सबैलाई नमस्कार,,, कुनै गीत गाउँदा रोएर गाईन्छ,कुनै गीत गाउँदा भावनामा बगेर गाईन्छ,, भने कुनै गीत गाँउदा हासेर गाईन्छ…र यो गीत गाँउदा यति सम्म हासीएछ की गीत गाएर सकिएको पत्तै भएन,,,र मेरो हास्ने बेलामा हान्ने बानी चाही छुटाउनै ग्राहो भयो,,बिचरा मेरो छेउमा बस्ने दुईजनालाई धेरै पटक कुटेछु #Sorry ल अनि अहिलेको हिट बेस्त अनि ठट्टेउली गायक चिज गुरूङ उर्फ #लन्ठु संग गाउने धोको अझै पूरा भएको छैन,,,मलाई आशाछ #Janakitaramimagar युटुव च्यानल बाट आएको यो दोहोरी पनि हजुरहरूले सुनेर मज्जा लीनुहुनेछ र मन परेमा लाईक कमेन्ट र सीएर पनि गर्नु हुनेछ…धन्यवाद॥ #शुभ_शन्ध्या
कुटने बानि चाहि सुदारनु पर्ने देखियाे अस्ति राजु शँगकाे दाेहाेरि मा गाउदा कुटेकाे त आज पनि कुटाई भेट्छुभनेर साईड लागिछन अरु दाेहाेरि अति उत्कृष्ट लागाे
लाेकदाेहाेरी गायिका मध्येमा मलाई मन पर्ने एक मध्ये गायिका जानकी हुन , आफैमा सुन्दरी ,मिजासिलाे, तडकभडक कहिल्यै नगर्ने जानकी लाई सफलताको शुभकामना,💜💜 चिज चाहिँ मेराे भाइ हाे ल जानकी😘😘
अती मिठो अर्को दोहोरी भाका । उत्तम शब्द चयन अनी मुस्कान सहित गाउने शैली मन पर्छ जानकी सिस को र लोक दोहोरी गायन छेत्रमा उदयमान दाजु चिज मलाई एकदम मन पर्ने कलाकार ।🙏
Dubai Bata herdai xu kati ramailo dohori wa Janaki tarami magar Ra chij Gurung dohori ATI jamxa sabai bhag herdai auda sabai utkristha xa daily ayani hunthyo jasto lagxa
साचि नै चिज ब्रो को मुख मा सरस्वति नै छ क्या शब्द पनि शब्दभन्दार बात कति आको हासेरै सकियो भिडियो हेर्दा हेर्दै साथै दुबै जना गाएक अनि गाईका लाई अग्रिम शुभकामना !
अति नै रमनिय शब्द भाव दुबैजना कलाकार बाट आएकोसब्द अतिनै उत्कृष्ट लाग्यो तर चिज गुरुङ ज्यु को साहित्तिक शब्द नै सधै मन पर्छ र सहयोगी प्रतिसप्रधी जानकी तारामी ज्यु को पनि शब्द गहकिलो छ दुबै जनाला कला पेर्मिलाइ आगामी दिनको शुभ रहोश यहि कामना छ
जानकी दिदी! तपाईंको स्वर सुन्दा निकै आनंद आउँछ। कति मधुर छ हजुरको आवाज, पशुपति दाइ संगको सहकार्य पछी तपाईं बिचमा हराएको जस्तो आभास भएको थियो तर हिजोआज निरन्तर मिडियामा देख्दा खुसी लाग्छ! अगाडि बढ्नुस शुभकामना हजुरलाइ🙏❣️
आज पनि जानाकी तारामी मगर र चिज गुरुङ को दम्दार दोहोरी हेरियो एकदम राम्रो लाग्यो बधाई छ अस्ति राजु परियार लाई कता हगौ कता मुतौ पार्नु भयो दोहोरी गाउदा जानाकी तारामी मगरले😂😂😂😂🙏🙏💜💜
AILE SAMMA KAI BEST DOHORI TUKKA BHAKA PANI SUPER XA YEE DUI JODI KO WAOOOO JATI SUNEPANI NATHAKINI PHULKO MALA DUBAI JODI LAI HAI ENTIRE TEAM LAI DHANNYABAD
धेरै उत्कृष्ट शब्दमा पूर्ण रुपमा दोहोरी अनि त्यस्तै मिठास स्वर दिदीको अति नै उत्कृष्ट दोहोरी हजुरको दोहोरी youtube मा खोजी खोजी हेर्ने गर्छु अझै यस्तै धेरै रमाइलो खालको दोहोरी छिट्टै सुन्न पाऊँ, हेर्ने सुन्ने लाई त यति धेरै मजा आउँछन भने अझै गाउने लाई त कति धेरै मजा भयो होला, 🙏🙏चीज दाई र जनकी दिदी लाई हार्दिक बधाई तथा सम्मान छ!!🙏🙏
सबैलाई नमस्कार,,,
कुनै गीत गाउँदा रोएर गाईन्छ,कुनै गीत गाउँदा भावनामा बगेर गाईन्छ,, भने कुनै गीत गाँउदा हासेर गाईन्छ…र यो गीत गाँउदा यति सम्म हासीएछ की गीत गाएर सकिएको पत्तै भएन,,,र मेरो हास्ने बेलामा हान्ने बानी चाही छुटाउनै ग्राहो भयो,,बिचरा मेरो छेउमा बस्ने दुईजनालाई धेरै पटक कुटेछु #Sorry ल अनि अहिलेको हिट बेस्त अनि ठट्टेउली गायक चिज गुरूङ उर्फ #लन्ठु संग गाउने धोको अझै पूरा भएको छैन,,,मलाई आशाछ #Janakitaramimagar युटुव च्यानल बाट आएको यो दोहोरी पनि हजुरहरूले सुनेर मज्जा लीनुहुनेछ र मन परेमा लाईक कमेन्ट र सीएर पनि गर्नु हुनेछ…धन्यवाद॥
#शुभ_शन्ध्या
Asadhey ramaelo lagyo sister 🙏🙏🙏
8
कुटने बानि चाहि सुदारनु पर्ने देखियाे अस्ति राजु शँगकाे दाेहाेरि मा गाउदा कुटेकाे त आज पनि कुटाई भेट्छुभनेर साईड लागिछन अरु दाेहाेरि अति उत्कृष्ट लागाे
xeuko shreesh lai hannu hannyo hahahaha
sarai mitho gaunu vhayo salam xa dubailai
सारै कडा दोहोरी 👌 अहिले सम्म २० चोटी हेरी सकें बधाई छ Janaki sis and Mr Chij
सारै कडा लु बधाई छ १० लाख views पाउनु भएकोमा
Ati ramro dubai ko prastuti feri sunna paya hunthyo
लाेकदाेहाेरी गायिका मध्येमा मलाई मन पर्ने एक मध्ये गायिका जानकी हुन , आफैमा सुन्दरी ,मिजासिलाे, तडकभडक कहिल्यै नगर्ने जानकी लाई सफलताको शुभकामना,💜💜
चिज चाहिँ मेराे भाइ हाे ल जानकी😘😘
Chij ko arganik sabda suni rahu lagne. ati utkrusta prastuti dubai jana lai samman shuvakamana nyano maya sabai lai💕💕🙏🙏
चिज सोल्टीको शब्द अनि मिठो आवाज कति आनन्द छ।
Chij Gurung ko thulo fan ho ma Dammi dohori janaki ji
चिज,,को भिषण शब्दहरू ले जो कोहि लाई,, मधहोस! बनाउछ! दुबै जनाको साङ्गितिक भिडन्त रमाइलो लाग्यो! सफलताको हार्दिक शुभेच्छा💐💐🎵🎵👌👌
पाट 2 को परखाईमा को को हुनुहुन्छ
अती मिठो अर्को दोहोरी भाका । उत्तम शब्द चयन अनी मुस्कान सहित गाउने शैली मन पर्छ जानकी सिस को र लोक दोहोरी गायन छेत्रमा उदयमान दाजु चिज मलाई एकदम मन पर्ने कलाकार ।🙏
Thank you so much
@
धन्यवाद चीज भाई र तारा बहिनी।
ईन्द्रेणीमा छत्र शाहि संग गाउन जानु पर्यो दिदी हजुर😘😘
12:52
फूलमा बस्छु पात हैन
खिल गाडने हो दात होइन 🤣🤣🤣
कडा आयो चिज दाइको🙏🙏🙏
चिज दाइको फ्यान जति यता आउ 🙏🙏
21:40लास्ट टुक्का खतरा जानकी दिदीको
राम्रै रैछ दिल तिम्रो
कस्तो होला खिल तिम्रो 🤣🤣🤣
Yo dohori sunera aaja kati hasnu janaki...sis....🤣🤣🤣🤣🇳🇵🇳🇵🇳🇵ma qatar bata herdai xu....
जती सुने पानी सुनी रहन मन लाग्ने ,आह कति मिठो दोहोरी
Dubai Bata herdai xu kati ramailo dohori wa Janaki tarami magar Ra chij Gurung dohori ATI jamxa sabai bhag herdai auda sabai utkristha xa daily ayani hunthyo jasto lagxa
Thank you so much
साचि नै चिज ब्रो को मुख मा सरस्वति नै छ क्या शब्द पनि शब्दभन्दार बात कति आको हासेरै सकियो भिडियो हेर्दा हेर्दै साथै दुबै जना गाएक अनि गाईका लाई अग्रिम शुभकामना !
😂😂😂🤣🤣🤣सुरुमै खिल गाढ्ने रे ।
मलाकपनी ऐसते गाना गाने मन छ
लु है फेरि आयो पहिला पनि सुनेको तर फेरि सुन्न मन लागियो है ल है आउनु साथी हो 1 मिलायन पुराउ सबै मिलेर
जिन्दगी मा पैले पटक ५ फेरा हेरियो यो धोहरी 👌👌👌👌
10 patak bhayo mero
अति राम्रो दोहोरी
बधाई छ जानकी बहिनी रा चिज गुरुङ
चिज भनेको चिज नै हो है जानकी तारामि मगर ज्युको स्वर गायकि अत्यन्तै मिठो छ 😊❤️
tiktok मा देखेर यता आउनेहरु को को छौ?
खिल तिम्रो कस्तो होला भनेसी रिप्लाइ चाहियो पार्ट 2
चिज इज चिज धेरै धेरै बधाई ।
Thank you so much
चिजभाई धेरै धेरै रमाईलाे भयाे बदाई छ खिलकाे जबाब दिनुपर्ने केभाे
भमरा र फुलको कति मिठो संम्बात सारै चित्तबुझ्दो दोहोरी धन्यवाद सबै कलाकार तिम हरुलाई !
Dherai ramailo saj hajur ramro cha good luck
जति सुने पनि सुनिरहनु मन लाग्ने chij v/s janaki जी को मधुर स्वर मिठो शब्द हरुका साथमा साह्रै आनन्द लाग्यो😍😍😍
Bast dhohari
जहा चिज गुरुङ त्या धमकेधार दाेहारी र शब्दको खानी धेरै धेरै राम्राे छ दुबै गायक गायिकालाई धन्यवाद ♥️♥️♥️
Aaha ati mitho geet gaunu bho ma europe bata herdaixu badhaix hjurharulai 🙏🙏👌👌♥️♥️🌹🌹👏👏👏👏👏👏👏👏👏
अति रम्रो छः भाग २ प्रतिक्षामा छौ ल १० चोटी हेरिसकियो शुभकामना🙏🌺
अति नै रमनिय शब्द भाव दुबैजना कलाकार बाट आएकोसब्द अतिनै उत्कृष्ट लाग्यो तर चिज गुरुङ ज्यु को साहित्तिक शब्द नै सधै मन पर्छ र सहयोगी प्रतिसप्रधी जानकी तारामी ज्यु को पनि शब्द गहकिलो छ दुबै जनाला कला पेर्मिलाइ आगामी दिनको शुभ रहोश यहि कामना छ
#naruroka#
च्याम्पियन हुनु पर्ने थियो चिज गाउघर को ठेट शब्दहरु समायोजन गरेर टुक्का बनाउने चिज हो जे होस दोहोरी निकै रोचक लाग्यो ..
Thank you so much
खिल भनेको बुझाउनु परो हजुर
बिचरी छेउ मा बस्ने लाई कति दुख्यो होला कठै 😭 कुट्दा कुट्दै ।। गीत लय झकास,, खुशी लाग्यो ।। फेरी पनि आउँदै गर्नुहोला ❤❤
Thank you so much
अहा कती मिठो दोहोरी धेरै धेरै बधाई चिज गुरुंग र जानकी❤❤❤❤❤❤❤
लौ सारै मिथो गित चिज गुरुङ र जानकी दिदी को सफल्ताको कामना गर्दछु दुबै तिम्लाई अनि सम्पुर्ण कलाकार हरुलाई सम्मान गर्दछु।
Thank you so much
सफलता को कामना
अति मिठो जति पटक सुने पनि सुनिरहु लाग्ने
कति राम्रो गीत शब्द हरू पनि धेरै राम्रो लाग्याे तर मलाई जानकी काे हाँसो झन् राम्रो लाग्छ 🙏🙏🙏💋💋💋😘😘😘
यो दोहोरी सबै भन्दा बढि हेरेको होला सायद मैले। चिज भाइ को शब्द हरु खत्रा छ।
सोच्ने हो भने जे पनि हुन सक्छ तर भमरा र फुल बिचको निकै दमदार प्रस्तुती लाग्यो ।।👌👌👌
Janaki tarami magar sister Lok dohori queen bhayako ma chhitai Sunna paune chhu Agadi Agadi badnu hai yo din pakka aauchha mero shuvakamana
Thank you so much
सारै रमाइलो दोहोरी जहाँ लनठु गायक तेहा रमाइलो शुभकामना सबैटिमलाई
Thank you so much
@@JanakiTaramiMagar tapaiko haso mai fida bhaye hjur na Hal kuwait bata herdai xu
दस पटक हेरे होला दुवै जना कलाकार लाई बधाई छ !
सारै राम्रो लायो चिज गुरुङ दाइ कदा छ कहिले काहीँ रमाइलो पनि गर्नु पर्छ आगामी दिन मा नी सदै यस्तै रमाइलो गित सुन्न पाउ ❤️❤️❤️❤️
Chhadke salut bhai chij Gurung ani tarani lai very very super sabda ko song ko lagi
जानकी दिदी! तपाईंको स्वर सुन्दा निकै आनंद आउँछ। कति मधुर छ हजुरको आवाज, पशुपति दाइ संगको सहकार्य पछी तपाईं बिचमा हराएको जस्तो आभास भएको थियो तर हिजोआज निरन्तर मिडियामा देख्दा खुसी लाग्छ! अगाडि बढ्नुस शुभकामना हजुरलाइ🙏❣️
Thank you so much
Hi 👋. Very nice 👍 song beautiful picture
बैनी l फेरी part 2 यो चिर बिर चिर बिर को तपाइको र चिज गुरुङ स्वारमा
फुल र भमराको प्रसङले ज्यादै रमाइलो भएको छ शब्दको खानी चिज भाइलाइ बैनी जानाकीले साथदिएर राम्रोसङ उत्कृष्ट छ अगाडि बडदै जानू शुभकामना !!!
Thank you so much
टिक टक मा भाइरल छ यता भिउज छैन
दुई पछेको टुका कतै मिस्टेक छैन काडा प्रहार दामी 😆😘😍😍😘
बिबाहिट र अबिबाहिट्को राम्रो लाग्यो दोहोरी चिज गुरुङ्ग र जानकी तारामी मगरको सुनी रहन मन लाग्छ
चिज दाजु कडा फुल मा बस्छु पात होइन खिल गाड्छु दात होइन 😗😗😗
Ak nambar one sohor ko dahni janiki,magar 🌟 good kala Gala super song nice dohori geet wo super jodi lai dherahi dherahi badhai chha good vidio
आज पनि जानाकी तारामी मगर र चिज गुरुङ को दम्दार दोहोरी हेरियो एकदम राम्रो लाग्यो बधाई छ
अस्ति राजु परियार लाई कता हगौ कता मुतौ पार्नु
भयो दोहोरी गाउदा जानाकी तारामी मगरले😂😂😂😂🙏🙏💜💜
Thank you so much
Ahaa mazza aayo . Khil herna janale geet roknu parechha vanni bujhiyo. 😀😀😀continue..part two .
Thank you so much
एकदमै सहि लागेयो गित जतिसुकै सुने पनि सुन्ने मन लाउने अझै अगाडि बढनु होला😍😍😍
साह्रै मिठो दोहोरी गित गाउनु भएको छ यहाँ दुबै जना कलाकार भाइ बहिनी हरु लाई सलाम छ। अझै यस्तै मीठो गित हरु बजार मा ल्याउनु होला शुभकामना छ।
धन्यवाद ।
मैले पनि हेर्दै छु,🤨
साह्रै रमाइलो छ👌🙏
राम्रो छ सुनी राखम जस्तो छ मत दिन मा कति धेरै हेरछु
Chij Gurung हजुरको voice tone बबाल राम्रो छ 😊
टिकटकमा देखेर फुल भिडियो हेर्न आको है म त 😊
चिज गुरुङ्ग को मिठो प्रस्तुती अल टिमलाई धेरै धेरै धन्यवाद
टिकटक तिर भाईरल भएको देखेर हेर्न आएको गजब लाग्यो।
Thank you so much
चिबिर चिबिर गरि मस्की मस्की हास्ने जानकिको स्वर कति मिठो हो। चिज र जानकिको जोडी सार्है मन पर्यो।
तारमिको दोहोरी सुन्न जत्तिको मजा त के गर्दापो आउला र??? हासो नै करोड को छ तारमि❤️❤️❤️❤️
चिज बाइ ल द्येरै राम्रो छ अनि गैक बैनी सम्पुर्न तिम लै बदै छ
जानकी तारमी मगर होइनन् अब जानकी थापा (क्षेत्री) पो हो ।
सब्द को बाण कडा लाग्यो सफलता को शुभकामना , टिकटक मा हेरेर आको हेर्न म चै
हास्दा हास्दा 22 मिनेट गको त पत्तै भयन 👌👌👌🌷🌷🌷💕💕
अाहा कति रमाइलो दाेहाेरी
Thank you so much
ohoo koti ramailo didi ajhai pargatiko subhakamna
Thank you so much
याे गित जति सुने पनि अझै सुन्न मन लाग्छ अति मिठो सब्द र स्वर पनि सारै उत्कृष्ट छ।
जानकि जी को मुहारको एक्सप्रेसन र चिज गुरुङ को ट्युन को कसरि बयान गर्न सकिन्छ र? दोहोरीको राजारानी 🙏🙏🙏🙏
Chij gurung dohori ko raja ho
Thank you so much
जानकी को गाउने सैलि भन्दा गाउदा हासेको मुस्कान यक्दमै बबाल लाग्यो मलाई 👍️👍️👍️💞💞💞💞अझ् यस्तै गित सुन्न पाइयोस
Thank you so much
धेरै रमालो लाग्यो म खाडि बाट हेर्दै छु
गायिका जानकी ज्यू को हासो कति राम्रो
Thank you so much
Ramailo tukka chij gurung ko herda nindra nalagne typeko happy
Thank you so much
राम्रो फुल र भमरा मा भाका मिलाएर गाइएको लोक्दोहोरी एकदमै गहिराइ मा दुबेर प्रस्तुत गरेको मा सबै कलाकार लाई बधाइ छ ।
Thank you so much
sor ra sabdako khani dubai gayk @ gaika lai Ajhai pragatiko subhakamana 👍️👍️👍️👍️👍️
😂😂🤣Aajako dhohori Sarai kada 😂🤪🤪😆🙏hasi hasi mare Bai🤣🤣😂🤪 hajur haru Dubai Mero man parne gayek gaika ho..🙏🙏badhai Ani safaltako shubhakamana..🥰🙏
Thank you so much
AILE SAMMA KAI BEST DOHORI TUKKA BHAKA PANI SUPER XA YEE DUI JODI KO WAOOOO JATI SUNEPANI NATHAKINI PHULKO MALA DUBAI JODI LAI HAI ENTIRE TEAM LAI DHANNYABAD
दुइ जना मन पर्ने गायक गायिका,
!!
ल है मत अफिस बाट आधा घण्टा छुट्टि गरेर दोहोरी सुन्न बसे है ।
टेलर मात्र आयो त ।
Thank you so much
चिज गुरुङ्लाइ जन्माउने भगवान हरु कस्ता होलान है यति मीठो सोर शब्द को खानी के हजुर सङ wau..चिज सर्🍓🍓🍓🍓🍓🍉🍉🍑🍑🍑🍅🍅🍅🍅🍎🍎🍏🍏🍏🍏🍏🍉🍉🍉🍉🍉🍉🍉🍉🍉🍉🍇🍇🍇🍏🍇🍏
अति मन पर्ने गायिका हासोमा फिदा भए
i miss you
I love This song..
Yo video 100 choti heri sake feri ni herau herau lagxa,dami...video 👌
आहा कति रमाइलो दोहोरी ❣️❣️🥰 दिदी
Thank you so much
हाँसिलाे गायिका दुबई जनालाई शुभकामना
धेरै उत्कृष्ट शब्दमा पूर्ण रुपमा दोहोरी अनि त्यस्तै मिठास स्वर दिदीको अति नै उत्कृष्ट दोहोरी हजुरको दोहोरी youtube मा खोजी खोजी हेर्ने गर्छु अझै यस्तै धेरै रमाइलो खालको दोहोरी छिट्टै सुन्न पाऊँ, हेर्ने सुन्ने लाई त यति धेरै मजा आउँछन भने अझै गाउने लाई त कति धेरै मजा भयो होला, 🙏🙏चीज दाई र जनकी दिदी लाई हार्दिक बधाई तथा सम्मान छ!!🙏🙏
Thank you so much
Saraisatik sawal jabaf bhai bainiko ujjal bhabishyeko kamana gard xu
Thank you so much
नेपालीको सान नेपाली लाेकदाेहाेरि गित👌👌👌👌💞💞💞💞💃💃💃
Thank you so much
दिन मा सात चोट जति हेरिन्छ यो गित तैइ पनि धित मर्दैन किन होला
बधाइ छ सपुर्न टिम्लाइ अब दोश्रो भाग पनि हेर्नू पर्यो अन्तिम सब्दको उत्तर आको छैन अर्को भग्मा लेउनु होला धन्नेबाद
Ati Babal Maile 5 Choti here👍️👌❤️👌😀
Aha kati mitho song tes mathi jankari ji ko haso so so amazing maja aayo badhai xa
Thank you so much
आहा ! क्या रसिक !! शब्द चयन र टुक्का बनावटमा गायक गायिका दुबै अब्बल हुनुहुन्छ । पटक पटक हेर्दा पनि फेरि हेर्न मन लाग्ने दोहोरी ।
उत्कृष्ट दोहोरी दुवै जनालाई हार्दिक नमन 🌿🙏🙏🙏🌿
Thank you so much
चिज सोल्टा जानकी जी ने धो डाला😜
कडा आयो बहुत बहुत शुक्रिया
धान्नै सास फुस्केन हासेर कलाकार हरु मेरो आशिर्वाद छा