𝐆𝐮𝐦𝐞𝐤𝐨 𝐌𝐚𝐲𝐚 Epi. 84 गुमेको माया 💖 Nepali Sentimental Serial | Resham, Rim, Kopila, Tekendra, Khadak
Вставка
- Опубліковано 18 вер 2024
- गुमेको माया 𝐆𝐔𝐌𝐄𝐊𝐎 𝐌𝐀𝐘𝐀 💖 Typical Nepali Sentimental Serial | Resham Bohora, Kopila Thapa, Tekendra Bohora, Rim Sunar | Sunita KC | Khadak Bohora | Sambriddhi Bohora | BB Poudel | Sakuntala Gaire | Man Bahadur Partel | Indra Nepali
******************************
Concept Written\ Direction By
RESHAM BOHORA
Produce by : Rachana Art & Media Pvt. Ltd
💃 Artists :
Resham Bohora, Kopila Thapa, Sapana BC, Devi Rucha, Sambriddhi Bohora, Tekendra Bohora, Rim Sunar, Khadak Bohora Sunita KC Khadka, Goma Bohora, Indra Nepali
🎥 Camera:
Tekendra bohora /Rim Sunar
💻 Editor:
Bisan Bohora / Resham Bohora
Poster:
Resham Bohora
Light Management:
Management:
Tekendra Bohora
Makeup:
Kopila thapa
Kitchen Management:
Kusum
Background Music:
Dharma Gandarbha
Ratna BK
Hemanta Kanchha Rasaili
Gopal Dev
Jhalak Sangitam, Sagar Birahi
Title Song: Resham Bohora
Music/Vocal: Tekendra Bohora
Music Arrangement: Sagar Birahi
Recordist:
Mixing: Sagar Birahi
❀❀❀❀❀❀❀❀❀❀❀❀
Technical Adviser
Rajendra Aryal
❀❀❀❀❀❀❀❀❀❀❀❀
© Saptarangi Sansar
❀❀❀❀❀❀❀❀❀❀❀❀
रचना आर्ट एण्ड मिडिया प्रा.लि.द्वारा संचालित सप्तरंगी संसार (saptarangisansar.com)
कम्पनी दर्ता नं.: २३४५/०७६/०७७
सूचना तथा प्रसारण विभाग दर्ता नं.: २४९४/०७७/०७८
प्रेश काउन्सिल नेपालमा समेत सुचिकृत
❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀
◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
◘ आकर्षक भिडियोहरु छन् भने
◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
❀❀❀❀❀❀❀❀❀❀❀❀
Social Links:
♥ Resham Bohora Facebook : / reshambohora. .
♥ Facebook Page : / saptarangi.m. .
♥ Subscribe us :
/ 49resham
♥ Website : saptarangisansar.com
♥ Twitter : @saptarangi99
• Contact No.: 9851089758 (viber/esewa/ whatsapp)
❀❀❀❀❀❀❀❀❀❀❀❀❀
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।
#Gumekomaya
#Nepaliserial
#saptarangisansar
============== NEWS===========
Title :
तपाईले यो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ ? र यो भिडियो हेरिसकेपछि तपाईको मनमा कस्तो प्रतिक्रिया छ कमेन्ट मार्फत जानकारी गराउनु होला ।
❀❀❀❀❀❀❀❀❀❀❀❀
Saptarangi Sansar With Resham Bohora
----------------------------------------------
Host
Resham Bohora
Guest
Camera
Rim Sunar
Edit
Resham Bohora
Bisan Bohora
❀❀❀❀❀❀❀❀❀❀❀❀
Technical Adviser
Rajendra Aryal
❀❀❀❀❀❀❀❀❀❀❀❀
सहयोगकाे लागि तल दिइएको खातामा सहयोग रकम जम्मा गरी हामीलाई खबर गर्नुहोला l
Bank Name: GLOBAL IME BANK, Gongabu Branch KTM
A/C Name : RESHAM BAHADUR BOHORA
A/C No. 3507010015923
**************
रेमिट्यान्सबाट पठाउनको लागि
Receiver Name : RESHAM BAHADUR BOHORA
❀❀❀❀❀❀❀❀❀❀❀❀
रचना आर्ट एण्ड मिडिया प्रा.लि.द्वारा संचालित सप्तरंगी संसार (saptarangisansar.com)
कम्पनी दर्ता नं.: २३४५/०७६/०७७
सूचना तथा प्रसारण विभाग दर्ता नं.: २४९४/०७७/०७८
प्रेश काउन्सिल नेपालमा समेत सुचिकृत
****❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀****
◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
◘ आकर्षक भिडियोहरु छन् भने
◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
❀❀❀❀❀❀❀❀❀❀❀❀
Social Links:-
♥ Resham Bohora Facebook : / reshambohora...
♥ Facebook Page : / saptarangi.m...
♥ Subscribe us : / 49resham
♥ Website : saptarangisansar.com
♥ Twitter : @saptarangi99
• Contact No.: 9851089758 (viber/esewa/ whatsapp)
❀❀❀❀❀❀❀❀❀❀❀❀❀
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।
#Saptarangi_Ojhelka_Khabar
#सप्तरंगी_ओझेलका खबर
#Resham_Bohora
Background Music : Dharma Gandarba | Jhalak Sangitam
नमस्कार म तेज कार्की
गुमेको माया नछुटाइ हेर्ने दर्सक अरु कोको हुनुहुन्छ म जस्तै न छुट्टाइ हेर्ने
Ma pani
Ma Pani ho sarai man parxa
❤❤❤❤❤❤
Ma Pani ho
म
गुमेको माया सिरियल भाग एक देखि निरन्तर हेर्दै आउने साथीहरू सबैजना यता जोदिनुहोला।❤❤❤🙏🙏
भाग १ देखि ८४ सम्म नछुटाई हेर्ने जति को को हुनुहुन्छ साथि बनुम त
कान्छा र चमेलि काे मिलन हुनु जरुरी छ साेल्टि शीत मिलन भएको दिन देखि म लगायत धेरै मान्छेले हेर्नू छाड्ने छन्
Hoho
यो सोटि भनेले लाई अलि धेरै सजाय दिनु पर्छ अरुको जिन्दागि माथि खेलवड गर्ने लाई कान्छि र कान्छा को भेट छिटै हुनु पर्छ ❤❤❤❤
नमस्कार सम्पुर्णमा आजको भाग कस्तो लाग्यो नि कमेन्ट गर्नुस् है हजुर सबैलाइ मीठो मायाँ है।
Gumeko maya kasto lagx herera comment gardinu hola ni ❤❤❤❤Ani sallah sujhab pni din navulnu hola❤❤
गुमेको माया पर्खाइमा आतुर को को हुनुहुन्छ यता हाजिर हुम त ❤❤❤
😂😂😂😂😂
नमस्कार म रेशम बोहोरा (कान्छा) तपाईंको साथ र सपोर्ट सँगै आज हामी गुमेको मायाको भाग ८४ सम्म आइपुगेका छौं आगामी दिनमा अझै तपाईहरुको दरो साथ र सपोर्टको अपेक्षा गर्दछौं। आजको भाग हेरेर कस्तो लाग्छ कमेन्ट गर्नुहोला धन्यवाद ❤
२०सेकेन बकि छ
Dherwi ramro aaja ko vag ma tinsukiya Assam batw herdai xu ❤❤
भयन सिरियल खल्लो भयो डर जबर्जस्ती गरेर जीवन चल्दैन बरु चमेली र कान्छो एक हुनुपर्छ सिरियल सुपर राम्रो हुन्छ म लगायत मेरो धेरै साथी हरुको सुझाव र सिरियल ले अर्को मोड न लीया हेर्न छोड्नु पर्ने देखियो के गर्ने भाग एक बाट हेर्दै आको सिरियल थियोे
Yekdam ramro lagxa
Dherai dherai ramro lagyo gaw Ghar Ko sirial dherai rmailo lageyo hai 🎉🎉❤❤
अबको भाग मा चमेलि गुमाए भने म यो सिरियल हेर्दिन मेरो प्रतिबद्ध हो यो कान्छा
मलाइ लाग्छ चमेली कान्छा सङै जनु पर्छ
Ak damai ramro lagxa gumeko Maya lamo banai dinu hola dhanebada
नमस्कार 🙏 म कोपिला थापा (कान्छी) गुमेको माया कस्तो लाग्दै छ नि अनि भाग 84 कस्तो लाग्छ अनि भाग १देखि ८१ सम्म हेर्ने कोको हुनुन्छ कमेन्ट गर्नु होइ🙏❣️❣️
अब चमेली र कान्छी मिलेर बस्नु के धेरैं दुःख पाउनु भयो चमेली लें 😢😢
💔❤️❤️💘💘💜
Yo vag ta aali ramro vyana ho kopila g
Mxu
१देखि ८१सम्म नछुटाई हेरेकाे छु
बिचरा चमेली पनि सारै गाह्रारो भयो 😢😢😢😢
चमेली लाई कान्छाले लगेहुनी सङ्गै भन्ने को को हुनुहुन्छ यता हाजिर हुनुस त्🙏🙏
Aajako vag ta Sarai ramro lagyo❤❤❤❤❤❤
Maila pani 1 aaja ko vage samaa naxutii harako xu dharii ramro lagxa🎉🎉🎉❤❤❤
आजको भागले मजा आएन हेर्ने।चमेलीलाई कान्छाले सँगै साथमा लिएर जानू पर्थ्यो।
Sarwi ramro thau k jasto thau ustwi siree yal ramro lagyo aaja ko vag sabai timlai 🙏🙏
Bichari chameli dherai Maya lagyo adhuro apuro Maya hunu nai thiyo ra paxi gaer hunx vane yo Maya vanne chij manma nalagekai vae ramro hunithiyo man kudiyo esaile Sath ma huni vanda Gumeko Maya nai pyaro hunx Best of luck Gumeko Maya serial sada hajur haru ko pragatiko kamana gardaxu dherai ramro x ❤❤❤❤
आहा जति पछि उति नै राम्रो रोचक भाग आउँदै भाग 1 देखि यहाँ सम्म हेर्दै आउदा यो भाग धेरै रोचक लाग्यो आशा छ अर्को भाग पनि अझै रोचक आउनेछ धन्यवाद म amrit Chhetri
Ramro xa❤❤
आफुले माया नगर्ने माछे सङग जिन्दगी जिउनु पर्दाको चमेलिको आगामी भाग ले उत्सुक्ता बढायो 😥
हरेक हप्ता हेर्ने गर्छु गुमेको माया मन पनि पर्छ मलेसिया बाट गुल्मिको मान्छे
निकै राम्रो सिरीयाल गुमे को माया सफलता मिलोस कलाकार टिमलाई
नमस्कार सबै जना लाई ल आज पनि हेरियो गुमेको माया धेरै राम्रो लायो
Gumeko maya malai ak dam man parx aru koko🤦♀️😁😁
So touching serial 😢
dherai ramro lagyo
जे जस्तो भएनि अभिनय भनेको अभिनय नै हो यस्तो मुस्कुराउने हो त अभिनय गर्दा सोल्टी र मंगले अलि भएन हो
१ देखि ८४ सम्म न छुटाई हेरिरहेको छु
गुमेको माया 1 देखि 84 सम्म नछुतेई हेर्दै छु।
धेरै राम्रो छ
Bhena❤❤❤❤❤❤❤❤
Dherai ramro lagyo sadhai herxa bhag 1 dekhi nai
अाज को भाग पनि सारई राम्रो ❤❤❤❤❤❤❤❤❤❤ लागो सबै लाई बधाई छ
❤❤❤❤🎉🎉🎉🎉
Dami❤❤❤❤lagxa❤❤❤
Sarai ramro siriyal
मन छोयो यो भागले
आज को भाग ८४ सारै राम्रो लागो तर कान्छ ,कान्छी ,र चमेलि सङै भएको कहिले देख्न पाहिन्छ कुन्नि !❤❤❤❤🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
सुन्तली मङगले को होस् है ❤❤
Good job mubi❤❤❤🎉🎉🎉🎉
गाई भैंसी बाख्रा को झै हो र जिन्दगी एउटा नारी को जिन्दगी पालै पालो जसको घरमा नि लैजान मिल्नी माया खोसेर कहिले नि पाइदैन अलि मिलेन कि झै लाग्यो है कहि कतै मायामा त त्याग बलिदान हुनु पर्नी होइन र?
Vag 1 dhekhi naxutae kan herdee xu ma❤
महिले इन्डिया को पुना देखी 1 देखी हैरी रहैको छु
M xu
2/3 bhaag maa ta hasna paaiyeko thiyo feri runa paryo
❤ajako vag dherei ramro lageyo
Ramro lago
चमेलिकाे जिन्दगी फेरि साेल्टि भन्ने ले बर्बाद बनाउने भयाे हेरम कि नहेरम मनै कस्ताे भयाे मेराे त 😭😭😭
Very nice ❤
कान्छाले त चतुरे सोल्टीको रामधुलाई भेट्यो मङ्गलेले र स्याङ्जाकोले कहिले भेट्छ नि रामधुलाई चतुरे सोल्टीको हातबाट😂😂😂😂😂😂 चतुरेले रामधुलाई हान्यो धेरै खुसी लाग्यो।
म छु हो हजुर भागएकदेखि 84 हेरेको
यो भाग पनी धेरै राम्रोछ राम्रो छ
Man xuyo 😭😭
Nice 👍
❤❤❤❤❤❤❤
Safaltako suvakamana❤❤
भाग १ देखि ८४ भाग सम्म हेर्न म पनि आए हजुर गुमेकाे मायाँ है हजुर ?🙏🙏🙏
बीचारा चमेली❤❤❤
नमस्ते सबैलाइ ।म कलाकार टेकेन्द्र बोहोरा (मङ्गले)गुमेको माया यो भाग कस्तो छ भन्नू होला निकै मिहेनत गरिएको एपिसोड हो है।।
😂❤❤ nice 👌 👍 wow dami
नमस्ते गुमे को माया नछुटाई हेरेकिछु राम्रो लाग्छ 🎉🎉❤❤🎉🎉
My favourite serial ❤ thanks for hole teams 🙏..…..…
सारै राम्रो आजको भाग
यसरी नै राम्रो बनाउदै जानू भाग अलि लामो बनाउनु पर्यो
vag 1 dekhi 84 samma heriyo sarae ramro lageko thiyo aaja dekhi herdin ma pani 😢😢😢
अब कानछा ले चमेलिलाई छोडे हुनछ कानछि लाई कहिले पनि नरुवाउनु कानछि र छोरी लाई माया गरेर राखनु अनि आफू पनि खुसि हुनु कानछा
Sammanx gumekomy💝💜💟💝💝💝💝
बिचरा चमेली को मायाँ लाग्यो 😢😢😢😢
चतुरे को हातखुट्टा नभाच्दा सम्म लाईमा आउदैन बिचारा चमेली कस्तो माया लागेर आयो❤❤❤❤❤❤❤
Good
यो काले हप्सि सोल्टी लाई मार्दे कान्छा चमेलि लाई आफ्नो बनाउ❤❤❤
गुमेको माया सिरीयल मा कास्टिङ मात्र बेंसी हुन्छ
अन्तिम मा मङगले ले कन्छालाई सम्झायेको हरेक सब्द राम्रो लाग्यो
राम्रो छ तर सारै छोटो समयको भो 1 घन्टा लामो भएको भा हूथियो
❤❤❤❤❤❤❤❤❤❤
Nice video song yapisod suppap z❤🎉😢😮😅
Epi-84 thik lagen chameli lai liyr kanxi ko ma janu parthiyo kanxa le
M Pani ho hjr kailali bat ho dhangadi
स्याङ्जाको बलियो छैन रे😂😂😂
Kanxi chamali ra kanxa sath ma hunu paro
My favourite
❤❤🎉
2.3 Ota bihe garni manxe haru thik lagena hou kanxa kanxikai jodi ramro xa❤
दुई तिर्न को पिर् ले पनि होला चमेली दुब्लाएको
हरेक हप्ताको आइतवार राती आउँछ कि कस्तो हो यो seriel?
वारी टाङ्ग पारी टाङ्ग बिचमा फत्याङ्ग गर्दै जार्लाइ घोके किग हानेको देख्दा हाँसो खटाउनै सकिन😂😂😅😅
❤❤❤Mangaleko rol damii chhaa😢❤️🌷💘🥀
nice❤❤❤❤❤❤❤
🙏🙏🙏धेरै राम्रो छ गुमेको माया धन्यवाद सबै लाई
🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
झरना दामी रछ हौ।
अब 1Msubscribe को नजिकै रहिछौ हैत गुमेको माया लाइ माया गर्ने साथीहरू ❤
Nice
Aayla samma na xutai gumayako maya herna ko ko hununxa comment garnus la iam watching for Qatar ❤
गुमेकाे माया नछुटाई हेर्ने भनेकाे मई मात्रै हाेला धेरै राम्रो छ सबैलाई सफलताको शुभकामना छ❤️❤️❣️❣️💗💕
सिरियल झन झन तिखारिदै जाँदैछ। चमेलीको एक्टिङ्ग, सम्बाद गर्ने शैली निकै रोचक छ।
एकदमै राम्रो छ म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤❤❤❤