Today melamchi pahiro live update | Melamchi badi pahiro news

Поділитися
Вставка
  • Опубліковано 1 жов 2024
  • Today melamchi pahiro live update | Melamchi badi pahiro news
    #todaymelamchipahiro #liveupdate #melamchinews

КОМЕНТАРІ • 521

  • @dillithapa4143
    @dillithapa4143 3 роки тому +40

    अब के हुने हो बिचरा हे भगवान पशुपतिनाथ म तिमिलाई कोटि , कोटि प्रणाम गर्छु सिन्धुपाल्चोकका मानिसहरुको कल्याण गरिदिनुहोस , बचाईदिनुहोस भगवान पशुपतिनाथ म अहिले काठमाडौ , कपन रुद्रनती चोकबाट हेर्दैछु ...

    • @aashrai1782
      @aashrai1782 3 роки тому

      Wow so
      much for

    • @binitagrg1989
      @binitagrg1989 3 роки тому

      P

    • @bikashgurung2185
      @bikashgurung2185 3 роки тому

      Kasko jatho pasupatire pasupatiko dhungako murti aira bachaidine bhaye udar garna kina jana paro gobar

  • @mohanmaleku6543
    @mohanmaleku6543 3 роки тому +3

    त्याे घर हेर्दा खाेला छेउमा बनाय काे देखियाे त्यस्ताे ठाउमा त खेति मात्र गर्नु पर्ने

  • @parysapkota8262
    @parysapkota8262 3 роки тому +14

    मेरो घर नि यहि हो।म बिदेश मा भएकाले यो भिडियो हेरेर मन कसरी थाम्नु 😥😥😥

  • @albinagurung3503
    @albinagurung3503 3 роки тому +15

    Omg heart broken 😭🥺god bless all of u pray for sindupalchok 🙏🙏 from India

  • @mayalama7227
    @mayalama7227 3 роки тому +13

    यो इतिहासकै सबैभन्दा ठुलो दुखत गटना भयको छ ।😭😢😪

  • @civilengineerpravin
    @civilengineerpravin 3 роки тому +1

    Plz help
    The government had to provide some assistance to them, such as clothing and food, which are very important to them now.
    😭😭😭😭😭😭😭😭😭😭

  • @Ghampani2544
    @Ghampani2544 3 роки тому +12

    भगवानले सबै नेपालीको रक्षा गरून्।🇳🇵❤️

  • @deokittamang4976
    @deokittamang4976 3 роки тому

    From West Bengal Darjeeling बिचारा सारै दुःख लागयो

  • @alicegurung3040
    @alicegurung3040 3 роки тому

    कमसेकम एउटा Camera man त लिएर हिड्नुपर्छ Reporting गर्न जादा

  • @beenasharma4575
    @beenasharma4575 3 роки тому

    मानव स्वनिर्मीत दुर्घटनाप्रकोप को शिकार हामी स्वयं बनीरहेका छौ !!😨😨

  • @gyanendraraja119
    @gyanendraraja119 3 роки тому +1

    बगर मिचेर घर बनाउदा को परिणाम भोग्नु परेको हो त्यसैले प्रकृति लाइ हस्तक्षप गर्ने काम नगर्नु होला अब यो ठाउमा कोहि नबस्नु होला अनि कालो धन अपराध गरेर कमायको सम्पत्ति पनि बिनास भयको हुनसक्छ ।

  • @sumittamang.87
    @sumittamang.87 3 роки тому +2

    साह्रै दु:खदको घटना घटेछ सरकारले पीडित मानिसहरु प्रति उचित ब्यबस्था उठाई दिनु होला भन्ने आनुरोध गर्दछु ।म india दार्जिलिङ बाटा हेर्दैछु दु:ख लाग्यो

  • @khushibomjan1937
    @khushibomjan1937 3 роки тому

    निरानतर मेलम्ची को खाबर update गर्नु होला

  • @jenilarai401
    @jenilarai401 3 роки тому +1

    Khola hedne bato ma ghar banayera hunxara? Yo pratiktik.ko galti haina yo manxe ko galti ho tesai sarkar le khola ko chew chaw basne sukumbasi haru lai kutdai nikalne astai hunxa vanera

  • @himalkanchanjungatv1246
    @himalkanchanjungatv1246 3 роки тому

    भुमाफिया लाई कामकारबाही गर्नुपर्छ

  • @muktimagar9053
    @muktimagar9053 3 роки тому

    सबै लाई धेरै दुख दियो बाढी ले भगवानले याे दुख सामना गर्ने हिम्मत दिउन मुक्ती मगर Biratchock morang

  • @kamalatamang7886
    @kamalatamang7886 3 роки тому

    धेरै दुःख लागेको छ कहिले कोरोनले कहिले बाडि पैरोले 😭😭😭😭😭

  • @hariaryal7056
    @hariaryal7056 3 роки тому

    समय बढी लाउन एउटै कुरो घुमाईफिराइ धेरै पटक ?

  • @animeitachi455
    @animeitachi455 3 роки тому +1

    palpa bata hari raheka chau

  • @inderjitsingh8155
    @inderjitsingh8155 3 роки тому

    घर हरु पनी खोलाको बिचमा यो त संभव हुन सकने कुरा होgod bles all sindhu paalchowk people's

  • @SajanLimbu-pq4wn
    @SajanLimbu-pq4wn 11 місяців тому +1

    Bichara paisa kamaunu Kati garo xa daibo dasa paisa udnu Kati ni time nalagdo raixa 😂😂😂god bless you all

  • @somthapamagar4745
    @somthapamagar4745 3 роки тому

    खोला घरमा पसेको होइन घर खोलामा पसेको देखिन्छा

  • @stringstring9112
    @stringstring9112 3 роки тому +1

    oho nepal ma baadi aisakepachhi tyaha ko mulya pani whaattai badne ho ki k ho.. samachar haru sunda 5 corod bhanda muni ka ta ghar nai banya chhaina jasto dekhinchha... haina yo chhetipurti dherai paichha bhanera badhayera bhanya ho ki, vrastachar garera banayekole mahango bhako ho?

  • @yubrajchapagain5727
    @yubrajchapagain5727 3 роки тому +19

    God bless all of you & Stay Safe from Oman

    • @rahusah9438
      @rahusah9438 3 роки тому +1

      त्यही भएर हामीले , वन जंगल बिनास गर्नु हुँदैन , जंगल बिनास गरेर घर 🏠 बनाउने , पानी बग्ने ठाउँ बन्द गरेर , हामीले आफ्नो स्वार्थ को कारण , आज रुनु परेको छ , हामी अहिले पनि सचेत रहु,र जंगल, खोलाहरू, बिनास नगरुम🙏🙏🙏🙏 🙏 धेरै दुःख लाग्यो 🥺🥺 ,तर हे भगवान 🥺
      गल्ती गरे ,आब माफी पाऊ।
      जय नेपाल
      जय मधेस

  • @yagyasharma8533
    @yagyasharma8533 3 роки тому

    तेति धेरै लगानी भयका मान्छेले
    त्यो खोलामा घर किनबनायको हो
    यस्तो ठाउमात गरीपपो बि्नीहो
    पैशा नभयका हरू
    धनिलेत राम्रो ठाउमा बनाउनुप्रनेहो खै ,,,,,,

  • @technologymobilecare382
    @technologymobilecare382 3 роки тому

    खोलाको जग्गालाई आफ्नो बनाउदाको परिणाम दुखद खबर

  • @mayasiwakoti9446
    @mayasiwakoti9446 3 роки тому

    म झापा बाट हेर्दै छु।मलाइ यो बिचित्र लागिरहेको छ।प्रकृति को प्रकोप देख्दा पनि मुटु भक्कानेर आउँछ।

  • @santoshburja4905
    @santoshburja4905 3 роки тому

    अतिक्रमण को प्रतिफल जहिले पनि नोक्सान माइ हुन्छ

  • @barsharai9586
    @barsharai9586 3 роки тому +1

    जे होस् हाम्रो नेपाली मानव को मन अती दयालु रहेछ बिचार अाफ्नो ज्यान जोखिम मा राखेर पनि सहायोग गर्नु हुने हाम्रो पत्रकार र नेपाली सेनाहरु ज्यु लाई विशेष धन्याबाद दिन चाहान्छौ

  • @rameshregmi8288
    @rameshregmi8288 3 роки тому

    नदिको छेउमा घर बनाएसि यस्तै हुन्छ😀😆😁😍।

  • @purnachandraaryal4775
    @purnachandraaryal4775 3 роки тому

    मेलम्चि बजारकाे अबस्ता देख्दा मनराेएकाेछ शरकार खान लाउन स्वस्थ सबनधमा ख्यालगर जनताले दुख पाएकाछन् त्याे दुखमा म पनि सहभागी बन्ने ईच्छा छ चितवन भिमनगरचाेक ।।

  • @hariaryal7056
    @hariaryal7056 3 роки тому

    दर्दनाक अवस्था हो भन्ने बुझियो ।

  • @mobilesamsung4751
    @mobilesamsung4751 3 роки тому

    जति विनास र क्षतीको पीडाभार त भोग्नै परिहाल्यो तर पुलहरू भन्दा त घरहरू नै वलिया रहेछन कि!

  • @sitarai3297
    @sitarai3297 3 роки тому

    सकेसम्म सब‌ैको जिवन रक्षा होस् ।दैबको लिला कसैलाई थाहा नहुने ।सम्पत्ति भन्नेकुरालाई एकै ठाउँमा भएभरको लगानी गर्न नहुने प्रमाणित भएको छ ।भुकम्पले थिलथिलो पारेको सिन्धुपाल्चोक कुनैबेला बढी बर्षात हुँदा यस्तो हुन्छ भनेर जान्ने बुझ्ने हरुले भनेकै थिए । तर यही ठाउँमा बढी असर हुन्छ भन्ने चाहीँ थाहा नभएको मात्र हो ।सरकारबाट राहत मिलोस् ।

  • @gomaupreti3281
    @gomaupreti3281 3 роки тому

    हे भगवान दैबको लिला कस्ले जान्न सक्दै! मान्छे ले आते कौ दिन दैबले आते यकै छिन !कस्लाइ के थाहा परिस्थिति यस्तो होला भन्ने!सबैले पुकार गरौ जस्री समस्या निम्त्याउ भगबान त्यसैगरी सामाधान को बाटो पनि देखाउ हामी नेपाली इस्वोर्का भक्ती हौं उद्दर गर भगबान यी पीडित सिन्दुली बासिलाइ! झापा दमक बाट !

  • @sushreeya9147
    @sushreeya9147 3 роки тому

    वर्षै साल सिन्धुपाल्चोकमा विपत अाइ पर्छ दुख घटना घट्छ सिन्धुपाल्चोक बासि सधैं राेइरहन्छन तर पनि याे खाेलाकाे बगरमा घर बनाउने कति मूर्ख मान्छे अनि खाेलावरिपरि खाेलाले कटान गर्ने ठाउमा घरहरु बनाएर बस्ने चाहिँ मूर्ख हुन घर बनाउने समयमा नक्सा पास कसरी भयाे कि दलालि गरेर नक्सा पास गरेर घरहरु बनाएकाे त हाेइन यसकाे छानबिन गरिनु पर्छ हरेक वर्ष सिन्धुपाल्चोक दुखमा पर्छ धनजनकाे क्षति हुन्छ मानवीय क्षति हुन्छ अरबाै अरब पानिमा बग्छ सरकार घरहरु बनाउदा नक्सा पास कसरी भयाे याे चाडै छानबिन हाेस

  • @sabitarai7122
    @sabitarai7122 3 роки тому

    अन्यथा नसोच्नु होला यो दुखद घडीमा यसरी बोल्न त नहुने थियो होला तर पनि केही बोलौ कि जस्तो लाग्यो
    यो घरहरु हेर्दा र यो ठाउँ एरिया हेर्दा त खोलाको किनारमा नै घरहरु बनाएको जस्तो देखियो वारि डाडा पारी डाडा रहेछ बिचमा खोलो बग्ने ठाउँ खोलाको किनारमा घर हरु त्यो पनि यति ठूलो ठूलो मेरो बिचारमा यस्तो ठाउमा घर नबनाउनु पर्थ्यो ।

  • @balbahadurshahshah1173
    @balbahadurshahshah1173 3 роки тому

    खोलाको किनारमा घर बनाउने तेत्रो पैसा लगाएर अलि दिमाग लगाएर घर बनाउने हो भने एसतो हुने थिएन होला हामी ले के नै गर्न सकिन्छ र प्राकृतिक सङ्ग पहाड को ठाउँमा कसरी आए

  • @gurungjerry1269
    @gurungjerry1269 3 роки тому

    हाम्रो नेपाल सरकार ले कै गर्ला पिडित लाई मलाई विश्वास छैना,तरा खोला बाटा निस्केको बालुवा गेटि मा आफ्नु हाक पकाई जमाउछ!
    सिन्धुपाल्चोक वासी आईले डेराई पिडित छन्,सरकार को येस्मा कुनाई लाल्सा ना रखि,छिटो उदार हस!!!

  • @NayaNewsTv
    @NayaNewsTv 3 роки тому +1

    So sad

  • @sportsaddict9104
    @sportsaddict9104 3 роки тому

    Japan bata herdai xu 😭😭😭

  • @prabhagurung2691
    @prabhagurung2691 3 роки тому +4

    I do pray for the melemchi resident for proper restoration in future...god guide them.

  • @rahusah9438
    @rahusah9438 3 роки тому +1

    त्यही भएर हामीले , वन जंगल बिनास गर्नु हुँदैन , जंगल बिनास गरेर घर 🏠 बनाउने , पानी बग्ने ठाउँ बन्द गरेर , हामीले आफ्नो स्वार्थ को कारण , आज रुनु परेको छ , हामी अहिले पनि सचेत रहु,र जंगल, खोलाहरू, बिनास नगरुम🙏🙏🙏🙏 🙏 धेरै दुःख लाग्यो 🥺🥺 ,तर हे भगवान 🥺
    गल्ती गरे ,आब माफी पाऊ।
    जय नेपाल
    जय मधेस

  • @pardipbudha7590
    @pardipbudha7590 3 роки тому

    सारै दुख को बादिपिदित हरुाई सरकार को ध्यान जावर। म हाल दाङ बात।

  • @gomaupreti3281
    @gomaupreti3281 3 роки тому

    अबत हेर भगवान पिडा माथी पिडा !कठै

  • @jiwanrajtripathi4621
    @jiwanrajtripathi4621 3 роки тому

    अब तयहि बालुबा बेचेर िपडितकाे राहत भबिषय समम बेचेर िदउ िनति बनाउने

  • @wificonnected6874
    @wificonnected6874 3 роки тому

    ब्रो drone shot pliz 😪😪

  • @loverajpoudel1117
    @loverajpoudel1117 3 роки тому

    खोलामा घर बनाय पछि यही हाल हो यसमा रोयर केही हुने वाला छैन तमासा हेर्न बाहेक अरु केही हुँदैन पहिलै सोचनु परने होनी त।

  • @HelanSharmaDevkota
    @HelanSharmaDevkota 3 роки тому +2

    ए प्रकृति तिमी किन यति निर्दयी भयौ?

  • @bikramchhetri208
    @bikramchhetri208 3 роки тому +1

    Love from kailali

  • @tejashthapa194
    @tejashthapa194 2 роки тому

    नदि अतिकरम गरेर जनि बुजी किनारमा किन घर बनाउनु अली अग्लाे ठाउँ छैन र

  • @urmilaacharya7208
    @urmilaacharya7208 3 роки тому

    हे भगवान जय पशुपतिनाथ भनेले बाबालाई

  • @sunilghimire2469
    @sunilghimire2469 3 роки тому

    वनजङ्गल मास्नाले आज यस्तो भयो।

  • @rajeshneupane1865
    @rajeshneupane1865 3 роки тому

    मेलम्चि भन्दा माथि तालामाराङ झन बिजाेक छ भन्छन्

  • @rajbanshionline114
    @rajbanshionline114 3 роки тому

    किन 18 कराेड काे मात्र 30 कराेड काे भन्दा भई हाल्थयाे नि

  • @sayaagrg9736
    @sayaagrg9736 3 роки тому +4

    He vagwan sabai ko raxyaa gardinu 😭😭😭😭😭

  • @GomaGoma-cm1sm
    @GomaGoma-cm1sm 2 місяці тому +1

    Kathmandu ❤❤❤❤

  • @udaykumarbastola6682
    @udaykumarbastola6682 3 роки тому

    सुनसरी बाटै भन्छु कि भाग्नुहोस

  • @taranepal311
    @taranepal311 3 роки тому +1

    Good bless all

  • @Ninjagamingshort12
    @Ninjagamingshort12 3 роки тому

    कस्तो दुखद घटना हे भगवान्

  • @kalpitnepal9071
    @kalpitnepal9071 3 роки тому +1

    stay strong

  • @sumitmahato4836
    @sumitmahato4836 3 роки тому +1

    Bardibas 7

  • @tukbahadur5043
    @tukbahadur5043 3 роки тому +1

    Sabaile madat garnu

  • @lachhimigurung1416
    @lachhimigurung1416 Рік тому +1

    omg😢😢😢

  • @Shishir-Pandeya
    @Shishir-Pandeya 3 роки тому

    Sindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchokSindhu palchok

  • @pembaKarmarong-mw1rh
    @pembaKarmarong-mw1rh Рік тому +1

    mugu

  • @bikramtamang8738
    @bikramtamang8738 3 роки тому

    ,😭😭😭😭Mo Afghanistan batta herdai xu,

  • @bamreltechnical7389
    @bamreltechnical7389 3 роки тому

    अतिनै दुखत ष्थीथ छ

  • @funandfacts3292
    @funandfacts3292 3 роки тому

    Omg hamro 🇳🇵li k bho..... Hy God why you are doing this thing plz 🙏God save nepal..... Praying🙏 for nepal from India🇮🇳....... India have to help nepal....

  • @ishowripradhan1316
    @ishowripradhan1316 3 роки тому

    बाकिलाई भगवानले रक्षा गरून्

  • @shovarayamajhi2153
    @shovarayamajhi2153 3 роки тому

    भगवानले रक्षा गरून🙏🙏🙏🙏🙏

  • @strdkr263
    @strdkr263 3 роки тому

    मानिसकाे घमण्डाकाे काराण यसताे भकाे हाे

  • @kamanadhungana112
    @kamanadhungana112 3 роки тому

    कठै बिचरा, 😭😭 प्रकृति बाधा

  • @padamkandangwa1733
    @padamkandangwa1733 3 роки тому

    कस्तो विपत्ति अाइलाग्यो !

  • @cinderella6296
    @cinderella6296 3 роки тому +2

    हरेक वर्ष सिन्धुपाल्चोक मा नै यस्तो घटना घटेको सुन्न पर्छ किन होला?

    • @dolmalama2160
      @dolmalama2160 3 роки тому

      @Corona Alertmind ur lungush 🤫🤫🤫

  • @beejubastha4016
    @beejubastha4016 3 роки тому +1

    म दैजी बाट हु यस्तो अवस्था हेर्दा नी हैरान vaya मा त्य मानिस हरु मा के बितेको होला।😔😔😔😔😔

  • @bhimkatwal1769
    @bhimkatwal1769 3 роки тому +2

    अब हुने ता भोयो।।।
    तेसलाई टालना सकिन्ना
    प्रार्थना 🙏 गारोउ भगवान संग

    • @rahusah9438
      @rahusah9438 3 роки тому

      त्यही भएर हामीले , वन जंगल बिनास गर्नु हुँदैन , जंगल बिनास गरेर घर 🏠 बनाउने , पानी बग्ने ठाउँ बन्द गरेर , हामीले आफ्नो स्वार्थ को कारण , आज रुनु परेको छ , हामी अहिले पनि सचेत रहु,र जंगल, खोलाहरू, बिनास नगरुम🙏🙏🙏🙏 🙏 धेरै दुःख लाग्यो 🥺🥺 ,तर हे भगवान 🥺
      गल्ती गरे ,आब माफी पाऊ।
      जय नेपाल
      जय मधेस

  • @kabita1317
    @kabita1317 3 роки тому +1

    manchhe haru lai kasto dukha pariraheko chha..Media haru machhi machhi views pauna josinchan

  • @sansardolkhali4929
    @sansardolkhali4929 3 роки тому +3

    Tear eye 👁️😭 Heart Broken 💔 Flood and landslides sadly occur in sindupalchwok 😭🙏 - Praya for sindupalchwok 😭🙏🇳🇵

  • @Rituranamager9064
    @Rituranamager9064 3 роки тому

    Yesto behal abasthax yo abastha dekhera this like garni kasata manab rupi janaworho

  • @sitarai9
    @sitarai9 3 роки тому

    Sarai thulo aapat bipat ailagyo😭💕
    Please be safe. Ajhai thulo jokhim aauxan

  • @munarana4212
    @munarana4212 2 роки тому

    यो 17,18करोड त पा प बगे को हो कि

  • @bhagirathchaudhary1359
    @bhagirathchaudhary1359 3 роки тому +10

    God bless you ! Sindhu palchok

  • @chitrakhadka1864
    @chitrakhadka1864 3 роки тому

    Dhan sampati manxe bachepaxi kamauna sakinxa sabai suraxit rahanu hola he bagawan sabai janalai suraxit rakhidinu

  • @tibahadurgurung2743
    @tibahadurgurung2743 3 роки тому

    Rip who death this flood 😢😢😢😢 pray for survive life people this incident🙏🙏🙏🙏

  • @u.nandakumarlimbu3779
    @u.nandakumarlimbu3779 3 роки тому

    Me तेह्रथुम bat

  • @u.nandakumarlimbu3779
    @u.nandakumarlimbu3779 3 роки тому

    Me तेह्रथुम bat

  • @yotimchhavlog
    @yotimchhavlog 3 роки тому +1

    Omg God bless all of u.. construction of houses in riverside causes this type of situation. Please make a home in safety place...

  • @p.gurung7412
    @p.gurung7412 3 роки тому +2

    So devastating to see. Feel like crying .
    I have been praying since few days. 😭😭😭

  • @saraswatirai4883
    @saraswatirai4883 3 роки тому

    Plzz save nepal universe 🙏 mother earth 🌍 from India 🙏

  • @mainaliprokash2053
    @mainaliprokash2053 3 роки тому

    So sad god bless you all take care all from kuwait filling very sad everything damage everything finish

  • @digitalstudiorxl5180
    @digitalstudiorxl5180 3 роки тому

    Birgunj 1 chhapakiya

  • @raghavyoutubechannel7589
    @raghavyoutubechannel7589 3 роки тому

    Nepal ma aja voli deri pap hudaixa plz pap hatya hinsa baltakari bharastachari nabanideu Nepal Sarkar nepali veda janta haru ho sari dhukha lagyo 😭

  • @jayantaborah2631
    @jayantaborah2631 3 роки тому

    Kati runu hoi yeti ramra ghar 😭😭😭😭

  • @user-i6q
    @user-i6q 3 роки тому +1

    Now the nature is frustrated with human deeds.Human kill animals and even they dont let to live a small fish.And also cut off all trees.That is called cause & effect.Pap ko fal dukha nai milcha,dharma ko fal sukha milcha.

  • @queenchina8010
    @queenchina8010 3 роки тому +1

    bichara yo sabai badi pidit haruko.manma.k.cha hola.aile?vagwan.le.yasto bipati kasailai nadiyos sabaiko rakhchyaa garnuhos vagwan🙏😭

  • @SStechnicalsearcheverything
    @SStechnicalsearcheverything 3 роки тому

    Kedarnathako badi india saga tulana garna skinchha.tyo bhanda pani yo bhayanak.sansara bhariko nepalilaai abahan garau.

  • @nbgurung6374
    @nbgurung6374 3 роки тому

    Believe in God. Donot go againts nature is id above God. God has tenure nature is above all ..... we have to think more ..naturally not godly. so save naturL structure. Bemodern with nature.

  • @mdarshadaliofficialmedia8085
    @mdarshadaliofficialmedia8085 3 роки тому +3

    Hami Lai dherey dukh chh dai

  • @user-grkbl
    @user-grkbl 3 роки тому

    Sad news ma India bat herdai xu