चिज र जानकीको अहिले सम्मकै रमाईलो दोहोरी । खिल २ | Chij Gurung Vs Janaki Tarami Magar LIve Dohori
Вставка
- Опубліковано 29 сер 2024
- नमस्कार,
म लोक दोहोरी गायिका
जानकी तारमी मगर
आफ्नै युटुब च्यानल मार्फत पहिलो लाईभ दोहोरी कार्यक्रम हजुरहरु सामु ल्याएकी छु आशा हजुरहरुले माया ममता र साथ दिनुहुनेछ ।
कृपया हाम्रो यो भिडियो अन्तिम सम्म हेरेर सल्लाह सुझाव दिन नभुल्नुहोला साथै लाईक कमेन्ट सेयर र च्यानललाई सब्स्क्राईब गरिदिनहुन पनि बिनम्र अनुरोध गर्दछु ।
धन्यवाद ।
Live Dohori Singer :
🎤 Chij Gurung
🎤Janaki Tarami
Camera/Editor
🎥 Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
🎥 Khum Oli Birahi
Audio Recording
Mixing/Mastering
🎧 Tarakanga BK
Management
🎬 Janaki Tarami
Audio / Video
🎬 Mayur Live Studio
Thamel, Galkopakha Kathmandu
Contact:
9841889961 / 9847629512 / 9826458600
नमस्कार म जानकी तारमी मगर,,, हजुरहरूकै अत्याधिक माग र रोजाईको दोहोरी खील भाग दुई लीएर आएको छु,,कस्तो लाग्छ हेरेर सल्लाहा सुझाव दिनुहोला धन्यवाद।
सारै रमाइलो लाग्यो । भाग ३ पनि अपेक्ष्य गर्दैछु।
अर्को भाग पिन आउनु पयो्
दामि छ । जानाकी जि लाइ आती मन पारछु
रमाइलो लाग्यो तर अलि सब्दहरु दोहोरो अर्थ लाग्ने भो । एक्लै बसेर हेर्न त रमाइलो भो तर .... हजुर मुर्छा परि हासेको चाहिँ सारै मन पर्यो ।
भमराले खिल गाडेर रस चुसे जस्तो छ
बिचारा लाेकगायिका जानकि अाज गायक चिज गुरुकाे शब्दले राताे पिराे 🌹🌹🇳🇵🇳🇵
जानकी बुनु कति मीठो हाँसो अनि उस्तै गायन बबाल चिज सोल्टी को त कुरै नगरौ मेरो फेबरेट 👌👌👈️👈️💐💐😘😘🙏🙏🙏
भाग 3 पनि ल्याउनु पर्छ भन्ने दर्सकहरु यता हाजिर लाइक गरौ त🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
चिज भाईको अर्गानिक र डबल मिनिङ लाग्ने शब्द ले त ठाउको ठाउँ बेहोस बनाउछ ।👌👌👌🙏🙏🙏
Wow kya dami dohori badhai xa chij bhai ra Janaki baini lae
४ चाेटि हेर्दैछु मैले, शब्द र expression उत्कृष्ट लाग्छ, जति हेरे नि नपुग्ने, शब्द उस्तै सुनिरहु लाग्ने ❤️
चिज सर भएको दोहोरी किङ्ग हो best of luck दुबै जनालाइ
Sarai nai mazza ayo. Chij bhai ra janaki bahiniko tukka haru sunera hanseko hansen bhayen. Sarai ramailo bhayo. Dhanyabad tapain harulai.
मार्न पाइन धित बढी रस भन्दानी सित बढी 😂😂😂 सारै मन छोयो चीजदाजु काे शब्द ले दुवै जाना काे शब्द चयन बबाल लाग्यो यस्तै दोहोरी सुन्न पाई राखौ 🙏🙏🙏
अर्गानिक गायक चिज गुरुङ अति सुन्दर अझै जानकि बैनिको हासोले त दिलको तारै हल्लाईदियो💝💝
आहा कति मिथो गित।खिल 3 पनि चाइयो है
चिजभाई र जानकी बहिनीले हसायरै मार्ने भो💐💐😀😀🤣🤣👍️👍️♥️♥️
याे जाेडि काे दाेहाेरि नि निकै रमाइलो हुनि।💞💞💞❤️❤️❤️💞
सर्ब प्रथम त म जानाकी जि लाई नमन गर्ना चाहान्छु किन कि गित को शब्द ले नै हो दर्शक लोभिने अति उत्कृष्ट शब्द छ्न ववो जानाकी जि लभ यु सोमच
आह कमेडी लाग्यो दामी लोक दोहोरी गित चिज भाइ अनि जानकी नानिको👍️💓❤️🙏
चिज भाई र जानकी बहिनी को गित अति रमाईलो छ अलि अलि डबल अर्थ लाउने शब्द हुनु पनि पर्छ अनिपो सुनमा सुघन्ध हुन्छ दर्शक स्रोतालाई ।🙏🙏
Ati ramro hashda hashda bhutukai bhayo
चिज र जानकिबैनिकाे डबलमिनिङ्ग दाेहरिहेरेयाे राम्राेलाग्याे साङ्गेतिकयात्रा निरन्तरता दिइरहनु सुभकामना
आहा कति राम्रो दोहोरी गीत हो
Wow chij vai n tarami sis🥰🥰🥰
अब देखी लन्थु बाट खिल बहादुर राख्न पर्यो पर्यो चिज को नाम
डबल मीनिङ वाला शब्दहरुले गीत झनै मज्जा आयो अब अर्को भागको प्रतीक्षामा छु दुबै जनालाई सफलताको शुभकामना ♥️🙏♥️🙏
अति राम्रो हाँसदा हाँसदा पेटनै दुख्यो सुभकामना छ भाई बहिनिलाई😁😁❤️💙💚💛🧡💜👌👍️🙏
Sarai ramailo janaki sis ani chij bro.
दोहोरी को सवाल जबाफ दामी छ चिज दाजु को सबै दोहोरी मा जादु हुन्छ
दुवै जाना लाई लाखौ धन्यवाद गायिका वैनीकाे हाँसाे सारैराम्राे ।
दायाँ बायाँ को नानीहरूलाई पिटेरै मार्ने भयौ दिजु पार्ट तिन को प्रतिक्षामा छम है हामी हाँस्दा हाँस्दा पेट दुख्यो। साह्रै रमाइलो भयो सबैलाई धेरै धेरै धन्यवाद
चिज गुरुङ भाइ मेरो मन परेको गायक हुन ❤️💕
Nice
सबैको मन परने गायक
Chij ani Janaki jee ko dohori audhi ramailo xa
जान्की को हात सारै चल्छ कोखामा बस्नेको मासुपनि अमिलो भएहोला है सारै रमाईलो दोहोरी जान्की जि को हासो अझै उत्त्म छ
Hoit aayo hai kada.thakai mitiyo.
Duty ma nid lako thiyo yo git le purai harayo tw hoi..dami my bestu sis janaki...
हैट हजुरको छेउ छाउ बस्नेको खुट्टा कति दिन सम्म दुखेको होला दामी छ गीत अनि हजुर को र चिज जि को गाउने शैली र टुकका हरु
Wow ati utkrishta dohori Chij Ngolo and Janaki baini all the best god bless you all
चिज गुरुङ दाइ प्रहार चाहिँ कदा छ जानकी दिदी हम्मे हेम्मे पर्यो हो ..सारै राम्रो लायो 🌹🌹🌹❤️❤️
Dammi hoit janaki mem ko dohori sunna ani saport garna aako sathi harule kutai na khako ta kunai geet rahena tesma chij gurung ko dohori waw
अब मेरो हास्ने पालो🤣🤣🤣 जिज ब्रो & जानकी तारामि😍😍😍
चिज र जानकी बहिनिलाई हार्दिक नमन छ। दोहोरिको दमदार जोडि हो यो। यिनिहरु को शब्दमा आकर्षित छ।
अहिले सम्मको अर्ग्यानिक लोक दोहोरी साह्रै राम्रो लाग्यो चिज भाइ अनि जानकी नानीलाई बधाइ छ अग्रिम सुभकामना छ्💓🙏👍️👌❤️
जानकी `जि´ हजुर्को गाउनी शैली र हाँसोको ठूलो फ्यान भए नमन छ Dubai देखि🙏
Aitabahadurgurungjammutawioks
Bhag 3 ma ali samye lamo Rakhanu paryo la Janaki ge Bhag 1,2 samye ali kam Bhayo
बबाल रमाइलो जति सुन्दा पनि सुनिरहौ मात्रा हुन्छ बधाई छ फेरि अर्को भागा यसैको हेर्ने प्रतिक्षीयामा
चिज भाईको गितको टुक्का मिठो राम्री हंसिली जानकी बैनीको झन हाँसो समेतको टुक्का मिठो अनि स्वर पनि मिठो । कति छिट्टो गीत सकिएछ पत्तै भएन । साह्रै मज्जा आयो नानु
Watching from London. Thank you
ल आज त चिज दाई ले खिल ठोकनु लाई हमर पनी लिएर आउनु भएको होलान् दह्रो गाडनु परछ चिज दाई आज खिल काठ पो बलियोै छ की छैनन् कुननी ल शुभकामना छ खिल को टिम लाई
Hahahaha lau chij lai harauna garo raixa janaki di😂😂😂😂😂❤️❤️❤️🙏🙏🙏🙏
haserai marinx ki kya ho ati majja aayo😀😀😀😀😀😀😀😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
सारै मजाआयो दोहोरी ले जानकी सिस र चिज ❤❤❤
Dherai ramailo geet chhij bhaira Janaki baini geet
फुल र भमारा को कथा मा समर्पित रहेछ टुक्काहरु निकै आनन्द ले हेरियो 😃😃😃😃हासी हासी हैरान भए हजुर ..खील 3पनि हेर्नु र सुन्न पाइयोस तारामी जी चिज दाई
Dherai ramro lageyo
Chhadke salut best song bhai chij, ani Janki baini lai
आहा
हेरेको थिएन समय को कारण ले गर्दा अहिले हेरेको हाँसो रोकिएन अझै सफलता को कामना छ चिज गुरुङ जानकी तारमी दिदी लाई सम्पुर्ण कलाकार टिम लाई सम्मान छ धन्यवाद मलेसिया बाट
सब्द को प्रहार चाहि दमदार छ दुबैजनाको शुभ कामना छ दुबै जनालाई
चिज भाइ लाई टक्कर दिने गाइका लाई सलाम छ
Kada dohori
चिज गुरुङ को गित को सब्द को झत्का त खरो छ हो 👍️💓💓💓💓
भाका छाेप्ने दाइ हरुकाे स्वर कति मिठाे बरै🙏🙏🙏
सुन्न त मज्जा नै आइराछ तर 😛एक्लै 😅😅 *18+ दोहोरी घोषणा गर्दे सरकार यो गितलाई* 😅😅
ए भगवान भगवान ले पनि कति कला देको हो।ट्यप त्यप टुक्का कसरी आयो होला। जे होस् धेरै रमाइलो लाग्यो।हार्दिक बधाई अनि शुभकामना आगामी दिन को तपाइहरु अझै उन्नति अनि पर्गती को लागि
चिस त चिजै हो निकै रमाइलो दोहोरी दुबै तिम्लाइ धन्यवाद
My best singer chij gurung
Waiting for Khil-2, best wishes for part 2
Khil -1 jastai ramailo hunexa vanni aasha ma ....
Sampurna Team Lai Dherei Dherei Dhanyabad Ati Sundar Prasusti
Wow very nice dohori chij sir ketee haru lai bhutuk banaunu vyo yar हहहह
Chijvai ko sabda ra Janaki bainiko haso very nice all nice 👍🏾
बबाल शब्दअर्ञ भको दोहोरि जतीसुने नि धितै नमर्ने १०० चोटी होला जति नुन्यो उतिनै सुन्नै मनलाग्छ😘😘😘😘
तारामी जि हजुर को हासो नै अती मिथो हजुर को हासो र गित मा म त फिदा भको छु तेसै माथी चिज गुरुङ अती उत्तम
नानी सप्रेको हैन सप्रिन्न बिर्सेकी हो! अत्यन्तै रसिलोहसिलोसुरिलो डल्ली लाई हात-हत्केलामै राखेर नचाऊ झै हुन्छ। सबै-२ दर्शकहरुले मन पराउँछन सधैं-२ देख्न, गीतको स्वर सुन्न अनि अभिनय हेर्न चाहन्छन।
अति उतम धेरै राम्रो 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏चिज sir र जानकी दिदि लाई नमन
haina chij daiko bhanne tarika sachai god gifted xa ani didiko haso ma chhuttai maja xa dherai ramailo lagyo .astai bhag 3 ko pani asha xa .keep it up dherai shubhakamana da n di lai.
Cheej Grg ta dohori champion hunu parne ho
शब्दको प्रसँग रमाइलो आयो , हेरियो मजालाग्यो, / यतै रमाइलो दोहोरिगित हरू भेरिपनि लिएर आउनुहोस् ,
बबाल रमाइलो दाेहाेरी।चिज भाइ र जानकि बैनि काे शब्दनै डबल मिनिङ भएर नि बबाल रमाइलो भयाे।जानकि बैनिका साथि हरुले लास्टै कुटाई खान्छन यार जानकि बैनि हास्दै साथि पिटेकाे हेर्न मजा अाउछ💖💖💖💖💖💕💕💕🙏🙏🙏
Nice dohori sang ± लन्ठु भाइले मार्याे
अर्को भागको प्रतिक्षामा।
एक्लै हेर्न पर्ने भो अब लोकदोहोरी गीत पनि लाज लाग्यो😒😒😒😒😒
हैट दमदार प्रस्तुति चिज भाइ र जानकि बैनिको।
सारै रमाईलो भयो भाग १ पनि हेरेको थिए भाग २ नि हेरियो भाग ३ पनि हेर्न मन छ
ramro xa baini geet
म live दोहरी को फ्यान हो but aaja kura teai ko हुन थाल्यो बाबै
चिजलाइ अलि दरो जफाबदिनु परो जानकि जि गित राम्रो छ
दामी सारै राम्रो रमाइलो हास्दा हास्दा मज्जा आयो
आहा! अति रमाइलो दोहरी part 3 पनि चाहियो जानकी जि सफलताको धेरै धेरै शुभकामना 💐👏👏🙏🙏
रस भन्दा नि शीत बढी रैछ जानकीको ❤️
अति मीठो लाग्यो दोहोरी गीत खिल भाग तिन पनि
अती टेसटि रैछ ल बदाई छ
एक दम् राम्रो गीत स्वर सबै ठिक छ, जानकी त घट्मन् बुझेर कात्थेर हासी हासी खुशी ले मर्नै लागेनी,,,, बधाई छ दुवै लाई,,,,
Moh excellent dohori, good luck.
Aati mitho geet bhai ra baini ko
Damixa Chij Bhai hjrko dohori Janki bahiniko hasolejhan ramailo bho dohori 👍
Sabado chi dami xa chi ko
janaki & chij ko khil Vhag 1 sarai Ramro lagyo ra yo 2 pani ramro lagyo 3 ko pratikchyama ra sabai Timlai pragatiko kamana
हैत फुलको बिचमा आउने छ ,खिलले पत्ता लाउने छ 😜
Hoiit 😁🤣🤣😆😆😘😘👩❤️👩👩❤️👩👩❤️👩sarai man pareyo molai po khil gadau gadau lagyo🤣🤣😁😁😁🤣🤣🤣😁😁
Chij gurung को अर्गानिक शब्द मन पर्छ
खिल गजबको छ है चिज को
आहा जानकी तारमी दिदी को आफ्नै युटुब बाट आएको दोहोरी मज्जाले हेरिन्छ सम्पुर्ण टिम लाई सफलता को कामना छ धन्यवाद मलेसिया बाट
धेरै राम्रो गित फेरि ३ भाग पनि ल्याउन अनुरोध छ दुबै गायक चिज र जानकी तारामी मगरलाई धन्यवाद ।
अति राम्रो छ
उत्फट्याइ दोहोरी गाउन कसले सक्ने जानकी लाई??जे होस् एकदम रमाइलो लाग्यो।