हेर सासु आमा कति बुझाकि हुनुहुन्छ त्यो केटिको बुद्धि भ्रस्ट भएर के बुढाले टचरनै देकोभएनि आमा बाउ दाजुभाई छरछिमेक थियोत त्यो केटिलाई कर्भाई कडा गर्नुपर्छ छोराछोरि त्योत्रो भैइसकेको बेला।
बिना बुद्धि भएको नारी हरु इ आमा बाट सिक्नु माया भनेको के हो र इज्जत भनेको के हो।पोइल हिडेको बुहारी लाई पनि आफ्नै छोरीलाई जस्तै आउ किन गको भनेर समझाउने आमा ।wow आमा सलाम छ हजुर लाई
सर्ब प्रथम त पत्रकार ज्यु लाई धन्यबाद यो भिडियाेकाे लागि सम्झाना राई अनि सुरज र गम्भीर राई तपाइहरु तीन जनाको कारनले हेर्नुस आज यो बृदा आमाको यो आँसु देख्दा कतिको खुसी लाग्यो ??? सम्झना राई आज किन नाटक गर्दै हुनुहुन्छ तपाईं राम्ररी सोच्नुस गल्ती धेरै छ तपाइको आखिर नानिको आमा भएर अनि ब्याभारिक भएर यस्तै हो??? र त्यो सुरज साउ र ब्याज सोचेरै लगेको होला बधाइ छ अनि गम्भीर राई तपाइले साचैनै तेसरी मानसिक तनाब देकै हो त यसरी घरै छाेडने तरिकाले मानसिक तनाब दिन हुदैनथ्यो त र सम्झना किन तेसरी आफ्नो लोग्ने बाहेक अरुसङ सम्बन्ध बढाउनुकारन के थियो?? सम्झना राई जहिलेनी मान्छेले यी चार कुरो सोचेर बस्नु पर्छ चिलाउने घाउ सहन्सारो हुन्छ दुखेको घाउ सहन सकिन्छ र र्हुतुनो र मुतुनो जोगाउनु पर्छ यी चार कुराको पनि समय र सिमा हुन्छ
बैनि अरू चाहि केही होइन तपाईं लाई यो सासू आमा को आसु चाहिँ सारै लागछ बैनि तपाईंको श्रीमान ले त अर्को ल्याइ हाल्छ तर मलाई चाहिँ यो सासू आमाको सारै माया लागयो र तपाई हामी पनि सासू हुन्छुम ।
वुहारीको मायाँमा वुढी सासु एसरी धरधरी रोईरहनु भएको देख्दा साह्रै मन फाट्यो आफ्नो वसिरहेको घर विगारेर फेरी दोश्रो विवाहमा वाँधिनु कति गलत कति ठिक त्यो आफैंले वुझ्नु पर्छ वहिनी, पहिलो घर, पहिलो प्रेम अनि परिवार र छोराछोरी भगवानको वरदान भन्छन् जो अविस्मरणिय हुन्छ, सानोतिनो विवाद त हरेक परिवारमा भईरहन्छ मिलाएर वस्न सक्नु पर्छ, के थाहा पहिलो घर छोडेर फेरी दोश्रो घरवाट झन दु:ख,कष्ट हुने पो हो की! वदनामको दाग लागि सकेको हुन्छ जव एकवाट अर्को घर वसाउँने वित्तिकै त्यही वदनामको अपशव्द र अश्लिल शव्दहरु भोलि कतै दोश्रो प्रेमीको मुखवाट अगाडी वसेर तपाँको कानमा नसुनावोस त्यतिवेला केवल रुनु भन्दा अरु उपाय रहने छैन वहिनी ठुलो गल्ति गर्नुभयो तपाँईले।
हाेनि याे नकचरि मरने बेला मा बेस चढेकाे बुढा ले दुख दियकाे भये गाउँ समाज जुटायेर बच्चाहरूलाई समालेर राखनु परछ नि मेरो पनि बुढा ले अर्को बिबाह गरयाे तर म छुट्टै बसेछु 13 बरस भयाे परदेश मा दुख गरेर पनि छाेरा काे मुख हेरेर बसेकाे छु
हेर तीमी तस्तो ले पछी धेरै दुख पाउछै मेरो बुडीले पनी एही हालत भएको छ पछीको बारेमा सोचन पर्छ म पनी हाल कतार बाट है कतार आको 3 साल भो आमाको सराप लाग्छ तीमालाई
नरुनुस् आमा तपाइको आँसुले तपाइको निठुरी बुहारीको हृदय पग्लिदैन, आमा तपाइको अासुलेत यो भिडियो हेर्ने सम्पुर्ण नेपाली हरुकाे मन मात्रै पगाल्छ, किनभने परपुरुषको मायामा पागल भएर तपाइ लगायत तपाइका छोरा नाती नातीनी सम्पूर्णलाई सदाको लागी त्यागेर गएकी हुन् त्यही भएर नरुनु होस आमा, भेटिनु र छुटिनु संसारको रित नै हो सम्झना सधैको भेट हो आमा ।
आफ्नो सन्तान र परिवार छोडेर कसरी जान सकेको होला सोलुखुम्बु मा टिपर भिर बाट यसरी खस्यो, ३ जनाको मृत्यु, अरु घाइते, मन थामेर हेर्नुहोला ua-cam.com/video/wPF3uRpJExo/v-deo.html
कमेन्ट मा सबैले गालि गरेको देखे अचम्म लाग्यो बहिनी एक पुरुष सङ्ग धोका पाएपछि अर्को पुरुषलाई समातेर जानू चाहि गलत हो अर्को कुरा यो समाजले आफ्नो श्रिमानले नराम्रो गरिसकेपछि दुनियाँ ले हेप्छ मैले पनि भोगेको छु यसैले गरिखानुपर्छ भागिजानु हुदैन थियो
नेपालमा अहिले भइरहेको समस्याको मुल जड भनेको नेपाली युवाहरु रोजगारीको शिलशिलामा बिदेश जानू पर्ने बाध्यताले नै हो । यस तर्फ सरकारको चाडै ध्यान जाओस् र स्वादेशमै रोजगारीको वातावरण होस् ।
एदि दुख पीडा दिए मानसिक तनाब दिए घरमा भने कानुन छ कानुनी रुपमा जानू पर्छ कि अर्को नाठो लिएर जानुपर्छ त्यो पनि बुरोले दुखले कमाको पैसा लिएर । सरासर यो आइमाको गल्तिनै हो र कारबाही हुनै पर्छ।।
यस्लै सम्झाउनु भन्दा नि बसेको ठाउँ पता लगाएर भाटा ले हान्नु पर्छ अरु महिला ले पनि सचेत बनुन अनेक वाहाना बनाउदै छिमेकी केटा सङ्ग भाग्ने बेसरम आईमाई अझ उल्टो गुनासो पो पोख्छे बा।
नर्क भनेकै यहि हो भगवान लाई छोडेर गायौ कुहिएर बस साहायद सासू सम्झ्यौ केर आमा सम्झेको भए यो दिन आउथेन 1 मिनेट को मजाले भबिस्य बिगारेको थुक्क मति बिग्रेको आइमाइ
अलिकति चाहिँ मात्तिएरै हिडेको हो भन्छु म पनि किनकि सासू ससुरा सङ छुट्टीएर बसेको मान्छे । आफ्नो गल्ती नदेख्नेहरुले कुकुरले नभोगेको दुख देख्नु अवस्य पर्छ । बिचरा कति सोझी अनि बुझकी र सहनशील सासू कति माया लाग्दो गरेर रोएको Oh!God 😭😭
यतिको सासुआमा त सात जुनि सम्म प्रथना गर्दानी पाउदैना जेहोस हर्कुरो बुज्ने रहेछ सासू आमा यदि बुज्ने तर बुहारी को सोरै आना गल्ती छ यहाँ यदि बढो शीत राम्रो भएना छोरा छोरी हेरेर बस्नु पर्ने होनि त
किन यस्तो हुन्छ बिचरा आमा। उहाँ पनि एउटा बच्चा को आमा हुनुहुन्छ। उहाँले नि यि पिडा पछि भोग्नु पर्छ अनि बल्ल थाहा हुन्छ। बिचारा आमा नरुनु आमा। 😭😭😭😭😭😭।बच्चा छाडेर जाने परिस्थिति के भएछ। अलिकति पनि बच्चा को माया नभएको। निरदइ आमा।
श्रीमानले टचर दियो भन्दैमा छोराछोरी छोडेर पोईला जाने केटि गतिलो ईजेती चही लागेना कुनै केटि बर्सौ बर्ष सम्म श्रीमान बिना नै ईज्जत् सम्जेर बसेका हुन्छन्।यी वृद्र आमाको आसुले एक दिन स्राप लाग्ने छ।
खास भन्नी हो भनी यो महीला भन्नी जातमा माया हुदैन कीनकी यो जातले जन्मेको घर छोडेर अनी अर्को घरमा आँउनी जात हो तेसैइले यो महीला भन्नी जातले छोरा छोरी दुलहा कसैइलाइ पनी माया गर्दैन कीन की बीहे गर्न भनेर धनी केटा खोज्छन
छोरा छोरी को बिहे को बेला मा आमा पोइला कस्तो देख्ना परेको हो "यो बुडेश काल मा आफू भन्दा सानो केटो पायो कि यति धेरै साल को सबन्ध छोरा छोरी पल भर मै बिर्सिदिने "यिन लाई पनि बिडियो मा ल्याउनु पत्रकार जिउ"
वास्तब मा सासू ले माया दिउन या ससुरा ले माया दिउन जब श्रिमान ले नै टचर दिए पछि छोरी मान्छे के गरोस तर संघर्स गर्नु पर्थ्यो बहिनी पनि पोइला जान नहुने थियो गल्ति केटा को देखियो सासू को कुरा सुन्दा
घरमा जे जे भए नि पोइला हिडे्र समस्या को समाधान हुदैन है दिदिबहिनी हो बिचार पुर्याउनु ।अर्काको बुढी लाने ले चाहिँ राम्रो गर्छ पीडा दिदैन भन्ने ग्यारेन्टी हुन्छ त बुद्दि कस्तो के??
यो आइमाई अझै ठूलो कुरा गर्दैछ आफै पोइला जाने फेरि उल्टै ठूलो कुरा गर्दैछ भित्री कुरा केछ तर यसरी छोराछोरी छोडेर अर्को सँग लागेर हिँड्छे भने त्यो बुहारीकै गल्ती देखिन्छ ।
यो भालुनी आइमैले पछि गएर कुकुरले नपाउने दुख पाउछ बुढाले टचर दियो भन्दैमा अर्को सग पैला जानू पर्छ यो मात्र बाहाना बनाएको उसलाई सुत्ने बूढो नै चाहिएको थियो । यी सासू को आसुले कहिलै तलाइ सुख सान्ती पाउदैनस ।
ilove you आमा बुहारी लाई कति माया गर्नु भएको रहेछ आमा छिरी जस्तै माया गर्नु भएको थिए छ बुदा बिदेश को ठाउमा 50 60 दिक्री को गम म दुख गर्न भएको को थिए आफ्नो family ko लगि यो आइमै चै अरु सङ मोच म अस्तो आइमै लाई कोर्सनी लाई दिनु पर्ने
यो आइमाई लाई इलामको सबै बुद्धिजिबि हरुलाइ भन्न चाहन्छु कडा भन्दा कडा सजाय दिलाउनु होला ।।।
k gare re oomg
अब स्वास्नीलाई फलामको कट्टु लगाएर भोटे ताल्चा लगाएर विदेश जानुपर्छ।
@Dukduk Halala sahi kura
Tetro bacha huda hudai chai kina bihe garnu
अामा चाहिँ साँची भगवान रुपी लाग्याे सारै ज्ञणी अामा सलाम छ अामा लाईत
Bhalu buhari rahex
बिचरा आमा कति बुजकि कति मायालु love you आमा 💓🙏
अब स्वास्नीलाई फलामको कट्टु लगाएर भोटे ताल्चा लगाएर विदेश जानुपर्छ।
@@ilovetravelling5453 hahahahhahha hihihihi kti hasako k mqnxe le pni
Bhane paxi poila jada gari khau bhanne sasu chaiyo 😂
@@ilovetravelling5453 khane mukh Lai juga le chekdaina😝😝
@@khemmagar4383 😂🤣
आइमाई को कुरो सुन्दा चै पैसा सम्पत्ति लिएर हिडेको होला जस्तो छ।
आमाको आँसु लाग्नेछ 😭😭
Good taght Baba vaneu parcha
Yesto sasu ama pauda ni hey bhawan😍
यतिको सासू त सात जुनि तपस्या गरे पनि मिल्दैन
100% Right
Sasu sanga life bitaune hoina bhitri pida k thyo bhogne lai tha hunchha hami lai k tha
Right
100% sahi
कति राम्रो बिचार आमा को
Kati mazako sasu aama yati dharae maya garne bujne sasu
कति महान आमा
Mahan aaamaa
Ramro kura gardai ma sabai sasu ramro hunxa vnne xaina
@@Nyara_rae 🖕🏻🖕🏻
उहिलेको बुढी आमा भए पनि कत्ती कुरा बुझ्ने सासू आमा रहेछ बिचरा बुढी बोजुको आँसु लाग्छ यो केटिलाई,
tyo buharilai pahila leunu ani kura hunx
Tyehi ta
कति राम्रो सासु आमा❤️❤️❤️❤️ You आमा love you forever❤️❤️❤️
धन्यवाद sister
@@gambirrai7357 you wlc brother
बुडिआंमा राम्री रहिछ आंमा
rahix rey respect garnu ni
Amuni ho raicha kati ramro sasu aama hey bhawan😍😍
Aama ko aasu lagxa timilaai 😭😭
Kati bujaki aama love you aama
नरुनुस आमा ❤️❤️
योआइमेरनडीनैहो
यो आईमालाई जहाँ भेट्यो त्यहा खुकुरिमा रगत नलागी छिनाउनु पर्छ
हेर सासु आमा कति बुझाकि हुनुहुन्छ त्यो केटिको बुद्धि भ्रस्ट भएर के बुढाले टचरनै देकोभएनि आमा बाउ दाजुभाई छरछिमेक थियोत त्यो केटिलाई कर्भाई कडा गर्नुपर्छ छोराछोरि त्योत्रो भैइसकेको बेला।
बिना बुद्धि भएको नारी हरु इ आमा बाट सिक्नु माया भनेको के हो र इज्जत भनेको के हो।पोइल हिडेको बुहारी लाई पनि आफ्नै छोरीलाई जस्तै आउ किन गको भनेर समझाउने आमा ।wow आमा सलाम छ हजुर लाई
9 . 퍄 ㅑ ㅑ ㅑ i ç819*2... □ 《0■■¡ ♡} ♡¡♡☆ ¤[
कलियुग भनेको यहि हो हजुर! जय होस सबैको🙏
यस्तै समाचार हरु सधै ल्याउनु होला । रोचक छ
आमा ज्ञानी हुनुहुदोरहेछ।
सर्ब प्रथम त पत्रकार ज्यु लाई धन्यबाद यो भिडियाेकाे लागि सम्झाना राई अनि सुरज र गम्भीर राई तपाइहरु तीन जनाको कारनले हेर्नुस आज यो बृदा आमाको यो आँसु देख्दा कतिको खुसी लाग्यो ??? सम्झना राई आज किन नाटक गर्दै हुनुहुन्छ तपाईं राम्ररी सोच्नुस गल्ती धेरै छ तपाइको आखिर नानिको आमा भएर अनि ब्याभारिक भएर यस्तै हो??? र त्यो सुरज साउ र ब्याज सोचेरै लगेको होला बधाइ छ अनि गम्भीर राई तपाइले साचैनै तेसरी मानसिक तनाब देकै हो त यसरी घरै छाेडने तरिकाले मानसिक तनाब दिन हुदैनथ्यो त र सम्झना किन तेसरी आफ्नो लोग्ने बाहेक अरुसङ सम्बन्ध बढाउनुकारन के थियो?? सम्झना राई जहिलेनी मान्छेले यी चार कुरो सोचेर बस्नु पर्छ चिलाउने घाउ सहन्सारो हुन्छ दुखेको घाउ सहन सकिन्छ र र्हुतुनो र मुतुनो जोगाउनु पर्छ यी चार कुराको पनि समय र सिमा हुन्छ
बैनि अरू चाहि केही होइन तपाईं लाई यो सासू आमा को आसु चाहिँ सारै लागछ बैनि तपाईंको श्रीमान ले त अर्को ल्याइ हाल्छ तर मलाई चाहिँ यो सासू आमाको सारै माया लागयो र तपाई हामी पनि सासू हुन्छुम ।
Bidambana
Jiban ra jagat keho bujna
Nasaknuko parinam ho ki...???
तपाईकाे भनाई एक दम ठिक हाे ।sister
कति राम्रो बिचार आमा को माया नसकने बुहारी भनेर पनि अरु केटिहरुको जस्तो छैन
आमा को दिल नरम रैछ बुवाले दमदार र शही बोलनु भयो
वुहारीको मायाँमा वुढी सासु एसरी धरधरी रोईरहनु भएको देख्दा साह्रै मन फाट्यो आफ्नो वसिरहेको घर विगारेर फेरी दोश्रो विवाहमा वाँधिनु कति गलत कति ठिक त्यो आफैंले वुझ्नु पर्छ वहिनी, पहिलो घर, पहिलो प्रेम अनि परिवार र छोराछोरी भगवानको वरदान भन्छन् जो अविस्मरणिय हुन्छ, सानोतिनो विवाद त हरेक परिवारमा भईरहन्छ मिलाएर वस्न सक्नु पर्छ, के थाहा पहिलो घर छोडेर फेरी दोश्रो घरवाट झन दु:ख,कष्ट हुने पो हो की! वदनामको दाग लागि सकेको हुन्छ जव एकवाट अर्को घर वसाउँने वित्तिकै त्यही वदनामको अपशव्द र अश्लिल शव्दहरु भोलि कतै दोश्रो प्रेमीको मुखवाट अगाडी वसेर तपाँको कानमा नसुनावोस त्यतिवेला केवल रुनु भन्दा अरु उपाय रहने छैन वहिनी ठुलो गल्ति गर्नुभयो तपाँईले।
100% right sir hjr ko kura la mero ne chita bujo sir
यस्तो सासू त कहिले पाउदिनस भालु त कुकुरनि हरामी चरित्र हिन
हाेनि याे नकचरि मरने बेला मा बेस चढेकाे बुढा ले दुख दियकाे भये गाउँ समाज जुटायेर बच्चाहरूलाई समालेर राखनु परछ नि
मेरो पनि बुढा ले अर्को बिबाह गरयाे तर म छुट्टै बसेछु 13 बरस भयाे परदेश मा दुख गरेर पनि छाेरा काे मुख हेरेर बसेकाे छु
आमाको कुरा एक दम ठिक हो यदी छोराले कुनै पनि टचर दिनिथियो भने न्या खोज्नुपर्छ नि उफ के भनौ खै अब ढिला भै सक्यो 😅😅😅😅
यस्ले गोडाको चाहिएको हो
बिचारा आमा छोराको घर बार बिग्रेको देखेर रुनु भको छ आमाको आशुको सराब लाग्छ
जन्म दिने अामा पनि रुदैनन् यति त बिचरा सासुअामा कति माया
ससुरा र आमा कति बुझ्ने 😥 छोरा गतिलो न भएर होकि बुहारिले माया गरेर त सासू ससुरा माया गर्नु भको छ यस्मा दोस छोराको छ होला😥😥😥🙏🙏
लाज नभाको ।भालु।केटि ।।अज मिडियामा गयौ धन्यबाद रे।।।।।।
सासु पनि आमा जसतो हो आमा को कुरा मानु दादी हुजुर लाई पाब लागछ दिदि आमा को आंसु लागछ हजूर लाई 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻😭😭😭😭😭
बिचरा आमा रोएको देखेर मेरो आँखा मा आँसु रोकिएन😭😭
ससुराले सहि भनेको छ।सबैनै पुर्याई दिएको रहेछ।के नपुर गएकीत सन्तान नपुगेर ठिक हो।यो केटिको माइती पट्टि कति भाग्यमानी,एउटै छोरिको दुइओटा जुवाई।गज्जब छ।
लु बुहारीलाई माया धेरै भएर गको हुन आमा नरुनुस,
आमा को बिचार अति उत्तम
बिचरा आमाको आँसु लाग्छ बैनी तिमीलाइ कति माया गरेको आमाले यस्तो माया गर्ने सासू त पहिलो पल्ट देखे जिबनमा
यो जाथी खत्तम रहेछ कानुनी प्रकिया अनुसार दरो कारबाही हुनुपर्छ
धेरै बुझेको आमा 💔💔💔तलाई आमा बाबाको आँसु लागोस
हेर तीमी तस्तो ले पछी धेरै दुख पाउछै मेरो बुडीले पनी एही हालत भएको छ पछीको बारेमा सोचन पर्छ म पनी हाल कतार बाट है कतार आको 3 साल भो आमाको सराप लाग्छ तीमालाई
तर यो केटी लाई मिडियाले समार जसरी पनि त्यो दाइ लाई पूरा हिसाब मिलाइ दिनु पर्छ केटी नै उस्ति हो
आँसु आयो 😭😭😭
सहि हो बुबा हजुर ले कडा दिनु भयो बुहारी पक्कै एउटा चिज को कमि भएरै हिडें होला ।
नरुनुस् आमा तपाइको आँसुले तपाइको निठुरी बुहारीको हृदय पग्लिदैन, आमा तपाइको अासुलेत यो भिडियो हेर्ने सम्पुर्ण नेपाली हरुकाे मन मात्रै पगाल्छ, किनभने परपुरुषको मायामा पागल भएर तपाइ लगायत तपाइका छोरा नाती नातीनी सम्पूर्णलाई सदाको लागी त्यागेर गएकी हुन् त्यही भएर नरुनु होस आमा, भेटिनु र छुटिनु संसारको रित नै हो सम्झना सधैको भेट हो आमा ।
सबै ठाउँमा यस्तै यस्तै देख्छु। दुख लाग्दो कुरा हो।
आफ्नो सन्तान र परिवार छोडेर कसरी जान सकेको होला
सोलुखुम्बु मा टिपर भिर बाट यसरी खस्यो, ३ जनाको मृत्यु, अरु घाइते, मन थामेर हेर्नुहोला ua-cam.com/video/wPF3uRpJExo/v-deo.html
आमाको आशुले यो आईमाईलाई कहिल्यै शुख हुदैन बिध्द आमाको आशु लाग्छ ।
जिन्दगी डुबाई दिनु पर्छ एस्तोअाईमाईको
कमेन्ट मा सबैले गालि गरेको देखे अचम्म लाग्यो बहिनी एक पुरुष सङ्ग धोका पाएपछि अर्को पुरुषलाई समातेर जानू चाहि गलत हो अर्को कुरा यो समाजले आफ्नो श्रिमानले नराम्रो गरिसकेपछि दुनियाँ ले हेप्छ मैले पनि भोगेको छु यसैले गरिखानुपर्छ भागिजानु हुदैन थियो
यति धेरै माया बुहारीलाई सासुको।थुक्क भालु बेसिया
सबै घर समस्या हुन्छ तर घरबाट अरुसंग सम्बन्धित राखेर जानु भएको मा ठुलो गल्ती छ
नेपालमा अहिले भइरहेको समस्याको मुल जड भनेको नेपाली युवाहरु रोजगारीको शिलशिलामा बिदेश जानू पर्ने बाध्यताले नै हो । यस तर्फ सरकारको चाडै ध्यान जाओस् र स्वादेशमै रोजगारीको वातावरण होस् ।
आमाको आसुको पाप लाग्ने छ नकचरिलाइ छितै जेल सजाय होस
आमाको आँसु लाग्ने छ।😭😭
सासू आमा को मन चाहिँ मान्नै पर्छ ...दयालु हुनुहुदो रहेछ...बुढी सासू आमा को मन रुवाएर हिडेको आँसु लाग्छ त्यो आइमाई लाई!
एदि दुख पीडा दिए मानसिक तनाब दिए घरमा भने कानुन छ कानुनी रुपमा जानू पर्छ कि अर्को नाठो लिएर जानुपर्छ त्यो पनि बुरोले दुखले कमाको पैसा लिएर । सरासर यो आइमाको गल्तिनै हो र कारबाही हुनै पर्छ।।
हामीहरु येस्तै येस्तै भिडियाेहरु हेर्दै बस्छौं तेइ भएर देश अगाडि बढ्दैन ।
सासु आमा सारै बुदिमती रहेछिन 👍
यस्लै सम्झाउनु भन्दा नि बसेको ठाउँ पता लगाएर भाटा ले हान्नु पर्छ अरु महिला ले पनि सचेत बनुन अनेक वाहाना बनाउदै छिमेकी केटा सङ्ग भाग्ने बेसरम आईमाई अझ उल्टो गुनासो पो पोख्छे बा।
आमालाई मेरो सम्मान छ आमाको आँसु लाग्छ ।।आमालाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सासू आमा सान्चै कुरा बुझनुहुदोरहेछ ।बुहारी सारै खत्तम रहेछ।
पैसाले मात लागेको अरु केही हैन । बुढाले २,३ वचन भनो होला । छोराछोरी किन छोडनु हुतिहारा आइमाई
कति मायालु सासुआमा जयहोस।
लाने जाने दुबैलाई कडा कार्बाही हुनुपर्छ चित्त नबुजे सम्बन्धित निकाय छन् नी😡😡
आमा धेरै नरुनु ल त्यस्तो केटीको लागि😭लभ यू आमा
सासू आमा महान आमा सलाम ।।🙏🙏🙏🙏
सिधासादा बुबा आमाको आसुको मुल्य को महत्त्व हुन्छ सबैले बुझ्ने प्रयास गर्नुहोला भगवान्ले सबैलाइ साथ दिउन यहि कामना।
दुखी आत्मा बिचारा आमा
नर्क भनेकै यहि हो भगवान लाई छोडेर गायौ कुहिएर बस साहायद सासू सम्झ्यौ केर आमा सम्झेको भए यो दिन आउथेन 1 मिनेट को मजाले भबिस्य बिगारेको थुक्क मति बिग्रेको आइमाइ
आमा कत्ती मायालु हुन हुन्छ love you mamu
बुवाले सहि भन्यो तेहि एक चिज ले नपुगेर भागेको🙈🙈🙈🙈🙈🙈🙈
यो भालुनी लाई केको लाज हुन्छ र बैसाले मातिएकि
हाे याे नम्बर वान भालुनी नै हाे ।
यति राम्रो सासु आमा पाउदानी कस्ति बुहारी यार ।
कति राम्रो आमा को बिचार
थुक्क सम्झना राई यो बुढी आमा को आसुले तलाइ कहिले राम्रो हुदैन थुक्क
अलिकति चाहिँ मात्तिएरै हिडेको हो भन्छु म पनि किनकि सासू ससुरा सङ छुट्टीएर बसेको मान्छे ।
आफ्नो गल्ती नदेख्नेहरुले कुकुरले नभोगेको दुख देख्नु अवस्य पर्छ । बिचरा कति सोझी अनि बुझकी र सहनशील सासू कति माया लाग्दो गरेर रोएको Oh!God 😭😭
यतिको सासुआमा त सात जुनि सम्म प्रथना गर्दानी पाउदैना जेहोस हर्कुरो बुज्ने रहेछ सासू आमा यदि बुज्ने तर बुहारी को सोरै आना गल्ती छ यहाँ यदि बढो शीत राम्रो भएना छोरा छोरी हेरेर बस्नु पर्ने होनि त
Bichara aaammmma ko ashu 😭😭😭😭
सासूचाहि भगवानै हो
यस्ता घर्ती को बोझहरुलाइ छीटो कानुनी दायर मा ल्याउनु पर्यो र कडाइ को साथ कार्बाही गर्नु पर्यो त कि भाेलीकोदीनमा अरुले केहि पाठ सीकुन्नु
किन यस्तो हुन्छ बिचरा आमा। उहाँ पनि एउटा बच्चा को आमा हुनुहुन्छ। उहाँले नि यि पिडा पछि भोग्नु पर्छ अनि बल्ल थाहा हुन्छ। बिचारा आमा नरुनु आमा। 😭😭😭😭😭😭।बच्चा छाडेर जाने परिस्थिति के भएछ। अलिकति पनि बच्चा को माया नभएको। निरदइ आमा।
सासुमा त भगवान नै हुनुहुदो रैछ ।
श्रीमानले टचर दियो भन्दैमा छोराछोरी छोडेर पोईला जाने केटि गतिलो ईजेती चही लागेना कुनै केटि बर्सौ बर्ष सम्म श्रीमान बिना नै ईज्जत् सम्जेर बसेका हुन्छन्।यी वृद्र आमाको आसुले एक दिन स्राप लाग्ने छ।
खास भन्नी हो भनी यो महीला भन्नी जातमा माया हुदैन कीनकी यो जातले जन्मेको घर छोडेर अनी अर्को घरमा आँउनी जात हो तेसैइले यो महीला भन्नी जातले छोरा छोरी दुलहा कसैइलाइ पनी माया गर्दैन कीन की बीहे गर्न भनेर धनी केटा खोज्छन
ससुराबा ले भने झै एउटै कुरोको कम भएछ।सासू ससुरा बुढा सबै ठिकै रहेछ। उसैको कुरोबाट स्पष्ट हुन्छौ।
श्री मति लाई तचर दिनेलाई यस्तै गरानु पर्छ यार ठिक गर्नु भयो यार सम्झना जि अर्काको छोरिलाई नराम्रो गर्नेलाई यस्तै हुन्छ यार ठिक भयो यार
Bechara aama 😭 love you aama narunuhos 😘😘
किशोर दाइ हिरो हो
नरुनु अामा जाने मान्छेलाई छोडेर
राम्रो नै भयो सासु त मान्नु पर्छ। अब सुख हुन्छ
आमाको आशुले के गर्ला ? आफै समझनु होला बुहारी नानी ।
यस आमाको अबस्य आसु यो झल्लारी आइमाई लाई लाग्नेछ। यसलाई किरा पर्ने छ
अब स्वास्नीलाई फलामको कट्टु लगाएर भोटे ताल्चा लगाएर विदेश जानुपर्छ।
😂 😂😂😂
Tyo garer ni kehi lagdain ho , olding garne le tyo kattu maa rad lagai kattu chyati hidxan yasta aaimai ta 😷😷
हाहा हो हो तेस्तै गर्नु होला हिहि
छोरा छोरी को बिहे को बेला मा आमा पोइला कस्तो देख्ना परेको हो "यो बुडेश काल मा आफू भन्दा सानो केटो पायो कि यति धेरै साल को सबन्ध छोरा छोरी पल भर मै बिर्सिदिने "यिन लाई पनि बिडियो मा ल्याउनु पत्रकार जिउ"
आमाले कसैको पक्षमा बोल्नु भएको छैन तर बुहारी नै ठुलो कुरा गर्दा रहेछ
Love you mamu chinta ngarnu hjr ko aasu lagxa Aama😭😭😭
95% बिबाहित महिला हरुले यहि धन्दा चलाएको छ श्रीमान साथ नहुनु होटेल ,गेस्ट हाउस मा रात बिताउनु रुममा केटाल्याउनु होसियार पुरुषहरु तथ्यांकमा भएको कुरो🙏🙏
वास्तब मा सासू ले माया दिउन या ससुरा ले माया दिउन जब श्रिमान ले नै टचर दिए पछि छोरी मान्छे के गरोस तर संघर्स गर्नु पर्थ्यो बहिनी पनि पोइला जान नहुने थियो गल्ति केटा को देखियो सासू को कुरा सुन्दा
घरमा जे जे भए नि पोइला हिडे्र समस्या को समाधान हुदैन है दिदिबहिनी हो बिचार पुर्याउनु ।अर्काको बुढी लाने ले चाहिँ राम्रो गर्छ पीडा दिदैन भन्ने ग्यारेन्टी हुन्छ त बुद्दि कस्तो के??
आमा लाई सलाम
गतिछाडा आइमाइ
सासु आमा चाहिँ एकदमै राम्रो सिधा हुनुहुदो रहेछ। बुहारी बहिनी सासु आमा लाई चाहिँ नराम्रो नभन है पाप लाग्छ