दिदी हजुर जस्तो मेहिती र साहासी महिला त देखेको छैन दिदी हजुर को राम्रो सोचबिचार राम्रो छ हजुर को काम देखेर त खुशी लागेयो शिर्मती त हजुर जस्तो हुनुपर्छ सबै दाजुभाइ हरुको शिर्मती हजुर जस्तै मेहिनेती मिलोस
दिदी हजुर को काम लाई सलुत गरन चाहन्छु जति पनि महिला दिदिबहिनी हरु हुनुहुन्छनि यहाँ दिदिले जसरी काम गरन हुन अनुरोध गर्द छु दिदी हजुर ले राम्रो कुरा सिकानु भएकोमा धेरै धेरै धन्यवाद
यो पो हो त तरिका असल श्रीमती को त अथवा असल नारिले कहिले पनि नराम्रो वा कुबिचार सोच्नै सक्दैन उहाँले आफुले पनि दुख परीश्रम गर्नु भएको रहेछ श्रीमान ले बिदेश बाट पठाएको पैसा पनि खर्च गर्नु भएको रहेनछ अझै धेरै बनाएर पो राख्नु भएको रहेछ दुख बुझेको मान्छे ले कहिले पनि अरुलाई दुखी बनाउदैनन ।
Ramro sooch baihni ko. Tapai ko husband kastho bhagyamani . Ekdam khushi hunu huncha holla tapai ko sooch ra mahenat dakhera. All the best for your future.
श्रींमति होस त यस्तो सोच को,,,श्रीमान श्री मति हुन रथ का २ पान्ग्रा तब जिन्दगी को गाड़ी चल्छ आराम ले , लोग्ने को कमाई उड़ाउने, पर पुरूष संग नाजायज संबन्ध राख्ने कथित महिला लाई just ,🖕
यो दिदि को काम,साहस,जांगर अनि यति राम्रो कुरामा पनि dislike गर्नेहरु या त यो दिदि को दुस्मन हुनुपर्छ।होइन भने आफ्नो श्रीमान को कमाइ मा मोजमस्ती गर्नेहरु हुनुपर्छ।
सबै आमा दिदि बहिनि अनि सबै दाजु भाइ को बुढी हरुको यस्तै सोच होस मेरो त गरो छ...त्य माथी खाडी को कमाइ नै कति नै हुन्छ र त्य बुज्दैन हाम्रो बुढी हरु ले त
Yesto inspirational story share garnu ramro ho tara aruko paisa yeti uti nai vanera mention garnu ramro hoina. Tesaita Nepalma crime badi raheko cha. So plz UA-cam media haru aruko privacy ma sensible hunu hola🙏
wow kati ramro soch kash sabai pardesi daju vai haruko shri matile pani yastai soch gardine vako vae kasto hunthyo hola yo dd lai herera aru ko shrimati le siknus
दिदी साच्चै तपाईं मेहेनती र असल श्रीमती अनि अामा हुनुहुदाेरहेछ । मनै देखि सलाम छ ।
कति राम्रो बिचार तपाईं को wow खुशी लागो
एकदम राम्रो दिदी हजुरको सोच सबै दाजु भाइको बुढी यस्तै होस
दिदि जस्तै सोच्ने होस सबै का बुढि हरु मेरो बुढि त के पाएहोला हे भगवान महिना को 35000 पठाउदा पनि खर्च पुग्दैन भन्छ के होला
Ho hajur ramro kura garnu vaiko chha didi le hai
हजुर को जस्तो सोच सबैमा भैदिए कति राम्रो हुन्थ्यो
दिदी हजुर जस्तो मेहिती र साहासी महिला त देखेको छैन दिदी हजुर को राम्रो सोचबिचार राम्रो छ हजुर को काम देखेर त खुशी लागेयो शिर्मती त हजुर जस्तो हुनुपर्छ सबै दाजुभाइ हरुको शिर्मती हजुर जस्तै मेहिनेती मिलोस
दिदी सहि काम गर्नु भको छ यसरी नै गर्नु भयो भने बच्चा हरुको भबिश्य राम्रो हुन्छ
दिदी गंगा नमस्कार ।
तपाई र तपाईंको परिवारको उच्च सफलताको शुभकामना शुभकामना ।।।
दिदी हजुर को काम लाई सलुत गरन चाहन्छु जति पनि महिला दिदिबहिनी हरु हुनुहुन्छनि यहाँ दिदिले जसरी काम गरन हुन अनुरोध गर्द छु दिदी हजुर ले राम्रो कुरा सिकानु भएकोमा धेरै धेरै धन्यवाद
बधाइ छ ।यस्तोपो होत।
यो पो हो त तरिका असल श्रीमती को त अथवा असल नारिले कहिले पनि नराम्रो वा कुबिचार सोच्नै सक्दैन उहाँले आफुले पनि दुख परीश्रम गर्नु भएको रहेछ श्रीमान ले बिदेश बाट पठाएको पैसा पनि खर्च गर्नु भएको रहेनछ अझै धेरै बनाएर पो राख्नु भएको रहेछ दुख बुझेको मान्छे ले कहिले पनि अरुलाई दुखी बनाउदैनन ।
एकदम राम्रो दिदि हजुर को सोच बिचर जस्तो सबै दिदि बहिनि हरु को होस्
हार्दिक बधाई छ
तपाईं जस्तो आमा,श्रीमति,दिदी,बहिनी,बुहारी को सोच।।सबैको होस
दिदी को कुरा सुनेर मलाई पनि खुसि लाग्यो
कति राम्रो बिचार छ उहाँ को सलाम छ हजुर लाई दिदि👍👍👍👍
कस्तो राम्रो सोच दिदी को
यो कुरा सबै भन्दा धेरै टिभीबाट देखाउनुपर्छ।
अती राम्रो कुरा हो
दिदी हजूरको सोचाई एकदमै राम्रो छ मिहीनत गर्नु पर्छ ।
Kati ramro soch ddko dherai khusi lagyo 👍
अह कति राम्रो सोच !
हाम्रा सम्पूर्ण नेपाली चेली बेटी हरुले येस्तै सोचिदिए कति राम्रो हुनेथियो होला l
सहि हो सहि हो !!!
Ramro sooch baihni ko. Tapai ko husband kastho bhagyamani . Ekdam khushi hunu huncha holla tapai ko sooch ra mahenat dakhera. All the best for your future.
प्रतेक नेपाली पुरुष ले ,, तपाईं जस्तै श्रीमती पाए कति भाग्यमानी हुन्थेहोला ।।।।।
गर्व छ ,,,✊✊✊✊✊ बैनी सार्है मन छोयो ।।।।।
बुडी होस त यो दिदि जस्तो होस स्याबास दिदी हजुर जस्तै सोच होस सम्पुर्ण दिदि बैनी को ##मन देखि नै सेलुट गरे दिज्यु
यो।वीडियो बनाऊंने।भाई
लाई धेरै धन्यवाद छ
थोरै राम्रो मान्छेहरुको बीचमा हजुर पनि हुनुन्छ दि हजुर।
Wowकती राम्रो बिचार (सालुत)छ।
एस्तोwife पाउने दाजुलाई मेरो तार्फा
बाता नमास्कार।झोर्ले
good didi sab ko hajur ko jastai soch mehanat vaidus
हजुर सोच र कामको लागि म भितरै मन देखि सलाम गर्छु बहिनी
नेपालमा सबै हजुर जस्तै बुझ्ने र मेहनती महिला भए कति सुन्दर हुन्थ्यो होला परिवार 💘
अति राम्रो बिचार दिदी हजुर को ।
मेहनति हुनुहुदो रैछ हजुर सलाम छ हजुरलाई
atti ramro socha hjrko
Sshreemati ko bichar ra kam yasto hunu parx tq baini.
श्रींमति होस त यस्तो सोच को,,,श्रीमान श्री मति हुन रथ का २ पान्ग्रा तब जिन्दगी को गाड़ी चल्छ आराम ले , लोग्ने को कमाई उड़ाउने, पर पुरूष संग नाजायज संबन्ध राख्ने कथित महिला
लाई just ,🖕
Didi hjr ko soch dherai ramro.khusi lagiyo
mero tarfa bata salam xa didi hajur lai
कति राम्रो सोच सबै महिला हरुले येस्तै गर्ने भए कति राम्रो हुन्थ्यो होला
यो दिदि को काम,साहस,जांगर अनि यति राम्रो कुरामा पनि dislike गर्नेहरु या त यो दिदि को दुस्मन हुनुपर्छ।होइन भने आफ्नो श्रीमान को कमाइ मा मोजमस्ती गर्नेहरु हुनुपर्छ।
Sahi kura ho mero sochai ra hajur ko autai raixa bani chai
U are great 👍 sis
good thik
सबै आमा दिदि बहिनि अनि सबै दाजु भाइ को बुढी हरुको यस्तै सोच होस
मेरो त गरो छ...त्य माथी खाडी को कमाइ नै कति नै हुन्छ र त्य बुज्दैन हाम्रो बुढी हरु ले त
Ati ramro didi hjr ko soch khusi lagyo 👌👌👌
धेरै धेरै सलाम छ हजुर्लाइ
श्रीमान् को कमाई मा मात्र रमाएर बस्ने हरुलाई उदाहरणीय पाठ सिकाउनु भएको छ।
Good didi ramro soch sabai lay siknu paro
Ramro sochai ho dd ko
Ho Kati ramro didi very nice hajurko bichar
ak dam ramro bichar rahexa hjr ko astai gari sabai jana bachat garnu bhani kati ramro hune thiyo
Nepali dd baini harule hajur baata dherai kuraa siknu jaruri chha
Salam xa didi hjr lai ramro kam garnu vhako xa
Ramro dd dhari ramro garnu vaxa
good sister your thik .always keep .
Very nice hjr lai mero tarf bat sambodhan garne sabdha nai xain salam x hjr lai
बैनी को मेहेत दखेर सारै राम्रो लाग्यो
Good job Didi ju
Respect ✊!!!
Akdam ramro soch hjr ko anti
wowoo Nice sis
Yo yeta social ma masege ho ekdom ramro
very nice sister your good
dherai ramro soch
Great women 😍😍
wow Super DD Hjr 👍🏻
Wow nice family
कति राम्रो सोचाइ दिदी हजुर
Very good yo honi bala
Dhannewad hajur lai
सबैको श्रीमती यस्तो भै दिइयोस देश सपृहाल्छनि।
Good good
परदेसी को बुढी होस् त येस्तो होस् रथ का दुई पाङ्ग्रा जस्तै
Bichar ramro
Sarai ramro lagyo.
ramro soch
Kti ramro bichar yo jamanama pni aru ko budi vane afno budako paisama moj masti garxan tra yo didi vane afno pariwarko lagi mri metxin jay hos
Good Dijuu 👍👍
Wow dd
तपाई को जस्तो धर्म पत्नी पाऊँनू।धेरै।भाग्य हो।नेपाल को।भाग्य परिवर्तन हुनू सक्छा
Samaya dherai bhaya raamro hunthyo hola
Salam chha didi hajur lae ramro soch hajur ko
Great hjr
Yesto inspirational story share garnu ramro ho tara aruko paisa yeti uti nai vanera mention garnu ramro hoina. Tesaita Nepalma crime badi raheko cha. So plz UA-cam media haru aruko privacy ma sensible hunu hola🙏
👍👍great sprit this is what we called perfect wife
wow kati ramro soch kash sabai pardesi daju vai haruko shri matile pani yastai soch gardine vako vae kasto hunthyo hola yo dd lai herera aru ko shrimati le siknus
good dd ko soch asto shreeri moti kamaii le matra paexx dheraii ramro bichar
What a inspiration dd
Great sochai !!!
Dherai ramro didi
wo diju dherai ramro yosto po hunuprx
Great thinking ohalai salute xa mero
आहा कष्टों रॉमरो सोच हज़र को
💪💪💪
Gut job sis....😊
Very good
good dd your job
Tq didi
good motivation
GooD job Dd
Good think