालकहरुले केही विषय वस्तुहरुलाई उजागर गर्न आग्रह गर्दछन् सो काम कलाकारले गर्नुपर्ने हुन्छ । समुदायमा गरिने त्यस्ता रीति रिवाजहरुलाई उजागर गर्दैमा के अपराध भयो र कलाकारलाई गाली सराप गर्नुपर्ने ? मनु ज्यु समाजलाई गहिरो गरी बुझ्ने र एक सालिन व्यक्तित्व हुनुहुन्छ भन्ने बुझिन्छ । समग्रमा यो कार्यक्रम राम्रो रह्यो विशेषगरी मनु ज्युले आफ्नो वास्तविकता जे हो इमानदारपूर्वक नलुकाइ व्यक्त गर्नु भयो त्यो धेरै राम्रो पक्ष हो ।
अम होनि सुरुमा कान्छी ले धेरै दु:ख गर्नु भो नि है मलाई थाहा छ त्यो दुख सम्झिन्दा त अहिले आँसु आउँछ अहिले त त्यो दुख सबै बिर्सनु भो होला है त्यो दिन को जस्तो औला हरुमा घाउ त आको छैन होला नि है कान्छी ❤️❤️
Manu Nembang ko swor ekdamai ramro lagcha ani gana haru pani sardai mitho hunxa tara jaba waha le palam nepali ma ra Limbu ma gayin xa bhanyo ma lastai bichkey ani podcast nei hernu chorde maile ta palam Limbu ma matra suni ako tthht k bhaneko hola palam Limbu ko ho aru kosei ko hoina esto kura media ma ayera na bolnu hos🙏
Patrakar lungwama r limbu palam ki Manu lungwama duwai prati sadha sadha Maya ko koseli xa, bises limbu vasama jati palam haru gaunu bhyeko xa yo itihas nai banaunu yo mamuli kura hoina yo sbai tapai le jati sanuma dukha garnu vo r sixa paunu ho, yehi somjhnu parcha.nemmanh o yorik yorik nogen, Sikkim laje nu.
दुवै जनालाई वधाइ छ 🎉🎉🎉पहिलेको समयको गाउँ घरमा काम गरेको, घाँस दाउरामा जाँदा गीत गाएको , आमा बाबु,दिदी बहिनी,मेला बजारमा धान नाचेको परीवारहरुको गफहरु सुन्दा धेरै रमाइलो लाग्यो किन कि हामीले पनि त्यो समयको अवस्था सबै बिहोरेको हौ 🎉🎉🎉 म आफू त्यहिं जन्म घर ओयाम चोत्रोकको पाखा पखेरा,खेत बारीमा छु जस्तै लाग्यो।काम गरेको सबै सबै याद आयो...
लिम्बु गितकि धुरन्धर गायिका स्वरकि धनी लिम्बू इतिहासमा नाम लिन लायक उहाँनै हो सेवारो दुबईजनालाइ र सम्पदा लिम्बू नानुलाइ धेरै धेरै धन्यवाद छ 🙏👍️🎧️🎶🎵🎤🎉🎉
हाम्रो लिम्बु गितका मिठो स्वरकि रानी स्वर किन्नरी मनु नेम्बाङको जिबन काहानी सुन्ने मौका पाईयो सम्पदा बैनीलाई धेरै धेरै धन्यबात ।
संघर्ष नगरी सफलता काहा हुन्छ र बिचरा मनु ❤❤❤❤
Sampada lunga sewaro yesarina sadai ysto mahan mahanu vhablai yesarinai lyaunu hi hjurko jay hos ani hamro limbu sangit ko hasti didilai pani yarik yarik nogen❤❤❤❤❤❤❤.
लिम्बू संगीतमा एक ईतिहास हाम्रो दिदी❤❤❤❤❤
सात्विक मन छुने र बास्तबिक कुरा हो❤❤❤❤
सेवारो
मनुजीका सबै कुराहरु सही लागेको छ र अझै मेरो दिल घतलाग्दो भनेको जीन्दगी भन्नू आफ्नै लागि हो । अहिले कुनै शिक्षा दीक्षा चेत विना खाली बिहे गरेर बच्चा पाउने ठुलो घर चाहिने यस्तै यस्तै सोच भएकाहरुले वास्तविक चेतना शुन्य छ ..छोराछोरीको रेखदेख गर्न नसकेपछि ....गाह्रो हुन्छ , तर अहिलेका बच्चाहरु आमा बाबालाई माया गरेर पाल्ने कुरा छैन यहाँ आमा विति सक्दा पनि छोराछोराछोरी विदेश तिर सबै अनि लाशहरु अरुले छोएको
पालाम गाइका मा एक नम्बर माइ पर्नु हुन्छ मनु नेम्बाङ।छोरा छोरी जत्तिकाइ गित सङ्गीत लाई माया गर्नु हुन्दो रैछ।खुसी लाग्यो।गित सङ्गीत ले जैले जिबन्त दिन्छ।यो सिमेरीङ गित लाई म नि मान्दिना।सुन्दाइ राम्रो लाग्दाइना।यो गित गाउन्दाइ हिड्न मिल्दाइना।फिल्म को सिन मा गाउन सकिन्छ।अब त जज गर्नु सक्नु पर्छ तपाईं जत्तिको गाइकाले सन्तान र पैसा त्यागेर गित सङ्गीत मा लाग्नु भाको तपाईं।सानू मन नगर्नु होला हामी लिम्बू हरु धेराइ पछाडी छाउ।याक्थुङ रियालेटी सो हरुमा जज मा आइ दिनु पर्यो।अरु लाई नि सु सुजित गर्नु पर्यो।सेवारो🙏🙏
साच्चिकै मन छोयो दिदिको कुराले🙏
Wow great history & movements
Ajhai calchar gayek harulai derai parisramik dinuparneho aayojakharule
Ekdam sahi ghat lagdo kura garnu vayo supar Palam gayika Manu nembang jyule
कति सुहायो जातिय भेषभुषा मा ❤❤❤❤
सन्तान के होइन जन्माउनु हुन्न भन्नू त गलत होला 🤔 ब्यतिकत धारणा ठिक छ ❤ संगीतमा योगदान छ्😎
अब निरनता नेम्बाङ्ग लाई ल्याउनु पर्यो ।
Mero BEUTIFULL vanji god bless you
सेवारो 🙏🏻हो फूपू धेरैधेरै बधाई छ 🎉🎉
आसेवारो दुबै जना लाई 😘👌🙏
साच्चिकै लिम्बु गितको एउटा नाम एकजना सर्जक इतिहासमा उहाँको नाम लेखिने छ। धन्यवाद सम्पदा जि
मनु नेम्बाङ त याक्थुङ लिम्बू जाती को ठूलो गहना हो यरिक यरिक नुगेन सेवारो दिदी .. तर एउटा गुनासो चै नेवार सग बिहे गर्नु भयेछ .. हाम्रो गहना चोरेर लगे जस्तो अनुभब भयो .. सेवारो दिदी नुगेन
दुईजना बहिनी हरु लाई धेरै धेरै धन्यवाद जिबनीको कहानी भनेकोमा।
Partakar Nanaharu Ganga Lama Nana r Sampada Limbu Nanako malai t eutai feca Mildo lagx..
झुमा लिम्बूलाई पनि ल्याउनु पर्यो हजुर!
cute singer manu didi❤❤❤❤❤❤🎉
Bacha najanmaune ho vane ta sansar adhuro hunxa hau dd😊😊
राम्रो छ। नुगेन
लिम्बुवान को महान गायिका।
good job
Nice🎉🎉🎉🎉🙏
swar samrgyi limbu vasako..my favourite
Aammama yatrao sal vako balla aaja matrai thha vo manu g bibahit vanera❤😊
👍️👍️
Ho malai ni tehi lag6 ajkal aphno santanle herdaina❤❤❤
Proud of limbu❤
बरिस्ठ पालम गायिका मनु नेम्बाङ दिज्युको आफ्नै खालको जीवन शैली रहेछ ।तर धेरै कुरा बुज्न पाईयो यरिक यरिक नोगेन दुईजनालाई।
🙏🙏❤️❤️❤️❤️
❤❤❤❤❤🙏🙏🙏🙏🙏
Sarai man xoyo didiko kurale
Manu didi ko kura ramro lagyo ❤
Thank you for UA-cam family 🙏🇳🇵 beautiful culture dress ❤❤❤
Verry Good Sewaro
मनु नेंवाङ एउटा व्यक्ति वा पात्र मात्र होइन उहाँ आम लिम्बु समुदायहरुको लागि एक अमुल्य सम्पति कलाकार त हुँदै हुनुहुन्छ थप नेपाली कलाकार पनि त हुनुहुन्छ । एउटा कलाकार भएको नाताले विभिन्न ठाउँ, परिवेश वा परिस्थिति अनुसार स्रोता, दर्शक वा कार्यक्रम सञ्चालकहरुले केही विषय वस्तुहरुलाई उजागर गर्न आग्रह गर्दछन् सो काम कलाकारले गर्नुपर्ने हुन्छ । समुदायमा गरिने त्यस्ता रीति रिवाजहरुलाई उजागर गर्दैमा के अपराध भयो र कलाकारलाई गाली सराप गर्नुपर्ने ?
मनु ज्यु समाजलाई गहिरो गरी बुझ्ने र एक सालिन व्यक्तित्व हुनुहुन्छ भन्ने बुझिन्छ । समग्रमा यो कार्यक्रम राम्रो रह्यो विशेषगरी मनु ज्युले आफ्नो वास्तविकता जे हो इमानदारपूर्वक नलुकाइ व्यक्त गर्नु भयो त्यो धेरै राम्रो पक्ष हो ।
❤❤❤❤❤❤❤
परिश्रमीक को बारेमा सहि कुरा गर्नुभयो।
अम होनि सुरुमा कान्छी ले धेरै दु:ख गर्नु भो नि है मलाई थाहा छ त्यो दुख सम्झिन्दा त अहिले आँसु आउँछ अहिले त त्यो दुख सबै बिर्सनु भो होला है त्यो दिन को जस्तो औला हरुमा घाउ त आको छैन होला नि है कान्छी ❤️❤️
Wow nice podcast
Samdin ho yo thau
Manu Nembang ko swor ekdamai ramro lagcha ani gana haru pani sardai mitho hunxa tara jaba waha le palam nepali ma ra Limbu ma gayin xa bhanyo ma lastai bichkey ani podcast nei hernu chorde maile ta palam Limbu ma matra suni ako tthht k bhaneko hola palam Limbu ko ho aru kosei ko hoina esto kura media ma ayera na bolnu hos🙏
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤
🎉I 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
बागबजारमा दीदी संग दु:ख सुख गफ गरेको अझै अहिले झै लाग्छ। honestly दीदीले धेरै दु:ख गर्नु भएको थियो…
Asewaro
Patrakar lungwama r limbu palam ki Manu lungwama duwai prati sadha sadha Maya ko koseli xa, bises limbu vasama jati palam haru gaunu bhyeko xa yo itihas nai banaunu yo mamuli kura hoina yo sbai tapai le jati sanuma dukha garnu vo r sixa paunu ho, yehi somjhnu parcha.nemmanh o yorik yorik nogen, Sikkim laje nu.
bijok x hae cultural artst lai
Love you xayama😢
मनु नेम्बाङ्ग को होटल मा सारो तोङ्ग्बा खाको छु विशाल चोक मा आज भन्दा 10/15 बर्स अगाडि अहिले चाहिँ का होला को नि
Kasto Mon chonay kani ho
Nuwami dada hoina hai tyo thau Amlabuung ho purano name
Bichara 😩😩😩😩
Yo samdin ghumti phidim ko ho
😂😂😂😂😂😂😂😂😂😂😂😂😂❤❤❤❤❤
मनु ज्यूको भनाई एकदम घतमा जाने बिचार सोह्रै आना सही भन्नु भो
❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤